Mom reveals my everything in our first interview lVillage Vlog Part 6 | Biswa Limbu | Mero Online TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024

ความคิดเห็น • 1.1K

  • @BiswaLimbu
    @BiswaLimbu  3 ปีที่แล้ว +201

    यति धेरै मायाका लागि धन्यवाद अनि न्यानो माया
    आमासँगको भिडियो विशेष भाकोले सबैलाई लभ रिएक्ट पनि दिएँ ॥ अझै एउटा अन्तिम विशेष भ्लग बाँकी नै छ है । लभ यू अल ❤️❤️❤️🤗🤗😍😍😘😘🥰

    • @saritasubba5971
      @saritasubba5971 3 ปีที่แล้ว +2

      😍😍😍😍😍

    • @junulimbu1487
      @junulimbu1487 3 ปีที่แล้ว +2

      Lovely❣️

    • @kisnalingden8797
      @kisnalingden8797 3 ปีที่แล้ว +2

      Dherai ramailo vayo aama sanga ko vlog herda

    • @sumeeryeevlogs9909
      @sumeeryeevlogs9909 3 ปีที่แล้ว +2

      Ama lai dekhda mero fupu ko yad ayo boli same mero phupuko .....iam frm sikkim

    • @queenofevil2187
      @queenofevil2187 3 ปีที่แล้ว +1

      69 yrs ma ni young n energetic hunuhunx single parent vayer ni aafno santanko lalanposan garer ramro banaunuvakoma aamalai thank n care garnuhola Biswa sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bungnamraikiran883
    @bungnamraikiran883 3 ปีที่แล้ว +130

    आमा शब्द नै महान छ । आमाको बिचार र सल्लाह सोच कति गहन छ। विश्व जि आमाको चित्त बुझाउनु होला। आमालाई सधैं माया गरौँ ।

  • @SrijanaNingleku
    @SrijanaNingleku 3 ปีที่แล้ว +186

    मेरो तुम्मा र मेरो दाजु लाइ सेवारो🙏❤️

    • @punyamuna4849
      @punyamuna4849 3 ปีที่แล้ว

      Love you Ama🥰🥰😍

    • @GangaThapamagar961
      @GangaThapamagar961 3 ปีที่แล้ว

      हाम्लाइ पनि subscribe मा सहयोग गर्नुसन plzz🙏

    • @gangalimbu7273
      @gangalimbu7273 3 ปีที่แล้ว

      🥰🥰🥰🙏🙏

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 3 ปีที่แล้ว +72

    Felling jealous, ६९बर्षको उमेरमा पनि अहिलेको जमनाको छोरा सङ साथी जस्तो आमा।🙏🙏🙏

  • @Bantawa_hangma2
    @Bantawa_hangma2 3 ปีที่แล้ว +20

    आमाको कुरा कति सहि र महान छ लु मेखिम चै छिटो छिटो गर्नु लगाउनुस है आमा .. बुझ्ने खालको हुनु पर्यो बुहारी चै लु ᤛᤣᤘᤠᤖᤥ

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 ปีที่แล้ว +23

    ममिलाई सेवारो विश्व सर ज्यु सेवारो आदाङ्बे कति रमाइलो ममि छोराको कुराकानी सन्सारकै भाग्यमानी हुनुन्छ विश्व सर एति राम्री ममि अनि यो उमेरमा पनि अझै strong हुनुन्छ र चाडैं सुन्दरी इमानदारी बुहारी देख्न पाइयोस्

  • @dipenlimbu4796
    @dipenlimbu4796 3 ปีที่แล้ว +12

    आमा छोराको कति रमाईलो तरिकाले ब्याबहारिक गफगाफ भको सुन्न पाईयो, Biswa sir लाई कति राम्रो सल्लाह सुझाब साथै हुनेवाला बुहारिलाई पनि अग्रिम सल्लाह सुझाब दिनुभयो आमाले खुशी लाग्यो🙏🙏🙏🙏

  • @jibarai6638
    @jibarai6638 3 ปีที่แล้ว +7

    सबैभन्दा सर्ब उत्तकृस्ट भिडियो लाग्यो आमा को बोली मा साच्चै दम छ १०/१५ चोटि हेरि सके धेरै माया छ आमा💞

  • @MinaRai877
    @MinaRai877 3 ปีที่แล้ว +4

    मज्जा आयो आमा छोराको गफ ,मिठो माया आमालाई 🙏🙏🙏❤️❤️❤️❤️thank you so much biswo sir

  • @user-cn2hu5nq8i
    @user-cn2hu5nq8i 3 ปีที่แล้ว +28

    दाजुको हासो,बोली सङ्गै रुप पनि फोटोकपी आमा !आमा लाई उच्च सम्मान,हजुर जस्तो सन्तान लाई जन्म दिने महान आमा!!!!

