!!! I Got Divorced !!! मेरो सम्बन्ध बिच्छेद यसरी भयो lll I am a single dad || Q&A || Biswa Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 1.1K

  • @BiswaLimbu
    @BiswaLimbu  3 ปีที่แล้ว +118

    My son's video here
    th-cam.com/video/XfJmmQdLYRs/w-d-xo.html

    • @jannavikhadka3294
      @jannavikhadka3294 3 ปีที่แล้ว

      Take care Biswa ji

    • @dilipgurung9394
      @dilipgurung9394 3 ปีที่แล้ว

      1234567890qweertt 3 33 3 e r433333333 3d
      O@@jannavikhadka3294 3

    • @DeepakAlisha
      @DeepakAlisha 3 ปีที่แล้ว +2

      Sir namaskar Mero channel Ko link pin gari dinu na sir support hune thiyo mero channel lai

    • @asmibantawa3919
      @asmibantawa3919 3 ปีที่แล้ว +1

      My crush biswa limbu😍maile socheko pani thiyana married vanera😪

    • @mdbikash2121
      @mdbikash2121 3 ปีที่แล้ว +1

      Sewaro Biswa dada hjr lastai handsome hunuhunxa hjr every kura kam malai man parxa

  • @birajyekten2246
    @birajyekten2246 3 ปีที่แล้ว +177

    ओहो....... झट्ट हेरेर मात्र कसैको जिन्दगी बुझ्न नसकिदो रहेछ।

  • @prashnavlogvideo7289
    @prashnavlogvideo7289 3 ปีที่แล้ว +265

    यस्तो सालिन ब्यक्ती को जीवन मा पनि यस्तो दुर्घटना हुदो रहेछ

    • @hastabdrrai1132
      @hastabdrrai1132 3 ปีที่แล้ว +3

      vanesi hami ta Kei hoina raicha ali man dhukka vayo

    • @kisankafle1706
      @kisankafle1706 3 ปีที่แล้ว +2

      Sojo laye nai esto ghatana gadxa bhai

    • @hitansovitlede4418
      @hitansovitlede4418 3 ปีที่แล้ว

      Bro yo budha ko bolibachan matra raamro ho tara number 1 boka chha. Lady crazy jhinge chha tyahi vaera ho divorce vaeko

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 3 ปีที่แล้ว

      @@hitansovitlede4418 त पनि बोका होस् गधा |

    • @kewalsangme9943
      @kewalsangme9943 3 ปีที่แล้ว

      @@hastabdrrai1132 🙂☺😊

  • @nknkhambu1311
    @nknkhambu1311 3 ปีที่แล้ว +208

    तपाईंको बोली मा धेरै मिठास छ विश्व आम्बु 😀

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +113

    विश्व जि धेरै धेरै धन्यवाद जानकारिको लागि र छोरालाई चाहिँ चाडै हेर्न पाउ ल।

  • @manitalimbul.m6872
    @manitalimbul.m6872 3 ปีที่แล้ว +58

    यति हसिलो मुहार पछिको त्यो पीडा सुनेर नराम्रो लाग्यो, अझै धेरै सफलता को कामना दाइ🌻 अबो चाडै बाबू छोरालाई एक साथ देख्न पाउ

  • @subhapun3137
    @subhapun3137 3 ปีที่แล้ว +73

    यो हो नि तरिका साँचो बोल्नु पर्छ मन हलुका हुन्छ ।

    • @grgnepal4243
      @grgnepal4243 3 ปีที่แล้ว

      😂😂😂😂😂😂

  • @puranlimbu244
    @puranlimbu244 3 ปีที่แล้ว +103

    छोरा चै छिटो हेर्न पाउ है जिन्दगी भनेको यस्तै हो लुङ्गा ।

    • @umeshlinkhaofficial
      @umeshlinkhaofficial 3 ปีที่แล้ว +2

      लु छोरा देखाइसक्नु भएको छ दाईले

    • @puranlimbu244
      @puranlimbu244 3 ปีที่แล้ว

      @@umeshlinkhaofficial tq hai ahile heri sake

    • @surendragurung3680
      @surendragurung3680 3 ปีที่แล้ว

      th-cam.com/video/XfJmmQdLYRs/w-d-xo.html

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 ปีที่แล้ว +59

    धरै खुसी लागेउ हजुर ले सबै खुलेर भन्दिनु भो मन को सफा हुनुहुन्छ आमा को कुरा मा आँखा भरी आँसु रसायो तपाईं को🙏

  • @ramprasain235
    @ramprasain235 3 ปีที่แล้ว +100

    You are humble, honest and a true human. Sewaro.

    • @sarjanrai2594
      @sarjanrai2594 3 ปีที่แล้ว

      Life sabaiko diffirent. Tarikale biteko hunchha ...dukhi nahunus. Sansar ma bhai rahanchha .......

