Radhika Dasi चर्चित भागवत बाचिकाको ३ करोड नेपालीको जीवननै बदल्ले भनाइ झन महिलाले त सुन्नै पर्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2024

ความคิดเห็น • 882

  • @basantagyawali9769
    @basantagyawali9769 11 หลายเดือนก่อน +7

    राधे राधे शतश: नमन:
    हजुर को मधुरवाणी सुनेर अति प्रसन्नता भएको छ हजुर बाट जस्ता अमुल्य निधि ले हाम्रो समाजमा भए का बिसङ्गती बिकृती को अन्त्य हुनेछ समाजमा उज्यालो हुनेछ जय श्रीकृष्ण राधी राधे

  • @TekrajBista-i3n
    @TekrajBista-i3n 11 หลายเดือนก่อน +4

    हजुर को प्रबचन सुनिरह मनलाक्छ🌹🌹🙏🙏🙏

  • @gitadhakal7167
    @gitadhakal7167 ปีที่แล้ว +3

    आहा सुन्दर वाणी अति मन छाेयाे मैले सधै सुन्ने गर्दछु

  • @anuluitel4265
    @anuluitel4265 2 ปีที่แล้ว +17

    राधे श्याम माता जि सधै हजुर को सुन्दर मिठो स्वर सुनोरह न्छु

  • @SowtantrataPanta-ib6cj
    @SowtantrataPanta-ib6cj ปีที่แล้ว +2

    सारै मिठो कुरा गर्नुभयो राधीका दासी जीले

  • @renukaadhikari2991
    @renukaadhikari2991 2 ปีที่แล้ว +4

    बहुत उत्कृस्ट दृष्टान्त सुन्दर तरिकाले प्रस्तुत गरिदिनु भयो हजुरको जयहोस

  • @umathapa3096
    @umathapa3096 6 หลายเดือนก่อน +1

    जय जय होस 🙏🙏🙏❣❣गुरुमा हजुरलाई

  • @mainalichannel8857
    @mainalichannel8857 11 หลายเดือนก่อน +11

    जय जय होस गुरु मा राधे राधे गुरु माता ज्यु लाई धेरै धेरै धन्यवाद छ 🌹🙏🌹🌹❤️❤️❤️

  • @purnimabishowkarma2269
    @purnimabishowkarma2269 2 ปีที่แล้ว +22

    जय श्री राधे जय श्री कृष्ण हर हर माहादेव हजुर को जय हो सहि भच्न मन पर्यो🙏🙏🙏🙏🌺🌺🌺👌👌👌🌸🌸

    • @sabitrisharma6508
      @sabitrisharma6508 2 ปีที่แล้ว

      Jay Jay mata

    • @kamalajaylaxmimatakoirala5605
      @kamalajaylaxmimatakoirala5605 2 ปีที่แล้ว

      Radhe radhe mataji

    • @LilawatiSapkota-ep9cm
      @LilawatiSapkota-ep9cm ปีที่แล้ว

      ❤°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°0

    • @LilawatiSapkota-ep9cm
      @LilawatiSapkota-ep9cm ปีที่แล้ว

      ​ 68y775665666g7r55

    • @gautamchaudhary8616
      @gautamchaudhary8616 3 หลายเดือนก่อน

      Pron

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +3

    सारै मिठो कुराहरू गर्नु भयो राधिका नानी लाई सलाम छ । सबैको लागी उदाहरणिया बनुन् शुभकामना ।

