चर्चित गीत "हा..बरै " स्यानिमायाँ मा प्रकाश र मिना को कडा दोहोरी Prakash Parajuli & Mina Budhathoki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #PrakashParajuli #MinaBudhathoki #LiveDohori #DohoriChampion#Senimaya#HaaBarai
    ============================
    चर्चित गीत "हा..बरै " स्यानिमायाँ मा प्रकाश र मिना को कडा दोहोरी Prakash Parajuli & Mina Budhathoki
    ============================
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Manjari. Com लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Manjari. Com Family
    @Manjari. com
    ==============
    Singer :- Prakash Parajuli & Mina Budhathoki
    =============
    Supporter Male Singer:
    🎤Basanta Raj Bk
    🎤Krishna Bk
    ======================
    Supporter Female Singer :
    🎤 Simran Rana
    🎤Susma Bc
    Siwa Pun
    ===============
    Mixing/Editing
    ♬ Rajesh Nepal
    Camera ;- Tarakanta Bk & Padam Lwagun
    =======================================
    ✌ Special Thanks !
    Prakash G Chhetri
    Sarangi Sansar
    Navaraj Panta
    =======================================
    Thanks!
    Manjari Live Sutting Studio , Samakhusi Kathmandu
    Phone :- 01-4355926
    =======================================
    © Manjari. com , 2021
    -------------------------------------
    Social Links:-
    TH-cam:- / @manjari_livedohori
    Facebook:- / manjarilivedohoristudio
    WebSite :- manjaristudio.com
    ====================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    ============================
    !! धन्यवाद !!

ความคิดเห็น • 572

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +296

    हेरेर प्रतिक्रिया दिनुस ल ।।💓💓🙏🙏

  • @mahendrakcmahendrakc1529
    @mahendrakcmahendrakc1529 3 ปีที่แล้ว +64

    प्रकाश र मिना को जोडी ता नेपाल मा स्वर लय शब्दमा १ नम्बरमा छन
    खुशी लाग्छ अग्रिम शुभकामना

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

    • @jagritgamer5669
      @jagritgamer5669 3 ปีที่แล้ว

      nice

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 3 ปีที่แล้ว +6

    कती रमाइलो सङ्ग गाएको है मिना र प्रकाश ले यो जोडी यसरी नै मिठो गित गाएर दोहोरी च्याम्पियनसिप जित्नु है त मिना बुढाथोकी र प्रकाश् प्रराजुली ले

  • @rajkumarbc3586
    @rajkumarbc3586 3 ปีที่แล้ว +211

    आहा!!: टिकटकमा हेरेर प्रकाशजीको स्वर चिनेर हतार हतार आको म मात्रै हो कि अरु पनि होला??

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +7

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

    • @deepsonbabu5987
      @deepsonbabu5987 3 ปีที่แล้ว +3

      म पनि हो नि

    • @rasiktelevision3304
      @rasiktelevision3304 3 ปีที่แล้ว +2

      Ma pni tehi ho

    • @netragurung6666
      @netragurung6666 3 ปีที่แล้ว +2

      Mani ho

    • @abishekpun6308
      @abishekpun6308 3 ปีที่แล้ว +2

      Ksm mo poni tiktok ma herai aako ho parkash g ko all dohori heni garxu mo

  • @mohanraskoti5624
    @mohanraskoti5624 3 ปีที่แล้ว +1

    Ati ramro parastuti dubaiko ajhai malai sarai man parne soor parkash sar hjrko

  • @kushalrajsigdel
    @kushalrajsigdel 3 ปีที่แล้ว +5

    आहा! यो होनी अर्गानिक दोहोरी भनेको,, कति राम्रो जवाफ फर्काउन सक्ने दुबैजाना, म त फ्यान भए। सफलताको शुभकामना।। 💖

