आधारभूत मौरीपालन तालिम | आर्थिक सम्वृद्धि लागि व्यबसायिक माैरीपालन ! Live | Practical classes
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- We are Available on :-
Contact:- 9869356787 , 9851088419.
Website:- www.arjunbesth...
E-mail:- mbeeconcern@gmail.com
For Whatsapp:- 9869356787
Our social Media sites
Instagram - / arjunbesthoneybee
Facebook - www.facebook.c...
Tiktok - / arjunbesthoneybee
मौरीपाल्ने, मह उपयोग गर्ने, मौरीका बारेमा जानाकारी लिन चाहानेका लागि अति नै रोचक खालको जानाकारी दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले सम्पुर्णमा यो (You tube) च्यानल मार्फत रोचक भिडियोहरु प्रस्तुत गरि रहेका छौं । यसलाई पुरै हेरेपछि Like, Subscribe, Share, Comment गर्न नछुटाउनु होला ।
हामीलाई सोझै सम्पर्क गरेर पनि यहांहरुलाई चाहिने मौरी तालिम, मौरी जन्य सामाग्रि(मौरी घार सेरेना मेलीफेरा, मौरी गोला, अन्य मौरी सामाग्रिहरु) अर्डर गर्न सक्नुहुने छ । शुद्ध प्राकृतिक मह, मैन, कुट आदिका लागि सम्पर्क फोन:- 9869356787, 9851088419 अथवा हाम्रो Offical Website www.arjunbesthoneybee.com बाट पनि हामीलाई सोजै अर्डर गर्न सक्नुहुन्छ
This video is made under the supervision of Arjun best honey TH-cam channel.
Some of the element in the video is imported through internet.
Address and Contact
Banganga Municipality -1 Kapilvastu, Nepal
+9779869356787, +9779851088419
On screen
Arjun Pokhrel
Chairmain - Nepal Beekeeping Central Co-operative Union.
Content Host
Anusandhan Pokhrel
Instagram - / anusandhan_pokhrel_
Video Editor
Abishkar Pokhrel.
Instagram - / abishkar_pokhrel
यो तालिम युट्युवमा राख्नु भएकोले इच्छुक चासो राख्ने सवैका लागि अति उपयोगी र ज्यादै फाइदा जनक छ, घरमै वसेर सिक्ने मौका सवैलाई मिलेको छ , धेरै धेरै धन्यवाद🙏🙏🙏🙏
कटुवाल काँइला एकदम खुशि छ अब घरमै बसेर सिकेर मौरी नाथे त कति पालिन्छ कति भन्थ्यो 👍😷
Qy my kk tmuyj.yjy of r😮p@@Nechali6585
जानकारिकाे लागि धन्यवाद ।
Janakariko lagi dhanebad Arjun Sir 🙏 hjrlai
प्रत्यक दिनुकाे जानकारी यसरी नै दिदै जानु हाेला सर।
You are the best trainer of honey 🐝 I have ever seen
Very nice
Aati ramro kam
धन्यवाद तालिम दिनुभएकोमा
Great job Arjun sir 👏👏
धन्यवाद अर्जुन सर पछि माैरि पालन ब्यबसाय गर्ने ईच्छा छ मेराे पनि।
Kati ramro jankary thank you arjun sir
धन्यवाद तालिम दिनु भएकोमा
Dhanebad sir 🙏
sarai ramro gari sikaunu vako xa arjun sir le ma dubai bata herdai xu suk bdr ❤❤❤❤
LA Ramro lagyo ❤
Thank You So Much Sir Keep Watching .
मौरीको बिषयमा प्रशिक्षणको भिडियोको लागि धन्यवाद
Thank You Sir Keep Watching .
जानकारी को लागि धन्यवाद सर ।
धन्यबाद जानकारि कोलागि सर
Thank You Sir
रानी मौरी को बारेमा छलफल भएको class पनि भिडियो हालनु ल arjun sir.❤❤❤
यो भडियो चाँहि तिम्रो मित भाइ सर कटुवाल काँइलाले चाड़ै ल्याउँदैछ प्रतिक्षा गर्दै गरोस मुला लक्षेले भन्थ्यो 😷😁
hetauda chitwan tira yo trainning kahile rakhnu hunxa
Ramro jankari
नमस्का शर🙏🙏🙏🙏
Namaskar sir
धेरै राम्रो कुरा हो, सर लाई धन्यवाद,तलिम कहिले , कहा कुन ठाउँमा हुन्छ भनी दिएको भए हुन्थ्यो ।
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
Great
भालेको अन्डा कर्मी को अन्डा अलग अलग हुन्छ कि यौतै हुन्छ लार्भा हेरेर यो भाले हो यो कर्मी हो भनेर छुट्टाउन सकिन्छ
भाले कोष र कर्मि कोष चिनिन्छ त्यसैका आधारमा कर्मी र भाले अण्डा छुट्टाइन्छ ।
Best
nice video
Namas kar sir Ani box bata mouri ko ghar kasari futawnei bhanni ta bujhiyo tara gol aakar rukh ko dur bata chai kasari ghar futaune yasko barema Pani Ali kati bujhai dinu bhaye hunthiyo sir
भिडियो हेर्दै गर्नु त्यसको बारेमा video पनि आउछ ।
Thank you and keep watching.
