रोशिगाउँपालिका २०-२६ मीटर कायम गरेर बनाएकाे घरहरु हाे मापदण्ड अनुसार काकाको कुरा सुन्नभो खोला माथि रोड थियो अहिले बाढीपहिरो आएर नक्शा परिबर्तन भको हो। अनि कृपया दुखको समयमा खाने बस्ने ठेगान नभको जन्तालाई भन्नू भन्दा अगाडि नालायेक सरकारलाइ प्रश्न गर्नुस जन्ता बिचरलाई हैन ।🙏
जनताको लागी सरकार छ र देशमा!?? सबै ठाउँमा बालेन हुँदैनन्!! जनताको घरहरू बाढीले अनि खेतहरु पहिरोले सक्यो तर ३ दिनदेखि जनताहरूलाई उद्धार त परै जाओस् खानलाई चाउचाउ समेत छैन,, पानी झन् छैन!! धेरै दुःखद्!!😢
maile 1000 rupiya diyeko thiye. ini haru le vote beche malai. malai balai fara ra.. kasle bechnu vaneko thiyo. kati le petrol ra masu mageka thiye maile, vote sanga tehi sateko.
यस्तो दुखद घडीमा पनि संचार माध्यमहरूले जनताको बिचमा गएर कसरी समस्याहरू समाधान गनें भन्दा पनि जनतालाई कसरी उचाल्ने र एउटा व्यत्तिकाे नाम लिएर उसलाई भगवान कसरी बनाउन सकिन्छ भनेर नदाैंडिएकै राम्रो हाेला । यसले कसैलाई पनि फाईदा हुन वाला छैनन् ।
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
जाना जानि खोलामा घर बनायउने लाइ चै के भन्ने पत्रकार जिउ तेत्रो घर बनाउन सक्नेहरुले राम्रै ठाउमा खोलापहिरो नलाग्ने ठाउमा जग्गा लियर घर बनायर बस्न सकिदैन यो कुरा पनि सोदनुन पत्रकार भाइ खालि राज्यको मात्रै कुरा भोट दिने बेला राज्य सोच्छनन ठिक्क छ खोलानाला ले अाफ्नो ठाउ अाफैले लियको हो अरु केहि हैन अाफुमाथि अत्याचार सहन नसकेको हो खोलानालाले अरुको बुजाइ के छ मेरो बुजाइ चै यहि हो
WHAT IS CLIMATE CHANGE? Climate change refers to long-term shifts in temperatures and weather patterns. Such shifts can be natural, due to changes in the sun’s activity or large volcanic eruptions. But since the 1800s, human activities have been the main driver of climate change, primarily due to the burning of fossil fuels like coal, oil and gas. Burning fossil fuels generates greenhouse gas emissions that act like a blanket wrapped around the Earth, trapping the sun’s heat and raising temperatures. The main greenhouse gases that are causing climate change include carbon dioxide and methane. These come from using gasoline for driving a car or coal for heating a building, for example. Clearing land and cutting down forests can also release carbon dioxide. Agriculture, oil and gas operations are major sources of methane emissions. Energy, industry, transport, buildings, agriculture and land use are among the main sectors causing greenhouse gases. Humans are responsible for global warming Climate scientists have showed that humans are responsible for virtually all global heating over the last 200 years. Human activities like the ones mentioned above are causing greenhouse gases that are warming the world faster than at any time in at least the last two thousand years. The average temperature of the Earth’s surface is now about 1.2°C warmer than it was in the late 1800s (before the industrial revolution) and warmer than at any time in the last 100,000 years. The last decade (2011-2020) was the warmest on record, and each of the last four decades has been warmer than any previous decade since 1850. Many people think climate change mainly means warmer temperatures. But temperature rise is only the beginning of the story. Because the Earth is a system, where everything is connected, changes in one area can influence changes in all others. The consequences of climate change now include, among others, intense droughts, water scarcity, severe fires, rising sea levels, flooding, melting polar ice, catastrophic storms and declining biodiversity. People are experiencing climate change in diverse ways Climate change can affect our health, ability to grow food, housing, safety and work. Some of us are already more vulnerable to climate impacts, such as people living in small island nations and other developing countries. Conditions like sea-level rise and saltwater intrusion have advanced to the point where whole communities have had to relocate, and protracted droughts are putting people at risk of famine. In the future, the number of people displaced by weather-related