    • @shantilama2841
      @shantilama2841 3 ปีที่แล้ว

      Love u ❤️❤️❤️

  • @karanpegnimagar
    @karanpegnimagar 3 ปีที่แล้ว +48

    उस्तै-उस्तै रहेछ विश्व सर अनि मेरो जीवन कहानी।यस्तै हो सर जीवनमा उतार चढाव आईरहन्छन्,बाँकी जीवन अरुलाई हेरेर भएपनि मन बुझाउन सकिन्छ।

  • @tamupadam695
    @tamupadam695 3 ปีที่แล้ว +12

    तपाई सङ्ग इमानदार, सोझो सङ्ग डिपोर्स गर्नु भनेको त आफ्नो खुट्टा आफैले बन्चरो हन्नु हो बिश्व सर। यदि मिल्छ भने डिपोर्स भैसकेको भाउजुलाई हजुरको मिडियामा ल्याउनु पर्‍यो। यदि मिल्छ भने मिलेर बसेकै राम्रो होला कि बिश्व सर।

  • @mlastudios8515
    @mlastudios8515 3 ปีที่แล้ว +18

    👏👏👏👏👏👏 विश्व भाई तीतोसत्य बोल्नको लागि पनि हिम्मत चाहिन्छ ।you are graet man..

  • @bimlathapa9380
    @bimlathapa9380 3 ปีที่แล้ว +6

    ठिक छ विश्व जी नाम्विङ्गलाई चाडै सँगै राख्ने कुरामा धेरै खुशी लाग्यो सुन्दर भविष्यको असिम शुभकामना

  • @Krishnakumar20404
    @Krishnakumar20404 3 ปีที่แล้ว +8

    हजुर एउटा हुनोहार पत्रकार हो सर हजुरलाइ मेरो उच्च सम्मान अनि दुई हात जोडी नमस्कार 🙏हजुर को जिन्दगी को भोगाइ अनि हजुर को कहानी सुनेर धेरै दु:ख लाग्यो,,,, भावुक नै भए ! तर हिम्मत चाहिँ नहार्नुहोला । निरन्तर जानुस् !!

  • @charliedabadi4893
    @charliedabadi4893 3 ปีที่แล้ว +62

    Your a divorced dad but now your a single dad. I’m also a single dad of 2 daughter 9 & 7 years. I like to be a single dad better than to be a married dad.

  • @yojanvlogs2235
    @yojanvlogs2235 3 ปีที่แล้ว +300

    मैले त बिहे नै भाको छैन भन्ठानेको नि

  • @jibarai6638
    @jibarai6638 3 ปีที่แล้ว +23

    मलाई नि धेरै कौउतहल्ता थियोे तपाईं जस्तो खुंखार मान्छे ले किन बिबाह ढिलो भनेर आज आएर धेरै खुशी लाग्यो।
    बिगत अर्कै रहेछ हामी लाई सफाइ दिनु भएकोमा मुरी मुरि धन्यवाद बिश्व दाई।
    मेरो तपाईं संग म्यासेन्जरमा च्याट पनि भको छ म तपाईंको ठुलो प्रसम्सक हु!!!

  • @deepudeepu4761
    @deepudeepu4761 3 ปีที่แล้ว +3

    यति रमाइलो अनुहारमा पनि केही पिडा भएको थाहा हुँदा मलाई पनि केही हदसम्म दुःख लाग्यो। जीवन हो उतारचढवपूर्ण त हुन्छ नै त्यही पनि त्यो विगतको कुराले आउने भविष्य लाई नराम्रो असर पर्न हुँदैन। बाबुलाई हजुरले गर्नुपर्ने कर्तव्यमा केही कमी हुन नदिनु। अझै धेरै प्रगति को कामना गर्दछु भाई। ♥️♥️♥️। मेरो मनमा अझै धेरै इज्जत र सम्मान जाग्यो आज हजुरप्रती। May God bless you.

  • @amritlimbu3246
    @amritlimbu3246 3 ปีที่แล้ว +67

    दाजु खुसी लाग्यो तपाईंको यो ब्याक्ती गत कुराहरू खोल्नु भएकोमा।

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 ปีที่แล้ว +7

    तपाईं हाम्रो कथा चाहिँ अन्तिम को मिल्ने रैछ जुन बुबा ले कान्छी विवाह गरेर दुःख पाउँदा को त्यो क्षेण बुबाको माया देखि टाढा भएर बस्नुपर्दा को जीवन अनि आमाले हजारौं दुःख सहेर हुर्काउनु भएको त्यो समय🙏💗

  • @yambhujel4924
    @yambhujel4924 3 ปีที่แล้ว +8

    जिन्दगी हो, यस्तै हुनुपर्छ भन्ने छैना, जस्तो आउँछ तेस्तै भोग्नुपर्छ, तेही भोगाई नै जिन्दगी हो,

  • @ribsnepal2532
    @ribsnepal2532 3 ปีที่แล้ว +34

    जिन्दगी खै के हो के हो सानो सानो कुराले गर्दा सम्बन्ध नजिकिन्छ र सानो सानो कुराले नै सम्बन्ध चिसिन्छ त्यसपछि अन्त्य पनि हुदो रैछ के भाको होला😭😭😭

  • @tiljimee8140
    @tiljimee8140 3 ปีที่แล้ว +6

    म पनि unmarried हुनुहुन्छ सम्झेको थिए तर,,,, मेरो जस्तै कहानी बोक्ने एउटा भरिया हुनुहुदो रहेछ,😪❤️❤️

