टुकुचा भासिएको खाल्डो भित्र ‘सरकार’ र भैरव लेखिएको डकुमेन्ट भेटियो, सडक विभागले बनाउन ७ महिना लाग्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • #hareknews #tukuchakhola #balenshah
    टुकुचा भासिएको खाल्डो भित्र ‘सरकार’ र भैरव लेखिएको डकुमेन्ट भेटियो, सडक विभागले बनाउन ७ महिना लाग्ने
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 525

  • @Makeitreal-k5i
    @Makeitreal-k5i 27 วันที่ผ่านมา +109

    स.बि लाई कारबाही गर्नु पर्छ
    स.बि खारेज हुनु पर्छ

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo 27 วันที่ผ่านมา +2

      Faltu Kharcha Garnuhudaina Kharej Hunaiparxa

    • @Sudipinfotainment
      @Sudipinfotainment 27 วันที่ผ่านมา +1

      सही हो हजुर ।

  • @dayarammahato1485
    @dayarammahato1485 27 วันที่ผ่านมา +59

    यो सडक बिभागको हाकिम, मन्त्री भनाउँदाहरुलाई त्यहि खाल्टोमा हालेर पुरेर बनाउँदा राम्रो हुन्थ्यो ।

  • @geetashrestha4961
    @geetashrestha4961 27 วันที่ผ่านมา +65

    बालेन जी लाई पहिले काम गनेॅ नदिएको हुनालेअहिले यस्तो दिन आयो जय बालेन

  • @user-mm2om1fl6x
    @user-mm2om1fl6x 27 วันที่ผ่านมา +44

    अब 84 मा बालेन लाई नउठाए देश यो भन्दा दुर्गति हुनेछ

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 27 วันที่ผ่านมา +60

    म मेयर बालेन ज्युको सपोर्ट मा हो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepagyawali2656
    @deepagyawali2656 27 วันที่ผ่านมา +36

    जय होस अब बालेन जि ले मात्र होइन,जनताले पनि होइन यहा त टुकुचा खोला प्रकृतिले नै खोज्न थाल्यो टुकुचा खुल्ला आकासमूनि निश्पाप बग्ने रे नत्र पापीहरू जिउदै भासिने दिन आउछ

  • @sujitamalla2324
    @sujitamalla2324 27 วันที่ผ่านมา +7

    यो स. बि चाहिँ जता ततै लेख्नी अनि काम गर्न चाहिँ 7 महिना लाग्नी रे निरोड मा त बालेन सर लै हराउन तुरुन्तै सडक ननाएको थियो अहिले 7 महिना लाग्नी रे स.बि मुर्दाबात बालेन सर लगाएत सम्पुर्ण टिम जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👏👏👏👏

  • @keshabgyawali923
    @keshabgyawali923 27 วันที่ผ่านมา +7

    बालेनमा बहुत दुरदर्शिता देखियो।पहिल्लै भनेको थियो नि टुकुचा खोल्ने भनेर।

  • @mafia715
    @mafia715 27 วันที่ผ่านมา +16

    दुबइमा ३ दिनमा यस्ता कामकाे पूनःनिर्माण भइसक्छ। काम ढिलासुस्ति गर्ने स.बि.का जिम्मेवार कर्मचारीहरूलाइ डाेल्पा पठाइदेउ।

  • @deeptamang1198
    @deeptamang1198 27 วันที่ผ่านมา +20

    सहि सहि सहि बालेन सर जिन्दावाद 🎉🎉🎉❤❤

  • @GopiShrestha-jp6no
    @GopiShrestha-jp6no 27 วันที่ผ่านมา +13

    महानगरलाई जिम्मेवारी दियो भने एक महिना भित्र बनाउन सक्छ ।

  • @necessaryitems2441
    @necessaryitems2441 27 วันที่ผ่านมา +24

    भ्रष्टाचारीहरुको झुण्डले बालेनलाई दुःख दिने मात्र हो । काम गर्ने कहाँ हो र?

