नेपालमै खुल्यो ३० करोड लगानीमा मल उद्योग,यसरी उत्पादन हुन्छ मल Fertilizer industry opened in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น •

  • @mohanthapa318
    @mohanthapa318 หลายเดือนก่อน +66

    यो देखेर साह्रै खुसी लाग्यो आफ्नै देशमा मल उत्पादन भएपछि किसानलाई धेरै राहत हुने भयो।

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +145

    हाम्रो आफ्नोइ देश मा मोल कारखाना खोलेको देख्दा धेरै खुसी लाग्यो तपाईंको कामलाई हृदय देखी स्वागत छ आदरणीय कृषक दाजुभाइ तथा दिदिबहिनी हजुर ले यो रतम मोल प्रयोग गरौं

    • @GajendraShah-pp8rp
      @GajendraShah-pp8rp หลายเดือนก่อน +2

      यो चोर हो

    • @sudarsunsharma5171
      @sudarsunsharma5171 หลายเดือนก่อน

      किन नि।​@@GajendraShah-pp8rp

    • @jitendrachand3070
      @jitendrachand3070 หลายเดือนก่อน

      Good

    • @Jgc81
      @Jgc81 หลายเดือนก่อน

      Kasri bhanu sakcha​@@GajendraShah-pp8rp

    • @DhanbahadurRajbanshi-h9x
      @DhanbahadurRajbanshi-h9x 18 วันที่ผ่านมา

      यो मल खेतमा प्रयोग नगर्नुहोला कसैलेपनी । यसमा नेताको तस्कर मिसिएको छ । पैसा कमाएर जनता ठग्ने धन्दा ​@@jitendrachand3070

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 หลายเดือนก่อน +127

    सरकारले मल उद्योगमा लगानी गर्न असम्भव छ गाह्रो छ अनि लगानी पनि धेरै नै गर्नु पर्ने भनेर कृषकलाई निकै निराशा जगाएको थियो तर यो असम्भवलाई सम्भवमा परिणत गराएर देखाईदिनु भयो। असाधै खुसी लाग्यो यहाँलाई मुरि मुरि धन्यवाद।

    • @RajChaudhary-et1kj
      @RajChaudhary-et1kj หลายเดือนก่อน +1

      आफ्नै देश मा माल बनाउँदा कमिस आउँदैन त्यही भएर उद्योग न बनको हो हजुर। 1 वर्ष मा जाउने कमिसन बात 2 3 यत्रो कम्पनी बनाउन मिल्छ।

    • @jitpuresailo6378
      @jitpuresailo6378 หลายเดือนก่อน

      कमिसन ! किसानसँग के मतलव ?

  • @thapagopal4778
    @thapagopal4778 หลายเดือนก่อน +65

    साच्चै हो नि हो भन्या राम्रो मल उत्पादन गर्नुस देशको मुहार फेर्नु good luck

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 หลายเดือนก่อน +12

    धेरै धेरै बधाई !! राज्यले गर्न नसकेकाे काम तपाईबाट भएकाे छ । सबै नेपाली यस उद्याेगलाई सम्मान गराैं । स्वदेशी उद्याेगकाे उत्पादनलाई उपयाेग गराैं ।

  • @sivasarma3968
    @sivasarma3968 หลายเดือนก่อน +23

    यो अती उत्तम काम हो यस्तै उध्योग धन्दा खोल्नुपर्छ लगानी गर्नसक्नेले नसक्नेले काम गर्ने रोजगारी गर्ने सफलताको शुभकामना

  • @prakashghimire9808
    @prakashghimire9808 หลายเดือนก่อน +39

    राम्रो कामको सुरुवातको शुभकामना

  • @acharyaji7005
    @acharyaji7005 หลายเดือนก่อน +34

    सरकारबाट अनुदानको आशा नगर्नुहोला बरु यति सम्म गर्दा नेताहरुले तपाइँ बाट अनुदान लिइरहनेछन् समय समयमा। राम्रो सुरुवात अझ उन्नति हुँदै जाओस् देशलाई चाहिने जति उत्पादन गरियोस्

