टिकाले रेशमलाई रात काटम भनेपछि | Musu Musu Nahasa Mayale Live Dohori Resham Nirdosh VS Tika Sanu- 96

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी दोहोरीमा अब्बल गायिका दोहोरी क्विन टिका सानु बिचको भावुक साथै रमाईलो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    कृपया हेरेर सल्लाह सुझाव सहित प्रतिक्रिया दिन नभुल्नुहोला साथै यस भिडियोलाई सेयर गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Musu Musu Nahasa Mayale
    =======================================
    Song Title: Musu Musu Nahansa Mayale
    Singer: Dipsagar Thapa Magar, Prakash Saput B.K, Santa Thapa, Belimaya Gorkhali
    Lyrics: Kazi Babu Aryal
    Music: Raj Kumar Tripathi, Dipsagar Thapa Magar
    Original Video : • Musu Musu Nahansa Maya...
    =======================================
    #Resham_Nirdosh #Tika_Sanu #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 96
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Lekhanath Bishwakarma
    Supporter Female Singer :
    🎤 Prema Rana
    🎤 Pratima Bishwakarma
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Kumar Lamichhane - Dang
    ♬ Madal : Mahendra Tiwari - Salyan
    Technician Team :
    🎥 Camera
    🎥 Sunil Saput
    🎥 Arjun Lohar
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

ความคิดเห็น • 1K

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +84

    मौलिक तथा सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोकप्रिय सुन्दरी दोहोरीमा अब्बल गायिका दोहोरी क्विन टिका सानु बिचको भावुक साथै रमाईलो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ ।
    दोहोरी सबै सुनेर आफुलाई मन परेको टुक्का कमेन्टमा लेख्नुहोला है ।

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว +1

      राम्रो छ सम्पूर्ण लाई न्यानो माया

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +3

      एउटा सुझाप मेरो inside nepal मा रेशम निर्दोश र गाइका बैनी नाम था नभयको दुबैको अतिनै मिठो नया भाकामा जुन भाका दुइ बजे रातीमा सपनिमा कल्ले बोलायो यो छोटो दोहोरी छ तेसलाइ निरन्तर गराइदिए राम्रो हुन्थो दुबै गायक गाइका जुटायर 2 हप्ता पहिला हालेको भिढियो हो

    • @princelamsal1373
      @princelamsal1373 4 ปีที่แล้ว

      Namsakar kati ramro dori tika didivra resham mama ko

    • @gambhandari6953
      @gambhandari6953 4 ปีที่แล้ว

      54321

    • @runjithunter4262
      @runjithunter4262 4 ปีที่แล้ว

      बवाल राम्रो रमाइलो लाग्यो
      सिमसिम पानी
      रैछौ बेइमानी भन्ने बोलमा एकपटकमा डिला बिक दिज्यु र रबिन लामिछाने दाजुको स्बर मा
      छिट्टै सुन्न हेर्न पाउ। र कार्यक्रम को धेरै सफलताको प्रगतिको शुभकामना
      पोखरा देखी👈️

  • @milank.c.9230
    @milank.c.9230 4 ปีที่แล้ว +3

    दोहोरी आति रमाइलो ।पेमा राना मुस्कान आति समदुर ।।।।।

  • @manaslutv5417
    @manaslutv5417 4 ปีที่แล้ว +3

    गजब छ रेशम र टीका बिचको दोहोरी फेरि आज हेर्न पाइयाे

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +7

    आज पनि नेपालको ट्रेण्डिङ नं. २२ मा रहेको छ, यो श्रेय भनेको हजुर दर्शक स्रोतानै हुनुहुन्छ । विश्व कोरोनाको संकटमा छ भने नेपाल अहिले पनि लक डाउनको अवस्थामा छ, यो हाम्रो लागि नै भएको हुँदा कृपया सबैले स्वास्थ्यकर्मी र सरकारको नियम पालना गरौँ । कोरोना बाट आफु पनि बाँचौ र अरुलाई पनि बचाऊँ ।
    धन्यवाद ।

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +32

    रेसम र टिकाको दोहोरी मन न पराउने कोइ छैनन यो नेपालि हरु सब ले माया गरौ नेपाल गीत सङीत लाइ

