मेयर Harka Sampang को बि बादमा आङकाजी शेर्पा फा यर। पार्टी खोल्न लागेको मेयरलाई सुझाव।
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ค. 2024
- #Rhythmonlinetv #Angkajisherpa #Harkasampang
Guest :- Ang Kaji Sherpa
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - บันเทิง
जे होस आङ्काजी सेर्पा भनेको जिउदो सेर्पा हो।लप्पन छप्पन छैन प्रस्ट बिचार क्लियर बोल्ने मुलबासी सेर्पा हो।
जो चै शरणार्थी भएर नेपालमा बसोबास छ उहीनै पहिचान बादी अरे😅😅😅
😂@@ombhujel6226
@@ombhujel6226 timlay diyoki Sagarmatha desh lai ki? desh ma himal ko manxey ho banay birsheyo?
Yo mula ni je payo tehi bolne yauta makho namarne...desh bhadne matra ho .. dollar re ho ki refugee 😂😂
सेर्पा हरु सबै नामर्द जस्त बोल्दैन एउटा आङ्ग काजी चही हर्क साम्पाङ्ग को सेकेन कडा बोल्नु हुन्छ
धमलालाई किन कारबाही गरेनन् नेपाल सरकार र गृहमन्त्री के हेरेर बसिरहेको छ
धमला भएर कारबाही नभएको हो धमला नभएर राई, लिम्बु,मगर गुरुङ, नेवार, तामाङ, शेर्पा भएको भए ठुलो गल्ती देखाएर जेलमा सडाउथ्यो त्यसैले नेपालको सुरक्षा र सरकार कस्को हो बुझ्नू पर्छ यो २१सौ सताब्दीमा पनि नबुझ्नेलाई ता हरियो घाँस देखाइ दिन्छन् हो
आङकाजी सर को सुरु कै dialogue मन पर्यो "मेयर ज्यू ले धेरै संयमता अपनाउनु भयो म भए त लात्तै लात्ताले दिन्थे"👍👍👍
सहि सत्य कुरा गर्नु भयो हजुर ले यो धमला लाई कारबाही हुनै पर्छ
आङकाजी जी को कुरो 100+100 सही छ।
👍️👍️
एक दम सहि विश्लेषण गर्नु भएकाे छ अाङ काजे सेर्पा ज्यु जय मुल बासि जय पहिचान
आङकाजी ज्यु 100,% सहि भन्नु भयो ।।
आज चाहिँ सही कुरा गर्नु भयेा है सेर्पा दाइ हेा कि भाइ ले १००%🙏
Angkaji dai King ho king lar tarle prasna natersaunu😊
सहि बिश्लेसन गरे काजि ले।
राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्न सक्ने आङ्काजी पनि एक ब्याक्ती हुन। कुहिएको आलु हरुले मात्रै बिरोध गरिराखेका छन् !
एक्दम सहि ...
100%Right❤❤❤❤sir
100% Yes yes yes Angkaji Sir
सहि angkaji sir
100% Sir
100%right 🎉
Very.Good Comments काजी Sir Solute
आङकाजी100%👍👍👍👍🙏🙏🙏🙏👏👏👏👏
यो कुहेको आइमै लाई म चै नजिक भए म भैसिको को जस्तो चाक लाई लठी लठी ले हानेर पठाइ दिने थिए हर्क सहन्सिल रहेछ
Question matra tyasto gareko ho k bro
Sahi ho kura ❤️❤❤
Jay One and only patriot leader Harka Sampang,Jay sachet Nepali,Jay buddhi,Jay Desh
100% right sir
सत्य कुरो बोल्नु भो है।
100; sahi ❤❤❤
आज चै आङकाजी जी कुरो ठीक लाग्यो
सहि कुरा गर्नु हजुरले
100% सहि कुरो
ठिक ठिक आङ्कजी दाइ हानु पर्ने हो लात
Khusi lagyo jy nepal 🇳🇵jy harka ❤🎉
आसहि कुरा 100%
Harka sampang ❤❤
अाङ्काजी सरको भनाइमा टन् टनको बजन छ, यस विषयमा...
आङ्काजी कुरा सहि हो । महेन्द्र लावती , खगेन्द्र माखिमको काम छैन ।
हजुर लाई सलोट छ सत्य कुरा भन्नु भयो यस्तो नैतिक हिन पत्रकारलाई जुत्ताको माला लगाएर कालोमसो। दलेर धरान कटाउनुपर्ने धारणमा महान् चेलीहरूको अपमान भएको छ इज्जतमा दाग लागेको छ। कडा भन्दा कडा कारवाही हुनुपर्यो।
💯 sahi kura garnu vayo sir
shai ho
100% right
Ramro kura garnu vayo
100 💯 sir
Sahi sir 👍👍🙏🏻🙏🏻❤️
jai ang kaji sherpa jai harka sampang
100 pr
Sahi vannu vo hajur sir le🙏🙏
Great analysis
Right sir
100% sahi kuro
Angkaji sir ko bhanai thik xa
moh ni hanthiye🥰
sahe vannu vo
सहि ।कुरा ।गर्नु ।भ ।दाजु ।ले
रास्ट्रीयताको मुद्दामा कागजमा मात्रै सिमित भएको एक पार्टी हो ।
तात्कालीन जसपा ।।
राजनितिक कार्यक्रम शून्य थियो ।।
मुद्दा राजनितिक कार्यक्रमले मात्रै स्थापित हुन्छ ।।
हामी सचेत र सजग छौ ।।
डा. महेन्द्र लावती सापले महान त्याग गर्नु भएको छ।।
रास्ट्रीयता प्रेमिलाई एक छाता मुनि उभ्याउने डा सापको सोच, भावना , बिचार आम पहिचान प्रेमिको मुल चाहना हो ।
अनि आङकाजी दाइको पनि बौद्द र काठमाडौमा महिनाको 10 औ लाखको भाडा उठ्ने घर छ ।
पार्टीमा कति आर्थिक सहयोग गर्नु भएको उदाहरण छ ।
आफू सङ होइन्जेल ठिक
राजनितिक एकता टुटेपछी बेठीक ??...
