अन्तत: ज्यानकै बाजी राखेर बालेनले निकाले कपनको खोला - ठुला नेताहरुको मुटु हल्लियो, जय जयकारको नारा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • #BalenShah#Onlinetvnepal#Gganthapa#Kapan
    Guest : Balen Shah Kapan
    Camera/Edit : Shalik Ram Neupane
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 350

  • @kumarprasadwagle8000
    @kumarprasadwagle8000 ปีที่แล้ว +11

    कपन बासिले अब भाेट माग्न आउनेलाई गगन,सेरे प्रचण्डे,उखान टुके,पुराना जाेसुकै आय पनि कालाे माेसाे दलेर पठाई दिनुहाेला।

  • @ichchharamthapa4184
    @ichchharamthapa4184 ปีที่แล้ว +74

    यो देशमा म एउटा मानिस खोजिरहेको छु,,,,,।।
    जय बालेन्द्र बाहुबलि!!!

  • @bikramshrestha1186
    @bikramshrestha1186 ปีที่แล้ว +11

    प्राय जसो सबै जनाले राम्रै कुरा गर्नु भाको देखिन्छ शान्ति पुर्ण काम होस्।

  • @miragurung2828
    @miragurung2828 ปีที่แล้ว +46

    बालेन सरको साथ सपोट गर्नु भयकोमा एक मुस्टमा सबैलाई सलाम छ🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @madanbasnet4980
    @madanbasnet4980 ปีที่แล้ว +10

    अत्तिनै सहि कुरा गर्नुभो सिसटर ले।अरु बलेनको सहयोगी हरुलाई बधाईछ।।जय बालेन सम्पुर्न सहयोगी समर्थक हरुलाई धन्नेबादछ।।अब भरस्टचारिलाई पत्तासाफ गर्नुपर्छ।।

  • @narbahadur7247
    @narbahadur7247 ปีที่แล้ว +13

    महानगर ले खोला त खोलेयो अब खोला को दाया बायाँ सुरक्षा को लागि रेलिङ जस्तो केही हुनु पर्छ जै बालेन जि ❤❤❤

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  ปีที่แล้ว +8

    ज्यानकै बाजी राखेर बालेनले निकाले कपनको खोला: रचे ईतिहास ! ठुला नेताहरुको मुटु हल्लियो (भिडियो)
    th-cam.com/video/oL9Pd92jTl0/w-d-xo.html

  • @saritasaritu8248
    @saritasaritu8248 ปีที่แล้ว +44

    Balen Shah is a great person ❤❤

  • @sureshji8334
    @sureshji8334 ปีที่แล้ว +3

    झोले मेयरको हैसियत बुढानिलकन्ठ नगर पालिकाले कपनमा देखायो । बालेन्द्र शाहको अनुहारमा हेर्न तिमीलाई अलिकती पनि लाज लागेन झोले जी ?

  • @dolmagurung4223
    @dolmagurung4223 ปีที่แล้ว +2

    Yesto chora jhanmayeko ma ama baba lai dhanyabad..mero umer balen timilai lagos ..jay balen

  • @abroadjob8128
    @abroadjob8128 ปีที่แล้ว +2

    बोलने सबलाई सलुट छ है ।

  • @dilrana7894
    @dilrana7894 ปีที่แล้ว +4

    2084 सालमा मेयर पढ मा नै बिजय गर्नु पर्छ काठमाडौ सुजरल्याड बन्छ

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 5 หลายเดือนก่อน +3

    जय बालेन शाह सर 🙏❤️🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rammagar2945
    @rammagar2945 ปีที่แล้ว +2

    बल्ल बुझे छ्न! नमरी स्वर्ग पुगे भन्ने नारीको कुरो ठिक छ! रातो टोपी पछाडि फर्काई लगाएका साथीले द्रहो कुरो गर्नु भयो!!

  • @bikalshrestha4654
    @bikalshrestha4654 ปีที่แล้ว +5

    सहि काम लाई जन्ताले एसै गरि सपोर्ट गर्नु पर्छ कपन बासी जन्तालाइ सलाम।।।

  • @jibanmagrati7654
    @jibanmagrati7654 ปีที่แล้ว +1

    अनि बाख्रा चोरलेत हिजो मात्र गुन्डा परिचालन गरेको होइन र

  • @rameshkhatri6350
    @rameshkhatri6350 ปีที่แล้ว +23

    काठमाडौमा बालेन मेयर भय,तर राजा भय जस्तो लागाे,खुसिछु,सलाम छ मेयर लाई

  • @Sristy826
    @Sristy826 ปีที่แล้ว +2

    बालेन सर लाई अबको अर्को मेयर को चुनाव मा पोखरा को मेयर बनाउनु पर्छ चोर हरुले खाईसके लुटिसके