    • @iamnepaliyouthicanspeak417
      @iamnepaliyouthicanspeak417 2 ปีที่แล้ว

      जय माताजी राधे राधे जय हो

    • @iamnepaliyouthicanspeak417
      @iamnepaliyouthicanspeak417 2 ปีที่แล้ว

      जय राधेश्याम राधिका दाशिजि जय माताजी

  • @jessyjose7793
    @jessyjose7793 ปีที่แล้ว

    अती राम्रोbandi

  • @salizabasnet2768
    @salizabasnet2768 ปีที่แล้ว

    सहि हजुरको बाचन

  • @sumitragurung6960
    @sumitragurung6960 2 ปีที่แล้ว +12

    JAYE RADHYE RADHYE thank you so much

  • @sumanshahi2851
    @sumanshahi2851 2 ปีที่แล้ว

    माता जि हजुरको कति राम्रो रैछ सैलि सोभाब र प्रबचन धेरै आनन्द आउँछ धन्य हो पर्भु

  • @khimoli12
    @khimoli12 11 หลายเดือนก่อน

    धेरै राम्रो 🙏🙏🙏🙏

  • @indirapaudel3389
    @indirapaudel3389 2 ปีที่แล้ว +11

    हजुर का वाणी सुन्दा एती अानन्दीत हुन्छ ❤️🙏🙏🌷❤️❤️❤️🌹🙏🙏🌹🙏

  • @maeverest1585
    @maeverest1585 2 ปีที่แล้ว +3

    पुरै सुने ..दमदार प्रस्तुति ।माया घर लाई बधाई। आज समाजमा नैतिकता र मिहिनेत को कमि छ

  • @ompoudel3247
    @ompoudel3247 9 หลายเดือนก่อน +2

    जय राधे राधे हजुर्काे बाेलिले प्रवचनले मनै छाेयाे, जय राधे राधे🙏❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @kedarnathbhattarai5036
    @kedarnathbhattarai5036 2 ปีที่แล้ว +9

    सुन्दर छ बिचार । नेपाली सँस्कृति र सँस्कार को सँरक्षण मा यहाँको उल्लेखनीय सहभागिताको लागि हार्दिक आभार।

  • @hamronetflix354
    @hamronetflix354 ปีที่แล้ว +7

    जयहोस राधे राधे 🙏🙏🙏❤️❤️❤️❤️

  • @bindubhandari240
    @bindubhandari240 2 ปีที่แล้ว +3

    हजुरको अमुल्य ज्ञान शब्दले मनमा एक किसिमको उर्जा आउँछ 🙋‍♀️🙏🙏ॐ राधे🌻राधे राधेश्याम 🌻🌺🌻🌺👌

  • @anjanalamichane8643
    @anjanalamichane8643 2 ปีที่แล้ว

    सार्है राम्रो

  • @Ghananathsharma
    @Ghananathsharma ปีที่แล้ว

    राधेराधे मनमोहक भनाइ

  • @bhawanikarki6478
    @bhawanikarki6478 2 ปีที่แล้ว

    Wow kati mitho kura sunna paiyo mata ji tq tq so much

  • @maltidevi5013
    @maltidevi5013 11 หลายเดือนก่อน

    Jai shree radhe radhe shyam Guru maaa laee dherai dherai dhanyawad xa

  • @mayabasnet1429
    @mayabasnet1429 2 ปีที่แล้ว +3

    दर्शन राधिका गुरू बैनि जि यो कुरा एक दमै ठिक हो मपनि दुखिहुनथियो

  • @NIRMALABAjGAi-bo6mc
    @NIRMALABAjGAi-bo6mc 11 หลายเดือนก่อน +1

    माता जि हजुर काे शब्द हरु ले धेरै मन बुझ्छ 🙏👌💐

  • @kamalabudathoki871
    @kamalabudathoki871 2 ปีที่แล้ว

    धेरै नै आनन्द आयो ममताकी खानी देविको दशँन पाईयो मेरो जीवन धन्य भयो जय होस हजुरको

  • @rajeshdeuja1102
    @rajeshdeuja1102 ปีที่แล้ว

    हजुरको प्रवचन जतिसुन्दा पनि सुनिरहुं जस्तो लाग्छ।

  • @rameshbikramshahi3944
    @rameshbikramshahi3944 2 ปีที่แล้ว

    b माता हजुरकाे बिचार अतिउत्म हजुरकाेजस्तै बिचार हामिसबैनारिमा हाेस् 🙏🙏🙏🌺🍀🌺🍀🌺🍀🌺🍀🌺🌷🍀🌺🍀🌺🍀❣️❣️❣️❣️

  • @BijayKumar-tc4em
    @BijayKumar-tc4em ปีที่แล้ว

    ल ल राधीका जि फेरि बिवाहा गर्नुस सब यउतै हुदैन फेरि सुरु गर्नुस सनतान पनि त चाहियो नि बैनी

  • @yadusharma3938
    @yadusharma3938 2 ปีที่แล้ว +6

    मन् छुने मार्गदर्शक् यथार्थपरक् भनाइ(शन्देश), राधे राधे !

