जय सीता राम्🙏 साच्चिकै आनन्द आयो यो संवाद सुन्दा।उहाँले भने जस्तो थाहा भएर पनि लोभ लालचमा परेर खरानी को लागि आफ्नै घरमा आगो लगाउने राज नेता भनाउँदा कपुतहरुलाई जनताले सहि सजाय नदिए सम्म देशको बिकास र प्रचार नहुने भो।
Nepal ko ek matra asali sanatani bidwan patrakar ho Tikaram yatri ra suddha Nepali pani. Hajurlai dherai dhanyabad yo karyakram hami majha lyaunu vayeko ma❤❤
अति नै दुरदर्शिता देशप्रेम ले ओतप्रोत ,धर्म को महत्त्व र प्रचार गर्नसक्ने गुरु को महावाणी❤🙏यति को प्रभावकारी वचन वाणी मैले आजसम्म कुनै गुरुहरु को मुखारबिन्दुबाट सुनेको थिइन् । धन्य हजुरहरु जत्तिको देशप्रेमी सनातन धर्म गुरुहरु आजसम्म पनि यो पवित्र भूमीमा आफ्ना विचारहरु को बर्षा गर्दै हुनुहुन्छ ।।❤️🙏विशेष धन्यवाद टिकाराम गुरु।।।👍️
टीकाराम यात्रीले आजकल आफ्ना कार्यक्रमहरूमा मैले जस्तो सम्बाद गर्ने अर्को मान्छे छैन भने झैँ सँधै दाबी गर्नु । आँफैले म यस्ता शब्द बोल्न सक्छु भनेर आँफै भन्दै शब्दाडम्बर प्रस्तुत गरेको सुन्दा चाहिँ आजकल कस्तो कुरीकुरी लाग्छ। आफूले निरन्तर कर्म गर्ने हो जस अपजस दर्शकले दिन्छन । नभए परमात्मा छन् भन्ने भावना राख्न हुन विनम्र अनुरोध गर्दछु ।
जयजयकार सदगुरूदेब भगवान् दिब्य प्रबचन सुन्न पाउँदा अाभार ब्याक्त गर्दछु । अाज रामनबमिकाे अबसर मा म पनि हेटौंडा काे बच्चा लिएर श्री महेश अाश्रम पुगेकाे थिए तर नाम निक्लेनछ सदगुरूदेब । उ एकदमै गुरूकुलमा पढ्ने ईच्छा भएकाे बच्चा थियाे ।हजुरले केही गर्ने सक्नुहुन्थ्याे कि प्रभुजि ।हार्दिक नमन काेटि बन्दना💐🌺🇳🇵🇳🇵🌹🙏🙏🙏
मर्यादा(आदर्श)पुरुषोत्तम श्री रामको पावन जन्मदिन राम-नवमीको पुनित उपलक्षमा समस्त आस्थावान मित्रजनमा हार्दिक मंगलमय सुभेच्छा ब्यक्त गर्दछु । यस पवित्र दिनले सबैमा मर्यादित रही कर्तब्य-पथमा अबिचलित लागिरहने उर्जा-प्रेरणा मिलोस ! जय श्रीराम ! जय माता जानकी-जन्मभूमी !
हरि ॐ हाम्रा गूरुजनले नै जबरजस्ती भारतनै हो रामजन्मभुमी भनेर जिम्मा लगाउन हतातमा हुनूहुन्छ तर भारतको सर्वचअदालतले नै श्रीरामजन्मभुमी यहिहो भनेर केही प्रमाण छैन तर आस्था र क्षेतिको आधारमा श्रीराम मन्दिर बनाउने इजाजत दिएकोछ भनेकोछ तर हाम्रा नेपालका बुद्धिजीवी विद्वानजनले भारतलाइ जबर्जस्ती जिम्मा लगाइ रहनू भएकोछ
ओ ३ म् ।। क्षमा चाहान्छु , गुरुवर तथा पत्रकार महोदय मा नमन् गर्दै यहाँ लेख्नु नै पर्ने हुन्छ - गुरु वषिष्ठ का विद्यार्थी हुन श्रीराम , महर्षी वाल्मिकिले महान ग्रन्थ वाल्मीकि महाकाव्य नलेखिदियको भए यो ईतिगास हुने नै थियन ।अनेकौं महापुरुष को ईतिहास हामिलाई था पनि छैन ।बिडम्बना यस्तो छ आज हामी औतारी भगवान मान्न लाग्यौं ।ईस्ग्वर को औतार हुन्छ भन्ने वेद मा कतै प्रमाण छैन , वाल्मीकि रामायण मा त ईश्वर को उपाशना श्रीराम, लक्षुमण र सीता जि ले गरेको कयौं उदाहरण आउँछ ।किन हामी अझै अन्धकार मा पुग्दैछौं ।समय समय मा महापुरुष को जन्म हुन कुन चै ठूलो कुरा हो र ?