  • @Gitagaire120
    @Gitagaire120 4 ปีที่แล้ว +28

    लाइभ दोहोरी को यउटा चम्किलो तारा हुन रेशम निर्दोष💐💐💐💐💐

  • @basantasangam2600
    @basantasangam2600 4 ปีที่แล้ว +3

    Aajat sharai majja aayo reshma tika badai xa

  • @dhanusomai1043
    @dhanusomai1043 4 ปีที่แล้ว +21

    टीका सानू को फ्यान हाजिर

  • @rajbohara7265
    @rajbohara7265 4 ปีที่แล้ว +4

    नम्सकार तथा साङिगितिक अभिवादन म लोक दोहोरी प्रेमी राज बोहरा को तर्फबाट अहिले मलेसिया बाट हो।आज धेरै दिनमा सुमधुर स्वरका धनी दोहोरी गाएक रेशम निर्दोश जी र सुन्दरी दोहोरी गायिका टीका सानुको आवाजमा दोहोरी सुन्न पाईयो धेरै खुशी भईयो एसरी सधै गाउदै जानु र दर्शकश्रोता हरु को मुटु मा बस्दै जानु सुभकामना दुबै जनालाई .....Love You Resham ji And Tika Sanu.....Everyone should be saved from Corona.....

  • @magarrr
    @magarrr 4 ปีที่แล้ว +6

    yesto dohori aruko hudaina really kura pani katti aako hola

  • @parkashkarki8243
    @parkashkarki8243 4 ปีที่แล้ว +1

    अाहा फेरि पनि अति सुन्दर लोक दोहोरी भाका मा सजिएको अति नै मिठा लय र शब्दहरू मा व्याख्या गरिएको सुमधुर अावाज का धनी रेसम सर टीका सानू मिस को स्वर सुन्न पाऊदा अति नै मज्जा अायो यो लकडाउन को परस्थिती मा पनि अाऊदा दिनहरू मा पनि यस्ता लेक बेशी का भाका हरू सुन्न पाईयोस।।।।जे जस्तो अवस्था मा हुनुहुन्छ स्वस्थ दुरुस्त व्यस्त रहनुहोला।।।र अाफ्नो ख्याल राख्नु होला र।।।।सारङ्गी संसार संचालक समिती परिवार लाई विशेष धन्यवाद ।।।।।जय गित जय सङ्गीत।।।।।

  • @anishadawadi
    @anishadawadi 4 ปีที่แล้ว +9

    Tika sanu is best 😘😘😍😍❤️🙏👍👍

  • @reshamthapa3180
    @reshamthapa3180 4 ปีที่แล้ว +10

    Video हेर्दै प्रतिक्रिया दिने हरु विसेस बगलुङगे र गल्कोटे कोको हुनुहुन्छ ।

  • @Santoshofficial46
    @Santoshofficial46 4 ปีที่แล้ว +17

    *साच्चिकै आजको दोहोरी अत्यन्तै रमाइलो भयो दुबैजना बराबर स्थानमा हुनुहुन्छ दुबैजनालाई शुभकामना !!*

  • @runjithunter4262
    @runjithunter4262 4 ปีที่แล้ว +32

    रेशम निर्दोष जिको बवाल दोहोरी मनपराउने हाजिर हौ🖤💟❤️
    पोखरा देखी

  • @manishkhadka6230
    @manishkhadka6230 4 ปีที่แล้ว +66

    बहु चर्चित गायक रेशम निर्दोष र बहु चर्चित गायिका टीका सनु मन पर्ने जाती लाइक गर्नु

  • @yamanpun
    @yamanpun 4 ปีที่แล้ว +5

    टुक्का हान्न दुबै माहिर माहिर सारै रमाइलो लाग्यो दोहोरी।मेरो रोजाइ त सधै रेशम नै जहिले जहाँ जतिबेला पनि येस्को मतलब टीका बहिनी मन पर्दैन भनेको भने पक्कै हैन है बहिनिको स्थान आफ्नै ठाउँमा छ।अझै प्रगतिको सुभकामना दुबैजनालाई🌹🌹love you hole saragni sansar unite😘😘take care all of you.stay home stay save!