  • @bhabinkulung6968
    @bhabinkulung6968 3 ปีที่แล้ว +5

    दाइ हजुरको आमा मेरो पनि आमा हो। आमालाई मेरो तर्फबाट पनि सेवारो!🙏 यो "आमा" भन्ने शब्द सुन्दा नै महान छ। दाइ हजुरको आमा सङ्गको कुराकानी मलाई नि एकदमै मन पर्यो!😍😍

  • @sujitpahari6676
    @sujitpahari6676 3 ปีที่แล้ว +5

    आहा!!:आमाको माया त यसै झल्किन्छ नि हौ
    कुनै सब्दको कमि छैन हरेक शब्द र कलपना मा सम्झेर आफ्नो पहिचान दिन्छिन
    🙏🙏🙏आमा 😍😍

  • @balkumar5122
    @balkumar5122 3 ปีที่แล้ว +28

    🙏🙏सेवारो आमा सारै बुजाकी हुनु हुदा रईछ बीसों भाई लाँई यहाँ सम पुरयाउन भयो

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +9

    सेवारो आमा र बिस्वा दाई लाई कति मीठो कुराकानी आमा छोराको मेरो आमाको याद आयो मिस यु मामु लब यु मामु।🙏❤️

  • @semmangraiofficial5423
    @semmangraiofficial5423 3 ปีที่แล้ว +7

    हरेकआमाहरुको सधै सन्तान प्रती महान सोच हुन्छ।आमा मेरै आमा जस्तो लागो सधै खुसी रहनुहोला कामना छ्🙏💓

  • @ysentertainment1536
    @ysentertainment1536 3 ปีที่แล้ว +3

    आमा छोराको सारै मिठो कुरा कानी cute मम्मी हुनुहुँदो रहेछ विश्व जी तपाईंको मम्मी त, मेरो मम्मी लाई याद दिलाई दिनु भयो झल झाल, संपूर्ण ममी हरुलाई शिर झुकाई नमन।

  • @dhanuyakha2674
    @dhanuyakha2674 3 ปีที่แล้ว +26

    ठ्याकै आमा जस्तो पो रछ छाेरा । सेवारो आमा

  • @raisundar3941
    @raisundar3941 3 ปีที่แล้ว +13

    दल सम्बन्घि धारणा सारै राम्रो लाग्यो।कास जसपाले पनि हामीले सोचेझै गर्छ जस्तो लाग्दैन।त्यहा बहु पृष्ठभूमी भको केन्द्रिय नेताहरूको जमात छ।माक्सीम गोर्की ले जस्तो जनस्तरमा आन्तरिक चेतना जगाउने रणनीति नगरि नहुने नै भको छ।

  • @amumshomelog
    @amumshomelog 3 ปีที่แล้ว +27

    कति रमाइलो गफ आमा छोराको ❤️🙏

  • @optimistic9681
    @optimistic9681 3 ปีที่แล้ว +20

    आमाको याद दिलाईदिनु भयो विश्व सरको आमा हजुरले 😍

  • @botisback24536
    @botisback24536 3 ปีที่แล้ว +30

    मेरो तर्फबाट आसेवारो आमालाई 🙏🙏

  • @jayagurung5074
    @jayagurung5074 3 ปีที่แล้ว +47

    Lovely mom❤️and she is still beautiful namaskar mom🙏

  • @santoshlimbu438
    @santoshlimbu438 3 ปีที่แล้ว +4

    बिस्व दाइ आमाले यसो भनिराख्दा खेरी धेरै मन छोयो, अब चाडै बिहे गर्नु होला।

  • @padamarai3940
    @padamarai3940 3 ปีที่แล้ว +4

    कति मिठो कुराकानि हौ आमा छोरा को वाउ
    ल ल बिस्व जि अग्रीम सुभकामना दाम्पत्य जिवन को ।

