ठगहरुको उठिबास लगाउदै मेयर बालेन, पेट्रोलमा पानी मिसाएपछि संसद सुनिल रिसले आगो - Balen Team Action

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024

ความคิดเห็น • 203

  • @जगत
    @जगत 2 หลายเดือนก่อน +39

    मेयर बालेन शाहाकोजयहोस, कडासजाय दियर हर्जाना, तिराउनु पर्छ, जेकाममा,पनि,आवज,उठाउन जरुरीछ, नेपालीको,जयहोस

  • @dinesh_nepali95
    @dinesh_nepali95 2 หลายเดือนก่อน +23

    देशको लागि ज्यान दिने सालीक भएको छ देशद्रोही देशको मालिक भएको छ । झोले कार्यकर्ता, बिकाउ पत्रकार र घुसिया कानुन ले गर्दा आज मेरो देश डुब्दै छ मेयर साब 🙏

  • @samanapaudel9929
    @samanapaudel9929 2 หลายเดือนก่อน +13

    ठिक्क परेछ जनता लाई अझै ओलि,शेरे जस्तालाई जिताउ

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 หลายเดือนก่อน +4

    यस्तो छडके अनुसन्धान देशै भरिका पेट्रोल पम्पमा गर्नु पर्दछ सबै पम्पमा हरि बिजोग छ।

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 หลายเดือนก่อน +9

    युवा युरोप र खाडीमा भएकोले यी माफियाको माेज छ युवाहरु मिलेर डाडो कटाउन पर्ने ,राम धुलाई गर्नु पर्ने ।

  • @johnthapa6100
    @johnthapa6100 2 หลายเดือนก่อน +1

    हाम्रो देशमा भ्रष्टाचारी धेरै भएको भएर यो भ्रस्टाचार मौलाएको हो
    यस्ता भ्रष्टाचारीहरु लाई कार्वाही हुनु पर्छ

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +5

    याे देशकाे सरकार चाेर , सरकारका मन्त्री चाेर , नेपाल सरकारकाे सबै निकायका कर्मचारीहरु चाेर , उध्याेगी ब्यपारी चाेर ,स्थानिय सरकारका सबै जनप्रतिनिधि चाेर अनि अाम सर्बशाधारण ईमानदार जन्ताले दुख पाउनु , के जन्ताहरु संधै ठगिनु ।

  • @SOUL9531
    @SOUL9531 2 หลายเดือนก่อน +5

    निजि पम्प हरु को लाइसेन्स खारेज गर्नु पर ह । सेना सशस्त्र पुलिस र साझा लाई मात्र तेल बेच्न अनुमती दिऔ

  • @bamshrestha7268
    @bamshrestha7268 2 หลายเดือนก่อน +7

    Good news yo petrol pump hataunu parxa,balen and sunil sir jindabad.

  • @bikashlama69347
    @bikashlama69347 2 หลายเดือนก่อน +1

    यी नहरू सबलाई तह लगाउन अब आउँदा बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति सबैले यता लाईक कमेन्ट गर्नुहोस्।❤🙏🇳🇵🇳🇵👍

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 หลายเดือนก่อน

    जबसम्म शहरीकरण नियन्त्रण हुदैन यहाँ , केही शुद्ध पाईदैन। खानेकुरा देखि प्रयोग गर्ने हर कुरा मिसावट छन् ।

  • @dawasherpa2614
    @dawasherpa2614 2 หลายเดือนก่อน

    Good luck balen sir good luck👍🏻👍🏻👍🏻 hajur ko jaya hos hajur 👍🏻 👏🏼👏🏼👏🏼👏🏼👏🏼❤❤❤

  • @ashokchhantyal9283
    @ashokchhantyal9283 2 หลายเดือนก่อน +2

    कडा सजाय हुनु जरुरी छ ता की भोली यस्तो गल्ती फेरी गर्नलाई १०० चोटी हैन कि १००० चोटी सोच्न बाध्य होस् 😊

