मिना संग बिछोड भएपछि प्रकाशले बिहे त गरे तर घरमा सधै भाँडभैलो । ०७५.१२.२८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #MinaBudhathokiPrakashParajuli

ความคิดเห็น • 882

  • @deepakacharya1334
    @deepakacharya1334 3 ปีที่แล้ว +5

    जति सुनेनी हेरेनी आज दुइ बर्ष पछि फीरी हेर्दै छु ।। जय गित जय सङित

  • @udayabahadur9170
    @udayabahadur9170 5 ปีที่แล้ว +2

    आजको दोहोरी एकदमै जटिल छ पक्कै पनि माया प्रेममा धोका र आफुले मन पराएको मान्छे नपाउँदाको पीडा यो गीतमा मात्रै सीमित नभएर कतिपय को रियल लाइफमा पनि हुनसक्छ म आफै पनि एकदमै प्रभावित भए यो दोहोरी सुनेर आजको दोहोरी भनेको एकदमै उत्कृष्ट भन्नुपर्छ कलाकार साथीहरुले पनि एकदमै अनुशासित भएर गाउनु भयो तपाईहरु दुबैजना मिना ज्यू अनि prakash ज्यू तपाईहरुलाई धेरै धेरै धन्यवाद र धन्यवाद इन्द्रेणीका सम्पूर्ण टिमलाई यो इन्द्रेणी कार्यक्रम अझै पनि फुलोस फूलोस अझै प्रगति गर्दै अगाडी बढोस सबैलाई शुभकामना छ।

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +67

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म
    🙋🙋✋✋

  • @krishnaprasadbhattarai7587
    @krishnaprasadbhattarai7587 4 ปีที่แล้ว +3

    मेरो रोजाइको गाएक गाईका दुबैलाई बधाई छ

  • @nainagurung7346
    @nainagurung7346 5 ปีที่แล้ว +16

    wowo प्रकाश् भाइ को दोहोरी दामी स्याङ्जाली सिर्सेकोट को हिरो हुर्‍र्‍र्‍र सर्‍र्‍र्‍र कति रमाइलो हो 😍😍😍😍

  • @hariyaligulmi
    @hariyaligulmi 5 ปีที่แล้ว +4

    हरियाली गुलमी राम्रो छ आऊनू होला घूम्ना
    मलाई अति मन पर्ने गायेका मीना बढाथोकि दीदी ईक दम राम्रो छ गीत

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 ปีที่แล้ว +74

    औजको दोहोरीमा शब्दहरू साह्रै उत्कृट छन।
    मलाई त असाध्यै मन पर्यो

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +226

    डान्श चाहिँ इण्द्रीको सबै भन्दा उत्तम छ त्यो नाच्ने बहिनी लाई अलि देखाइदिन क्यामेरा म्यान सर लाई अनुरोध छ भन्ने जति यता हाजिर

    • @dewkc6421
      @dewkc6421 5 ปีที่แล้ว +3

      Dance babaal cha tyo nani ko...

    • @kalpanaguragain5846
      @kalpanaguragain5846 5 ปีที่แล้ว +2

      Nic song

    • @sandeshmagar3664
      @sandeshmagar3664 5 ปีที่แล้ว +3

      ल मपनि हाजिर भए

    • @bishalgiri4639
      @bishalgiri4639 5 ปีที่แล้ว +2

      Sahi kura ma pani xu hai

    • @jeevangm6998
      @jeevangm6998 5 ปีที่แล้ว +2

      सहि कुरा भन्नू भयो

  • @aryalbabu457
    @aryalbabu457 2 ปีที่แล้ว +2

    त्यसै दोहोरीमा प्रथम भएका रहेनछन् , ज्यादै उत्कृष्ट भाषामा मन्दमुस्कानका साथमा

  • @bharatthapa4815
    @bharatthapa4815 4 ปีที่แล้ว +1

    माया मा छुटेका हरुल्यत यो गित सुन्यर भाबबिहल हुन्छ बिगत सम्जियर पकै पनि

  • @sunitakhadka2307
    @sunitakhadka2307 5 ปีที่แล้ว +17

    हाम्रो मिलन हुँदैन थाहा छ
    तर पनि तिमी मै चाहा छ।
    उड्ने सिन्दुर टुक्रिने चुराको
    माया धेरै नपाउने कुराको।।💞💕 वाह मनै छोयो ।धन्यावाद ईन्द्रेणी टिम अनि गायक गायिका दुबैलाई best of luck

    • @suryathapa2780
      @suryathapa2780 5 ปีที่แล้ว +2

      सुनिता है

    • @sunitakhadka2307
      @sunitakhadka2307 5 ปีที่แล้ว

      @@suryathapa2780 हजुर

    • @suryathapa2780
      @suryathapa2780 5 ปีที่แล้ว

      @@sunitakhadka2307 गितको भाब राम्रो छ तिम्

    • @purnimaghale1927
      @purnimaghale1927 5 ปีที่แล้ว

      Sachai kati man chhune sabda haru...

