Swambhu Parajuli Ko Kath -एउटा प्रेमील जोडीको वियोगान्त कथा Mero Katha - Dear Kalyan Official Jan 01

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Swambhu Parajuli Ko Kath -एउटा प्रेमील जोडीको वियोगान्त कथा Mero Katha - Dear Kalyan Official Jan 01 .2023
    #मेरोकथा #DearKalyanOfficial
    Story of Swambhu Parajuli
    Programme Presenter - Kalyan Gautam
    Programme Editor - Prem Raj Lamichhane

ความคิดเห็น • 315

  • @HeraHind
    @HeraHind หลายเดือนก่อน +2

    यो कथा सुनेरत मन थामन सकिन मयोव डियोकलईन मेरो कथा मेरो गित सधौ सुछु एति मनछूयो

  • @ishworkumar5613
    @ishworkumar5613 ปีที่แล้ว +36

    तिम्रो याद कुनै बेला गुलाबको फूल थियो ॥॥
    त्यै फुललाई सजाउनु मेरो एउटा भूल भयो ॥॥॥
    कुनै बेलाको त्यो फुल अाज मुटु छेड्ने सुल भयाे ॥॥
    साझ बिहान तिम्लाई सम्झि रुने मेरो रुल भयो 🌹 ॥
    आहा आज महिनौ पछि फेरि आउनु भएछ सर

  • @Anuvlogs2055
    @Anuvlogs2055 ปีที่แล้ว +151

    धेरै समय पछि यो आवाज सुन्दै छु । कहाँ हराउनुभएको थियो दाइ हामी श्रोताहरु हजुरको आवज खोजिरहेका थियौ । डियर कल्याण को सम्पुर्ण टिम लगायत यो कथा सुनिरहनुभएको तपाईं सम्पुर्ण श्रोतालाई अङ्ग्रेजी नयाँ बर्ष 2023 को हार्दिक शुभकामना छ ।

    • @balbahadurbasnet1299
      @balbahadurbasnet1299 ปีที่แล้ว +7

      दाइ माछा मर्न जानू भाको थियो ।

    • @kamalmagar311
      @kamalmagar311 ปีที่แล้ว +1

      Hello anu g hami kehi kura garna sakxam

    • @Anuvlogs2055
      @Anuvlogs2055 ปีที่แล้ว +1

      @@kamalmagar311 hunxa k kura ho

    • @pitamberranabhat3270
      @pitamberranabhat3270 ปีที่แล้ว +1

      Dhyre meetho kathahru sunusunu lagyo

    • @Arpita230
      @Arpita230 ปีที่แล้ว +1

      Pop 😊

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 ปีที่แล้ว +22

    अत्यन्तै हृदय बिदारक प्रेम कथा वास्तविक जिवनको मर्म स्पर्शी कथा साच्चिकै मेरो मन दुख्यो अनायासै आँखा बाट आँसु झर्यो।

  • @haridahal1407
    @haridahal1407 ปีที่แล้ว +8

    आज धेरै बर्ष अघिको पुरानो चौतारीमा लामो थकाइ मेटाउन बसेको जस्तो आवस भयो।Thank you dear kalyan.

  • @manuale8569
    @manuale8569 ปีที่แล้ว +32

    न कसैको धोका न कसैको घात समय न हो लेखक को जिबनमा धेरै पीडा हुदा हुँदै नया जिबन सुरुवात गर्नु भयकोमा शुभकामना साथै मीठो आवाजका धनी प्रस्तोता मा धेरै धन्यबाद ।

  • @sandipkarki6787
    @sandipkarki6787 ปีที่แล้ว +10

    समयको खेल न हो यस्तै हुन्छ जिन्दगीमा 😔
    यो कथा सुनेर मन थाम्न सकिन आँसु नै आयो 💔😭😭

  • @sapanamagar9463
    @sapanamagar9463 ปีที่แล้ว +22

    लामो समय को पर्खाइमा आजा बल्ल हजुर को आवज सुन्नु पाईयो कहाँ हराउनु भाको हजुर सर 🙏🙏 अब आउने दिन हरुमा निरन्तर सुन्नु पाईयोस आस छ 🙏🙏🙏