  • @ambarlimbu2451
    @ambarlimbu2451 3 ปีที่แล้ว +21

    विश्व जि मेरो सुझाब ,
    बिबाह गर्नुहोस् 🙏 एक्लो जिन्दगी हुन्न है बस्नु 🙏

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +3

    यति राम्रो हेन्डसम ,ट्यालेन्ट ,भद्रभलादमी, धनी , बुझ्ने पत्रकार को नि यस्तो ब्यथा हुदोरहेछ दाइ पहिले जे भयो भयो अब छिटै नया घरजम बनेको देख्न पाइयोस शुभकामना दाजु

  • @menakathapa3142
    @menakathapa3142 3 ปีที่แล้ว +10

    म हजुरको पहिल्यैदेखि फ्यान हो एकजना ताप्लेजुङ्कै साथीलाई हजुरको बारेमा बुझ्दा यी र यस्ता कुराहरु थाहा पाएको थिएँ । जिन्दगी हो हजुरले भने जस्तै उतार चढाब अाउँछ तर अगाडि बढ्न छोड्नु हुँदैन दाजु अझ प्रगति भएको देख्न पाउँ हामी सधैं हजुरको साथमा छौँ ।

  • @santoshlimbu2075
    @santoshlimbu2075 3 ปีที่แล้ว +20

    विश्व ज्यू तपाईंले अब आध्यात्मिक बादहरुलाई पनि interview लिनु पर्यो,🙏

  • @jethalama5035
    @jethalama5035 3 ปีที่แล้ว

    मैले बुझेको विश्व लिम्बु र आज सुनेको विश्व लिम्बुमा निकै फरक पाए। जिन्दगी सङ्घर्ष,समाझदारी र सम्झौताको प्रतिफल हो।जिन्दगी चलाउन सङ्गर्ष गर्नैपर्छ।सकेसम्म र भएसम्म समाझदारी कायम राख्नुपर्छ। कतिपाय कुरामा सम्झौता कायम गर्नुपर्छ तर यतिसम्म नि सम्झौता गर्न हुँदैन कि जसले दुबैको जीवनमा आधी या तुफान आओस। जो आउनुभन्दा अगाडि नै आ आफ्नो बाटो लाग्नुपर्छ। जो तपाईंहरुले गर्नुभो।आउँदा दिनहरुमा सुखमय र उज्ज्वलमय बनोस। यै शुभकामना छ।

  • @RatnaLimbu
    @RatnaLimbu 3 ปีที่แล้ว +33

    सबैको जिन्दगी यस्तै हुन्छ।सो जे भयो राम्रोको लागि हुन्छ रे,विश्व भाई❤️❤️❤️🥰🙏

  • @manisharai1026
    @manisharai1026 3 ปีที่แล้ว +4

    मत छ्यंगा बाटै खसे नी यो सब सुनेर 😯
    जे भए पनी आऊने दिन हरूमा राम्रो होस 👍
    अब छोरा लाई चाडै ल्याउनु भिंडियोमा❤️

  • @PahiloKhabar
    @PahiloKhabar 3 ปีที่แล้ว +13

    *सुखदुःख नै जीवन हो सबैको एकै हुदैन आ आफ्नो ब्यक्तिगत जिवनमा यस्ता भोगाइहरु उतारचढाव भैरहन्छन बिगतलाइ भुल्दै समस्यालाइ समाधान गर्दै अगाडी बढ्नुपर्ने | यो दुनियाँमा कोहि पनि छैन जो हरेक कुराले सन्तुष्ट सबै पुगेको दु:खद नभोगेको तर मलाई चै थाहा थिएन तपाइको यी कुराहरु सोच्थे जस्तो देखुनुहुन्छ त्यस्तै हाइफाइ नै हुनुहुन्छहोला भनेर तर केही छैन यती भन्छु बिगतमा जे भो भो अब ती कुरालाइ भुलेर नया सुखी जीवन सुरु गर्नुस अग्रिम बधाइ शुभकामना छ*

    • @Sunaulonepalnews
      @Sunaulonepalnews 3 ปีที่แล้ว

      Hait kaji pni yata kah suru garnu ho ali baki nai xani biswo sr kosuru garne din

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +9

    मैले कता कता देखेको थिए कमेन्टमा आज खुलेर भन्नु भो झन राम्रोसँग थाहा भो दाई अब छोरा हेर्न चाहान्छौ दाई हामी❤️❤️❤️🙏🙏🙏

  • @birachhaofficial4905
    @birachhaofficial4905 3 ปีที่แล้ว +4

    विश्व सर तपाईं हाम्रो लागि खुल्ला किताब हुनुहुन्छ,खुसी लाग्यो।आगामी दिन तपाईंकाे सुखद बिताेस्।छाेरालाई एउटा असल,प्रभावसाली व्यक्ति बनाउनुस्।शुभकामना!!

