अस्मिता र प्रकाश किन टाढिए त ? मार्मिक दोहोरी Prakash Parajuli Vs Asmita Dallakoti | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น • 430

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  2 ปีที่แล้ว +155

    नमस्कार 🙏
    आरामै हुनुहुन्छ नी?
    धेरै पछी #Prakash दाईसंगको दोहोरी लिएर आएको छु हजुरहरुको प्रतिक्रिया कमेन्ट गरीदिनु हस्♥️🙏

    • @mohantamang3596
      @mohantamang3596 2 ปีที่แล้ว +3

      धेरै समय पछि को दोहोरी राम्रो छ👌 सफलता को कामना छ बैनी 🌹from hyderabad India🙏🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +2

      बधाई छ अस्मिता नानी सदै भरी ऐस्तै सस्कार र सबेतामा रही सङगितमा अझै सफल हुँदै अगाडी बडेको दिख्न पाँउ जय देस जय सङगित

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว +1

      अस्मिता(मुसि)र चिज गुरुङ्गको दोहोरी सुन्न नपाइने रहेछ कि क्याहो????

    • @krinjal-13
      @krinjal-13 2 ปีที่แล้ว +1

      चिज सङ को पनि दोहोरी चाइयो के सिस

    • @carlosdale3464
      @carlosdale3464 2 ปีที่แล้ว +1

      Lovely

  • @kamalthapa1689
    @kamalthapa1689 2 ปีที่แล้ว +74

    हास्दै जाउ है डाँडैले छेकुन्जेल ।
    रुखै चढि हेरौला देखुन्जेल ।
    यो शब्दले सारै मन छोयो । असाध्यै मिठो मार्मिक लाइभ दोहोरी हेर्न पाय खुशी लाग्यो । हृदय देखि धन्यवाद हजुरहरुलाई ♥️🙏

    • @SurajXetri-o4m
      @SurajXetri-o4m 10 หลายเดือนก่อน

      Ma roko the yo sunda Facebook ma aj vete you tube ma

  • @poisonlama2019
    @poisonlama2019 2 ปีที่แล้ว +7

    विछाेडकाे गीत गाउँदा मनै दुखाउने अनि माया माेहकाे गीत गाउँदा मनै लाेभ्याउने अस्मिता तिमी नै हाे love u as fan. Live vetna man chha yek choti.

  • @sujansamari9303
    @sujansamari9303 2 ปีที่แล้ว +16

    प्रकाश भाइले यसै जितेका होइनन के दोहोरी च्याम्पियन कति मिठो हो लय तो शब्द आहा तपाईंको सदैब यस्तै यस्तै दोहोरी सुन्न पाउ ।साथमा मेरो जिल्ला धादिङको चेली अर्थात् राम्रो मन पर्ने गायिका प्यारी बहिनी अस्मिता डल्लाकोटि 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 ปีที่แล้ว +17

    यस्ता मन छुने मार्मिक शब्दका खानी भाइ प्रकाशको पनि छिट्टै बिदेश यात्रा तय होस दुबै जनालाई शुभकामना छ।।।

  • @krishnadhungana5010
    @krishnadhungana5010 2 ปีที่แล้ว +17

    मलाई मन पर्नी दोहोरी गायक गाईका मध्यका 2 प्रकाश &अस्मिता दुबै जनालाई शुभकामना 💕💕

  • @dipendralamsal8572
    @dipendralamsal8572 2 ปีที่แล้ว +27

    मेरो मनपर्ने लाइभ दोहोरी कलाकार अस्मिता र प्रकाश को सारै राम्रो दोहोरी सुन्न पाइयो।धन्यवाद ❤️❤️

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 2 ปีที่แล้ว +3

    दोहोरी त अरूका पनि असाध्य राम्रा हुन्छन् तर यो अस्मिता डल्लाकोटीको दोहोरी बढि सुन्न मन लाग्छ किन हो किन ।

  • @amitamagar3810
    @amitamagar3810 2 ปีที่แล้ว +6

    प्रकाश सर को प्रतेक शब्द सारै मन छुने छ अस्मिता मिस को नि सारै राम्रो छ अस्मिता मिस गायिका भरी को सुन्दरी गायिका हो फेरि दुबै जना लाई बधाई छ !

