९७ बर्षीय बालाइ छोराले घरबाट निकालेर आश्रममा छाडेपछि धुरु धुरु रुदै मिडियामा,छोराले मा र्न खोज्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 252

  • @kundan900-s6y
    @kundan900-s6y หลายเดือนก่อน +72

    मरेपछि १३ दिनको तिथि १६ सराध्य बनाउन छोडी दिनु बरु जिउदा भगवान आमा बुवालाई सधै मिठो दिन नसके पनि मिठो बोली बोलिदिएर मन खुसी बनाइ बसालौ साथी हो मरेर जाने जिन्दगीमा नत पैस साथमा जान्छ नत क्ष्रीमती कुरो बुझौ मायाले 😢

  • @saritathapa6539
    @saritathapa6539 หลายเดือนก่อน +17

    बीचर बुवा हजुर लाई हेरेर धेरै रोए म यो उमेर माँ आम बाबा लाई हेला नगर्नु

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz หลายเดือนก่อน +57

    पैसा र स्वास्नी कै कारण जिउदाे भगवान बाआमाहरु यसरी भौतारिन बाध्य छन्।

    • @levinhofact9441
      @levinhofact9441 หลายเดือนก่อน +3

      Bejati budo hamilai e bhudako bani sabai tha xa sabai jhuto boldai xan e bhudo 5xoralai 8 vanne gharma sreemati pani xan

  • @keshablamsal1320
    @keshablamsal1320 27 วันที่ผ่านมา +1

    रिमा सेवा आश्रमकी सऺचालक रिमा सापकोटा म्याडम लाई धेरै धेरै धन्यवाद।

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p หลายเดือนก่อน +17

    सयोगी मन लाई धनेबात

  • @manmayathapamagar
    @manmayathapamagar หลายเดือนก่อน +25

    बिचरा बाबा हिर्दय देखि नै नमन प्रकट गर्दछु त्यस्तो छोरा जन्म लिनु भन्दा नजन्मेकै बेश हुन्थ्यो

  • @ramkhatri808
    @ramkhatri808 หลายเดือนก่อน +6

    बिचार बाबा हजुर नमन

  • @pratapadhikari8016
    @pratapadhikari8016 หลายเดือนก่อน

    रिमा सेवा लाई धेरै धेरै धन्यबाद

  • @dbghayalvlogs
    @dbghayalvlogs หลายเดือนก่อน +5

    थीकै गरेछन्👍️👍️

  • @rickandelon9374
    @rickandelon9374 หลายเดือนก่อน +6

    sapkota didi lai yo kalyan kaam garekoma bhagwan le asirbaad diyun ❤

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 หลายเดือนก่อน +10

    पक्कै पनि बुढा बालाइ घर बाट निकान्नु राम्रो होइन जस्तो भए पनि पाल्नु नै पर्छ यो हाम्रो कर्तव्य हो! तर यी बुवा तेस्तै भएरै होला घर बाट निकालेको। सबै सन्तान राम्रो गर्ने समझदारी मा आउने गर्नु बुढाहरु ढिपी जोड्दैन भनेको मान्दैन जो संग बसो उसै को खेदो गर्छ्न एकदिन आएर एक किलो फलफुल लिएर कठै बा भन्ने लाई सधै गुन गाउछ्न अनि जसले हेरचाह गर्छ उसैको नराम्रो गर्छ्न अनि मन मरेर आउँछ अनि लेखिटिन्छ्न ।तर यस्तो गर्न भएन जस्तो गरे पनि आफुलाई जन्मदिने बा हुन हेरचाह गर्नै पर्छ

    • @aluedanjay2227
      @aluedanjay2227 หลายเดือนก่อน

      सत्य कुरा भन्नुभयो हजुरले ,बुझ्नेले यसरी बुझ्छन, सबैजनाको पालो आउछ,ढिलो चांडो मात्र हो.

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 หลายเดือนก่อน +9

    कस्तो बिडम्बना, कस्ता सन्तान होलान??? सरकारले एस बिषयमा कडा कानुन बानाउनु जरुरी छ,!