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 2 หลายเดือนก่อน +1

    पुरा लिटर पेट्रोल डिजेल मट्टीतेल पुरा लिटर पुग्दैन

  • @loknarayan4454
    @loknarayan4454 2 หลายเดือนก่อน +3

    बिच बाटोमा बाईक अचानक पेत्रोलको कारणले रोक्न गयको भय मान्छेको ज्यान पनी जान सकिन्थ्यो । यो लापरवाहि नै हो ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    पेट्रोल को भाउमा पानी बेच्ने पुम्प लुटेरा ठग ब्यबशाहि लाई भारि जरिवाना साथै ब्यबसाहि लाईसेन्स रद्द गरि पम्प सिल गरौं।

  • @jagatshahi7835
    @jagatshahi7835 2 หลายเดือนก่อน +2

    पानी मिसियाे ठीकैछ भन्ने चाेर त्यसलाई समात्नु पर्छनी ।

  • @GhimireHome
    @GhimireHome 2 หลายเดือนก่อน

    केन्द्रीय नेता खराब सोच ले देशकै लागी खराब खाध्यान्न भित्रीय को तिर ध्यान दिएनन। काठमाण्डौ मा तेस्तो नहोस।

  • @premkumarshrestha7054
    @premkumarshrestha7054 2 หลายเดือนก่อน

    गल्ति नै गरेकाे हाे भनेत सजायकाे भागीदार अबस्य हुनुपर्छ तर पानी टङ्की काे बाफ बात पनि पानी जम्मा भयकाे हुन सक्छ यस्काे छानबिन गर्नुपर्छ

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt 2 หลายเดือนก่อน

    येस्तो पेट्रोल पाम्मा शिला हुनुपर्छ 🙏🙏🙏

  • @ghanashyampanta9524
    @ghanashyampanta9524 2 หลายเดือนก่อน

    जताबाट पनि ठग्ने कार्यभन्दा अरु केही सुनिदैन।यसले पनि चोर कुरा गरेको छ।यसले पनि भेटिसक्यो जस्तो छ। पेट्रोल पम्प पूर्न शिल लगाउनु पर्दछ।

  • @uddhavtamang3750
    @uddhavtamang3750 2 หลายเดือนก่อน

    कुन दिन अति भएपछि युवाहरूले यि ठग हरु को धोति भित्र को झुण्डिएको लोति तानेर छताछुल्ल बनाइदिन्छन् ॥ अति गरे खति हुन्छ ॥ धन्यबाद

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 2 หลายเดือนก่อน +1

    पेट्रोलमा पानी हालेपछी नाफा बढी हुन्छ रे। पेट्रोलमा पानी कोहलपुरमा पनि भेटिएको थियो।तर कुरा सामसुम भयो।

  • @homprasadGmr
    @homprasadGmr 2 หลายเดือนก่อน

    पहुँच नभइ यसरी विद्यार्थी ,असहाय र गरिबलाई थर्काउन सक्दैन ।

  • @suryathapa2039
    @suryathapa2039 2 หลายเดือนก่อน

    नेपाली जनता सचेत रहनु होला , नेपाल मा सबै ठाउँ लूट भ्रष्टाचार दलाल बाहेक केहि छैन । यसमा सङ्लग्न प्रमाण पाएमा फाँसिको सजाय हुनुपर्छ नत्र देश ओरालो लाग्दै जान्छ।

  • @SukBashyal
    @SukBashyal 2 หลายเดือนก่อน +2

    पानिबेचनिलाइ कारबाइ गर

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน +1

    यास्ता अपराधिलाई ठूलो कार्बाई गर्नु पर्छ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 2 หลายเดือนก่อน +1

    ग्यासमा पनि पानी भेटेको छु ग्यास सकियो बल्दैन तोैलिदा १५,500 हुनुपर्ने मा २० किलो भाडो छ के गर्ने

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน

    kp मन्त्री बने पछि चारै तर्फ लूटमचियो भशटचार को सरकार हो

  • @anishshrestha1263
    @anishshrestha1263 2 หลายเดือนก่อน +2

    कडा कारबाही सुरु होस

  • @kusheshwaryadavkusheshwar3844
    @kusheshwaryadavkusheshwar3844 2 หลายเดือนก่อน

    सुनिलकेसी लाई धन्यवाद 🎉🎉🎉

  • @umakantaregmi7430
    @umakantaregmi7430 2 หลายเดือนก่อน

    कालिमाटि ,कलंकि काे पेट्राेल पम्प मा तेल हाल्दा यस्तै घटना घटि सकेकाे छ अनुगमन कडा गर्नु पर्दछ।