  • @taralama6278
    @taralama6278 2 ปีที่แล้ว +5

    बैनि चिज भाइ र हजुर काे दाेहरि कैले अाउछ छिटाे लियर अाउनु है अबत हजुर बिदेश बाटा अाउनु भयाे ल बुबु हजुर लाई सफलताकाे सुभकामना

  • @samunapokhrel5146
    @samunapokhrel5146 2 ปีที่แล้ว +4

    ओ माइ गड कति मार्मिक शब्द स्वोर लय खोट लगाउने कुनै ठाउँ नै छैन जो यस्तो अवोस्था मा परेको छ उस्लाइ कति मनमा बिजेको होला इ शब्दले सलुट छ दुबै लाई यस्तो गित गाउनु भाको छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @abhishekrana446
    @abhishekrana446 2 ปีที่แล้ว +5

    आहा हाम्रो अस्मिता डल्लाकोटी बैनि काे गीत सुन्न पाइयो सारै मन पर्छ सफलता को सुभकामना ❤️❤️❤️❤️🙏🙏🙏👍

  • @damuneupane3631
    @damuneupane3631 2 ปีที่แล้ว +14

    धेरै पछि तपाइको स्वर सुन्न पाइयो खुशी लाग्यो।तपाइको आवाज नै मुग्ध बनाउने खाल को लाग्दछ।शुभकामना

  • @mahendraghimire4506
    @mahendraghimire4506 2 ปีที่แล้ว +8

    करोड क्लब मा पुगोस शुभकामना 😀😀😀सार्है राम्रो गित म त रुधै हेर्दी छु

  • @sanugurung7680
    @sanugurung7680 2 ปีที่แล้ว +1

    अस्मिता को म big friend हु सबै भिडियो हरु हेरेको छु सधै सफलता शुभकामना

  • @Worldsmusiclovers
    @Worldsmusiclovers 2 ปีที่แล้ว +4

    उत्कृष्ट शब्द सम्योजन तथा पुराना मौलिक लोक भाकाको जगेर्ना 🙏🇳🇵🇦🇷🇦🇷🇦🇷🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🤗

  • @surendrakhadka870
    @surendrakhadka870 2 ปีที่แล้ว +1

    दोहोरीले पुरानो धार बदलि हिडेको बेलामा बिचमा अत्यन्तै राम्रो दोहोरी आएछ।हेरियो पुरै। खुशी लाग्यो।

  • @sunilbhattarai4903
    @sunilbhattarai4903 2 ปีที่แล้ว +10

    सार्है उत्कृष्ट दोहोरी सुन्न पाइयो,
    धेरै सफलताको शुभकामना।

  • @tribhuvanwagle6009
    @tribhuvanwagle6009 2 ปีที่แล้ว +2

    यस्ता गम्भीर लोकगीत सुनेर म औधी प्रसन्न हुन्छु । यो गीतमा काव्य छ, कथा छ, कविता छ निवन्ध छ । साहित्यका सबै विधा छन् । म कथा, कविता, उपान्यास लेख्छु यस्ता गीत सुनेर आनन्द लिन्छु ।

  • @bikramrumba2178
    @bikramrumba2178 2 ปีที่แล้ว +1

    हाम्रो धादिंगे चेली अस्मिता डल्लाकोटी उच्च सम्मान सहित सफलताको कामना

  • @gauribohara4754
    @gauribohara4754 2 ปีที่แล้ว +10

    वाउ सारै मार्मिक शब्द प्रयोग गरि गाईएको छ, सारैमनछोयो यस्तै यस्तै गित सुन्न पाईयोस शुभकामना छ

