पत्रकार बिश्व लिम्बुको वास्तविक जिवनको रुवाउने कथा || मेरो कथा || Biswa limbu || K6 Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • K6 Nepal Presents:-
    Concept :- Anita chalaune
    Guest:- Biswa limbu
    Camera/Edit:-Niraj panthee
    Post Production:- K 6 Nepal
    -------------------------------------------------------------
    © K 6 Nepal, 2019
    TH-cam:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/y8...
    G+:- tinyurl.com/yb...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 382

  • @K6Nepal
    @K6Nepal  3 ปีที่แล้ว +117

    नमस्कार 🙏🙏,
    पत्रकार बिश्व लिम्बुको
    वास्तबिक जिबनको कथा यहाँलाई कस्तो लाग्यो ? ? ?
    आगामी “मेरो कथा “कसको हेर्न चाहनुहुन्छ ? ? ?कमेन्ट गर्नुहोस ?
    सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :k6nepal@gmail.com
    chalauneanita1@gmail.com
    धन्यवाद 🙏🙏

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 3 ปีที่แล้ว +3

      अर्को पटक पत्रकार युटुबर सुरक्षा भट्टराईको ल्याउनु पर्यो सर ।

    • @parudura2731
      @parudura2731 3 ปีที่แล้ว

      Me excited to hear

    • @jiwanpaudel8448
      @jiwanpaudel8448 3 ปีที่แล้ว

      43

    • @tezoothapa3715
      @tezoothapa3715 3 ปีที่แล้ว

      Heart touching story sayad yo story hami sabaiko same hola

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      6:04

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +74

    मेरो मन पर्ने एक मात्रा पत्रकार बिश्व दाइ को कथा सुनेर आखा भरी आँसु आयो जे भयो भयो दाइ अब बिहे गर्नु पर्छ।

  • @isarai8578
    @isarai8578 3 ปีที่แล้ว +96

    बिश्व दाइको स्पष्ट बोल्ने शैली साह्रै राम्रो लाग्छ🤗best wishes Dai❣️

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 ปีที่แล้ว +50

    विश्व सर तपाईं हामी सङ्गै पढेको खेलिहीडेको त्यो क्षणहरुको याद आयो त्यो स्कुल लेबलमा ती दिनअनि ती पलहरु निकै रमाइलो पनि थियोे र थुकिमा बाट त्यो बेला जम्मा 62 जनाले 2058 साल चैत महिनामा नेपाल बन्दको समयमा ताप्लेजुङ पाथीभरा क्याम्पस बाट एस एल सि लेखियो र ती मध्ये तपाई र गिता लङ्वा मात्रै 2 जनाले पास गर्नु भा थियो र अहिले त धेरै प्रगति गर्नु भएको छ खुसी लाग्छ सर दुख अनि हरेक संघर्ष पछि अबस्य पनि सुख मिल्छ भन्ने भनाइ लाई प्रमाणित गर्नु भएको छ र अगामी दिनहरुमा पनि अझ उन्नति प्रगति सङ्ग सङ्गै धेरै भन्दा धेरै राम्रो गर्दै अघि बढ्दै जानू होला भारी सुभकामना छ सर मिस यु लभ यु राजा 🙏🙏😍😍🤗🤗

  • @prashantrai3406
    @prashantrai3406 3 ปีที่แล้ว +19

    विश्व सर मेरो बेस्ट पत्रकार हुनुहुन्छ ।

  • @binitarai1656
    @binitarai1656 3 ปีที่แล้ว +16

    म दार्जिलिङ बाट हो । म बिश्व भाईको भिडियो हेर्ने गर्छु तपाईको रियलेटी कुराहरू नै धेरै मन पर्छ ।

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f 6 หลายเดือนก่อน +2

    भाई को बिगतको भोगाई को कथाले आशु आयो मेरो त्यो भन्दा गाह्रो भोगाई छ यस्तै रहेछ जिबन भाई राजा धेरै प्रगति गरेको मा बधाई छ 🙏🙏

