CHAKKA PANJA 5 VS COMEDY CHAMPION - The Biggest Roasting Battle Ever in Nepal - Kailash, Mexam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 1.9K

  • @amaradhikari1920
    @amaradhikari1920 3 หลายเดือนก่อน +364

    नव-कलाकार समिर भट्टको हौसलाको निम्ति भयपनि..
    पहिला १२ गाउँ हेर्निहो👍👍
    १२गाउको बिरोध गर्न छोडेभने..
    पछि अरु फिल्म पनि हेरौला👌👌

    • @Chandra-xp8qg
      @Chandra-xp8qg 3 หลายเดือนก่อน +7

      Sahiho

    • @KaranSaud-t2y
      @KaranSaud-t2y 3 หลายเดือนก่อน +4

      12 gau is best ❤❤

    • @udaan215
      @udaan215 3 หลายเดือนก่อน +7

      sakkali tiger shrof ta wakka lagcha yo ratna park ko tiger shrof kalle hercha. youtube ma gara 101 madrasi film here vaigo ni

    • @swarajthapa5798
      @swarajthapa5798 3 หลายเดือนก่อน +1

      samir bhatta le Paul Shah lai pani khane bho

    • @kamalboharachetri
      @kamalboharachetri 3 หลายเดือนก่อน +1

      सहि हो ❤❤❤

  • @SapanaBudhathokiYoutube
    @SapanaBudhathokiYoutube 3 หลายเดือนก่อน +39

    माग्ने दाई अलि चुरी फुरी बढी भयो 🙏
    दिपक दाईको धैर्य सहनशीलता एकदमै राम्रो मन जित्यो साथै वर्षा जी को पनि ❤

  • @Sunuwarshakti1923
    @Sunuwarshakti1923 3 หลายเดือนก่อน +65

    सुमन कार्की हेर्न चाहानेहरु हाजिर गरौं त। ❤❤❤दसैं को सबैलाइ शुभकामना है❤❤

  • @keshavraazyt4527
    @keshavraazyt4527 3 หลายเดือนก่อน +42

    रिमा ले कस्तो राम्रो कुरा गरिन। माग्ने चाहिँ सन्तोस थापा को प्रफमेन्स मा सुतेको कुरा ले रिमा को कुरा माग्ने लाई नपचेर रिस पोखेको जस्तो लाग्यो।

    • @ramjibudha8009
      @ramjibudha8009 3 หลายเดือนก่อน +3

      माग्ने लाई बहिस्कार गरौ 12 गाउ

  • @sudanthapamagar5330
    @sudanthapamagar5330 3 หลายเดือนก่อน +125

    माग्नेलाई धैर्य छैन जस्तो लाग्यो।

    • @sushantkhajum8258
      @sushantkhajum8258 3 หลายเดือนก่อน +5

      Nai nai program lai nai roaster battle name gareko rahecha so battle farkako matra hola bro

    • @Zick-info
      @Zick-info 3 หลายเดือนก่อน +2

      पहिले थियो अहिले छैन 😂

    • @KesharLimbu-z2p
      @KesharLimbu-z2p 3 หลายเดือนก่อน +1

      Aba yo pahilako thaumai pugxa kalakar chalnuma kasko hat hunxa tha holani

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar 3 หลายเดือนก่อน +160

    आजबाट माग्ने बुढा पनि मन पर्न छोड्यो खुप साइबर सेना भन्ने रहेछ। 12 गाउँ मात्र हेरिन्छ यस्ता साइबर सेना भन्ने खुप अनि यो फिलिमको सपोर्ट गर्ने पनि त साइबर सेना नै त होला त 🙄 बच्चै देखि विराजको फ्यान हो बिराजलाई Support गरिन्छ। जय 12 गाउँ।

    • @Rowdygamerofficial07
      @Rowdygamerofficial07 3 หลายเดือนก่อน +4

      I agree ❤

    • @Rajeshpariyar17934
      @Rajeshpariyar17934 3 หลายเดือนก่อน +2

      ​@@Rowdygamerofficial07 may be

    • @narayangiri1132
      @narayangiri1132 3 หลายเดือนก่อน

      साउथकाे कपि फिल्म 12 गाउँ हेरेँ😁😂

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน +1

      @@narayangiri1132 Kun Film Ko Copy X Vana Ta Na Hune Kura🙄

    • @TiktokKolagi
      @TiktokKolagi 3 หลายเดือนก่อน +1

      Sanglo ko bela fan haru kaha gathyo hola hai 😂😂😂

  • @SHANKAR-Sandesh
    @SHANKAR-Sandesh 3 หลายเดือนก่อน +114

    12 गाउँ हेर्ने जति हाजिर हुम

  • @bishnuparajuli850
    @bishnuparajuli850 3 หลายเดือนก่อน +15

    बार गाउँलाई त्यसै सेलाउन दिनुहुन्न लगातार २० दिनसम्म हाउसफुल गर्नुपर्छ है साथीहरू।