  • @ramkandel7671
    @ramkandel7671 27 วันที่ผ่านมา +26

    सडक गैरिदै जावस , टुकुचा खोला माथिका चारपाँच घरमा पनि भ्वाङ् परोस अनि खोलाको जमिन खोलाले प्राप्त गरोस दायाँ बायाँ बाट बाटो बनोस ,काठमान्डू सुन्दर बनोस। यति भय आठ कक्षा फेल राष्ट्रघाती को गालामा पाँच औलाको छाप बस्नेगरि यादगार काम हुनेथियो।

    • @user-nh8qf1ku4c
      @user-nh8qf1ku4c 27 วันที่ผ่านมา

      Mero mankai kura gari dinu vayo tapaile

  • @sameerlama5440
    @sameerlama5440 27 วันที่ผ่านมา +15

    राष्ट्रसेवक भनाउँदा समेत पार्टिका झाेले भएकाे देशमा कहिले पनि आम जनताकाे पक्षमा काम हुदैन !

  • @gyanjirel851
    @gyanjirel851 27 วันที่ผ่านมา +3

    नेपाल लाई बचाऔं सबैले साथ र सोपोर्ट गरौं जय बालेन 🇳🇵🇳🇵😢😢नेपाल आमालाई लुकाएर कहाँ लुकिन्छ आमाले बाटो खोज्दै छ आमाले जन्मेको छोरोलाई सात दिनु होला मेरो अनुरोध छ 💪💪💪👍🇳🇵🇳🇵🇳🇵

  • @krishnatimalsena82
    @krishnatimalsena82 27 วันที่ผ่านมา +3

    सबै नेपाली युवा यक जुट हुन आबश्यक छ ,अबको नेपालको प्रधानमन्त्री बालेन शाह हुनु आवश्यक छ,

  • @maheshbam8645
    @maheshbam8645 27 วันที่ผ่านมา +14

    अनि राता रात स बि लेख्न भ्याउने अहिले काम गर्न 6/7 महिना लाग्छ रे 😅

  • @DilliRamBhattarai-ew1gc
    @DilliRamBhattarai-ew1gc 27 วันที่ผ่านมา +8

    स बि का कारिन्दा ले न्यूराेडमा देखायका चमत्कार त्याहाँ पनि देखाउनुनि।

  • @biradhikari5466
    @biradhikari5466 25 วันที่ผ่านมา

    मित्रहरू बालेन जि लाइ नेपाल र नेपालीको बिकासगर्न जिम्मा लगाइ दियमा छिटो बिकासहुन्छ हजुर । यो दलिय बेबस्थाको कोसेली मिठोछ।

  • @sumitjha6909
    @sumitjha6909 27 วันที่ผ่านมา +2

    Yahi bato bata raja mareko ho jasto lagdaixa purai uttau khola Khojau balen dai❤

  • @roshanbhandari4919
    @roshanbhandari4919 27 วันที่ผ่านมา +20

    यो बाटो ७ महिना हैन ७ बर्ष लगाउ सडक बिभाग अनि मात्र काठमाडौं को जनता मा बुद्धि आउछ ।।

  • @UUDHABSUBEDI
    @UUDHABSUBEDI 27 วันที่ผ่านมา +3

    अहिलेको कर्मचारी सम्यन्त्रबाट यो देशको बिकास सम्भव छैन । कर्मचारी सम्यन्त्रको पुर्णरूपमा पुन संरचना नै आवश्यक छ ।

  • @rajubajracharya7506
    @rajubajracharya7506 21 วันที่ผ่านมา

    नेपाललाई बचाउन सबैले साथ दिऔं र सपोर्ट गरौं जय जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haridhakal9149
    @haridhakal9149 27 วันที่ผ่านมา +1