  • @mespangrai5240
    @mespangrai5240 3 ปีที่แล้ว +1

    बिश्वजी तपाई को शालिनता, बौद्धिकता र प्रोफेशनलिज्म उच्चस्तरिय छ!
    मलाई त तपाईको आइडल पान्डेजी भन्दा तपाई धेरै राम्रो लाग्छ!
    कति ले गरेका नराम्रा प्रश्नहरु लाई पनि नम्र र स्मार्ट्ली जवाफ दिनु भको मा तपाईलाई मान्नै पर्छ!
    तपाई ले इन्ग्लिश शब्दहरु पनि प्रस्ट उच्चारण गर्नु हुन्छ!
    तपाईको भबिस्य उज्ज्वल देख्छु!

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 ปีที่แล้ว +4

    विश्व जी तपाईको यो भिडियो असाध्यै मनपर्यो । तपाईको ब्यक्तिगत जीवनको उतारचढाव लगायत धेरै विषय जान्ने मौका पाए खुसी लाग्यो ।
    साच्चिकै तपाई धेरै मान्छेको नजरमा असल हुनुहुन्छ अझ प्रगतिको शुभकामना ।

  • @subbagangadevi557
    @subbagangadevi557 3 ปีที่แล้ว +1

    mero online tv सारै राम्रो नाम जस्ले उच्चारण गरे नि आफ्नै ( मेरो ) भन्न पाउने वाव । मेरो अनलाइन टि भि 🌷👏👏

  • @abisheksawat4197
    @abisheksawat4197 3 ปีที่แล้ว +3

    मेरो जिन्दगिमा पनि त्यस्तै घटाना घटेको थियो विश्व लिम्बू दादा जिन्दगिमा गल्ती गर्नु गल्ती होइन तर गल्ती बाट पाठ न सिक्नु ठूलो गल्ती हो दाइ तपाईं को राम्रो छ अहिले जे हुन्छ राम्रो को लागि हुन्छ !!

  • @pabitrarai6783
    @pabitrarai6783 3 ปีที่แล้ว +119

    यस्तो गजबको मान्छेलाइ छोड्ने त अभागी आईमाई हो😉😛

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 3 ปีที่แล้ว +2

      Testai ho nani... aa aafno vagyoko kura ho nani

    • @animashrestha1658
      @animashrestha1658 3 ปีที่แล้ว

      Check my video about relationships

    • @Maruti537
      @Maruti537 3 ปีที่แล้ว +3

      How u know dear she is very good women ok...if u dnt know personally than dnt say that type of things for her😎

    • @supersenterem3591
      @supersenterem3591 3 ปีที่แล้ว +5

      Manxe bahira bolera matra gajjab hudaina hjr, vitri khurapati ni huna sakxa or ajha bihe garera sangai keta/keti basi sakesi 2dui jana ko physical/sexual khulikpa/mental satisfaction ni each other ma dina saknu parne hunxa, sayad yahi main reason le ni divorce hunxa vanne lagxa..!!

    • @santwanagrg692
      @santwanagrg692 3 ปีที่แล้ว +2

      @@Maruti537 ramro sanga padnu hola comment paila... Pabitra rai ji le kei ramro vanekai xaina

  • @rhythmj4358
    @rhythmj4358 3 ปีที่แล้ว +19

    Omg!!what a shocking news??I was so negative about u before and unsubscribe ur channel but when I go through your life story it made me feel so low and again I subscribed it.what a man!!you are truly positive man.why all good man has same story behind the camera??Anyway so good,be best of all.

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 3 ปีที่แล้ว +1

    बिस्व जि यो भिडियो २ चोटि हेरे बल्ल बुजे हामीलाई सरप्राइज दिनु भयो आज छोरा त दाइ को पो होला दाइ सङग घर जानू भएको भने को होइन कहिले बिहे गरि सकेको रहेछ अचम्म बनौनु भयो विश्व जि ले ल बधाई छ छोरा को बाउ बनी सक्नु भएको रहेछ छोरा को भबिस्य उज्ज्वल बनौनु होस शुभकामना छ God bless you

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 3 ปีที่แล้ว +18

    सेवारो दाँदाँ म कतारबाट हेर्दैछु। *है विश्व दादा को फ्यान जति फटाफट साथि बनौ है च्यानलमा*

  • @salonrai347
    @salonrai347 2 ปีที่แล้ว

    बिश्व सर नमस्कार म हजुरको ठुलो फ्यान अहिलेसम्म हजुरले लिनु भएको हरेक अन्तरबार्ता हेर्न छुट्टाको छैन हजुरले बोल्ने भाशा प्रस्न सोध्ने सैलि एक दम गजब लाग्छ।एउटा कुरा हजुरले रेखा लिम्बु लाई धेरै मन पराउनु हुन्छ जस्तो लग्यो हरेक video मा हजुरले ठट्टामा नै real कुरा गर्नु भाको जस्तो लाग्यो,जे जस्तो भए पनि यो मेरो प्रस्न अन्यथा नलिनु होला गलत भए क्षमा प्राथी छु।