  • @prakashblon4205
    @prakashblon4205 3 ปีที่แล้ว +14

    मेरो मन पर्ने एक मात्रा पत्रकार बिश्व दाइ

  • @jitumagar3966
    @jitumagar3966 3 ปีที่แล้ว +16

    बाल्यकाल मा जे जस्तो दुःख भए पनि अब को दिन मा सोचे भन्दा राम्रो होस बिश्व दाइ lot of lot❤️❤️❤️❤️❤️

  • @sumiwanemvlogs
    @sumiwanemvlogs 3 ปีที่แล้ว +118

    दाई को पार्पाचुके भइसक्दा पनि पुर्व स्वास्नि लाई आदर गरेको एकदम राम्रो लाग्छ। एउटा नारि अथवा एउटा आमा लाई सम्मान गर्ने मान्छे वास्तव मै आफैमा सम्मान योग्य हुन्छन् भन्ने उदाहरणको पात्र हुनुन्छ विश्व दाई।

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Verynice🙏🏾🙏🏾🙏🏾🙏🏾♥️♥️

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      7:20

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน

      ❤❤❤ 7:37

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ​@@liladhungel9568😂

    • @MajanSingh
      @MajanSingh 11 หลายเดือนก่อน +1

      ❤❤❤

  • @netrarai6295
    @netrarai6295 3 ปีที่แล้ว +60

    महान आमाको महान छोरा महान आमालाई सेवारो 🙏

  • @Dipe1991
    @Dipe1991 3 ปีที่แล้ว +16

    विस्व जि को बोल्ने शैलि अन्तरबार्ता लिने तरिका बहुत मिठो छ मलाइ लाक्छ युटुबरहरू मध्ये नेपालको टप नै भन्दा फरक नपर्ला। एउटा कुरा भन्न चाहान्छु चिरन ब्रो सँगको सहकार्य कहिलै नछुटोस यहि छ मेेरो शुभकामना कामना❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @sanudumirai9500
    @sanudumirai9500 3 ปีที่แล้ว +40

    आगामी दिनहरुमा सोछे भन्दा धेरै सफलता मिलोस दाजु आगृम शुभकामना 💐💐💐💐💟💟💟💟💟🙏🙏

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      👍🏼👍🏼👍🏼👍🏼🙏🏾🙏🏾♥️♥️

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +12

    नमस्ते बिश्व दाजु मिठो र स्पष्ट बोल्ने दाइ मन्का धनि तपाइको बाल्यकाल को सुख दुखको कथाले म भाबुक भय जिन्दगी सङशर्स हो हार्नु नै एक दिन जित्नु हो।सधा अगाडि बढ्नु होस।

  • @raihoki5317
    @raihoki5317 2 ปีที่แล้ว +13

    विश्व दाइ सेवा,सेवाराे 🙏जति हेम्मर खान्छ ढुङ्गाले उतिनै मुर्ति राम्रो हुन्छ तपाई काे जीवन कथा सुन्दा मुटु नै छुयाे ! ल बधाई छ दाइ अझै राम्रो काम गर्दै जानू हाेस सफलताकाे अझै शुभकामना !

  • @rabikasvlog1833
    @rabikasvlog1833 3 ปีที่แล้ว +14

    Love from kalimpong ♥️ Biswa dada best journalist from Kathmandu ♥️🥰

  • @bhawanamagar12
    @bhawanamagar12 3 ปีที่แล้ว +16

    बिश्व भाइ काे बाेल्ने शैली एकदमै राम्रो लाग्छ मलाई ❤️❤️🙏

  • @khatriba804
    @khatriba804 3 ปีที่แล้ว +18

    पहिलो कमेन्ट ल बधाइ छ
    मलाइ अनि म पनि शुभचिन्तक हु विश्व दाजु

  • @raamxetri5953
    @raamxetri5953 3 ปีที่แล้ว +5

    सारै मन छोयो विश्व लिम्बु सर तपाईंको कथाले ❤️❤️❤️

  • @menakashrestha9734
    @menakashrestha9734 3 ปีที่แล้ว +13

    program TV show ma herda herda Kati ashu ayo mero piyaro Vai best wishes for yours every step in yours life God bless you always derai maya and blessings ❤️🙏