    जय बालेन सर❤❤❤

  • @sushilabhattarai8799
    @sushilabhattarai8799 27 วันที่ผ่านมา +4

    के पि ओली नमरेर बाचेर प्रधान मंन्त्री भई दिएकाे भए यस्ताे अवस्था सुन्नु र देख्नु पनि पर्ने थिएन।जन पृय बिचरा के पि ओली तपाईकाे मृतुले हामी दुखि छाै।स्वर्गमा पनि तपाईं प्रधान मंन्त्री नै भएर बस्नु हाेला ।हार्दिक श्रद्धाञ्जली अनि शुभ कामना ।

  • @ganeshgyawali29
    @ganeshgyawali29 27 วันที่ผ่านมา +8

    यो सरकार भ्रष्टाचारले भासियको छ भन्ने जानकारी टुकुचा खोलाले जनाउदैछ

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 27 วันที่ผ่านมา +2

    अरुको मुख त थुनिएला तर , खोलाको मुख थुन्नसक्नेभए गंगालाइ पृथ्वीमा अवतरण गर्नेबेला महादेवले आफ्नो जटामा थापेर मात्र जमिनमा छोड्नुपर्थ्यो ! मरेको मूर्दा ब्यूतनु र खोलाको मुख थुन्नु बराबरै हो ।

  • @basantmalla8053
    @basantmalla8053 27 วันที่ผ่านมา +2

    हे प्रकृति देबि आफ्नो शक्ति देखाउ यो खोला पुरानो स्वरुपमा ल्याईदेेउ।

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 27 วันที่ผ่านมา +8

    यो काम गर्नी भनेको मेयर बालेन ज्यु बाहेक अरुले गर्दैन जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gokulthapa9580
    @gokulthapa9580 27 วันที่ผ่านมา +5

    काठमाडौ भित्रको सामान्य सड्क बनाउदा त कम्तिमा... सबि ... भन्ने लाई एक/ दुई बर्ष लाग्छ रे ! हाम्रो गाउँ तिर सबि राणिका छोराछोरी ले यो जन्मभरी पिच बनाउने छाटकाट देखिन ।😭

  • @mramritrawat
    @mramritrawat 27 วันที่ผ่านมา +10

    यदि स.बि ले यो काम छिटो गर्दैन भने स.बि खारेज हुनुपर्छ। के काम त्यसको बिना काम किन राख्ने।जय बालेन, जय गोर्खाली ❤🙏

    • @TaraNathPoudel
      @TaraNathPoudel 27 วันที่ผ่านมา

      tait hawa kura nagaram kharej nai kina hunaparyo

    • @mramritrawat
      @mramritrawat 27 วันที่ผ่านมา

      @@TaraNathPoudel ani name matra simit hune hoki kam pani garne ho sabi le

  • @mafia715
    @mafia715 27 วันที่ผ่านมา +7

    स.बि.काे चाेरहरूलाइ कारवाहि गर अाेली सरकार।

    • @amritgrg9513
      @amritgrg9513 27 วันที่ผ่านมา +1

      Sa bi nai oli ko ho tha xaina

    • @mafia715
      @mafia715 27 วันที่ผ่านมา

      @@amritgrg9513 त्यसैले कारवाही गर भनेको । अरुलाई त भन्नै परेन। आफ्नो फटाहा जतिलाई कारवाही गर्न सक्नुपर्छ ।

  • @subhdrasingh4603
    @subhdrasingh4603 27 วันที่ผ่านมา +2

    निकै सबि सबि लेखेर आफ्नो अधिकार जमाएको थियो नि अब व्यबहारमा पनि देखाउनी ।

  • @gitarai7528
    @gitarai7528 27 วันที่ผ่านมา +17

    यो बेला नै होस गरेना भने,पछी घरवाला हरु ले पनी होस गर्नु पर्यो,घर जग्गा को माया ले ज्यान नै खन्रा मा देखीनछ

  • @amarkunwar844
    @amarkunwar844 27 วันที่ผ่านมา +1

    बलेन ❤❤❤❤❤❤❤❤❤❤

  • @user-uj6cr5xb8k
    @user-uj6cr5xb8k 27 วันที่ผ่านมา +2

    जहां घुष नखाइकन कुनै ठाउं छैन जहां बिना पैसा कुनै काम नै हुन्दैन। भ्रष्टाचार बिना कुनै कामै हुन्दैन । जहांपनि बाहुन बाहुन देश नै डाउन ?