events is expected to rise. Every increase in global warming matters In a series of UN reports, thousands of scientists and government reviewers agreed that limiting global temperature rise to no more than 1.5°C would help us avoid the worst climate impacts and maintain a livable climate. Yet policies currently in place point to a 3°C temperature rise by the end of the century. The emissions that cause climate change come from every part of the world and affect everyone, but some countries produce much more than others.The seven biggest emitters alone (China, the United States of America, India, the European Union, Indonesia, the Russian Federation, and Brazil) accounted for about half of all global greenhouse gas emissions in 2020. Everyone must take climate action, but people and countries creating more of the problem have a greater responsibility to act first. We face a huge challenge but already know many solutions Many climate change solutions can deliver economic benefits while improving our lives and protecting the environment. We also have global frameworks and agreements to guide progress, such as the Sustainable Development Goals, the UN Framework Convention on Climate Change and the Paris Agreement. Three broad categories of action are: cutting emissions, adapting to climate impacts and financing required adjustments. Switching energy systems from fossil fuels to renewables like solar or wind will reduce the emissions driving climate change. But we have to act now. While a growing number of countries is committing to net zero emissions by 2050, emissions must be cut in half by 2030 to keep warming below 1.5°C. Achieving this means huge declines in the use of coal, oil and gas: over two-thirds of today’s proven reserves of fossil fuels need to be kept in the ground by 2050 in order to prevent catastrophic levels of climate change. Adapting to climate consequences protects people, homes, businesses, livelihoods, infrastructure and natural ecosystems. It covers current impacts and those likely in the future. Adaptation will be required everywhere, but must be prioritized now for the most vulnerable people with the fewest resources to cope with climate hazards. The rate of return can be high. Early warning systems for disasters, for instance, save lives and property, and can deliver benefits up to 10 times the initial cost.
Nepalma kina sarkarle batoo kholako cheuma banaune ra hamile Pani kina Ghar khola ra nadiko cheuma banaune,yesma hamile ra sarkarle gambir bhayera sochnu paryo wah parcha.
Piditlai sahayog garnu manabiyata ho Tara khola ma Ghar banayera Aru lai dosh dinu galat ho hai hijo ghar banauda haajurlai thaha thiyo hola hai yo kholako bato vanera Ani aja arulae dosh dine😮😅
मापदण्ड बिपरित घर बनाएर सरकार लाई दोष दिन मिल्दैन हजुर !
नदि खोलाले एक न एक दिन आफ्नो ठाउँ खोज्दै आउँछ भन्ने गर्थे अग्रज हरुले !
रोशिगाउँपालिका २०-२६ मीटर कायम गरेर बनाएकाे घरहरु हाे मापदण्ड अनुसार काकाको कुरा सुन्नभो खोला माथि रोड थियो अहिले बाढीपहिरो आएर नक्शा परिबर्तन भको हो। अनि कृपया दुखको समयमा खाने बस्ने ठेगान नभको जन्तालाई भन्नू भन्दा अगाडि नालायेक सरकारलाइ प्रश्न गर्नुस जन्ता बिचरलाई हैन ।🙏
मर्का परेको बेला अब कीन जीताउने होर भन्छन चुनाव मात्रै आओस आंखा चिम्लेर जिताएर पठाउछन आफ्नो र देश सक्ने भनेको कस्ले नेता या जनता
जनताकै कारणले भ्रष्ट नेताहरु मोटाएका हुन्!!
यो पत्रकार लाई धन्यवाद 😂😂😂 जनताको पिडामा साथ दिएकोमा 😍
जनता जान्न चाहन्छन्!! सूचनाको हकमा👍👍
जनताको लागी सरकार छ र देशमा!?? सबै ठाउँमा बालेन हुँदैनन्!! जनताको घरहरू बाढीले अनि खेतहरु पहिरोले सक्यो तर ३ दिनदेखि जनताहरूलाई उद्धार त परै जाओस् खानलाई चाउचाउ समेत छैन,, पानी झन् छैन!! धेरै दुःखद्!!😢
तपाईंहरूले भोट दिएर पठाएका जनप्रतिनिधि कहाँ गएछन् त।
हामी काठमाडौँमा बसिरहेको chum
मोज गर्दै video हेर्दैछौँ चाउचाको कार्टुन पठाइदिउँला
maile 1000 rupiya diyeko thiye. ini haru le vote beche malai. malai balai fara ra.. kasle bechnu vaneko thiyo. kati le petrol ra masu mageka thiye maile, vote sanga tehi sateko.
