अन्तर्मनको शक्ति The Power Of Inner Mind, With Binu Pokharel, ft.L.P. Bhanu Sharma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2024
  • GUEST: L.P. Bhanu Sharma
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Kishan Shrestha
    भिडियो भित्र :
    With Binu pokhrel, ft.L.P. Bhanu Sharma
    [स्वयंको जीवन बाहेक हामी सबै जान्दछौं । किनकि अहिले औलाको एक क्लिकमा आज संसारका सबै सूचना आँखा अघि आइपुग्छन् । त्यसैले यस जगत कै एक एक कुराको भौतिक जानकारी छ हामीसँग । भौतिक जगतका सारा समस्याहरुको समाधान छ, शरीरको उपचार पनि छ । भनेको भौतिक सुखमा त अहिले जति कहिल्यै थिएन मान्छे । तर मान्छेको मन किन यति असन्तुष्टि,बेचैनी,विषाद् र छटपटीमा छ ? अनि त्यो छट्पटीको अन्त्य कि हत्या कि त आत्माहत्यामा गएर सकिएको छ । सुखको खोजीमा भएका सारा परिश्रमले किन उल्टै मान्छेलाई दुःखमा पु¥याएको छ ?
    आखिर किन ?
    यो ‘किन’ भित्र जीवनको विज्ञानमा छ । मतलव आज हामी जीवनको विज्ञान भित्र पसेर यो किनको जवाफ खोज्नेछौं ।
    किनकि आज एक जीज्ञासु र मन्त्र दृष्टा विच भेट हुँदैछ । मतलव आजको संवादमा हुनुहुन्छ तपाईंहाम्रो धेरैका गुरु, मोटिभेटर, अन्तराष्ट्रिय पशिक्षक एलपी भानुशर्मा । जो जीवन विज्ञान मार्फत मानिसहरुलाई जीवन बोधको मार्गमा हिंडाउने प्रयास गरिरहनुभएको छ । यति त ग्यारेन्टी गर्छु उहाँसँगको तपाईं हाम्रो यो सत्सङको एक एक पल महत्वपूर्ण हुनेछ । यो एक पडकाष्ट तपाईको जीवन बदल्न सक्छ । अउनुस् आन्तिरिक ऊर्जा जागरण गर्ने गराउने यो प्रयासमा हामी पनि सहभागी बनौं
    00:07 - इन्ट्रो , मान्छे रात दिन कुदेको कुदेकै छ । सबै सबै यो गरिसक्न त्यो गरिसक्न कुदेका छन् । कहाँ कुदेको ?
    07:10 - म को हूँ ?
    10: 13- मान्छे पूर्ण र शुन्य दुई अवस्थामा जिउँछ ?
    13:18- अरुलाई मारेर जीतेको महसुस किन गर्छ मान्छे ? यो मानसिकता कसरी विकास भयो मान्छेमा ? अरुलाई मार्दा जीत हुन्छ ?
    18: 24 -हिंसामा स्त्री भन्दा पुरुष ज्यादा हुनको कारण केहो त उसोभए ?
    24: 29 ध्यानमा कस्तो शक्ति हुन्छ ? नकरात्मक ऊर्जा निकास गरेर सकरात्मक ऊर्जा जागरण गर्ने तरिका
    ध्यानको शक्ति
    29: 31- के ऊर्जा जागरण गर्न गुरु चाहिन्छ ?
    31: 32 हजुर एकाउन्ट अर्थात् हिसाव किताव या अंक पढ्नु भएको त्यसैको प्राध्यापक । अनि कसरी यो बेहिसावको दुनियाँमा तानिनुभयो ?
    32: 36- खुसी हुन के गर्ने ?
    36: 39 -के थियो हजुरलाई यता आउन धक्का दिने कुरा ?
    दृष्टि नै, ज्ञान नै शान्ति हो
    32: 40- खुसी हुन के गर्ने ?
    40: 47 -कर्म विज्ञान
    47: 4-विनम्र हुनु निरिह हुनु हो ?
    40: 52-प्रेमील हुनु, विनम्र हुनु, साधु हुनु हार्नु र ठूलो आवाजमा बोल्नु, अरुलाई दबाएर कुनै पदमा पुग्नु जीत हो ?
    52: 55-हामी आफू ज्ञानी चै हुनु परेको छैन, साधु चै हुनु परेको छैन, तर देखिन चाही परेको छ । किन ?
    55: 60- अन्त्यमा मान्छे एकै ठाउँमा आइपुग्छ ,मानव विकासक्रम
    1:01: 1:09 -ऊर्जा जागरण गर्ने तरिका
    1:09: 1:12- छोटा प्रश्न ,म किन विवेकी छैन ?
    With Binu pokhrel, ft.L.P. Bhanu Sharma
    Link of LP Bhanu Sharma-
    / l-p-bhanu-sharma-640357122
    Jivan bigyan- jeevanvigyan.org/ ]
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel.org
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