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 27 วันที่ผ่านมา +1

    बालेन शाहा लाई साथ सपोट गर्नु पर्छ बालेन शाहा ले काम गर्नु हुनेछ

  • @samanapaudel9929
    @samanapaudel9929 27 วันที่ผ่านมา +1

    सडक बिभागको त्यो चोर लाई कार्बाहि गर्नु पर्छ

  • @veeruchemjong9728
    @veeruchemjong9728 27 วันที่ผ่านมา +1

    अब नेपालमा श्रीलंकाको सुनामी , बंगलादेशको बाढी पहिरो आउनु पर्छ ।

  • @tekbahadurrai359
    @tekbahadurrai359 27 วันที่ผ่านมา +1

    यो सरकार को कम कहिले जाला घाम केपि सरकार ले यो बाटो बनाउदैन १००%.

  • @user-ys9hc4rc4w
    @user-ys9hc4rc4w 27 วันที่ผ่านมา

    जय बालेन हाम्रो पुर्बमा पनी बालेन जस्तै सुपुत्र पठाईदेउ भगवान जय बालेन जय बालेन❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵ईलाम

  • @rajubogati2757
    @rajubogati2757 27 วันที่ผ่านมา +2

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @user-dr8fb5xn1o
    @user-dr8fb5xn1o 27 วันที่ผ่านมา +1

    ज्य बालेन ज्य बालेन ज्य हो

  • @anulimbulama
    @anulimbulama 27 วันที่ผ่านมา +4

    खोइ कता गए बालेन मेयरले फुटपाथ बानाउन लाग्दा रातारात कालो पत्रे बानाउ सक्ने सरकार सडक बिभाग के हेरेर बसेको छ उम भन्न बितिकै कोन नसक्ने काम बिगर्न मात्रै रातारात सक्ने

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 27 วันที่ผ่านมา +1

    Dherai dherai badhaixa hajurlai balenjyu lai aba pradhanmantri banaunu parxa sabai janata milera ani thotra netaa Lai khorma jaknuparxa dhanyabad hajurharulai

  • @gorkhakhati8326
    @gorkhakhati8326 27 วันที่ผ่านมา +1

    इ मुजि हरु त अब मन्त्री सचिब अनि माथी को आदेस चाहिन्च तर बालेन लाई केही चाहिन्न त्र छ

  • @khadkababuram2108
    @khadkababuram2108 27 วันที่ผ่านมา +7

    Balen bina sambhawa xaina desha bikash jaya balen❤

  • @Sujan297
    @Sujan297 27 วันที่ผ่านมา +1

    कति भ्रष्टाचार गरि खाइ सके चोर नेताहरुले खोलालाई पनि बाधेर थुनेर कति सम्मको भ्रष्टाचार गर्न जानेको यो सरकारहरु वह मानु पर्छ कति सम्मको mind लगाउने नेताहरु आफ्नो परिवार अनि आफ्न्तालाई ठुलो ठुलो सरकारि जागीर खुवाउने थुक मेरो देश पाप धुरिबाट कराउछ एक दिन देख्नु भयो नि कराएको धेरै नहासौ चोर नेताहरु एक दिन बङगालादेश जस्तै दिन आउने छ

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 27 วันที่ผ่านมา +5

    बालेन सर जिन्दाबाद 🎉🎉🎉

  • @prahaladthapa7961
    @prahaladthapa7961 27 วันที่ผ่านมา +1

    कृष्ण भाई स.बी. लाई हतार हतार भत्केको ठाउमा दौडेर गयर स.बी. किन नलेखेको जनताले सोधेका छन भनिदिनु है ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 27 วันที่ผ่านมา +1

    जय बालेन शाह 💕💕

  • @sharada5383
    @sharada5383 27 วันที่ผ่านมา +1

    जे भयो , प्रकृतिले सहि नै गरेको छ।
    अझ्झ 🏡🏠 हरू मुनि भ्वाँग परेको भए झनै बेस हुन्थ्यो।

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 27 วันที่ผ่านมา +1

    सत्य हो वालेन शाह !