  • @shivashreshtha7486
    @shivashreshtha7486 4 ปีที่แล้ว +16

    दोहोरिको रानी टीका बैनि अझै पर्गतिको कामाना गर्दछु

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +17

    कमल दाइ, लोक गितको जगेर्ना गर्ने एक होनहार कलाकार हुनुहुन्छ हार्दिक सम्मान!! रेशम दाइ टीका दिदि ❤️

  • @laxmankshetriseries1068
    @laxmankshetriseries1068 4 ปีที่แล้ว +2

    टीका सानु को मुस्कान मन पराउने हाजिर हुनु

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +11

    टीका सानू को टुक्का को झटारो रेसम निर्दोस रशितलगुरुङ को स्वरले एकदँम रमाईलो लागेयो बधाईछ है

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +13

    रेशम निर्दोष र टिका सानु बिचको सारै रमाइलो जोशिलोदोहोरी सबै लाई ततायो धन्यवाद सारङ्गी सन्सार टिमलाई तथा बिषेश कमला भाईलाई।

  • @motirijal2080
    @motirijal2080 4 ปีที่แล้ว +1

    साच्चिकै मौलिक लोक दोहोरी लागि कलाकार द्वय टिका सानु बैनी र रमेश भाइलाइ हार्दिक बधाई टक्र्याउँदछु

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +19

    मेरि सानू दिन दिनै भन्न पाए।कस्तो हुन्थ्यो त्यो ज्यान् को बन्न पाए।।लाईभ को राजा बाग्लुङ को सान... रेशम निर्दोष ।।।

  • @sureshbohorayoutubechannel5037
    @sureshbohorayoutubechannel5037 4 ปีที่แล้ว +3

    Tika sanu ra nisrosh ko jodi pani dami suhauxa aani geet gauna saili pani babal xa tika sanuko janaxu aauxu k vanni chai babal lagaxa malai

  • @prakashbardewa522
    @prakashbardewa522 4 ปีที่แล้ว +17

    साराङगी सन्सार को सबै भन्दा बढी पर्नेको दोहोरी गीत आज हो अरु पनि कम छैनन् अरु भन्दा बढी मन परे को आज हो

  • @bhagawankhatri
    @bhagawankhatri 4 ปีที่แล้ว +5

    दोहोरि त यस्तो पो हुनु पर्छ स्वर, शब्द, लय र म्युजिक सबै बाट परिपक्क २४ घन्टा नै हेरे पनि धित नमर्ने।

  • @gambhirgambhir3639
    @gambhirgambhir3639 4 ปีที่แล้ว +6

    Tika diju is dohori ko Rani

  • @jiwankumar7159
    @jiwankumar7159 4 ปีที่แล้ว +106

    रेसम निर्दोष र टीका सानू को दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो आज यो लकडाउनको बेला घर भित्र बसेर टाईमपास गरियो दुबैजानालाई धेरै धेरै धन्यवाद Take care all #

  • @sumimagarofficial
    @sumimagarofficial 4 ปีที่แล้ว +51

    जता रेशम निर्दोश तेतै सुमि ।कति मिथो सोर शब्द दुई जना कै👌👌🙏🙏🙏💃💃💃🕺🕺💞🎤🎤

  • @user-sr1lk3gr3r
    @user-sr1lk3gr3r 4 ปีที่แล้ว +2

    Yo jodi dami xa hai

  • @yadhupaudel3709
    @yadhupaudel3709 4 ปีที่แล้ว +136

    भाइ रेशम र बैनी टीका बिचको दोहोरी फेरि आज हेर्न र सुन्न पाइयो अति आनन्दीत छु

    • @laxmibhandari5443
      @laxmibhandari5443 4 ปีที่แล้ว +1

      Sarai mitho lagyo.