  • @nirulimbu8042
    @nirulimbu8042 3 ปีที่แล้ว +89

    तपाई मेरो मन पर्ने journalist,you tuber मा पर्नु हुन्छ।🙏👍

  • @chandralimbu769
    @chandralimbu769 3 ปีที่แล้ว +2

    बिश्व जी हजुरले आफनो जीवनको नितान्त निजी कुरा हामी दर्शकलाई
    पनि थाहा हुनुपर्छ भनि share गर्नु भएको मा धन्यवाद छ ।। पुर्ब पत्नी प्रति हजुरको सम्मान भाव देख्दा हजुर प्रति अझ सम्मान बढ्यो।

  • @mr.mingsoytop9409
    @mr.mingsoytop9409 3 ปีที่แล้ว +6

    विश्व जि तपाइको ब्यातिगत जीवन थाहा थिएना तर अब थाहा भयो ।।।

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว +2

    मलाई अलिक खल्लो महसुस भयो सर बोलिमा मिठास छन हजुरको हरेक काम सकरात्मक सोचको धनि हुनुहुन्छ सबैको नै यस्तै हुन्छ।

  • @tilooktamang5875
    @tilooktamang5875 3 ปีที่แล้ว +10

    येस्तो सलिन / भद्र मान्छे को नि डिभोर्स भयो भन्ने कुरा सुन्दा निकै नरमाईलो लाग्यो।

    • @sangitadhital7324
      @sangitadhital7324 3 ปีที่แล้ว

      Salin ra vadra ta aru ko lagi vako ho.swasni ko lagi salin vako vaya ta ramro vaihaltho ni.

    • @tilooktamang5875
      @tilooktamang5875 3 ปีที่แล้ว

      @@sangitadhital7324 🤔🤔🤔

  • @sitadahal5131
    @sitadahal5131 3 ปีที่แล้ว +2

    तीतो वेदनालाई मीठो शैलीमा । वाह्! Sir you r the great 🙏

  • @RODAN10000K
    @RODAN10000K 3 ปีที่แล้ว +7

    दाई आजको यो भिडियो बाट म खुशी भय सम्पुर्ण कौतहलता मेटीयो मेरो । यकचोटि हजुरलाई स्वयम भेट्ने मन छ ।

    • @meshakkhaling3257
      @meshakkhaling3257 3 ปีที่แล้ว

      विश्व दाईलाई साथ दिनु

  • @shilalimbu2695
    @shilalimbu2695 2 ปีที่แล้ว

    बिस्व जी बिगतलाई सकारात्म रुपले लिएर अगाडि बढनु नै तपाईंको जीवन सफल हुनु हो अब छोरोलाइ अथाह मायाका साथ शिक्षा दिनुस एक सफल बुवा भन्नू हुनेछ।

  • @sumanwanem7390
    @sumanwanem7390 3 ปีที่แล้ว +66

    फेरि मिलन गरेर बिश्वकृतिमान राख्नुहोस दाइ फेरि बिहे गर्नुभन्दा

    • @manishlimbuthegim3513
      @manishlimbuthegim3513 3 ปีที่แล้ว

      Feri Jari uthaunu..aka hau menunen ro😁

    • @khojima
      @khojima 3 ปีที่แล้ว

      लु त फेरि बिहे गरौ।

  • @नरब.थुलुङ्गराई
    @नरब.थुलुङ्गराई 3 ปีที่แล้ว +2

    विश्व जी तपाईं अत्यान्तै सफा हुनुहुन्छ,भन्ने कुरा आजको एस हजुरको जीवन कथा सगैको प्रस्तुतिले प्रस्ट ग्रेकोछ। आगामी दिनहरु राम्रोसग बितोस। यहि छ कामना हामी आम स्रोताको तर्फबाट।🙏

  • @jogi2047
    @jogi2047 3 ปีที่แล้ว +16

    No worries bro it’s just accident may occur to anyone
    Next episode maa babu lai ni herna paiyos, keep doing good

  • @ruthasubba7477
    @ruthasubba7477 3 ปีที่แล้ว +2

    सबै कुरा हरु खुलेर बन्नु भयो कुनै पनि लुकाएर राख्नु भएन ! बिस्व जि खुशी लाग्यो । हो हामीले सबै कुरा अरुको सामु खुलेर भन्नु नै असल हुन्छ ।thanks very much

  • @yogenchemjong6634
    @yogenchemjong6634 3 ปีที่แล้ว +4

    हैट कडा हो दाइ त। आज मात्र थाहा भयो। यस्तैहो दाइ जिवनमा उतारचढाव हुन्छ।

  • @MeroRahar
    @MeroRahar 3 ปีที่แล้ว +1

    भिडियो हेर्दै गए भाई अन्तको कुराले अती मेरो मन छुयो हो रैछ जिन्दगीमा सोचे जस्तो हुदैन रैछ दोस्रोबिवाहको प्रसङ्गले मेरो मन पनि अती छुयो 😥जे भयो सो भइसक्यो यो एउटा डरलाग्दो सपना सम्झिनु पर्दोरैछ जिन्दगीमा भाई 😥 भगवानले जे गर्छ ठिकै गर्नुहुन्छ बाकी जीवन लामो छ भाई अब फेरि सम्झेर अनि बुझेर बिस्तारै नयाँ जीवन सुरु गर्नुहोस प्रदेशी दिदिबाट शुभ आशिषको साथमा अग्रिम शुभकामना छ्😍

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 3 ปีที่แล้ว +58

    U r really a true person daju...

