सागर सरका बुबा दुईवटा श्रीमती सहित मिडियामा || Lokpriya TV || June 18, 2024
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- Guest: Shivahari Acharya , Mahakali Gajurel , Madhawaa Khanal
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो TH-cam च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ShivahariAcharya #MahakaliGajurel #MadhawaaKhanal #kanchhi_official #interview #LokpriyaTV
सागर सर को रियल बुबा चै तपाइँको tv ma herne man xa
होनि मोलई पनि
कान्छी र भुन्टि सिरीयलका सबै कलकारको interview लिने जीम्मा पुर्णीमा को भयो हजूरको पनि आउनूपर्यो
❤❤❤❤
कान्छि अामाले लाकेा सारिर नौ गेडिचै तै रछ सिउदाेमै लाकाे सिउदाेमा अमरकाे अामा हुनुनछ😮
Shooting bata ako bhayera ho hajur sari autai bhako ❤
Jethi budi ko aalli ramro interview sunna paiyana
Nice video song yapisod suppap
यो अन्तरबार्ता मनपर्नुको साथै धेरै राम्रो लाग्यो
❤❤❤❤❤❤❤❤❤❤❤❤
तिनवटी बुढ़ी होईनन र?
Eni sauta sauti autai barika mula hun jar narti xan
🤣🤣🤣🤣🤣🤣🤣
जेठी ले किन टाउको छोपेको चस्मा लाको कस्तो देखेको छुच्ची पनि तेस्तै
❤❤❤❤❤
कान्छि अामाले लाकेा सारिर नौ गेडिचै तै रछ सिउदाेमै लाकाे सिउदाेमा अमरकाे अामा हुनुनछ😮
कान्छि काे सासू त सिरियल मा मात्र यस्ताे नराम्राे देखियकाेहाेला भनेकाेत रियल मा पनि तेस्तै नराम्रिकाे रहिछन्।
वाउ!!पुनम जि हजुर त कति राम्रो कार्यक्रम पो चलाउनु हुदो रहेछ नि!!
नाम पनी महाकाली तेही भयर भद्रकाली चड़ीरहदो रेछ
😂😂😂😂😂
अर्को बुढी चाहि खोइ नि सागर को बुबा को।
😁😁😁😁
😅😅😅😂😂
तर याे जेठि ले कान्छी ले बुहारीलाई धेरै दुख नदिनु बुहारीलाई माया गरनु ससुरा चाइ सहिछ धन्यवाद छ
जयमसिह 🙏🙏 पूर्णिमा जि हुनत यो सिरेल हो थाहाँ छ तर दुबै जना को रोल पटक्कै मन पर्दैन बिशेष गरी जेठी श्रीमती चाई को त साच्चै बोली नै त्यस्तै छुरा जस्तै रैछ पटक्कै मन पर्दैन
जेठीले किन टाऊको छोपेकी र चश्मा लगाएकी हुन नी।
problem hola,so सुटिङ मा नक्कली us😂😂😂
Jaimashi 🙏🙏 Punam jee dharai ramro gaunu vhako xa
पुर्णिामा बैनी लाई thanks ❤for कान्छी भुनटि सिरियल को सबै कलाकार हरुलाइ पालैपालो ल्याउनु हुन्छ सारै राम्रो लाग्छ तर के बैनी तपाइँ पनि भुनटि को भाउजू हुनुन्छ आफुले पनि भन्न पर्यो कस्तो अनुभव भैराछ हामिलाइ नि सुन्न मन छ ❤please बैनी ❤❤❤
सागर सरको आफ्नै बुवा र आमालाई देख्न पाए नि हुन्थियो
Jhati budi tw man pardaina
Real ma भन्दा पनि अभिनय गर्दापो रमाइलो कुराकानी गर्नुहुँदो रहेछ। सागरको बुवाको रोल चाहिँ सरै राम्रो छ। सहन्सिल मायालु बुवा र दुईटी आमाहरूले पनि राम्रो😊🙏🙏
सारैछुचि पनि सुहाउदैन सिरियल बनाउदा छुचाे र दबाउनेसिरियल नबानाईदिनु हाेला पहिलाजाने छाेराछाडेर अनि अाऐरबिराेद गँने
Negatieve rool khelda aasirbaat hoina gali nai khanu parxa tei nai ho safalta🤘🏼💞💞👏🏼👏🏼Sabaiko Jai hos🙏🙏
यो फ्याङ्कुटि चाहिँ खतम लाक्छा प्यार प्यार गर्छा
Sagar sarko riyl baba mami pani aaunu paro miriyama hamilai chin man xa
name ni Mahakali raixa Ra Po serial ma rol testai kheldo raixa tyo aunty Le siudo ma Indu pindu vayera kheldai thiyo Kanchhi Lai ramro garnu paryo hai aba Mahakali aunty
❤❤❤❤❤ खुशी लाग्यो सबै लाई हार्दिक मंगलमय शुभकामना छ हजुर हरु लाइ भगवान् ले सधैं भरी कल्याण गरून् जहाँ जुन अवस्थामा रहेको भए पनि सञ्चो सुविस्ता होओस् दुई जना आमा र बाबु को सिरियल मा अभिनय गरेको राम्रो छ कथा मा सिमित हुन्छ ❤❤❤🙏🙏🙏
😀😀 navanau jasto lagontara vannai ma lago.yo channal ma kanxi bhunti ka matrai patra ko interview matrai hunxa ta hai
sgarko bihegarne belama ta arkai budi 😂
❤❤❤❤❤
Sitta ram bhannuna sarai man parxa ❤❤
मिस पुनम जी तपाईले भुन्टी सिरियल मा मात्र अभिनय गरेकी छन् कि अरु सिरियल मा पनिखेल्नु भए को छ राम्रो लाग्छ भुन्टी सिरियल मा भुन्टी को भाउजू को भुमिका देख्न मन पर्छ ❤❤
❤❤❤❤
यो कान्छिको सासू त देख्दानी चिथोर्नु मन लाग्छ
😅😅😅😅😅😅😅
सिरियल मा झैई नै छुचि साेबाभ काे रैछिन सागरकाे आमा
Wow ramri sis❤❤keep suppot me plz🙏🙏🙏🙏🙏🙏
😂😂😂😂 ati hasaunu vyo baba hjrle but miler baseko herne rahar xa ani buharilai maya garnu hoi jethi aama ❤❤❤❤
😂😂😂😂😂
sagar sirko aama chahi gau pathaunuparx
सागर सर को जेठी आमाको अनुहार चै हेरऔ न
sagar sir r asha mam lai ल्याउनु पर्यो panchkoti didi❤❤
आज त पुनम बहिनी धेरै हाँस्नु भयो म जस्तै
Jethi jathilai ta dekhna mn lagdain guys
सासुआमाको डायलग सिताराम सिताराम
सागर सरकाे आमा त सारै छुचि
Nice video song yapisod suppap
Chee yo jathi kukurnee
Nice video song yapisod suppap
Punam ❤❤❤
Sitta ram bhannuna sarai man parxa ❤❤
❤❤❤❤
मज जा। आ यो ।
धेरै रम्रो
❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
❤❤❤
Kanchi or sagar sir lai launch form uk 😊
Kasto ramailo 😂❤🙏🎉
Sita ram
हजुर 🙏 रमाइलो छ है 😂😂😂
😂😂😂😂😂😂😂
एक अर्कालाई सपोर्ट गरौं हाई साथीहरु ❤❤❤🙏🙏🙏🙏
🎉🎉🎉
❤❤
❤❤🎉
❤❤❤
❤❤❤❤
❤❤❤❤❤
💕💕💕💕