    • @devakapandey8566
      @devakapandey8566 4 ปีที่แล้ว +2

      AHA katiramro ho k

    • @rashmihiremath7549
      @rashmihiremath7549 4 ปีที่แล้ว

      See@@laxmibhandari5443 by 0 by

    • @rajangurung9251
      @rajangurung9251 4 ปีที่แล้ว

      @@rashmihiremath7549, 000ccxp

    • @biac6128
      @biac6128 4 ปีที่แล้ว

      रेसम जि तपाइ राम्रो गायकार हो सबैलाइ मन्पर्ने तर तपाइले कालो सर्ट लेतेती सुट गरेको देकियन

  • @khadkanepali8606
    @khadkanepali8606 4 ปีที่แล้ว +44

    अाहा रेशम र टीका जि को रमाइलो दोहोरो असाध्यै राम्रो साथै शितल गुरुङ पनि

  • @bhimkarki3119
    @bhimkarki3119 4 ปีที่แล้ว +94

    चुरा पोते सिन्दुर देपछी
    थाहा छैनर लाज हट्छ बिहे पछि
    🇳🇵🇳🇵
    अत्ति राम्रो पोइनट छ

    • @shivthapathapa3925
      @shivthapathapa3925 4 ปีที่แล้ว +2

      Dami xa yo tukka

    • @Big_head169
      @Big_head169 4 ปีที่แล้ว +1

      Bhai resham nirdos ra bahini tika sanu ko dhohori indeni ma sunna paiyos

    • @bebaksimkhada7454
      @bebaksimkhada7454 3 ปีที่แล้ว

      @@shivthapathapa3925 mi

  • @santamarsangi6768
    @santamarsangi6768 4 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्किस्ट लोक दोहोरी , जति सुने पनि यो मन मस्टिस्क अघायन धन्यबाद टीका सानू र रेसम निर्दोस जि लाई , फेरि पनि यस्तै यस्तै कोसेलिहरु पस्कदै जानुहोला धन्यबाद

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 4 ปีที่แล้ว +1

    असल वरिष्ठ लोक भाकाको गायक गायिका रेशम र टीका सानुको अति नै भीषण दोहोरी दर्सकहरुकोमन मुटुमा झत्का

  • @durgahamal1799
    @durgahamal1799 4 ปีที่แล้ว +6

    टिका र रेशम को पहिलो दोहोरि फिका भयेको थियो आजको दोहोरि सारै राम्रो लाग्यो सोर का र सब्दका धनि रेशम सब्द कि खानि दोहोरि Queen टिका बिच येति राम्रो दोहोरि सारङि मा सायेद भयेको थियेन होला, त्यो पनि lock down को समयेमा Thank u Tika & Resham *Sarangi

  • @sabitrakhadka931
    @sabitrakhadka931 4 ปีที่แล้ว +24

    धेरै दिन पछी रेसम निर्दोष सारङ्गी संसार मा आउनु भाको रहेछ एकदम खुसी भाकिछु जुन गीत गाउँदा पनि एकदम मिठो लाग्छ 🙏😍❤️

  • @NamasteKishneEntertainment
    @NamasteKishneEntertainment 4 ปีที่แล้ว +2

    सबै साथिहरुलाइ नमस्कार हजुर। मलाइ पनि यो भिडियो सार्है मनपर्यो। यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि मेरो Namaste Kishne Siddika Films channel मा स्वागत छ। धन्यबाद

  • @rinapokharel992
    @rinapokharel992 4 ปีที่แล้ว +7

    कति रमाइलो गर्नु भाकाे तिका सानु त नेपाल कि रानी हुन यनकाे जसताे तेयलेन्त त अनमोल केसी पनि छैन हाेला सबै काे मन मुतुमा बसन सफल तिका सानु कसैकाे नजर न लागुश

  • @chhavimagar7468
    @chhavimagar7468 4 ปีที่แล้ว +6

    सबै भन्दा उत्कृष्ट दोहोरी भनेकोत यो होनि आ आफ्नो थाउमा रहेर गाउनी अरुको जस्तो छादा हुन्थ्यो भने के के हुन्थ्यो होला सबै कलाकार ले यिनिहरुको देखेर सिकौ ।very good all the best

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 ปีที่แล้ว +8

    बडो माजा आयो मलाई नि रेशम निर्दोष दादा अनि टीका दिदी साङितिक छेत्रमा सफलताको शुभकामना 🎤🎤🎙️🎙️👏👏

  • @nepalidolendra5502
    @nepalidolendra5502 4 ปีที่แล้ว +16

    हरेक सब्दा परार गर्न सक्ने तिका सानू & रेसम निर्दोस को फेरि पनि हेर्ना पायो दामी छ ❤️❤️❤️