  • @chamlinggamergamer6488
    @chamlinggamergamer6488 3 ปีที่แล้ว +1

    सफा चट्ट्नै कुरा भन्नू भो विश्व भाइ लुकाएर पीडा खोप्नु भन्दा ओकलेर आरोग्य हुनु लाख लाख उत्तम salute bhaaii

  • @Rairejina.
    @Rairejina. 3 ปีที่แล้ว +26

    छोरा चाहिँ चाडै हेर्न पाउ यहि पार्थना मेरो चाई😊😍

    • @badshahplayer4643
      @badshahplayer4643 3 ปีที่แล้ว

      Tmro xora heram na baru

    • @NepaliNomad1234
      @NepaliNomad1234 3 ปีที่แล้ว

      किन चाहियो तपाई लाई हाहा

    • @DinukaThapa
      @DinukaThapa 3 ปีที่แล้ว

      ❤️❤️❤️

  • @halaksutirtha9104
    @halaksutirtha9104 3 ปีที่แล้ว

    जिन्दाकी हो बिश्व जी, सबैमा नानथरिको आरोह अबरोहहरु आउँछन् नै । don't worry यस्मा । बाँकी आफ्नो जिन्दाकी कसरी तैर्‍याउनु पर्छ? त्यो ता हामिलाई भन्दा तपाईंलाई नै धेरै ज्ञान छ नै । आब्बो सिङ्गल मम्हर्को घुइँचो लाग्ने पक्का । 😄😄

  • @thapajaanu3320
    @thapajaanu3320 3 ปีที่แล้ว +15

    Kati ramro sanga answer dinu bhako 👍👌🙏

  • @laxmirai2529
    @laxmirai2529 3 ปีที่แล้ว

    Biswa limbu verry nice,, आज्काल चै काहाको हावाले छोयो भनेर प्रस्न गर्ने मान्छे चै मलाइ अचम्म लाग्यो,मान्छे भयेसी समये सापेक्षित हरेक कुरामा (fit ) हुनु पर्छ ! सधै भलाद्मी भयेर पनि हुदैन कहिले काहीँ रमैलो पनि गर्नु पर्छ

  • @pramilasherpa2918
    @pramilasherpa2918 3 ปีที่แล้ว +6

    manxe ko life ho kahile kahi life ma ups and down hunx hjrko maatra hoina sabaiko life ma hunx .hjrko past j vaya ni aba aaune din haru ramro hos ani you tube chanal ni ramro hos all the best brother.👍️👍️

  • @narbirale4298
    @narbirale4298 3 ปีที่แล้ว

    धेरै कुरा जानेको बुझेको थिएन ।बिस्व सर यो भिडियो बाट धेरै कुरा बुझ्न पायौ।❤️❤️❤️❤️तपाईंको सबै कुरा प्रष्ट पारी दिनु भयो।भोलिका दिनमा कहिँ कतै खोट लाउने बाटो पाउने छैनन् ।हुन त मान्छेको जिन्दगीमा आफ आफ्नै निजि कुराहरु हुन्छन् ।तर हामी आम दर्शकले जति बाहिर बाट जानेका थियौ भित्री आन्तरिक कुरा जान्नु एकदमै उत्सुकता लाग्थियो।जानियो सुनियो हल्का खुशी लाग्यो।

  • @Hangkumar1234
    @Hangkumar1234 3 ปีที่แล้ว +14

    I have shocked, I never knew that

  • @gopalgt956
    @gopalgt956 3 ปีที่แล้ว +2

    खुसी लाग्यो तपाइको प्रस्न उत्तरको प्रतिकृया सुनेर !हरेक को जीवनकालमा उतारचढाव आइरहन्छ ! जे हुन्छ राम्रो कै लागि हुन्छ भन्ने सोचेर अगाडि बढ्नु नै राम्रो होला सर !

  • @planetonlinetv9042
    @planetonlinetv9042 3 ปีที่แล้ว +44

    Biswa Limbu Dai lastai Fan ho ma Tapai ko

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 3 ปีที่แล้ว +1

    सर्बप्रथ त सेवारो विश्व सर ज्यु मिस यु राजा यो भिडियो हेरेर म पनि निक्कै भाबुक भए सर अब चाडैं दोस्रो मिलन भएको हेर्न पाइयोस् 🙏🙏😍😍

  • @shivathapa4629
    @shivathapa4629 3 ปีที่แล้ว +22

    True person really hjur......😍

    • @ravivatarae3923
      @ravivatarae3923 3 ปีที่แล้ว +1

      पत्रकार मध्धे काे राम्राेबाेलिचालि छ भाईमा

  • @sangamgamez3231
    @sangamgamez3231 3 ปีที่แล้ว +1

    जीवन भनेकै यहित रहेछ हजुर उताव चढाव हासो आशु ॥सोचेजस्तो जीवन हुन्नरैछ॥

  • @bhimlimbu9113
    @bhimlimbu9113 3 ปีที่แล้ว +5

    Hjr ko barema personal kura jan paiyo khusi lagyo l,m always ✊✊👏👏

  • @dharmakhambu6666
    @dharmakhambu6666 3 ปีที่แล้ว

    तर यस्तो पनि हुने गरेको छ हाम्रो समाजमा कि boy friend-girl friend होस् या बुढा-बुढी
    टाढा२ बसेपछि सम्बन्ध बिग्रन्ने रहेेछ😁 reasons बुढाले अर्कै केटीलाई मन पराउन थाल्ने र बुढीले अर्कै केटालाई मन पराउन थाल्ने 😁😁 अनि घन्टा बच्छ त सम्बन्ध😁😁😁😁