  • @gobindabudha8698
    @gobindabudha8698 2 ปีที่แล้ว +11

    जिबनमा मेल खाने गीत गाउनु भएकोमा अस्मिता बैनी र प्रकाश भाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @indrashah9052
    @indrashah9052 2 ปีที่แล้ว +6

    बबाल भयो दोहोरी बहिनी अस्मिता अर्को दोहोरी तिम्रै च्यानेल बाट चिज गुरुङ्ग र तिम्रो दोहोरी हेर्न सम्पुर्ण अस्मिता को शुभचिन्त दर्शकहरु को चाहना हो र अर्को चाहिँ वसन्त बिक र आमिता बहिनी को दोहोरी तेस्पछी त छदै छन अन्य 🇳🇵🇳🇵🇳🇵💞💞💞💞💕💕💕🌹🌹🌹💘💘💘 हाल अस्मिता बहिनी भलो चाहने दाइ मलासिया को फलाम को खाट मा सुतेर मजा लिदैछु💞💞💞💞👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨💕💕💕💕🚣🚣🚣🇳🇵🇳🇵🇳🇵

  • @imaginefun8916
    @imaginefun8916 2 ปีที่แล้ว +2

    सुनिरन मन लागिरछ एस्तै गित अजही waching form pokhar

  • @maheshorpokhrel6172
    @maheshorpokhrel6172 2 ปีที่แล้ว +4

    शुभकामना भाइ तथा बैनि दुबैलाइ

  • @rasmilathapa5572
    @rasmilathapa5572 2 ปีที่แล้ว +5

    अत्यन्त प्रिय गायिका अस्मिता र गायक प्रकाश हजुरहरु को शब्द चयन उत्कृष्ट सुन्दा सुन्दा कतिखेर आँसु खसेछ थाहानै पाइन दिन मा जति समय मिल्छ हजुर हरुको यो गीत सुनेर जान्छ रात पनि हजुर हरुको आवाज मेरो आनदको चौतारी भको छ अझै अगि बढ्ने हौसाला मिलोस प्रगति को धेरै धेरै शुभकामना

  • @santoshpoudel1263
    @santoshpoudel1263 2 ปีที่แล้ว +6

    सार्है उत्कृष्ट दोहोरी सुन्न पाइयो,
    धेरै सफलताको शुभकामना। 🥰🥰

  • @Durakailo
    @Durakailo 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो दोहोरी
    शुभकामना सबै टिमलाई।

  • @manojrumba9564
    @manojrumba9564 2 ปีที่แล้ว +2

    Sarai manxoyo yo dohorile badai xa asmita ra prakash lai

  • @ashokadhikari5505
    @ashokadhikari5505 2 ปีที่แล้ว +4

    आहा कति मीठो सोर को सात मा आउनु भाको छ किया दामी छ सम्पूर्ण टिम लाई शुभ कामना ❤️❤️❤️

  • @supreemsapkota400
    @supreemsapkota400 2 ปีที่แล้ว +8

    शब्द सब्द मा माया लुकेको असाध्यै मन परेको दोहोरि 🙏😌

  • @duganaa7315
    @duganaa7315 2 ปีที่แล้ว +2

    अस्मिता बहिनी खै त चिज भाई संगको दोहोरी आउनु पर्यो।

  • @bharatdhital5680
    @bharatdhital5680 2 ปีที่แล้ว +3

    माया गर्नी साथदिन नसर्नी गुनासा र दोष पोखी के गर्नी -ओइ सानु सम्झेउ बिरानो., लाग्यो पहिले थालेकी गम्किन अहिले थाल्यौ दोष देखाई उम्कन ......... ,मनपरेको नसक्ने आटन लाइ सत्य बोल नखोज ढाट लाइ ......मिठो दोहोरीको लागि धन्यबाद र सुभकामना.