  • @ramikabhuju3657
    @ramikabhuju3657 9 หลายเดือนก่อน +2

    काेटि काेटि नमन हजुरकाेशब्द ले मन छुन्छ। सुनी रहुजस्ताे लाग्छ🙏❤❤🇳🇵

  • @malatithapa1014
    @malatithapa1014 11 หลายเดือนก่อน

    Hajur ko yo saubhagge sadee safal hudee agadi baddee vagwon ko aasirbad mili rahos ❤❤

  • @bhagwatithapa4812
    @bhagwatithapa4812 2 ปีที่แล้ว

    राधा कुषणकाे जय राधिका दासी माताजि मा धेरै धेरै धन्यवाद नमन💐🙏🌺🥀🍀🌹❣️❣️🙏👍️🤩

  • @happyhail8406
    @happyhail8406 9 หลายเดือนก่อน

    💯 Really honi Hajur jay Shree Radhe Radhe guru Mata ji from Saudi Arabia

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 2 ปีที่แล้ว +15

    अत्यन्तै आनन्दित भयो हजुरको सुमधुर वाणी प्रवचन सुनेर साच्चिकै जीवन के हो भनेर हजुरका वाणी बाट बुझे।

  • @saraswatibhandari5049
    @saraswatibhandari5049 2 ปีที่แล้ว +1

    Kati mitha mitha mantabyaharu pokhnu hunuhunxa mataji naman

  • @purnimamaharjan2160
    @purnimamaharjan2160 2 ปีที่แล้ว +1

    राधेराधे कतिमिथाे बिचार सुनिरह्व जस्ताे

  • @IndradeviRolpanauli
    @IndradeviRolpanauli 11 หลายเดือนก่อน +1

    Radhe radhe 🙏🙏🥀hjrko parbachan hjrsangai vayar sunna man xa tara kahile pura hunehola matagi unai kirisnako kirpa vaya abasya vetai dinuhunexa vanne aasa rakhi basireko xu aasa matra hunxa ki sapana pura hunxa thaha xina mata gi🙏🙏🙏🙏🙏🥀🌹🙏🌹🙏🌺🙏🌷🙏❤️🙏💝🥀💕🙏🧡🌼💘❣️💚🙏💚💚💚🌼❣️🥀💘aama malai kirpa gari hjrsanga vetai dine aasir bad dinuhola🙏🥀🌹🥀💝❤️🌺🌷🌹❤️💕❣️🌼💘💚🧡💕

  • @sharadashahi2529
    @sharadashahi2529 5 หลายเดือนก่อน

    हजुरको प्रबचनले जिबनमा नयाँ उर्जा प्राप्त भयो माता hjurko यो बानिले सारै mnमा नया ज्ञान प्राप्त भो mlai म सधै सुनने गरेको chu hjurko यो प्रबचन ❤❤❤

  • @gotame4785
    @gotame4785 7 หลายเดือนก่อน

    Dherai ramro bichara thank you radhika daasi manai chhyo

  • @ritasubedi8540
    @ritasubedi8540 2 ปีที่แล้ว +1

    राम्रो विचार । समाजमा धर्मको नाममा अनावश्यक खर्च गरेको देखिन्छ । अक्षताका नाममा वा होमन गरेर अन्नको नास गर्नु वा ढुङ्गाको मूर्तिलाई दूध खन्याउने तर कति बालबालिकाहरु दूध खान नपाएर मरेका पनि छन त्यसोगर्नुभन्दा यस्तै सामाजिक कार्य गरे पनित धर्म हुनेरहेछ । राम्रो देशभक्त र सस्कारिक विचार ।

  • @usapokhrel5356
    @usapokhrel5356 ปีที่แล้ว

    राधे राधे सारै मनपर्छ हजुरको बाणि

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว

    राधे राधे राधा रानी हाम्रो समाजमा बेसासनमा बसेर भागवत पुराण बाचन भन्ने पुरूष पण्डितहरू जस्ले जातियताको लैंगिक असमानताको कुरालाई अति बढाईचढाई गरेर धर्मले नै तल्लो जात र महिलालाई अति हेला र हेयको दृष्टिले दोस्रो दर्जाको नागरिकको ब्याबहार धार्मिक कुराबाटै बिकृती फैलाईरहेकोमा तपाईले महिला र पुरूषमा र जातियतामा कुनै धार्मिक बिभेद नगरेको भन्ने कुरा स्वयम् आध्यात्मिक रूपमा प्रमाणित गर्नु भयो र यस्ता सामाजीक धार्मिक बिकृतिको चेतना समाजमा प्रचार गरीरहनु भएकोमा गर्व लाग्छ बधाई तथा शुभकामना ❤❤

