मौरी घार विभाजन | मौरी गोला विभाजन सम्बन्धि जानकारी | Bee division | Bee Farming in Nepal | Gaunle

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • मौरी घार विभाजन | मौरी गोला विभाजन सम्बन्धि जानकारी | Bee division | Bee Farming in Nepal | Gaunle
    मौरी घार छुट्टाउने तरिका
    मौरी गोला विभाजन गर्ने तरिका
    मौरी गोला विभाजन
    मौरी पालन
    bee keeping nepal
    honey bee farming ideas
    bee division
    #youtube
    #beekeeping
    #beefarming
    #gaunle
    #gaunlebrand
    #gaulebrand

ความคิดเห็น • 56

  • @baikunthakhoteja1204
    @baikunthakhoteja1204 หลายเดือนก่อน

    एकदम राम्राे लाग्याे । विशेष धन्यबाद ।

  • @user-ht3uh1fl1h
    @user-ht3uh1fl1h 5 หลายเดือนก่อน +1

    बहुत महत्वपुर्ण जानकारी दिनुभयो धन्यवाद हजुर लाई

  • @ganeshgautam9969
    @ganeshgautam9969 2 หลายเดือนก่อน +1

    हजुरलाई धन्यबाद सरल तरिकाले सिकाउनु भयकाेमा पाल्पा रामपुरबाट

  • @lilgurung9432
    @lilgurung9432 6 หลายเดือนก่อน

    Dherai ramro upaya haru dinuvo thanks

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 6 หลายเดือนก่อน

    राम्रो जानकारी धेरै धेरै धन्यवाद सर

  • @kamalaneupane7312
    @kamalaneupane7312 3 หลายเดือนก่อน

    राम्राे लाग्याे

  • @karm__krisi
    @karm__krisi 6 หลายเดือนก่อน

    राम्रो जानकारी

  • @user-xy9zq6bj8b
    @user-xy9zq6bj8b 6 หลายเดือนก่อน

    Ramro Jankari garnuvo Sir

  • @tarangagurung5631
    @tarangagurung5631 3 หลายเดือนก่อน +1

    Very Good And Like Thanks

  • @poshrajdhakal3925
    @poshrajdhakal3925 22 วันที่ผ่านมา

    4 gola banayako ma chaitamaa 3 gola bigro rami miting maa jada chorole khaideo 2 patak rani garaya 2 patak nai chorole khayo fari samayogan garera 1 gola nai banayako

  • @BhagwanSingSingjali
    @BhagwanSingSingjali 4 หลายเดือนก่อน

    Sr maile xutter galo mauri lai samater aadhunic gharma rakhe tra tyo mauri vagne karmma aru gharko maurile pani chaka xoder savai akash mai lader 4 ghar sitdhyo kin sr

    • @gaunlebrand
      @gaunlebrand  4 หลายเดือนก่อน

      दुइटा घारलाई नै पुरानो ठाउँ भन्दा फरक ठाउँमा राख्नुहोला !

  • @user-gy8bl4fl2w
    @user-gy8bl4fl2w 4 หลายเดือนก่อน

    रानी सेल धेरै बनाएको छ तो रानी सेल अरु धारमा दिदा पुरानो रानी मारि दिनेर दीए कसो हुन्छ सर

    • @gaunlebrand
      @gaunlebrand  4 หลายเดือนก่อน

      पुरानो रानी हटाइएको २४-४८ घण्टामा दिदाँ राम्रो हुन्छ!

  • @Gajindrarai-vf3rt
    @Gajindrarai-vf3rt 3 หลายเดือนก่อน

    1 2 ghar upalabdha hunxa ki plz

    • @gaunlebrand
      @gaunlebrand  3 หลายเดือนก่อน

      Hunxa sir

  • @ShivahariAdhikari-fz5zk
    @ShivahariAdhikari-fz5zk 3 หลายเดือนก่อน

    माहुरि बित्पाते भयोभने समायोजन बाहेक अरु के गरेर जोगाउन सकिन्छ?

  • @ranjema703
    @ranjema703 6 หลายเดือนก่อน

    Nice

  • @MountainGurkha14
    @MountainGurkha14 6 หลายเดือนก่อน

    Very good Job Man 💯❤👍🙏

  • @govindaacharya8734
    @govindaacharya8734 2 หลายเดือนก่อน

    रोयल जेली हामीले बनाउन सकिन्छ कि सकिदैन

    • @gaunlebrand
      @gaunlebrand  2 หลายเดือนก่อน

      mauri aafaile banaune ho sir

  • @knowledgeSharing-y4d
    @knowledgeSharing-y4d หลายเดือนก่อน

    Mero ghar ma mauri akaak mari raka xan kina hola?

    • @gaunlebrand
      @gaunlebrand  หลายเดือนก่อน

      घारमा प्रशस्त मह तथा कुट छ कि छैन त्यो हेर्नुहोला!
      अनि मरेको मौरी कस्तो देखिएको छ?
      जिब्रो बाहिर निकालेको छ कि?
      आपसमा जुधेर मरेको हो कि?
      खाना अभाव भएर मरेको हो कि?
      या कतै विषादी भएर विषादीको असर हो कि?

  • @chitrakumarstha819
    @chitrakumarstha819 6 หลายเดือนก่อน

    DEEP staudaY Rupa+5🌷🌷🌷🌷🌷🎉🎉...