  • @bishnulimbu5780
    @bishnulimbu5780 3 ปีที่แล้ว +9

    बिश्व जी, म धरान १६ सुटेक छेउबाट, तपाईंको बिगतका जिवन कथाहरु सुनेर म स्वयं पनी भावुक भएेँ हो तपाईंले परिश्रम गर्नु भयो धैर्य धारण गर्नुभयो मानव जिवनमा हरेक उतारचढावहरु अाउँछ तर त्यसलाई चिर्दै अगाडि बढन पर्छ त्यसैल अाज तपाईं यो स्थानमा पुग्नु भयो बधाई छ भाई, तपाईं कान्तिपुर टिभीमा छदा देखि अहिलेसम्म तपाईंको च्यानलहरु हेर्ने गर्छु धन्यवाद र good luck

  • @anusitling7811
    @anusitling7811 3 ปีที่แล้ว +13

    You are a true journalist keep the great job. Go ahead God bless you beta

  • @padamlimbu8148
    @padamlimbu8148 ปีที่แล้ว +1

    अति सुन्दर प्रस्तुति विश्व लिम्बू जी ,🙏🙏🙏

  • @gitalimbu7028
    @gitalimbu7028 3 ปีที่แล้ว +6

    Sarai ramro kakha , bolne saili , utprerana milne , man xoyo... sachai nai jiban ma kehi garna chahe garna sakine raexa vnne urja thapiyeko mahsus vyo lots of love Bishwa dai hajur ko big fan🙏❤

  • @sitalimbu7786
    @sitalimbu7786 3 ปีที่แล้ว +11

    Best journalist bro👌👌👌🙏🙏

  • @shirishaayubrotherhood7738
    @shirishaayubrotherhood7738 3 ปีที่แล้ว +12

    My favorite journalist 🙏🙏🙏

  • @samitatamang1994
    @samitatamang1994 6 หลายเดือนก่อน +1

    विश्व सरको आवाज नै मन पर्छ ।सधैं हेर्ने गर्छु ।

  • @bhimtimsina6195
    @bhimtimsina6195 2 ปีที่แล้ว +2

    १००% सहि बोल्नु भयो मलाई बिश्वास लाग्यो हजुर

  • @ichchharai
    @ichchharai 3 ปีที่แล้ว +10

    गाउ घर को चलन हो गरीबी हैना सबै ले भोगेको कुरा हो👍🏼

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 ปีที่แล้ว +18

    हरेक दुख पछि सुख हुन्छ नि भाइ विश्व अझै धेरै प्रगती गर्दै जानू तपाइँको हरेक भिडियो हेर्ने गर्छु र प्रायःजसो कमेन्ट पनि गर्ने गर्छु 💖💖💖💖💖आगामी दिनहरु को लागि शुभकामना भाइ