  • @punampaudel9935
    @punampaudel9935 ปีที่แล้ว

    Kati sunder van ra bichari matajiko🌹🙏🌹🙏🌹🙏

  • @sabitrasubedi7702
    @sabitrasubedi7702 ปีที่แล้ว

    माता जी को मधुर दिव्य वाणीबाट अती नै प्रभावित छु । सँधै भगवान भक्तिमा मन लागिरहोस। जय श्री राधे

  • @radhikachhetri574
    @radhikachhetri574 ปีที่แล้ว +1

    राधे राधे जय श्रि राधे जय माता

  • @munalamsal705
    @munalamsal705 8 หลายเดือนก่อน

    सारै मन छोयो हामी नारी हरुको गुरुआम हजुर नै होइवक्सिन्छ । ॐॐॐॐॐनारायण राधे राधे ❤❤❤❤

  • @SantustKumar-j3h
    @SantustKumar-j3h 11 หลายเดือนก่อน +2

    हजुरको प्रवचन सुनदा मन आनन्द भय जस्तो हुन्छ 🙏🙏🙏🙏

  • @amanrout354
    @amanrout354 11 หลายเดือนก่อน +3

    देश भरि धर्मकाे इजत राखेर मन्त्री किराँत लाई,लखट र श्रीपेच चिन यक शिव मात्रहुन दाता जय नेपाल जय श्रीराम 🌐🎡🌀🌚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🖼️🌅

  • @gangarawal4357
    @gangarawal4357 2 ปีที่แล้ว +19

    जय श्री राधे जय श्री कृष्ण गुरु आमा 🙏🌿🌺🌸🌿आहा कति सुन्दर बाणी... माया 💙घर कति मिठो शष्दमा र कति सुन्दर विचार धन्यवाद हजुर‌ 🙏🌹 सफलता को शुभ कामना 🙏जय होस् हजुरको 🙏💐

  • @hurmatikhadka212
    @hurmatikhadka212 2 ปีที่แล้ว +1

    नानुको कुरा सुनेर धेरै खुसी लाग्यो धेरै ग्यान आर्जन भएको हो तरयउटा कुरा लेख्न मन लाग्यो बाबुआमा भनेका जिउँदा भगवान भन्नु भन्दा दिरिस्य भगवान भन्नु भयको भय हुन्थ्यो किनकी हामी भगवान लाई देख्न सक्किन बाबुआमा हामी सबै ले देख्न सकिन्छ

  • @navindhami3047
    @navindhami3047 ปีที่แล้ว

    Hajurko kura saundanai parwachan sune jastai huncha Jay Radhe Radhe

  • @anishchauhan3966
    @anishchauhan3966 ปีที่แล้ว

    राधेराधे,माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏻🙏🙏🙏🏻🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @BishnuBhatta-c7w
    @BishnuBhatta-c7w 11 หลายเดือนก่อน

    ❤❤❤❤🎉🎉👍👍🙏🙏🙏suna paiyo parbacan hajurko sarai ramro lagxa mata

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh ปีที่แล้ว

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @MinBhandari-f5g
    @MinBhandari-f5g 11 หลายเดือนก่อน

    माहा।माता।राधिका।दासी।ज्यू।मा।शरणम्।हजुर।को।कथा।ले।लेखा।पढी।गर्ने।नसक्ने। शिक्षा।अन्धा।को।लागि।हजुर।को।शब्द।नै।गीता।सम्झना।गर्छौं।पढी।जस्तै।लाग्छ।संकृति।एक।शब्द।लाई।नेपाली।सयौ।शब्द।मा।बुझाउन।सफल।मानव।आमा।मा।सदाबहार।प्रगति।को।सफल। होस्।अन्धा।हरु।को।आशीर्वाद।छ।हजुर।लाई।।जानी।नजानी।लेखेको।शब्द।अवसँद।के।छ।अपशब्द।भए।मा।क्षमा।तथा।सजाय।।पाउँ।

  • @yamkumar6277
    @yamkumar6277 2 ปีที่แล้ว +4

    वास्तवमा सुख, सम्रिदी,र खुशी, स्वर्ग, को व बाटो देखाई दिनु भयकोमा राधिका दासी जी लाई धेरै -धेरै धन्यबाद ।

