के हेर्न हो यो होटल बाट ?? हिमाल देखिदैन, तल सुन्दर खेती योग्य जमीन मासेर खेतै भरी बनेका अस्तब्यस्त भद्रगोल अब्यवस्थित घरहरू? होटल मा good time गरेर जाउ भन्ने हरु लाइ भने ठिक छ। होटल सम्म पुग्ने सडक पनि चिल्लो पिच भएको होस है 🛣️ किनभने नेपाल मा डाँडा पाखा भरि अर्बौं अरब रुपैयाँको लागतमा बनेका होटल रिसोर्ट हरू हुन्छन तर ती होटल हरू मा पुग्ने सडकहरू भने सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग हुन्छन र धेरै होटल रिसोर्ट हरू राम्ररी चल्दा पनि चल्दैनन , किन यती बित्न महँगा महँगा होटल रिसोर्ट हरू डाँडा पाखा भरि खुलिरहेका छन नेपाल का मा ? अचम्म लाग्छ !!

Black money lai white banau khojeko ho yo kun chai brastachari ko lutte gunda ho
😂😂
Wow very nice hajur 🙏
Nepal ko bikas ko namuna Suru vako jasto xa good ❤😂
९-१० रोपनी छ |||
❤❤❤
Crischiyan resort ⛵🌊⛵🌊⛵
विदेशी शैलीको घर
Bed chahi vayana yeti expensive resort ma
म त के भनु
Resort ho Ani savai subida hunna ta
Lutko dhan fupuko saradha !!!
Bagh, Chituwa ko awaz...🎃🎃🎃
Paisa chai kaha bata ayo hola yetro ani resort banda tetro paisa le kalkharnana kholeko baye hunthyo ki