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +5

    आहा अति नै मिठो मार्मिक दोहोरी मन छोयो दोहोरी होस्त येस्तो होस आहा सफलता को अग्रिम शुभकामना छ प्रकाश् जि लगायत अस्मिता सिस लाइ

  • @haribharati5645
    @haribharati5645 2 ปีที่แล้ว +3

    धेरै मैना पछि एकदमै राम्रो दोहोरी सुन्न र देख्न पाईयो शुभकामना अस्मिता।।।।&।।प्रकाश ।।।& अल टीम 👏👏👏👏👏💓💓💓💓💓💓

  • @khumanthapa5369
    @khumanthapa5369 2 ปีที่แล้ว +2

    Malai dherai man parne gaika asmitadallakoti Ra chij Gurung ji KO dohori Sunna kale pauxa

  • @bikidhanisa6049
    @bikidhanisa6049 2 ปีที่แล้ว +5

    साचिकै प्रकाश जि र अस्मिता जि को यो दोहोरिले मेरो आखाबाट आशुको बलिन्द्रा धारा कति बेला झर्यो थाहै भय नछ।

  • @xunho3799
    @xunho3799 2 ปีที่แล้ว +5

    चिज गुरुङ सङ्ग गाउनु पर्यो फुच्ची।

  • @amarsingsing6886
    @amarsingsing6886 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो दोहोरी बदाइ छ सबै लाई अब अर्को पाट मा अस्मिता@ वसन्त

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 2 ปีที่แล้ว +1

    सारै,मन,रसाउने,सहलिमा,गानुहुने,भाई,बैनि,लाई,बधाई ,र,धन्यवाद ,अनि,अागामि,दिनमा,यस्तै ,यस्तै ,रमाइला ,गित,सुन्न,पाउँ,भन्दै बिदाचाहान्छु,नमस्कार

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 8 หลายเดือนก่อน

    आहा सारै मन छुनि लाइभ दोहोरी गीत बदाइ छ बैनि अस्मिता लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @vishnuadhikari4815
    @vishnuadhikari4815 2 ปีที่แล้ว +1

    तपाईँ का सवै गित हरु राम्रा छन वहिनी र पनी जिवन भाई संग का दोहोरी हरु अली वढी मन पर्छ है मलाई तर सवै नै उत्कृष्ट नै छन है यस्तै हाँसो सधै रहिरहोस् उज्ज्वल भविष्यको शुभकामना

  • @deepaklamjung9328
    @deepaklamjung9328 2 ปีที่แล้ว +5

    अर्को भाग बिहे पछि के के हुन्छ सोध्नु पर्यो प्रकाश सर 🎤🎤🎤🎤

  • @yamthapa7301
    @yamthapa7301 2 ปีที่แล้ว

    राम्रो प्रस्तुति वधाई छ चिज र अस्मिता जोडी को हो मलाई मन पर्ने

  • @rshivapokhrel2675
    @rshivapokhrel2675 2 ปีที่แล้ว

    कलामा त्यो तागत हुन्छ रे ढुङ्गालाई पगाल्नी ।हो तेहि भयको छ ।साह्रै मन छुनी लोक भाका 🙏🙏🙏🙏

  • @sangammagar2202
    @sangammagar2202 2 ปีที่แล้ว +3

    एकदमै राम्रो दोहोरी प्रकाश भाइ र अस्मिता बहिनिको

  • @madhudhungana689
    @madhudhungana689 2 ปีที่แล้ว +2

    Malai Sarai man parx asmita rw parksha KO dohori chai love you sister

  • @sanjitapaudel8996
    @sanjitapaudel8996 2 ปีที่แล้ว +3

    Nikai. Marmik lok dohori chij sangako live dohorilai pani liyarw aaunu parya ❤️🙏🙏🙏🙏🙏