  • @bishnusubedi3588
    @bishnusubedi3588 5 ปีที่แล้ว +6

    बाउन कडा हुन्छ भन्थे सांच्चै रैछ आज धेरै खुशी लाग्यो मिना दिदी र प्रकाश दाई को दोहोरी ले मन छोयो

  • @deepakacharya1334
    @deepakacharya1334 5 ปีที่แล้ว +2

    नमस्कार फेरि पनि इन्द्रेणी परिवारलाई ।। प्रकाश र मिना रबि र डिला को दोहरी आजसम्म 20 पटक हेरि सके र फेरि पनि धित मरेको छैन ।। यो गित सुन्दा टुक्राटुक्रा परेको मुटु जोडिए जस्तो लाग्छ

  • @sitaale5259
    @sitaale5259 5 ปีที่แล้ว +2

    कति हास्नु एकोहोरो हुन्छु म बुढी काख मा च्यापेर रुन्छु म रे हिहिहिहिहिहिही ल धेरै राम्रो छ

    • @teklamichhane9514
      @teklamichhane9514 3 ปีที่แล้ว

      मलाई नि 😁😁😁😁😁😁

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว

    वाह प्रकाश ब्रो लाई inderni मा हेर्नी रहर थियो पूरा भयो धन्यवाद कृष्ण दाजु प्रती लोक दोहोरी को राजा रानी नै हुनुन्छ दुबैजना अहिलेको समयको प्रकाश ब्रो को कुनै गीत छुटायको छैन आजसम्म सबै मिठो मनमोहक छ्न उहाँको सिर्जना हरु पनि अति राम्रा छन अझ यस्तै सिर्जना लियर आउनु होला अग्रिम कामना हजुरलाइ ✌✌😍😍🎁🎁✊✊

  • @tejashkhadayat6172
    @tejashkhadayat6172 4 ปีที่แล้ว +2

    भोग प्यास सबै मेटियो यो दोहोरीले 😍😍प्रर्काश पराजुलि सर र मिना जि को

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +47

    इन्द्रेणी तिमी आउँदैछौं भनेको सुनेर आए म त झ्याल ढोका थुनेर
    ल है इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण साथीहरुलाई मेरो नमस्कार सुभ रात्रि ल अब आउनुहोस् सबैजना इन्द्रेणी झरेर नाच गानमा रमाइलो गर्नु पर्छ मिना बहिनीको गीत राम्रो हुन्छ
    इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस
    इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।👏👏👏👌👌👌👍👍✋👍👌👏👌👍

    • @bhabinthapa1143
      @bhabinthapa1143 5 ปีที่แล้ว +1

      नमस्कार दिदी इन्द्रेणी हेर्दा सबै भुलेको अनुभब हुन्छ तर रातको लागि थाति राखेर जानू पर्ने साहुको मेलामा

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@bhabinthapa1143 हजुर नमस्कार साँच्चै हुनुहुन्छ बाबु कति पिडा छ हैं हाम्रो दाजु भाई दिदी बहिनी हरुलाई जहां हुनुहुन्छ आफ्नो राम्रो ख्याल गर्नु होला

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 ปีที่แล้ว

      Goma Bhandari ढोका त ठिकै हो झ्याल त नथुनेपनी हुन्छ म्याडम।।।।।नमस्कार 2 साथै आउदै गरेको नव बर्ष २०७६ साल को हार्दिक मङ्गलमय शुभकामना।।।

    • @bhabinthapa1143
      @bhabinthapa1143 5 ปีที่แล้ว

      @@gomabhandari5993 म आरामै छु दिदी हजुर आरामै हुनुन्छ ....के गर्नु दिदी यस्तै कार्यक्रम र हजुरहरु सङ्ग कुरा गर्दै जादा अलिकति पिडालाई भुलेको अनुभब हुन्छ यदि सामाजिक सन्जाल नभएको भए के हुन्त्यो होला

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@sijanshrestha6601 हजुर नमस्कार हजुरलाई पनि सेम टू यू र धेरै धेरै धन्यवाद छ