ความคิดเห็น • 126

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s 3 หลายเดือนก่อน +25

    थोरै मान्छे मात्र मनको त्यो तह छोएर फर्कन सक्ने हुन्छन् । आज यस्तो पोडकास्ट भेट्टाएँ जहाँ म अढिएँ ,मन अढियो । कति ठाउँमा अमन भएँ ,ध्यानस्थ भएँ । एकदमै आभारी छु। पडकाष्ट संचालन गर्नेको यो सुन्दर कर्मको जति प्रशंसा गरे पनि पुग्दैन ,गुरु प्रती झन सत सत आभार ।
    मिल्नु जे थ्यो सबै मिल्यो ।
    नमन 🙏🙏

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน +2

      ❣️❣️🙏🙏

    • @hemkumarikoirala8650
      @hemkumarikoirala8650 3 หลายเดือนก่อน +1

      हरी ॐ 🌹🌹🌹🌹🙏🙏🙏🙏

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 3 หลายเดือนก่อน +2

      म्याम ले यस्तै ठूला ठूला महापुरुष सग साक्षात्कार गर्दै वाहा हरुको बाणी हामी समक्ष ल्याई दिनु होला

    • @RimaPantha
      @RimaPantha 3 หลายเดือนก่อน

      Pp001❤PP000😊😊😊😊😊😊😊😊​@@binuebhi

    • @bzeysilwal5016
      @bzeysilwal5016 หลายเดือนก่อน

      U😢luuu😢kuuuuuuuuuuuuuuuuuuu uu7uu7u and a great 😃 I will have the updated one good 👍 I 😸😸😸😸😸😸😸

  • @dhshekhar1
    @dhshekhar1 4 วันที่ผ่านมา +1

    ओशोले भानु भएको छ "जीवनको प्रत्यक मोडमा दुइ बाटो हुन्छ १ इच्छा २ बिबेक र इच्छा र बिबेकमा रोज्नु पर्दा इच्छा त्यागेर बिबेकको बाटो अंगाले पछी सुख शान्ति र सन्तोष मिल्छ"
    र गहन मनन गर्नु पर्ने कुरो कुरो के भने "सृष्टिकर्ताले प्रत्यक लाइ अलग कर्म र अलग भाग्य दिएर फरक भूमिकामा पठाएका छन्। त्यसैले यहाँ सबै बुद्ध महाबिर ओशो साइबाबा आदि इत्यादी गुरु प्रवाचक हुन् सक्दैनन। प्रवचन दिने आजको तनावयुक्त बिस्वमा बिस्वमा फस्टाएको पेशा भएको छ। अझै गहन मनन गर्नु पर्ने कुरो इश्वर मात्र होइन सुख खुसि सन्तुष्टि आफै भित्र छ आफै भित्र खोज्नु पर्छ /त्यसको लागि त्याग र क्षमसिलाता सोच निर्माण हुनु पर्छ। त्यसको लागि जीवन भोग्नु र अध्ययन गर्नु पर्छ। र जीवनमा सृष्टिकर्ताले कसै लाइ पूर्णता दिएर पठाएको छैन तसर्थ कुनै पनि रुपमा पूर्णता खोज्नु नै दुखको कारण हो। त्यसैले इच्छा लाइ त्यागेर बिबेकको बाटो लिन सक्नु पर्छ र आफैमा सुख शान्ति र खुसि खोज्ने र तनाव मुक्त हुन् १ आफ्नो प्रतिकुल भयो भनेर कसै लाइ दोष नदिने २ अरु प्रति गुनासो नगर्ने ३ आफु लाइ अरु सङ्ग नदाज्ने ४ अरुले के भन्छ भनेर बेवास्ता नगर्ने बस बाँकी कतै कुद्नु पर्दैन घर छोडेर ,,,,