  • @dineshthapamagar9849
    @dineshthapamagar9849 3 ปีที่แล้ว +9

    निकै मार्मिक लय तथा शब्दमा समय सान्दर्भिक उत्कृष्ट प्रस्तुती को लागि विशेष प्रकाश र मिना लगायत सम्पूर्ण टिमलाई सफलताको साथै आउदै गरेको हरितालिका तीज २०७८को अग्रिम शुभ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @mamatakhatri4366
    @mamatakhatri4366 3 ปีที่แล้ว +4

    मैले आजसम्म कुनै लाइभ दोहोरी दोहोर्‍याए सुनेको थिएन ।
    मिना जि र प्रकाश जि को शब्द कत्ती उत्कृष्ट लाग्यो

    • @Yakal10Yatri
      @Yakal10Yatri 3 ปีที่แล้ว

      यो सारै राम्रो लाग्यो मलाई पनि

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 ปีที่แล้ว +63

    टिक टक बाट भागेर आको भाइ हामी द्रसक लाई मनोरञ्जन दिनु भाको छ खुसी लाग्छ

  • @arjunbahadurthapa8057
    @arjunbahadurthapa8057 3 ปีที่แล้ว +2

    टिकटक मा हेरेर यता आको ले लाइक गर्दिनुस त हामी को को एउटै?

  • @yujelbaraili8908
    @yujelbaraili8908 3 ปีที่แล้ว +5

    कति मिठो भाका उस्तै मिठो टुका मिना बुढाथोकी &प्रकश पराजुली को मिठो सोर सुन मा सुघन्द भाको छ

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @netragurung6666
    @netragurung6666 3 ปีที่แล้ว +3

    कति मीठो दोहोरी

  • @its_sabbu
    @its_sabbu 3 ปีที่แล้ว +22

    प्रकाश दादा को टिकट्क देखेर यता आको है मत 💖💖😍😍😂😂

    • @Yakal10Yatri
      @Yakal10Yatri 3 ปีที่แล้ว

      म पनि त तै हो नि😍😍

  • @mayakhanal4667
    @mayakhanal4667 3 ปีที่แล้ว +2

    Aaha yo due janako sabda ati man parcha salut yaha dubai lai 🙏🏻🙏🏻

  • @hrtvnepal2859
    @hrtvnepal2859 3 ปีที่แล้ว +1

    कस्तो मन छुने गित ..... जय लोक सङीत

  • @anupbabu777
    @anupbabu777 3 ปีที่แล้ว +3

    आहा कति मिठो स्वोर अनि कस्तो मन छुने अर्गानिक दोहोरी।।। सलुट छ मेरो हजुर दुबै जनालाइ🙏🙏🙏🙏🙏🙏 मन मुटुनै चसक्क भयो यो दोहोरी ले

  • @pradiprodan
    @pradiprodan 3 ปีที่แล้ว +21

    आहा मजा आयो प्रिय प्रकाश भाइ 😍😍मिना जि बधाई साथ शुभकामना

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

    • @thakurregmi3537
      @thakurregmi3537 3 ปีที่แล้ว

      Prakash bhaiko sabda ani sor ali ramro lagxa badhai xa

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 3 ปีที่แล้ว +7

    कति भाग्यमानी भाई तिमी 💕💕💕💕💕💕💕💕
    आमा पछिको दिदिको माया ❤❤❤❤

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +1

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @ratnajyoti9822
    @ratnajyoti9822 3 ปีที่แล้ว +3

    Aaha kati mitho.laya ani sabda

  • @samirpariyar8460
    @samirpariyar8460 3 ปีที่แล้ว +3

    आहा कति रमाइलो लायो

  • @umeshpaudel1919
    @umeshpaudel1919 3 ปีที่แล้ว +1

    प्रकाश जी बहुत शुभकामनना बहुत मिठो गीत

  • @nilrajgautam9230
    @nilrajgautam9230 3 ปีที่แล้ว +3

    Viral Amako geet na audai kati hatar vako ho?copy right lagla hai

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +10

    मस्त छ दोहोरी मलाई एकदमै मन पर्यो दुबै जनाको स्वर निकैनै मिठो लाग्यो बधाई छ

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 ปีที่แล้ว +6

    Tik tok बाट खोज्दै खोज्दै आइयो है। कति मीठो शब्दहरु ।
    जय गीत जय संगीत

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @mangalsing3396
    @mangalsing3396 3 ปีที่แล้ว +14