  • @khomonasimkhada3785
    @khomonasimkhada3785 5 ปีที่แล้ว +33

    उड्ने सिन्दुर टुक्रिने चुराको
    माया धेरै नपाउने कुराको । wow !!! कस्तो मन छुने शब्द 👍️🙏

  • @rajkunwar2688
    @rajkunwar2688 5 ปีที่แล้ว +14

    वावा प्रकाश भाइ 👌👌
    बस्नि बानि अंगालो बेरेर ।।
    कहा चित्त बुज्लार हेरेरे।।

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +8

    क्या बबाल मारामार घम्साघम्शी भएको छ हो आजको कार्यक्रम त लाईभ दोहोरीको गायिका मिना बुदाथोकी को गित गाउने तरीका चाई धेरै राम्रो लाग्छ हो कोको मन पराउने साथीहरू यता उपस्थित है ?

  • @dhurbapariyar5768
    @dhurbapariyar5768 5 ปีที่แล้ว +5

    वास्तविक दोहरी भनेको यस्तो पो हो त बधाई छ इन्द्रेणी होल टिम र गायक गायिका लाइ

  • @yadavdangi959
    @yadavdangi959 4 ปีที่แล้ว +2

    शब्द चयनमा हाम्राे प्रकाश सर र मिना जि निकै माहिर हुनुहुदाे रैछ ,निकै मन छाेयाे ,चार पल्ट दाेहाेर्याएर हेरेँ ,!!सम्मान छ गायक गायिका तथा सम्पूर्ण पदाधिकारिहरु लाई 🙏🙏🙏🙏🙏

  • @gajendraaidi9160
    @gajendraaidi9160 5 ปีที่แล้ว +7

    नाच्ने बैनिलाइ मेरो सलाम धेरै मन पर्यो मिना बैनिको त झन कुन सब्दले सम्बोधन गरु शब्द भेटिन

  • @bibashyaatree7334
    @bibashyaatree7334 5 ปีที่แล้ว +48

    साँच्चै नै साचो माया गरेर दुर्भाग्य वस छुटेका जोडीहरूको वास्तविक पीडा महशुस हुने आज को प्रस्तुती असाध्यै मन पर्यो 😍😍😘😘🙏🇳🇵।

  • @binodkandel7646
    @binodkandel7646 5 ปีที่แล้ว +4

    बस्ने बानी अङ्गालो बेरेर
    कहाँ चित्त बुझ्ला र हेरेर।
    वाह्💘💘💘👏👏👏👏

  • @lvbab9326
    @lvbab9326 4 ปีที่แล้ว +1

    Sps syangja
    indreni com ma parkas ra mina ko jodi ko gita hapata ma 2 pataka sunna pau I dibai lai badhai chha chha bai

  • @mangalebk2166
    @mangalebk2166 4 ปีที่แล้ว

    सारै मन छुने टुक्रा छन इद्रेनी हेरेर बस्नु भयका सम्पुर्ण दर्शक कार्यक्रम संचालक सम्पुर्ण लाई मेरो तर्फबाट सलाम छ

  • @bishnubhandari6811
    @bishnubhandari6811 4 ปีที่แล้ว +1

    धेरैमारमिक गित मलाईत सारैमनपरयाे धेरैसुन्छु मईले हजुर हरुले गायकाे गित दुबैजना लाईधन्नेबाद 🙏🙏🙏😄😄😄😄😄

  • @sujitapaudel7200
    @sujitapaudel7200 4 ปีที่แล้ว +2

    उड्ने सिन्दुर टुक्रने चुराकाे
    माया धेरै नपाउने कुराकाे😘😘😘😘😘😘

  • @priyaadhikari6935
    @priyaadhikari6935 5 ปีที่แล้ว +10

    Wa wa wa प्रकाश् अनि मिना दी धेरै राम्रो गित अनि स्वर शब्द को त कुरै नगरुम रुनु नै मन लाग्यो गित सुनेर्😘😘👌👌💖💖

    • @user-ie6gt4vr5r
      @user-ie6gt4vr5r 5 ปีที่แล้ว +1

      Priya Adhikari जी शब्द छनोट मा कुनै कमी छईन
      अती नै उत्तम लाग्यो
      ठ्याकै मेरो जीवन संघ मेल खायो
      कती पय कुरा ले भाबुक वनायो

  • @binodkandel7646
    @binodkandel7646 5 ปีที่แล้ว +1

    कति उत्कृष्ट शब्द हरु को समायोजन छन, मन नै छोयो मेरो त।। कति सोँच्न सकेको यथार्थ का भावना अनि कति जुरेको शब्द हरु। प्रकाश अनि मिना नै फ्यान्💘💘💘💘💘