  • @samjhanathapa2964
    @samjhanathapa2964 ปีที่แล้ว +18

    म दुबई बाट सुन्दैछु दादा हजुर को सुमधुर आवाज
    अहिले दुबई को टाइम 11/40 भयो दिनभरी को काम को थकाइ ले होला निन्दा आएको छइन सो यति बेला सुन्दै छु म हजुर को आवाज दादा😘😘😘

    • @mohanmagar4319
      @mohanmagar4319 ปีที่แล้ว +2

      सुनसान रात एक्लो यात्रा अनि दादाको यो आवाज आहा कति आनन्द आउछ म पनि बिरानो शहर दोहा कतारमा छु ह्जुर यो कथा मेरो लागी नै लेखिएको जस्तै लाग्छ💔

    • @noobgamingnepal2849
      @noobgamingnepal2849 ปีที่แล้ว +1

      Hami pani sundai xau

  • @rameshrawal2602
    @rameshrawal2602 ปีที่แล้ว +19

    *डियर कल्याण तपाईंको आवाज मा जादु छ प्रदेशमा जस्तो सुकै काम गरेर थाकेर कोठामा आउदा तपाईंको आवाज सुन्ने बित्तिकै सबै थकान हराउछ सायद यस्तो मलाई मात्रै नभएर युटिउब मार्फत जोडिनु भएका प्रयाय जति पनि तपाईंको दैनिक स्रोताहरु सबैलाई तेस्तै हुन्छ जस्तो लाग्छ मलाई* ☺️

  • @user-pg6vu7cu7f
    @user-pg6vu7cu7f 6 หลายเดือนก่อน +2

    रात को 1 बजे सुने को एति मीठो आवाज र एति राम्रो प्रेम कहानी कति बेला आसूँ खसियो पतै पाएन😢😢😢

  • @user-xz3fp6wg7g
    @user-xz3fp6wg7g ปีที่แล้ว +3

    😭😭😭😭😭😭😭साँचो प्रेम मा दैबको आँखा लाग्दो रहेछ आज धेरै रुवायो

  • @balbahadurbasnet1299
    @balbahadurbasnet1299 ปีที่แล้ว +8

    शब्द उच्चारण गर्ने शैली मार्मिक हृदय स्पर्सी छ ।

  • @radhikabasnet1514
    @radhikabasnet1514 ปีที่แล้ว +2

    धेरै कथा सुने याे कथाले धेरै राेय भगवान् तिमिनि पापि रहेछाै बचाउन सक्थेउनि चाहेकाे भय 😰😰😰😭😭😭😭😭😭

  • @shantalimbushantalimbu6336
    @shantalimbushantalimbu6336 ปีที่แล้ว +13

    लामो समयको यो कार्यक्रम निकै मार्मिक रहेछ म कहिले छुटाउदिन दाइ तपाईको यो कार्यक्रमलाई 🙏🙏

  • @gyalanatv2186
    @gyalanatv2186 ปีที่แล้ว +8

    धेरै समय पछि हजुरको आवाज सुन्न पाइयो । खोजी खोजी सुन्दैछु । धेरै पहिला रेडियो नेपालमा सुनेको यो आवाज आज सुन्न पाउँदा त्यो बेलाको याद आयो । हजुरको प्रस्तुति असाध्यै मन पर्छ ।

  • @YadappRaEe
    @YadappRaEe ปีที่แล้ว +3

    डियर कल्याण समय र परिबेशले होकि कुनै ब्यस्तता ले हो हजुर किन लामै समय हरायर आउनु भयो निकै खुशी लाग्यो हजुर ।।।

  • @debakiadhikari5143
    @debakiadhikari5143 ปีที่แล้ว +6

    मन थाम्नै सकिन आखा बाट आशु खसेको पत्तो भयन rest in peace Rupa jindagivar samjhirahanu Swambhu ji