    भाकासुन्दा धेरै रमाइलो छ्होलाभनेर हेरेकोत शब्दहरु सारै भाभुक रैछन l

  • @uttamlamichhane5741
    @uttamlamichhane5741 3 ปีที่แล้ว +16

    prakash parajuli dai ko gaune saili sarai ramro lakxa big fan dai❤️

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @dhanakhatri6790
    @dhanakhatri6790 3 ปีที่แล้ว +3

    Sachae teej aayajhae layo balla yo geet suner

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @dipakbhandari1369
    @dipakbhandari1369 3 ปีที่แล้ว +1

    Wow super

  • @kabitanepalpoudel7127
    @kabitanepalpoudel7127 3 ปีที่แล้ว +7

    आह आह यी दमदार जोडि ले गाएको अति नै मन पर्छ धेरै नै खुशी र मज्जा आउँछ शुभकामना 👋छ 💕💕💕💕

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @prakashsubedi8970
    @prakashsubedi8970 3 ปีที่แล้ว +10

    आहै दोहोरी च्याम्पियन को हकदार हरु🙏🙏💚

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @trpoudel
    @trpoudel 3 ปีที่แล้ว

    आहा कति मीठो लय अनि कस्तो मीठो दोहोरीके दुई बैनाको । म त सुनेको सुनै भय 😍😍। पोइको टुंगो नहुनेको कोइको टुंगो हुन्न 😄। कसरी फुर्छन हौ यस्ता शब्द आमा हो🌷🌷🌷🙏🙏

  • @krishnashrestha9034
    @krishnashrestha9034 3 ปีที่แล้ว +8

    कति मिठो सब्द मिना र प्रकाश को आखा बाट आसु नै आयो

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @yadukauchha5461
    @yadukauchha5461 3 ปีที่แล้ว +2

    Mina ko jiddi le jiterai xodyo....ramro shabda Ka Khani haru Prakash and mina...👍👍🙏

  • @sarojroshanbhattarai1334
    @sarojroshanbhattarai1334 3 ปีที่แล้ว +1

    पहिलो शब्द बाहेक सबै सारै मार्मिक दोहोरी 😍😍😍

  • @prembikram4205
    @prembikram4205 3 ปีที่แล้ว +2

    अन्तिममा सानी माया को सब्द नै गायब भएछ ।

  • @deepsonbabu5987
    @deepsonbabu5987 3 ปีที่แล้ว +11

    खैतनी सानिमया शब्द ।।घम्साघम्सी राम्रो लाग्यो सानिमया शब्दनै नहालेर खल्लो खल्लो लागेको हो कि ।।

  • @saritathapa1630
    @saritathapa1630 3 ปีที่แล้ว +1

    अती राम्रो मीना र पर्कस भाइ को गीत

  • @ramchaudhary9576
    @ramchaudhary9576 3 ปีที่แล้ว +1

    शुरु देखी अन्तिम सम्म असाध्यै उत्कृष्ट मन छुने अनि अति मार्मिक सब्द दुबै जनाको शुभकामना छ दुबै जना लाइ।🙏❤️👌

  • @khusichetri1459
    @khusichetri1459 3 ปีที่แล้ว +7

    दिदी भाइ को माया अनि दोहोरी सारै मन पर्छ

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 ปีที่แล้ว +5

    गित उतिनै रमाइला तेसमाथि मिना र प्रकाशको सोर र सब्द कति मिठा र रमाइलो छन बधाई छ सफलताको शुवकामना छ

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @Thakuri_writes
    @Thakuri_writes 3 ปีที่แล้ว +7

    हाईलाइट हेरेरै कमेन्ट गरे॥
    बब्बाल मिठो प्रकाश राजा॥

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @kalpanaale7868
    @kalpanaale7868 3 ปีที่แล้ว +1