  • @मैलेनचिनेकाेमान्छेतिमी

    हैट खोलामता हेमपाई हालेर थुनिदिएछत अनी ठाउ डुब्दैनत कता हिडोसत खोला घर र सडगमा नहिडे जेगर्छ बालेनजीले गर्छ

  • @ItihaasNpTv
    @ItihaasNpTv ปีที่แล้ว +4

    बालेन शाह राम्रो मान्छे उनको काम सम्मान योग्य छ ।

  • @darshanthakuri8689
    @darshanthakuri8689 ปีที่แล้ว +5

    गगने चाेर।बहिस्कार गरौँ

  • @mithilapradhan4866
    @mithilapradhan4866 ปีที่แล้ว +8

    धन्यवाद बालेन सर यस्तो मेयर नेपाल भरि हुनुपर्छ

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 ปีที่แล้ว +1

    अहिले खोलो भोलि ढल ,,
    नाक थुनेर हिद्द,
    बालेन बालेन अहिले ,
    भोलि भोलि को,,
    काम गर्ने ,कालू
    आलु खाने ठालु।।,

  • @nilimashrestha6228
    @nilimashrestha6228 ปีที่แล้ว +18

    Well done people, keep supporting to Sir Balen🙏🏼.

  • @BharatsinghBharatSinghthakuri
    @BharatsinghBharatSinghthakuri ปีที่แล้ว +1

    गगन थापालाई भन्दा पनि काङ्ग्रेस लाई भोट दिनु भनेको नै मुर्खता हो ।किन भने एम सि सि का गद्दार भारतीय बिस्तार बादी हरु नेतालाई परास्त गर्नु पर्छ ।

  • @Pradhhan
    @Pradhhan ปีที่แล้ว +3

    बालेनले देश र जनताको लागि काम गर्ने हो, अरु नेता भनाउदा चोर हरुले भनेको आफ्नो लागि हो, जय बालेन्💪💪🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 ปีที่แล้ว +16

    जय बालेन जय जन्ता ❤❤❤

  • @mingurung1608
    @mingurung1608 ปีที่แล้ว +7

    Very good job Balen shaha ( the popular mayor of ktm).

  • @princebabykidsvideo.9878
    @princebabykidsvideo.9878 ปีที่แล้ว +1

    Dhale kholera sakne vo ktm ma durgandit rog failine vo husiyar hunu hola.

  • @Ramroinfo
    @Ramroinfo ปีที่แล้ว +9

    Jai hos balen ko धेरै राम्रो काम❤

  • @bedshrestha1111
    @bedshrestha1111 ปีที่แล้ว +2

    शिक्षा ज्ञान क्षमता सिर्जना गर्ने ईमान्दारीता सकारात्मक सोच भएको युवा नेता अगाडि बढाऔ
    बाटोमा ढुंगा हान्दै हिड्ने ठग्ने नेता भगाऔ

  • @surajtuladhar1600
    @surajtuladhar1600 ปีที่แล้ว +9

    Very good initiatives... for better Nepal !! Go ahead !!

  • @babinrai3541
    @babinrai3541 ปีที่แล้ว +17

    jay "Sir" Mayor Balen Shah, the only Hero of Nepal👏👏👏👏

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 ปีที่แล้ว +2

    Good luck balen sir ❤️🙏❤️🙏❤️

  • @सस्तोघरजग्गानेपाल-श9ङ

    गगन थापा र काङ्ग्रेस को राजनिती काठमाण्डौबाट सकियो

  • @shyamkarki5780
    @shyamkarki5780 ปีที่แล้ว +2

    जय जनता , जय बालेन , जय काठमान्डौ माहानगरपालिका ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 11 หลายเดือนก่อน

    यस्ता चाेर लुटेराभ्रष्टारि नेताहरू कुनै पनि पुराना पाटिलाई २०८4 मा यी पुराना पाटिलाई भाेट द्वारा लखेटनु पर्छ।

  • @TigerGaming-br4tt
    @TigerGaming-br4tt ปีที่แล้ว

    हो हो बजेट कार्याकर्ता लाई दिने बजेट झ्वाम्म पर्ने।

  • @BimalaChaudhary-s7u
    @BimalaChaudhary-s7u 2 หลายเดือนก่อน

    धन्यबाद शुभकामना काठमाडौं बासि दाजुभाइ दिदि-बहिनि हरुलाइ

  • @GurungKanxa-h3p
    @GurungKanxa-h3p ปีที่แล้ว +2

    जय बालेन हामी सबै मिलेर बालेन लाई सहयो गरौ।

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 ปีที่แล้ว

    बुढा निलकण्ठ को जनता को बल्क ज्ञान आएछ , भोट त दिनु सम्म दिए कांग्रेस लाई अहिले घर बार बगाउन लागेपछि विरोध माथि आयो।
    न्याउली मारी पछुतो

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj ปีที่แล้ว +1

    Tyo Gagan lai
    Jutta ko mala lagaunu parla.