    • @levinhofact9441
      @levinhofact9441 หลายเดือนก่อน +1

      Kanunlenai yo bhudako barema khai garna sakdina hjr gumma ko polish lai sabai tha xa

  • @premchhantyal9081
    @premchhantyal9081 หลายเดือนก่อน +9

    😭😭😭💔💔💔
    Bichara buwa
    God bless you buwa
    kuldevta ley ramro garun😢
    Pitra KO aashirbaad lagxa Binita Sis lai
    Ra buwa KO xoraharu lai paap lagxa😢😢

  • @कबिरामसुनाखरीमगर
    @कबिरामसुनाखरीमगर หลายเดือนก่อน

    कठै,बिचरा,बृद्ध बुवा,हजुरबालाई हृदय देखि नमनम,प्रणाम छ।यो,दुनियाँ,मा,कस्ता अपराधीहरू,छन, सोच्नै सक्ने।ति,8.भाइ लाई दुनियाँ,को,सामु,सार्वजनिक गरेर,अपराधी,सरह,कानुन अनुसार दण्ड सजाय को,दायरामा दण्डनीय गराउनुपर्छ।

  • @yogendraraghuvanshi5093
    @yogendraraghuvanshi5093 หลายเดือนก่อน +6

    तिनीहरू कहिल्यै पनि कल्याण हुदैन।सकभर अपुतालि नै पर्ला छोराछोरी भए पनि पछि तिनका सन्तान नै न होलान।यदि साँच्चिकै भगवान छन भने वहाँका छोराको कहिल्यै कल्याण हुदैन।

  • @basantbahadur3095
    @basantbahadur3095 หลายเดือนก่อน +6

    बिचरा बुबा यी बुबाले केनैई दुख देको होलार पापि छोराहरू

  • @rammenyangbo9016
    @rammenyangbo9016 หลายเดือนก่อน

    You are great Rima Madam. God bless you. Thanks.

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 26 วันที่ผ่านมา

    #धेरै छोरा रछ, तेसो भयरहोला सेवागर्नु नसकेको!!

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 หลายเดือนก่อน +9

    यस्ता पापी chora भएर के काम । यिनीहरुले अंश खाने अधिकार छैन । यिनीहरुलाइ पनि यिनका chora ले त्यस्तै गरुन ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 หลายเดือนก่อน +6

    हे छोरा भनाउदा कपुत तँ लाई पनि तेरो छोराले यो भन्दा बढि सजाएँ देवोस ।

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 หลายเดือนก่อน

    ती स्यालहरुलाई सम्पतिपनिनखुवाउनु बुबा बाबुलाई त्येादुर्गतिगराउनेछाेराहाेईनन्माेराहुन्

  • @bebogurung9832
    @bebogurung9832 หลายเดือนก่อน +1

    कस्तो अपराधी सन्तानको जन्म हुन्छन् भगवान 😢

  • @binathapa8383
    @binathapa8383 27 วันที่ผ่านมา

    ति आठ भाई छोराहरूलाई पनि बृद्ध बाको सरापले आश्रम मा गएर बस्न पर्छ

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk หลายเดือนก่อน +2

    uchha samman rima bhenii lie❤❤❤❤❤kamal sar yo sabilie dhnyabadh❤❤❤❤❤❤

  • @DeepakRana-w5d
    @DeepakRana-w5d หลายเดือนก่อน

    आठ आठवटा छोरा भएको ९७ बर्ष पुग्नु भएको बुवा आज आश्रममा बस्नु पर्ने थुक्क आठ छोरा धिक्कार छ तिमिहरुको जिन्दगि,एक दिन तिमिहरु पनि बुडो हुन्छौ तिमिहरुको छोराछोरिहरुले पनि घर निकाला गर्ने छ र हामिहरुले देख्ने छौ देख्न पाओस भनेर भगवानसित प्रथाना गर्ने छौ, रिमा सिस्टर तपाई जस्तो यो धर्तिमा धेरैको खाचो छ तब एस्ता ब्रिध बाहरुले सुख पाउने छ धेरै धेरै धन्यबाद हजुरलाई ।

  • @kantikhanal1729
    @kantikhanal1729 หลายเดือนก่อน

    यस्ता सन्तान बाँच्नुको अर्थ छैन😊😊

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน +6

    कस्तो छ छोरा भएन भनेर कति कस्ता गरी छोरा पाउँछन् पछि सन्तान ले छोड दा कलयुग पल्टिन कोआगो

  • @roshansunar4364
    @roshansunar4364 หลายเดือนก่อน +4

    बा यूरिया खाएका हामी सन्तानलाई बुद्धि नै यस्तै होला! देशदेखि शीर्ष नेता खेद्ने युवा बनाउँदा 50बर्से मान्छे हरू काे बुद्धि घरका छोराले सिकी सकेजस्तो छ🥺!