  • @eeeeeee6153
    @eeeeeee6153 27 วันที่ผ่านมา +1

    यिनका छलफल र कमीशनको भागबण्डा गर्दा गर्दै दुइ वर्ष चैट हुन्छ । यी दलालका भतुवा भरिएको विभागलाई नगरपालिकाको मातहतमा ल्याउनु पर्छ ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 27 วันที่ผ่านมา +1

    सलाम बालेन अरु सबै चोर भ्रष्ट नेता हरुकाम छैन

  • @veermalathapamala5021
    @veermalathapamala5021 27 วันที่ผ่านมา +1

    👍👍👍👍👌💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    बालेन जीऊ ।

  • @user-uc9bg5il6o
    @user-uc9bg5il6o 27 วันที่ผ่านมา +1

    Yo kaam na lagne sa.b. lai hataunu parxhha, yin lai yo kaam sakauna sayad barsha nai lagchha hola, tara yadi balen lai dine ho bhane hafta din mai suru hune chha, balen: a great man with great personality and attitude, and to be honest to the nation, salute for Balen with ❤️

  • @kbgurung9290
    @kbgurung9290 27 วันที่ผ่านมา +2

    मेयर साहेब स. बि. को दम हेरौं न ।

  • @iambee6062
    @iambee6062 26 วันที่ผ่านมา

    बालेन कतिसमम दुरदरशि भयर मेयर बननासाथ निशाना वा केही नदेखियकाे दरबार नजिक टुकुचा खाेलेका थिय , अाज परकिरतिले समेत सलुट ठाेकेकाे छ बालेनला,देशकाे भबिशशे अनुमान गरेर काम गरने ङनजिनियर बालनजिला लाख सलुट छ,जय नेपाल।

  • @churamanighimire7767
    @churamanighimire7767 27 วันที่ผ่านมา

    बालेनलाइ प्राकृर्तिकले पनि साथदियको छ

  • @mafia715
    @mafia715 27 วันที่ผ่านมา +1

    Lets make Tshirts with Balen's anemie picture and all the youths wear it at least every Sunday. I'd love to buy such Tshirts.

  • @bimaltamang7132
    @bimaltamang7132 27 วันที่ผ่านมา +1

    स.बी ले केहि गर्ने वालामा छैन। अब महानगरपालिकाले यहाँ पुल निर्माण गर्नुपर्छ।

  • @Shahdeepak266
    @Shahdeepak266 27 วันที่ผ่านมา

    स. बि.भनेर जनताहरूले तिरेकाे कर दुरुपयोग गरि बालेनलाई आफ्नाे पावर देखाउने गैर जिम्मेवारी निकाय मा काम गर्ने कर्मचारीहरूलाई कडा भन्दा कडा कार्यबाहि गर्नु पर्छ।

  • @ekrajtamang105
    @ekrajtamang105 27 วันที่ผ่านมา +5

    बाटाेकाे दायाँ बायाँ स बि लेख्ने ७ दिनबिदा पनि सरकार निदाईबसेकाे छ सरकार काहाँछ ।

  • @premshrestha3507
    @premshrestha3507 27 วันที่ผ่านมา +2

    सडक बिभाग होईन कि सडेको बिभाग रहेछ। तुरुन्त कलभट बनाएर तल खोला खुल्ला गर्दा हुदैन?