  • @PabitraSubba
    @PabitraSubba 2 ปีที่แล้ว +6

    बिश्व भाईलाई सदा शुभआषिश र प्रगतिको कामना 🌼🌼

  • @mayamoktan617
    @mayamoktan617 3 ปีที่แล้ว +6

    नमस्कार बाबु खुसी लाग्यो हजुरको जिबनी सुनेर 🙏🙏

  • @deepalimbu309
    @deepalimbu309 3 ปีที่แล้ว +2

    धेरै कुरा मेरो जिबन संग मिलेको पाए खुशीलाग्यो भाईको जीवन कथा सुनेर

  • @singeranilarai2538
    @singeranilarai2538 ปีที่แล้ว +1

    हजुर जस्तो महान् पत्रकार लाई मेरो हृदय. देखी नै हजुरलाई उच्च सम्मान छ 🙏🙏❤️❤️

  • @RakshaKirati
    @RakshaKirati 6 หลายเดือนก่อน

    Hajurko katha sunera balya kalko yad aayo😌🙏

  • @nabin1122
    @nabin1122 3 ปีที่แล้ว +12

    Appreciate yr honesty brother ❤️❤️🙏🙏🙏

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 ปีที่แล้ว +5

    अधिकाम्स गाउले जिनको भोगाई यस्तै हुन्छ मन छोयो ।

  • @rairanpalrai2541
    @rairanpalrai2541 3 ปีที่แล้ว +3

    विश्व लिम्बू सरको कहानी मेरो आफ्नै जस्तो रछ बालककालको अनि स्वभाव पनि एउटै अनि बाल्यकाल भनेको जस्तो पढ्न पनि दुख गरियो तर तपाई जतिको पढ्न सकिन पढाई राम्रो हुदाहुदै

  • @arjunchhantyal9770
    @arjunchhantyal9770 3 ปีที่แล้ว +7

    Biswa limbu is real inspiration of struggling n middle class familiys ❤️❤️

  • @tikamayarai3449
    @tikamayarai3449 3 ปีที่แล้ว +9

    Vry inspiring Katha. Hop ur mom's wishes may be fufilled soon. Two is alys better than one. All best in ur endeavours. From Bhutan.

  • @gurungnepali2949
    @gurungnepali2949 3 ปีที่แล้ว +5

    God bless you vai 🙏🏽🙏🏽🙏🏽

  • @abichemjong6518
    @abichemjong6518 3 ปีที่แล้ว +10

    नर्मली प्राय हामी सबै यहि अवस्था बाटै आएका हुन्छौ। तर डिफोर्स भइसकेको नारीप्रती देखाएको सम्मान र आमा प्रती गरेको आधारले साच्चिकै छोयो।

  • @beenathulungofficial7160
    @beenathulungofficial7160 3 ปีที่แล้ว +4

    मन छाेयाे,गाउँको परिबेस मेरो जीवन सङ्ग मेल खायो ।

  • @sanudumirai9500
    @sanudumirai9500 3 ปีที่แล้ว +21

    बाउ धेरै हिरो भएपछी आमा अनि छोराछोरी साना होउन्जेल धेरै दुख भोग्नु बाध्य भइन्छ दाजै।

    • @sunambhuwan7147
      @sunambhuwan7147 3 ปีที่แล้ว

      Sewaro dai im a big fan of u.

    • @exwarrior3107
      @exwarrior3107 3 ปีที่แล้ว

      Kuro sahi garnu bho hoi ...chitta bujhyo

  • @rakeshwod4558
    @rakeshwod4558 3 ปีที่แล้ว +3

    Aadarniya daee bishwo limbu ko ahileko yo pragati dekhda tyo dardanak Katha bastabik thiyo hola jasto lagdaina😥. So dherai dherai dhanyabad chha dailaee. God bless you still.

  • @anitamagar5962
    @anitamagar5962 3 ปีที่แล้ว +4

    My favourite man ❤️❤️love you ❤️❤️

  • @rajubikramchamling3992
    @rajubikramchamling3992 3 ปีที่แล้ว +1

    बिश्व भाईको कथा वास्तविकता सुन्दा, वाहिरी रुपमा देखेको र वाहिरबाट बुझिएको भन्दा आकाश पातालको फरक रहेछ । विशेष त आफ्नो वास्तविक घटना गिटी कुटेको देखी सबै सुनाउनु सक्नु भयो । यो ज्याँदै महत्वपुर्ण भाग हो । जो कोही जस्तोसुकै दुःख गरेर यस्तो अवस्थामा आएमा आफ्नो विगत, संघर्ष लुकाउन चाहान्छ ।
    तपाईको कथाले धेरै युवाहरु र पछाडी परेका समूदाय, परिवारहरुलाई हौसला प्रदान गरेको छ ।
    यहाँको संघर्षशिल जीवन र सफलताको कथा र सफल परिणामलाई सलाम छ ।