  • @indrarai6388
    @indrarai6388 ปีที่แล้ว

    कुरा सहि हो, को कहिले जन्मियो भन्ने सवाल गर्ने को हो जाठा? एउटा उखान छ घर्ति को पनि अर्थि मान्नु पर्छ भन्ने ! अब यो काङ्रेस, एमाले, माओबादि को भरौटे हरु लाइ राज्य बाट नै लखेट्नु पर्छ अब!

  • @gurungdev3542
    @gurungdev3542 ปีที่แล้ว

    भोट दिने बेला गगन भन्दै दिनु भयो अहिले बल्ल पछुतो आयो कपान बसिलाई

  • @HamroLaptopMobileSolutions
    @HamroLaptopMobileSolutions ปีที่แล้ว

    नेताले पाटीकाे ऐजेण्डा बनाउछन् ।मनि पाेलिटिक्सकाे बिकास गर्छन । समाज बिकास गर्दैनन् । बन्दकाेठामा किर्ते बिकाशकाे याेजनाकाे सेटिङ् र मिटिङ् हुन्छ तर समाजकाे ९०% लाई केहि पनि सुईकाे पाउँदैन् । विकासकाे नाममा कपन खाेला छाेपेर राज्यकाे ढुकुटि मिलेर लुट्नेहरूलाई डण्ड हुन्छ कि हुँदैन?

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 3 หลายเดือนก่อน

    अस्ती काठमान्डु निउराेडमा बुट्टा काट्दा , बार काट्दा का.महानगर पालिकाका अफिस जलाउन खाेज्दा कहाँ थिए ।
    यदि का.महानगरका पालिकाका मेयरलाई सपाेर्ट गर्ने हाे भने शारिरिक र मानसिकले साहेत गर्नु पर्छ । परि अाएकाे बेलमा घर भित्र माईक अाएकाे बेलामा मात्र मेँ मेँ मेँ मात्र गर्नु भएन है हजुर हाे ।

  • @bedhyashah5018
    @bedhyashah5018 ปีที่แล้ว

    सबै कुरो चित्त बुज्यो तर रबि बालेन जस्तो होइन रबि पनि उहीँ नेता कै आसे पासे हुन है सिस एति बुजकी मान्छे ले रबि लाई चिन्न किन सक्नु भएन सारै दुख लाग्ने कुरो

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 ปีที่แล้ว

    छपनिखाेलाकाे दाेश्राे जन्म , का म न पा र बु न पा काे विवनद चट ।स्थानीयले अब बाडिमा डराउन पर्दैन ,खाेला खुल्ला हुनु पर्छ ।

  • @krishnadai6043
    @krishnadai6043 ปีที่แล้ว +1

    जये बालेन दिदी धनेबाद हिकमत झिकनु दलाल हरुले खाेला छाेपेर पैसा खाका ईतसकारि हरु लाई छाेढुनु हुदैन 🇳🇵🇳🇵🇳🇵

  • @aroliver2892
    @aroliver2892 ปีที่แล้ว +6

    Support him. Balen is great leaders❤

  • @CcrpNote
    @CcrpNote ปีที่แล้ว +2

    वालेन जिन्दावाद

  • @sailarai1931
    @sailarai1931 ปีที่แล้ว +1

    गगनेलाइ कुटन हौ गगने त चतुरे हो कपन को साथी ह कुट कुट

  • @mrjames7295
    @mrjames7295 ปีที่แล้ว

    गगने फाटाहा हो भनेर सिद्ध भइसक्यो!