  • @ushalohani4308
    @ushalohani4308 14 วันที่ผ่านมา

    Binujee you have been able to take out elixir from Gurujee! This is a great achievement! So proud of you and koti koti Naman and huge respect to Gurujee. How I aspire to meet him!🙏🙏❤️

  • @gomachhetri8336
    @gomachhetri8336 20 ชั่วโมงที่ผ่านมา

    Hari om guru deva dherai ramro sambadh guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺

  • @premmishra4850
    @premmishra4850 7 วันที่ผ่านมา +2

    अन्तर्वाताको शुरुवात नहुँदै अन्तर्वाताकार नै यसरी हायलकायल भएपछि/लज्जाएपछि अरूको के हालत होला ? निडर र निर्भिक बन्नुहोस् ता कि दर्शकलाई के हुँदैछ/अब के हुन्छ भन्ने हुटहुटी पैदा होस् ।

  • @siddharajdhakal7820
    @siddharajdhakal7820 3 หลายเดือนก่อน +4

    हरेक बिषय उत्तिकै उपयोगी छन यो कर्याक्रमका । जो आउनुहुन्छ , बिग्य , तपस्वी , वृहत र शान्त समुन्द्रसरि आहा ।।❤😮

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @prembasnet9445
    @prembasnet9445 13 วันที่ผ่านมา

    कुन शब्दले हजुरलाई धन्नेवाद दिउ गुरु! हजुरलाई आभार प्रकट गर्ने कुनै शव्द भेटिन मनमा हजुर प्रतिको सद्धा र प्रेम ले आखा रसाउछ । हजुर प्रति कोटी कोटी प्रनाम गुरु 🙏💕साथै नेपालि शुन्दर आवाज भकि महान महिला प्रति नमन् ❤🙏

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 10 วันที่ผ่านมา

    Aaha gajab badhiya atyantai dherai Sundar bartalav

  • @govpok
    @govpok 2 หลายเดือนก่อน +8

    बिनु जि गुरुले भनी सक्नु भयो : यो वार्तालाप जसले पनि जन्माउन सक्दैन । हाम्रो जिज्ञासा त गुरुको सामुन्ने पुग्ने बितिकै मुखबाट नै बिलाउछ । हजुरले बेला बेलामा आँफै हराउदै, भावुक हुँदै, गुरुदेबबाट कुराहरु निकाली छोडनु भयो । मलाई त पोड्कास्ट सुनेको हो कि सत्सँग सुनेको ठम्याउन गाह्रो भयो । । सुन्दर प्रस्तुतीको लागि हजुरप्रती आभार प्रकट गर्दछु ।

    • @binuebhi
      @binuebhi  2 หลายเดือนก่อน

      आभारी छु हजुर 🙏🙏🌸🌸

    • @SaraswatiAdhikari-nm4kx
      @SaraswatiAdhikari-nm4kx 2 หลายเดือนก่อน

      धदससौसौसससससदौदौौौौसससससससससससससससससससससससससससससससससससससषषदषषससदददषसौदौसससषौौससष,षषप​