  • @frameinmotion619
    @frameinmotion619 3 ปีที่แล้ว +7

    सारै राम्रो लाग्यो😍😍

  • @bidhyadewan5208
    @bidhyadewan5208 6 หลายเดือนก่อน

    सघर्ष को कथा सुन्दा कति प्रेरणादायी छ सबैको जीवनमा आ- आफ्नै पीडाहरू हुन्छन् 👌👌

  • @user-zc3eb5is9s
    @user-zc3eb5is9s 6 หลายเดือนก่อน

    Har nakhane manxe B Lumbu babu ko ajhai unnati pargati hos b of lick⁵

  • @dhanatamrakar3139
    @dhanatamrakar3139 3 ปีที่แล้ว +1

    chhora hos ta yesto, mahan aamako mahaan chhora. mero chhorako naam pani Bishwa thiyo. dherai yaad aunchha.

  • @musicfanatic1213
    @musicfanatic1213 3 ปีที่แล้ว +3

    बिश्व काकाले autobiography अती खुलेर प्रस्तुत् गर्नुभयो , तपाईलाई सुन्दर भविष्यको शुभकामना है।

  • @lim_ranjeeta70
    @lim_ranjeeta70 3 ปีที่แล้ว +17

    My fav journalist 😍

  • @premapoudel6570
    @premapoudel6570 3 ปีที่แล้ว +3

    Watching from Hongkong my best journalist 🙏 mom ko kura garda aasu aayo😭sanoma aama lai sajhama bolako malai yad aayo 😥😉 aama is best word

  • @thapakeshu66
    @thapakeshu66 3 ปีที่แล้ว +3

    🙏🙏🙏दाइ रियल दुखमा हुर्किएको कथा नै फरक र मज्जाको हुन्छ आँसु आयो😥😥😥😥म हजुरलाइ स्पष्ट बक्ताको खानी नै मान्छु।।।।

  • @abishwarrai
    @abishwarrai 3 ปีที่แล้ว

    Daiko jiwanile malai thulo urja milyo yo abasarko lagi bishwa dai ra k6 nepal lai dhanyabad

  • @prakashkhadka4546
    @prakashkhadka4546 2 หลายเดือนก่อน

    Your r down to earth bishow daju

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +7

    तपाईं र मेरो कथा एउटै रहेछ विश्व सर । तपाईको अझै धेरै सफलताको लागि सुभकामना 💜💜💜

  • @sushilasubba5423
    @sushilasubba5423 8 หลายเดือนก่อน +1

    कोशिष नै महान हो सर , धेरै राम्रो सफलताको कामना

  • @sashagurung9301
    @sashagurung9301 3 ปีที่แล้ว +1

    "Aama"sarai man khane word. Thank u Bishow vai.

  • @user-il2kg9jc8p
    @user-il2kg9jc8p 3 ปีที่แล้ว +2

    ग्रामीण परिवेशको जनजीवन तपाईंको मात्र होईंन समग्र सबैको त्यस्तै हुन्छ विश्व जी । तपाईको त भाग्य बलियो रहेछ र पछि राम्रो भयो तर ग्रामीण परिवेशको जनजीवनमा जन्मे देखी मरिंन्जेल त्यसरी नै दुखै गर्नु पर्छ ।

  • @bhimamagar6984
    @bhimamagar6984 3 ปีที่แล้ว +3

    हरेक दुख पछि सुख अाउछ , अझ प्रगतिको कामना do good.