  • @anojacharya7965
    @anojacharya7965 3 หลายเดือนก่อน +259

    माग्ने बुढा बिच मा बोलेर खल्लो बनाए यार टाइमिङ बिग्रयो केटाहरुको

    • @manishkarki5265
      @manishkarki5265 3 หลายเดือนก่อน +1

      Tehi vanya

    • @bibashmahara
      @bibashmahara 3 หลายเดือนก่อน +1

      just skip

    • @kamalboharachetri
      @kamalboharachetri 3 หลายเดือนก่อน +1

      सहि हो ❤❤❤

    • @aayanentertainment1985
      @aayanentertainment1985 3 หลายเดือนก่อน +4

      Yo mangne budolai chai lattale hsnera bariko pata kataidewna ho kasaile

    • @bibashmahara
      @bibashmahara 3 หลายเดือนก่อน

      @@aayanentertainment1985 bot

  • @aryalsuresh6522
    @aryalsuresh6522 3 หลายเดือนก่อน +69

    माग्ने पनि ठुलो मान्छे भएछ । कुरा गराइ बोलाई,शब्द छनौट ,तरिका ।।

    • @strungsatt
      @strungsatt 3 หลายเดือนก่อน

      Toit hawa

    • @anmolkc6197
      @anmolkc6197 3 หลายเดือนก่อน +2

      ठूलो भएको होइन ठूलोपल्टीको हो
      राम्रोसँग। यसलाई एकपटक सबक सिकाउन आवश्यक छ

  • @RameshSharma-ul2gc
    @RameshSharma-ul2gc 3 หลายเดือนก่อน +211

    छक्कापन्जाको प्रोमोशन भनेको छ नाम जति बार्ह गाउँ र ज्वाँइसाबको छ यार कति मजा जितु र बिराटलाइ बिना पैसो बिज्ञापन भैराच😂😂😂

  • @jagatkc7547
    @jagatkc7547 3 หลายเดือนก่อน +49

    12 गाउ ले धमाका कमाउदै छ , 20% मानब सेवा आश्रम लाइ सहयोग गर्नु बिराज दाइ,

  • @debendrabc9166
    @debendrabc9166 3 หลายเดือนก่อน +47

    सकेसम्म सबै नेपाली चलचित्र हेरौं।नेपाली फिल्मलाई मया गरौं। 3 वटै फिल्मलाई शुभकामना छ।साथै दशैको सबैलाई शुभकामना।माता दुर्गा भवानिले सबैको रक्षा गरून्।

    • @tilakrai7
      @tilakrai7 3 หลายเดือนก่อน

      3 वतै movie hernu poisa chahi timle dinxou

    • @debendrabc9166
      @debendrabc9166 3 หลายเดือนก่อน

      @@tilakrai7 bro hajurko khushi ni hernu nahernu मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो है।

    • @debendrabc9166
      @debendrabc9166 3 หลายเดือนก่อน

      @@tilakrai7 bro hernu nahernu tapaiko khusi ho ni hajur.मैले त नेपाली फिल्मलाई माया गरौं भनेको मात्रै हो।बाँकी चाहिँ दशैको शुभकामना है

  • @sushilmalla6518
    @sushilmalla6518 3 หลายเดือนก่อน +9

    म चै कैलाश कार्कि को फ्यान है।उहाँ पर्फमेन्स मात्रै हेर्न आको😊

  • @LyricsHouseNp
    @LyricsHouseNp 3 หลายเดือนก่อน +145

    Deepak ji ko answer dine tarika, patient + positive thinking chai malai mann paryo. Manchhe haru negativity badhaeko jasto lagyo.

  • @sapanarai2359
    @sapanarai2359 3 หลายเดือนก่อน +96

    माग्नेको धेरै एटिच्युट देखियो😊 दिपकराज गिरीको परिपक्वता नै यो सो को सुन्दरता हुनपुग्यो❤

    • @Rajeshpariyar17934
      @Rajeshpariyar17934 3 หลายเดือนก่อน

      माग्ने बुढाको पोखिने दिन आएछ

    • @strungsatt
      @strungsatt 3 หลายเดือนก่อน

      Toitnk bolya yar

    • @Pemba-x5l
      @Pemba-x5l 3 หลายเดือนก่อน

      Saiho

  • @Anu-nl3nd
    @Anu-nl3nd 3 หลายเดือนก่อน +77

    Deepak ji very nice person always impressed with the way he talks.He knows how to talk n when to talk.Magne ji needs to know when to talk.His unnecessary reaction decrease his image today.Please try to remain quiet and let the performers perform.Looks like he is trying to seek attention but it irritates the audience.Please try to maintain your personality Magne Ji.Barsha ji has done a good job proud of you .❤

    • @manishkarki5265
      @manishkarki5265 3 หลายเดือนก่อน +2

      True

    • @sushmita457
      @sushmita457 3 หลายเดือนก่อน +2

      Exactly

    • @sushilsubedi8276
      @sushilsubedi8276 3 หลายเดือนก่อน +2

      true

    • @sitapaudel7343
      @sitapaudel7343 3 หลายเดือนก่อน +2

      Totally agreed. His reaction was somewhere irritating.