  • @ArunKumar-f5t5e
    @ArunKumar-f5t5e หลายเดือนก่อน +8

    तपाईंको सोच राम्रो छ सर यस्तै देशको किसान् र जन्ताको लागि काम गर्नु हुन्छ तपाईं लाई धेरै धेरै धन्यवाद सर।

  • @sangammgranti5812
    @sangammgranti5812 หลายเดือนก่อน +22

    धेरै खुशी लाग्यो यो उधोगले नेपाली माटोलाई उत्तम बनाउनेछ।दलाल नेताले कमिसन खाएर लुट्ने कामलाई बन्द गर्ने एक उदाहरण हो।हार्दिक शुभकामना छ टिमलाई❤❤

  • @deepakmajgaiya2949
    @deepakmajgaiya2949 หลายเดือนก่อน +5

    मल कारखाना खाेल्नु भएकाेमा उहाँहरूलाई धन्यबाद टक्राउदछु । हाम्रा किसानलाई बधाई छ ।

  • @birendrarai8553
    @birendrarai8553 หลายเดือนก่อน +10

    मल को उद्योग खोल्ने प्रोपाइटर ज्यू लाई धेरै धेरै धन्यबाद, अब हाम्रो देशमा मलको खाँचो हुने भएन।

  • @rsdulal5295
    @rsdulal5295 หลายเดือนก่อน +74

    अब त्येहाँ कर्मचारी यूनियन खोलेर सिध्याइ हाल्छन् है । बच्नु । पार्टिका झोले हरु लाई जागीर नदिनु । गरिब दुःखी हरुलाई मात्रै रोजगारी दिनु ।

    • @kajisujanthapa4344
      @kajisujanthapa4344 หลายเดือนก่อน +1

      absolutely right

    • @itisharidattapersonal
      @itisharidattapersonal 27 วันที่ผ่านมา +2

      100% right

    • @SamipShresthajava
      @SamipShresthajava 27 วันที่ผ่านมา

      kura ta thikai ho tara party ko dhamki ani harek thau ma kaam rokdine kaam huncha. yo kura haru le garda tapaiko idea lagu garna dherai garo cha nepal ma

  • @somraj7012
    @somraj7012 หลายเดือนก่อน +17

    अतिराम्रोसोच अनिकाम यसरिनैनेपालमा नभयकाउध्योग खोल्नु किशानकोलागि खुशिरस्रहानियकामहो यसरिनैयुबाहरुको सोचबदलियोस कतिबाहिरकोमात्र निरभरपर्ने नेपालआत्मनिर्भरमा अगाडिबढाउना हजुरकोसोचले अरुयुबाहरुको सोचपरिबर्तनगर्ना मद्दतमिलोस।अबपसुपँछिहरुको दानामापनिसोचपुगे किसानलेराहतपाउथे।

  • @rajendraroka3072
    @rajendraroka3072 หลายเดือนก่อน +10

    अतिनै राम्रो काम्को थालनी गर्नुभएको छ सर तपाईंलाई धन्यवाद को साथै सफल्ता।को कामना

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน +11

    एकदमै राम्रो र खुशीको खवर हो साथै जनावरको दाना उत्पादनको ब्यवस्था भए अति उत्तम हुुने थियो सर म बिराटनगर बाट हेर्दै

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu หลายเดือนก่อน +18

    धन्यवाद याे उध्याेग काे लागि

  • @manbahadur2201
    @manbahadur2201 หลายเดือนก่อน +10

    नेपाल को लागि एक नम्बर कार्खाना हो सलाम छ अग्र्वाल सर्लाइ

  • @ChandramaniBan-d8e
    @ChandramaniBan-d8e หลายเดือนก่อน +20

    गफ नदिनू सबैभन्दा रामो गोठे मलहो माटो धेरै रामो बनाउछ

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 หลายเดือนก่อน +11

    आजकाे देशकाे अवस्थालाई मध्यनजर गरेर खाद उध्धाेग संचालन गर्नु भएकाेमा धेरै धेरै धन्यबाद, साथै संपूर्ण नेपाली कृषक दाजुभाईले नेपाली मल प्रयाेग गरि नेपाली उध्धाेगलाई प्राेत्साहन गरिदिनु हुन विनम्र अनुराेध गर्दछु।