  • @rameshsaruthapa2845
    @rameshsaruthapa2845 10 หลายเดือนก่อน +4

    Rest in peace rupa
    भावुक भये तपाईं हरु को प्रेम कथा ले

  • @chheringtamang2891
    @chheringtamang2891 ปีที่แล้ว +9

    सुन्दा सुन्दा आखा बाट आसु झरियो 😭😭😭😭

  • @user-lv3rj2zs2t
    @user-lv3rj2zs2t 4 หลายเดือนก่อน +1

    जिन्दगिमा यस्तै हुन्छ साचाे माया गर्ने मान्छे लाई मायामा धाेखा पाउँदा कति पीडा हुन्छ तियाे त भाेगने मान्छे लाई थाहा हुन्छ

  • @rahulkanxa413
    @rahulkanxa413 ปีที่แล้ว +10

    म कुबेत बाट सुन्दै छु दाइ आँसु नै आयो यो एपिसोड ले❤️❤️❤️

    • @user-em7hi9yq1s
      @user-em7hi9yq1s 2 หลายเดือนก่อน +1

      💔💔💔😭😭😭

  • @ramkrishna5651
    @ramkrishna5651 ปีที่แล้ว +1

    आज धेरै पछि यो आवाज सुन्न पाईयो। कथाले भावुक त बनाउने नै भयो ।तर यो आवाजले झन् मिठास नुन्दर्ता बढाएको छ । वाचन शैली धेरै राम्रो लाग्छ बधाइ छ डियर कल्याण

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 ปีที่แล้ว +10

    धेरै समयको अन्तराल पछि सुन्न पाईयो दाइ तपाईंको आवाज खुसी लाग्यो नया कथा सुन्न पाउँदा 🙏🙏

  • @salinabayalkoti1586
    @salinabayalkoti1586 ปีที่แล้ว +2

    यो कथा सुनेर आँखा बाट आशु झरिरहेको थाहा नै भएन कि माया लाई समाजले छुटाउछ कि त पापी दैवले जहाँ हुनुहुन्छ चिर शान्तिको कामना रुपा जि

  • @balramchand7665
    @balramchand7665 หลายเดือนก่อน

    15 बर्ष पछि सुनियो यो कार्यक्रम अति मन पर्छ दादा हजुरको आबाज

  • @basantarai8159
    @basantarai8159 ปีที่แล้ว +1

    यो कथा सुनेर सारै रुन मन लाग्यो कुनै सम्बन्धहरु यस्तो नि हुन्छन् चाहेर नि आफ्नो हुदैन र कुनै आफ्नो भएर नि परै भएर बसको हुन्छन् 🤦❣️

  • @indrajitgharti7439
    @indrajitgharti7439 ปีที่แล้ว +8

    धेरै लामो समय पछी आउनुभयो दादा हजुर!🙏🙏💕💕💕💕💕हजुरको त्यो मिठो आवाज नसुन्न पाउदा कहिँ कतै केही हरायो कि जस्तो हुन्छ!💕💕

  • @sangyogbantawarai71
    @sangyogbantawarai71 ปีที่แล้ว +1

    अत्यन्तै दुखत कथा रैछ मलाई धेरै मन प्रने कथा हो सदा बाहर TH-camma सुने गर्छु प्रदेश छु म पहिले F.M सुन्थे l

  • @namunapun1287
    @namunapun1287 4 หลายเดือนก่อน +1

    साह्रै दु:ख लाग्यो 😭😭😭😭😭केही भन्ने शब्द नै आएन्😭😭आँसु थाम्नै सकिन्😭😭

  • @AawajGeetako
    @AawajGeetako ปีที่แล้ว +7

    कुनै समय डियर कल्याणको आवाज नै मनको साथी हुने गर्थ्यो। Missing those days really 😊♥️

    • @govindindukhi9696
      @govindindukhi9696 ปีที่แล้ว +1

      Missing those days' आधा रात सम्म दाजु को यी मधुर आवाज बाट सुमधुर प्रेम कथा हरु सुन्ने पर्खाई मा राति घन्टौ सम्म पर्खी बसिरहन्थ्यो मन्मस्पर्सि कहानी 😥😥😥