  • @KhimSharma-f4j
    @KhimSharma-f4j 3 หลายเดือนก่อน +78

    माग्ने जस्तो कवाडी कोहि रैनछ कलाकार मध्य,

    • @strungsatt
      @strungsatt 3 หลายเดือนก่อน

      Hawa dieu yar magne budo bina attitude prastut huna khojirako ho

  • @satishtudu5160
    @satishtudu5160 3 หลายเดือนก่อน +17

    12 गाउँ हेर्ने हो❤❤/आफ्नो भरौटे हरू भेला गरे र,हार गुहार गर्दै दीपक ,दर्शक पनि आफ्ना जति सबै बोलाए छ 😂😂

  • @harishchandrachalise4545
    @harishchandrachalise4545 3 หลายเดือนก่อน +14

    माग्ने लाई "मुजी" भन्न मन लाग्नेहरु यता हाजिर।।।।

    • @okaydone4227
      @okaydone4227 หลายเดือนก่อน

      Bhana maan lagcha k bhane testa lai khate ho…

  • @RazuBohara-p3p
    @RazuBohara-p3p 3 หลายเดือนก่อน +55

    चक्का पञ्जा त पहिले देखि नै हेरेको यसपछि 12 गाउँ हेर्नु पर्यो ❤😂😅

    • @bhawanadahal174
      @bhawanadahal174 3 หลายเดือนก่อน +1

      Chakka panja 5 ta xaina ni?

    • @bhawanadahal174
      @bhawanadahal174 3 หลายเดือนก่อน

      च्क्का पन्जा पछि हेर्नू सुरुमा छ्क्का पन्जा हेर्नु

    • @ramjibudha8009
      @ramjibudha8009 3 หลายเดือนก่อน

      ​@@bhawanadahal17412 गाउ

  • @netrathapa9180
    @netrathapa9180 3 หลายเดือนก่อน +21

    यति धेरै मिहनत र खर्छ गरेर बनाएको मुभी को बिरोद र नहेर्ने भन्दै कमेन्ट गरेर किन दर्सक भाडिदिनु। स्टोरी राम्रो हुन्छ। एक पछि अर्को गर्दै हिट फिल्म ल्याउने टिम हो। जति सक्दो सबै जनाले हेरौँ।

  • @jwlanadhikari
    @jwlanadhikari 3 หลายเดือนก่อน +48

    माग्ने मन पर्थ्यो , तर यहाँ के साह्रो नखरा देखाको हो आलु जस्तो ! कि programme मा नआउनु आएपछि धर्य गरेर सुन्नु 🙄 आफुले आफैंलाई सबर्स्व सोच्छन् कि के हो ?

    • @calendulamarigold1818
      @calendulamarigold1818 3 หลายเดือนก่อน

      Tei ta badhi janne hunu parne. Umlinu thalecha 😂

  • @bimalthakuri_99
    @bimalthakuri_99 3 หลายเดือนก่อน +11

    नेपाली सिनेमा सबैलाई माया गराै , सबैको ठाउमा सबैको आ-आफ्नो मिहिनेत छ , सबैलाई बधाई छ 🎉

  • @Divine-u6k
    @Divine-u6k 3 หลายเดือนก่อน +9

    यस्पाली 12 गाउँ हेर्न जाउ guys छक्का पन्जा त धेरै चाेटि हेरियो । keep support guys 12 gau ❤❤❤🎉

  • @SaugatRoka-nw2dd
    @SaugatRoka-nw2dd 3 หลายเดือนก่อน +8

    बर्सौ पछि फिल्म साच्चिकै फिल्म जस्तो बनेर 12 गाउँ आएको छ सबै जनाले हेर्नू होला ......

  • @Chitradevkota-dl6vo
    @Chitradevkota-dl6vo 3 หลายเดือนก่อน +46

    तिमी पनि साबर सेना भन्ने सम्म पुग्याै है माग्ने,,,हामी त कसैलाई चिन्दिनाै तर पनि तिमीहरूको अलि घमण्ड बढेको हाे कि भन्ने महसुस भएको हाे ,,,माग्ने तिमिपृय कलाकार हाै तर यस्तै वाक्य निश्कदै गय भाेलि भन्न सकिदैन

    • @routerevelnp
      @routerevelnp 3 หลายเดือนก่อน +4

      हो भन्या । मलाइ यो शब्द ले चाही माग्ने ठिक लाग्न छाड्यो ।

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน +1

      ​@nepalroadjourneys Same

    • @Prabeshlimbu-se6lv
      @Prabeshlimbu-se6lv 3 หลายเดือนก่อน +1

      Sahi ho

    • @ngtm2.8
      @ngtm2.8 3 หลายเดือนก่อน +3

      यो खाते माग्ने कति ठूलो पल्टेको हो??? शायद यो अन्तिम फिल्म हो यसको! आफू कहाँ बाट आएको हो यथार्थ भुलिसकेछ। आज यसले यी नव प्रतिभालाई गरेको व्यवहार देखेर साह्रै रिस उठेर आयो तर दिपक राज गिरि जि को धैर्यता देखेर म एकदम प्रभावित भए। माग्ने तेरो दिमाग नै माग्ने भैसकेछ😅😅