Aaba feri feri vote dium hai masu vat ra paisa khana paucha tyo vote halne din ma aaru bela kera khau hai
यस्तो दुखद घडीमा पनि संचार माध्यमहरूले जनताको बिचमा गएर कसरी समस्याहरू समाधान गनें भन्दा पनि जनतालाई कसरी उचाल्ने र एउटा व्यत्तिकाे नाम लिएर उसलाई भगवान कसरी बनाउन सकिन्छ भनेर नदाैंडिएकै राम्रो हाेला । यसले कसैलाई पनि फाईदा हुन वाला छैनन् ।
कति राज्य राज्य राज्य भनेको घर बनाउँछन् खोलाको किनारमा सस्तो जग्गा पाए भन्दैमा ।। अनि त्यसको क्षति नभए कसको हुन्छ😂😂
बल्ल बालेन भन्दा बाहिर निस्किने कोशिश गरेकोमा बधाई छ हरेक मिडिया
कस्तो विपद् आयो मेरो देशमा❤️❤️❤️🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️❤️
बाढिको बिपत्तिको 90% मानिस खोलाको किनारमा बसेर भको देखिन्छ । त्यसैले खोलाको किनारमा बस्नुहुदैन भन्ने बिसय पनि व्यापक रुपमा उठाउनु पर्यो हजुर
जनताहरू यो पीडा,दुःख,आँसुलाई ८४ को चुनावमा नर्बिसिनु होला।🙏🙏🙏
भुकम्पमा झ्याम झ्याम डलर आउँथ्याे र खान पाइन्छ भनेर राहत लिएर आउँथे अहिले त बिदेश बाट पैसा आएकाे छैन के गर्ने।कहाँ गए ति रेडक्रस
के गर्नु 15/16 देश मा येस्तै छ कस्लाइ दियेर सक्छन् र
अबपनि यिनै झोलेलाइ भोट हाल्नुभयो भने भाबी पुस्ताले तपाईं हामी सबैलाई सराप्ने छ ।
नेपालमा पार्टीहरू धेरै छन् तर जनताको सरकार छैन। त्यसैले जनता आफैं मर्ने हो आफै तर्ने हो। आफै संघर्ष गर्ने हो। तिनीहरुलाई कसैले सहयोग गर्दैन 🙏भूमाफियाहरुले खोलानाला सबै छेकेर बनाइएका सडकहरु जमिनमा उनीहरुले आफ्नो घर बनाए अनि खोलामाथि रोड बनाए 🙏
राज्य बनेकै जनता लुट्न हाे र राज्य बाट जनताले केही अासा नगरे हुन्छ सरकार बनेकाेनै जनतार देश लुट्न बनेकाे हाे ।
अपवाद बाहेक हामी सबै कुनै न कुनै राजनीति दलको आडमा खोला सार्वजनिक जग्गा बाटो मिचेर घर बनाने प्रवितिको परिणाम हो यो ।
प्रकृतिलाई हेप्नु हुँदैन ।
Patrakarita vaneko Krishna sir jasto garnu parxa ❤🙏
सर्खार chaor हो दुलो बित्र लुकेरा बसेको क्स bot माग्न मात्र aux ❤
यसरी पहिरो जानु भनेको घर घरमा road लगेर हो
Great coverage
जनता पागल छ भोट दिने बेलामा मासु भात दुख पर्दा सरकार
जाना जानि खोलामा घर बनायउने लाइ चै के भन्ने पत्रकार जिउ तेत्रो घर बनाउन सक्नेहरुले राम्रै ठाउमा खोलापहिरो नलाग्ने ठाउमा जग्गा लियर घर बनायर बस्न सकिदैन यो कुरा पनि सोदनुन पत्रकार भाइ खालि राज्यको मात्रै कुरा भोट दिने बेला राज्य सोच्छनन ठिक्क छ खोलानाला ले अाफ्नो ठाउ अाफैले लियको हो अरु केहि हैन अाफुमाथि अत्याचार सहन नसकेको हो खोलानालाले अरुको बुजाइ के छ मेरो बुजाइ चै यहि हो
चोर सरकार र ठगेदार को नजिता हो सब विकासको नाममा यही हो व्यवस्थित बाटो को चोर सरकार मुर्दाबाद
Omg😢😢😢😢
७० कराेडकाे क्षेत्र हैन याे?