    • @dipakhamal8419
      @dipakhamal8419 ปีที่แล้ว +1

      Same yr

  • @user-jt9bv2nq3p
    @user-jt9bv2nq3p 5 หลายเดือนก่อน +1

    यो कथा सुन्दा सुन्दै आँसु खसेको पत्तै भएन अधुरो माया😢😢

  • @pabitrabelbase9306
    @pabitrabelbase9306 ปีที่แล้ว +6

    धेरै पछि आज कायक्रम सुन्न पाउदा निकै खुसि लाग्यो समान गर्छु म डियर कल्याण दाजु लाई 🙏🙏🙏🙏 तर आज को कार्यक्रम सुन्दा आसु खसेको थाहा पाईन 😭😭😭सायद अरु कथा ले यत्ति मन छोयको थिएन तर आज यहाँ कार्यक्रमले मन छोयो यस कथा का पात्र लाई यहि भन्छु जस्तो भए पनि आफुलाई सम्हालेर अघि बढ्नु भएको छ अझै अघि बढनु सफलता को शुभकामना भन्छु 🙏 मेरो कथा सुन्ने समपुण स्रोता हरु मा english new year को शुभकामना छ 🎂🎂👍👍

  • @sunitathapa583
    @sunitathapa583 ปีที่แล้ว +3

    सुदा सुन्दै आखा रसाऐ कति पिडा हुन्छ है मान्छेको जीवन मा😢😢😢😢😢

  • @gaumayasunar1789
    @gaumayasunar1789 ปีที่แล้ว +3

    तपाई को कथा बाचन सुन्दा को आनन्द तपाईंको बाचन को शैली आहा असाध्यै मन पराउछु तपाईंको आवाज मा हराउछु तपाईंकै भक्त भएको छु 💌💌💌धेरै पछि आवाज सुन्न पाए खुशी लाग्यो

  • @yogendrasimkhada7851
    @yogendrasimkhada7851 ปีที่แล้ว +1

    मन थाम्न सकियन यसै आखाबाट आसु आयो।।। दुबै जनाको निस्वथ्र माया ।।।हजुर को कहानिले मेरो मन छोयो।।।

  • @suryabahadurtamang7247
    @suryabahadurtamang7247 ปีที่แล้ว +13

    धेरै दिन पछि आज हजुरको आवाज सुन्न पाइयो खुशी लाग्यो !! तर यो संसारमा माछे मात्र स्वार्थी छन् भनेको त भगवान झानै महा स्वार्थी रहेछन्, यो कथा सुनेर सायद आँशु आउने कमै होला,,,,, 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @kulungamisha998
      @kulungamisha998 ปีที่แล้ว

      Dai hajur lai maile kasri vetna sakxu ma ni hajur ko katha dindinai sunxu tar hajur sag kari country hune tha bhayen😏😏😣😣😥😥

  • @sumitradevirai6214
    @sumitradevirai6214 10 หลายเดือนก่อน +3

    हजुरकाे याे आवाज रेडियाे माफत सुनि रहन्थे म धेरै हजुर हराउनु भयाे फेरी पून सुन पाएकी छु

  • @Kanxakitchen7285
    @Kanxakitchen7285 ปีที่แล้ว +2

    प्रतीक्षा मै महिनै कतछन दिन हरु एक दिन त फर्केर आउनुहुन्छ भनी प्रिय डियर कल्यान ❤️

  • @Bohara-e4c
    @Bohara-e4c ปีที่แล้ว +3

    धेरै पछि को फखाई पछि दाइ को आवाज सुन्न पाउँदा खुशी लागेको छ अङ्रेजी नयाँ बष को शुभकामना सम्पुन टिम लगायत मेरो कथा सुन्नु हुने मा