  • @Shirish2018
    @Shirish2018 3 ปีที่แล้ว +12

    Genuinely appreciate your honesty, keep doing good work brother. Best wishes all the way from 🇨🇦

  • @meloniegurung4816
    @meloniegurung4816 3 ปีที่แล้ว

    No no testo sabaiko huncha nasochekai huncha tyo afno personal ho that's fine tapai jasto euta educated person sabai kura bujnubhacha n aundo dinharuma je garna lagnubhacha so bujherai garnu hola all the best

  • @abdulrai9079
    @abdulrai9079 3 ปีที่แล้ว +4

    छोरा पनि handsome होलान् हेर्नु मन लाग्यो❣️❣️♥️

  • @gangabudathoki3706
    @gangabudathoki3706 3 ปีที่แล้ว +1

    विश्व भाई जे थियो सत्य थियो सबै बोल्नु भयो धन्यबाद ।

  • @taragurung6734
    @taragurung6734 3 ปีที่แล้ว +8

    So sad mero ta aasu aayo anyway his so talented god bless you 💕

  • @dilkeshar
    @dilkeshar 3 ปีที่แล้ว

    Satya jaile tito hunx ta ra tyo himmat garnu vo you are such great person and keep it up Biswa ji life ma ups and down ta hunx nai yo ta prakritik niyam ho.ma pani tapaiko bolne saili ko fan hu.

  • @junughalley547
    @junughalley547 3 ปีที่แล้ว +3

    I have watched so many interviews taken by you. It's really great one. You never asked personal and abusive questions. Many Nepali journalists ask bit confusing questions. Sending you love from Bhutan. Be same everyday. Love yourself.

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 3 ปีที่แล้ว

    यती राम्रो मान्छे को नि डृभोस हुदोरहेछ हुनत मन नमिले पछि के गर्ने बिस्वा सर हिम्मत नहार्नु होस तपाई आफैमा प्रफेट हुनुहुन्छ सन्सार मै यस्तै छ।माया ले गर्दा

  • @molim4094
    @molim4094 3 ปีที่แล้ว +3

    Congratulations Sir 🎊👏 keep it up 💪 so proud of you God bless you 😇🙏

  • @sanchulimboo3526
    @sanchulimboo3526 ปีที่แล้ว

    हजुरको कुरा सुनेर मनै कस्तो कस्तो भयो आँखा रसायो।सबैको जिन्दगी यस्तै हुन्छ सर तर हिम्मत चाहिँ पक्कै नहार्नु होला। सेवारो

  • @niralimbu3862
    @niralimbu3862 3 ปีที่แล้ว +13

    गायिका सुनीता थेगीम बहीनीसङ interview लीनुहोला!!!

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว

    ताप्लेजुङको एउटा बिकट ठाउँमा जनाएको लिम्बूको छोरो विश्व लिम्बू जिन्दगीमा दुख गर्दै अाफ्नो जिन्दगीमा स्टगल मोटिभेषण गर्दै यो स्थानमा अाई पुग्नु भयो तर जीवन संगी लाई समाल्नु सक्नु भएन छ दुखदको बिषय।

  • @pashanglama
    @pashanglama 3 ปีที่แล้ว +3

    You are very honest man, be always like that,I have met you at the bus station in the uk.we were traveled on the same bus that was to short but I always remember that moment thank you bishwa sir, for doing a great job god bless you

  • @nabarajrai2527
    @nabarajrai2527 3 ปีที่แล้ว

    विश्व जि बिबाहको माम्लामा केही बोल्न मन लाग्यो।मलाई नि साह्रै पिडाबोध भयो,हुन्छु,मेरो तपाईंको जस्तै भैहालेको छैन,झण्डै भयो,मन परेर ल्यको थिएं त्यसैले धेरै संयंता अप्नाए र,बचाए,हाम्रो चिना छैन,बिहेमा हेर्ने चलन पनि हुन्न।जनजातिले पनि यस्को सिको गर्नु राम्रो हुन्छ होला,मन परेको love परेको ठाउँमा यस्ले थ्योरैलाई मात्र बाधा गर्ला।अब विस्वा जि चिना हेरेर ल्याउनु होला,नहेरी ल्याउदा धेरै कुराको बाधाहरु आउने रैछ,तंपाईको च्यनल भनेको समाज रुपान्तरणको एउटा हिस्सा हो,त्यसैले ज्योतिष बिधहरुको पनि कार्यक्रम गर्नु होला।राम्रोलाई सिको गरौँ भन्छु।यो तपाईंलाई न्यय नभए क्षमा यचना चाहन्छु।

  • @aalokatmaa1606
    @aalokatmaa1606 3 ปีที่แล้ว +8

    What you did is great Vishwa sir. One who reveals his truth is the bravest man.