  • @padmaamgai1162
    @padmaamgai1162 2 หลายเดือนก่อน +1

    हरी ॐ गुरु देव तथा बीनुजी।ज्यादै प्रेणादायी आत्मापरक संबाद।

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 3 หลายเดือนก่อน +2

    हाम्रो अंसी पूर्ण भयको ले हामी अंस ले पनि पूर्ण नै हुन अनेक पाप कर्म गर्दै पूर्णता पाउन खोजी कार्य जारी राखेको होला तर त्यो पूर्ण आफूले आफूलाई जान्दा पाउन सकिन्छ अरुलाई जितेर हत्या गरेर धन ले पूर्ण हुदैन एक अर्का मा माथि नै देखिन्छ भन्ने कुरा जान्न गुरुको सानित्य मा कति दिन रहेर प्राप्त गर्न सकिन्छ बाकी सबै साधक को प्रयास बाट हुने कुरा हो

  • @rajanisitaula3957
    @rajanisitaula3957 3 หลายเดือนก่อน +3

    संगीत :इश्वरिय बरदान💛💚😇😇
    सम्म्पत्ती :इश्वरको नक्कली रुप 😍😍😍Such beautiful conversation .

  • @bhanurajaryal6615
    @bhanurajaryal6615 2 หลายเดือนก่อน +1

    यति गहन संवादलाई यस्तो सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा हार्दिक आभार । गुरुलाई नमन । मे भितर गया, मे भि तर गया !

  • @apsaranepal9310
    @apsaranepal9310 3 หลายเดือนก่อน +4

    संगीत:- ईश्वरिय बरदान
    सम्पती:- ईश्वरको नक्कली रुप 👏👏👏

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน +1

      🙏🙏

  • @SumitraNeopane
    @SumitraNeopane หลายเดือนก่อน

    अतिनै राम्रो ज्ञान सुन्नपाए आफुलाई आफुले चिनियाे भने जीवन सुखमय रहेछ जय हाेस प्रभु🙏🙏🙏🌹🌹🌹

  • @bandananeupanae5518
    @bandananeupanae5518 3 หลายเดือนก่อน +3

    very nice satsang guru dev

  • @shekharkhanal9528
    @shekharkhanal9528 3 หลายเดือนก่อน +3

    अति सुन्दर कर्मको प्रदर्शन हरि ओमः विनु जीको जति प्रसंसा गरे नि नरुग्ने 🇱🇷

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏❣️❣️

  • @user-tf3xw8md8q
    @user-tf3xw8md8q 24 วันที่ผ่านมา

    Binu ji tapai ko jasto adhyakmik podcast ko ekdam jaruri thiyo. LP Bhanu jasto gurulai hami maj leunu bhayeko ma thank you so much. Guruji bata dherai gyan ko kura sundha sunam sunam laghne ra tapai ko curiosity ra interesting question sodhne tarika ekdam manparcha. Well done and ajhai yestai yestai ramro content ko asha garchu.

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 2 หลายเดือนก่อน +2

    वाह गुरु देखेर नर्भस हुनु भयो जस्तो लाज्ञो , आत्म ज्ञानी मा उर्जा धेरै हुन्छ त्यसैले होला , नमन गुरु जी❤❤

  • @sushilakarki8042
    @sushilakarki8042 8 วันที่ผ่านมา

    नमन गुरु ज्यु

  • @sunitabhandari9779
    @sunitabhandari9779 2 หลายเดือนก่อน +3

    ॐ शान्तिः म को हो?म यो शरिर को मालिक वा राजा आत्मा हो कस्तो आत्मा हो त शान्ति पृय ,परमपुज्य माहान आत्मा हो आत्मा को स्वरुप कस्तोछ त सुन्य अर्थात् बिन्दु निराकार यस्को स्थान काहाँ हो त भृकुटी को बिचमा यस्तोचिन्तनबाट परमात्मा समिप पुगिन्छ तेस्पछि साेझै power house सग सम्बन्ध जुट्छ अनि बल्ल आफु रआफ्नो लाइ चिनिन्छ अनि जीवनको वास्तविकता बुझ्न सक्नुहुन्छ