  • @bikashbasnet9165
    @bikashbasnet9165 4 หลายเดือนก่อน

    orjinal मह किन्न काहा पाईन्छ भन्दिनुस न।

    • @gaunlebrand
      @gaunlebrand  4 หลายเดือนก่อน +1

      यो लिन्कमा क्लिक गरेर हाम्रो फेसबूक पेजबाट मगाउन सक्नुहुन्छ सर! हजुर को ठेगाना र सम्पर्क नम्बर दिनुहोला!
      facebook.com/profile.php?id=61554621084000

  • @user-lr1co9zq9g
    @user-lr1co9zq9g 6 หลายเดือนก่อน

    मुडे डुरबाट कसरि गोलाबिभाजन गर्ने

  • @user-ht3uh1fl1h
    @user-ht3uh1fl1h 5 หลายเดือนก่อน

    मैले बिभाजन गरिएको मेरो त नया र पुरानो घार मा बराबरि अोर दोर गरि रहछन ।किन होला।

  • @shivaramnepal6259
    @shivaramnepal6259 6 หลายเดือนก่อน

    कुन ठाउमा हाे

  • @user-wi7ot9uf5w
    @user-wi7ot9uf5w 6 หลายเดือนก่อน

    नयाँ मौरी सारेको कतिदिनमा महनिकाल्न मिल्छ भन्दिन परोसर

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน

      चरन प्रशस्त छ भने ४/५ महिनामा नै मिल्छ !

  • @Mayor.balenshah
    @Mayor.balenshah 6 หลายเดือนก่อน

    सर सेरेना मौरी 1.5 कि.मी टाढा र मेलिफेरा करिब 5 कि.मी टाढा चरणमा जान्छन् रे।यो जमिनको दुरी हो या आकाशिय दुरी हो बताईदिनुस्न्।

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน +1

      जमिन र आकस दुबै को होइन,
      जमिनको दुरि भन्दा हिडेर जाने होइन र आकासको दुरि भन्दा सिधै आकासमा जाने नि होइन! त्यसैले हामिले के बुझ्नुपर्छ भने सिधा दुरि एउता ठाउँ देखि अर्को ठाउँ सम्मको जमिन को सिधा दुरि , गाडिले नापेको दुरि भन्दा सिधा मौरी जादा अझै कम दुरि हुन्छ! त्यसैले जमिनको सतहमा मौरी सेरेना (३ किमि सम्म) र मेलिफेरा (५ किमि ) सम्म जाने गर्दछन्!

    • @Mayor.balenshah
      @Mayor.balenshah 6 หลายเดือนก่อน

      @@gaunlebrand सर मेरो घरबाट जङ्गल करिब हिडेर 1.5 कि.मी टाढा ,माथि छ।मैले मौरी व्यावसाय गर्ने योजनामा छु।कति उपयोगी हुन्छ।के सेरेना मौरी त्यो जङ्गल सम्म चरणमा जान सक्छ त?

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน +1

      जान्छ मज्जाले!

  • @prizonfrost123
    @prizonfrost123 6 หลายเดือนก่อน

    arkako video rakhne kam nagarau

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 6 หลายเดือนก่อน

    सेरेना मौरी को भाले काेष चाहिँ कसरी उत्पादन गर्न सकिन्छ सर।

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน

      मौरी हुल छुट्ने समयमा आफै बनाउँछन् !

    • @nabinlamichhane2940
      @nabinlamichhane2940 6 หลายเดือนก่อน

      मेलिफेराकाे आधारचाका दिनुस् त्यसमा भालेकाेष वनाउँछ, अर्काे तरिका पनि छ त्याे चाहिँ सेरेनाकाे आधारचाका काटेर तलकाे किनारा उवडखावड परेर दिनुभयाे भने प्रसस्त भाले उत्पादन गर्छ

  • @user-lc9qc8st4p
    @user-lc9qc8st4p 6 หลายเดือนก่อน

    Rani kos bina ghar bibazan garda hunx ki hudain sir jankari paun sakinx ki

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน

      Rani kos bina pani ghar bivajan garna sakinxa tara rani kos vako belama garda ramro hunchha

    • @user-lc9qc8st4p
      @user-lc9qc8st4p 6 หลายเดือนก่อน

      @@gaunlebrand sir ranikos bina kasori garne hola try garnu paryo vnera ni sir

    • @sureshtamang7751
      @sureshtamang7751 6 หลายเดือนก่อน

      फागुन चैत मा हुल आफै हुल छुटछ कि छुट दैन बताई दिनु होला

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน

      मजबुत गोला छ भने हुन्छ!

    • @user-lc9qc8st4p
      @user-lc9qc8st4p 6 หลายเดือนก่อน

      @@gaunlebrand sir kasori sarnu prx ani falgun ma sarda hunx sir

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 6 หลายเดือนก่อน

    भाले मौरी ले चाहि काम गर्छ।

    • @gaunlebrand
      @gaunlebrand  6 หลายเดือนก่อน

      भाले मौरी रानी सङ्ग सहवास भएपछी कर्मी मौरीले खाना नदिइ मार्छन र केही मात्रा मा मात्र राख्छन् ! भाले मौरीले अरु काम गर्दैन !