Hal ma saudi ma xu aba mauri palan garne sochama xu
Namaskar! Sir ! Vale mouri kasto hunxa sir?
Vale mouri moto ani kalo khalko hunxa
Thak you sir
Yo kunthauma parxa sar hami le pani hajur sanga talim Lina sakinxa
Yo hamro Banganga 1 Jitpur , Kapilvastu vanne thau ma raheko xa
छोडेर गएको चाकमा नयाँ मौरी आएर मह लाउन सक्छ।
Paralice kasari rokna ho sir?
कालिकोट बाट
Thank you keep watching .
हामी चै कपिलवस्तु देखि
मलाई नि माैरी पालन काे तालिम लिन मन छ सर काहाँ सम्प्रक गर्ने हाेला
Do contact us:-9869356787 For More details click link below:-
Our website 🪩arjunbesthoneybee.com/ ,
Facebo
मैले यो भिडियो हेरेर मलाई पनि महुरी पालन मन लागेको छ कति लगानी लाग्छ एक घरलाइ कति पर्दछ र कहाँ पाइन्छ
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
अदुवा ले मैरी भाग्छ भन्छन् बुढा पाकाले अधुवा हाल्ने कुरा गर्नु भयो फेरि भाग्छ की भग्दैन सर
Ani Rani mouri kasto hunxa sir?
Rani mouri moto rw labo khalko dekhinxa
आकार मा सबै मौरी भन्दा ठुलो र एउटा गोलामा एउटा मात्र रानी मौरी हुन्छ ।
Kapil karki❤
sir Kohalpur tira talem hunxa ki nai....?
Training को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Sir aadhar chaka kaha painxa sujhab paryo
हामी काँहा पाईन्छ सर ।
Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
यो क्षेत्रमा हजुरलाई डाक्टर उपाधि दिदा पनि कमै हुन्छ , हजुरका तालिमका भिडियो हेरेर म पनि मौरी पालक भएको छु । सबैभन्दा हजुरको सुन्दर पक्ष भनेको जतिबेला पनि जसलाई पनि सहज तरिकाले सेवा सल्लाह प्रदान गर्नुहुन्छ यसका लागि हजुरलाई मैले कोटि कोटि नमन : गर्दछु गुरु ।
Thank you so much for your love and support
मलाइ सेरेना मौरिको घार चाहियो कति मूल्य पर्छ
रोग भयेकालाई कसरी उपचार गर्ने तरिका पनि भन्नु पार्यो नि हजुर ।।
hamro channel ma aru video ni check garnuhola
तालिम लिन कहाँ पाइन्छ नम्बर राखिदिनु भएको भए हुन्थ्यो
Training र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Please malai ni mauri palan garni echhya xa
जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
Mauri kati Kilo Meter tadha samma rash lina jana sakxa? Ani charauna lada k kurama dhyan dina parxa?
आजको पनि live भिडियो सर।
Sir mero garko chepma mauri aafai aayra baseko cha kasari nikalne hola ?
Swarming bag ko sahayata le
काठमाडौ आसपास तत्कालै तालीम हुदैछ भने जानकारी पाउ न हजुर।
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
आपत कालिन रानी कसरी बनाउने बताई दिनु न
Do contact us:-9869356787 For More details click link below:-
Our website 🪩arjunbesthoneybee.com/ ,
Facebo
कन्ट्याक्ट नम्बर राखिदिनु भए हुन्थ्यो
Contact : 9869356787 , 076550119
तालिम केन्द्रमा प्रशिक्षार्थीहरु बस्ने कुर्सी काे ब्यवस्था पनि नहुनु के हाे बजेट छैन कि? हलकाे पनि सुविधा नभएको, सानाे काेठाकाे भुइमा काेचा केच गरेर बस्नु पर्ने असुविधा रहेछ ।त्यसरी भुइमा पलेटी मारेर बस्नु माेटाे मान्छेहरुलाइ गाह्रो हुन्छ भन्ने कुरा पनि नबुझ्ने तालिम दिने कर्मचारी देखेर 😡
यो ढुसिको दबाईले मौरी मर्छकि मर्दैन जानकारी पाउन
सर रोयल जेली क्रितीम बनाउन सकिन्छ कि सकिदैन
रोयल जेली क्रितीम रुपमा उत्पादन गर्न सकिदैन सर ।
जानकारी को लागी हामीलाइ Contact गर्नु होस् ।
Do Contact Us : 9869356787 , 9851088419
Our WebSite : www.arjunbesthoneybee.com/
Thank You keep Watching Sir .
