बाँदर धेरै जान्ने भो भने कुन्नि के हुन्छ रे तेसतई ओली ले धेरै जान्ने भएमा एमाले पतासाफ नै हुन्छ ., उता कांग्रेसमा गगने धेर बाठो भएर पार्टी भित्र कलह छ ...आफ्नो पार्टी सम्हाल्न नसक्ने ले देस यस्तो बनाउछु उस्तो बनाउछु भनेर हिड्नु थुतुनो को ठेगान नहुनु हो या मगज बिग्रेको जस्तो हुनु सिवाय अरु केहि हैन ...
रावल पनि गतिला त होइनन तर ओलिले असली कम्युनिस्ट रुप देखाइदिए । अझ नेपाल भएर हो नत्र सिजिन पिङ को जस्तो बाघको सिकार गर्ने कारवाही हुन्थो कि किम जोङको जस्तो दाइलाइ मलेशियामा पानी ख्वाए जस्तो हुन्थ्यो ।
यमाले अदक्ष्यकाे यकाेहाेराे अाफ्नाे घमण्ड ले गदा ८४ मा ४ दलमा परिणत हुने ठुलाे सम्भाबना साधरण जनताले साेचि सकेका छन धेरै कुरामा यमाले सचिनु परने देखिन्छ
एदि कोहि ए माले को पदाधिकारी हरु 84 को चुनाव मा उठछ भने भ्रम मा न पर्नुहोस त्यो मान्छे देश र जनता को लागी न भएर गोरु चोर kp ओलि को लागि उठे हो । एमाले भनेको kp ओलि हो kp ओलिभनेको नेपाल् नेपाली जनता को क्यान्सर हो एउटा खुङ्खार , कु ख्यात most wanted गिरोह को सर्दार हो भ्रष्टाचारि चोर हो गोरु चोर बिजुली चोर पानी चोर हो..
केपि ओलिलाइ छिटोभन्दा छिटो बिस्थापित नगरिहुदैन झापाली भनेर परिचीत कुरा देश र पार्टी कति हानी हुदो रहिछ काठमाडौमा एउटा कोठा भाडा दिन हिच्किचाउनु पर्ने ठाउको ब्यक्तिलाई देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष दिदा देशले कति नोक्सान ब्यहोर्नुपर्छ प्रस्ट देखियो
नेतृत्व मा अहंकार बढे पछि डढेलो लाग्छ नै। निरंकुशता को पराकाष्ट हो । फरक मत राख्नु वाद विवाद संवाद हुनु लोकतान्त्रिक सौन्दर्यता हो। व्यक्तिगत कुण्ठा ले हानि गर्छ । दुई असल महिला नेतृत्व माथि को प्रहार ले अब सुसंस्कृत राजनिति को अन्त्यष्टि गर्ने हो कि?
विद्या भण्डारी ले "नागरिकता बिल " मा खेलेको महत्वपूर्ण भुमिका ले gardaa विद्या "राजा बीरेन्द्र" जस्तो कुटनीतिज्ञ हुन भन्ने कुरो प्रस्त हुन्छ | लाल सलाम
अब पनि पार्टिले यहि कारेक्रमलाईन लियर जाने हाे भने पार्टिनै रहला नहरला यसकाेलागि बुझन गाउँ घर का सर्बसाधारण अलिकति राजनिति बुझने मतदाता हरुकाे बिचार बुझने काेसिस गरे मात्र केही ज्ञान हाेला यसै त दुई ठुलाे पार्टिकाे गठ जाेड सरकार त्येसमा पनि ख्यातिप्रापत भ्रष्टहरु सरकारमा सामेल अनि जनताले टुलु टुलु हेर्लानर ।
माननीय भिम रावल लगायत दुई माहान महिला नेत्रीहरू,जस्ता देशको लागी कयौ राम्रो एजेन्डाहरू र सपनाहरू बोकेर हिडेका र ५ दसक सम्म एमाले पाटीमा रहेर बलिदान र कयौँ योगदान दिएका छन, अब सँङ्करे , सुर्ये, ईसोरे , k p का झोले नहुन आग्रह।
एमालेका कार्यकर्ताको अलिकति पनि गिदि बचेको छ भने केपिको होइन भिमरावको साथ दिनु राम्रो हुन्छ होइन भने भोलि भिमरावल को अवस्था अन्न्यको न आउला भन्न सकिन्न। समयमै सचेत होउ
एमालेमा दुई धार हुनु साेभाभिक हाे अब एमाले फुट्टु पर्छ धेरै केपिकाे दबाबमा बस्ने भनेकाे कायर केही गर्न नसक्ने डर छेरुवा हाे तपाईं हरु भिम रावलकाे नेत्त्रित्व मा पाटि बनाउनु हाेस तेसैमा तपाईं हरुकाे कल्याण हुनेछ
डा भिम राहुल लाई निकाल्नु भनेको एमाले पतन हुनु हो 2k 84 मा एमाले हराउछ यो तालले 😂😂😂
एमाले अब ओलिको एकोहोरो हाबी छ तर अब यहि 2/3 बर्ष हो त्यस पछि पार्टी पनि खत्तम हुन्छ।😊😊
एमाले होइन नेकपा ओली भन्दा हुन्छ
Right ans
एमाले सधै हार्नु पर्छ नेतृत्व गलत भएपछि त
Bhim rawal is great person ❤
Right
अोली प्रबि्रती कोरोना जस्तै भयो एमाले मा
सहि विष्लेषण।
Good job you. Janta. T. V. 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
मूर्ख सङग बिद्वान्ले हार्नु पर्दो रहेछ। नेपाल्मा।
सहि कुरो आयो 👍️❤️🙏
सँकरपाेख्ल अनि केपिवलि चाेर हुन
८ कक्षा पढ्नेले पि. डि. संग जाेडी खाेज्नु विपरित काल विरित बुध्दि हाे हजुर!