  • @arpanputuwar1517
    @arpanputuwar1517 ปีที่แล้ว +1

    gagan thapa bhastchari dalaal

  • @johnnyswarnim9281
    @johnnyswarnim9281 ปีที่แล้ว +1

    बल्ल भेडा बाट मानछे मा परिवतन हुदैछन

  • @bhagawatishrestha1063
    @bhagawatishrestha1063 ปีที่แล้ว

    याे सिस्टरले जुन कुरा गर्नु भाे 100% सहिछ ।

  • @yamchandragurung7819
    @yamchandragurung7819 ปีที่แล้ว +1

    _बुढेसकाल लागेको नेता सँगसँगै २१औं शताब्दिमा बुढेसकाल नै लागेको हाम्रो आफ्नै घर, टोल, सहर गर्दै पुरै देशको बुढाबुढी त होइन तर उहाँहरुको पनि विचार परिवर्तन गर्नुपर्छ ।_
    🇳🇵🇳🇵🇳🇵

  • @kumarlama2694
    @kumarlama2694 ปีที่แล้ว

    राम्राे गर्नेलाइ सपाेट गरु नराम्रालाइ निरुत्साहित गरु

  • @KrishnaThapa-k1b
    @KrishnaThapa-k1b ปีที่แล้ว +2

    Thanks for sister

  • @RamTilung
    @RamTilung 3 หลายเดือนก่อน +1

    Aaja bhanda pahilaka netaharule asthai ruplea kam garea ra khaideu pani garea ani Balen shahale sthai ruple kam gardaichhan aba bad bhane badbibad garera kehikam chhaina hami sabaile milera sath dina bahek aru bikalpa chaina

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u ปีที่แล้ว +1

    पत्रकार को प्रश्न पनि रिसै उठदो बालेनको जन्म किन सोध्नु?

  • @suryadiyali4908
    @suryadiyali4908 ปีที่แล้ว

    बाख्रा चोर गगन ले केही गर्दैन जे गर्छ बालेन ले गर्छ । अब बाख्रा चोर लाई लात हाने हुन्छ

  • @sheshashah3728
    @sheshashah3728 ปีที่แล้ว +2

    Very conscious and educated mind you have loving sister definitely as a tax payer of Nepal Govt all of Nepalese citizens always have to fight for your rights like this ! Give good beat to these corrupts people now stop voting to these parties crooks !!

  • @jagarnathshah3659
    @jagarnathshah3659 ปีที่แล้ว

    गगनले बालेन काहा गएर राजनीतिक सिके हुनथियो गगन पनि काग्रेसको झोले हो अब गगनको दिन गयो धेरै गगन आइसकेगगन लाई भोट दिनेसब भृडा हुन

  • @rambabukhatri355
    @rambabukhatri355 หลายเดือนก่อน

    बालेन सर लाई सपोर्ट दिनुभयो हजुर हरुलाई सलाम 🙏 छ

  • @limbulimbu7722
    @limbulimbu7722 ปีที่แล้ว +4

    जय हाेस् बालेन शाहकाे

  • @ramsubba2294
    @ramsubba2294 ปีที่แล้ว +1

    हाे यसरी जनता आफै सचेत जागरुक भएर बिकास गर्छु भनेर आउने मेयर ज्युलाई साथ सहयाेग साथ दिनु भएकाेमा सबै प्रति काेटी प्रणाम🙏🙏🙏

  • @KashiRajGyawali
    @KashiRajGyawali ปีที่แล้ว

    नेताहुन भाषणमात्र जाने पुग्छ।

  • @dhrubamishra9372
    @dhrubamishra9372 ปีที่แล้ว +1

    Tapai haru jasto Janata nepal ma bhaye nepal banan time lagdainthiyo.ab aaune chunab ma pritini balen jastai chiner jitaune hunxa bhanne aash xa

  • @Banshi-i9b
    @Banshi-i9b ปีที่แล้ว +3

    Balen is our god...always respect Balen saha

  • @krishnasunar1152
    @krishnasunar1152 ปีที่แล้ว +1

    गगन लाई बाख्रा चराउनै ठीक्क छ

  • @vhft3356mans
    @vhft3356mans ปีที่แล้ว +1

    Hariyo jacket laune Baini ko kati uttam kura, dhanyabad. Yesta byakti lai Wada pramukh banaunu parxa.

  • @Redxmanff
    @Redxmanff 6 หลายเดือนก่อน

    भेरी गुड बालेन

  • @kamaladhungel7550
    @kamaladhungel7550 ปีที่แล้ว +1

    भूमाफीया लाइ लखेटौ जागौ सचा समुह अगाडि बढौं ईतिहास खौजौ बालेन लाइ साथ दिउ जयनारि

  • @asharai7000
    @asharai7000 ปีที่แล้ว

    रातो क्याप लगाउने दाई को कुरा शही छ

  • @sujanneupane7938
    @sujanneupane7938 ปีที่แล้ว

    Balen shah is the best chif of the menicipolaty..kathamandu valley..