  • @renulimbu2864
    @renulimbu2864 2 ปีที่แล้ว

    One of my best journalist,, yesari nari prati ijaat garnu vako dekhera dherai khusi lagyo🙏

  • @chhirisangmubhote1723
    @chhirisangmubhote1723 3 ปีที่แล้ว +3

    आउँदो दिन हरु मा अझै धेरै प्रगति होस शुभकामन छ हजूर लाई

  • @mgrnani5975
    @mgrnani5975 3 ปีที่แล้ว +3

    My favourite journalist biswo da❤❤👌👌🙏

  • @anantasotang908
    @anantasotang908 3 ปีที่แล้ว +3

    Hurt touching !! Ur life story recalls💭💭💤💤 everybody life-story

  • @l.n.justice8143
    @l.n.justice8143 3 ปีที่แล้ว +1

    विश्व सर Best wishes ahead!

  • @bhimbahadurshrestha8822
    @bhimbahadurshrestha8822 3 ปีที่แล้ว +1

    Hajurko katha le mero man xoyo

  • @blackshadow3668
    @blackshadow3668 3 ปีที่แล้ว +2

    भाइको बोल्ने शेैलि छ अनि वास्तविक जीवन राम्ो लाग्छ

  • @ambikalimbu3141
    @ambikalimbu3141 2 ปีที่แล้ว

    Namskaar Bhai Biswa Limbu, mo Tapai lai Salute rakhdai chu,Mero naam Ashok Limbu,INDIA ko Shillong ba ta ho.Proud to U 🙏

  • @BikashKirati-wi1gs
    @BikashKirati-wi1gs ปีที่แล้ว

    Bioshw limbu sr ko Pani kahani lamo rahex😢😢😢♥️♥️♥️

  • @ushatamang4971
    @ushatamang4971 ปีที่แล้ว

    Aru lai mero katha kasto lagyou koni mlai chai biswa ji katha bhne dekhi run thale omg mero pani dukhai dukh cha jindagi tai bhyer hola💝💝💝😂😂😂

  • @ayanrai2494
    @ayanrai2494 3 ปีที่แล้ว +1

    Wow one of the best my journalist

  • @chamlingchamling7743
    @chamlingchamling7743 ปีที่แล้ว

    पत्रकार विस्व भाई हुने बिरूवाको चिल्लोपात भने झै जीवनको सुखदुखमा संघर्ष गर्दै बढिरहनु भएको छ अझ सफल्ताको शुभकामना भबिष्यमा सफल्ताको पाईलाहरू अघि बढे पनि बिगतका धरातल नभुली कसैलाई नचिन्ने आफ्नो बुबाआमालाई र आफन्त साथीभाईलाई नै नचिन्ने नहुनु है बधांई छ दुख नै सुखको खुडकिला हो गरीबीको पश्चयाताप हुनु हुदैन है

  • @blackshadow3668
    @blackshadow3668 3 ปีที่แล้ว +2

    अझ प् गतिको कामना भाइलाइ।।।।।

  • @user-qk5gt8uq1k
    @user-qk5gt8uq1k 6 หลายเดือนก่อน

    Miss you dai love you from malaysia.❤❤❤❤ I really feel hurt bishwa sir.

  • @Bharatlimbu688
    @Bharatlimbu688 3 ปีที่แล้ว +2

    सारै खुशी लग्यो दाजु तपाइको लाइफ कथा सुन्न पाउदा

  • @dipikarai4206
    @dipikarai4206 3 ปีที่แล้ว +1

    Biswa dai ko man dhery safa xa love you dai stay safe

  • @binaylimboo3704
    @binaylimboo3704 ปีที่แล้ว +1

    Hats up to you n especially for ur mother.