७२ कडोर हो
हो त😂
प्राकृति सङ कसैको केही लाग्दैन अइले पुर्पार गरेर बनायेर के गर्नु दुइचार बर्स पछि फेरि लागि हाल्छ तेसैले खोला लाई खोलाइ भयेर बग्न दिन पर्यो नि
Khola xeuma Ghar basti basalnu Pani t ramro hoin hola ni
PasupathiNatha
अब नेताहरूले कमाउने दिन अायाेे राहत जति गाेजिमा जनता हेर्या हेराै।
Nadile afno baato khojeko ho aru k hee hain
Sarkarko khee dosh xhain
Janta afhaima janchetna jagaunu parx
Prakriti sang na kelward garou
Thanky
गणतन्त्रमा गाउँ गाउँमा शीँहदरबार भनेकाे यस्तै हाे...
अझै पनि नेपाली जनताहरु एमाले काङ्ग्रेस मावोबादी भनाउदाहरु लाई भोट दियर जितायर पठाय भने चै भात को सट्टा गु खादा हुन्छ
💯 % right ho hajur!!
अझै त्यो ठाउँ छोड्ने बिचारमा छैन 😂😅
यो गोकुलेको क्षेत्र होइन कि हो म खाडि बाट दुखत खबर खोलाले अाफनो ठाउँ खोजेको अबसथा
😭😭😭😭😭😭
अझै सखाप पार्न पर्ने। खोला को छेउमा घर बनाउन हुन्न भनेर थाहा हुदा हुदै ठिक्क पर्यो
🙏🙏🙏😭😭
😞 Mero gaau💔
Ani AGI pachi chai mahangi garya kosle hola
गाउँ शहर जता पनि, मानिसहरुले किन खोलाकै बगमा घर् बनाउछन ? खोला बौलाएर आयो भने , ठूलो क्षती बेहोर्नु पर्छ भनेर बुझ्नु पर्दैन् ?
😢😢
WHAT IS CLIMATE CHANGE?
Climate change refers to long-term shifts in temperatures and weather patterns. Such shifts can be natural, due to changes in the sun’s activity or large volcanic eruptions. But since the 1800s, human activities have been the main driver of climate change, primarily due to the burning of fossil fuels like coal, oil and gas.
Burning fossil fuels generates greenhouse gas emissions that act like a blanket wrapped around the Earth, trapping the sun’s heat and raising temperatures.
The main greenhouse gases that are causing climate change include carbon dioxide and methane. These come from using gasoline for driving a car or coal for heating a building, for example. Clearing land and cutting down forests can also release carbon dioxide. Agriculture, oil and gas operations are major sources of methane emissions. Energy, industry, transport, buildings, agriculture and land use are among the main sectors causing greenhouse gases.
Humans are responsible for global warming
Climate scientists have showed that humans are responsible for virtually all global heating over the last 200 years. Human activities like the ones mentioned above are causing greenhouse gases that are warming the world faster than at any time in at least the last two thousand years.
The average temperature of the Earth’s surface is now about 1.2°C warmer than it was in the late 1800s (before the industrial revolution) and warmer than at any time in the last 100,000 years. The last decade (2011-2020) was the warmest on record, and each of the last four decades has been warmer than any previous decade since 1850.
Many people think climate change mainly means warmer temperatures. But temperature rise is only the beginning of the story. Because the Earth is a system, where everything is connected, changes in one area can influence changes in all others.
The consequences of climate change now include, among others, intense droughts, water scarcity, severe fires, rising sea levels, flooding, melting polar ice, catastrophic storms and declining biodiversity.
