बंदर क्या जाने कद्रखका स्वाद भने झै नेपालिले मह खानै जान्दैन दुख कुरो अनि मह उदपान गर्यो बजार पाउनै गारो, शरीर लाई हानी गर्ने 2000 पर्ने कुकुरी रम कोक फेन्टा मिरिन्डा बर्गर पिज्जा बग्गर मम चाउमिस आँखा चिम्लेर पौसा हाल्छन शरीर लाई फाईदा गर्ने 800 को महलाई ओहो कति महङो चिनिको भनेर दस थरी कुरा गर्छन 😥😥😥😥😥😥😥😥😢
भाले नलाएर नपारेको हुन सक्छ पछी अर्को घारको भाले संग सहबास भएमा पनी पार्न सक्छ नत्र अर्को घारको नया २-३ दिनका छाउरा लगेर राख्नु अनी पार्छकि नाई नपारे मौरी ले मार्छन र नयॅा तयार पार्छन
हामी ले पनी घार बाहिर बाट नै लिने हो तर हामीले अहिले मेलिफेरा को रानी बढी उत्पादन भएको हुदा तत्काल घार उपल्बध नभएर यही घरमै ५,६ वटा फ्रेम लाग्ने घार बनाएर त्यसमा घार फुटाएर राखेका छौ त्यो भिडियो बनाएर छिट्टै तपाई माझ लिने छौ सर
घार फूटाउने विधि अति मन पर्यो धन्यवाद
Dhanya bad sajilo tarika sikna paiyos🙏🙏🙏
Informative video
Ramro lageyo tarika
Thank you sir
सरल तरिकाबाट जान्ने बुझ्ने मौका मिल्यो भिडियोको लागि धेरै धेरै धन्यवाद ।
धन्यवाद सर
माहुरीको घार सार्ने तरिका निकै सजिलो गरि सिकाउनुभयो धेरै खुशी लाग्यो बिशेष धन्याद नमस्कार ❤❤।
धन्यवाद सर 🙏🙏❤️❤️
ऊऊऊ@@Hamro_Media
Nice
Thank u
Thanks for your information
Thanks 🙏
Very good👍️
Thank you
जानकारीकाे लागि धेरै धेरै धन्यबाद
धन्यवाद सर
Khusi lagyo video herera
❤🎉 हार्दिक अभिवादन ! विशेष जानकारीको लागी !
धन्यवाद
जानकारी को धेरै धेरै धन्यवाद
धन्यवाद 🙏🙏🙏
Dhrai dhnyabad
budo buwa le khatra sikaunu vayo ❤💚
Thank you sir for your comment 🙏
ya ba Rani Madhuri thayar garnA 21 din lagxa ho na hjur la ta 3 ra4 din ma Rani thair hudaina❤❤
प्रायः जसो सबै कुरा ठीक हो तर रानी माहुरीको जन्म, कोष, तथा सृष्टी को उदाहरण नमिले को जस्तो लाग्यो ।
धन्यवाद सर यो झुझावको लागी
thank you
Welcome
Mauri ramro xa tar ghar ko frem mileko xain .kin ki ghar ko nauri pasne mukha ko sidha sidha hunu parne ho frem tar terso terso xa
Thank you sir
Thankyou
Welcome
फे्मकाे बिचमा तार रखनुकाे कारण के हाे र काठ व तार नरखे के हुनछ हजुर
गलाद।नयारानि।बाको।परस्टै।चिनिन्छ।चाकाको।टु्पामा।हुन्छ।नयारानिको
Purba tira ghar mahuri chaiema samjinu hola
Radhey Radhey
Radhey Radhey
मौरि सार्ने तरिका सिकाउनुभएकोमा धन्यवाद तर मौरी घरमा दुई चार महिना बस्छ मह पनि काट्छ र केही समयपछि जान्छ यो के कारणले हो सर भन्नुस् न
Ghar futauda alag alag kissam ko ghar ma mauri sarda huncha?