  • @dilbahadur1034
    @dilbahadur1034 5 ปีที่แล้ว +12

    दोहोरी त यस्तो पो हुनु पर्छ । जति सुने पनि सुन्न मन लाग्ने , धेरै धेरै धन्यवाद सबै टिम लाई । लोक दोहोरो मा यस्तो हुनु पर्छ । गित को मेसो मिलाएर गाउनु हुदो रहिछ । सारै राम्रो लायो।

  • @laxmantimalshin9363
    @laxmantimalshin9363 5 ปีที่แล้ว +1

    सुन्दै जादा बेजोड लाग्यो !!जती सुन्दा पनी नया नया प्रसङ्ग प्रतीभा भनेको यस्तो पो है मीना दी नमस्कार हजुरलाइ पनि सबैलाई कती सम्झना कती लाखौंलाख

  • @pradippanthi1768
    @pradippanthi1768 5 ปีที่แล้ว +1

    प्रकाशको आबाज अनि दोहोरी गाउने सैलि😍😍 मान्छे सानो भएनी प्रतीभा हिरो छ

  • @buddhidangi9401
    @buddhidangi9401 5 ปีที่แล้ว +19

    धेरै समय देखि हेर्न मन थ्यो यो जोडिलाइ इन्द्रेनिमा आज पूरा भो धन्यबात कृष्ण कडेल सर्💐💐💐👏👏👏👏👏👏👏😍👌

  • @ramkunwar3429
    @ramkunwar3429 5 ปีที่แล้ว +4

    मिना बैनी र प्रकाश भाइको गीत ले सरै गहिराही डुबायो आज ! धन्यवाद इन्द्रेणी टिमलाइ !

  • @parbatisunar8030
    @parbatisunar8030 5 ปีที่แล้ว +7

    चाहाना लाई तेहि बेला फेरम ला मधे रात मा झायाल बाट हेरम्ला 😂😂😍😍😍😍😍😍😘😘😘अति राम्रो दोहोरी मिना ❤️ प्रकाश दाजु 🤷‍♀️😍😍😍😍

  • @prembahadur5586
    @prembahadur5586 5 ปีที่แล้ว +22

    मिना बुढाथोकी लाई ईन्देणी मा गाईकाको खाँचो छ है

  • @SumanChpg
    @SumanChpg 5 ปีที่แล้ว +56

    प्रकाश दाजुको आवाज अनि प्रत्यक्ष दोहोरी दुवै मीठो ❤️

  • @thapachaindra3545
    @thapachaindra3545 5 ปีที่แล้ว +13

    कहाँ हुन्छ र ताढाको ठाउ जस्तो
    होला रातमै उठेर आउ जस्तो 👌👌👌वाव💃💃💃👏👏👏

  • @sitarambanjara5360
    @sitarambanjara5360 5 ปีที่แล้ว

    म इन्द्रेणीको सबैभन्दा ठुलो फ्यान हु।यो कार्यक्रम कहिल्यै नछुटाइ हेर्छु बस सहयोग मात्र गर्नसकेको छैन एकदिन दिल खोलेर सहयोग गर्नेछु।गीत सङ्गीतको माध्यम बाट दिनदुखी,रोगी असाहयहरुको भगवान बन्न सफल हुनुभएको छ भने अर्काेतिर आन्तरिक पर्यटन पर्बधनको लागी नेपाल अधिराज भरी घुमी मिडिया मार्फत देश बिदेशमा पुर्याउन ठुलो भुमिका छ। सम्पुर्ण इन्द्रेणी टिमलाई मेरो सलाम । सीताराम बन्जारा हाल युएई ।

  • @sitaale5259
    @sitaale5259 5 ปีที่แล้ว +1

    ल झतारो दामी आयो प्रकाश भन्दै दाकेछु बूढो लाई हिहि रमाईलो छ बधाई छ है सबि ईन्द्रेणि तिम

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 5 ปีที่แล้ว +9

    मिना बुढाथोकीको शब्द छनोट अति राम्रो छ

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว

    सबै भन्दा पहिला त इन्द्रेणी टिम को सन्चालक सन्चालिका कृष्ण दाइ खिमा बहिनी टीका बहिनी लगाइत सम्पुर्ण मा नमस्कार सेवारो झोर्ले आज पनि गायक प्रकाश र मिना लाई देख्नु पायो धेरै खुसी छु म iraq US EMBASSY देखि हेर्दै छु

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 ปีที่แล้ว +1

    मिना बैनीको स्वरकति मिठोछ कतिसान्त तरिकाले दोहरी फँर्काउछिन

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว +13

    आजको शब्द चाहि सारै मनपर्यो है।पर्देशबाट हाम्र्ो गाउँले बैनि सम्प्रिया को नाचपनि राम्रोछ है।

    • @djahahagsgsgg6309
      @djahahagsgsgg6309 5 ปีที่แล้ว

      ईनरेणिमा नाचेर शाेभादिने बैनीहरू लाई धेरै धेरै धन्यवाद !