  • @user-st4ld5oz6n
    @user-st4ld5oz6n 5 หลายเดือนก่อน +1

    Man xune katha hajur ko❤❤❤❤

  • @StruggleBabu
    @StruggleBabu ปีที่แล้ว +1

    तपाईं यो कथा को पात्र यदि यो कमेन्ट हेर्दै हुनुहुन्छ भने एउटा कुरा याद गर्नुहोला ।जीवन मा साचो माया साचो प्रेम जो कसैको कसै सग बस्छ हुन्छ।हरेक व्यक्ती सग आ आफ्नै बिगत छन हुन्छन।तर तपाईं जुन बिगत लिएर वर्तमानलाई जुन अपराध अन्याय गर्दै हुनुहुन्छ त्यो झन ठूलो पाप हो।तपाईले कि बिहे गर्नै नहुने र गरिहाल्नुभएपछी जो सग हुनुहुन्छ उहाँ सग बाकि जीवन खुशी भएर यो दुनियालाई हेरेर जिउनुस।होइन भने तपाईले अब रुपाका लागी जे जति त्याग र बलिदान गर्दै हुनुहुन्छ त्यो कुरा ले तपाईको श्रीमती ले केही भन्न नसकेपनी तपाईं सग उहाँ हरेक पल जलेर जिउदै हुनुहुन्छ अनि तपाइको हुने सन्तान ले पनि तपाईलाई आदर्श पिता मान्नेछैनन।जे भयो नहुनुपर्ने भयो त्यो लेखान्त थियो भोग्नै पर्ने।र अब तपाईं सग जे छ त्यसलाई राम्रो बनौउनुस।जन्म दिएका बुवा आमा ले छोडेर जादा त हामी जिवनमा अघि बढ्नै पर्छ।यति भनिरहदा माया जाबो के हो र भन्न खोजेको होइन।तपाईहरु बिचको माया लाई सम्मान गर्दछु।तर तपाईं अब बितेको भावनामा होइन भएको वर्तमान सग जिउन सिक्नुस।तपाईको श्रीमती ले भन्न पो नसकेको भन्न पो नमिलेको तर यो कथा सुनिसकेर अन्तिम मा तपाईं को अहिलेको श्रीमती प्रती एकदमै दया करुणा जागेर आयो।बिचरा तपाईं सग उहाले बाकी जीवन के हासेर बिताउनुहोला त????

  • @ManishaRana-i7j
    @ManishaRana-i7j 2 หลายเดือนก่อน +1

    Thayku dear kalyan

  • @ManishaRana-i7j
    @ManishaRana-i7j 2 หลายเดือนก่อน +1

    Thaky dear kalyan palpa bata sundai xu daju

  • @sangikali1898
    @sangikali1898 ปีที่แล้ว +1

    चोखो माया मा किन यस्तो पिडा हुन्छ सुन्दा सुन्दै आँसु थाम्न गाह्रो भयो

  • @palakjoshi1234
    @palakjoshi1234 9 หลายเดือนก่อน +1

    दियर कलायण हजुर काे उचाण गरन्े सेेलई यकदम मन परछ हजुर❤❤❤

  • @dineshkhadka7318
    @dineshkhadka7318 ปีที่แล้ว +2

    dherai samaya paxi Sunna paiyo yo aawaj malai dherai man parxa yo katha.nepalma Huda sadhai sunne garthe. HAL ahile saudibat sundaixu.sadhai Sunna paiyos hajurko big frd

  • @anjalimagar165
    @anjalimagar165 9 หลายเดือนก่อน +1

    Seam mero ni. Astai xa hai Katha 😭😭😭🙏🙏 dear Kalyan ❤️🙏 miss you all sabi ma❤️❤️🙏🙏

  • @seemaroka3972
    @seemaroka3972 5 หลายเดือนก่อน +1

    Sahi bhannu bho jibanma jasto pare pani jasari pani sahanai parne.salama xa tapailai

  • @ansulyasraj
    @ansulyasraj ปีที่แล้ว +8

    दाजु धेरै समये पोछी आउनु भ्यो हजुर र हजुर को परिवार को लामो उमिर को कमना गर्छु म हाल साउदी बाट सुरु गरे सुन्न 🙏🙏🙏❤️❤️❤️ नेपाली टोपी दिवस र english naya saal ko शुभकामना 2023 हजुर को जीवन म धेरै खुसि आउस ❤️❤️🙏🙏🤗🤗🤗