🙏🙏🙏🙏
राम्रेा
धन्यवाद
Ghar futauda bhale mahuri hunu parcha ki nai prasta pardinu la❤❤
Pardaina sir
रानी अर्को घार मा रसार्दाखेरी फ्रेम नलगि रानी मात्र लैजान सकिन्छ कि सकिंदैन यदि सकिन्छ भने कसरी लैजान सकिन्छ त जानकारी पाउँन कृपया 🙏
रानी मात्र लगेर सिहार्दैन सर
बंदर क्या जाने कद्रखका स्वाद भने झै नेपालिले मह खानै जान्दैन दुख कुरो अनि मह उदपान गर्यो बजार पाउनै गारो, शरीर लाई हानी गर्ने 2000 पर्ने कुकुरी रम कोक फेन्टा मिरिन्डा बर्गर पिज्जा बग्गर मम चाउमिस आँखा चिम्लेर पौसा हाल्छन शरीर लाई फाईदा गर्ने 800 को महलाई ओहो कति महङो चिनिको भनेर दस थरी कुरा गर्छन 😥😥😥😥😥😥😥😥😢
हो नी सर १००%
मेराे नया रानी माैरिले अण्डा पारेना एक महिना भइसक्याे सर किना हाेला।घारमा पर्याप्ता मह र र कुट भएर पनि।
भाले नलाएर नपारेको हुन सक्छ पछी अर्को घारको भाले संग सहबास भएमा पनी पार्न सक्छ नत्र अर्को घारको नया २-३ दिनका छाउरा लगेर राख्नु अनी पार्छकि नाई नपारे मौरी ले मार्छन र नयॅा तयार पार्छन
रानी को मौरिकोष चिनारी नमिलेको हो कि हामी चै उक्त कोष लाई टुटि भन्छौ त्यो टुटि चाकाको लास्टमा हुन्छि
हामी ले रानी कोष भन्छौ सर
मैन चाका मोटोतारमा राख्न असजिलो हुन्छ
Uuu धन्यवाद सर
नजिक भएन र घार रखाइ
Ali kati
Kati metre ma rakhna sakinxa
Cerena ta 1-2 miter ma rakhda nii hunxa
याे त अस्तिनैकाे भिडियो हाे त सर।मौरकाे घार कसरी बनाइन्छ छ सर यश बारेमा भिडियो बनाउनु न सर। पूरा सँगले
हामी ले पनी घार बाहिर बाट नै लिने हो तर हामीले अहिले मेलिफेरा को रानी बढी उत्पादन भएको हुदा तत्काल घार उपल्बध नभएर यही घरमै ५,६ वटा फ्रेम लाग्ने घार बनाएर त्यसमा घार फुटाएर राखेका छौ त्यो भिडियो बनाएर छिट्टै तपाई माझ लिने छौ सर
@@Hamro_Media हुन्छ सर।बनाउदा लाेमाे समयकाे भडियाे बनाउनु हाेला।
@@laxmanchamlagain5460हुन्छ सर
Mahuri ko ghar futaune hoina neta ko ghar futaune ni jankari dini hola
Hait
Kun महिना मा यो काम गर्नु पर्छ
Falgun bata jesth samma garmi sijan ma
सही हो तर यौतै कुरा 100 चोती भन्दा टाइम खेरा जानी
सुझापको लागी धन्यवाद सर
दुई ओटा रानी छ भनेर चाहिँ कसरी थाहा पाउने
रानी कोष हेरेर थाहा हुन्छ सर
Hawa lago kina ki Rani ko barema milena😂😂
Ok Thank You 🙏
लाेकल घारमा चाहिँ कसरी घार फुटाउने
मुडे घार भन्नु भाको सर
सम्पर्क नम्बर दिन मिल्द्सिन र सर ?
उहाले फोन चलाउनु हुन्न सर
Oi mula bhuda masanga sikna aaija
Sikau niii khubi tw comment bata tha vaihale yo anyway Thank You 🙏
Ghar futauda alag alag kissam ko ghar ma mauri sarda huncha?
Ghar ma frem rakhan milna pryo sir
हुन्छ हजुर
Ghar futauda alag alag kissam ko ghar ma mauri sarda huncha?
Frem mildaina sir tara manage garera sarna milxa
धन्यवाद हजुर लाई