जुन पार्टीमा बिरोधी बिचारलाई तर्कले जित्ने प्रयास गर्नुको साटो कारबाहीको डन्डा चलाइन्छ त्यो पार्टी सक्किने तर्फ लागेको बुझिन्छ ।आज पार्टी प्रमुख जमातमा ठाडो शिर गरेर हिंडनुको साटो भागी भागी हिंड्नु परिरहेको छ । किन ? जबाफ खोजेर अघि बढ्न सल्लाह दिन्छु । चेतना भया !
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
हरे! यो जाडोमा ई बडाबालाई खुद्रे युटुवरहरूले कति दुःख देको। देश र जनताको (अधिकार) बारे त ई बोल्दैचन्। तर डाँडा माथिका घामजून जस्ता मुन्छे। माइनस उन्मुख यो जाडोमा तातो खाँदै, न्यानोमा बस्न पाउने ईन्का मानव अधिकार बारे संधै मैले मात्र बोल्दैन पर्ने? हन कता हुनुहुन्च हऊ, डा केसी? ✌️
Nepali veda janta haru..sansar ko garib mulik banayera rakh.dose janta ko xa neta ko xoina...2din vitra sarkar fal sahi desh premi neta lai rakh from Assam
Ab india r chainako milomtoma Nepal lai koriya bnaunskchhan, tyaskarn hamile passhima sang miler Mansrobar shit greater Nepal bnaune smaya aayen r? yaskolagi Rastriya Matrivumi party agadi bdhaun.
कुन नश्ल परिस खालि ब्याबस्था लाई दोस दिन्छस्? तेरो बाउले दान दिएको हो यो ब्याबस्था? त ककसिया बाट सिंन्धु घाति तरेर नेपाल आएर यहाका आदिबासी राजाहरु षड्यन्त्र पुर्बक मारेर २४० बर्ष दमन गरेर पनि पुगेन? नदिनाला बेच्दा तेरो महाराजाहरु के हेरेर बसो? कानुन मुखैमा थियो। जातिय युद्द खोजेको होलास् यो देशको आदिवासी लाई दबार कति टिक्दो रहेछौ भबिस्यले नै बताउने छ।
ठुलाे घाटा एमालेलाई भिम रावल निस्कासन गर्दा ८४ सखाप
❤ BHIM RAWAL NISKIYE PACHI AMALE KO HAISIYAT NARAMRO SANGHA JHARYO ABA ...🎉🎉
K P Sharma Oli 😁
शरीर पुलिङ्ग
मृगौला स्त्रिलिंग,
देश लथालिङ्ग !! 🫠
सहि हाे ।
ठिक भन्नु भो
ओलीले अध्यक्ष पद छोड्नुपर्छ । तानाशाह अध्यक्षको काम छैन ।
जुन पार्टीमा बिरोधी बिचारलाई तर्कले जित्ने प्रयास गर्नुको साटो कारबाहीको डन्डा चलाइन्छ त्यो पार्टी सक्किने तर्फ लागेको बुझिन्छ ।आज पार्टी प्रमुख जमातमा ठाडो शिर गरेर हिंडनुको साटो भागी भागी हिंड्नु परिरहेको छ । किन ?
जबाफ खोजेर अघि बढ्न सल्लाह दिन्छु ।
चेतना भया !
Absolutely right
Yes you're right sir
👍👍👍 100%sir
एकद सहि र सटिक बिस्लेसन
किमजोन ओली तानाशाही रणनिति मर्दाबाद भीमजी हार नखानु अबको पि एम तपाईं नै हो ।
Shyam sir is absolutely right
जय भिम रावल
ओलिको न्वारान सुरु भयो
Right.❤❤❤
Right
योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।
ओलि, देउबा ,शेर बहादुरको चक्रब्युहमा देश फसेको छ,देश ध्वस्त भैसकेको छ लगभग।
ओलीले होईन भीम रावललाई पहिलै पार्टीले कार्रवाई गर्नु पर्ने थियो 👈 भीम रावल देखावटी ओली विरुद्ध देखिए पनि एमालेका घातक हुन् 😮 तर कार्रवाई अति ढिलो भो!
सखाप भएकै राम्रो।
याे अाेलि लाईसाढेसातले प्र म बनाएकाे रहेछ
OLI Ra Shere awhile sammakai Maha apradhi haru rahechhan bhanne hami shaara jantalai chetana vhaya
k p oli लाई आफुले आफैलाई को हुँ र के हूँ जस्तो लाग्छ ? यो प्रस्न सिधै k p oli ज्यु लाई।
Rawalji dont Affaraid of Oli keep working. 0:03
एमालेलाई मिसन 20८४ धक्का हुन्छ
हरे! यो जाडोमा ई बडाबालाई खुद्रे युटुवरहरूले कति दुःख देको। देश र जनताको (अधिकार) बारे त ई बोल्दैचन्। तर डाँडा माथिका घामजून जस्ता मुन्छे। माइनस उन्मुख यो जाडोमा तातो खाँदै, न्यानोमा बस्न पाउने ईन्का मानव अधिकार बारे संधै मैले मात्र बोल्दैन पर्ने? हन कता हुनुहुन्च हऊ, डा केसी? ✌️
एमालेमा उल्का ग्रहले उल्काएर राहुले सिधाउदैछ
सबै चोरमेलेर बस्नेभय
❤१००%;
Nepali veda janta haru..sansar ko garib mulik banayera rakh.dose janta ko xa neta ko xoina...2din vitra sarkar fal sahi desh premi neta lai rakh from Assam
रावल चोईटिनु भनेको ए मा ले लाई धक्का।
Sahi kuro
तानासाह वोली l
Amale Adhyachhya Oli jiu le party birodhi Dr. Vim Rawal lai je karbahi gare bahut thik nirnaya vayo.
OLI Shere Ra gagane Indiako 1_2_3numberko Hamro Nepal ko udus ho key?Nalayek kartun neta ho key
Vim rawal rastrako nagrik Hoon sayad oli hoinanki.
Siriyako t jel nai samsanghat rheko pusti vyoni?
Kamila ko पखेटा umrinxa aantim ma
Oli aafulae ke thando ho, itihaaska jang bahadur ya bahula raja ??
84 Maa sakinxa kp chor
Ab india r chainako milomtoma Nepal lai koriya bnaunskchhan, tyaskarn hamile passhima sang miler Mansrobar shit greater Nepal bnaune smaya aayen r? yaskolagi Rastriya Matrivumi party agadi bdhaun.
K p sere gagan rip
अब एमाले आफै सकिन्छ
Ye sabai banarash ka laddu khaye haru hun