  • @RoheetBajgain-cs9ib
    @RoheetBajgain-cs9ib 2 หลายเดือนก่อน +1

    CHAKKA PANJA 5 VS COMEDY CHAMPION - The Biggest Roasting Battle Ever in Nepal - Kailash Karki, Rishav Kafle, Santosh Thapa, Mexam Gaudel, Prabhat Lama and Other
    Host / Direction: Bishal Bhandari
    Digital Partner: OSR Reality

  • @PremsinghPrem-ej2ff
    @PremsinghPrem-ej2ff 3 หลายเดือนก่อน +32

    माग्ने अलि बडिभो हिट भयपछि अफ्नो पुराना दिन बिर्सिन छोडेकि के हो

  • @sunilthapa5134
    @sunilthapa5134 3 หลายเดือนก่อน +8

    मलाई त मागने एकदम मन परथो ।।। आजबाट छिछिछि मन परन छोडेयो यो पनि महानायक हुन खोजेको जस्तो छ है

  • @thapaMagar-b8p
    @thapaMagar-b8p 3 หลายเดือนก่อน +17

    दिपक (छ्क्का ) दिपा (पन्जा)🤣😁

  • @NabrajRai-q2l
    @NabrajRai-q2l 3 หลายเดือนก่อน +5

    नेपाली कमेडीमा यो टिमले जस्तो प्रगती गरेको छैन १००% सन्तोस थापाको पछिल्लो राम्रो लेख र कैलाश कार्किको उर्लिदो रोस्टले असाध्यै राम्रो गरेको छ।

  • @aakashbista2588
    @aakashbista2588 3 หลายเดือนก่อน +30

    Yo Pali chakka panja 5 team Lai Halka ramailo holaa jasto xaa.😂😂😂..12 gaau vaai "12 gauu" film chalnii vayo..

    • @Divine-u6k
      @Divine-u6k 3 หลายเดือนก่อน +3

      12 Gau herna jau❤❤

    • @kamalboharachetri
      @kamalboharachetri 3 หลายเดือนก่อน +2

      @@Divine-u6kसबैले 12 गाउ हेरौ

  • @ganeshthapa990
    @ganeshthapa990 3 หลายเดือนก่อน +7

    केदार घिमिरेकाे घमण्ड चाहिँ अलि बढेकै हाे कि जस्ताे लाग्याे । घमण्ड र सम्पति नदेखाएकै राम्राे भन्छन् । बांकी तपाईकाे जिम्मा

    • @calendulamarigold1818
      @calendulamarigold1818 3 หลายเดือนก่อน

      Mangne lie name ra dam badhi bahyejasto cha 😂

  • @sushantthakur6310
    @sushantthakur6310 3 หลายเดือนก่อน +68

    माग्ने मुजी साँचि्चकै माग्ने होलास् । धेरै फुरुक फुरुक नउफ्री

    • @khimsharamsharma6666
      @khimsharamsharma6666 3 หลายเดือนก่อน +3

      Yo magne bastabik magne noi ho..interview ma kura ghumayera lukauxa aafno bastabikta

    • @nayaksurendra5171
      @nayaksurendra5171 3 หลายเดือนก่อน +2

      Asti pani chiplaune uncle ko ma pani kura ghumae firae gari rathyo tespaxi arko episode ma jitu le daro jawaf diyeko thiyo yo magne ko barema

    • @khimsharamsharma6666
      @khimsharamsharma6666 3 หลายเดือนก่อน

      @@nayaksurendra5171 yes

  • @Alse_Sabit
    @Alse_Sabit 3 หลายเดือนก่อน +3

    बिशाल दाइले के के भाती मिलाएर होस्ट नगरे पनि skip गर्न मन लाग्दैन हौ 😂
    love you daju❤

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 หลายเดือนก่อน +60

    12 गाउँ फिल्म हेर्नेहरु यता आउनु हाेला साथीहरू र समीर भट्ट र बिराज भट्ट दाजुका फ्यानहरु यता आउनु हाेला म हाल बहराइनबाट🙏🙏❤️🌹🌺🎊🎉👍️🇧🇭

  • @K.N.Abhaya_official
    @K.N.Abhaya_official 3 หลายเดือนก่อน +6

    5 वर्षकि भान्जी यो फिल्म कहिले हेर्न जाने भन्दै छिन् ❤ धेरै चलोस् शुभकामना

  • @Activeamar-shahi
    @Activeamar-shahi 3 หลายเดือนก่อน +27

    1k होस भन्ने चाहाना भयका सथिहरुले एक आपसमा मिलेर अघि बढम है । 🎉

  • @reshamkhatri2798
    @reshamkhatri2798 3 หลายเดือนก่อน +4

    Very difficult digest magne buda here. Great comments and insights Rima ji , so powerful comments. Magne buda ko karan le purai show herna sakiyena