  • @kirantrai1836
    @kirantrai1836 3 ปีที่แล้ว +5

    आमालाई सेवारो 🙏🙏, अनि हजुरको आशीर्वाद हामी सबैमा सधै रहिरहोस ❣️❣️

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 3 ปีที่แล้ว +22

    हो बल्ल पारा आयो बिश्व सरको बुडा बुडी लाइ खुसि राख्न सक्यो भने जता। गएपनि बाटो फराकिलो जे सोच्यो तेहि पुग्छ रे बुझ्ने मानिसलाई यति नै काफी🙏

  • @mausamsubba4149
    @mausamsubba4149 3 ปีที่แล้ว +4

    अन्तरबार्ता गजब लाग्यो। पहिचान को पनि कुरा जोड्नु भयो वास्तविक समस्या को कुरा गर्नु भयो । लिम्बुवान को बारे आमा लाइ सुनाउनु भए राम्रो हुन्थ्यो

  • @Autumnchild2510
    @Autumnchild2510 3 ปีที่แล้ว +5

    She is till glowing at the age of 69😍😍😍 So strong women mom❤, much love and care ftom India🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @kalarai6363
    @kalarai6363 3 ปีที่แล้ว +12

    आमा शब्द नै काफी छ।म चै रोएर नै हजुरको interview हेरी सके मेरो आमाको याद आयो मेरो पनि आमा सोलुखुम्बु मा हुनुहुन्छ अनि म बैंगलोर मा बुबा बित्नु भको ५ महिन भयो आमा लाई सम्झेर अत्ति रोएँ हजुरको आमा सङ्ग मेरो आमा को बोली भेटे दाई हरुलाई यसरीनै सम्झाउनु हुन्थ्यो।हजुरको आमा सङ्ग मेरो आमाको माया देखें 🙏🙏🙏🙏 मेरो पनि आमा छोरा छोरी लाई उप नाम लाइदिनु हुन्थेन गाली पनि अत्ति गर्नु हुन्थ्यो मलाई लखेटी लखेटी पिट्नु हुन्थ्यो अनि अरूको आमा भन्दा मेरो आमा को मान अत्ति सफा अनि सम्झाउने बुझाउने त्यही शब्द हरुले झन् मेरो आमा लाई सम्झेर आँशु थाम्न सकिन।

  • @dambardambar2473
    @dambardambar2473 3 ปีที่แล้ว +13

    तपाईं के बुझ्नुस भने,जस्तो आमा जो संग छनी, त्यो जति महान र त्यो जति धनड्या त्यो जति भाग्यशालि ब्याक्ती यो दुनियाँमा अरु कुनै दोस्रो हुनैसक्दैन,उहाँलाई भन्छन् सुपरमेन्ट,

  • @salmanlimbu7094
    @salmanlimbu7094 3 ปีที่แล้ว +10

    विश्व सर ले पनि यक्थुङ भाषा त पियुर नै आउँदो रहेछ त हो मेखिम भनेको विवाह पो रहेछ। विशेष गरेर आमा कति हँसिलो रसिलो हुनुहुँदो रहेछ । र असाधाई मिलनसार पनि हुनुहुँदो रहेछ धन्यवाद छ है आमा नमस्कार विश्व दाई लागि पनि।

  • @mayarai6512
    @mayarai6512 3 ปีที่แล้ว +6

    ल बिनु भाइ आमा टादाम्मि छट सेवाराेे हेइ आमा 🙏🙏❤️

  • @geeta7151
    @geeta7151 3 ปีที่แล้ว +8

    आमा र छोरा लाई धेरै माया गर्ने बुहारी ल्याउनु है विश्व भाई😍😋

  • @suminagurung7974
    @suminagurung7974 3 ปีที่แล้ว +21

    सबैको प्रेरणाका स्रोत महान आमा
    सबैको भाग्यमा कहाँ आमाको माया पाईन्छ र हजुर😢😢

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 ปีที่แล้ว

    आमा लाइ राखेर गर्नु भएको घरायसी interview रमाइलो लागो विस्व जि , अन्तिम को राजनीतिक पाटा को पहिचानको वकलत गर्ने दल पनि बिचार गर्ने कि भन्ने सन्दर्भ अझ ऐक्यबद्धता जनाउन मन लागो

  • @neeshankarki7093
    @neeshankarki7093 3 ปีที่แล้ว

    Bichara aama kati mitho bolnu vako kati mahan soch aama ko yo sansar ma aafno aama na vaya pani aaja aama vaya jasto mahasus vayo sewaro biswo dai and aama ...