  • @हेमकुमारि
    @हेमकुमारि หลายเดือนก่อน +3

    अास्रममा जानि भनेकै बाहुन हुन अास्रमा सहयाेग गरे भन्छन तर अाफ्नै बाबाअामाकाे लागि रैछ त सानाे जात यता नछाेई भन्छन तर सानाे जातलेत अाफ्नाे बाबाअामालाई दुख गरेर भयनि खुवाउछन

  • @spsitaa
    @spsitaa หลายเดือนก่อน +1

    बिचारा बुवालाई कति दुख दिएका कीन होला छोराहरुले बुवालाई येस्तो सम्म गराएका जति अप्ठ्यारो भएपनि त बुवा बुवा नै हुन्छ छोराहरु नै पापि रैछन योउमेर मा बुवालाई दुख दिनु हुदैन

  • @mahadevsharma4793
    @mahadevsharma4793 หลายเดือนก่อน +1

    यो आश्रम को सम्पर्क नम्बर पाए केही सहयोग गर्न मन छ । उहाँले राम्रो काम गर्नु भएको रहेछ । म पनि मनमैजुको मान्छे हो , अहिले चितवनमा बस्ने गरेको छु ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 หลายเดือนก่อน

    म धेरै अर्थ लाक्ने शब्द प्रयोग गर्नत चाहान्न। तर एउटा कुरा सत्य बोल्छु। आज आफ्ना बुवा आमालाइ मलाइ बचाउ भन्दै बृदआस्राम्मा पुर्याउने तपालाइ भोलिको लागि तपाका छोरा छोरिले शिक्ने शिक्षा दिनुभयछ। धन्यवाद सुख र दुख फर्केर आइरहन्छ।

  • @sirjanaprajuli
    @sirjanaprajuli หลายเดือนก่อน

    Bichara ni 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤❤❤❤❤

  • @indraresmi5930
    @indraresmi5930 หลายเดือนก่อน +3

    ❤❤.rima.sistar.lae.namaskar.mero.gharma.pani.1o1.barshako.shasu..ama.hunu.hunxa...ma.hajurko.sewa.dekher.khushi.xu.mahile.pani.sewa.din.paye.ko.xainappropriate.hajuko.karma.kam.....🎉🎉🎉🎉

  • @MinaGautam-yp3uz
    @MinaGautam-yp3uz หลายเดือนก่อน

    Jay hos 🕉 🎉

  • @haripant8559
    @haripant8559 หลายเดือนก่อน +1

    कहिले भलो न होस् यस्ता पापी छाेरा छोरी हरुको ,नर्कमा बास हो

  • @PriyankaSubba-i5y
    @PriyankaSubba-i5y หลายเดือนก่อน +1

    97 year pugnu vayako baba le jhut ta pakkai bolnu vayana jasto lagxa malai aaja bholi sabai ko yasto hunxa bichara baba❤❤❤

  • @MobiJenfone
    @MobiJenfone หลายเดือนก่อน +3

    उमेर हुँदा सम्म छोरा छोरी काे लागि कति दुःख गर्छ खाई नखाई बुदो भयसी छोरा छोरीले घर बाट लेख्टछ किन जमाउने कमाउने हो र पापी सन्तानको लागि त्यसैले धानको घमदा नगर भन्छु त😁😁😁

  • @dilkarki8793
    @dilkarki8793 หลายเดือนก่อน

    बुबाको जगा फिता् गरम ।

  • @sitathapaa5709
    @sitathapaa5709 หลายเดือนก่อน +2

    Sahayogi man haru lai darai dniyabad bichara buwa ❤🙏😂

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr หลายเดือนก่อน +1

    You are great sister

  • @ramitathapa9656
    @ramitathapa9656 หลายเดือนก่อน

    जस्तोसुकै फटाहा र अव्यबहारिक भएपनि आमाबाबु भनेको जिउदो भगवान हुन मानवीय संसार देखाउने पाप लाग्छ।