सरयु नदीको सुरुवात माता पार्बतिले शिव पतिपॉउ भन्दै तपस्यागरी बसेको स्थानमा चदुवा (झुला) टॉगेर, शिव बिंब बनायर ११ बर्षको उमेरमा अर्घ्य दिएको जल र भगवान शिव लाइ नन्दीबाबाले बोकेर उकालोमा चढदा निस्कीयको नन्दीको पसीनाले शिवको चरण पखालेर बगेको पसीनारुपी चरणामृत जल मीसीयर सल्यान र रुकुमको सिमाना शिवरथ भन्ने गॉउको टाकुरा (झुल्नेटा)बाट दक्षीनतर्फ बग्दै जॉदा सरयु (शारदा) नदीको सुरुवात भएको र शिव चरणामृत र पार्वतिको अर्घ्य बाट बनेको पबित्र नदी सल्यानबाट बग्दै दॉंगबाट पस्चिम बगेकी बबै नदीमा मीसीयर बर्दियाहुदै भारतको बाकैना भन्ने स्थानमा पुगेर घाघरा नदीमा मीसीदै गयर अयोध्या किनार हुदै बगेको र शिव चरणामृत र पार्वती अर्घ्यबाट बनेको पबित्र जलको नदी भएकोले रॉमले यसै नदीमा अंतमा जल समाधि लिनुभयो । यो नदीको नै वास्तबिक सरयु(शारदा) नदी हो ।र रॉम जनमभूमी यसै शिव चरणामृत जल को कीनारामा रहेको अयोध्या हो । रॉम जन्मदिनको पूर्बसंध्यामा गरीएको सामईक सत्संगकोलागि दुबैजना संत महापुरुषलाइ नमःॐकार ।
बिटुलियको प्रसङ्ग दाबी गज्जब छ । यहि क्षेत्रमात्र हो शुद्ध पबित्र भन्ने दाबी आजसम्मको सर्बोत्कृस्ट दाबि हो । ❤❤❤
ॐ नम सिवाय हर हर महादेव ।जय गुरुदेव प्रणाम।
जय गुरु जि धार्मिक सान्दर्भिक कुरा गरि दिनु भएको मा हार्दिक धन्यवाद छ सबै को जय होस हरि ॐ नम शिबाय
अच्छे कर्म, विचार, वाणी, व्यवहार, चरित्र और संस्कार, जिसके जीवन में यह सब है, वही सबसे सुंदर इंसान है।
राधे राधे श्री हरिवंश राधावल्लभ ❣️
गुरुदेब नारायण दर्सन गरदिछु 🙏🏼🙏🏼🌙💥🍇🍇
जय श्री राम🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🇳🇵🇳🇵
धेरै शिक्षा लिने मन थियो , आज थोरै भए पनि खुसि लाग्यो ❤❤
🕉️🕉️🕉️
अति राम्रो संवाद।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
सर्बे भबन्तु सुखिन 🪔🪷🙏
टीका जि जस्ताके गर्दानी आज आध्यात्मिक हुन सबैलाई सहयोग मिकेको छ!
जय सीता राम्🙏 साच्चिकै आनन्द आयो यो संवाद सुन्दा।उहाँले भने जस्तो थाहा भएर पनि लोभ लालचमा परेर खरानी को लागि आफ्नै घरमा आगो लगाउने राज नेता भनाउँदा कपुतहरुलाई जनताले सहि सजाय नदिए सम्म देशको बिकास र प्रचार नहुने भो।
Nepal ko ek matra asali sanatani bidwan patrakar ho Tikaram yatri ra suddha Nepali pani. Hajurlai dherai dhanyabad yo karyakram hami majha lyaunu vayeko ma❤❤
ॐ जय श्री राम 🕉️🚩🙏🔱 ॐ जय सीता माता 🕉️🚩🙏🔱 ॐ जय ल्क्षमण 🕉️🚩🙏🔱 ॐ ज जय महाबलि हनुमान 🕉️🚩🙏🔱 ॐ जय तेतिसकोटि देविदेवता 🕉️🚩🙏🔱
गुरुदेवकाे जय !