  • @saramahat1439
    @saramahat1439 2 หลายเดือนก่อน

    कस्तो राम्रो संम्यक सम्वाद
    नतमस्तक भए सुनेर
    मनै भरिए झै भयो
    नमन गुरुदेव
    नमन बिनु ज्यू

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 3 หลายเดือนก่อน +2

    अति राम्रो कुरा सुन्न पाइयो हजुर लाई धेरै धेरै धन्यबाद

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏

  • @sabinashrestha1378
    @sabinashrestha1378 2 หลายเดือนก่อน +1

    अति राम्रो 🙏🙏

  • @shreedharsubedi3410
    @shreedharsubedi3410 3 หลายเดือนก่อน +2

    Jaya osho jaya guru dev swami jee how are you

  • @user-je8hy2bv8l
    @user-je8hy2bv8l 2 หลายเดือนก่อน

    Uttam lageko chha.... dherai dherai dhanyabad.. 🙏🙏🙏

  • @shantitiwari4042
    @shantitiwari4042 หลายเดือนก่อน

    राधे राधे गुरुदेव 🙏 साह्रै महत्वपूर्ण अति सुन्दर

  • @LilaGaire-pc7nl
    @LilaGaire-pc7nl 17 วันที่ผ่านมา

    Radhe radhe ❤❤❤❤❤

  • @munathapa8142
    @munathapa8142 3 หลายเดือนก่อน +1

    हरि ॐ जय होस 🙏🌺

  • @Sitabasnet-yn2xy
    @Sitabasnet-yn2xy 20 วันที่ผ่านมา

    अति नै राम्राे भनाइ गुरु देव

  • @RamPrasadPaudel-oi9pk
    @RamPrasadPaudel-oi9pk 21 วันที่ผ่านมา

    जयहाेस

  • @ChandraSitaula
    @ChandraSitaula 3 หลายเดือนก่อน +1

    Ati sundar❤❤🙏🙏

  • @dineshnepali3863
    @dineshnepali3863 2 หลายเดือนก่อน

    नमन गुरुदेव!

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 3 หลายเดือนก่อน +1

    हरि ॐ गुरु जय हाेस ।🙏🌹👏🌺🌺🕉️🕉️

  • @ankur7384
    @ankur7384 2 หลายเดือนก่อน

    अत्यन्तै सुन्दर 🙏🙏

  • @SabitraGc-ds8es
    @SabitraGc-ds8es 26 วันที่ผ่านมา

    हरिॐ गुरुदेव जय होस्।🙏🙏👏👏🌸💐

  • @letsjapanese
    @letsjapanese หลายเดือนก่อน

    Namaste! 🙏🏼🌸💝
    Dherai dherai aabhari ani naman❤
    One of best podcasts🙏🏼

  • @krishnakhanal73
    @krishnakhanal73 3 หลายเดือนก่อน +1

    Sahi bhnnu bhyo guru ji purus prakritima kamjor nai janminxa

  • @urmilaacharya5229
    @urmilaacharya5229 2 หลายเดือนก่อน

    Wow!