    Wow kasto man choyo merai बेथा संग मिल्ने

  • @rambahadur7835
    @rambahadur7835 3 ปีที่แล้ว +1

    good song

  • @priyaadhikari4006
    @priyaadhikari4006 3 ปีที่แล้ว +11

    हा बरै कति रमाइलो हो🥰🥰

  • @ramkhakural1534
    @ramkhakural1534 3 ปีที่แล้ว +3

    मार्मीक लाग्याे धेरै राम्राे छ

  • @sushantpokhrel8061
    @sushantpokhrel8061 3 ปีที่แล้ว +4

    so super cute song 🎈🎈🎈

  • @mansunpagal5752
    @mansunpagal5752 3 ปีที่แล้ว +10

    तैले दुख पाउलास भनी बे गरिन मैले, मेरो भाइ नि ठूलो भैछ जवाफ् लाउछ ऐले हा बरै

  • @khemghale7680
    @khemghale7680 3 ปีที่แล้ว +17

    स्याङ्जाको सान प्रकाश सर सम्मान गर्छु म हजुरलाइ

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @ahmedmiya7930
    @ahmedmiya7930 3 ปีที่แล้ว +2

    मजा आयो आखा पनि रसायो

  • @puspakunwar7270
    @puspakunwar7270 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ स्याङ्जाको सान मेरो समान

  • @bikashnepali8402
    @bikashnepali8402 3 ปีที่แล้ว +6

    आहा दुबै जना को उत्कृष्ट शब्द चयन सङै मीठो गित

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @sundarbabusalyani1393
    @sundarbabusalyani1393 3 ปีที่แล้ว +1

    साहेत पहिलो चोटी देख्दै छु यति मिठो दोहोरी
    सारै भाबुक बनायो पुर्ण सफलताको शुभकामना
    प्रकाश दाजु र मिना दिदिको जोडिले सधैं यसरिनै सफलता पाहोस

  • @khageshorkafle5670
    @khageshorkafle5670 3 ปีที่แล้ว

    मिना बुढाथाेकीकाे दाेहाेरीमा सभ्य र सरलता छ । सदा सफलता मिलिरहाेस् ।

  • @laxmineupane2237
    @laxmineupane2237 3 ปีที่แล้ว +2

    Sarai ramro hajurharuko parastuti sunda pane sarai aananda mahasus vayo

  • @santoshthapa481
    @santoshthapa481 3 ปีที่แล้ว +8

    कति मिठो गित शुभकामना छ🙏🙏🙏

  • @ratnabohora9223
    @ratnabohora9223 3 ปีที่แล้ว

    आहा क्या मीठो सब्दा स्वर

  • @gitagaudel8947
    @gitagaudel8947 3 ปีที่แล้ว +6

    Sarai man parxa malai yo jodi ko dohori

  • @diamtechsuperior957
    @diamtechsuperior957 3 ปีที่แล้ว +3

    मार्मिक गित सबै सुन्दा आसु नै खस्ला जस्तो भयो कति आत्मियता अझै लामो भैदिएको भय हुन्थ्यो ।

  • @nandananda2726
    @nandananda2726 3 ปีที่แล้ว +6

    दिदी भाई को दोहोरी राम्रो छ धेरै धेरै बधाई छ सबैलाई

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @bimalakhati340
    @bimalakhati340 3 ปีที่แล้ว +2

    आहा नि कति राम्रो होनि बरेेेेे

  • @ritikaritia608
    @ritikaritia608 3 ปีที่แล้ว +1

    TikTok ma Prakash parajuli dai ko voice sunera hernu aako ata khub ananda aayo ♥️♥️