  • @bhaktarana670
    @bhaktarana670 2 ปีที่แล้ว +2

    यो दोहोरि चिज र अश्मिता बिच भित्र चलिरहेको अदृश्य अनि दुबैले एउटै मन्च मा साथ साथै अभिब्यक्त गर्न नसकिने भएको हुदा अर्का कलाकार का माध्यम बाट प्रस्तुत गर्न खोजिएको आभास पाए मैले।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 ปีที่แล้ว +2

    आहा कति राम्रो लोक भाका दोहोरी अस्मिता दलाकोटी को र प्रकाश को हेर्नुहोस

  • @nirmalghayalbiyogimagar6065
    @nirmalghayalbiyogimagar6065 2 ปีที่แล้ว +2

    Achal bholi Nepali favourite ani surilo sowarko Dhani rw malai Asadhai man prne gayika Didi Asamita did m hjr ko big big frn ho Didi mlai hjr ko harek sabda Asadhai man prx love you all team🥰🥰🥰🥰🥰🙏🙏🙏

  • @jindagikadel9497
    @jindagikadel9497 2 ปีที่แล้ว +1

    🥰🥰🥰wow beautiful dhori asmita didi ko ra prakash prajuli dai🥰🥰🥰

  • @mohantamang3596
    @mohantamang3596 2 ปีที่แล้ว +6

    हाम्रो कला हाम्रो संस्कृति अति मार्मिक प्रस्तुति बैनी,🙏👌♥️

  • @prabinasubedi9399
    @prabinasubedi9399 2 ปีที่แล้ว +1

    त्यस्तो मार्मिक गित अगाडि सुन्दा नि।हाइ हाइ गरेका लौ न

  • @birbahadurbist8564
    @birbahadurbist8564 2 ปีที่แล้ว +1

    सब्दै शब्दका खानी दुबैको सफलता अझै चुलिदै जावस शुभकामना छ

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 ปีที่แล้ว +4

    आहा कति मन छुने गीत बधाई छ प्रकाश सर अनि अस्मिता बैनी लाई ❤️🙏

  • @muktarajkandel6647
    @muktarajkandel6647 6 หลายเดือนก่อน

    असाध्यै राम्रो दोहोरी बिग फ्यान दुवै को ❤❤

  • @tirubuntirubun6338
    @tirubuntirubun6338 2 ปีที่แล้ว +3

    Chij Gurung Ani Asmita ko dohori kahile aauxa

  • @krinjal-13
    @krinjal-13 2 ปีที่แล้ว +18

    चिज गुरुङ र अस्मिता को दोहोरी सुन्न म जस्तै आतुर को को हुनुहुन्छ??

  • @kausilagurung7054
    @kausilagurung7054 ปีที่แล้ว +1

    प्रकाश भाइ को तुक्का धेरै मार्मिक छ

  • @neemkantadangi.
    @neemkantadangi. 2 ปีที่แล้ว

    म पनि लोक पारखी कति मिठो भाका कति मिठो दोहोरि सारै मन पर्यो सबैलाई धेरै धेरै धन्यबाद

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 2 ปีที่แล้ว +2

    अर्कै आयो तिम्रो हात खोस्नलाई!!
    जाउ भो सानू जादा त दोष नलाई,
    आहा वसन्त क्या शब्द!!मन छोयो😭😭

