युवाको असाधारण बि द्रो ह; संसद भवन भित्रै छिरेर ह ङ्गामा;माइतीघरको आ न्दोलन झनै उ ग्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #ramchandra khadka #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulman ghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

ความคิดเห็น • 177

  • @rajaramghimire2599
    @rajaramghimire2599 27 วันที่ผ่านมา +22

    अब 1 लाख जना पार्लियामेन्ट सिंहदरबार र बालुवाटार छिरेर वार कि पार गर्नै पर्छ भरष्ट्र कुसासकहरुलाई लखेट्नु पर्छ या जेल कोच्नु पर्छ

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb 27 วันที่ผ่านมา +39

    धन्यवाद वीर गोर्खाली परिवार 🌹🌹🙏🙏🇳🇵🙏🙏🌹🌹❤❤

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 26 วันที่ผ่านมา +11

    हामी नेपालको 1000%,सहमति छ अब पछी हट्नुहुँदैन मर्न मार्न तयार हुनुपर्छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 26 วันที่ผ่านมา +12

    सहि र मार्मिक प्रस्न दलाल, राष्ट्रघाति लुटेराहरु लाई, छड्के सलाम छ वीर युवालाई।❤🎉

  • @haripoudel1119
    @haripoudel1119 27 วันที่ผ่านมา +20

    बीर गोर्खाली कोे सन्तान हुन् डराउँदैनन् अब होसियार भ्रष्ट नेता माफिया तस्कर हरु हो ति युबा एक्लै छैनन् देसप्रती जवाफदेही हजारौं युबा साथमा छन् चेतना भया

    • @user-iv1hu1dd3f
      @user-iv1hu1dd3f 26 วันที่ผ่านมา

      कुरा मात्र हैन युबा हरू कार्य गरेर देखाउ भ्रष्टाचारी लाई देशबाट भाटे कार्बाहिगरैर खेलौं।

  • @krishnadhital1249
    @krishnadhital1249 27 วันที่ผ่านมา +11

    बलिदान दिने होइन ,..सब्दले मनछोयो धन्यवाद। पुन धन्यवाद

    • @Birgorkhalitv-xf6vi
      @Birgorkhalitv-xf6vi 27 วันที่ผ่านมา +1

      🙏🙏

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 26 วันที่ผ่านมา

      भ्रष्ट्राचारी वली,देउवा,अारजु र एकदर्जन् अपराधि मन्त्री भएकाे२/३काे सरकार नेपालकाे ईतिहास कै घृणित् सरकार।

  • @RamLimbu-rw3vd
    @RamLimbu-rw3vd 27 วันที่ผ่านมา +13

    100% Right.......🎉🎉🎉....🎉🎉🎉

  • @birendrarai8553
    @birendrarai8553 26 วันที่ผ่านมา +6

    बीर गोरखाली युवा हरु जिन्दाबाद

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 26 วันที่ผ่านมา +12

    उहाँलाई अान्दाेलनकाे बिचमा ल्याएर फुलमाला लगाएर उच्च सम्मान गर्नु पर्छ । त्यत्राे साहस बाेकेर सम्सद भवन छिर्नु भयाे नमनछ । नेतालाई चुनाैति दीनु भएकाे छ । यसरिनै चुनाैति दिदै जानुहाला।

  • @Sofascore-c5l
    @Sofascore-c5l 27 วันที่ผ่านมา +9

    right

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 26 วันที่ผ่านมา +5

    भाइले यो राष्ट्रप्रेमी भाइले सही सत्य बोलेको छ अब जनता जागिसकेको छ। न्याय अत्याचार धेरै भयो अब सहन सक्दैन जय देश जय नरेश जय राष्ट्रवाद

  • @daltmg2014
    @daltmg2014 26 วันที่ผ่านมา +2

    जाग युबाहरु लाखौ युबाहरु सम्सदभबनभित्र छिरेर य्री उखाने चोर फ्टहा भ्रस्ट्चारीहरुलाई लखेट्नु पर्छ ।

  • @sandeepmagar8658
    @sandeepmagar8658 27 วันที่ผ่านมา +9

    100% right 👍👍👍👍

  • @menukaacharya8447
    @menukaacharya8447 27 วันที่ผ่านมา +5

    कति राम्रोबिचार राख्नु भयो

  • @rajbasnet9562
    @rajbasnet9562 26 วันที่ผ่านมา

    यी महान बिध्यार्थिलाइ 1000% सलाम छ अब जागौ आक्रमणमा जागौ यो सरकारले टेर पुच्छर लाएन