केपि बौलाइसकेछन
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर गणतन्त्र चाहीदैन मुर्दावाद बीनासगर
Good news❤❤❤❤❤
त्यहाँ बसेका सबका सब ओलीका दास मात्रै हुन । अब ओलिको पतनको दिन टाढा छैन ।
ओलिको कारण एमालेमा ठूलै समस्या हुनेभो 😔😔😔
विनासकाले विपरीत बुद्दी, नेकपा मा भीम रावल जुझारु, राष्ट्रबादि नेता हुन्
अब एमाले बाइ बाइ गरिन्छ,रास्वपा हाइ हाइ भनिन्छ।
हैन केपीजस्तो अडीकनेतापनी योदेशमा चाहिन्छ । केपीओली जिन्दाबाद । यतीता गर्नैपर्छनी अध्यक्षयभयर ।
बाँदर धेरै जान्ने भो भने कुन्नि के हुन्छ रे तेसतई ओली ले धेरै जान्ने भएमा एमाले पतासाफ नै हुन्छ ., उता कांग्रेसमा गगने धेर बाठो भएर पार्टी भित्र कलह छ ...आफ्नो पार्टी सम्हाल्न नसक्ने ले देस यस्तो बनाउछु उस्तो बनाउछु भनेर हिड्नु थुतुनो को ठेगान नहुनु हो या मगज बिग्रेको जस्तो हुनु सिवाय अरु केहि हैन ...
रावल पनि गतिला त होइनन तर ओलिले असली कम्युनिस्ट रुप देखाइदिए । अझ नेपाल भएर हो नत्र सिजिन पिङ को जस्तो बाघको सिकार गर्ने कारवाही हुन्थो कि किम जोङको जस्तो दाइलाइ मलेशियामा पानी ख्वाए जस्तो हुन्थ्यो ।
स्याललाई काल आए गाउँ पिस्छन
अनि काँग्रेस पनि त रामबरणलाई भित्र्याउन आतुर भएको हुन सक्दैन ?
अगाडि बड भिम लावल जनत तिम्रो साथमा छौ
यमाले अदक्ष्यकाे यकाेहाेराे अाफ्नाे घमण्ड ले गदा ८४ मा ४ दलमा परिणत हुने ठुलाे सम्भाबना साधरण जनताले साेचि सकेका छन धेरै कुरामा यमाले सचिनु परने देखिन्छ
अब ओलि एकलौटी हुन्छ हेरि बसम
न पढेका बुङ्गा लाई पढेकाहरुले नेता मानिदिए पछि तेस्तै हो।
धन्न आज सम्म आँफुलाइ टिकाए काे मा अन पडै जस ले मान्छ त्यस काे मानसिक्ता फेल गरे कै हुन
डा. भिम रावल लाई एमाले बाट निकाल्नु भनेको केपी ओली को सरकार पतन हूनु हो हेर्दै जाउ मिषन 84.मा
बा ले भनेपछि छोरा छोरीले मान्नैपर्छ भन्ने बा वाद पार्टीमा हावी भएपछी यस्तै हुन्छ
केपिवाेलिभेनेकाे,शामति,रेछन,जनता,रपछिलाे,पुसताले,बुजनुपरछ,र,अब,बिदेय,दिदिले,याेकुराबुजनु,भयन,भने,तपाईलाई,पापलागछ,र,दाेसराे,पुसता,हरु,बाेलेनन,भने,सबै,नेता,केपिका,दासहुन
भिम सर जिन्दाबाद के पि मुर्दाबाद
विध्य भण्डारि को सकिने दिन अायो भने पाटि चलाउन वा नेता उचाले दुर्दिन अाउछ।
Good news
Good morning everyone ❤🎉❤🎉❤🎉
एमाले भित्र ९०% के पि ओलि का दास मात्रै छन्
A.ma.le. parti lai aba dasa suru bhayo.