  • @sureshdahal6139
    @sureshdahal6139 3 หลายเดือนก่อน +15

    कमेडी च्याम्पियन पुन: सुरु भएकोमा टिमलाई बधाई ।

    • @Blackdevils586
      @Blackdevils586 3 หลายเดือนก่อน

      कमेडी च्याम्पियन सुरु भएको होइन,छक्का पन्जा र कमेडी च्याम्पियनबिचको रोस्टिङ भएको हो।प्रोमोसनको लागि।

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v 3 หลายเดือนก่อน +5

    दिपक राज गिरि ले दनक चाहिं दिए कोई हो पहिले अरुको हेर्नु अनि मात्र हाम्रो हेर्नु।🎉🎉

  • @sanjivKunwar23
    @sanjivKunwar23 3 หลายเดือนก่อน +8

    हामी त १२ गाउँ हेर्न जानी !
    तपाईंहरु को को जानी १२ गाउँ हेर्न 😊

  • @Wondernepal24
    @Wondernepal24 3 หลายเดือนก่อน +8

    जब सम्म युट्युबमा आउदैन तबसम्म चुपचाप बस्ने हो 😂

  • @dineshbhandari2835
    @dineshbhandari2835 3 หลายเดือนก่อน +26

    Nepali haru Lai tessai VEDA vane KO narahecha , 12 Gau 12 Gau re vanne comment garne haru film herna jau. Ani safal banau comment le film chalcha vanne sochne haru . Bed ma suti suti aru le entertainment de Ko program hereo ani ultai gali

    • @sarojbogati2416
      @sarojbogati2416 3 หลายเดือนก่อน +1

      Kura ta sahi garnu vayo ni

    • @Divine-u6k
      @Divine-u6k 3 หลายเดือนก่อน +1

      Only 12 gau❤

    • @dineshbhandari2835
      @dineshbhandari2835 3 หลายเดือนก่อน

      @@sarojbogati2416 Dhanyabad, bastab ma yai nai ho kura sir .

  • @aaradhychalise2883
    @aaradhychalise2883 3 หลายเดือนก่อน +2

    रिशभ सर त झन खारिएको लाग्यो, तर हाम्रो सुनिल खड्का अलि कमजोर देखियो ,
    अनि माग्नेको नौटंकि अलि नमज्जा लाग्यो।
    अरू सबै धेरै राम्रो छ।

  • @basantathakuri1480
    @basantathakuri1480 3 หลายเดือนก่อน +13

    Nice show with new concept….
    Keep going, keep growing…….!!

  • @ramilaniroula6876
    @ramilaniroula6876 3 หลายเดือนก่อน +7

    12 गाउ हेरने रहर थियो तर अब हेरदिन किनभने छक्का पन्जाको के सारो बिरोध गरेको धेरै अर्कालाई रिस नगर 12गाउ गोलखाडि जाला

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน +2

      Supporter Lai Saibar Sena Vanesi Kasle Birod Gardaina

    • @ramjibudha8009
      @ramjibudha8009 3 หลายเดือนก่อน +1

      12 गाउ

  • @hangbangfamily5050
    @hangbangfamily5050 3 หลายเดือนก่อน +18

    Happy to see kailash vikari
    Big fan!!

  • @ashokkumarmahatara1610
    @ashokkumarmahatara1610 3 หลายเดือนก่อน +4

    रिसव काफ्ले सारै मन पर्यो । ❤

  • @Nicenepal13
    @Nicenepal13 3 หลายเดือนก่อน +14

    दिपकले सहि भन्यो यार पहिले साथी हरुको फिलिम हेर्नुस अनि हाम्रो हेरिदिनुस , बल्ल लाइनमा आयो , छक्का पन्जा 5 आइसक्यो तर , छक्का पन्जा 4 youtube मा हाल्दैन लोभी

    • @ramrajak.c.9207
      @ramrajak.c.9207 3 หลายเดือนก่อน +1

      One of best movie जारी आयको छ है youtube मा

    • @SatAFirE
      @SatAFirE 3 หลายเดือนก่อน

      Nakkali mahanayak le j pani bolx film chalauna

  • @kajijung-s5b
    @kajijung-s5b 3 หลายเดือนก่อน +4

    माग्ने बुढा को अनुहार देखेर छक्का पन्जा हेर्नु र सचिनको को मुख हेरेर कलोैटे लाई सहयोग गर्नु एउटै हो

  • @Ganesh-g4v
    @Ganesh-g4v 3 หลายเดือนก่อน +48

    सिरियल लाई tv मा हेर्ने हो
    सिनेमा हालमा होइन

  • @NabinYonghang-pm8pb
    @NabinYonghang-pm8pb 3 หลายเดือนก่อน +4

    सबै ठिक छ तर माग्ने दिपकको दास हो चाडो मुक्ति पाउनु होला 12गाउँ जिन्दाबाद।

    • @anmolkc6197
      @anmolkc6197 3 หลายเดือนก่อน

      दिपकको दास बनेन भने त यसलाई मान्छेले चिन्नै छोड्छन्

    • @calendulamarigold1818
      @calendulamarigold1818 3 หลายเดือนก่อน

      @@anmolkc6197😂 😝

  • @ggrki3748
    @ggrki3748 3 หลายเดือนก่อน +75

    यो माग्नेको चुरिफुरी

    • @RBCVLOG
      @RBCVLOG 3 หลายเดือนก่อน +1

      😂😂😂

    • @sudannepal8
      @sudannepal8 3 หลายเดือนก่อน +1

      यो बिचारा लाई नि छाडेनौ हुदैन त यार चुरी फुरि हामी भन्दा धेरै माथी हो त यार

  • @Dr.JD146
    @Dr.JD146 3 หลายเดือนก่อน +1

    majja aayo tara tara this time first 12 gaun because i want to laugh on action this time. hahahaahahahhahhahahhaha Thank you so much guys for laughing us.I am waiting Chakka panja 6 on online platform.