  • @dornaacharya5250
    @dornaacharya5250 2 ปีที่แล้ว +2

    राधे राधे माता राधिका दासी हजुरको शब्दले मेरो मन छोयो हजुर ।

  • @dharmadattasubedi4005
    @dharmadattasubedi4005 2 ปีที่แล้ว +2

    ॐ जय श्री राधे जय श्री कृष्ण !जीवन र जगतलाई मोक्षमार्गमा लैजाने देवीस्वरुप राधिकादासी मातालाई कोटि नमन! हजुरको सहि मार्गले सार्थकता पावस!जय होस माताजीको !♿️♿️♿️♿️♿️🍎🥀🌿🌲⭐️🌟🌞☀️🍎🥀🌻🎄🎆🍏🌻🥀🍎

    • @kabitadahal1192
      @kabitadahal1192 2 ปีที่แล้ว

      कतिरमालो कुराराधिका दासिज्युको

    • @iamnepaliyouthicanspeak417
      @iamnepaliyouthicanspeak417 2 ปีที่แล้ว

      जय राधे राधे राधिकादाशिजि

  • @eakbahadur8859
    @eakbahadur8859 2 ปีที่แล้ว +1

    धेरै अाननद अाउछ जय जय माता जि 🙏🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @t.s.7656
    @t.s.7656 2 ปีที่แล้ว

    हजुर कुराले एकदमै मन छुयो

  • @mayapradhan1752
    @mayapradhan1752 10 หลายเดือนก่อน

    Naman Radhika Dasi jue. Hjrko uchha bicharko sadiwa samman gardaxu jay hos

  • @Binita-xv5yw
    @Binita-xv5yw ปีที่แล้ว +1

    जय होस हजुर को मीठो मन सुन्दर भाव लाई आमा 🙏🙏😘😘❤️❤️🌹🌹🙏🙏

  • @ishorpoudel1479
    @ishorpoudel1479 2 ปีที่แล้ว +1

    सारै मन छुने शब्द दिनुभयो राधे राधे

  • @dipendrasharma4702
    @dipendrasharma4702 ปีที่แล้ว

    🙏Radhe Radhe 🙏

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 3 หลายเดือนก่อน

    जय हाेस गुरु माता दिकाे अति सुन्दर सब्दहरु

  • @saruuuubrl2029
    @saruuuubrl2029 ปีที่แล้ว +1

    राधारानी 🙏🙏प्रणाम् ।

  • @Balramkc1950
    @Balramkc1950 4 หลายเดือนก่อน

    Jay Shree Krishna
    Radhika Dashi is best Bhagawat Bachika.

  • @devikakhadka8936
    @devikakhadka8936 2 ปีที่แล้ว +23

    हजुर को भनाइ सुन्दा मेरो भित्री मन नै खुल्यो हजुर का ती अमृत शब्द्ले मन नै अर्को भयो हामी त ब्यर्थ मा यो माया मा भुलेका रगेछौ

  • @bisnukhatri7690
    @bisnukhatri7690 ปีที่แล้ว

    जय श्री राधे राधे राधे ।जय श्री कृष्ण ।जय श्री कृष्ण ।जये श्री कृष्ण ।जये श्री राधिका माता ज्यु कोटी कोटी नमन् जयश्री भागवत गीता कोटी कोटी कोटी प्रणाम ।

  • @RahulGupta-sg1ey
    @RahulGupta-sg1ey ปีที่แล้ว

    Radhe Radhe Shyam Jai ho

  • @manjuchhetri92
    @manjuchhetri92 ปีที่แล้ว

    Ati meeto words Hajur ko parbachan sunirakhanu maan parxa jay shree Radhe Radhe Ji 🙏

  • @KamalaKCsapkota
    @KamalaKCsapkota ปีที่แล้ว

    Hajurko Jaya hos Mata ji

  • @sabitriadhikari218
    @sabitriadhikari218 ปีที่แล้ว

    जय राधे राधे माता राधिका दासी जियू

  • @shantikandel591
    @shantikandel591 2 ปีที่แล้ว +2

    Jaya ho radhika dasi aama koti koti naman 🙏🙏❤❤⚘⚘🌸🌸💐💐🔔🔔🍓🍓🦚

  • @jamunaadhikari3721
    @jamunaadhikari3721 ปีที่แล้ว

    हजुरकाे प्रवचन जति सुन्छु त्यति सुनिरहन मन लाग्छ।

  • @kalpanapoudel7853
    @kalpanapoudel7853 2 ปีที่แล้ว +26

    सारै आन्नद लाग्छ सुन्दरताकि धनि ममताकि खानि धैर्यताकि धनि माता ज्यु राधे राधे 💕🙏🙏💕