  • @rameshlama8516
    @rameshlama8516 ปีที่แล้ว +1

    भाग्य म जेछ तेहि बोक्नुपर्छ हजुर ❤❤❤

  • @mrsanju1530
    @mrsanju1530 ปีที่แล้ว +8

    आज धेरै पछि हजुरको आवाज सुनु पाईयो🙏🙏 दादा हजुरलाई सलुट गरछु❤️

  • @pushparajjoshi1873
    @pushparajjoshi1873 ปีที่แล้ว +1

    डाँडा मा पनि दृष्टिविहीन भएर हो हजुरको आवाजको fan गु

  • @sumitradevirai6214
    @sumitradevirai6214 10 หลายเดือนก่อน +1

    डियर कल्यान हजुरकाे आवाज सुनेर आखाँबाट आसु आउछ मनै छाेएर आउछ अरुकाे पिडालाई आफनाे जस्तै गरेर भनि दिनु हुन्छ

  • @user-ti5jl7qm6g
    @user-ti5jl7qm6g ปีที่แล้ว +1

    ❤❤मन छयाे

  • @saritamagar834
    @saritamagar834 ปีที่แล้ว +1

    खुब मन पर्छ धेरैमा सुनियो आज

  • @rashmiyonjan36
    @rashmiyonjan36 ปีที่แล้ว +1

    धेरै पछि सुन्न्न पाइयो खुसी लाग्यो

  • @sadhanapokhrel3166
    @sadhanapokhrel3166 ปีที่แล้ว +2

    Heart Touching........ आँशु आयो 😪😪😪😓😭😭

  • @user-mu6xz5uv2y
    @user-mu6xz5uv2y ปีที่แล้ว +1

    अजि नम्बरका दाजु❤❤🎉

  • @kamalalama4572
    @kamalalama4572 ปีที่แล้ว +1

    बिचरा कत्तिनिस्टुरि दैबा सहने सक्ति मिलोस भगबान 🙏🏻🙏🏻😇😇😭😭

  • @kalpukabya
    @kalpukabya ปีที่แล้ว +5

    ❤❤❤❤❤❤hjrko voice dherai paxi sunna pauda aabhari xu dear kalyan daju❤❤❤❤❤❤❤ UAE bata sundai xu hjrko sumadhur aawaj❤❤

  • @lamashambhu2078
    @lamashambhu2078 ปีที่แล้ว +1

    बच्चै देखि को यो आवाज को पाराखी ,,फेरि सुन्न पाईयो ,,

  • @saradaghimire397
    @saradaghimire397 16 วันที่ผ่านมา

    yo katha ley dherai man royo,aashu ley sabai lugha vigyo,kati nirdayi hunxan vagawan pane,tapi haru ko maya ma kasko aakha lagyo,rupa aabasya pane temi sworga ma xau,sadhai khusi vayera basnu la

  • @sureshtamang1201
    @sureshtamang1201 ปีที่แล้ว +2

    yo story sunda mero aakha nai rashayo it.s vry heart touching story💔💔💔😭

  • @ramkishunchaudhary3086
    @ramkishunchaudhary3086 ปีที่แล้ว +1

    जे हुन्छ। राम्रोको लागि हुन्छ!! मेरो मुटु छोयो । 💗💗💗💗💗🤞🤞🤞

  • @dipakjoshi7646
    @dipakjoshi7646 ปีที่แล้ว +2

    अाज कति धेरै समय पछि हजुरको अावाज सुन्न पाउँदा म धेरै खुसि छुुु ।। अब सुरु गर्दै छु लाग्छ यो कथाले मनै छुने छ।।।