  • @chamstha6673
    @chamstha6673 4 ปีที่แล้ว +4

    babal dohori resam ani tika

  • @sulavraut1199
    @sulavraut1199 4 ปีที่แล้ว +3

    Khatara cha hai

  • @gunbahadurgurung3625
    @gunbahadurgurung3625 4 ปีที่แล้ว +20

    भाई रेशम र बैनी टीका को दोहोरी एकदम मिठो सुरु देखि अन्तिम सम्म दोहोरी हो एस्तो दुबै जनालाई धेरै धेरै धन्नेवद ज्ञापन गर्दा छु ?

  • @fulmayatamang8740
    @fulmayatamang8740 3 ปีที่แล้ว +2

    सरै मिठो दोहोरी सफलताको कामना है रेशम दादा र टीका दिदि🙏🙏

  • @dipendrakc3521
    @dipendrakc3521 4 ปีที่แล้ว +1

    Wou very good love you Tika& Reshma😍😍

  • @arjunnpoficial794
    @arjunnpoficial794 4 ปีที่แล้ว +4

    ati ramro dhori vyo tika di dhori king nai ho

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +3

    trending 23 ma aaipugexa

  • @suryasunar637
    @suryasunar637 3 ปีที่แล้ว +1

    सार्है राम्रो दोहोरि सारङ्गी संसारलाई धेरै धेरै धन्यबाद यस्ता नेपाली मौलिक गित खोजी खोजि बजाउनु भए को मा फेरि पनि यस्तै सुन पाईयोस हजुरहरू सबैलाई मेर‍ नमस्कार🙏🙏🙏🙏🌹🌹🌹🌺🌺🇳🇵🇳🇵🇳🇵

  • @bimlakhanal1613
    @bimlakhanal1613 4 ปีที่แล้ว +3

    Dhohorika khani tika ani resam

  • @ashokgurung4200
    @ashokgurung4200 4 ปีที่แล้ว +5

    Tika is the best singer Tika ko tukka-guye talo dhuna laz namane

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 ปีที่แล้ว +4

    मज्जा अायाे टीका भने पछि मत फिदा हाे Love you tika di

  • @dilipbc4436
    @dilipbc4436 4 ปีที่แล้ว +26

    टिका सानू हजूर साच्चिकै दोहोरीको रानी नै हो।।।।

  • @karnadipendra1888
    @karnadipendra1888 4 ปีที่แล้ว +23

    Corona vaccation मा पनि गीत पस्कने सारङ्गी सन्सार तथा रेशम , टीका , शितल कमल जी लगायत सम्पुर्ण लाई मुरिमुरी बधाई दिन चाहन्छु । अति राम्रो प्रस्तुति छ ।

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 ปีที่แล้ว +8

    Tika you are live dohoriki queen Rani nai ho I'm big fan of your Qatar bat herdai xu tika so beautiful pretty Kamal g programme host gardA serious nahunu haser host garnu paryo

  • @dineshbasnet3517
    @dineshbasnet3517 4 ปีที่แล้ว +11

    #रमेश निर्दोष र टीका सानुको दुबै उत्कृष्ट लाग्छ शब्द लय

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +2

    आज चाइ रमाइलो दोहोरि रैछ दुबैजनाको उत्कृष्ट शब्द मजा आयो ।।।।

  • @pradeepgtm7788
    @pradeepgtm7788 4 ปีที่แล้ว +9

    आहा कति मिठो दोहोरी बाग्लुगे ठिटो प्यारो दाजु रेसम निर्दोष र टीका दिदी को Miss you

  • @chandrakhatri7612
    @chandrakhatri7612 4 ปีที่แล้ว +6

    आहा रमाईलो दोहोरी टिका रेशम

  • @krishnasen107
    @krishnasen107 4 ปีที่แล้ว +7

    Malai chai maja aayo yo kahali lagdo samaya abasthama mood fresh garaun thulo sahayog gardinu bhako ma sarangi sansar hole team tatha man parne dohoriko abbal gaek Ramesh Nirdos ko geet sunera man furunga bhako abastha ❤️😘❤️😘😘💕🙏🏼🍓💯💯