  • @manishkarki5265
    @manishkarki5265 3 หลายเดือนก่อน +35

    Deepak ji kati kura ma naramro holan tara khoi maile katai ma mahanayak hu vaneko suneko xaina....nepali haru ley testo banayara bekkar ma hate failaya...ho mahanayak ko debate dipa ley chai suru garya thyo

    • @lokgautam6543
      @lokgautam6543 3 หลายเดือนก่อน +3

      Deepa le dubako bichara lai😂

  • @kapilbabu9151
    @kapilbabu9151 3 หลายเดือนก่อน +1

    12 गाउँको चर्चा किन छ भन्ने लाग्छ भने , त्यसको कारण बिराज दाइ हो , कुनै बेला नेपाली सिनेमा जगत खस्किदो हालमा हुदा बिराज दाइ ले एक्लै धानेको हो त्यतिबेला 50% भन्दा बढी फिल्म बिराज दाइकै चल्थे , बिराज लिजेण्ड हो , ब्रान्ड हो । लगभग राजेस दाइ बराबर को फ्यान following छ बिराज दाइ को । यो कुनै साइबर सेना परिचालन गरेको होइन

  • @surendrashrestha8312
    @surendrashrestha8312 3 หลายเดือนก่อน +30

    सन्तोष थापा कडा दियो

  • @ArjunKhadki
    @ArjunKhadki 3 หลายเดือนก่อน +1

    छक्का पन्जालाई माया गरौ,ज्वाई साबलाई सम्मान गरौ र १२ गाँउ हेर्न जाँऊ😂😂

  • @josammar01
    @josammar01 3 หลายเดือนก่อน +8

    यो कार्यक्रम हेरेर बस्नुहुने सबैले एक अर्कालाई सस्क्राईब गरौ है त ॥ यो कमेन्ट पढ्नुहुने सम्पुर्णमा बडादशैंको धेरै धैरे शुभकामना भगवान दुर्गाभवानीले हामी सबैको रक्षा गरून् धन्यवाद !! 🙏🙏🙏🙏

    • @deecps123
      @deecps123 3 หลายเดือนก่อน

      hus

  • @kcanu5335
    @kcanu5335 3 หลายเดือนก่อน +2

    Yo program kun thau ma shooting hunxa?

  • @ramshahi54
    @ramshahi54 3 หลายเดือนก่อน +10

    बच्चा बच्ची को लुका मारी खेल्ने खेल जस्तो कमेडी ६,५ लाई सिरानी बनाउँदै १२ गाउँ movie हेरम हैं त 👆👆🙏🙏😎

  • @Srijit146
    @Srijit146 3 หลายเดือนก่อน +3

    Malai chai j vayeni paisa wassol film lagxa hai chakka panja movie..sabai hereko xu aile samma❤safaltako subhakamana❤

  • @sumaiya6838
    @sumaiya6838 3 หลายเดือนก่อน +9

    12 gaun ko tickets booked garisakeko yata ❤

  • @arpananepal5261
    @arpananepal5261 3 หลายเดือนก่อน +2

    The Chakka Panja team could have done a better job laughing at themselves. Deepak was the only one that took it in a good way. Anyway, good luck with the movie and good job Comedy Champion team in putting this together!

  • @paulshahofficial14
    @paulshahofficial14 3 หลายเดือนก่อน +73

    12 gaun❤💕💕🙏🙏लाइ माया गर्ने जति यति like गर्नुहोला 💕🙏👍️

  • @HarmanKc-vlogs
    @HarmanKc-vlogs 3 หลายเดือนก่อน +2

    मेक्सम को entry मा रिमा खुशी भाकी अर्थात मनमा माया छ

  • @dipakchaulagai7666
    @dipakchaulagai7666 3 หลายเดือนก่อน +11

    नमस्कार आउँदै गरेको बडादशैंको शुभकामना
    जो जस्ले बनाय पनि जहिले लागेपनि नेपालि फिलिम लाइ सकिन्छ माया गरउ नसके बिरोध पनि नगरउ जय नेपालि सिनेमा धन्यवाद