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 11 หลายเดือนก่อน

    कस्ताे माहान बिचार यी दिदी काे जयहाेस।

  • @anilashrestha6820
    @anilashrestha6820 หลายเดือนก่อน

    अब बालेन सर लाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว

    yo गगन भने को नेपाली काङ्ग्रेस को युवाहरू गु नेताको कलङ्ग हो बुझ नेपाली हाउस

  • @railachaman44
    @railachaman44 ปีที่แล้ว

    यो सव हामी नेपाली जनताहरूको गलती हो

  • @lalbahadurgurung1253
    @lalbahadurgurung1253 ปีที่แล้ว +1

    Balen sir! Tukucha kahile ho sir?

  • @dharmendrarishidev3713
    @dharmendrarishidev3713 ปีที่แล้ว

    how ho hami Nepali akjut hunuparxa yo bhasta chariharulai htaunuparxa

  • @sheshashah3728
    @sheshashah3728 ปีที่แล้ว +9

    Salute and my high respect to you loving sister finally you got your rights as a great citizen of our beloved Nepal always keep it up your such fighting spirit for your rights demand ! God bless you sister

  • @mansing5278
    @mansing5278 ปีที่แล้ว +4

    जय बालेन शाह 🙏🙏🙏

  • @dil55rai
    @dil55rai ปีที่แล้ว +1

    100 brsha hoena 5000 brsha ko kaam garyo

  • @pawanrai9280
    @pawanrai9280 ปีที่แล้ว +2

    Jaya hos balen sirko🙏🙏

  • @girishsunar66
    @girishsunar66 ปีที่แล้ว +4

    Wow balen sir thank you so much great leader 😊

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 ปีที่แล้ว

    जनताकाे लागि गरिएकाे बालेनकाे याे अभियानमा राजन भट्टराई र गगन थापाकाे भूमिका के रहेछ ?

  • @toursinnepal
    @toursinnepal ปีที่แล้ว +1

    Yes, hamile byakti herera vote dinu parchha

  • @ThapamagarChitrabahadur-vo3yc
    @ThapamagarChitrabahadur-vo3yc ปีที่แล้ว +1

    Naam lina parda next taime rimmbar voot haalne taimmaa

  • @kulbahadur2412
    @kulbahadur2412 ปีที่แล้ว +1

    एकदम सहि कुरा अब जनताहरु यस्तै गरि जाग्नु परो अब नेपाल अधिराज्यजका जनताहरु ले पनि हरेक कुरामा ध्यान दिनु परो चोर नेताहरुलाई भोट दिएर देश खत्तम पारी सक्यो त्यसैले अब बुझ्नु परो

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 ปีที่แล้ว

    Hahahaha sahi bhanubhayo dai hajur le aba prachanda lai chai dari khurker sari lagayer ghumaunu hola kathmandu basi le paile aba des ko p.m balen saha hunu parchh jay gretar Nepal 🇳🇵🇳🇵🇳🇵

  • @gautamlama2054
    @gautamlama2054 ปีที่แล้ว

    Vrasta netaa sabailai tehi jaminmaa gadno parcha ... Abako pardhanmantri Balen janta jagi sakyo..

  • @gautamlama2054
    @gautamlama2054 ปีที่แล้ว

    Vrasta netaa sabailai tehi jaminmaa gadno parcha ... Abako pardhanmantri Balen janta jagi sakyo..

  • @gautamlama2054
    @gautamlama2054 ปีที่แล้ว

    Vrasta netaa sabailai tehi jaminmaa gadno parcha ... Abako pardhanmantri Balen janta jagi sakyo..

  • @sunitasingh300
    @sunitasingh300 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @omdevigurung2729
    @omdevigurung2729 ปีที่แล้ว +3

    Jai didi strong words .Hope all chora open their eyes now .Support Balen sir .🙂🙏🏻🙏🏻🙏🏻

  • @chandratamang8084
    @chandratamang8084 ปีที่แล้ว

    Kapan 10 ka adakxe dekhi aase pase jhole tuwake tayape haru hand ball baal udder school khola ko namma barseni bajet chutayaune ani gaadi chadxan dalal haru

  • @dipshrestha427
    @dipshrestha427 ปีที่แล้ว

    बाख्रा बेच्नै बेस्त छन् गगन थापा

  • @jibanrai1982
    @jibanrai1982 ปีที่แล้ว

    गागान बाख्रा चोर हो तेस ले कहिले देश बनाउदै ना