एदि कोहि ए माले को पदाधिकारी हरु 84 को चुनाव मा उठछ भने भ्रम मा न पर्नुहोस त्यो मान्छे देश र जनता को लागी न भएर गोरु चोर kp ओलि को लागि उठे हो । एमाले भनेको kp ओलि हो kp ओलिभनेको नेपाल् नेपाली जनता को क्यान्सर हो एउटा खुङ्खार , कु ख्यात most wanted गिरोह को सर्दार हो भ्रष्टाचारि चोर हो गोरु चोर बिजुली चोर पानी चोर हो..
भीम रावल ज्यु जन हीतमा बोल्ने मान्छे हुन् के पि ओली देश खत्तम पार्ने नेपालका लागी कलंकित ब्यक्ति हुन् अनि भीम रावल ज्यु लाई किन कारबाही नगरुन् त?
किर्ते प्रसाद प्रधानमन्त्री बाट तल झर्यो भने बिस्तारै एमाले कम्पनी मा एक्लै हुँदै जान्छ सधै यस्को निरङ्कुशता सहेर कोहि बस्दैन
ओलिले सक्यो एमाले।सक्किए आनन्दैभो बिनास्वादैको.....भिम रावल निस्कासन नौलो घटनालाग्यो
A malelai oli le siddaayo
नेपाल लाइ कङ्गाल बनाउने एमाले र कागरेजहुन्
जे गरे ठिक छ
नेपाल को सबैभन्दा खतर्नाक डन ओलि आर्जु गगने नै हुन
एमालेमा जबसम्म kp वाद हावी रहिरहन छ तबसम्म पार्टी सुर्धिदैन ।
Finished Amale right now
केपि ओलिलाइ छिटोभन्दा छिटो बिस्थापित नगरिहुदैन झापाली भनेर परिचीत कुरा देश र पार्टी कति हानी हुदो रहिछ काठमाडौमा एउटा कोठा भाडा दिन हिच्किचाउनु पर्ने ठाउको ब्यक्तिलाई देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष दिदा देशले कति नोक्सान ब्यहोर्नुपर्छ प्रस्ट देखियो
एमालेले पाटि चेन्ज गरेर केपि वलि पाटि नाम राखेछ 😊
वाह कति राम्रो कविता
भिम रावल देश को लागि उत्तम नेता हुन्
नेतृत्व मा अहंकार बढे पछि डढेलो लाग्छ नै। निरंकुशता को पराकाष्ट हो । फरक मत राख्नु वाद विवाद संवाद हुनु लोकतान्त्रिक सौन्दर्यता हो। व्यक्तिगत कुण्ठा ले हानि गर्छ । दुई असल महिला नेतृत्व माथि को प्रहार ले अब सुसंस्कृत राजनिति को अन्त्यष्टि गर्ने हो कि?
केपीलाई अब उत्तर कोरिया तिर पनि तालिममा पठाइदिन बलगर्न पर्ने भयो ।
केपिको बिकल्प नखोजे एमाले पार्टी चाँडै स्वाहा........