  • @GeetaBhattarai-jr4ru
    @GeetaBhattarai-jr4ru 2 หลายเดือนก่อน +1

    काठमाडौं मात्रै ह‍ोईन चितवन र अधिराज्यभर अनुगमन हुनु जरुरी छ🤨

  • @bishnurana2691
    @bishnurana2691 2 หลายเดือนก่อน +1

    अब ठाउँ ठाउँ मा रहेको पेट्रोल पम्प मा स्थानिय लेबल बाट निगरानी गर्न पर्छ गरियोस ।

  • @chougurung9466
    @chougurung9466 2 หลายเดือนก่อน +1

    अरु कुरा थाहा भएन, पानी कताबाट मिसाईएको हो, उस्लाई चाहि कडा भन्दा कडा कार्बाहि हुनु पर्यो , ताकि फेरि यस्तो गल्ति कसैबाट नदोहोरियोस

  • @dipakyonjan7841
    @dipakyonjan7841 2 หลายเดือนก่อน

    मुद्दा बयक लाई होईन पेट्रोल पम्प वालालाई हाल्नु पर्छ जय देश जय वालेन

  • @bobbyChand-q5e
    @bobbyChand-q5e 2 หลายเดือนก่อน +2

    सरकारकाे कमजाेरी चाेरसरकारनै हाै

  • @sherabdolma3223
    @sherabdolma3223 2 หลายเดือนก่อน

    Thanks Balen sir

  • @jaylama4958
    @jaylama4958 2 หลายเดือนก่อน +1

    इनि हरु लाई कडा भन्दा कडा कारबाइ होस

  • @PadamPanday-l1o
    @PadamPanday-l1o 2 หลายเดือนก่อน +1

    हरेक पम मा चेक गर्न अति आवसेक छ सर

  • @उमेशलिम्बु
    @उमेशलिम्बु 2 หลายเดือนก่อน +1

    आगो लगाई देऊ
    जनतालाई ठग्न पाइँदैन।

  • @Bishes826
    @Bishes826 2 หลายเดือนก่อน

    Sabai petrol pump ma check garnu parx good job all of u

  • @khemlawati8663
    @khemlawati8663 2 หลายเดือนก่อน

    चोर डाकाहरू शक्त कार्यबाही
    गर्नु पर्छ

  • @kundalrai9974
    @kundalrai9974 2 หลายเดือนก่อน

    अब सुरु हदैछ भ्रष्ट हरुकाे दिनगन्ति।हासियार।

  • @sachitrakarki2276
    @sachitrakarki2276 2 หลายเดือนก่อน

    यसताे पेट्रोल पम पानी भेटे पछि कारबाई हुनु परछ

  • @khatrichhetri837
    @khatrichhetri837 2 หลายเดือนก่อน

    बदमास लाई कडा सजाय गरियोस ❤

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 2 หลายเดือนก่อน

    लाजमर्दो कुरा नेताले धांधली गर्नेलाई ढाकछोप गर्गै छ हेर्नोस है ।

  • @aitabahadurtamang7791
    @aitabahadurtamang7791 2 หลายเดือนก่อน

    सबै टेँकमा चेक गर्नुपर्छ

  • @dhrubakatuwal
    @dhrubakatuwal 2 หลายเดือนก่อน +1

    Jay Balen sir 💕❤️🙏🙏

  • @dilliprasadprasai4078
    @dilliprasadprasai4078 2 หลายเดือนก่อน

    Jay hoss balen

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน

    जय बालेन टिम ❤❤❤❤

  • @ghanashyampanta9524
    @ghanashyampanta9524 2 หลายเดือนก่อน

    बालेन मेयर साप हदैसँग कार्वाही गर्नुहोस।😊

  • @chandrasingh314
    @chandrasingh314 2 หลายเดือนก่อน

    यस्ता थगी हरुलाइ हत सम्मको जरिवाना अनि जेल हुनुपर्छ यो तेन्क्र बात परेको त बाहना हो