  • @TaraBhandari-d4y
    @TaraBhandari-d4y หลายเดือนก่อน

    दिदी हजुरको भिडए हरेकि छु मलाई खुसि लाग

  • @madhurai3225
    @madhurai3225 หลายเดือนก่อน

    😢😢😢😢के भकाे यस्तै नि बरै बुबा😢😢😢

  • @malashrestha3187
    @malashrestha3187 หลายเดือนก่อน +5

    यो रीमा बैनी को adress मोबाइल नो दिनुहोस ना है

  • @momdarling5815
    @momdarling5815 หลายเดือนก่อน

    बुढा बुढि भनेको बच्चा जस्तै हो सम्मान गरौ

  • @ramkrishna5651
    @ramkrishna5651 หลายเดือนก่อน +4

    नरपिचास रैछ तेस्तालाइ त जिन्दगी भरी सर्खारी सेवाबाट बन्चित गरेर राख्नु पर्ने

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t 29 วันที่ผ่านมา

    रिमा सेवा आश्रमका रिमाले असहाय र छाेरा हरूले हेला गरेर दु:ख पाएकाहरूलाइ पालन पाेषण गरि ठुलाे कल्याण गर्नु भएकाेले उहाँकाे सेवा प्रति प्रशंशा गर्दछु । बुध्याैलि भएपछि अलि कच कच गर्ने बानि केहि बुढाबुढिमा हुनपनि सक्छ त्यसमा झिजाे नराम्राे नमानि सेवा गर्न सकेमा धर्म कमाउन मन्दिरमा भगबानकाे दर्शन गरेर प्राप्त भएकाे
    धर्म सरह धर्म हुने छ । अतः कसैले पनि आफना बुबालाइ सेवा गराेस तर कदापि दुःख नदेवस । जय श्री राम !

  • @junumayalimbu862
    @junumayalimbu862 หลายเดือนก่อน +13

    यो कुनै कुनै क्षेत्री बाहुन को मन त ढुङ्गा कै हुन्छ 😢😢

    • @motiadhikari737
      @motiadhikari737 หลายเดือนก่อน +2

      सबै जातमा हुन्छन् यस्ता खराब मान्छे ,,, बाहुन क्षेत्री मा मात्रै होइन नि 🤔

    • @raisandeb3568
      @raisandeb3568 หลายเดือนก่อน

      mutwalima pani hunxa huna sakxa ? sahar bazarma po media youtuber harule vidio uplod garidixa ra herinxa tara durgam thau tira yo samasya kati xane kati ? tara xora xorilai matra dosh dina mildaina aama bau ko pani bihora hunu paryo ? ​@@motiadhikari737

    • @dondon-g3w
      @dondon-g3w หลายเดือนก่อน

      @@motiadhikari737💯 ma 95 xetri bahun ma matra huncha paisa ko karan lovi haru des dekhi bides samma xetri bahun mai esto huncha yo kura 💯 right ho

    • @santoshbhatta1334
      @santoshbhatta1334 หลายเดือนก่อน +1

      Harek kura ma jaatbhaat halnu parchh???? 😮

    • @dondon-g3w
      @dondon-g3w หลายเดือนก่อน

      @@santoshbhatta1334 timaru xetri bahun vhrastachari haru lovi yo sansar ma aru kohi chaina..sansar ma badname jaat

  • @roshansunar4364
    @roshansunar4364 หลายเดือนก่อน

    एस्तो लाग्छ घरी घरी वृद्ध बुबा आमा सताउने दुष्ट सन्तानहरूलाई कुटेरै तह लगाउन जस्तो लाग्छ तर त्यो बाटो ईश्वरको विरुद्ध पो हुने हो कि जस्तो लाग्ने😮 अनि आफू पनि जन्जलको बन्धनमा परिएकाे भइयो 🥺!