    • @jugramdahit2052
      @jugramdahit2052 หลายเดือนก่อน

      Gahuma lagne mal raixa bhane success huna kei garnu pardaina khali upalabdha garaidia hunxa

  • @rabindrakc6760
    @rabindrakc6760 หลายเดือนก่อน +13

    हजुरको काम🙏लाई हार्दिक नमन तथा अग्र सफलताको शुभकामना-राष्ट्रप्रेमी पौरखी उद्योगी महासयलाई..सरकारले वहांको हरेक कदममा सहयोग गर्नुपर्छ।

  • @ramanshahi939
    @ramanshahi939 หลายเดือนก่อน +9

    राम्रो सुरुवात तपाईं हरु सबै लाई बदाई छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 หลายเดือนก่อน +6

    सलाम छ❤ मल उध्योग खोल्ने महान साउ ज्युलाई

  • @tirthabibas5273
    @tirthabibas5273 หลายเดือนก่อน +4

    एकदमै राम्रो कामको सुरुवात👏👏👏

  • @SunuwarNetra
    @SunuwarNetra หลายเดือนก่อน +4

    एकदम राम्रो ,❤❤❤❤ उद्योग को बिकाश अनिवार्य छ

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i หลายเดือนก่อน +3

    कृषिको लागि तपाईंको कामले धेरै याेगदान हुनेछ भनदै तपाईं लाई शुभकामना ❤❤

  • @mahendradhunju9761
    @mahendradhunju9761 หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्यो अब ढिलाई नगरी अरु मल कारखाना सञ्चालन गर्न अति नै आवश्यक भएका छन्। किसानले ठाउँठाउँमा सजिलो संग मल पाउन सक्छन्

  • @b-jay.p8882
    @b-jay.p8882 หลายเดือนก่อน +4

    देश को अत्यावश्यक काम लाई प्राथमिकता मा राखेर गर्नु भएछ हार्दिक नमन हजुर लाई राज्य दोहन गर्ने फटाहा हरु लाई गतिलो झापड को लागि हार्दिक बधाई तथा सुभकामना

  • @devrajthapa2256
    @devrajthapa2256 หลายเดือนก่อน +4

    धेरै उत्तम कार्य सन्चालन गर्नुभएकोमा तंपाईलाई शुभकामनासहित सफलताको कामना

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t หลายเดือนก่อน +2

    हाम्राे देशमा नै मल कार्खाना भए नेपली कृषकलाइ धेरै राहत र सुबिधा हुनेथियाे भन्ने लागिरहेकाे अवस्थामा यहिं मल उद्याेग खाेलि कृषकलाइ सुबिधा पुर्याउने गरिदिनुहुने महानुभाबमा सलामसाथ सम्मान छ !

  • @PurushotamShrestha-p3u
    @PurushotamShrestha-p3u 27 วันที่ผ่านมา +1

    सरकारले गर्न नसकेको काम थाल्नु भएको छ सारा किसानहरूको तर्फ बाट धन्यबाद ।तपाईंको यो कार्य बाट सरकारको निरिहता र निकममापन दर्साउँछ ।सकिन्छ भने उत्पादन को वृद्धि गरेर नेपाल भरी सप्लाईको ब्यबस्था गर्नु भए अझ बेस हुनेछ ।

  • @ThapastationeryNepal
    @ThapastationeryNepal 24 วันที่ผ่านมา +1

    great work आत्मनिर्भर नेपाल आत्मनिर्भर नेपाली ।

  • @RamadeviSharma-g7s
    @RamadeviSharma-g7s หลายเดือนก่อน +3

    राम्रो लाग्यो किसानलाई धेरै सहजताकाे साथै राेेजगारि पनि मिल्नेछ

  • @dawatamanggyaba
    @dawatamanggyaba หลายเดือนก่อน +7

    धेरै राम्रो काम गर्नुभयो धन्यवाद 🙏

  • @hemshrestha2728
    @hemshrestha2728 หลายเดือนก่อน +3

    धन भयेर मनपनी भयेका उध्योगपती हरुको कामलाई नमन।

  • @user-nd3pi7basanta
    @user-nd3pi7basanta หลายเดือนก่อน +2

    लु धेरै खुशी लाग्यो यो खबर ले ,यस्तै अरु फ्याक्ट्रीहरु खोल्न पर्छ

  • @SenSen-nb7ln
    @SenSen-nb7ln หลายเดือนก่อน +8

    अति सरणनिय काम अब मल कारखाना देखि हरेक जग्गा जमिन मा सिचाई को ब्यवस्धा पनि सरकार ले गर्नुपर्छ