People are experiencing climate change in diverse ways
Climate change can affect our health, ability to grow food, housing, safety and work. Some of us are already more vulnerable to climate impacts, such as people living in small island nations and other developing countries. Conditions like sea-level rise and saltwater intrusion have advanced to the point where whole communities have had to relocate, and protracted droughts are putting people at risk of famine. In the future, the number of people displaced by weather-related events is expected to rise.
Every increase in global warming matters
In a series of UN reports, thousands of scientists and government reviewers agreed that limiting global temperature rise to no more than 1.5°C would help us avoid the worst climate impacts and maintain a livable climate. Yet policies currently in place point to a 3°C temperature rise by the end of the century.
The emissions that cause climate change come from every part of the world and affect everyone, but some countries produce much more than others.The seven biggest emitters alone (China, the United States of America, India, the European Union, Indonesia, the Russian Federation, and Brazil) accounted for about half of all global greenhouse gas emissions in 2020.
Everyone must take climate action, but people and countries creating more of the problem have a greater responsibility to act first.
We face a huge challenge but already know many solutions
Many climate change solutions can deliver economic benefits while improving our lives and protecting the environment. We also have global frameworks and agreements to guide progress, such as the Sustainable Development Goals, the UN Framework Convention on Climate Change and the Paris Agreement. Three broad categories of action are: cutting emissions, adapting to climate impacts and financing required adjustments.
Switching energy systems from fossil fuels to renewables like solar or wind will reduce the emissions driving climate change. But we have to act now. While a growing number of countries is committing to net zero emissions by 2050, emissions must be cut in half by 2030 to keep warming below 1.5°C. Achieving this means huge declines in the use of coal, oil and gas: over two-thirds of today’s proven reserves of fossil fuels need to be kept in the ground by 2050 in order to prevent catastrophic levels of climate change.
Adapting to climate consequences protects people, homes, businesses, livelihoods, infrastructure and natural ecosystems. It covers current impacts and those likely in the future. Adaptation will be required everywhere, but must be prioritized now for the most vulnerable people with the fewest resources to cope with climate hazards. The rate of return can be high. Early warning systems for disasters, for instance, save lives and property, and can deliver benefits up to 10 times the initial cost.
Vot dine bela yo din nabirsinu hola hajur....
Janata suteko desh : Nepal
गर्छ भोट तिनै ज्यान माराहरुलाइ दिनुपर्छ। के पि सेरे प्रचण्डेलाइ दिनु है भोट
खोलाको छेउमा घर बनाउदै बस्ने ,छेती भएपछि लौ सरकारले बेवास्ता गर्यो भन्न पाइएननी त
जन्ताले घर बनाउदा नक्सा नै पास नगरेर, खोलाको किनारमा भटा भट बनाउने, अनि क्षे भएपछि, सरकारलाई दोष ?
😢😢😢😢😢😢😢😢
13:17
Nepalma kina sarkarle batoo kholako cheuma banaune ra hamile Pani kina Ghar khola ra nadiko cheuma banaune,yesma hamile ra sarkarle gambir bhayera sochnu paryo wah parcha.
Pahila ko thauma kholabagaunu parchha kholako daya baya bastima dugako wall lagaunu parchha
राज्य सरकारमा बस्नेलेनै खोलामानै बस्नु पर्छ। त्याहाबाट उठ्नु पर्दैन। अनि उठाउलास खबरदार भन्छ के गर्नु यो देशको दलाल नेताहरु सबै काम छैन
😭😭😭
खोलाको छेउमा घर बनाए पछि😂के गर्छ त😂पानी र खोला ले😂😂😂
khola ko bagarma ghar banauda yastai hunx
कुर्सि समार वसेको छ सरकार !