  • @rsdulal5295
    @rsdulal5295 27 วันที่ผ่านมา +6

    सच्चा नेपाल आमाको छोरो चैं यी हुन् । अरु चैं पार्टिका झोले ।

  • @humgurung7361
    @humgurung7361 26 วันที่ผ่านมา +1

    धन्यवाद खड्का ज्यु तपाईंले यो रमेश खरेलको बिसयमा बिस्तृत र प्रष्ट रूपमा भनिदिनु भयो ,यस्ता यस्ता पनि रहेछन् है ओलिको हनुमान ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 27 วันที่ผ่านมา +4

    नेपाली यूबा जिन्दाबाद सबै जन्ता जागौं

  • @nareshb.k.3926
    @nareshb.k.3926 26 วันที่ผ่านมา +1

    धन्यवाद दिपक देवकोटा सर
    १००% जनताको आवाज बोल्नुभयो।

  • @sheshashah3728
    @sheshashah3728 27 วันที่ผ่านมา +6

    All of you Nepalese analysts must be united and participate in the front line just like him go against these criminals corrupts to boycott rather giving your views in TH-cam

  • @AshokWaiba-tu1lg
    @AshokWaiba-tu1lg 26 วันที่ผ่านมา +1

    Sahi satya brother sachinai sadharan chahi hoina adhabhut asadharan nai hunuparxa jay bahadur bir gorkhali jay sundar NEPAL!

  • @user-ol7py9zu6b
    @user-ol7py9zu6b 27 วันที่ผ่านมา +7

    Good luck

  • @khadgalimbu8708
    @khadgalimbu8708 26 วันที่ผ่านมา +1

    100% Right point chha patrakar jiu.

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 27 วันที่ผ่านมา +5

    Great....
    Appreciated 👍👍👍❤❤❤❤❤

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 27 วันที่ผ่านมา +6

    Good luck bhai jay youbaa sakti bhrastachar ko birodha garnai parchha natra Des narahane bhayo tapai Le Sahi Kam garnu bhayo.

  • @degthebe4785
    @degthebe4785 26 วันที่ผ่านมา +1

    सलाम छ वीर युवालाई अब भ्रष्टहरुलाई सिध्याउनु पर्छ

  • @manirai2067
    @manirai2067 27 วันที่ผ่านมา +5

    Bir gorkhali tv lai bishes anurodh.yo Rastriya parichaya Patra lai adalatbata rokka griyeko kura sabi jantaharulai thaha vayekai ho ta ra yo private banks tatha bivinna printing office harubata bides jane kram ma ra bank khata kholnako lagi yo vatta vat aniwarya gariraheko xa yes lai tu rokka garbnako laago hajurharule pahal garidinu paryo...

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 27 วันที่ผ่านมา +4

    १००%सहि कुरा गर्नु भो

  • @dadhithapa1555
    @dadhithapa1555 26 วันที่ผ่านมา

    साधारण बिद्रोह हो।बंगलादेशि चेत नेपाली मा आएको छैन ।जनजनमा बिद्रोह को आगो बल्नु पर्छ।

  • @rajeshmandal8978
    @rajeshmandal8978 26 วันที่ผ่านมา

    सलामछ जाग नोपालि जंताजग जग नेपाल ि इवाहरुजाग

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 27 วันที่ผ่านมา +7

    100% great work 🙏🇳🇵

  • @rishibasnet4907
    @rishibasnet4907 27 วันที่ผ่านมา +1

    जयहोस 🙏🙏

  • @bimalthapa8576
    @bimalthapa8576 26 วันที่ผ่านมา

    सत्यतथ्य जोडदार बहस विश्लेषण सुन्न पाउँदा आनन्द आउँछ वीर गोर्खाली मिडिया लाई धन्यवाद छ । एउटा सुझाव कुलमान को लडाई केपि ओलि र झोले सरकार संग होईन केपि चोर गिरिबन्धु को लडाई कुलमान र बालेन संग भन्नू होला किन कि यी दुई पात्रले सरकार विरुद्ध केही बोलेको गरेको देखिंदैन मेरो सानो सुझाब 🎉❤

  • @damarpun4623
    @damarpun4623 26 วันที่ผ่านมา +2

    वीर गोर्खाली को सन्तान एउटै मात्र हुन त?