  • @bikashregmi2588
    @bikashregmi2588 5 ปีที่แล้ว +60

    ल आज को कार्यक्रम नि सारै राम्रो र रमाइलो भयो।।।।first comment gareyo... पशुपति दाइ र पुस्कल दाइ लाई जसरिनी लेउनु पर्यो।।।।।कृष्ण कडेल दाइ।।।plzzzzzzz✋✋✋✋✋ हाजिर हुम्त मेरो ।।सहमतिमा।।।

  • @rabinpokhrel6922
    @rabinpokhrel6922 4 ปีที่แล้ว +1

    भाइ क़स्को निकै राम्रो छ बाबु ❤️❤️❤️

  • @umeshgurung3418
    @umeshgurung3418 4 ปีที่แล้ว +1

    dammi ho k yo dohori prakash bro ra mina sis ko🙏🙏🙏🙏

  • @hatuwagadionlinetv2917
    @hatuwagadionlinetv2917 5 ปีที่แล้ว +136

    इन्द्रेणी का कृस्ण कडेल का फ्यान जते येता हाजिर गर्नुस त।

    • @ravinpokhrel1935
      @ravinpokhrel1935 5 ปีที่แล้ว

      ho

    • @khadakkunwar5554
      @khadakkunwar5554 5 ปีที่แล้ว

      100% Rupakrishna fack youtub ho hai yo mitra haru na jhukinu aru ko name maal kamai khane haru le aaphnai pariwar ko kacho khun piuxan

  • @subasadhikari4534
    @subasadhikari4534 5 ปีที่แล้ว +17

    पुरानो मायाप्रेमको गित सुन्दा त खाना खान मन .........लागेन कसो गनेॅ
    होला मीना जी......

  • @puranrana9488
    @puranrana9488 5 ปีที่แล้ว +5

    सर्बप्रथन मेरो नमस्कार
    आज फेरि दोहोरी रानी मिना को दोहोरी हेर्न पाइयो सारै खुसी लाग्यो

  • @nepalko7148
    @nepalko7148 5 ปีที่แล้ว

    येति सम्म्न का अस्ति हुदा रछ्न नारी हरु हेरा हेरा गितै गित मा सबै कुरा भनी सके ? जे होस अति राम्रो र मीठो गित मिना जि र प्रकाश जि को येसरी नै फेरि फेरि सुन्न पाइयोस इन्द्रेनी मा सधै ? येहि आसा छ पर्देसिको पर्देश बाट?

  • @indirakandel5044
    @indirakandel5044 5 ปีที่แล้ว +33

    सारै मन छूने गीत प्रकास र मीना को सधै झल्को आऊने भो यिन को

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 ปีที่แล้ว +4

    आज नि दुबै जनाको wow लायो शब्द अनि स्वर साथमा इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु।

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +6

    ल आजा ईनदेणी मा कति रमाइलो हॅ प्रकास भाई र मिना बुढा थोकैको दोहोरी सारै राम्रो छ दुबै लाई धेरै धेरै धन्यवाद छ म लमजुङे कान्छा सुमन खवास ईन्डिया हैदराबाद बाट सुभ कामना गर्दछु 🎆🎋🎉🎉🎈🎉

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +7

    टीका मिना र खिमा भएपछि ईन्द्रेणीको रौनक नै अर्को।।बबाल छ दोहोरी,ती नाँच्ने दिदी छोरालाई मृगौला दिएपनि कति फुर्तिलो गरि नाँच्नुभएको,सधैभरि यसैगरी स्वस्थ भई बाँचिरहनु👌👌भुपु मायालाई फेरि सम्झियो हिजै messanger मा कल गरेर रोएको आज उस्तै दोहोरी सुन्दा आफ्नै लागि गाए जस्तो भयो।।हुन नसकेको कोप्चीलाई सम्झना मात्र...