  • @basantabohara8529
    @basantabohara8529 4 ปีที่แล้ว +12

    ✍️दोहरी का राजा र रानी को भिडन्त लौ है बबाल छ 👌👆️😚

  • @mayathapa2448
    @mayathapa2448 4 ปีที่แล้ว +11

    रेसम दाइ र टीका बहिनी को दोहोरी गीत सुन्दा निकै आनन्दित आउछ दुबै जानालाइ धेरै धेरै धन्यवाद

  • @ritadura8604
    @ritadura8604 4 ปีที่แล้ว +11

    हुर्‍रर्‍रर्‍ररर स्याबास लु म पनि अब हेर्न सुरु गरे रेशम भाई र टीका बहिनी को दोहोरी गित 👏👏

  • @bharatnepali4525
    @bharatnepali4525 4 ปีที่แล้ว +31

    रेसम निर्दोषको साथ्मा गाउदा टीका बहिनीको शब्द जति राम्रो लागे पनि स्वोर मा चाहिँ फिक्का नाइ देखिन्छिन

    • @sabitrakhadka931
      @sabitrakhadka931 4 ปีที่แล้ว +4

      💯 % सही भन्नु भयो मलाई पनि त्यस्तै लाग्छ 👍👍

    • @dipaadhikari8561
      @dipaadhikari8561 4 ปีที่แล้ว +4

      Hoinea voice pani mitho xa tika sanu ko

    • @dipumahat511
      @dipumahat511 4 ปีที่แล้ว

      Ho sai vannu vayo

    • @gaunanjan3699
      @gaunanjan3699 4 ปีที่แล้ว +1

      dherai ramro soor xa. Sabaiko eutai ta kaha hunxara

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    टिका सानु को दोहरी सुन्न मन पराउनु हुने साथीहरुले यता हाजीर गरुम 🇳🇵🇳🇵

  • @narayankc2040
    @narayankc2040 4 ปีที่แล้ว +4

    टेडिन नम्बर 25 मा परे छ।बधाई छ टीका ,रेशम निर्दोष लाइ

  • @gophalemagar5100
    @gophalemagar5100 4 ปีที่แล้ว +3

    यो जोडि अति अनुसासित भएर होला मलाई मन पर्छ ।निर्दोसको त म स्वरको फ्यान हो ।

  • @hsvjsvsh7282
    @hsvjsvsh7282 4 ปีที่แล้ว +7

    म पनि दोहोरिको फ्यान हो सुरुदेखी अन्त्य सम्म सुने मैले यक रति घट्बड छैनन !दुबै जना बराबर छन

  • @gangabahadur211
    @gangabahadur211 4 ปีที่แล้ว +6

    म धेरै धोहोरी को फ्यन हुँ पछिल्लो समयमा समएको अभाबले अली कम् सुन्छु तर आज महिले यो covid-19 को महामारी मानि कमल सर ले यो दोहोरी जम्कभेट गराउनु भएकोमा धेरै धन्यवाद छ् अनी बिशेष गरेर बाग्लुङ गल्कोट को सान पिर्य (रेशेम निर्दोश जि साएध दोहोरी लाइभ को किङ भन्छु म ओहालाई अनी पिर्य बैनि (टिका सानु )नेपाल मा पछिल्लो समएमा अतिनै सबैको मनको ढुक्ढुकी राम्रि गाइका को रुपमा मानिनु हुन्छ र दुबै जनको यो दोहोरी इ मार्मिक सब्ध सएत अहिले सम्म कम् सुनेको थिए अनी कता कता मादल को ताल ले अल्ली खल्लो बनाएको थियो तर उहाहरुले आफ्नै तरिकाले गीत मै मिलाइदिनुभयो यसरी फेरी हेर्न पाइयोस अहिलेकै सर्बक्रीस्थ दोहोरी को रुपमा लिन्छु म धेरै धेरै धन्यवाद छ् सबै यूनिट लाई होम कोरेन्टाइन् को अती उतम सदुपयोग गरियो धेरै खुशी लायो 🙏🙏🙏