  • @ruplalgiri3536
    @ruplalgiri3536 หลายเดือนก่อน +8

    gud job sir
    Keep going continue and किनाम को खेति मा लाग्ने आम मल हजुर देस मै बनाउनुस

  • @hemantasijapati6573
    @hemantasijapati6573 หลายเดือนก่อน +3

    भारतीय मल बहिष्कार अनि नेपाली मलकाे प्रयाेग गराैँ

  • @SantoshMahar-q4h
    @SantoshMahar-q4h หลายเดือนก่อน +3

    अति सहरानिय काम सर प्रगतिको शुभकामना ❤

  • @YugalChaudhari-u8w
    @YugalChaudhari-u8w หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद मल उत्पादन गर्नु भएको सरलाई

  • @Aanand-vi4ks
    @Aanand-vi4ks หลายเดือนก่อน +3

    दलीय बेवस्थाको करण देस र जनताले सास्थी भोग्नु परेको छ यो ब्यवस्था लाई चियात्नई पर्छ

  • @AnjitPRB
    @AnjitPRB หลายเดือนก่อน +139

    अहिलेको चोर नेताहरु देश लुत्ने मत्र हो । नेपाल को उध्योग लाई सहयोग गर्यो भने घुस खान कहाँ पाउछ। यो चोर सरकार लाई छितै हटाउ र देशलाई बचाउ।

    • @SajitaShahi-t1d
      @SajitaShahi-t1d หลายเดือนก่อน +7

      very good

    • @malong942
      @malong942 หลายเดือนก่อน +7

      Comment ma lekhera k garxau
      Vote ko bela tai emaley congress ani maubadilai ni hola ni bro😂😂😂

    • @AnjitPRB
      @AnjitPRB หลายเดือนก่อน

      @malong942 testo chi hoila la bro.

    • @NarendraBhandari-h4p
      @NarendraBhandari-h4p หลายเดือนก่อน

      प्रोपाईटर,,❤सरझापाबिर्तामोडमा,पनी5आओटाडीलरदीनूपरो❤❤❤❤❤❤❤क्रीपया,,पत्रकारजीभनीदीऊनहै❤❤❤❤❤❤

    • @HariDahal-c5c
      @HariDahal-c5c หลายเดือนก่อน

      अब कांग्रेस र एमाले को नजरपपरो नजरना नबुझाएर उद्योग गयो

  • @GyanuRai-p9w
    @GyanuRai-p9w หลายเดือนก่อน +3

    शुभकामना सर सफल मिलाेस हजुरकाे उधयाेगले राष्टकाे सम्मुत बिकासकाेलागि सहयाेगपुगाेस

  • @sarmikhadka9772
    @sarmikhadka9772 18 วันที่ผ่านมา

    ❤❤धेरै खुसि लाग्यो किसानले बेलामै जुन सुकै तरकारि फलफुल अन्न लगाउन पाउने भए।अब बाहिरबाट अाउने मल रोक्न परो।नेपाल कै जय होस।❤

  • @bijlalpandit2599
    @bijlalpandit2599 หลายเดือนก่อน +3

    धेरै राम्रो गरनुभको हो जय नेपाल

  • @MadhavRajbanshi-l4g
    @MadhavRajbanshi-l4g 26 วันที่ผ่านมา

    यो कृषि मल उधोगको स्थानपना गर्ने महानुभाव लाई बधाई र शुभकामना छ उहाँको यो कार्य एकदमै सराहनीय छ ,आशा गरौं यो उत्पादन किसान र माटोको लागि फलदायी साबित होस l