  • @manjuneupane117
    @manjuneupane117 2 ปีที่แล้ว +1

    Sarai aananda lagx hajur ko kura sunda bhetna man x

  • @tilakrajbhatta5999
    @tilakrajbhatta5999 2 ปีที่แล้ว

    आहा कति राम्रोआध्यत्मिक विचार ।।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 2 ปีที่แล้ว +12

    अमृतमय शब्द तथा बचन अध्यात्मिक साथै जिवन उपयोगी शास्वत सत्य हर मानवमा पुर्याउनु अर्थपूर्ण रहोस् हार्दिक शुभकामना !!!

  • @devinarayanpariyar6075
    @devinarayanpariyar6075 2 ปีที่แล้ว +1

    राधे राधे🙏🙏🙏🙏 सारै उच्छ बिचार राधिका दासी जि मान छोयो

  • @sovashah8384
    @sovashah8384 10 หลายเดือนก่อน

    Sai vanuvayo hajur ❤❤

  • @KalpanaKatwal-g6d
    @KalpanaKatwal-g6d ปีที่แล้ว

    माता जि हजुरको प्रवचन ले त म डिप्रेसनबाट नै जोगियको छ प्रतेक दिन बिहान हजुरको प्रबचन सुनेकै हुन्छु

  • @BindaPudasaini-h2p
    @BindaPudasaini-h2p ปีที่แล้ว +1

    राधे राधे

  • @gangabaral3993
    @gangabaral3993 2 ปีที่แล้ว

    Saray ramro lago ❤️🌹🙏🙏❤️

  • @suryabhadur6446
    @suryabhadur6446 ปีที่แล้ว

    जय राधे किण्ना दासी जी हजुर को ठूलो फेन हो म सदै हजुर को प्रबचन सुन्छु मैले धेरै आभारी छु

  • @meenakshetry6341
    @meenakshetry6341 ปีที่แล้ว

    Jai shri Radhe Radhe.

  • @manjuthakur8297
    @manjuthakur8297 2 ปีที่แล้ว

    Hjurko soch li danybath

  • @narmadakafle7344
    @narmadakafle7344 11 หลายเดือนก่อน

    Radhe radhe ràdhika gi🌹🌷

  • @deepakkc636
    @deepakkc636 ปีที่แล้ว

    राधेराधे

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 3 หลายเดือนก่อน

    सारै राम्राे साेच बिचार राधीका दासी गुरु दि सहि कुरा गर्नु भाे

  • @Manjupokharel12
    @Manjupokharel12 ปีที่แล้ว

    Radhika dasi ji 🙏🙏🙏🙏tapai ko khatha suner Sarai aananda aaucha

  • @yusham1239
    @yusham1239 ปีที่แล้ว

    Radhe radhe mata ji

  • @SabitriPradhan-v8t
    @SabitriPradhan-v8t 9 หลายเดือนก่อน

    Hajur ko prabachan ani vanai atti nai mon Anandi pari dinu vayako ma dhearai dhearai dhanyabat Mata ji 🙏 lai

  • @nareshbudhamagar7316
    @nareshbudhamagar7316 11 หลายเดือนก่อน

    Jay hoss

  • @saradhalamichane5839
    @saradhalamichane5839 2 ปีที่แล้ว +15

    जयजयकार हजुरकाे सबै नारि जातिलाई बाच्ने कला सिकाउनु भएकाे छ । जीवन भनेकाे मणि रहेछ अाफु हासौ र अरूलाई हसाउ🍂🍂🍂🍋🥝🥥🍈🙏🇳🇵

  • @twinny__girls123
    @twinny__girls123 2 ปีที่แล้ว

    माता हजुर काे बाचन सुनधा मन नै खुशी लागेको छ

  • @krishnakarki9278
    @krishnakarki9278 ปีที่แล้ว +1

    राधे राधे गुरुआमा जय जय हो 🙏🌹🙏🥀🙏🌿