उनिहरु को बैङ्क मा चाउचाउ खाने पैसा जति पनि छ
Masu ra bhat ma vhote hale pachi ko aaucha ta hajur
१२ नम्बरको वडा अध्यक्ष खानी साहु सँग नगरपालिकामा meetin गर्दैमा फुर्सद छैन कहाँ बाट चाउ चाउ बढ्नु
सरकार अमेरिकामा अंग्रेज़ी भाषणबाज़ी गर्रदै ठिक्क छ।
Khola dekhi kamti 1km ma Ghar bananu parxa k
कठइबरा,,राम्राे,ठाउमा,घडेरि,किन्ने,पइसा,नभएर,ता,हाेला,नि,हगि,खाेलाकाे,किनार्मा,पक्कि,घर,बनाएर,बसेकाे,हाेलान,हगि,
जानी जानी खोला मा घर बनाउन नहने थियो अब सरकारले गर्ने केही हैन आफ्नो सुरक्षा आफैले गर्नु होला
Jhaa nepali taha pairoo nepali haru ko bichar maan ramroo nabha ya ko lay garda ho
Hospital bandai gareko thau ko name k hola
7 lakh karye karta 10 lakh karye karta bhanne haru ko karyekarta chai khoi...😅😅 vote ta tini haru lai deko hola ni hoina
Raksi ko jayap ma xa wada adxa akha herekai xaina
हैन केपि ले सरकारले सक्दाे गरेकाे छ बिराेध काे लागि बिराेध गरेकाहुन भन्छन त
डाँडो खुइल्याउनी खोतल्ने होइनक्या भेडा जनताले उत्ताउलो बिकास खोजेर राजा ओहालेउ अहिले चालपायौ
K hola hasnne manxe haru sannga intarbeu leko bichai khana napayara royako xan 😭😭😭
चालीस वर्ष सम्म एउटै पार्टीलाई भोट दिँदै बसे पछि नेता कहा पत्याउछ त
Yesto pani lagatar 5 din paryo bhane ta desh nai sakhap po hunxa ki kya ho,. So sad
Jantale yo sarkarko aasa ngarda Pani hunx janta parti Maya xain .baru koi sahayogi man vayeka samajsebi aaulan
७२ साल १२सनिबार अहिले ८१साल १२ सनिबार कहिले नबिसनि बनायाे
Emale ho aasnagrdahunx rahtko raheko namema jhole parichalan garer jhwam parihalx
Piditlai sahayog garnu manabiyata ho Tara khola ma Ghar banayera Aru lai dosh dinu galat ho hai hijo ghar banauda haajurlai thaha thiyo hola hai yo kholako bato vanera Ani aja arulae dosh dine😮😅
😢
Khola ko vaag ,hak,dhikar hadapera michera khanu khojnelai khola le kaha xodxa ta… ani
China la 4 boing ma lagatar khana kura and equipment pe rid haru kho lagi sarkar la bacgara kaya xa teso baya
Rosie khola KO wada dakche nikaya haru lai vote deyera k payau aba vote nadinu hola
खोला मिचेर घर बनाउछ अहिले दोष सरकारलाई
काभ्रेका सान्सद ७० करोड गोकुल बासकाेटा कता मरे जनता दुखमा पर्दा हेर्नुपर्दन केपिको झोले
Kholako kinarma rukha biruwa ropau ghar hoina
Tin tahaka sarkar bhanchan sabai janta ko tax khayera chilla car ma hindne matra ho tara chunav ko bakhat masu bhat khana paunu hunecha.
Prakitile lageko chijalai dos sarkarlai veda manxe
Khola ko kinar ma ghar banayasi yai hun 6 hal
मासुभात खाइयो सरकार किन चाईयो ।??
Vote ramro manxa li halnu
If you dare be in prime time. Go with some food and goods.
तिमि हरुको लापरबाही हो के सरकार भन्छौ खोला मिचेर घर बनाउने अनि अहिले यस्तो भन्ने
Vote magnu matra aucha Daka haru
तपाईं हामिले रक्सिरमासुमा भाेटसाटेकाे
परिणाम हाेयाे ।
Abo एमाले काङ्ग्रेस भन्दै जादैनौ होल की
Khola ko thau chhodnu parchha. Khola michera Ghar banaunu hunna.
Pahila vukampa ayarara dari chiti vayo ahile badi vahiro le Tahas nahas vayo ab sarkarle harnu parcha ab
भोट के मा मासु भात मा😅
Amale kaangresh lai vote halera janta pachutaudai chan balla.
Dukhad khabar
Ghar ka banaune kasto thau ma basti nasne vanne thah mafai Janne ho.
Brasta chari des ma khi pani hudaena