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 27 วันที่ผ่านมา

    देश,लाई, सुन्दर,जनता,माया,, दुई,जना,माहान, ब्यक्ती,होइन, हाम्रो लागी भगवान हुनुहुन्छ,अोहा,होइबकसनु, हुन्छ,❤❤❤❤❤ दुर्गा प्रसाई सर,❤❤❤❤❤बालेन शाह सर, जय दुर्गा प्रसाई, जय बालेन शाह सर,, चितवन, भ, मा, न, पा २७, मेघौली,तेलौली

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 27 วันที่ผ่านมา

    यो खोलालाई यत्तिकै रहनदिनुपर्छ ताकी यस्को माथी बनेका सबै अनाधिकृत निर्माण गरियेका घर, भवनहरु सबै आफै भत्किनेक्रम निरन्तर भयोभने टुकुचाको खोलाले प्राकृतिक बाटो पाँउथ्यो, सडक विभागले जति ढिलो यो समस्या समाधान गर्यो उति तिमिहरुको भत्ता आउने भयेकोले जति ढिलो गर्योभने स. वि लाई चिट्ठा पर्यो! 🙏😜

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 27 วันที่ผ่านมา +2

    नेताको घर आँगन मा यस्तो भको भए रातारात वनि सक्थ्यो जनता हिड्ने सडक लाई वेवास्था।

  • @balramtiwari3405
    @balramtiwari3405 27 วันที่ผ่านมา +1

    अब मा न पा ले त्यो ठाउमा बनाउन पर्ने हो भने पुरा टुकुचा खोल्ने परीबन्द सरकार ले मीलाउन पर्छ नत्र बालेन ले बनाउ हुदैन

  • @pradiprai-e1f
    @pradiprai-e1f 18 วันที่ผ่านมา

    Aba ko pradhan mantre Balen saha hunu parcha 🙏🇳🇵🙏
    Balen sir jindabad✊

  • @user-yn7xm2ge6j
    @user-yn7xm2ge6j 27 วันที่ผ่านมา +1

    जय हाेस

  • @dezzyhugo7024
    @dezzyhugo7024 27 วันที่ผ่านมา +2

    जय बालेन

  • @janukaraut8472
    @janukaraut8472 27 วันที่ผ่านมา +1

    Balen jinda bad Balen le bikas ngare kasle garne jay balen

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 27 วันที่ผ่านมา +1

    jai balen❤❤🙏🏻🙏🏻

  • @bharatgurung2495
    @bharatgurung2495 27 วันที่ผ่านมา +1

    great balen good work ❤❤❤

  • @kedargautam4475
    @kedargautam4475 27 วันที่ผ่านมา +1

    रातारात हुने काम होइन भन्ने को हो त्यो ? त्यसलाइ कारबाहि गर्न पर्यो

  • @nirmalabista5692
    @nirmalabista5692 27 วันที่ผ่านมา +1

    बालेन्को बिरोधी मुर्दावाद, यस्को बिरोधिलाइ यहि खाल्डोमा पुर्न पाय,सहज हुन्थ्यो

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 27 วันที่ผ่านมา +1

    ❤Good news for civilian

  • @manishsitaula729
    @manishsitaula729 27 วันที่ผ่านมา +2

    हेर्दै चोर जस्तो रहेच यो सड्क बिभाग को कर्मचारी ।

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 27 วันที่ผ่านมา +1

    स.बि. र यसको मन्त्रालय तत्काल खारेज गरी ईन्जिनियरिङ् बिभाग राख्ने र सबै निर्माण कार्य ईन्जिनियरलाई जिम्मा दिने ।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 27 วันที่ผ่านมา +1

    एस्काे जिम्मेवारी केपिओलिले लिनुपर्छ याे खाेला लाई बन्दगरेकाे परिणाम् हाे याे

  • @bikalrai3745
    @bikalrai3745 27 วันที่ผ่านมา

    सक्दो सहयोग गर्नुहोला काठमाडौं मा बालेनलाइ अनि धरानमा हर्क साम्पाङ लाइ अनि गोपि हमाल लाइ किनकि देश बन्छ त केबल उहाहरुकै नेत्रित्वमा सम्भव छ उहाँहरुलाई जन्ताको फुल सपोर्ट चाइएको छ गर्नु नि पर्छ नेपालमा परिबर्तन गर्नु छ भने जय नेपाल ❤