    • @tikamagar5669
      @tikamagar5669 5 ปีที่แล้ว

      वा वा दामि छ द‍ोहोरि सारै राम्रो लायो कसैको जीवन मा मेल खाने गित छ ऐसै गरि अगाडि बडनु होला टीका सिस र मिना सिस खिमा सिस क‍भ लागि अति मिठ‍ो सम्जना म पर्देसि टिका को तर्फ बाट पुरै ईनरेनि टिम लाई र किरिन करेल दाइ लाई

  • @jitbk7706
    @jitbk7706 5 ปีที่แล้ว +1

    Kati ramro swar kati ramro sabda sarai Man ma lagyo

  • @ruparanw
    @ruparanw 5 ปีที่แล้ว +6

    धेरै समय पछि मिना दिदी दोहोरी सुन्न पयो ।सधैं यसैगरी अगाडी बड्नु दिदी । Best of luck

  • @princerokka1564
    @princerokka1564 5 ปีที่แล้ว +2

    सम्पूर्ण इन्द्रेणी टिम लाई धन्यवाद (मन मा तिमी जीवन मा अर्को छ) भन्दा मिना दिदिले मलाइ त रुन मन लाग्यो

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      हजुर नमस्कार रुन चाहिँ हुन्न है हजुर गीतमा मात्र हो

  • @kumarithakuari168
    @kumarithakuari168 5 ปีที่แล้ว +2

    सर्बप्रथम इन्द्रेणी टिम लगायत सम्पुर्ण मा दर्शन गरे आहा कति मिठो गित को भाब मा डुबेर गायको अति मिठो

  • @pujakc7965
    @pujakc7965 5 ปีที่แล้ว +16

    आज को दोहोरी एक दम राम्रो लागो गीत का शब्द धेरै मन परो बधाई छ सबै जना लाई

  • @simonhans6705
    @simonhans6705 5 ปีที่แล้ว +8

    अति राम्रो शब्द चयन आनन्द लाग्यो बिगत सम्झरे भावुक भए म त

  • @pramikarokaya9886
    @pramikarokaya9886 5 ปีที่แล้ว +14

    सर्व प्रथम हजुर हरु सम्पुर्ण मेरो नमस्कार दिन दुखी को घाउको मलम इन्द्रेणी को जय जय जय होस् इन्द्रेणी न छुटाइ हेर्नू हुने जति एता हाजिर गरुम त कति रैछ्म इन्द्रेणी हेर्न दर्सक 👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👏👏👏👏👏😊😊😊😊😊😊👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦👩‍👩‍👧‍👦

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +1

      नमस्ते हजुर

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      Pramikiya rokaya हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद छ

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@shobhakarbudhathoki5900 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद बुढाथोकी भाइलाई पनि धेरै धेरै धन्यवाद छ

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว

      @@gomabhandari5993 हजुरलाइ पनि धेरै धन्यवाद स्वास्थ रहनुहोस बेस्त रहनुस भगवान ले रक्षागरून् हजुरलाइ जय गित जय सङ्गित

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว

      @@shobhakarbudhathoki5900 हजुर नमस्कर

  • @kunwaranish3280
    @kunwaranish3280 5 ปีที่แล้ว +33

    प्रकाश पराजुलीको दोहोरिमा दम रहेछ ।खुसी लाग्यो पहिलो पटक सुनेको

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว

    prkash bro ko awaj sarai man prx malai ,,nmste nmste sampurna inderi team lagaet indreni ma upasthit hunu vayeka savai lai ,,ra yutube ko madhem bta indreni upasthit hune ko ko hununx sabai lai namste इन्द्रेनी प्रोग्राम दैनिक कुनै अपिसोड नछ्टाइ हेर्छु तर आज जति को राम्रो गित का टुक्का हरु ले कसम दिल मा छोयो I hav no word to the coment

  • @mohangurung1892
    @mohangurung1892 5 ปีที่แล้ว +2

    सारै रमाईलो ..अली नाँचपटीपनी क्यमेरा ढल्काम्न है हजुर ..धन्यवाद..।।

  • @singerdeepakofficial8711
    @singerdeepakofficial8711 5 ปีที่แล้ว +28

    हाम्रो देश मा कलाकार को कमी छैन सम्पूर्ण ईन्द्रेणी टीम लाई नमस्कार

  • @sudipbohara1
    @sudipbohara1 5 ปีที่แล้ว +1

    राम्रो प्रकाश जि को लजालु पन ।साथै कुनै दिनको याद दिलायो

  • @paudelbakery340
    @paudelbakery340 5 ปีที่แล้ว

    मलाई मनपर्ने कलाकार मध्ये एक मिना बुढाथोकी।‌ इन्द्रेणी मा कमै देख्छु। कहिले काँही देख्न पाइन्छ खुशि लाग्छ। अनि लामिछाने र बुढाथोकी को दोहोरी गज्जब लाग्यो,,,, पानफुले पछ्यौरी

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +3

    इन्द्रेणी टिम लगायेत सम्पुर्ण मा नमस्कार आज भिम भाइ प्रकाश भाइ र मिना बैनी टीका बैनी जहाँ तेहा अति रमाइलो हुन्छ है

  • @nepalonetv6736
    @nepalonetv6736 5 ปีที่แล้ว +22

    प्रकाश र मिनाको उत्कृष्ठ दोहोरी । टिका गित छोप्दा परै निराश किन ?