  • @ArjunRokka-sm5rs
    @ArjunRokka-sm5rs 3 หลายเดือนก่อน +13

    कलाकार हरु मा मलाई मन पर्ने एउटा केदार घिमिरे (माग्ने बुढा) पनि हो तर आज यो शो जुन खाल को गतिविधि देखियो नि त्यस्ले यो मान्छे छ्या भन्ने लाग्यो ।अनुशासन जिरो भएको मान्छे रहेछ यार छि😭 न धैर्यता न बोल्ने शैली न अनुशासन 😡😡😡

  • @mishrandadel6297
    @mishrandadel6297 3 หลายเดือนก่อน +7

    Rishab kafle kada yrr 🎉sushant bashyal ni aunu paryo

  • @DipakKhatiwada-pz2qc
    @DipakKhatiwada-pz2qc 3 หลายเดือนก่อน +4

    सन्तोष थापा काे बब्बाल रोस्ट

  • @anedhami913
    @anedhami913 3 หลายเดือนก่อน +5

    साना युटबर ले एक अर्कालाइ सपोर्ट गरम है ❤

    • @LaxmanRai-ng4kh
      @LaxmanRai-ng4kh 3 หลายเดือนก่อน +1

      mero la

    • @Pariyarbikash-b9w
      @Pariyarbikash-b9w 3 หลายเดือนก่อน

      ​@@LaxmanRai-ng4khback me bro

    • @CoastalCoves
      @CoastalCoves 3 หลายเดือนก่อน

      Huncha malai ni garam

  • @muktiramtamang6035
    @muktiramtamang6035 3 หลายเดือนก่อน +2

    एउटा शो चलाउन नसकिने करोड पति माग्नेले नेपाली फ्लिम हेर्ने दर्शक लाई साइबर सेना भन्दो रहेछ माट्यास्ने

  • @vijaybashyal5177
    @vijaybashyal5177 3 หลายเดือนก่อน +23

    12 Gaun

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 3 หลายเดือนก่อน

    कैलाश कार्की मात्रै यस्तो एउटा सच्चा र सफा मन भएको कमेडिएन रैछ जो १२ गाउँ र ज्वाइँ साबलाइ पनि शुभकामना दिए

  • @kalumagar3757
    @kalumagar3757 3 หลายเดือนก่อน +97

    माग्ने को नाटक बढी भो

  • @Haalkhabar-l5p
    @Haalkhabar-l5p 3 หลายเดือนก่อน +1

    Boycott chaka panjaa 5 totally
    Support # 12 gau #@biraj bhatta 🎉 1:03 1:03 1:04 1:04 1:04 1:05 1:05 1:05

  • @Limbu008XX
    @Limbu008XX 3 หลายเดือนก่อน +8

    12 गाउँ हेरौ 👌💓

  • @DCBOSS43
    @DCBOSS43 3 หลายเดือนก่อน +13

    कुन फिल्म हेर्ने नितान्त व्यक्तिगत कुरा हो। के अपराध गरेका छन् र दीपक दीपाले यत्ति सत्तोसराप गर्न ?
    यो १२गाउँ वाला हरुको चटक अलि बढी नै भयो ।
    अब त झन् छक्का पञ्जा नै हेर्ने हो । 🥰🥰

    • @Nirmalakd-bw8gf
      @Nirmalakd-bw8gf 3 หลายเดือนก่อน +2

      बिना गल्ती येति धेरै गाली खाने दीपक राज गिरि मात्र होला नेपाल मा। न कसैको बारेमा केही नराम्रो बोल्या छ न कसैलाइ केही गर्या छ येसै उफृन्छ्न हावा हरु। दीपक ले कहाँ बोल्या छ्न राजेस महानायक होइन म महानायक हो भनेर?? येसै बोल्छ

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน +1

      ​​@@Nirmalakd-bw8gf Testo Kurale Birajle Kaslai Ke Bhaneko Xa Ta Baru Dipak Le Saibar Sena Vaneko X😡

    • @Nirmalakd-bw8gf
      @Nirmalakd-bw8gf 3 หลายเดือนก่อน

      @@Hy_Son_MaGar timro raj biraj le kasailai kehi bhaneko xa vaneko hoina chup lagera 12 gau 13 gau sabai herana k vanna khojeko vanera kura bujhnu xaina

    • @jiwanrayamaji49
      @jiwanrayamaji49 3 หลายเดือนก่อน +2

      ​@@Nirmalakd-bw8gf हो नी,तपाईँलाई सुगर छ भने त्यही अनुसार खाने हो, मिठाई वालालाई स्टल राखेकोमा विरोध गर्ने होइन। किनकि त्यो स्वाद तपाईंलाई राम्रो नलाग्ला तर अरु कसैलाई मिठो लाग्न सक्छ। किन छक्का पञ्जाको यति धेरै विरोध? सक्छौँ सबैलाई सम्मान गरौ सक्दैनौ कसैको अपमान पनि नगरौ। धन्यवाद🙏🏻🙏🏻🙏🏻

  • @kopilghimire
    @kopilghimire 3 หลายเดือนก่อน +40

    12 gaau hern jani ho hoii

  • @harithapa5837
    @harithapa5837 3 หลายเดือนก่อน +1

    छक्का पन्जालाइ माया गरौ ,ज्वाइँ साबलाई सम्मान गरौ अनि १२ गाउँ हेरौ !