  • @so-omrghale1612
    @so-omrghale1612 ปีที่แล้ว +6

    धेरै समय पछि आउनु भो नि दाजु🇳🇵🇶🇦🙏

  • @dipakrai505
    @dipakrai505 หลายเดือนก่อน

    Prem ta yesto po hunu parx ❤❤❤

  • @narayanbaral4852
    @narayanbaral4852 ปีที่แล้ว +3

    धेरै समयको अन्तरालमा हजुरको आवाजमा बाट नयाँ कथा सुनपाउँदा धेरै खुसी लागेको छ♥️✨

  • @kirantamang9804
    @kirantamang9804 ปีที่แล้ว +1

    I like dear kalyan❤❤❤❤ ma dherai sunxu yo katha bata mero jibannai badlidiyo 😢😢😢😢😢😢😢😢 thankyou so much

  • @shantithapashantithapa158
    @shantithapashantithapa158 ปีที่แล้ว +2

    लेख्दिन भन्दा नि लेख्न मन लायो आँखा सरायो सर हजुर को कथा ले

  • @balikasamal5132
    @balikasamal5132 ปีที่แล้ว +3

    मैले पनि मेरो कथा भन्न सक्छु कि

  • @anupradhan7749
    @anupradhan7749 ปีที่แล้ว +3

    Realy heart touching ♥ 💙 💓 💖 ❤

  • @abcbcd4928
    @abcbcd4928 ปีที่แล้ว +3

    My favorite diyarkalyan 👌👌👌👌👌

  • @royalrubin5315
    @royalrubin5315 ปีที่แล้ว +3

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @pratikshapandey8703
    @pratikshapandey8703 ปีที่แล้ว +4

    So happy dherai paxi suna paeyo
    Man ko pidha kam hunx hajura ko katha sunda hajura ko aawaja sunda sir

  • @mamukopyaroxoramoh38
    @mamukopyaroxoramoh38 ปีที่แล้ว +2

    Ma yo awaj sunda lagx ki ajai pani ghar ma basera redio FM ma suneKo jasto lagx 2023 ma sunna pauda derai ramailo lagyo

  • @tarikabista9414
    @tarikabista9414 ปีที่แล้ว +5

    Hajurko big fan ho hai daju namaste 🙏 I'm form Australia 🇦🇺

    • @bahadursan4209
      @bahadursan4209 ปีที่แล้ว

      Australia kata ho hjur ma ni Australia xu Brisbane ma

  • @kalpanaluitel2520
    @kalpanaluitel2520 ปีที่แล้ว +3

    Malai sunda ta eti maan dukhera auxa vogne lai kasto hunxa hola vagwan

  • @gautamoffical762
    @gautamoffical762 ปีที่แล้ว

    Daju hjr ko dear kalyan dheroii mitho lagyo plzz mero lagi yauta😢❣️😪

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 ปีที่แล้ว +1

    साच्चै मन दुख्ने कथा , प्रस्तुति को त कुरै नगरौ !!

  • @sanjuthapa6984
    @sanjuthapa6984 ปีที่แล้ว +2

    Heart touching ❤️❤️ story

  • @shilasharma8459
    @shilasharma8459 ปีที่แล้ว +1

    Aaha 🥰🥰🥰🥰❤️❤️❤️❤️😘😘😘😘😍😍😍😍

  • @sleepingsounds117
    @sleepingsounds117 ปีที่แล้ว +1

    जिन्दगीमा सबैको प्रेम कहानि हुन्छ तर कसैको सफल त कसैको असफल ।। कुनै दिन मेरो पनि पठाउनेछ समय आए पछि ।। अरु तिर सफल भएपनि माया र पिरतिमा प्राय हार हुन्छ ।।

  • @majonkhatri2109
    @majonkhatri2109 ปีที่แล้ว

    यो कलियुगमा मान्छे मात्रै होइन भगवान पनि स्वार्थी र लोभि छन जस्तो लाग्छ कहिले कहि त मलाई पनि राम्रो चिज देख्नै नसक्ने

  • @chandrakharel264
    @chandrakharel264 ปีที่แล้ว +2

    Kati marmi katha sunaunu vayo maya ma ghat hunxa dhoka hunxa tara yo maya nikai niswrtha maya k vayo asto 😭😭😭😭😭😭😭