  • @missiongammer1641
    @missiongammer1641 2 หลายเดือนก่อน

    कति राम्रो शब्दकोष गुरुको बोलीमा

  • @yeonjunnie8337
    @yeonjunnie8337 3 หลายเดือนก่อน +1

    Hari om gurudeb

  • @krishnaprasadsapkota8352
    @krishnaprasadsapkota8352 หลายเดือนก่อน

    जीवन =शुख + दु:ख
    पुर्ण शुख बडायेर प्राप्त हुन्छ
    सुन्य दुख घटायेर प्राप्त हुन्छ
    पुर्ण = सुन्य (अन्तिम गन्तब्य )

  • @Sammy592
    @Sammy592 3 หลายเดือนก่อน

    ❤️😊जिवनमा पहिलोपटक यति आनन्द लाग्ने वार्तालाप त्यो पनि १ घण्टा भन्दा धेरै लामो 😍🌼समय कति छिटो व्यतीत भएछ पत्तै भएन 😊 धेरै माया आदरणीय दिज्जु ❤️

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @dibyakalasharmapokhrel7580
    @dibyakalasharmapokhrel7580 2 หลายเดือนก่อน

    नमन गुरुदेव🙏💐🙏💐🙏

  • @radhakarki1972
    @radhakarki1972 3 หลายเดือนก่อน

    Hari om gurudev ❤❤🙏🙏

  • @uniquehari7400
    @uniquehari7400 3 หลายเดือนก่อน +1

    wonderful❤❤🙏👌

  • @sushilaneupane3406
    @sushilaneupane3406 23 วันที่ผ่านมา

    Naman Gurubar 🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @SumitraBanjara-ik5jx
    @SumitraBanjara-ik5jx 3 หลายเดือนก่อน +1

    hari om 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @govindashiwakoti9033
    @govindashiwakoti9033 หลายเดือนก่อน

    नमन

  • @dharmaranjita
    @dharmaranjita 3 หลายเดือนก่อน +1

    जय होस❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sabingautam2444
    @sabingautam2444 2 หลายเดือนก่อน

    Keep going keep going

  • @neotheek
    @neotheek 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @monikarai610
    @monikarai610 20 วันที่ผ่านมา +1

    How old is the guruji binu mam?🙏

  • @sitaadhikari4805
    @sitaadhikari4805 2 หลายเดือนก่อน

    Naman xa guru g

  • @sitatimalsena8290
    @sitatimalsena8290 หลายเดือนก่อน

    हेगुरुदेबहजुर कोबाणिलाइकोटिकोटिनमन 🌺🌺🙏🙏

  • @dharmaranjita
    @dharmaranjita 3 หลายเดือนก่อน +1

    ठुलो को सबै भन्न्दा ठुलो एकाइ भनी दिनुहोस गुरु सानो को सबै भन्दा सानो एकाइ भनिदिनु गुरु

  • @dinanathacharya7108
    @dinanathacharya7108 3 หลายเดือนก่อน

    Hari om gurudeb 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @amarrajghimire8452
    @amarrajghimire8452 29 วันที่ผ่านมา +1

    42:00 science lai ali ramro sanga bujhna paryo . Jabarjasti connect garna khojera hudaina .

  • @testlaif9576
    @testlaif9576 3 หลายเดือนก่อน

    💕👌ma bolne thye tar sabda nai chhina. Yesta soch ra mha gyani bekti le des chlaye aaj nepal kha punthyo hola 😭😭 jaye gyan ganga 🙏🙏👌💕

  • @user-wd9bg6wj9x
    @user-wd9bg6wj9x หลายเดือนก่อน

    गुरु नमन छ🙏🙏🔱🔱🔱🔱👌👌🔱🔱🤷🤷🪷🪷🪷🪷🪷

  • @indiradhungana1031
    @indiradhungana1031 3 หลายเดือนก่อน

    🙏🏻🙏🏻

  • @kajixetteri9558
    @kajixetteri9558 2 หลายเดือนก่อน

    नमन गरु देव🙏🙏🙏🙏

  • @chhewangsherpa9800
    @chhewangsherpa9800 2 หลายเดือนก่อน +2

    Binu mam , Tapai ta devi jastai lagchha malai🙏

    • @kajixetteri9558
      @kajixetteri9558 2 หลายเดือนก่อน

      sema to you 💗💗🌹🌹🙏🙏

  • @user-us3nu4wk4w
    @user-us3nu4wk4w 15 วันที่ผ่านมา

    हार🏹जाने"मुक्ति"❤नजाने"पिडा"❤🙏🙏🕉️

  • @Kamalapg_Nepali_Cheli
    @Kamalapg_Nepali_Cheli 3 หลายเดือนก่อน +1

    Namaste dijiu and guru jiu hjrko program ma south Korea bata herdai xu yekdamai manxune program dijiu thank you so much and keep it up dijiu ❤❤❤❤🙏🙏🙏