  • @mamarajthapa9607
    @mamarajthapa9607 4 ปีที่แล้ว +13

    कोहिलि जस्तो सुमधुर स्वर का धनि रमेस निर्दोस जि साथै कला गला ले भरियकि टिका सानु जि दुबै जनाको यक्दमै मिठो लोकदोहोरि को लागि धन्यवाद साथै बिषेस गरेर सारङ्गि सङसार परिवार लाइ पनि धेरै धेरै धन्यबाद यसरिनै मिठा मिठा कोसेलि हरु पस्किदै जानु होला

  • @kamalathapa1844
    @kamalathapa1844 4 ปีที่แล้ว +8

    Resham Nirdosh Bhai ko sabda sowr sunera ta ma kahile pani thakdin❤❤❤

  • @amritaraila3790
    @amritaraila3790 4 ปีที่แล้ว +9

    सारै रमाइलो लाग्यो आज टिका सानु र रेशम जी को गित सुनेर 💃💃💃💃💃

  • @ReshamNirdosh
    @ReshamNirdosh 4 ปีที่แล้ว +1

    हजुरहरुकै मायाको कारण आज सम्म पनि भिडियो ट्रेण्डिङ ३९ मा रहेको छ ।
    यो मिठो मायाका लागि मेरा भगवान हजुरहरु सबैलाई हृदय देखि धन्यवाद ।
    अझै मायाको अपेक्षा गर्दछु ।
    एक एक सेयर गरिदिनुहुन अनुरोध गर्दछु ।

    • @arjungautam9787
      @arjungautam9787 4 ปีที่แล้ว

      रेशम जि 2/4 पटक इन्द्रेणी मा गएर पनि गाइदिनुस न ।टीका अरु अरु सग।तपाईं अब्बल हरुको अब्बल दोहोरी गायक हो ।शब्द सम्योजन कहि टुट्दैनन तेस्तै जोडि लिनुस ।आज बराबर छ दुबैको ।माहिर हुनु हुन्छ ।तपाइले दोहोरी यक नम्बर मा पर्नु हुन्छ स्रोताको ।अवाज उस्तै क्लिएर छ ।मीठो मन्त्र मुग्द पार्ने छ सुभ कामना ।

    • @arjungautam9787
      @arjungautam9787 4 ปีที่แล้ว

      बिछोडको लाइभ दोहोरी त तपाइले जस्तो कसैले सक्दैन शब्दमा सुर ताल अनि अवाज मिठास्स मा सुभ कामना

  • @bahadurnepal702
    @bahadurnepal702 4 ปีที่แล้ว +3

    Hoina mat fida vye tika & tika jiko ajoj. Jodi sarai mitho nirdosh behe na vye life setall. Hune thiyo. Tara hami khuhi xauu

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +4

    Trending 25

  • @raikushal2372
    @raikushal2372 4 ปีที่แล้ว +16

    अहिलेको बहुद चर्चित गायक रेशम निर्दोष अनि बहुद प्रतिभाकि खानी गायिका टीका सानू बहिनि आज को प्रस्तुति बेजोड भयो र हेर्न ,सुन्न पनि त्यत्तिकै मज्जा आयो र तपाईं हर दुबै मायुर हुनुन्छ गित गाउन दुबै बधाई तथा सुभकामना दिन चाहान्छु।

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว +3

    Sarai ramro dohori tika sanu ra Resham nirdosh ko kamal sir indreni paxi malai man parni sarangi sansar nai ho 🙏😍😍

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 3 ปีที่แล้ว

    रेशम र टीका लाई मन पराउने जति यता हाजिरी हुम त साथि हो

  • @hembahadur3376
    @hembahadur3376 4 ปีที่แล้ว +6

    ल आज बाट टीका प्रतिमा सितल र रेशम उदाउदो लोक गितको किङ्ग र कुईन को घोषण गरेको अवस्था
    र यो दुई भाइ को सह यात्रा लाई धेरै बधाई छ र साराङ्गी सन्सार पनि दोस्रो ईन्द्रेनी बनेको देख्न पाईयोस