जय श्री राम !!!
राधा राधा राधा राधा राधा राधा
हरिवंश
श्री प्रेमानन्द महराज
Wonderfull news .
Wow very intreview malai sarai manpro , ati ghanbardak kura sunaunu bhaya cangratulation both you,❤❤❤🎉🎉🎉🎉🎉
🙏🏜️🙏🌹जय श्री राम🙏🙏🙏🙏
ॐ
जय श्रीराम जय हनुमान 🙏🙏
अति नै दुरदर्शिता देशप्रेम ले ओतप्रोत ,धर्म को महत्त्व र प्रचार गर्नसक्ने गुरु को महावाणी❤🙏यति को प्रभावकारी वचन वाणी मैले आजसम्म कुनै गुरुहरु को मुखारबिन्दुबाट सुनेको थिइन् । धन्य हजुरहरु जत्तिको देशप्रेमी सनातन धर्म गुरुहरु आजसम्म पनि यो पवित्र भूमीमा आफ्ना विचारहरु को बर्षा गर्दै हुनुहुन्छ ।।❤️🙏विशेष धन्यवाद टिकाराम गुरु।।।👍️
जयजयकार सदगुरूदेब🌷💐🌺🇳🇵🇳🇵🙏🙏
Thank you so much for inviting him
Hare Krishna 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
गुरु को बिस्लेश्क धेरै राम्रो सत्य कुरा
टिकाराम दाजुको कार्यक्रम हेर्न किन किन बेग्लै आनन्द आउँछ।
हरे कृष्ण
हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे |
हरे राम
हरे राम
राम राम हरे हरे ||
Saarai ramro
टीकाराम यात्रीले आजकल आफ्ना कार्यक्रमहरूमा मैले जस्तो सम्बाद गर्ने अर्को मान्छे छैन भने झैँ सँधै दाबी गर्नु । आँफैले म यस्ता शब्द बोल्न सक्छु भनेर आँफै भन्दै शब्दाडम्बर प्रस्तुत गरेको सुन्दा चाहिँ आजकल कस्तो कुरीकुरी लाग्छ।
आफूले निरन्तर कर्म गर्ने हो जस अपजस दर्शकले दिन्छन । नभए परमात्मा छन् भन्ने भावना राख्न हुन विनम्र अनुरोध गर्दछु ।
Jaya ramayana .
जय श्री राम 🌹🙏🌹🏹🚩
जयजयकार सदगुरूदेब भगवान् दिब्य प्रबचन सुन्न पाउँदा अाभार ब्याक्त गर्दछु । अाज रामनबमिकाे अबसर मा म पनि हेटौंडा काे बच्चा लिएर श्री महेश अाश्रम पुगेकाे थिए तर नाम निक्लेनछ सदगुरूदेब । उ एकदमै गुरूकुलमा पढ्ने ईच्छा भएकाे बच्चा थियाे ।हजुरले केही गर्ने सक्नुहुन्थ्याे कि प्रभुजि ।हार्दिक नमन काेटि बन्दना💐🌺🇳🇵🇳🇵🌹🙏🙏🙏
हिजो मात्रै रत्ननगरमा रमणानन्द महाराजको प्रवचन सुन्ने अवसर मिलेको थियोे 🌹🌹🙏🙏🙏🙏
जय श्रीराम
Jayasita ram.
जय श्री सीताराम 🙏🙏
जयश्री राधे राधे 🙏
जय श्रीराम 🌺🙏
जय श्री राम .🙏🙏
Jaye Shree Ram ❤❤❤
जय होस
जय श्री राम
जय गुरुदेव🙏🎉
अनमोल ज्ञान !
जय शिया राम❤
❤❤❤❤❤❤ आज गुरूको मुखराबृन्दबाट सुन्न पाईयो बाबुलाई धन्बाद
जय श्रीराम 🙏🙏
Saie ho..nice
राम रामेती रामेती रमे रामे मनोरमे
सहश्र नाम ततुल्यम राम नाम बरानने।
उत्कृष्ट सत्संग
Jaya sita Ram
जयश्रीराम।
अानन्दित🙏
Jay siyaram.....