  • @ganeshkumarpaudel4200
    @ganeshkumarpaudel4200 26 วันที่ผ่านมา +1

    very good youba jay ho

  • @RfjcyCshhvui
    @RfjcyCshhvui 26 วันที่ผ่านมา +1

    Salam chha nepaliko bastabikta vandinuvaekoma aba uba jagrit vaeka chhan jaya nepal vumi

  • @RajanBhandari-y9n
    @RajanBhandari-y9n 26 วันที่ผ่านมา +1

    जे हुन्छ नेपाल मै हुन्छ। कया गजब

  • @balramchaudhary3511
    @balramchaudhary3511 26 วันที่ผ่านมา +1

    Shahi,,ho,,awaj,,desh,,ko,,baliyo,,awaj

  • @user-li7rc9my6q
    @user-li7rc9my6q 26 วันที่ผ่านมา +1

    Khadka sir hjr KO r Nepal KO jai hose

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 27 วันที่ผ่านมา +1

    U are absolutely right 👍👍👍

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 26 วันที่ผ่านมา +3

    पुलिस D S P खरेलले दर्जा र हैसित पुलिसको र आफ्नो समेत पूर्नाहुती गरि
    जनता सग सदाको लागि अस्ताए !!!!!!!!!!!

  • @reeesuuu
    @reeesuuu 26 วันที่ผ่านมา +1

    वीर गोर्खाली !!!!

  • @user-xc2fl9gt6y
    @user-xc2fl9gt6y 26 วันที่ผ่านมา +1

    1000%sahi.ho

  • @urmilaacharya6854
    @urmilaacharya6854 26 วันที่ผ่านมา +1

    सहिकुरा भाई

  • @nitaraut3710
    @nitaraut3710 26 วันที่ผ่านมา +1

    जय नेपाल🇳🇵

  • @premadhikari2190
    @premadhikari2190 26 วันที่ผ่านมา +1

    Yes Ho 🇳🇵🇳🇵🙏 good

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 26 วันที่ผ่านมา +1

    Khdkaa Sir le sahi kuroo gar nau vhaa xa hajur sir 🙏🙏

  • @damodardhodari3296
    @damodardhodari3296 26 วันที่ผ่านมา +1

    सत्य तथ्य विश्लेषण भाइ धन्यवाद

  • @khabarfatafat4169
    @khabarfatafat4169 27 วันที่ผ่านมา +3

    ससक्त आक्रमक अन्तरबार्ता हरेक भ्रष्टचारी देशद्रोही लाई घरघरबाटै बहिस्कार गरौ र गराऔ युवाहरुको बिद्रोहमा दर्हो साथ रहनेछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrakhati3465
    @indrakhati3465 26 วันที่ผ่านมา +1

    100% Right ho bother 🙏🙏

  • @khatrichhetri837
    @khatrichhetri837 27 วันที่ผ่านมา +1

    हजुर लाई सलाम छ ❤

  • @prithpun6130
    @prithpun6130 26 วันที่ผ่านมา +1

    Antarwarta maja lagyo sahi lagyo

  • @Sanujan300
    @Sanujan300 26 วันที่ผ่านมา +1

    Very good job 🙏🙏

  • @shyamshrestha5200
    @shyamshrestha5200 26 วันที่ผ่านมา +1

    केपी र शेरेकाे राज, खतम हुनलागेकाे संकेत हाे।

  • @pahalmangurung7935
    @pahalmangurung7935 26 วันที่ผ่านมา +1

    100% Right

  • @radhagiri5529
    @radhagiri5529 27 วันที่ผ่านมา +1

    Ramy xa jay hos rabi sir.dhanay bath xa hamra I have been a m babu radhey radhey to kulmàn jeiu lai namasker samjeko xu jay hos rabi jay hos rabi jay hos rabi jay hos rabi jay manniay babu haru sabai sangita didi byni daju vai haru kamala sagita sabai ma nani babu sabai lai samjako chu dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa

  • @ryamtg227
    @ryamtg227 26 วันที่ผ่านมา +1

    Jai Nepali Janata salam 🙏 bro

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c 26 วันที่ผ่านมา

    अब हरेक नेपाली ले उत्रिमे बेला भो ॥अब सहन सकिन्न साथि हो

  • @nabarajpandey5200
    @nabarajpandey5200 26 วันที่ผ่านมา +1

    १०० % Right

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 26 วันที่ผ่านมา +1

    100% right

  • @prasanttamang705
    @prasanttamang705 27 วันที่ผ่านมา +2

    बिचर गर्नु नेपाल सरकार एक दिन ती भ्रष्टाचार चोर हरु meeting गर्ने place मा समस्य ठूलो आउने छन । बिचर गर।मेरो अनुरोध छ नेपाल सरकार लाई। एक दिन बाम ब्लास गर्ने छु। आतंककारी देश भनेर चिन्ने छ। भ्रष्टाचार चोर हरु

  • @indirakarki5858
    @indirakarki5858 26 วันที่ผ่านมา +1

    मील्थो भने समसद भवन मा ती साम्सद प्रधानमन्त्री सहीत आगो लगाउन मन छ जनता को त्यो दीन टाढा छैन

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y 26 วันที่ผ่านมา +1

    good nwes

  • @g.bkulung4365
    @g.bkulung4365 26 วันที่ผ่านมา +1

    Salute

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 26 วันที่ผ่านมา +1

    मैले भन्दैछु यो आन्दोलन सफल नभए उपरान्त हात धुनु पर्ने हुनेछ हुनेछ ,,,!

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 26 วันที่ผ่านมา +1

    ग्रोखालि,टाईगर,भएरभयर,आगोझोस्न,ढिलो,भयो,सिहदरबारका,,भतुवाहरूलाइ😢

  • @bomthapa9608
    @bomthapa9608 26 วันที่ผ่านมา +1

    Good job 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @Jhagupokhrel
    @Jhagupokhrel 26 วันที่ผ่านมา

    अबवलि सेर बहादुर देउबाआर्जुदेउबा पर्चन्ड माकुने राम्चन्दर पौडेल जोरास्टघाति ईनिसबै अनि अदालतका न्यायाँधिस सबैलाइलखेट्नुपर्छ रबालेन साहालाइल्याउनुपर्छ