पार्टी भित्र महाधिवेशनको सन्दर्भमा दाउपेच ठिक छ त !!
पार्टी राजनितिको स्वभाबिक प्रक्रियालाई अस्विकार गरेर वा देखि भागेर हुन्न ।।
आङकाजी दाइ मिल्नु परो एकता बद्द हुनु परो सबै जना ।।।
सहि भन्नू भयाे दाजु❤❤❤
जे होस् आजै सत्य कुरा गर्नुभयो आङ टाङ जी।शेर्पाजीले
सहि हो हजुर्🙏🙏
जय हर्कबाद,जय धरान्🙏🙏
💯💯💯👍👍👍
30 minut jati baseko6a yo dhamala. Teha.
Wow angkaji serpa sir ko kuro sahi🎉🎉
Yes❤❤❤
राम्रो लाग्यो हजुर को अमुल्य सल्लाह सुझाब संकलन 🎉🎉🎉 जय धरान जय हर्क 🎉🎉🎉🎉
Good opinion
मियर ज्यु एकजना चेलिले गल्ति गरे नि यिनिलाई गल्तिकाे महसुस भयाेहाेला। आत्मा ज्ञाय्यानि भए जस्ताे लाग्छ ईनलाई माफि दिनुस् त्हाँ राजनीतिमा अरुहरु घुस्ने देखियाे
अंकजी सहि भन्नू भो , म पनी छेउमा भाए नाकको डाँरी भाँचेर कति सजय भोग्नूपर्थ्यो तयरी
Angkaji sir ko 100%write kura I sleat u angkaji sir
मेयर हर्क साम्पाङ् लाई बिभात मा पारेर सबै पाटीले फसाऊनु खोजेको छ धमला परि चालीत नै हुन सहि भन्नुभयो आङ्काजी सर ले🙏
ज्यादै राम्रो सम्बाद! राम्रोलाइ राम्रो र नराम्रोलाइ नराम्रो भन्न सक्ने प्रस्ट ब्यक्ती आकाजी शेर्पा ज्यु प्रती हार्दिक सम्मान💐🙏
जे होस यिनी र हर्क गएर त्यो थेगिम ( मुढा छाप) लाई हराएरै छाडे ।
बधाइ छ तिमिहरु लाई ।।।
तिम्रो घण्टा पार्टी लाई 2 गुणा ले जित्या हो अरु को कुरा छोडुम
#धमलालाई किन कारबाही गरेनन् ????
नेपाल सरकार र गृहमन्त्री के हेरेर बसिरहेको छ ??????
Good
मो छु अङ कजि ज्यु मलसिय बतो हेर्दैछु
❤👍🙏
💯sahi kuro garnu vo hajurle yesta lai ta thoknai paxa.
Wow ang kaji serpa sir hajur ta bahat sahasi byakti hoisinxa hajurlai salute xa 🙏🏻 👏🏾 👍 ❤
आङकाजी शेर्पाले सत्य कुरा गर्छ
Great news 👏 👍 Aangkaji Sherpa Hajurma Mero Shalam Xa👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏Jay Nepal 🇳🇵 ♥️ ❤️ 👌 Jay Harka Shangpang Sir Meharshap ♥️ 👍 👌 ❤🎉❤🎉❤🎉
100% कुरा सहिहो आङ्काजी सरको!
तपाई देश को महान नेता सही कुरा गर्नु भयो सर
Great leader ang kagi sir salute
आंकाजी सर सहि कुरा गर्नु भयो सहि लाग्यो ।
धम।ल बन्नेपतुर कर ल।ई तुरुन्त कानूनी
क।ठ घरमा उभ्याउनु पर्छ
हो नेपाल मा ऐस ता रामरो सोज भाको मनछे हुनु पर छ आङछिरिङ सर को जय होस जय नेपाल
आङकाजि जिले सहि कुरा गर्नु भाे
सहि कुरा गर्नु भयो👍🙏🏻
100'/, Right 🙏
Angkaji sir ko antarbarta ramro lagyo dhanyabad.
एक दम सहि र प्रष्ट कुरा गर्नु भयो
यो अँकजी अराजक रहेछ । समाधानको बिकलप छैन् मिलाऊनु पर्छ मिल्नु पर्छ क्या नेत जी
सहि कुरा भन्नू भयो सरले
आङ्ग्काजी शेर्पा तितो बोल्छन तर सत्य बोल्छन
Meyor Harka Sampang jasto vision ra buddiman bekti Nepal mai xaina....yo kura Angkaji dai bata prasta bho,😅 👍👍👍
Purba limbuwanma limbuko
Kamjori panaune limbunaeho
Ankaji sir jindabada
Ekdam sahi vannu vayo
Dherai ramro bichar sir ko
Great leader ang kaji sherpa
10000000% सहि कुरा
💯💯
Sahi kura
सहि कुरा काका
you are right.
Right