  • @RolpaliKale
    @RolpaliKale หลายเดือนก่อน +3

    जे भएनि गाउनौ थिक गाउमा खास्सै यस्तो हुदैन

  • @DeviKarki-q7y
    @DeviKarki-q7y หลายเดือนก่อน

    आठ भाई छोरा भएर के काम धिकार‌ छ तिमीहरुलाई

  • @harinepal520
    @harinepal520 หลายเดือนก่อน +1

    कुन ठाउँ मा छ?हजुर 🙏🙏

  • @gurungbruce4636
    @gurungbruce4636 หลายเดือนก่อน +1

    मान्छैहरु मन्दीरमा दूध पैसा दान दछिना चढाउछन तर आफुलाई जन्मादिने माता पिता लाई यो खालको हेला गर्छन् के मान्छैहरु स्वार्थी भएकै हुन बाबा आमाको सेवा गर्नोस कुनै मन्दीरमा जानू पर्दैन ससार देखाउने ती आमा बाबा लाई येसो गर्नु गलत हो।पाप लाग्नेछ तेस्त छोरा छोरीलाई कोसैले पनि आफ्नो सम्मानित बाबा आमालाई येसो नगर्नु होला।

    • @purushottamsigdel3951
      @purushottamsigdel3951 หลายเดือนก่อน

      बुबा अामा भनेका घरैका देवताहुन दयामाया राखि पालनपाेषण गरन पछि नपराै

  • @pratimabistapoudel110
    @pratimabistapoudel110 หลายเดือนก่อน

    देखावटी किर्या अनि श्राद गरेर समाजको आँखा लाई छारो हाल्ने काम नगरौ बाचिन्जेल बुवा आमा लाई इज्जत दिएर बसौ बाचौ।

  • @durgachongbang5041
    @durgachongbang5041 29 วันที่ผ่านมา

    आश्रमलाई नै दान गर्ने उदेश्यले कानुन बमोजिम आफ्नो अंश भाग लिएर आश्रममा बस्ने गर्नु होला । आफू आश्रममा, आफ्नो अंश भाग चाहिँ छोराछोरीलाई छोड्न हुन्न हुन्न हुन्न ।

  • @dolmadolma1059
    @dolmadolma1059 หลายเดือนก่อน

    उमेरमा सहि तरिकाले बालबचा र बुडिलाई माया नगरेरपो होकि यस्तो गरेको।

  • @ramkajikunwar7786
    @ramkajikunwar7786 หลายเดือนก่อน

    चन्द्रावती चौकी तनहुँमा संधै जसो आएर श्लवक भजन गाउने चिया पिउने रमाईलो गर्ने बा २०६४ । ०६५ सालतिर को सम्झना ।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b หลายเดือนก่อน

    Jaya Buwa❤

  • @anjalikhadgi5211
    @anjalikhadgi5211 หลายเดือนก่อน +2

    ❤bichara Buba

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd หลายเดือนก่อน +2

    यो उमेरसम्म मासु खाने सम्पत्ति को लालच गर्ने बानी चै निको होइन होला

  • @RamilaGiri-f8x
    @RamilaGiri-f8x หลายเดือนก่อน

    , मैले यो समाचार फेसबुक मा पनि .देखेको थिएँ उहाँ बुबाले घर टुहुरेपसल भन्नुभयो मपनि त्यता कै हो। टुहुरपसल बेशी अनि हामी गाँउ । हाम्रो गाँउ बेशी गर्नी ठाउँ हो तर मैले उहाँ बुवालाई चिनिन😢 मेरो माइती पनि खनाल हो Tuhurepasal मा माइती खलक पनि छन् उहाँ पनि खलक पर्नुभयो की ,तर मैले उहालाई चिन्नै सकिन

  • @kumarkhatri80
    @kumarkhatri80 หลายเดือนก่อน

    यो सबै समस्या नेपाल को गलत अंश चलन कानून लें गर्दा हो. यो कानून ख़ारिज हुनु पर्छ अनि मात्र जेस्ट नागरिक लें एस्तो भोगनू पर्दैन. चेतना होस कानून बनाऊ

  • @nirapokharel2.047
    @nirapokharel2.047 หลายเดือนก่อน

    Sabai jaga haru sarkari banaunu parcha 🙏yo buwa ko ani sarkar le palnu parcha yesto buwa aama haru lai😊