  • @bhupkuwar5104
    @bhupkuwar5104 3 ปีที่แล้ว +1

    यक अब्बल गाईका सुमधुर स्वर मान्छे पनि राम्री साथै गायक ज्यु पनि ।

  • @surjabistabogati3683
    @surjabistabogati3683 5 ปีที่แล้ว +11

    च्यातिएको भय पनि यइ टोपी लगाउछु आहा कती प्यारो लाग्छ है कसैल दीयको चीनो

  • @user-uz4oo6yn5m
    @user-uz4oo6yn5m 4 ปีที่แล้ว +1

    arule dohori gauxn maja krishna dai le linu hun x 😃😃

  • @budimanthami9944
    @budimanthami9944 5 ปีที่แล้ว +12

    यथार्थ गित मन पर्याे रमाइलो छ

  • @sitasitakc4023
    @sitasitakc4023 5 ปีที่แล้ว +6

    अाज भाइ बैनिको गित सुनेर कृष्ण जि सँग सिरियस गित गाउन मन लाग्यो

    • @arjunkandel3055
      @arjunkandel3055 5 ปีที่แล้ว

      हाेर सुनन पाइन्छ कि

  • @sabinashrestha2894
    @sabinashrestha2894 5 ปีที่แล้ว +10

    प्रकाश भाई ले पनि राम्रो गाउनु भयो बहिनी हरु काे त झन राम्रो

  • @gammarbasnet2596
    @gammarbasnet2596 5 ปีที่แล้ว +17

    मलाई लास्ट को एक टूक्का ले मन छोयो
    बन्को न्यौली बनै माँ रोयो मनी रोयो ऊनै को याद हो यो 🌹🌹🌹😩😩

  • @udayabahadur9170
    @udayabahadur9170 5 ปีที่แล้ว +1

    एकदमै प्रभावित बनायो प्रकाश ज्यु तपाईंको स्वर पनि एकदमै मिठो रहेछ तपाइको सांगीतिक यात्रा अझै शुभ रहोस सफल रहोस कामना छ मेरो व्यक्तिगत तर्फबाट।

  • @jeebanpun9093
    @jeebanpun9093 5 ปีที่แล้ว +2

    अति उत्कृष्ट दोहोरी सबै भन्दा पहिला इन्द्रेणी को सबै तिम लाई धन्यवाद प्रकाश र मिना बहिनी लाई सफलता को शुभकामना छ

  • @mohandangi2472
    @mohandangi2472 5 ปีที่แล้ว

    धेरै जसो इन्द्रेणी teamma समाजका मार्मिक गितहरु सुनिन्छ लाग्छ प्रकृति बोल्दैछ सम्पुर्ण लाई धन्यवाद ।

  • @homtmg7804
    @homtmg7804 5 ปีที่แล้ว

    नाचेकाे चहि सारै मन पर्याे के मलाई कडेल सर एक दम राम्रोसँग नाच्नु भाछा वा भेरि गुड

  • @himsagar1704
    @himsagar1704 5 ปีที่แล้ว +2

    मिना बुढाथोकी जि र प्रकाश लगायत सम्पुर्ण इन्द्रेणी तिम लाई मेरो सादर नमस्कार ।.

  • @user-do7qr4wu1w
    @user-do7qr4wu1w 5 ปีที่แล้ว +10

    कसै कसै को जीवन मा मेल खान्छ होला यो गित

  • @bimalkhanal1547
    @bimalkhanal1547 5 ปีที่แล้ว +3

    एकदम मन छोयो सम्झना धेरै आयो😍😍😍😍

  • @ravitamang6702
    @ravitamang6702 4 ปีที่แล้ว +1

    मीना जी को दोहोरी गाउँने तरिका सारै मन पर्छ दुबै जन को अति उत्तम दोहोरी छ बधाई सम्पूर्ण इन्द्रेणी टीम लाई

  • @juicecenter6773
    @juicecenter6773 5 ปีที่แล้ว

    सप्तरङ्गी रङ्गले भरिएको इन्द्रेनी आफैमा राम्रो छ।यो इन्द्रेनी प्रोग्राम ले सम्पुर्ण दुखी नेपाली को आँसु पुछी रङ्ग भर्न सदैब सफ्ल होस ।प्रकाश र मिनालाइ मीठो गित गाएको मा धन्यवाद ।