  • @khadak40
    @khadak40 3 หลายเดือนก่อน +17

    साच्चिकै साइबर सेना नै छन की के हो 12 गाँव मात्रै छत, 3 move best 🎉🎉❤

    • @Divine-u6k
      @Divine-u6k 3 หลายเดือนก่อน +2

      12 Gau herna jau❤❤

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน

      Testo Hoina Ni Biraj Vaneko Purano Ra Legends Ho Fyan Nai Dherai Xan Rajesh Nikhil Rw Biraj Haru Ko

  • @gunjangunjan7676
    @gunjangunjan7676 3 หลายเดือนก่อน

    "दर्शक हाम्रा दास हुने" भन्ने मनोवृत्ति बोकेका दिपक र दिपाको छक्का नै हो फिलिम पनि। पैसाको नाश गर्नु छैन। बरु १२ गाउँ हेरेर रमाइलो तथा ग्यान लिन उपयुक्त छ।

  • @MakansingGurung
    @MakansingGurung 3 หลายเดือนก่อน +5

    Nabolne ko pitho bikxa bolne ko chamalni bikdaina!....wahhhh wahhhhhh😂😂😂

  • @kirankc1068
    @kirankc1068 3 หลายเดือนก่อน +4

    गैडेल ले दियो महानायकेलाई दरै😂😂।।

  • @BasantAyer138
    @BasantAyer138 3 หลายเดือนก่อน +8

    12 gaun movie 😊 Herne jati hair hau

  • @SuperNurbu
    @SuperNurbu 24 วันที่ผ่านมา

    Magne Budo ko fragile ego! It was disrespectful for him to fake a nap. Overall, very good roast and very entertaining!! Hope we get to see more Nepali celebrities at Roast Show!!

  • @Divine-u6k
    @Divine-u6k 3 หลายเดือนก่อน +7

    12 Gau herna jau❤❤

  • @BikrantBhandari
    @BikrantBhandari 3 หลายเดือนก่อน

    छक्का पन्जालाइ माया गरौ ,ज्वाइँ साबलाई सम्मान गरौ अनि १२ गाउँ हेरौ !🤣😅

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 3 หลายเดือนก่อน +11

    हामी सपरिवार छक्का पन्जा फस्ट डे फस्ट साे हर्छाै।
    छक्का पन्जाकाे प्राेमाेसनमा भएको कार्यक्रममा आएर नानाथरी नभन्नुहाेला। कृपया सभ्य बनाैं। हाम्रो समाज कहाँ जादैछ।
    छक्कापन्जा टिमलाई शुभकामना ।

  • @kafledk9700
    @kafledk9700 3 หลายเดือนก่อน +2

    12 gau bhanne jati sabai le chakka panja ko booking hani sake holan 😅

  • @Ajay.bhurtel11
    @Ajay.bhurtel11 3 หลายเดือนก่อน +8

    Kasto negativity cha ho manche haru ma ,, hami Nepali nasudrini vayau 🙃

  • @SatAFirE
    @SatAFirE 3 หลายเดือนก่อน +1

    12 गाउँ हेरौ यो रोस्ट शो हेरे पनि 😁❣️

  • @learnearnlaugh852
    @learnearnlaugh852 3 หลายเดือนก่อน +16

    Aru chai tastai ho 12 Gau bihak arko herni . Yo cyber sena KO chahalpal dharai vo ...

    • @novelshrestha3623
      @novelshrestha3623 3 หลายเดือนก่อน

      Cyber sena nabhanau na sir mate biraj ra days ko big fan ho kabaddi sequence paxi herna lageko movie nai 12 gau ho sir

    • @Hy_Son_MaGar
      @Hy_Son_MaGar 3 หลายเดือนก่อน

      No Way Koi Xain Saibar Sena All Original Fan Ho Ma Jhan Only Biraj Ko Matra Fan Ho Bro

  • @Suraj__7-t9i
    @Suraj__7-t9i 3 หลายเดือนก่อน +1

    Show chai babal cha continue huna paryo 😂

  • @Bp03prorider
    @Bp03prorider 3 หลายเดือนก่อน +5

    Majjale herne sabai family milera 12 gauu ❤❤

  • @rexxyji
    @rexxyji 3 หลายเดือนก่อน

    Inner Production jokes are more here in every act, so most of the audience can't relate what is happening? I think this was a kind of things which can update. Overall is better, Best wishes and Happy Vijaya Dashmi 2081

  • @beingsusagar1
    @beingsusagar1 3 หลายเดือนก่อน +19

    Yesto pani show xa 😂😂😂

    • @TRENDSETTER559
      @TRENDSETTER559 3 หลายเดือนก่อน

      Strongly agree😂

  • @magarvai866
    @magarvai866 3 หลายเดือนก่อน

    रिमाको कुरा नपचेर रिस पोखेको जस्तो लाग्यो माग्ने होकि थाङ्ने हो कमेडी सो मा गएर रोस्ट सुन्न सक्ने क्षमता छैन भने केन जानू थाङ्ने😂😂