  • @premikabegha5674
    @premikabegha5674 3 ปีที่แล้ว +8

    हो नि ठिकै भान्नु भयो यो पाटी उ पाटी भन्नू भन्दा पनि जुन पाटिले देश र जन्ताको लागि राम्रो गर्छ गाउँ गाउँ मा राम्रो विकास गर्छन ।
    कुर्सी को मोह भन्दा देश र जान्ता को मोह गर्ने पाटी मा जानू पर्छ

  • @rainayandra2085
    @rainayandra2085 3 ปีที่แล้ว +5

    बिस्वो लिम्बु भाई र ममिको अनुवार ठियाक्कै एउटै छ हौ, खुसी लाग्यो,

  • @rabinrai5925
    @rabinrai5925 3 ปีที่แล้ว

    सेवारो आमा आमा हसिलो सबै कुरा यो भिडियो बाट सबै बुझे बिस्व जि को जिबन अरु भन्दा छोरो लाइ माया गर्ने हुनु पर्छ है

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +2

    लु सारै राम्रो लाग्यो आमा ❤️सङ को मिठो कुराकानी विश्व जि सारै खुशी लाग्यो युके,लन्डन बाट हेर्दै छु।🙏🙏

  • @lucas-uq1vr
    @lucas-uq1vr 3 ปีที่แล้ว +16

    Biswa dai is selfmade man 🙌 respect him a lot

  • @sapanarai9905
    @sapanarai9905 3 ปีที่แล้ว +4

    aamata kati ramri hunuhudo rahaxa biswa ji bichar pani ramro harexa aamalai badhai xa 💚💛💜👍👍

  • @salturover2970
    @salturover2970 3 ปีที่แล้ว

    आमालाई सेवा छ l सिक्री त देखिन्दैन त😂😂😂😂!!! बिश्वभाई कात्तिकेपो रहेछनि,मचै असोजे परेनि l☕☕☕☕☕☕💪💪👍👍👍👍🎤🎤🎤❤❤❤❤❤❤❤❤😊☺😊☺👌✌🎥🎬🙏🙏🙏🙏🙏🙏🙏

  • @sumsha888
    @sumsha888 3 ปีที่แล้ว +1

    Aama sanga ko guff saraii mitho lagyooo 🥰🥰...mero ni aama ko yaad ayo .. mero aama 2019 ma bitnu vako thyoo miss u aama ..😢😢

  • @abigailgeneviegrg4860
    @abigailgeneviegrg4860 3 ปีที่แล้ว +7

    Everything that is meant for you will find you, from people to things,moments .
    Wish you all the best Biswa ji, tapaile chaheko jastai, ama ani pariwar lai maya garne buhari chittai milos 🙏🏻

  • @bzesubba4691
    @bzesubba4691 3 ปีที่แล้ว +5

    mero mom ko yad aayo hou biswa daju😓lovely mom😍

  • @gumantumrok8207
    @gumantumrok8207 2 ปีที่แล้ว

    विस्वसर ममिलाई बिस्वसर जस्तो महान लिम्बुको मात्रै नभएर सारा नेपालीको मन मुटुमा बस्न सफल पत्रकार जन्म दिनु हुने ममिलाई सेवारो सलाम

  • @fishtail5661
    @fishtail5661 3 ปีที่แล้ว

    Aama ani dai sewaro 🙏🙏🙏🙏, , sarai mitho organic guff valakusari...khusi lagyo

  • @roshanrairoshan2023
    @roshanrairoshan2023 3 ปีที่แล้ว +4

    विश्व भाइ अामा संगकाे अन्तर्वार्ता great grear!💚💗💖💜🧡💙❤️

  • @birshikalimbu8131
    @birshikalimbu8131 3 ปีที่แล้ว +11

    आमा अनि दाई लाई सेवारो

  • @saralim9076
    @saralim9076 3 ปีที่แล้ว +2

    आमा, छोराको गफ सारै राम्रो लाग्यो🙏🙏 please keep uploading more videos.... from 🇸🇬

  • @mekhgurung
    @mekhgurung 3 ปีที่แล้ว +2

    आमा शब्द नै काफि छ। कति महान आमा सबैको😍😍❤️🙏🙏

  • @himalgurung3413
    @himalgurung3413 3 ปีที่แล้ว +6

    Wow nice ........and Sewaro mom 🙏🙏🙏

  • @purnalimbu7806
    @purnalimbu7806 3 ปีที่แล้ว +4

    interesting interview daju mom lai sewa ghog xa hai💞💞

  • @jessy124
    @jessy124 3 ปีที่แล้ว

    राम्रो छ है आमा छोराको कुरा।

  • @Beboyt1993
    @Beboyt1993 3 ปีที่แล้ว +1

    आमाको सबैको महान हुन्छन्। ल बिश्वा जी! आमाको काखमा एउटी लक्ष्मी भित्राउनु पर्यो सर। जय होस।