  • @manojkc2022
    @manojkc2022 2 ปีที่แล้ว +2

    मुटु थर्‍र्‍र्‍र भयो प्रकाश दाइ को शब्द ले दुबै जना लाई शुभकामना 🙏🙏🙏all

  • @munasunar7647
    @munasunar7647 2 ปีที่แล้ว +2

    100 Choti vanda badi here hola dherai roko chu man xune dohori....😭😭🙏🙏🙏🙏

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 2 ปีที่แล้ว

    अतिनै उत्कृष्ट सब्दकाे खानि प्रकाश भाइ र अस्मिता नानुकाेहरेक पाइला अगाडि बडाेश

  • @NandaramYogiOfficial
    @NandaramYogiOfficial 2 ปีที่แล้ว +3

    Nice best of luck 👌👌👌 nice songs line of prakash dai

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 2 ปีที่แล้ว +4

    हाम्राे स्याङ्जाली भाइ र अस्मिता बहिनीकाे बियाेगान्त गितले अाँसु राेक्न सकिन😭😭

  • @minashresthamina3700
    @minashresthamina3700 2 ปีที่แล้ว +2

    WOW कति मार्मिक सब्द हरु दुवै जना लाई अझै सफलता काे शुभकामना

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 ปีที่แล้ว +2

    प्रकाश र असमिता दुबै काे लय ले मलाई लालाहित बनाउछ याे टिम लाई धन्यवाद ।

  • @ushachhetri6621
    @ushachhetri6621 2 ปีที่แล้ว

    Yo sabda lay mani chheya chheya vyo di lastai marmik chha git dd mias u asmita de love u😘❤️❤️❤️😢😢😢

  • @sumantamang2172
    @sumantamang2172 2 ปีที่แล้ว +2

    जस्तो मान्छे उसतोइ राम्रो स्वार मोलाइ त हजुर को सबै गित मन पर्छ ❤️❤️❤️

  • @ramanvlogs7649
    @ramanvlogs7649 2 ปีที่แล้ว +2

    मेराे जिवन मा मेल खाएकाे छ याे गित ले 😥😥सारै मन राेएकाे छ ।

  • @rajanbasnet2933
    @rajanbasnet2933 2 ปีที่แล้ว

    साचै लोक गीत को जस्तो मीठो शब्द अरु गीतमा नपाउने म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @hariphuyal9636
    @hariphuyal9636 2 ปีที่แล้ว +1

    असाध्यै राम्रो मन छुने गीत नमन सबैमा

  • @gitasapkota6191
    @gitasapkota6191 2 ปีที่แล้ว

    मन छुने दोहोरी धेरै राम्रो छ👍️👍️👍️👍️👍️

  • @Gitagaire120
    @Gitagaire120 2 ปีที่แล้ว

    आहा!🥰
    निकै मैं ठो प्रश्तुति दुबै जनाको 😘😘😘

  • @manuthapa477
    @manuthapa477 2 ปีที่แล้ว

    मार्मिक ले अलि मन छन्न छ ! ठट्यौली शैलीमा मन पर्छ तपाईं को लाईभ दोहोरी गीत एकैछिन साथ छोड्यो सासले अन्तै बिहे गर्यो प्रकाश ले भित्री मन छिया छिया भयो धेरै राम्रो प्रस्तुति दिनुभयो दुवै जना लाई धन्यवाद 🙏

  • @minasapkota5964
    @minasapkota5964 2 ปีที่แล้ว +1

    एकदमै मन छुने लोकदोहोरी दुबैजनालाई शुभकामना🙏🏻🥰🥰

  • @taramagar1407
    @taramagar1407 2 ปีที่แล้ว +4

    Asmita g chij ra hjrko dohori sunna man lako xa

  • @aryanarjun7229
    @aryanarjun7229 2 ปีที่แล้ว

    Heart touching song sarai mon dukyo herek sabbdhale ani parkash parajuli dai sor ko fan pahile dekhi thiye yo song sunera big fan vye

  • @suryakiranmagar
    @suryakiranmagar 2 ปีที่แล้ว +1

    Mero sabai vanda man parne jodi 👌👌

  • @surajparivar9892
    @surajparivar9892 2 ปีที่แล้ว

    wow बल्ल आज मन परेको दोहोरि हेर्न पाईयो 7मैना पछि

  • @ganeshapaudel5554
    @ganeshapaudel5554 2 ปีที่แล้ว +1

    Maile 20 patak heri hola dherai ramro kagyo pheri yahi bhakama arko video herna man xa asmita. From New Zealand