  • @NepalHomeSearch
    @NepalHomeSearch หลายเดือนก่อน

    नेपाल जस्तो कृषि प्रधान देशमा मलको आवश्यकता कति महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा छ। यस देशमा मल आपूर्तिका विषयमा पटकपटक देखिएको समस्याले कृषक वर्गलाई निकै कष्ट दिएको छ। विशेष गरी, मल काण्डका घटना र भ्रष्टाचारले किसानहरूको भरोसा तोडेको छ।
    तर, यस्ता समस्याबीच पनि आफ्नो उद्यमशीलता देखाउँदै मल उत्पादनमा लागेका कम्पनी र त्यसमा लगानी गर्ने समूहहरू प्रति मेरो मनबाट गहिरो सम्मान छ। देशभित्रै मल उत्पादन गरेर कृषकहरूको आवश्यकता पूरा गर्न उनीहरूले चालिएको कदम सराहनीय मात्र नभई प्रेरणादायी पनि छ।
    यस कदमले हामीलाई परनिर्भरता घटाउँदै आत्मनिर्भर बन्ने दिशामा डोर्याएको छ। यस्ता कम्पनीहरूले देशको कृषि विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छन्। मैले मल बनाउने कम्पनीलाई सलाम गर्छु, र सधैंभरि सफलताको शुभकामना व्यक्त गर्दछु।
    धेरै-धेरै धन्यवाद, यो राष्ट्र निर्माणको अभियानमा तपाईंहरूको योगदानका लागि।

  • @ishwardahal630
    @ishwardahal630 หลายเดือนก่อน +1

    राम्रो कामको सुरुवात गरेको मा धेरै धेरै बधाई !

  • @RamGurung-v6d
    @RamGurung-v6d หลายเดือนก่อน +1

    सारै राम्रो कामको सुरुवात भएछ धन्यवाद

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद सबैभन्दा पहिला हाम्रो रूपन्देही जिल्लामा उध्धाेग संचालन गर्नुभएको मा तर भारतकाे भन्दा सस्तो मल दिनुपर्ने हुन्छ २०४६ साल तिरकाे कुरा जस्तो नहाेस् सरकारले भारतीय मल भन्दा सस्तो मल बनाईदिएर सबै यूरिया मलहरू भारतमा लगेर बेचेका थिय रे अहिले पनि यस्तो नहाेस् र सरकारले पनि राम्रोसँग ध्यानाकर्षण भएर सहयोग र अनुदान गर्नुपर्छ खालि मुखले मात्र कृषि प्रधान देश भनेर ठूलो कुराहरू गरेर मात्र चल्दैन ।

  • @ajitkarn6806
    @ajitkarn6806 หลายเดือนก่อน +1

    अति नै राम्रोकाम को लागी धन्यवादक छ.

  • @BhairamShrestha-r1h
    @BhairamShrestha-r1h หลายเดือนก่อน +2

    खुसि को खबर किसानको लागि

  • @LalSinghThapaGahaMagar
    @LalSinghThapaGahaMagar หลายเดือนก่อน +1

    अब बाट विदेशी निर्भरता कम हुनेछ। हृदय बाट खुशी भएको छु❤😊❤ सञ्चालक समुह लाई शुभकामना❤🙏🌄

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 24 วันที่ผ่านมา

    नेपाल सरकारले नेपाली उद्योगी लाई सहयोग गरेर नेपाल राष्ट्र लाई आत्मनिर्भर बनाउनु पर्छ🎉🎉

  • @buddhidahal2468
    @buddhidahal2468 หลายเดือนก่อน +2

    नेपालमा पनि मल उद्योग खुल्यो भन्दा खुशी लाग्यो । नेपालमा देशभक्त माडबाडी हरू नभएको जस्तो लाग्थ्यो । अब नेपालमा सरकार लाई आफ्नो अनुकुल चलाउँने कृषि क्षेत्र रोक्ने भारत बाट गुणस्तरहीन खाद्यान्न सामग्री आयात गर्ने, ठुला कारख़ाना का नाममा तराईका खेती योग्य भूमि कब्जा गर्ने नियत ले मात्र माडबाडी हरू ले कारख़ाना खोलेको लाग्थ्यो ।

  • @dilipbasnet8437
    @dilipbasnet8437 หลายเดือนก่อน +3

    धेरै राम्रोकाम गर्नु भो🇳🇵🇳🇵🇳🇵

  • @KrishnaRana-f6k
    @KrishnaRana-f6k หลายเดือนก่อน +2

    नयाँ काम मेरो देशमा 🙏👌👌👏👏🎊🎊🎊🎉

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng หลายเดือนก่อน +1

    Ati ramro kam vako xa badhai xa

  • @SherbaraiMakpalirai
    @SherbaraiMakpalirai หลายเดือนก่อน +3

    Good decision good idea❤❤

  • @budhilawati8179
    @budhilawati8179 หลายเดือนก่อน +3

    wow good job.