  • @sanjayakerung6121
    @sanjayakerung6121 3 ปีที่แล้ว +4

    Biswa da hjur mero favourite da ho hjur ko interview atti ramro lagx

  • @elimarai8015
    @elimarai8015 3 ปีที่แล้ว +10

    Sewaro mum ❤️

  • @mohaningnam5575
    @mohaningnam5575 3 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो , सेवारो आमा , प्रगतिको शुभकामना विश्व भाइ लाई ।

  • @premrai4921
    @premrai4921 3 ปีที่แล้ว

    धन्यवाद सारै खुशी लाग्यो आमा छोरा बिचको गफ सदाबाहार भाग्यमानी हुनु बिस्वो जिउ ।

  • @sayanaRai783
    @sayanaRai783 3 ปีที่แล้ว +15

    सरै रमाईलो #आमाछोरा😛😛

  • @denylim8035
    @denylim8035 3 ปีที่แล้ว +15

    आमा सेवारो 🙏💓💓💓

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 2 ปีที่แล้ว

    यो भिडियो पहिला पनि हेरिरहेको थिए तर फेरि हेर्न मन लाग्यो बिश्व दाजुको जति तारिफ गरेनि कमि हुन्छ।आमा कति राम्रो बोल्ने सारै राम्रो लाग्छ आमाको भिडियो हेर्न मन पर्छ यस्तै सम्मान गर्नु आमाको बिश्व दाजु

  • @santoshbantawarai9942
    @santoshbantawarai9942 3 ปีที่แล้ว +2

    Majja ayo..thnks Bro, for this organic conversations between Ama choro!!!

  • @MaMi-lp2zv
    @MaMi-lp2zv 3 ปีที่แล้ว +10

    तुम्मा को विचार सारै राम्राे छ सेवारो तुमा

  • @nknkhambu1311
    @nknkhambu1311 3 ปีที่แล้ว +13

    बोजु सेवारो🙏🙏🙏🙏

  • @sunchainr5767
    @sunchainr5767 3 ปีที่แล้ว +2

    So sweet aama 😍😘aama chora dherai barsa jiwnu hola 😍😘❤️ from jaigaon

  • @tulasithapa8697
    @tulasithapa8697 3 ปีที่แล้ว +2

    Ekdam maulik kuro...bishwa ji n mom ko sochai ekdam ramro lagyo...

  • @sangitaghale1138
    @sangitaghale1138 3 ปีที่แล้ว +6

    bichar aama sewaro hai😘😍🙏🙏🙏

  • @sirjanaarjunrai5603
    @sirjanaarjunrai5603 3 ปีที่แล้ว +15

    I love you mom❤️❤️💋💋💋

  • @sirjanarai419
    @sirjanarai419 3 ปีที่แล้ว +1

    कत्ति रमाइलो के आमा छोरा साथी साथी जस्तै। सारै रमाइलो लाग्यो बिश्व सर हजुर र आमाको इन्टरभ्यु।

  • @devkalarai2621
    @devkalarai2621 3 ปีที่แล้ว

    बा.... होस हौ भाई कन्या नै घर व्यवहार बुझ्ने... long lasting हुने खाल्को ल्याउनु।

  • @oilandgasfieldworks5140
    @oilandgasfieldworks5140 3 ปีที่แล้ว +6

    हाम्रो बिश्व जि कात्तिके रहेछ र पो निकै लागू 😁😀

  • @robetrai6192
    @robetrai6192 3 ปีที่แล้ว +16

    आमा जि नमस्ते 🙏💖

  • @kurumbangjohnjohnkurumbang9412
    @kurumbangjohnjohnkurumbang9412 3 ปีที่แล้ว

    सेवा ढोग है आमा लाई

  • @gangachamlingrai6554
    @gangachamlingrai6554 3 ปีที่แล้ว

    Lovely Aama she is still strong beautiful

  • @sumanatumbahangphe513
    @sumanatumbahangphe513 3 ปีที่แล้ว +5

    Lovely Tumbahangphe phupu...