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      Thankyou so much ❣️❣️

    • @user-jy1rj7gk5x
      @user-jy1rj7gk5x 2 หลายเดือนก่อน +1

      Launa yo man shanta parna kata Jane hola.mata marna lagi sake k garne hola .shanta man banaune thaun kaha hola kunai idea dinu na please.

    • @binuebhi
      @binuebhi  2 หลายเดือนก่อน

      @@user-jy1rj7gk5x विपाश्यना ध्यान जानू न ल एकपटक ।

  • @romanthapa7433
    @romanthapa7433 3 หลายเดือนก่อน

    🙏🙏

  • @menukabalal
    @menukabalal 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @ganeshraut8589
    @ganeshraut8589 3 หลายเดือนก่อน +1

    Derai janera bigriyo sansar.

  • @Pradhan349
    @Pradhan349 2 หลายเดือนก่อน

    Wish I could meet him. I can feel her positive emotion.

  • @sharmilasharestha4036
    @sharmilasharestha4036 3 หลายเดือนก่อน

    ❤❤❤❤

  • @siraunsalithitho2844
    @siraunsalithitho2844 3 หลายเดือนก่อน +1

    अति राम्रो ❤

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏❣️❣️

  • @shobhasatyal4696
    @shobhasatyal4696 3 หลายเดือนก่อน +1

    पूरा भाग बल्ल भेटियो आधा आधी त हेरिसकेको हो दिदी,,,, राम्रो संम्यक संवाद ,,,,,,,

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      ❣️❣️🙏

  • @miras5979
    @miras5979 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @biswashdevkota
    @biswashdevkota หลายเดือนก่อน

    Thank you for recording this podcast ❤❤❤❤

  • @dhanrajbulbul4346
    @dhanrajbulbul4346 3 หลายเดือนก่อน +1

    मनु मनजिल सर को फेसबुक भिडियो बाट आए है म ❤❤❤

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      आहा! आभार 🙏🙏❣️❣️

  • @mingurung52
    @mingurung52 2 หลายเดือนก่อน

    very nice hjr 🙏

  • @kalyanipokharel2940
    @kalyanipokharel2940 หลายเดือนก่อน

    Hari om🙏🙏🙏🙏🙏

  • @sanchaneopaney163
    @sanchaneopaney163 หลายเดือนก่อน

    Hari Om Guru Dave 🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺

  • @laxmankc9757
    @laxmankc9757 3 หลายเดือนก่อน +1

    ❤ I I ❤ ancre, as well as sweet voice kept up good job

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      ❣️❣️🙏🙏

  • @user-fe9qz4ch7m
    @user-fe9qz4ch7m 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @puranrai26
    @puranrai26 3 หลายเดือนก่อน +2