  • @Aalixhero
    @Aalixhero ปีที่แล้ว +2

    Bihanai sundai thiya man nai kasto vayo jaha vayani rupako atma la shanti payos 😥😥😥😥😥

  • @gayatrichettri4927
    @gayatrichettri4927 ปีที่แล้ว +2

    Dear kalyan love you so much

  • @BiniBudhamagar
    @BiniBudhamagar 3 หลายเดือนก่อน +1

    मैले त दिन भरि काम गरेको थाहाँ पाइन मन छोयो 😢😢😢😢😢😢😢

  • @user-pq1rt8zu1p
    @user-pq1rt8zu1p 10 หลายเดือนก่อน +1

    Hjrko boli sune bitikai aashu aai halxa

  • @Preetirai888
    @Preetirai888 ปีที่แล้ว +4

    धेरै समय पछि सुन्न पाइयो आजो 🤔🤔

    • @alishagurung372
      @alishagurung372 ปีที่แล้ว +1

      Dherai pschi hajirko darsan paiyo daju

  • @sarojrai6899
    @sarojrai6899 ปีที่แล้ว +2

    Vagwan pni kati nirdayi🥺🥺😭😭 Jo saga sab thok hunxa Sara khusi milna pugxa taba chatakkai tipera harerà lanu hunxa🥺🥺bass samjhana sangalera rakhna badhya hunxau hami🥺🥺

  • @sushilabaral7973
    @sushilabaral7973 ปีที่แล้ว +5

    Darai paxe hjrko voice suna paudha khusi lago dada happy new year

  • @sagarrai6921
    @sagarrai6921 ปีที่แล้ว

    निकै लोक प्रिय कार्यक्रम हो| मेरो कथा हामी थुप्रै छौं यो कथा सुन्ने तर किन हो मेरो कथा ईमेज एफममा नयाँ कथा आउदैन सुनी सकेको मात्र दोहोरी दोहोरी प्रसारण हुन्छ खस किन हो

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 ปีที่แล้ว +1

    धेरै समय को पखाईमा मेरो कथा आयो निरतर सुनु पए हुन्थियो सर हजुर प्रती आभरि छु म रात भरि दुख काम गरदा थाकैको आभास हुदैन हजुर अावा सुनदा

  • @keshabkamxa2058
    @keshabkamxa2058 ปีที่แล้ว +1

    गारो भो दाजु लाई

  • @dilbahadur6980
    @dilbahadur6980 ปีที่แล้ว +4

    मेरो पनि जिबन को यक पिडा दायक कथा थियो डियर कल्यान दादा को नम्बर पाउन सकिन कति पैसा खर्च लाग्छ दिन तयार छू हाल कतार दोहा म छू कसरी कन्टेक गर्ने हो वाहा सम्म जोडिन सकिन म जिबन देखि पछि परेको मानिस सबै देखि पछि पर्दो रहेछ कोहि मानब कारी हूनूहून्छ भने मलाई सम्पर्क गराई दिनू पिलिज

  • @suklaloli3466
    @suklaloli3466 6 หลายเดือนก่อน +1

    निर्दोष दुनियाँ मा आउनलागेको बच्चालाई नमारी बिहे गरेको भय सायद अहिले 3 जनाको परिवार खुशी का साथ आफ्नै देशमा रमायर बसेको हुन्थ्यो होला😭😭

  • @chandrakarki4897
    @chandrakarki4897 ปีที่แล้ว +1

    Wow sarai marmasharpashii kaatha dear kalyan 🎉🎉🎉❤❤❤❤❤

  • @anmoltamang7166
    @anmoltamang7166 ปีที่แล้ว

    wow ...धेरै time पछि यो भोईस हरु सुन्नु पाउद मन एकदम खुशी भएको छु र झन यो आस्धै मर्मिक कथा सुन्दा झन मन हरु एकदम इथब भएको छु।।। रुप जी जहाँ भए पनि उहाँ को जिवन को चिरशान्तिको कामना गर्दछु। 😥😥😥