  • @madhabtimilsina6983
    @madhabtimilsina6983 2 ปีที่แล้ว

    खोट लगाउने ठाउँ नै छैन ।अति मिठो दोहोरी ।

  • @shahiSandipofficial
    @shahiSandipofficial 2 ปีที่แล้ว

    असाध्यै उत्कृष्ट गायकी शब्द चयन वा मनै छुने ।
    साहेदै कोही नहोला यो दोहोरी सुन्ने न रुने । मन पर्ने गायक गायिका ।

  • @lalkc7269
    @lalkc7269 2 ปีที่แล้ว

    दोहोरि को राजा रानि मलाइ मन पर्ने मान्छे शुभकामन

  • @rajthapa8179
    @rajthapa8179 2 ปีที่แล้ว

    शब्द ले बिगत लाई झस्क्यायो ।धेरै मन छोयो😍😍😍

  • @sanubhai2458
    @sanubhai2458 2 ปีที่แล้ว

    कति मार्मिक रेछ यार सुनेकै थिईन टिकटकमा किल्लिप सुनेर पो सर्च गरेर सव्सक्राईप पनि हानेर सुने भाका दामी लाग्यो❤❤❤

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 2 ปีที่แล้ว +1

    लोक गित को राजा प्रकाश तेस्तै अस्मिता

  • @gayatrilamsalofficial4905
    @gayatrilamsalofficial4905 2 ปีที่แล้ว

    गीत सुन्दा नि रुन मन लाग्छ । सफल भएकोमा कलाकार हरु लाइ हार्दिक बधाई छ ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว

    मिलन र बिछोडको वेदनामा अत्यन्तै मार्मिक दोहोरी गित, आयो, मीठो लाग्यो , सम्पुर्ण कलाकार युनिटमा, सँगितिग यात्रामा सधा सफल बन्दैजाओस अग्रिम शुभकामना छ,

  • @ravankayat3676
    @ravankayat3676 2 ปีที่แล้ว +1

    Ashmita ra Prakash ko yo bhabuk live dohori le ko na rula ❤❤luri❤❤❤

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op ปีที่แล้ว

    दाई दिदि हजुर लाई धेरै धेरै बधाई तथा शुभकामना समान छ है

  • @padambist5242
    @padambist5242 2 ปีที่แล้ว +1

    आँखा भरी आसु झारेर कमेन्ट गरेको छु

  • @krishnasreshta4615
    @krishnasreshta4615 ปีที่แล้ว

    मलाई त चिज र अस्मिता दोहोरी सारै सुन मन लागेको छ । तर यस्मा शब्दमा भाबुक भए ।

  • @pradipacharya1216
    @pradipacharya1216 2 ปีที่แล้ว +2

    Marmik dohori
    Congratulations both of you

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 ปีที่แล้ว

    दोहोरीका गहकिला टुक्का मन प-यो। धन्यवाद लाइभ दोहोरी टिम लाइ।

  • @tilakramkc57
    @tilakramkc57 2 ปีที่แล้ว +1

    एउटा अर्को उत्कृष्ट लोकदोहोरी गीत सुन्न पाइयो, सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद छ।

    • @yasodapaudyal8655
      @yasodapaudyal8655 2 ปีที่แล้ว

      हे बाबा प्रकाश पराजुली दाइ को लास्ट शब्द ले कति मन छोयो congratulations both

  • @lalshrestha3479
    @lalshrestha3479 2 ปีที่แล้ว

    टिकटकबाट यता आएको है म, असाध्यै राम्रो दोहोरी ।

  • @naresholi7726
    @naresholi7726 2 ปีที่แล้ว +1

    मनपर्ने दुइटै singar धेरैराम्रा शब्द फलौस फुलौस अग्रिम शुभकामना तर अस्मिता नानि प्रकाशलाई धोकादीयको पटक्कै शुहायन