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 2 หลายเดือนก่อน +3

    Good news ❤

  • @amritbista1859
    @amritbista1859 2 หลายเดือนก่อน

    लोेैन इमाडोल पनि छड्के आइदिन अनुरोध छ

  • @sheelanepali8038
    @sheelanepali8038 2 หลายเดือนก่อน

    Kp sarkar ko jay hos

  • @lifoxgaming9427
    @lifoxgaming9427 2 หลายเดือนก่อน

    Balen sir lai salute xa

  • @madandhakal8093
    @madandhakal8093 2 หลายเดือนก่อน

    छुपाउन नखजुम हेरुमत नेता काे कुरा

  • @radhikashrestha9038
    @radhikashrestha9038 2 หลายเดือนก่อน

    चोर नै चोर हरु को रजाई भयो

  • @parbatigurung3395
    @parbatigurung3395 2 หลายเดือนก่อน

    पोखरा को मियार ले पनि पोखरा मा येस्तै गरेको भए कति राम्रो हुन्थ्यो होला पोखरा बासी लाई

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 หลายเดือนก่อน

    शेरे र ओलिको पेट्रोल पम्प हो ।

  • @Youtubecreatots172
    @Youtubecreatots172 2 หลายเดือนก่อน

    Sab petrol pump check garnu parxa

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน

    माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @shavannahshrestha1455
    @shavannahshrestha1455 2 หลายเดือนก่อน

    Strong action against petrol pum must be done!

  • @birbdrthapa3113
    @birbdrthapa3113 2 หลายเดือนก่อน

    Jai balen sar teyo pomp lai shil grera khareg garnu parxa.

  • @chandrasingh314
    @chandrasingh314 2 หลายเดือนก่อน

    कस्तो पराबितित होन २००/ ३०० लितर भनेको सानू कुरा हो समान्ने मानेर भन्नू भोत घुस खाए जस्तो छ

  • @2040rudra
    @2040rudra 2 หลายเดือนก่อน

    सिल गरनु परछ लाईसेन खारिज हुनु परछ

  • @umakantaregmi7430
    @umakantaregmi7430 2 หลายเดือนก่อน

    Good

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 หลายเดือนก่อน

    याे पेट्रोल पम्पकाेनाम काेहिकसैलेपनिनब्रिसिहाेनु हाेला त्याहा पेट्रोल हाल्न नजानुहाेला

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 2 หลายเดือนก่อน

    पेट्रोल पम्पमा पानी र संसद भवनमा पेट्रोल र सलाई लगेकै ठिक। पाएप लाइन केपी आेलीकाे सिप

  • @homprasadGmr
    @homprasadGmr 2 หลายเดือนก่อน

    बाइक बिगार्नेले बनाइदिनु पर्छ ।

  • @mox403
    @mox403 2 หลายเดือนก่อน

    All petro pumps should be checked thoroughly

  • @radhikashrestha9038
    @radhikashrestha9038 2 หลายเดือนก่อน

    यो प्रेतरोल पम मा आगो लगाईदीय हूंछ

  • @kumarprasadshrestha5234
    @kumarprasadshrestha5234 2 หลายเดือนก่อน

    बर्बाद छ । लेकिन कुछु ना होइ ।

  • @tantrichill192
    @tantrichill192 2 หลายเดือนก่อน

    Whoever selling this petrol to people, it is one of the largest crime. It can totally damage your vehicles and never recovered. The guy needs to be in jail.

  • @Chimiabu
    @Chimiabu 2 หลายเดือนก่อน

    नियमक nikaye k geda harera baseko छापा हान्नुपर्छ अनुसन्धान गर्नुपर्छ

  • @Lokraj-lw8lc
    @Lokraj-lw8lc 2 หลายเดือนก่อน

    पत्रकारले काम भेटायछ।

  • @TejmanYonjan
    @TejmanYonjan 2 หลายเดือนก่อน

    कस्तो हल्का कुरा गरे को होला मान्छे को लाखौं करोडौंको सबारी हुन्छ बिग्रे पछि लाखौं खर्च हुन्छ नेपाल हो जे गरे पनि हुन्छ

  • @SamratAle-q1j
    @SamratAle-q1j 2 หลายเดือนก่อน +1

    Good job sub petrol pump thug nai ho ma tw sajha petrol pump rw army police ko pump ma verxu