    वहाँले लेखेको कुनै पुस्तक छ भने मलाई भनि दिनुस् न है

  • @laxmikc2225
    @laxmikc2225 2 หลายเดือนก่อน

    हरि ओम

  • @bandananeupanae5518
    @bandananeupanae5518 3 หลายเดือนก่อน +1

    Hari om

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏🌸🌸

  • @shortsvideoshantimaya5269
    @shortsvideoshantimaya5269 3 หลายเดือนก่อน +1

    दिदी हजुरको भाषा भेषभुसा सारै राम्रो छ सारै राम्रो प्रस्तुति ❤❤❤

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน

      🙏🙏❣️❣️

  • @Birendrasunaryoutube
    @Birendrasunaryoutube 2 หลายเดือนก่อน

    आज आएर थाहा पाए मैले ठुलो गल्ती गरेको रहेछु
    time pass गर्नका लागि 2 घन्टा लगाएर फिल्म हेर्नू हो बदला पहिले देखि यस्तो सम्बाद हेरेको भए सायद पहिले नै म केही परिवर्तन भैसक्थे होला!
    आज देखि फिल्म हेर्न बन्द्⛔️
    यो सम्बाद को लागि बिनु जि लाई धेरै धेरै धन्देवाद 🙏

    • @binuebhi
      @binuebhi  2 หลายเดือนก่อน +1

      आभारी छु प्रभु 🙏🙏❣️❣️

    • @Birendrasunaryoutube
      @Birendrasunaryoutube 2 หลายเดือนก่อน +1

      @@binuebhi thank you
      बिनु जि comment मा जोदिनु भयो !
      म हजुर सङ केही कुरा गर्न चाहान्छु केही जिज्ञासा् हरु छ्न मेरो मन मा
      कसरी हजुर सङ जोदिन सक्छु facebok मा request गरेको छु

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2i 3 หลายเดือนก่อน +1

    जयहाेस्🙏

  • @krishnaprasadkafle1848
    @krishnaprasadkafle1848 2 หลายเดือนก่อน

    बिनु जि दर्सन 🙏 समय र मौका ले हजुर को कार्यक्रम हेर्ने सुन्ने अबसर मिल्यो । happy new year 2081

    • @binuebhi
      @binuebhi  2 หลายเดือนก่อน

      ❣️❣️🙏🙏🌸🌸

  • @basantipant567
    @basantipant567 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @ramprasadregmi8959
    @ramprasadregmi8959 12 วันที่ผ่านมา

    तिमीसित मयाजाल लाउनुपर्छ तर??

  • @user-zf9sp3dj9u
    @user-zf9sp3dj9u 19 วันที่ผ่านมา

    Mantra dastra ?

  • @CheerfulGiraffe-fr7to
    @CheerfulGiraffe-fr7to 3 หลายเดือนก่อน +1

    K ho hauvau badhi hola, medam aali Kam gareni hunnara?

  • @prakashkaineeofficial
    @prakashkaineeofficial 3 หลายเดือนก่อน +6

    अझै artificial flowers हटाउनु भयन दिदि ।।।

    • @binuebhi
      @binuebhi  3 หลายเดือนก่อน +6

      हजुर ,यो अझ अघि रेकर्ड गरिएको पडकाष्ट हो नि,अझै एउटा यस्तै छ अनि त्यसपछी कोमा फरक हुन्छ ल 🙏🙏❣️

  • @gyanikar1782
    @gyanikar1782 2 หลายเดือนก่อน

    Ke garne nani Hamro pal ama patina khani le padne lekhne babarn thiyana Hami Chhori le padnu Hudaina vannu hunthe pita ho hajur umlale shanshardekhne hajur le vaneko shunne matra ho hajur umlale shanshar dekhna hajur le vannuvayako shunne matra ho hajur

  • @harishrestha6944
    @harishrestha6944 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🧡❤️🇳🇵

  • @kiranthapa7555
    @kiranthapa7555 2 หลายเดือนก่อน

    Aaphu bhitra parmatma hunuhunxa bhannu bhayo pheri he bhagawan he ishwar he prabhu baato dekhaideu shanti deu bhaner kasalai kina bhanne gardhaxan ta? Aaphu nai purna ho ho bhane gyan kina chahiyo ? Uttar ko aasha ma xu

  • @bipanabasnet5273
    @bipanabasnet5273 2 หลายเดือนก่อน

    गुरु ० बन्न के गर्नु पर्छ गुरु

  • @saramahat1439
    @saramahat1439 2 หลายเดือนก่อน

    🙏🙏