  • @Rajyan41
    @Rajyan41 5 ปีที่แล้ว

    येस्तो दोहोरी सुन्दा त समये गको पनि था नपाऐदो रैछ कति खेर कार्यक्रम सकियेछ पत्तै पाइन मैले त best of luck prkash n mina अनि टीका सानू कति राम्री हो के जति हेर्यो उति राम्री

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +13

    लौ अाज चै भने मिना सिसको गित असारे भलपानी छोपे झै अाऊने बित्तिकै छोप्न पाईयो जय ईन्द्रेणी 😘😘😍

  • @sureshlama3379
    @sureshlama3379 5 ปีที่แล้ว

    प्रकाश जी र मिना जी को मिलन पछि को बिछोड को दोहोरि अति राम्रो लाग्यो।अझै सुन्नु मन थियो,,अरु दोहोरी साँझमा हेर्ने छु।गरीब, दुःखी को भगवान,कृष्ण जी लाई।हृदय देखि मुरी मुरी धन्यवाद। जुग् जग बाचि राख्नु,हाम्रो समाजमा।।

  • @gopalxinal4347
    @gopalxinal4347 5 ปีที่แล้ว +2

    सर्बप्रथम त ईन्द्रेणि टिम लगायत उपस्थित सम्पुर्ण लाई नमन टक्राउन चाहान्छु दोहोरि कोत कुरै नगरम

  • @shambhugurung5386
    @shambhugurung5386 5 ปีที่แล้ว

    एकदमै उत्कृष्ट दोहोरी 👏👏👏👏👏👌👌👌👌👌👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏

  • @user-qd8tv8qf3b
    @user-qd8tv8qf3b 5 ปีที่แล้ว +2

    कृस्ना कडेल दाइ कति मीठो अनि कति राम्रो program
    अहिले सम्माको सर्बादिक हजुर र बबिता बानियाको घमासन अति मनोरन्जन थियो but प्रकाश र मिनाको शब्द अनि मीठो आबजले सारै मन छोयो धन्यवाद हजुरलाइ यति मीठो प्रकासन गर्नु भएकोमा आभारी छु

  • @bhupalbashal1326
    @bhupalbashal1326 5 ปีที่แล้ว

    प्रकाश र मिना जि ले निकै मिठो गित गाउनु भयो सङ्गीत मा दुबेर सुन्दा सारै मन छोयो बिछोड हुदा को पीडा वास्तम मा येस्तै हो येहा दुबै जाना को सङितिक छेत्र ले अझै सफल्ता पाउस येहि कामना छ र सम्पुर्ण इन्द्रेणी टिम लाई विशेष धन्न्नेवाद छ नाच पनि दुबै जाना को राम्रो आगामी दिन मा पनि येस्तै मिठा गित हरु सुनाउदै गर्नु होला कृष्ण दाइ लाई मिठो सम्झाना छ आज भोलि त इन्द्रेणी को प्रोग्राम नहेरी किन निद्रा लाग्दैन प्रदेसी को दुख भुलाउने बाटो येहि इन्द्रेणी को संगीत हो

  • @bibasamarbibasamar8361
    @bibasamarbibasamar8361 4 ปีที่แล้ว

    अतेन्तै उत्कृष्ट शब्द हरु छन आजा को दोहोरी मा अति मन पर्यो

  • @ramdhakal1510
    @ramdhakal1510 5 ปีที่แล้ว

    प्रकाश जि बाधाइ छ बास्तबमा तपाइकाे गित सुन्दा निकै भावुक हुन्छु निकै डुबेर गाउनु भाे अाज मज्जा अायाे

  • @user-qn7ys8so9i
    @user-qn7ys8so9i 5 ปีที่แล้ว +2

    गित गाउनी सहिली धेरै धेरै राम्रो छ मिना बहिनीको सम्पूर्ण सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +13

    दिलिप दाइ नाच्ने बैनी लाई अलिक बेर क्यामेरा मा देखाइ दिनुस न हौ धेरै को माग छ

  • @kheambista5287
    @kheambista5287 5 ปีที่แล้ว +3

    बड्धैगाको झल्कोनि मेटियो अाधामुटु हराको भेटियो वअो सारै रमाईलो दोहोरी बर्षौ पछि छुटियका प्रेमिहरु यक्कासी भेट भयको महसुश जस्तै धन्यबाध दुबैलाई विशेष त ईन्द्रेणी परिवारलाई