  • @ShalikRamKhanal-r1z
    @ShalikRamKhanal-r1z หลายเดือนก่อน

    बुढेसकालमा बालाई लखेट्ने ,त्यहि बाउको सम्पत्तिमा रमाउने मात्तिने यो सरासर पाप हो

  • @Sarita-thakuri
    @Sarita-thakuri หลายเดือนก่อน +1

    गायक माेहन खड्काको पनि interview लिन पप्याे कमल सर

    • @RajuGhalan-h1y
      @RajuGhalan-h1y หลายเดือนก่อน

      मोहान खाड्का तिम्रो को पर्छ

  • @mohanbhattarai1159
    @mohanbhattarai1159 หลายเดือนก่อน

    बित्त,पुत्र,कलत्र बाटसुखछैन भनेरहाम्रासास्त्र बेदान्तलेहरुले त्यसैभनेकाेहाेईन रहेछ यस्ताेअबस्थाहरुलेप्रमाणितभएकाेछ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน

    आमा बुवा भनेका जिउदा भगवान हुन कस्ता अवराधि छाराहरु

  • @shantipoon4059
    @shantipoon4059 หลายเดือนก่อน +1

    Bichara mero baba jsti mero baba pni 90 pugnu vax❤❤❤❤

  • @badrigauli6296
    @badrigauli6296 หลายเดือนก่อน

    मासू को पाप ले सेवा को फल मिल्दैन ।
    पापींनी

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 หลายเดือนก่อน +2

    यो बाजे स्कुल भन्दा माथिको हैन भने

  • @dilkarki8793
    @dilkarki8793 หลายเดือนก่อน

    कननुन कडा बनाउनु पराे सरकार

  • @ghamunathapa1952
    @ghamunathapa1952 หลายเดือนก่อน

    बुवा ❤️❤️🙏🙏🙏😭😭😭

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d หลายเดือนก่อน

    आथ भाइ छोरा बुदि पनि रैछन अचम्मै देखियो यत्रो परिबार मा एक को त दया माया हुनु पर्ने छि छि छि।।। तिमी हरु बुदो हुने छैनौ छोरा छोरी लाई सिकायु धिक्कार यो परिबार लाई।।।।।।।।

  • @SonikaRai-i7i
    @SonikaRai-i7i 28 วันที่ผ่านมา

    Bichar mero baba jastoi lageu I miss you ❤ baba 😭😭😭😭

  • @PremThapa-kj3so
    @PremThapa-kj3so หลายเดือนก่อน

    लाज पचेका छोरा हरु तिबाबा ले जनमाये ति बाबा ले जगा जमिन जमागरे को थाऊमा मोजगर लाजपचेका हरु

  • @jharanarai5644
    @jharanarai5644 หลายเดือนก่อน

    Binita nanilai sabaiko asirbad lagosss

  • @kamaladhakal3026
    @kamaladhakal3026 หลายเดือนก่อน

    Bridda babako chhoraharu malai sano kura bolna man lagyo tapaiharu jaha kahi hunuhunxa hola babale kehi bhanu vahola kunai pani babaaamale aafno santanko maya hunxa aafna santan bigriun vane hudaina tesaile tapai ka ani santaan holan k siksha didai hunuhunxa aapna santanlai tapai pani bridda hunuparxa aajko babapratiko bebaharle k sikxan hernus babako yo gati na garidinuhola lahachar naparidinu hola

  • @tirmaRai
    @tirmaRai หลายเดือนก่อน +2

    Yesta xora harulai kadaa vanda kadaa sajaye hunu parxa.yo umerma yesto bidaa dinelai xodnu hunna hai.

  • @Magarbauja11
    @Magarbauja11 หลายเดือนก่อน +2

    Bau aamako man xora xori mathi xora xoriko man dhunga mathi vaneko hoixa😢😢

  • @sitapokhrel82
    @sitapokhrel82 หลายเดือนก่อน

    🎉याेबा ले भनेकाेकुराभुटाहाे

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari หลายเดือนก่อน

    चुदिका खनालको ईज्जत् फालेछन्।
    बाबुआमाले कति माया गरेर हुर्काएका बाबुआमालाई हेला गर्ने सन्तानलाई पनि उनका सन्तान यस्तै गरून्गरुन ।

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 หลายเดือนก่อน

    ९० काटेका बा आमा हरु पितृ सरह वा भगवान सरह नै हुन्। जती उरन्ठेउला व्यवहार भएपनि माया गरेर पाल्नु जस्तो ठूलो धर्म अरु केही हुँदैन है