  • @bishnupoudel3593
    @bishnupoudel3593 27 วันที่ผ่านมา +2

    यो बातो बन्न सदक बिभाग लाई कम्से कम एक बर्स लाक्छ तेस्कारन बालेन ले बनाउन लाग्दा मुद्धा हाल्ने लाई बनाउन लाउनु पर्छ

  • @ManbahadurBhandari-fj4gs
    @ManbahadurBhandari-fj4gs 27 วันที่ผ่านมา +1

    खुब राम्रो गरिस्

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew 27 วันที่ผ่านมา +1

    अनैतिक समरचना सबै भत्काउनु पर्छ ,
    action linu paryo balen sir

  • @remember4ryou.928
    @remember4ryou.928 26 วันที่ผ่านมา

    जतिपनि त्यो सरकारमा बस्नेहरुछन तिनिहरु भनेको सबै लाईशनवाला लुटेराको समुहहुन तिनिहरुलाई अबपनि देश निकाला नगर्ने हो भने आफु सधै लुटिनु तयार बस्नुस।

  • @arjunchhetri4353
    @arjunchhetri4353 27 วันที่ผ่านมา +1

    सडक विभाग काे वाेर्ड राख्न सडक विभागलाई केले छेकेछ ?

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 27 วันที่ผ่านมา +1

    Right balen

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b 27 วันที่ผ่านมา +2

    स बि को अर्थ सबैमीलेरखान्छौं खाइसकेपछी बीदेसतीरभाग्छौं

  • @tirtharajchapagai
    @tirtharajchapagai 27 วันที่ผ่านมา +1

    का म न पा का मेयर टुकुचा समस्या तुरून्तै समाधान गर त्यो तिम्रो हितमा हुनेछ

  • @shayamdai5415
    @shayamdai5415 27 วันที่ผ่านมา

    सडक बिभाग भनेकाे देश काे ढुकुटी र जनताले तिरेकाे कर दाेहन गर्ने सस्ता हाे बनाउदैनन् ।

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 25 วันที่ผ่านมา

    🙏बालेन:::::

  • @jangarai2582
    @jangarai2582 27 วันที่ผ่านมา +1

    हो सर बालेन जिनदाबाद। UK बाट। हुजुर बा हरूलाई आजिवनजेल कोचनै परछ

  • @AnandPoudel-yz4pc
    @AnandPoudel-yz4pc 26 วันที่ผ่านมา

    सडक विभागले जिम्मेवारी लियो भने ठ्याक्कै मेलम्ची को खानेपानीको जस्तै हालत हो देश कंगाल बनाउने तरिका हुन्छ।

  • @prakashsuwal
    @prakashsuwal 27 วันที่ผ่านมา +1

    ५ देखी ६ महिना लाग्छ रे OMG 😡

  • @anilnepal1647
    @anilnepal1647 27 วันที่ผ่านมา +3

    Puratatwa bibhag lai sodhnu paryo tes sthan karib 200m uttar tarpha hattisar ko yietihashik dhungedhara khai vaner

  • @chandrabahadur25
    @chandrabahadur25 18 วันที่ผ่านมา

    टुकुचा खोलेर बालेनले नै यो हालत बनाए अझै जिन्दावाद अरे 😁😁

  • @SitaramDhusu
    @SitaramDhusu 27 วันที่ผ่านมา +2

    स.वि. ले न्युरोडमा रातारात कालो पत्र गर्न सकिने टुकुचामा हप्ता दिन भइसकेपछि पनि केही गर्न नसकिने यो पार्टीको इसारामा नचलेको भए के हो त

  • @sagarpandey5207
    @sagarpandey5207 26 วันที่ผ่านมา

    रातारात हुदैन भन्ने यी मनुख्यले राहत उद्धार गर्नुपर्ने ठाँउमा पुर्याए पनि मान्छे सकिएपछि मात्रै कृयाशिलता देखाउने वाला होलान् ।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 27 วันที่ผ่านมา +2

    Yes