  • @limburai5629
    @limburai5629 3 ปีที่แล้ว +3

    Aama ta sarai ramilo hunuhundo raicha 🙏🏻🙏🏻🙏🏻

  • @padamrajthingofficial6534
    @padamrajthingofficial6534 3 ปีที่แล้ว

    बिस्वा सर मलाई सारै भाबुक बनयो यो आन्तर्बर्ताले आमाको दिर्गायुको कामना।

  • @longsaymongol1165
    @longsaymongol1165 3 ปีที่แล้ว

    धेरै माया आमालाई दोलखाबाट हेर्दै छु
    हाम्रो आमा अब mno Dr.gopal Gurung संगठनमा आउदा हुन्छ जसले आफ्नो अस्तित्व सहित पहिचानलाई सुनिश्चित हुन्छ

  • @milankhatri7327
    @milankhatri7327 3 ปีที่แล้ว +10

    Sewar0 Aama❤🙏

  • @heemuulimbu9106
    @heemuulimbu9106 3 ปีที่แล้ว +9

    सेवारो आमा🙏🙏

  • @sanzuraikashyap6288
    @sanzuraikashyap6288 3 ปีที่แล้ว +1

    Awww so lovely mommy 🙏🙏✊✊.ramailo mom xorako kurakani 👩‍👦👍👍👏👏.

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 3 ปีที่แล้ว

    अहिले कै सबै भन्दा मन परेको भलग है बिस्व दाइ आमा लाई सेवारो🙏

  • @srishmagarmagar6477
    @srishmagarmagar6477 3 ปีที่แล้ว +6

    Dami dami

  • @pabitashahgurung8178
    @pabitashahgurung8178 3 ปีที่แล้ว +4

    Kati ramailo ho
    Aama namaste 🙏❤️

  • @raidipendra7688
    @raidipendra7688 3 ปีที่แล้ว

    Kati ramri aama miss you aama

  • @anielimboo993
    @anielimboo993 3 ปีที่แล้ว

    Hjrko Ama yo agema pni kati active such a inspiration 🙏🙏

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +8

    रमाईलो रैछ

  • @maheshtamang9893
    @maheshtamang9893 3 ปีที่แล้ว +6

    Nice nice❤❤❤

  • @phungsatamling8865
    @phungsatamling8865 3 ปีที่แล้ว +1

    विश्व भाईले आमालाई दिऐकाे सल्लाह सारै राम्रो लाग्याे है ।

  • @sunitarai4113
    @sunitarai4113 ปีที่แล้ว

    मलाई एकदमै मन पर्छ बिस्व लिम्बु🥰😍कति Age उमेर होला भनेर सोच्थे तर धेरै उमेर खाको नहुनु रहेछ मेरो दाइँ सगको पो था भो😊😄बिहेत गर्नु पर्छ हौ बुढेस कालमा साहारा त चाहिँयो नि है अामा को कुरा एकदम ठिक छ कति मिठास बोली अामा छोरा को🙏🙏मेरो त अामा नै छैन कति याद अायो अामालाई देखेर 😢😢😔

  • @dhawalrai9526
    @dhawalrai9526 3 ปีที่แล้ว +8

    Aama sewaro💓💓💓🙏💓

  • @bishubasnet1185
    @bishubasnet1185 3 ปีที่แล้ว +4

    Bishwo Bhai Ra aamalai sewaro

  • @dipkalarai1389
    @dipkalarai1389 3 ปีที่แล้ว

    Awww 🥰 Biswo sir ko mummy dd kati ramailo ..

  • @ranmayarai8841
    @ranmayarai8841 3 ปีที่แล้ว

    सेवारो आमा अरगानिक खानाले you are very strong woman on village

  • @ashmalimbulaksam5707
    @ashmalimbulaksam5707 3 ปีที่แล้ว +3

    Sikkim ma MO chu....
    Chito awnu paryo molai
    ❣️

  • @bimalarai2536
    @bimalarai2536 3 ปีที่แล้ว +6

    So cute mom 😘😘

  • @rslgaming9647
    @rslgaming9647 3 ปีที่แล้ว

    Aama xora ko kura le maan xoyo biswo ji ramro chaa hajur ko parshuti.

  • @lingdenaananda9431
    @lingdenaananda9431 3 ปีที่แล้ว +1

    Tapai ko Aama ta Kati ramri hunu hudo rahex sir