  • @npprasonyt1336
    @npprasonyt1336 3 ปีที่แล้ว +2

    Hamro Syanjali san Parkash vai ko sor mai jadu x

  • @lokkarki3321
    @lokkarki3321 3 ปีที่แล้ว +10

    धेरै राम्रो छ दिदी भाइ को गित

  • @parshuramsubedi238
    @parshuramsubedi238 3 ปีที่แล้ว +1

    Very good song nice

  • @shivakhadka3206
    @shivakhadka3206 3 ปีที่แล้ว +3

    यति हतार नगरेको भए हुनि ती भाईरल आमालाई अन्याय भओ तिमिहरु त यसै चर्चामा थियौ

  • @sushantpaudel1912
    @sushantpaudel1912 3 ปีที่แล้ว +3

    आहा अहिले सम्मकै राम्रो लाग्यो🥰🥰🥰🥰🥰🥰

  • @narayanlamsal3793
    @narayanlamsal3793 3 ปีที่แล้ว +6

    राम्रो छ गीत

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +1

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 ปีที่แล้ว +3

    अति राम्रो लाग्यो हा बरै

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +2

    tiktok tir dekher hern aayeko better rahex barai

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @indrabhandari9211
    @indrabhandari9211 3 ปีที่แล้ว +1

    बबाल आयो टिक्टक बाट खोजदै खोजदै बल्ल भेट्न सफल भैइयो

  • @samirchaudhary2848
    @samirchaudhary2848 3 ปีที่แล้ว +1

    आहा कति राम्रो शब्द ।धन्यवाद मिना र प्रकाश् लाई

  • @mayapariyar5486
    @mayapariyar5486 3 ปีที่แล้ว +2

    सारै मन दुख्यो यो गीत ले

  • @user-gt9dg2uf4z
    @user-gt9dg2uf4z 3 ปีที่แล้ว

    सानी माया गीत अब केही दिन मा आउँदै छ आदरणीय दाजु बसन्त थापा सङ्गै टीक tak मा केही शब्द भाईरल हुनु भएको आमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivakhadka3206
    @shivakhadka3206 3 ปีที่แล้ว +1

    बुडि आमै को जस्तो छैन

  • @bikashbg7
    @bikashbg7 3 ปีที่แล้ว +1

    प्रकाश जी को सब्द एकदम मिलेको क्या मज्जाको टुक्का मिलाएका यार

  • @civakhadka9086
    @civakhadka9086 3 ปีที่แล้ว +4

    यो दोहोरी खोज्नलाई यत्ती समय लागेन मलाइ बल्ल बल्ल भेटियो 😍

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +1

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 3 ปีที่แล้ว +4

    कति छिट्टै सकियो हेर्दा हेर्दै पत्तै भएन। युएई बाट हेर्दै छु है ❤️❤️

  • @bikaskarma5601
    @bikaskarma5601 3 ปีที่แล้ว +6

    मलाई त मन पर्यो।

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @shivadolakhali6386
    @shivadolakhali6386 3 ปีที่แล้ว +3

    एकदमै राम्रो लाग्यो ,

  • @suryaprasadsharma3973
    @suryaprasadsharma3973 3 ปีที่แล้ว +1

    प्रकाश दाइ र मिना दिदि ले दोहोरि च्याम्पियन जित्नु पर्छ्।अगृम शुभकामना

  • @dilbahadar637
    @dilbahadar637 3 ปีที่แล้ว +1

    Bala bala vitako kojda kohojae namro song

  • @hastagurung1303
    @hastagurung1303 3 ปีที่แล้ว

    Dohori hoss ta yesto sunda sundai sakiyo dherai ramro xa mina baini prakash vai goid luck

  • @shobhasanu2196
    @shobhasanu2196 3 ปีที่แล้ว +5

    आहा सारै मिठो दोहोरी 👌👌

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @akabartamata4007
    @akabartamata4007 3 ปีที่แล้ว +2

    आहा अति मार्मिक प्रस्तुति बधाइछ दुबै जनालाइ।

  • @phurisherpa2974
    @phurisherpa2974 3 ปีที่แล้ว +19

    हा बरै किना मिना लाई केटा खोजेर पठाउने ? राम्री मन्छे लाई आउँछ खोज्दै?? राम्रो छ बधाई छ मिना र प्रकश लाई