  • @khemrajrimaldr2mmoo121
    @khemrajrimaldr2mmoo121 10 วันที่ผ่านมา

    धेरैधेरै बधाइ छ र हामि सबैले लेपालि मल प्रयाेग गर्नु पर्छ

  • @santoshsunar6784
    @santoshsunar6784 หลายเดือนก่อน +3

    Nepali jantale Mal bat dherai dukha payko thiyo malko udhog kholnu vayo badhai xa

  • @shantikalarai1717
    @shantikalarai1717 หลายเดือนก่อน +2

    Good work hajurko.

  • @bhuwanesorpokhrel1892
    @bhuwanesorpokhrel1892 26 วันที่ผ่านมา

    मल उत्पादक गर्ने सरहरुलाई नेपाल ी लाखौंलाख बधाई शुभकामना प्र कट गर्दछौं ।

  • @ichhyamalla9534
    @ichhyamalla9534 หลายเดือนก่อน +3

    Great job

  • @yubrajshrestha-ix2ql
    @yubrajshrestha-ix2ql หลายเดือนก่อน +3

    युरिया र पाेटास पनि बनाउनु पराे बनाएपछि

  • @dahirai2644
    @dahirai2644 หลายเดือนก่อน

    well done first time in Nepal congratulation

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 29 วันที่ผ่านมา

    साह्रै राम्रो काम है यो।उद्योग सन्चालकलाई बधाई अनि धन्यवाद।

  • @NimaSherpa-j7v
    @NimaSherpa-j7v หลายเดือนก่อน +11

    राम्रो काम हजुरको अब दाना पनि साथमा बनाउनु भए राम्रो हुने थियो कि!

    • @narayennarayen5413
      @narayennarayen5413 หลายเดือนก่อน +1

      Kisko dana? Maxako ke,kukhurako ke manxele khane dana kun dana ho name khulayara vaniko vaya ramrohune theyo

    • @NimaSherpa-j7v
      @NimaSherpa-j7v หลายเดือนก่อน

      गाई पालन कुखुरो पालन गर्ने कृसकहरु को लागि नि सर

  • @BalBahadurMagar-q1u
    @BalBahadurMagar-q1u หลายเดือนก่อน

    योचाहिँ नेपाली किसानहरूको निम्ति खुसीको कुरा हो 🙏

  • @YamShrestha-q4z
    @YamShrestha-q4z 14 วันที่ผ่านมา

    धेरै नैं राम्रो कामको थालनी भयछ धन्यवाद 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @DilmatiBUDHA
    @DilmatiBUDHA หลายเดือนก่อน

    Nepal mai esto idia lagaoune harulai dherai dherai God blessed you

  • @RlKusmi
    @RlKusmi หลายเดือนก่อน +3

    Good job❤❤ sir

  • @familyfunwith
    @familyfunwith หลายเดือนก่อน

    संचालकहरुलाई प्रणाम भन्न मन लाग्यो

  • @arjunshrestha8804
    @arjunshrestha8804 14 วันที่ผ่านมา

    यो धेरै राम्रो समाचार र खुशी को कुरा हो।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e หลายเดือนก่อน +1

    Good khabar nepalko khusi Ra san ❤❤❤❤❤

  • @lilamanipanday5037
    @lilamanipanday5037 หลายเดือนก่อน

    ल धेरै राम्रो कुरा मलको कमिहुन दिनुहुदैन अब खेतीयोग्य योग्य जनतालाई राहत मिल्ला अब

  • @soltigurung-xl9mh
    @soltigurung-xl9mh หลายเดือนก่อน

    Ekdam Ramro kura. Sab bhanda pahila yo Udhog le Kisanlai help garos.