अन्त्यमा ती दुइजना पनि उतै जान्छन . अनि एक्लै . . एक्लै . आउने . एक्लै जाने लानु केही छैन है ओली जी . हेक्का राख्नुस
विद्या भण्डारी ले "नागरिकता बिल " मा खेलेको महत्वपूर्ण भुमिका ले gardaa विद्या "राजा बीरेन्द्र" जस्तो कुटनीतिज्ञ हुन भन्ने कुरो प्रस्त हुन्छ | लाल सलाम
बिनाश काले बिपरिद बुद्धि भयो ओली को।
ओलीलाई दुईचार जना झाडु ल्लगाउने र भान्छामा चार जना ढुपौरे समेत सहित 10जना जतिभय पुग्छ अनि कहेली कसैले विरोध गर्दैन
हो अब एमाले यहि चुनाब नहुदा सम्म हो तेसपछी यो पार्टी पहिलो पार्टी हो भन्ने सपना मात्रै हुनेछ कोसै को एक ढिपी ले पार्टी काहा पुग्छ यी पका हो
खड्क प्रसादको दम्भ अब ४८ मा
अब पनि पार्टिले यहि कारेक्रमलाईन लियर जाने हाे भने पार्टिनै रहला नहरला यसकाेलागि बुझन गाउँ घर का सर्बसाधारण अलिकति राजनिति बुझने मतदाता हरुकाे बिचार बुझने काेसिस गरे मात्र केही ज्ञान हाेला यसै त दुई ठुलाे पार्टिकाे गठ जाेड सरकार त्येसमा पनि ख्यातिप्रापत भ्रष्टहरु सरकारमा सामेल अनि जनताले टुलु टुलु हेर्लानर ।
अब एमाले सकियो
Kpoli Lai Kendriy Sadsya Haru Miler Kik Out Gari Dinu
8 class fail lay party hackney chunab haruwa mahasachib ani party kasto hos
माननीय भिम रावल लगायत दुई माहान महिला नेत्रीहरू,जस्ता देशको लागी कयौ राम्रो एजेन्डाहरू र सपनाहरू बोकेर हिडेका र ५ दसक सम्म एमाले पाटीमा रहेर बलिदान र कयौँ योगदान दिएका छन, अब सँङ्करे , सुर्ये, ईसोरे , k p का झोले नहुन आग्रह।
एमालेका कार्यकर्ताको अलिकति पनि गिदि बचेको छ भने केपिको होइन भिमरावको साथ दिनु राम्रो हुन्छ होइन भने भोलि भिमरावल को अवस्था अन्न्यको न आउला भन्न सकिन्न। समयमै सचेत होउ
Dr Rawal jindabad
उहाँको उखान हरु अब आफैलाई भारी नपर्लाभनु सकीदैन भोली अब...
धेरै भयो एमाले को विरुद्धमा मात्र नभई एमालेको विकासकाे कदम विरुद्ध बोल्ने यी घर खनुवा हरुलाई पहिलै कार्रवाई हुनु पर्ने थियो 👈 तर ढिलै भाे तर ठिक भो 👈
Fool digs own grave
अराजकता पाटिकालागि हानिकारकहो।
कहो
निरङकुशताको पराकास्टा !!!
कमाउनिसट,हरु,काेनिति,म,भनदा,अगि
अरु,जानपाउदेन,भननि,हाे
एमालेमा बस्ने सबै ओलिको दासहरु हुन।
अव योगेश . महेश सूर्य को चमचा गीरी खतम हुने भयो
आब एमाले सिधियो, एमाले ओलिबादि मत्र बाकि रह्यो,
Oli sangathan ko jyadati bho
Bhim rawal great leader ❤
हे ईश्वर केपी ओलीलाई यो धर्तीबाट छिट्टै उठाउ
ओलि भ्रस्मासुर हो !!
Vim sir namaskar
❤❤❤❤
Keep support
Vim rawai is desvakta we are choyce for neta
उखाने टुक्का को कारणले पार्टी खाल्टो मै जान्छ पाक्काहो
A.ma.le. ka sabai neta haru k.p.oli ko das hun.aba a.ma.le. patan hunchha.
Dr bhim rawal is great leader ❤❤❤❤❤❤
एमालेमा दुई धार हुनु साेभाभिक हाे अब एमाले फुट्टु पर्छ धेरै केपिकाे दबाबमा बस्ने भनेकाे कायर केही गर्न नसक्ने डर छेरुवा हाे तपाईं हरु भिम रावलकाे नेत्त्रित्व मा पाटि बनाउनु हाेस तेसैमा तपाईं हरुकाे कल्याण हुनेछ
ने क पा एमाले नभनाै अब ने क पा केपि भनाै।
मर्नेबेलामा अधोगती!!
Dr bhim rawal jindabad
Nepal Maha
अब एमाले मा रहनु ठीक छैन किपी को शर्व सप्ता वाद ले सबै सदस्य लाई निरास तुल्याएको छी
विद्या संग जनतले के आशा गर्ने ?अफ़नो श्रीमानको हत्यारको लागी एक शब्द नबोलने संग ओली संग हिन्न पाए पछि श्रीमानको झलको मेटयो क़्यारे होईना?
के पि बा लेठिक गरेअरु पनि निकाल
अब ओलिको हाबि येसरि चलाउने नियत सुध्रिनु आबस्यक छ uml पार्टीको बिनास नहोस
Pokhrel Rimal Chaakribaj
Gyavali jhole
दुई बाहेक अरु एक हुने भयत थिकै हो ,नत्र खतम
एमाले पार्टी = दास पार्टी
Marxa aba केपी ओली 😅😅😅😅😅😅😅
K.P.Oli lai( UML) bata out garnu parxa.
कमिलाको मर्ने बेला प्वाँख पलाउछ भनेको एक हप्ता भाको छैन केपि बाले आखिर यो डाइलग आफ्नै जिवनमा मेल खाएजस्तो लाग्यो