मेराे पनि असारकाे १ गते भाग्याे धार खाेलेर हेर्दा मईन पुतलिले लार्भा बनायकाे रहेछ मलाई थाहा भयन मै ले यक धार बाट दुई धार बनायकाे थिय सफल भयर जेठकाे अन्तिममा मह पिन हल्का निकाले7 7 फेर्म महुरि थिय खाना पनि थियाे तर गृहत्याग गरे के गल्ती ले हाेला प्रस्ट परिदिनु हाेला सर
सर नमस्कार, सर म संग एउटा घारमा एक महिना पहिला देखि नयाँ रानी छ भाले लाग्न सकेको छैन किनकि आज हेर्दा पनि नयाँ फुल पारेको छैन, माहुरी 7 फ्रेम ट्न्न छन्, खाने कुरा पनि टन्न छ। अब झन् बर्खा लागेकोले मेटिङ हुने संभावना कति रहन्छ भाले पनि धेरै कम भैसक्यो के गर्ने होला ? अनि अर्को एउटा कम माहुरी भएको घारको पुरानो रानी लाई पिन्जडा द्वारा यस घारमा 24 घन्टा राखेर अर्को रानी दिदा के हुन्छ ? फेरि 5/6 दिनको रानी कोश पनि हालेको छ । अनि ती थोरै भएका माहुरी लाई सडैको घारमा समायोजन गर्दा के हुन्छ होला । (थोरै भएको घार को रानी फागुन को हो फुल पार्छ)
सकेसम्म 21 दिन पछीको रानीलाई कुरेर नबस्दा राम्रो! अहिले सम्म पनि अन्डा पार्न सुरु गरेको छैन भने त्यो रानी हटाएर अर्को गोलामा समायोजन गर्नुहोला ! अनि भदौको अन्तिम तिर त्यो गोला मजबुत हुन्छ र भाले कोष तयार गर्छ त्यसपछि घार बिभाजन गर्नुहोला!
दुइटै घारलाई स्थान्तरण गरेर समायोजन गर्न सहज हुनेगरी राख्नु होला! २/३ दिन सम्म थोरै थोरै गरेर नजिक राख्नु होला! त्यसपछि बेलुकी समयमा रानी भएको लाई तल्लो घारमा र रानी नभएको लाई माथिल्लो भागमा पारेर समायोजन गर्नुहोला! समायोजन गर्दा पत्रीका प्रयोग गर्नु उत्तम हुन्छ! कृत्रिम आहर दिदा छिटो समायोजन हुन्छन् !

धेरैधेरै धन्यबाद हजुर
Eakdam ramro janakari dinu vo thank you sir🙏
सहि हो सर्लाही मा पनि केही छैन
हजुर लाइ धन्यबाद रनया घारमा मौरी कसरि आकर्षित गराउने होलाबताइ दिएआ आभारी हुनेथिए सर जि
धेरैराम्रो कुरा भनिदिनु भयो। धन्यवाद छ हजुर लाइ। आज भोलि गृह त्याग गर्दा कुन दिसापटि जान सछन होला।
Thank you ❤❤❤
Yo aabsthama pani le charkane garema mauro vitra janx
म सर्लाही बाट मेरो पनि सेरेना हो फम छ सर
Qen.dairk.gharma rakhna sakinxki ni
I will add honey super on top because they don’t have room for honey storage
Ma jhapa bata ho
नमस्कार गुरूजी एउटा कुरा मौरीलाई बेसि चलायो अनि गाली गरयो भने पनि गृह त्याग गर्छन् रे भन्थ्यो कटुवाल काँईला झयाक्ने मोराले 😅
मेराे पनि असारकाे १ गते भाग्याे धार खाेलेर हेर्दा मईन पुतलिले लार्भा बनायकाे रहेछ मलाई थाहा भयन मै ले यक धार बाट दुई धार बनायकाे थिय सफल भयर जेठकाे अन्तिममा मह पिन हल्का निकाले7 7 फेर्म महुरि थिय खाना पनि थियाे तर गृहत्याग गरे के गल्ती ले हाेला प्रस्ट परिदिनु हाेला सर
मैन पुतलीले धेरै नै सताएको भएर हुनसक्छ ! त्यसैले बेलाबेलामा घार सफा गर्नु जरुरी हुन्छ! मौरी गोलालाई सधैं मजबुत बनाइराख्नु पर्छ!
सर नमस्कार, सर म संग एउटा घारमा एक महिना पहिला देखि नयाँ रानी छ भाले लाग्न सकेको छैन किनकि आज हेर्दा पनि नयाँ फुल पारेको छैन, माहुरी 7 फ्रेम ट्न्न छन्, खाने कुरा पनि टन्न छ। अब झन् बर्खा लागेकोले मेटिङ हुने संभावना कति रहन्छ भाले पनि धेरै कम भैसक्यो के गर्ने होला ? अनि अर्को एउटा कम माहुरी भएको घारको पुरानो रानी लाई पिन्जडा द्वारा यस घारमा 24 घन्टा राखेर अर्को रानी दिदा के हुन्छ ? फेरि 5/6 दिनको रानी कोश पनि हालेको छ । अनि ती थोरै भएका माहुरी लाई सडैको घारमा समायोजन गर्दा के हुन्छ होला । (थोरै भएको घार को रानी
फागुन को हो फुल पार्छ)
सकेसम्म 21 दिन पछीको रानीलाई कुरेर नबस्दा राम्रो!
अहिले सम्म पनि अन्डा पार्न सुरु गरेको छैन भने त्यो रानी हटाएर अर्को गोलामा समायोजन गर्नुहोला !
अनि भदौको अन्तिम तिर त्यो गोला मजबुत हुन्छ र भाले कोष तयार गर्छ त्यसपछि घार बिभाजन गर्नुहोला!
अनि थोरै माहुरी भएको रानी लाई धेरै भएको गोला कसरी दिने फेरि संगै घार छैन बीच तिर अरु घार छ्न ।
दुइटै घारलाई स्थान्तरण गरेर समायोजन गर्न सहज हुनेगरी राख्नु होला!
२/३ दिन सम्म थोरै थोरै गरेर नजिक राख्नु होला!
त्यसपछि बेलुकी समयमा रानी भएको लाई तल्लो घारमा र रानी नभएको लाई माथिल्लो भागमा पारेर समायोजन गर्नुहोला!
समायोजन गर्दा पत्रीका प्रयोग गर्नु उत्तम हुन्छ!
कृत्रिम आहर दिदा छिटो समायोजन हुन्छन् !