  • @ParmilaPariyar-y5j
    @ParmilaPariyar-y5j หลายเดือนก่อน +1

    छोरा छोरी भयर के भयोर आजा यहि दिन हुनलाईहो

  • @krishangharti9857
    @krishangharti9857 หลายเดือนก่อน +1

    Jay hajir buwa

  • @SofiyaYakkha
    @SofiyaYakkha หลายเดือนก่อน +1

    yo sampati vanne kura ksto raixa afno ghar pariber lai chutaune afnai janma dine baba amalai sampati ko lagi bebarese xodi dene akhir baba amako jatisukai bebahar narmro vaye pani yo dharti ma ujeylo dekhune pahilo god ta uha haru nai ta ho ni 1din lakhu karadu sampati hune le pani sab xodera khali hat janu porxa tesaile hami sabai manab jati ma God vagawan, bata sad buddi milos😇😇😇👏👏👏

  • @purnimathapa8631
    @purnimathapa8631 หลายเดือนก่อน

    ❤❤❤

  • @devipoudel2548
    @devipoudel2548 หลายเดือนก่อน +1

    उहाँ बुवा धेरै पिडीत हुनुहुन्छ मलाई पनि थाहा छ ।

  • @Cartoonchannelhindi-e6u
    @Cartoonchannelhindi-e6u หลายเดือนก่อน

    Papi हरु पाप लाग्छ तिमी हरुलाई यो संसार देखाउने बाबा लाई यस्तो गर्दा बाबा आमा भगवान हुन ये भगवान लाई यस्तरी रुहायौ भने तिमीहरू लाई कैला राम्रो हुने छैन टेमे हरु को धन सम्पती नास हुँदै जान्छ

  • @KumariDil-jy6go
    @KumariDil-jy6go หลายเดือนก่อน +1

    कस्तो पापि छोरा यस्तो त मरे पनि हुन्छ।

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 หลายเดือนก่อน

    💐💐🙏💖🙏💐💐

  • @sitatiwari2762
    @sitatiwari2762 หลายเดือนก่อน +1

    Baba 😭😭😭😭

  • @AnjanaGurung-w2y
    @AnjanaGurung-w2y หลายเดือนก่อน

    Bichara buba😭😭😭😭😭

  • @PremThapa-t9p
    @PremThapa-t9p หลายเดือนก่อน

    हजुरबालाई सोत्नु हजुरबाको सम्पत्ति सबै विधासराम लाई दान गर्नु भनेर अनि विद्या श्रम सञ्चालक ले त्यो हजुर हजुर बाचुन्जेल सम्म सबै कुराको जिम्मेवारी लिएर मर्दा काजक्रिया हिन्दू धरानको विधवाअनुसार गर्छु भनेर साइन गराएर लिँदा हुन्छ

  • @dilkarki8793
    @dilkarki8793 หลายเดือนก่อน

    पैसा दिने हाईन छाेरालाई कारबाहि गरम ।

  • @anitakhatri9287
    @anitakhatri9287 หลายเดือนก่อน +1

    हे भगवान बुवा को आशु लाग्छ ति पापी हरूलाई

  • @ramprasadghimire9283
    @ramprasadghimire9283 หลายเดือนก่อน

    हैन पत्रकार महोदय यो छोरा भने ब्याक्ती लाई घिसारेर लियर आउनु पर्ने रहेछ जानुपर्छ त्यो ब्याक्ती को घर होकि खोर लुन

  • @loknathparajuli6067
    @loknathparajuli6067 หลายเดือนก่อน

    बाबू मर्यो भनेर जग्गा जमिन नामसारी गरिसके होला पापिहरुले।तिनका त पाता फर्काउनु पर्ने।कानुन नै नभएको देश छ के गर्नु र?

  • @mahadevsharma4793
    @mahadevsharma4793 หลายเดือนก่อน

    यस्ता कुपुत्र छोरा हरु लाई तुरुन्तै प्रहरीले समातेर कारबाहीको दायरामा ल्याउनुपर्छ ।

  • @SitaramRanabhat-qt6dx
    @SitaramRanabhat-qt6dx หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