  • @ramkumarthapaliya1473
    @ramkumarthapaliya1473 4 ปีที่แล้ว +14

    रेशम निर्दोष र टीका सानुको यो दमदार दोहोरी सारै सभ्य र राम्रो लाग्यो ।

  • @narmatabura4746
    @narmatabura4746 4 ปีที่แล้ว +2

    Ramesh vs Tika dammi dohari mazza aayo 👍👏💐

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +6

    Babal दोहोरी रेशम र टिकाको

  • @harishrestha7567
    @harishrestha7567 4 ปีที่แล้ว +6

    yo ho ni ta lok dohari wow resham n tika ko sarai man paryo

  • @bhimbahadur5852
    @bhimbahadur5852 4 ปีที่แล้ว +6

    रेशम ब्रो मेरो मनभित्र को मान्छे सारै राम्रो मीठो सैलिमा प्रहार टिकु सिस लाई आथ्युआथ्यु 👌👌👌❤️❤️❤️🌷🌷🌷

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +10

    रेशम र डिम्पल सितल गुरुङको स्वर सारै मिल्छ अनि टिकासानुको शब्द सारै राम्रो छ धन्यवाद सबै टिमलाई

  • @tannulury4577
    @tannulury4577 4 ปีที่แล้ว +1

    सरङी संसार को मिउजिक कत्त्ती राम्रो 😍😍❤️
    तेस माथि रेशम निर्दोष र टिका सानू 👌❤️😍

  • @dilipbc4436
    @dilipbc4436 4 ปีที่แล้ว +25

    Tika is best rartist
    आजको सब्द दूबैको अति भन्दा अति मन पर्यो टिकाको दोहोरी त कूनैपनि चेनलबाट आएपनि नछूटाइ हेर्छू।

    • @harkaku.a906
      @harkaku.a906 4 ปีที่แล้ว +1

      Tika sanu ko naya geet kahile aauxa vaner kurer Baseko thiya balla aaj Herna paiyo Sarai ramro lagyo yo po ho geet kasto ramro Dhanebad Dubai Jana lai ........

  • @RB-nm6ww
    @RB-nm6ww 4 ปีที่แล้ว +13

    निकै रमाइलो भाको छ रेशम निर्दोष र टिका सानु को गित सुनेर तर मादल बजाएको अलि भएन है त सर जी साथै मिठो सम्झना सम्पूर्ण लोक प्रेमी मनहरूमा

  • @AccurateData
    @AccurateData 3 ปีที่แล้ว

    रेसम निर्दोष र टीका सानुको दोहोरी जोडि निकै जम्छ किनकी दुबैको अवाज अनि शब्द चयन न:१ छन

  • @purnaghamal247
    @purnaghamal247 4 ปีที่แล้ว +3

    सुधार्नु पर्ने कुरा मादल मात्र हो अरु त् बबाल छ

  • @bhagawankhatri
    @bhagawankhatri 4 ปีที่แล้ว +56

    गित गाउन कै लागि जन्म भाको हो रेशम निर्दोष र टिका सानु को|||| जय गित

    • @dadhirmgaire3774
      @dadhirmgaire3774 3 ปีที่แล้ว

      Go ahead both of you .You are the great person of songs

  • @dipakbhandari1369
    @dipakbhandari1369 4 ปีที่แล้ว +6

    Resham nirdos ra tika sanu best look dhori singer

  • @tekbahadur7222
    @tekbahadur7222 4 ปีที่แล้ว +1

    Very good dohori very nice

  • @nandamagar7241
    @nandamagar7241 4 ปีที่แล้ว +3

    Nikakii ramailoo voo sunu sunu layo best fo lock dada nirdosh rr tikaa sanuu

  • @khadanandparajuli4102
    @khadanandparajuli4102 4 ปีที่แล้ว +6

    टप गाइका र गायक नाइस

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +9

    धरै मजा अायो अाजको दोहोरी सुनेर नाच्ने ठाउको ब्यवस्थापन गर्नुपर्यो है सारङ्गगी संसारका संचालन अझै राम्रो हुन्थ्यो

  • @kamalnirjan
    @kamalnirjan 4 ปีที่แล้ว +4

    Resham vs Dila bk laai bhidaunu paryo...1 choti sarangi sansar ma....

  • @khadakkunwar1983
    @khadakkunwar1983 4 ปีที่แล้ว +13

    मादल मादल मादल अरु केही भन्नू छैना तर यो कमेन्ट कमल सर ले बुज्नु होला सम्पुर्ण लाई सलाम छ