  • @sudhabhattarai6805
    @sudhabhattarai6805 2 ปีที่แล้ว

    Euta padeko manxe le bolne saile kati ramro hunxa....you r best...

  • @sujatayakso6685
    @sujatayakso6685 3 ปีที่แล้ว +7

    wow maile pni sagarmatha college padeko ho 🤗🤗 hami limbu limbuni eautai college let's get married 😂😂😂

    • @rajaharukoraja4644
      @rajaharukoraja4644 3 ปีที่แล้ว

      Timilai pathaini...bihe ni vagyako kura honi nani😂😂😂

  • @pushpalingden4499
    @pushpalingden4499 3 ปีที่แล้ว

    मान्छेले जति खराब सोच्छन त्यति खराब पनि भईदैन र जति आदर्शवान सोच्छन त्यतिसम्मको पनि भईदैन, आउने हरेक बिहानिहरु आत्मबिश्वास र जिम्मेवारिले रङ्गिएर शुरु हुनसकोस ।

  • @Jasonadventures
    @Jasonadventures 3 ปีที่แล้ว +25

    I am divorced after 21 years ago ,so lets stay positive 🤗🙏👌

    • @purnimarai3027
      @purnimarai3027 3 ปีที่แล้ว +2

      And you are still single 🤔😂

    • @maheshrai1405
      @maheshrai1405 3 ปีที่แล้ว +1

      Purnima Rai if he is signal you will marry with him ?😀😜

    • @purnimarai3027
      @purnimarai3027 3 ปีที่แล้ว

      @@maheshrai1405 ya I think so you have problem 😜😂😂😂

    • @Harka_Sampang_Rai_2084
      @Harka_Sampang_Rai_2084 3 ปีที่แล้ว

      @@purnimarai3027 🤣🤣🤣

  • @tararai6795
    @tararai6795 2 ปีที่แล้ว

    भाइ तपाईंको मिसेस सङ्ग डिबोस भईसकेको रछ अब पनि तपाईंको काम र बेस्तता र भावाना बुज्ने दम्पति जीवन साथि बान्दा हुन्छ नि भाइ किनभने पछि आफ्नो पनि उमेर घटदै जान्छ अरुले के भन्छ भनेर होइन पहिले आफै दरो हुनुपर्छ हामीलाई साथि चाहिन्छ अब चाहिँ अरुलाई बुज्नु लाउनु पर्छ अब चाहिँ पुरानो कुरालाई नसम्झीनु जीवन हो बाच्नुजेल जे पनि हुन्छ

  • @diparai1267
    @diparai1267 3 ปีที่แล้ว +7

    Hajur no coment hai sabai thik xaaa ur so grt limbu dajai..❤❤

  • @nembanglokenvlogs7237
    @nembanglokenvlogs7237 3 ปีที่แล้ว +1

    लाईफ यस्तै हो बिश्व जि जिबन मा कहिले काही उताब चढाब आउछ जे हुन्छ राम्रो कै लागि हुन्छ। be strong सर अझै थप प्रगति गर्दै जानू होला ।

  • @sangitarai4971
    @sangitarai4971 3 ปีที่แล้ว +3

    You are really talented person sir. Good bless you.

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว

    Very good,manmuTap vayera basnu man bichar namili sangai basnu vanda xuttiyera basnu best ho.....

  • @mynarai1033
    @mynarai1033 3 ปีที่แล้ว +3

    Omg i can’t believe ur single dad i like your voice 😃😃😃😀

  • @sumanpradhan418
    @sumanpradhan418 3 ปีที่แล้ว

    मैले त बिबाहित भनेर सोचेको थिएन तर तपाइको कामको सिलसिलामा अलि माया पिरेम मा परेको जस्तो भान भयेको थियो र मलाइ लाग्छ बिश्व ज्युको फेरि दामपत्य जीवन मा बाधनुभो भने त्यो भाग्यमानी बिश्व जिले अन्तरवार्ता लिइसकेको ब्यक्तित्व सङै हुन्छ भन्ने मा बिस्वस्त छु र आफ्नो जिबनिको बारेमा आफ्ना फ्यान्हरु लाई आफ्नो जीवन बारेमा जानकारी गराउनु भो राम्रै भो हेर्नुस त सङै पधेको लु न बिहे गरौ भनेर चाहना ब्यक्त गरे। बिश्वजि तपाइलाइ मेरो सुझाब यो छ कि तपाइले अन्तरवार्ता लिदा अलि बिस्तृत गहिरियर नलिनुभयेको देखे त्यो म तपाइलाइ इमेल पथाउछु र भारी बोक्नेको छोरो को अन्तरवार्ता कहिल्यै नलिनुस तपाइको च्यानल बात। धन्यबाद। Hope you will have a new married life soon? Good luck and all the best.

  • @lovenepaltv3563
    @lovenepaltv3563 3 ปีที่แล้ว +8

    छोरा चाहिँ ताप्लेजुङ मा छ ktm ल्याउनु नि दाजु 🙏