Sar yo khalko trending sunsari morang Tira cahi audeina
Do contact us:-9869356787 For More details click link below:-
Our website 🪩arjunbesthoneybee.com/ ,
Facebo
मैले पनि मौरी माल्ने सोच बनाए को छु सर तर मेरो ठाउमा अलि धेरै गर्मी छ तेस्तो ठाउमा पाल्न सकिन्छ कि सकिँदैन सर यति बताइ दिएमा म आभारी हुने थिए सर।।
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
मलाई पनि तालिम लिने रहर छ कसरी कहाँ समपर्क गर्ने सर?
Malai Pani man thoyo
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
सर मालाई पनि यो तालिम लिन मन छ काहा र कसरी सम्पर्क गर्नु पर्ल सर🙏🙏🙏
Do contact us:-9869356787 For More details
Our website:- arjunbesthoneybee.com/ ,
Facebook:- facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram:- instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi
TH-cam:- youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response…
Arjun Best Honeybee Family.❤️🐝🐝
# जय मौरी !
म गौशाला नगर पलिका🎉महोत्तरी बाट तालीम लिन चाहन्छ यहाँ कसैको मौरी छैन् तालिम लिन के गर्नु पर्छ?
तालिमको लागि हामीलाई सम्झनु होला | 9869356787 9851088419
मलाई 50वटा माैरि सहित काे घार चाहिए काे थियाे काहा पाईन्छ हाेलाे र प्रती घार कति पर्छ हाेला जान्न पाए हुन्थाे।
Hamilai contact Garnu hola- 9851088419
kati dinko talim linuparchha ani talim sulk kati pay garnuparxa sir
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
Mouri palan kk. garnu parxa sir
Hamilai contact garnu hola
Talim pokhara ma Lina sakinxa ki k xa sir .
Training र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Contact : 9869356787 , 076550119
@@arjunbesthoneybee ok sir ma aile bides ma xu ayera training line ixxa gardai xu
भिडियो download हुदैन त सर।❤
Sir mauriko training chahiyko x kasri lin sakinx ani kaha paun sakinx mauri
Information payko vy hunthiyo
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
हामी ले मैरी पालन तालीम प्राप्त कहा बाट गर्न सकिन्छ भने बताई दिनु म मधेश प्रदेश मा गर्न सकिन्छ भने बताई दिनु
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
मह पानीमा कति दिने सर
यो तालिम लिन म पनि इच्छुक छु , के गर्नु पर्छ ?
Do contact us:-9869356787 For More details
Our website:- arjunbesthoneybee.com/ ,
Facebook:- facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi, Instagram:- instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi
TH-cam:- youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta Thank You For Your Response…
Arjun Best Honeybee Family.❤️🐝🐝
# जय मौरी !
सर, रानी १ पटक सहबास भएपछि कति समय सम्म काम गर्छ ?
६ महिना सम्म मजाले काम गर्छ भन्थ्यो कालिकोटे माइला लक्षेको काकाले 😁😷
रानी नमर्दा सम्म काम गर्छ ।
अत्यधिक मौरी मरेका छन् किन होला सर ?
मौरीको Photo र Video बनाएर Whatsapp मा पठाउनु होस् र हामीलाइ Contact गर्नुहोस् ।
Contact - 9869356787 , 9851088419
फोन नम्बर पनि पाउन सर😊
9869356787
cameraman with focus ?
मौरी पालन गर्ने बिचार थियो सर मलाई पढ्न आउदैन सर मोबाइल नं पठाउन सकिन्छ कि सर ?
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
La malai mahadani Kaha paenxa malai 1 than linuxa
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
Malai training dina boaunu na baru malai ramailo lagxa
सर हजुरले हाम्रो Website को Link बाट Training को लागी फम भर्न सक्नु हुन्छ ।
फम भरे पछि हामीले हजुरलाई Training को लागी सम्पर्क गर्छै ।
Beekeeping Training Link : arjunbesthoneybee.com/p/beekeeping-training
अझै जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
Do contact us:-9869356787 , 98510884196
For More details click link below:-
Our website 🪩arjunbesthoneybee.com/ ,
Facebook 💬facebook.com/profile.php?id=100054252380077&mibextid=JRoKGi,
Instagram💬instagram.com/arjunbesthoneybee?igsh=MnhhdGx6bzQ3eHVi,
TH-cam🔔 youtube.com/@arjunbesthoneybee?si=sd_8lYs9koi2Vuta
Thank You For Your Response
Arjun Best Honeybee Family.❤️🐝🐝
# जय मौरी !
Book xain sir.
hami banayudai xau
Godawry ma
we are from kapilvastu , jitpur
naswor. sapkota
pokharabat