  • @HarimyaRoka
    @HarimyaRoka หลายเดือนก่อน

    Dherai dherai ramro Kam garnu vakoma hagurlai dherai dhanabat chh sar

  • @NirvayaaNeupane
    @NirvayaaNeupane หลายเดือนก่อน +6

    Good luck

  • @harkashrestha2382
    @harkashrestha2382 หลายเดือนก่อน +2

    राम्रो काम खूसीको क़ुरा हो किसान हरूँ लाई सस्तों होस धेरै use गरुन धेरै बेचनु सस्तों गर्नु होला

  • @BhandariUsha
    @BhandariUsha หลายเดือนก่อน

    😮😮😮😮😮❤ dhyrai raamro kaam grnuvayxa khusi lagyo dhannybad x .

  • @radhamaharjan9737
    @radhamaharjan9737 28 วันที่ผ่านมา

    Nepalmai mal wow.... daele Sarai ramro kaam garnu bhayo! All the best and keep it up! Salute Jay 🇳🇵

  • @RajendraTamang-xz3wi
    @RajendraTamang-xz3wi 28 วันที่ผ่านมา

    राम्रो कामको सुरुवात गर्नुभएको छ बधाई छ राम्ररी चलाउनुहोला।

  • @Manoj_RijalManojrijal
    @Manoj_RijalManojrijal หลายเดือนก่อน

    Ma dherai kushi xu hamro nepal mall ko karkhana suru bhayo best of luck

  • @narayangurung4785
    @narayangurung4785 หลายเดือนก่อน +2

    धेरै खुसी लग्यो

  • @rambahadurthapa4795
    @rambahadurthapa4795 หลายเดือนก่อน +1

    Good Job Very.nice

  • @sudipnepal9234
    @sudipnepal9234 หลายเดือนก่อน

    Salute Siddhartha ji hajur lai !

  • @nabinpradhan6228
    @nabinpradhan6228 หลายเดือนก่อน +1

    धेरै राम्रो काम 🎉🎉🎉

  • @amartamang-v9f
    @amartamang-v9f หลายเดือนก่อน

    अब चै यो देशको किसानले चेनको निन्द् लिन सकिन्छ जस्ले पनि यो उद्योग खोल्नु भो उहाँलाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद र हजुरको बिज्नेसले अम किसानहरूले पनि राम्रै लाभ लिन सकुन पर देशको भन्दा कम क्यलेटीको उत्पादन नगरिदीनु होला धन्यबाद 🙏🙏🙏

  • @welsonrai4901
    @welsonrai4901 29 วันที่ผ่านมา

    Aaba chahi aaba nepalko chanea ra kinea ho sir salute sir❤❤😊😊😊

  • @ramkumal7563
    @ramkumal7563 20 วันที่ผ่านมา

    ख्याल् गर्नुस् विचार पनि गर्नुस कुन दिन अनुगमन गर्न आउछन् गरि खायको देख्न सक्दैनन् सर क्वालिटी अनन्त सम्म होस अतिराम्रो काम गर्नु भएको छ बधाई छ🎉❤

  • @krishnamanshrestha4887
    @krishnamanshrestha4887 หลายเดือนก่อน +3

    Good work

  • @RameshSiwakoti-i7n
    @RameshSiwakoti-i7n หลายเดือนก่อน +1

    Very nice 👍❤

  • @sajankshetri8234
    @sajankshetri8234 หลายเดือนก่อน

    उधोग खोलेको लागि बधाई छ। तर यहाँले भनेको अनुसार गोठे मल मल नै होईन, यो हाल्नु हुदैन, यो चाहिँ धेरै नै गफ दिएको झै भयो। बडि जान्ने।

  • @GopalTamang-c4k
    @GopalTamang-c4k หลายเดือนก่อน

    Ramro kam garnu vaykoma badhai xa hajur lai

  • @mohanrajmalla46
    @mohanrajmalla46 22 วันที่ผ่านมา

    राम्रो कामको थालनी लागि धन्यवाद

  • @lovelysom4460
    @lovelysom4460 หลายเดือนก่อน

    Dherai khuci lagyo......afno desh Mai baneko rahesh .........🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @सत्यमार्गदर्शन
    @सत्यमार्गदर्शन หลายเดือนก่อน +1

    wow congratulations