जय श्रीराम । उत्कृष्ट कार्यक्रम राखी दिनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद । आफ्नो देशको महत्व पनि अझ थाहा पाइयो ।
Aaj dherai parsna ko jabaf paiyo jye shree ram
राम जि र सिताकाे पुर्ब जन्ममा लभ कुस लाई गुरुसित शिक्षा ग्रहण गर्ने काे लागि छुट्टि एकाे पनि छ नि गुरु जि 🙏🙏🙏🙏🙏🙏
Jaya Shree Ram
Ram🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Jay shree ram
Radhey Radhey
जय जय सीता राम ! गुरूजी 🙏
जय हो ❤
कति राम्रो कुराकानी भयो।।
❤Sarai manparo ❤
🙏🚩 जय श्री राम 🚩🙏
Asadai ramro ati uttam❤❤
❤❤❤
Jài shree ram ji 🙏
मर्यादा(आदर्श)पुरुषोत्तम श्री रामको पावन जन्मदिन राम-नवमीको पुनित उपलक्षमा समस्त आस्थावान मित्रजनमा हार्दिक मंगलमय सुभेच्छा ब्यक्त गर्दछु । यस पवित्र दिनले सबैमा मर्यादित रही कर्तब्य-पथमा अबिचलित लागिरहने उर्जा-प्रेरणा मिलोस ! जय श्रीराम ! जय माता जानकी-जन्मभूमी !
जय सीता राम!!❤❤❤
Jay Sita Ram
Her Her Mahadev
अत्यन्तै राम्रो काम गरी रहनु भएको छ यत्री जी। शुभकामना छ
ॐ नमो नारायण्।
❤🎉
गुरु ले कति राम्रो कुरा गर्नु भयो सुनिरहु लाग्ने 🙏🙏🙏
loved so much❤❤❤
वा मज्जा आयाे । जय श्री राम🙏
ॐ नमो नारायण :
ॐ शान्ति
दिव्य ❤️🙏❤️
जय श्रीराम ❤
जय श्री राम
Jay siya Ram, Sitaram ❤❤
mero lovely shree sai ram i feel heratly enjoy
यो कमेन्ट पढ्ने मान्छे को परिवार लाई भगवान ले सधै रक्षा गरूण🙏..
जय श्रीराम,जय श्रीराम ❤️🍁
टीका राम जि को कर्य क्रम राम्रो लाग्छ। नेपाल को अलि गुदि भएको पत्रकार
Gurudev ko bani sunna paiyo ❤❤
💐💐💐💐💐👏👏👏👏
ॐ नमो नारायण नम:🙏
Jay Siya Ram 🙏 🇳🇵
हरि ॐ हाम्रा गूरुजनले नै जबरजस्ती भारतनै हो रामजन्मभुमी भनेर जिम्मा लगाउन हतातमा हुनूहुन्छ तर भारतको सर्वचअदालतले नै श्रीरामजन्मभुमी यहिहो भनेर केही प्रमाण छैन तर आस्था र क्षेतिको आधारमा श्रीराम मन्दिर बनाउने इजाजत दिएकोछ भनेकोछ तर हाम्रा नेपालका बुद्धिजीवी विद्वानजनले भारतलाइ जबर्जस्ती जिम्मा लगाइ रहनू भएकोछ
Damdaar prastuti guru preranadayi lagyo.mediya ma matra nabhayera ekanta atyanta swomaya banos
🇳🇵♥️🕉️
जय श्री सीताराम 💐❤️🌷🙏🌸🌺🌹🌻🇳🇵
श्रीरामले लंका जितेको भन्ने भनाई कसरी पुष्टि गर्ने किनभने लंकामा बुद्धिष्ट सिहलीहरूको राज छ ?
ओ ३ म् ।।
क्षमा चाहान्छु , गुरुवर तथा पत्रकार महोदय मा नमन् गर्दै यहाँ लेख्नु नै पर्ने हुन्छ - गुरु वषिष्ठ का विद्यार्थी हुन श्रीराम , महर्षी वाल्मिकिले महान ग्रन्थ वाल्मीकि महाकाव्य नलेखिदियको भए यो ईतिगास हुने नै थियन ।अनेकौं महापुरुष को ईतिहास हामिलाई था पनि छैन ।बिडम्बना यस्तो छ आज हामी औतारी भगवान मान्न लाग्यौं ।ईस्ग्वर को औतार हुन्छ भन्ने वेद मा कतै प्रमाण छैन , वाल्मीकि रामायण मा त ईश्वर को उपाशना श्रीराम, लक्षुमण र सीता जि ले गरेको कयौं उदाहरण आउँछ ।किन हामी अझै अन्धकार मा पुग्दैछौं ।समय समय मा महापुरुष को जन्म हुन कुन चै ठूलो कुरा हो र ?
Jaya ram
गुरुसंग दांगमा भेट भएको थियो।
oM