  • @sabinak584
    @sabinak584 2 หลายเดือนก่อน +1

    Maniju patol pom ma tasti x to maniju patol pom li karbi garnu pax

  • @Namastedanceacademy
    @Namastedanceacademy 2 หลายเดือนก่อน

    Sabai petrol pampma pani chek garnu paryo

  • @bhuwanhanggam
    @bhuwanhanggam 2 หลายเดือนก่อน

    के ? हो यो अवस्था सरकार सम्बन्धित निकाय किन अँखा चिम्ली राछ्न

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 2 หลายเดือนก่อน

    नियतबस गरिएको हो । टेंकरमा कसरी पस्छ पानी ? तिम्रो रगतमा त्यती पानी मिसाए के हुन्छ ?

  • @lalsmajhis3460
    @lalsmajhis3460 2 หลายเดือนก่อน

    Good job..

  • @11NepaliYuba
    @11NepaliYuba 2 หลายเดือนก่อน

    Aam nagarik lai thagne esta naikey harulai kada vanda kada jail sajaye hos sarkar🙏🏻🙏🏻

  • @rpshrestha8843
    @rpshrestha8843 2 หลายเดือนก่อน

    Heavy punishment is necessary to prevent such illegal, illicit, and deceitful acts. Above all, he threatened the poor customer to take him to court. This is absolutely unacceptable.
    In Nepal, "there is no one to be trusted" in the current volatile political situation. This is a clear symptom of a "failed system of the country" or "bankruptcy."

  • @Harry-hq3us
    @Harry-hq3us 2 หลายเดือนก่อน

    paani sabai patrol Pum ma misaunch ak choti sabai nepal varika patrol pum ma chhapa hannu paryo gunisthari check garnu paryo , ani hami jantale kasari thaha paune petrol pum ma oil halda misako chaki chaain testo upkaran pani banaunu paryo Balen sir

  • @kamalaacharya1834
    @kamalaacharya1834 2 หลายเดือนก่อน

    छड्के बुटवल मा नी आउनु पर्यो हजुर स्कुटी मा जति तेल हाले पनि टिक्तै न यस्तै भयर हो की

  • @sharma1122-w8k
    @sharma1122-w8k 2 หลายเดือนก่อน

    मनब्त कत गयो

  • @ramchandrashrestha6801
    @ramchandrashrestha6801 2 หลายเดือนก่อน

    पनि मात्र मिस्या हो तेल को गुणस्तर ठीक छ रे

  • @dawasherpa2614
    @dawasherpa2614 2 หลายเดือนก่อน

    Balen sir kathmandu ko shaba pam haru richaka garanu hosla hajur

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 2 หลายเดือนก่อน

    कति हुनु पर्ने हो प्राबिधिक टोली को सरहरुले भन्नू भएन त?थोरै 2 3 सय लिटर मात्र

  • @UtamPoudel-p5d
    @UtamPoudel-p5d 2 หลายเดือนก่อน

    पैस माबिकेछ जस्तो छ।

  • @DeviPoudel-el3vl
    @DeviPoudel-el3vl 2 หลายเดือนก่อน

    सिल्ड गरि सन्चालक लाई थुन्नुपर्यो

  • @prabinthapa4775
    @prabinthapa4775 2 หลายเดือนก่อน

    Imadol KO Pani check garnus lalitpur KO mayor g

  • @RajanKhadka-x6r
    @RajanKhadka-x6r 2 หลายเดือนก่อน

    Bichara k garos ta KP Oli re sherbhadur deuba KO mafia haru lai comission dinu parxa natara Kam garnai gari xa

  • @sajanthapa571
    @sajanthapa571 2 หลายเดือนก่อน

    इमाडोल तिरनि आउन पर्यो कतै कतै त मट॥टितेल पनि मिसायर बेचि राछन

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 2 หลายเดือนก่อน

    यहाँ मात्रै होकि अन्त पनि सबैतिर चेक गर्नु पर्यो तुरुन्त हजुर?

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 2 หลายเดือนก่อน

    दुखद्

  • @thakurthapa693
    @thakurthapa693 2 หลายเดือนก่อน

    All of them are thieves together, simple and ordinary people cannot do such an illegal act. It can be agreed from above.