  • @kentokugawa2495
    @kentokugawa2495 26 วันที่ผ่านมา +1

    Good luck boys

  • @SitaPaudel-rg4ix
    @SitaPaudel-rg4ix 26 วันที่ผ่านมา +1

    100 right

  • @ManishMrp
    @ManishMrp 26 วันที่ผ่านมา +1

    , Good 👍

  • @sushmasen4266
    @sushmasen4266 27 วันที่ผ่านมา +1

    Very good 💯 Bhai ❤❤❤🎉🎉🎉

  • @laxmiparajuli1408
    @laxmiparajuli1408 26 วันที่ผ่านมา

    नेपाली आमा को साहासि छोरो लाई सबै ले सलोट

  • @subalarai3830
    @subalarai3830 27 วันที่ผ่านมา +1

    Dherai Dherai ramro garnu vayo yo Netaharulai yasai garnu parcch."jaya Nepal

  • @dasnarayanmaharjan9277
    @dasnarayanmaharjan9277 27 วันที่ผ่านมา +5

    Aba tyo jamana Kaha xa.yuwa jaghi sake

  • @prabhubasnet4415
    @prabhubasnet4415 26 วันที่ผ่านมา

    दिपक देवकाेटा जि साहशकाे लागि स्यालुट

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 26 วันที่ผ่านมา +1

    Very good

  • @buddhitimilsina8157
    @buddhitimilsina8157 26 วันที่ผ่านมา +1

    So good

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 26 วันที่ผ่านมา +1

    सहि कुरो हो भ्रष्टचारी नेताहरु लाई लखड्नु पछ

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 26 วันที่ผ่านมา +1

    Good work

  • @gurung716
    @gurung716 26 วันที่ผ่านมา +1

    Great job vai hope yuwa haru will learn

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 26 วันที่ผ่านมา +1

    Good luck brother ❤❤❤🎉🎉🎉

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 26 วันที่ผ่านมา +1

    ❤ Good luck ❤

  • @baburamdhakal2344
    @baburamdhakal2344 26 วันที่ผ่านมา

    रमेस खरेलकाे बारेमा उनकाे अतीत रामा्े सग अनुसनधान हुनुपरछ याे परिचालित हुनसकछ

  • @churgurung856
    @churgurung856 26 วันที่ผ่านมา

    बीर गोर्खाली को सन्तान

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 26 วันที่ผ่านมา

    धन्यबाद युवा देवकोटा भाइ लाई

  • @user-lp8ph6de6i
    @user-lp8ph6de6i 26 วันที่ผ่านมา

    सलाम गाेरखालि यक्लै छैनन दिपक देबकाेटा

  • @gitashrestha9675
    @gitashrestha9675 26 วันที่ผ่านมา +1

    Good 👍👍

  • @annapurnaneupane3053
    @annapurnaneupane3053 26 วันที่ผ่านมา +1

    Good bhai

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 27 วันที่ผ่านมา +1

    खबरदार" नेपाली युवाहरू भविष्येमा सीघ्राति-सीघ्र परिलक्षित हुँनेगरी , धिमेगतिले दृढता पूर्वक अगाडी बढ्धै छन् है" !

  • @radhagiri5529
    @radhagiri5529 27 วันที่ผ่านมา +1

    Ramy xa jay hos rabi sir.dhanay bath xa vitamin supplements and growth in an attempt to you babu long live on to all of you babu haru I AM AMMA RADHEY RADHEY JAY HOS RABI andulan ugra rip.. Ramy xa jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM not thanks nati babu I AM AMMA RADHEY dhanay bath xa

  • @rameshbista6016
    @rameshbista6016 26 วันที่ผ่านมา

    जाग युबाहो जाग ।युबा नजागी यी नेता हरु चेतदैनन।यी सबै भ्रष्टाचारि नेताहुन ।आफुजोगिन भ्रष्टाचार गरेको ५बर्षको म्याद राखेर जोगिन खोजदैछन।यिनले भ्रष्टाचार नगरेको भए सय बर्ष रखेपनी यिनलाइ फरक पर्दैन थियो।

  • @GalleryTv
    @GalleryTv 26 วันที่ผ่านมา

    1000%,सहमति छ अब पछी हट्नुहुँदैन मर्न मार्न तयार हुनुपर्छ

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 26 วันที่ผ่านมา +1

    Great aba uba jagaruk hunuparxa

  • @madanadhikari2175
    @madanadhikari2175 26 วันที่ผ่านมา

    कहिं न कहिंबाट परिचालित,परिचालित,पालित,पोसित,हेर्दा मान्छे जस्तै देखिने,तर बुध्दि बिवेक साँढेगोरुको जस्ता खाल्का नुन ढुट्टो ख्वाएर,चाहे कुलमान लाई बलिको बोको बनाएर वा देवतुल्य भगवान बनाउने दुईखाले पात्र तयार गरेर हाम्रो देश अशान्त बनाउन सकिन्छ भनेर थुप्रै मान्छे जुधाउन फिल्डमा खटाई रहेको छ।यस्तो परिस्थिति लाई बुझेर,बजारिया हल्लामा कुध्नु कम्तिमा तपाईं जत्तिको शिक्षित युवालाई सुहाएन।तपाँइ एउटा कुन मान के मान भन्नेको पछि लागेर सिङ्गो देशलाई बिर्सिने?तपाँईको योग्यता,क्षमता,सचेतताले दिँदैन तपाँइको फेसरिडिङ हेर्दा त्यस्तै देखिन्छ।

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 26 วันที่ผ่านมา +1

    रमेशखरेल ले काङग्रेस एमाले मावाेवादि भन्दा कुलमान लाई भ्रष्ट देख्नु केपिले उचालेकाे हाे

  • @user-qr5nu7gi6w
    @user-qr5nu7gi6w 26 วันที่ผ่านมา +1

    के पी ओली आफै माइया हो ।

  • @amarbudha4973
    @amarbudha4973 26 วันที่ผ่านมา

    Bohut ramro kam, nidar bhai lai dherai dhanye baad ! Bhrastachari chor haru lai aba xodnu hudaina !

  • @rajyalung523
    @rajyalung523 26 วันที่ผ่านมา

    You are 300% right bro 💪💪💪💪🙏🙏🙏

  • @smalltool
    @smalltool 26 วันที่ผ่านมา +1

    Good