  • @cbkulung8770
    @cbkulung8770 2 ปีที่แล้ว

    विश्व भाइलाई भर्खरभर्खर चिन्न थालेको,र फलो गर्न थालेको।यो प्रस्तुतिबाट थप चिन्न पाएँ।भाइलाई सदा शुभेच्छा।

  • @tikaram9252
    @tikaram9252 3 ปีที่แล้ว +1

    Biswa sir last man parxa boleko from bhutan tbimpu

  • @jayarai5541
    @jayarai5541 9 หลายเดือนก่อน +1

    Mero jastae katha rahexa bhaeko❤❤

  • @devrajchamlingrai3636
    @devrajchamlingrai3636 2 ปีที่แล้ว

    विश्व भाईको मौलिक प्रस्तुती सरल र स्पष्ट छ यहाको भविश्य सदा उज्जवल र उन्नत रहोस साथै जीवन संगिनी तपाईलाई बुझ्ने माङ्गाको आशिषले असल मिलोस
    जयप्रेम

  • @renumukhiya8749
    @renumukhiya8749 3 ปีที่แล้ว +5

    Big fan daju❤️🙏

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 7 หลายเดือนก่อน

    you are great , Vai Ama ko maya garne lai ramro huncha❤❤🙏🙏🙏

  • @GentleBikram
    @GentleBikram 3 ปีที่แล้ว +2

    नाइस

  • @panchusubba8471
    @panchusubba8471 3 ปีที่แล้ว +2

    Namaste Biswa bhai,
    Hami Netherland bata ,mo ra mero shriman tapai ko fans , best of luck

  • @janukaraut8472
    @janukaraut8472 2 ปีที่แล้ว +1

    Heart touching धेरै धेरै शुभकामना भाइ

  • @myoppo9323
    @myoppo9323 2 ปีที่แล้ว

    Biswa daai KO aama pratiko maya dekhera dherai khusi laago life auta sangharsa ho sangharsa dekhi koile paxi hatnu hunna tyoi auta life ko asal paato ho

  • @DCL531
    @DCL531 3 ปีที่แล้ว +3

    One of best and successful journalist in Nepal 😍🙏

  • @Niraj-wr3no
    @Niraj-wr3no ปีที่แล้ว

    Marmik pratekko aaphno aaphnai katha hunchha.

  • @SanjaySanjay-hb4on
    @SanjaySanjay-hb4on ปีที่แล้ว

    My favrate jounalist hjr

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 7 หลายเดือนก่อน

    Best wishes Vai🙏❤️👍

  • @raisusmi4879
    @raisusmi4879 3 ปีที่แล้ว +2

    Ma pani sano man ko chu same hajur jasto aashu chito aucha ama lai sagai rakhnu hose Kathmandu ma love from hongkong 🌹🙏💖😇

  • @tejrai4355
    @tejrai4355 3 ปีที่แล้ว +1

    बिस्व जि तपाई को बायोग्राफि ले धेरै तपाई हामि जस्तो युवा हरु लाई उर्जा दिने काम गरेको छ्। दुख सुख जिबन को पाटो हो। त्यो stage देखि करोडौ युवा हरुको लागि inspiring figure बन्नु भएको छ्। आगमि दिन मा अझै प्रगति गर्दै जानु होला।

  • @chemjongentertainmenonline3182
    @chemjongentertainmenonline3182 3 ปีที่แล้ว +3

    Big Fan of Biswa Limbu daju

  • @user-ns5jt6fn7h
    @user-ns5jt6fn7h ปีที่แล้ว

    Big fan biswa limbu❤❤❤❤❤ vet hun sakidain hola hjrlai 🙏🙏🙏🙏🙏

  • @amarrai6109
    @amarrai6109 2 ปีที่แล้ว

    तपाईं को जिबन गबाई लाई म बाट 🙏🙏छ कि नकी मेरो बाल्य काल को एकदमै याद आयो I am really torch My heart 💓 Brother मलाई नेपाल भरी मन पर्ने पत्र कार मात्रै तपाईं हो

  • @mongoliansabin3651
    @mongoliansabin3651 3 ปีที่แล้ว +1

    clear voice biso jiko🤘🤘🤘🤘

  • @durgarai6021
    @durgarai6021 3 ปีที่แล้ว +3

    मन छोयो