  • @rasoda-nepal1301
    @rasoda-nepal1301 3 ปีที่แล้ว +1

    wow निकै मन छोयो निकै मार्मिक शब्द हरु छ्न धेरै राम्रो लाग्यो है

  • @gopalnishalnishal6071
    @gopalnishalnishal6071 3 ปีที่แล้ว +1

    आहा दोहोरी त बास्बिक छ सारै मन पर्यो wow parkas दाइ शब्द सुनेर कति आनन्द आउँछ है 🎤🎤🎤🎵🎵

  • @laxmanthapa735
    @laxmanthapa735 3 ปีที่แล้ว +1

    टिकटक बाट जाेडिने हरू हात उठाम त😘😘

  • @VISIONNEPAL82
    @VISIONNEPAL82 3 ปีที่แล้ว +6

    टिक टक मा चर्चित टुक्का यता आएर पुरै लाइभ दोहरी हेर्न पाइयो खुसी लायो😍😍😍

  • @IshworPandeyOfficial
    @IshworPandeyOfficial 3 ปีที่แล้ว +2

    मज्जा आयो दोहोरी सुन्दा सफलता को शुभकामना प्रकाश सर तथा सम्पुर्ण टिमलाइ🙏🎼🌷

  • @mohanbahadurgurung4662
    @mohanbahadurgurung4662 3 ปีที่แล้ว

    Prakash parajuliko live dohorita khojikhoji herinxa ..arko sringkhalako parkhaima xu aba..dohoryayera herne gareko xu dhijai mardaina yekchoti hererata k garnu..❤️❤️

  • @shikhabasaula9676
    @shikhabasaula9676 3 ปีที่แล้ว +9

    Ramro tij git didi vai ko

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +1

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @dipshikhabaral6866
    @dipshikhabaral6866 3 ปีที่แล้ว

    भाग २ पनि ल्याउनुपर्यो भन्ने जति यता हाजिर

  • @pradipmagar1980
    @pradipmagar1980 3 ปีที่แล้ว +1

    यो भाका त कुसल बेलबासे सर र आशा बिसी मिस लाई दामी सुहाउने थियो

  • @shivaroka5543
    @shivaroka5543 3 ปีที่แล้ว

    धेरै राम्रो छ है सानी माया 🎵🎼🎵🙏❤️mina buda thoki v /s parkash parajuli

  • @rameshchef2800
    @rameshchef2800 3 ปีที่แล้ว +9

    दोहोरि एक दम राम्रो छ तर उमेश भाइ को जस्तो चाइ अलि होइना लए अलि सोलो गाउनु भा को भए राम्रो हुन्थो कि जस्तो लागो मलाइ स्यानि माया चै भन्न बिर्सिको होकि नगाको हो प्रकाश भाइ मिना बोहिनि समग्रमा दोहोरि एक्दम राम्रो छ बदाइ छ्।।।।।

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว +1

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @dhanrajsunar444
    @dhanrajsunar444 3 ปีที่แล้ว +1

    सब्द मार्मिक छ

  • @gopalxinal4347
    @gopalxinal4347 3 ปีที่แล้ว +8

    आहा अति उत्कृष्ट दोहोरि👏👏LOVE MINA❤️

    • @Manjari_Livedohori
      @Manjari_Livedohori  3 ปีที่แล้ว

      धेरै धन्यवाद मीठो प्रतिक्रिया को लागि ।🙏 सेयर गर्नुस है मन परेमा ।
      मञ्जरी लाइभ दोहोरी मा दोहोरी सुटिङ गर्न को लागि स्टुडियो बुकिङ गर्न तलको link click गर्नुहोस ।
      manjaristudio.com/studio-booking

  • @khattrisubash
    @khattrisubash 3 ปีที่แล้ว +7

    अाहा दाई दिदि ❤️🎶🙏🏻

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 3 ปีที่แล้ว +1

    मन छुने सब्दहरु