पहिचानबादी मोर्चाको कार्यालय स्थापना, संयोजक Dr. Mahendra Lawati को अघि बढने रणनीति यस्तो।
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2024
- #Rhythmonlinetv
Guest :- Dr. Mahendra Lawati
Host :- Sampada Limbu
Camera/ Edit :- An Ish
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
TH-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सबै अग्रजहरुलाई सेवारो अनि शुभकामना
यो मोर्चा अहिले को आवसेक्ता हो सबै बौदिक बर्गहरुलाई समेतेर संगठन निर्मन गर्नुस डा महेन्द्र लावती सर र तपाईं हरुले तत्काल आर्थिक कोष तयार गर्नुस तेस्मा पारदर्शिता हुनु पर्छ म सहयोग गर्नु तयार छु
मेरो नाम सुशील सुब्बा मोरङ
हाल कतार 🙏🙏🙏
जय मूल वासी🙏🏼🙏🏼🙏🏼
शुभ कामना छ प्राेफेसर डक्टर महेन्द्र लावति ज्यु
बधाई तथा हार्दिक शुभकामना जय पहिचान।
ल सुभकामाना छ!
शुभकामणा छ सफलताको लागी
जय मुल बासि जय मङ्गाेल जय पहिचान , जय भुमि पुत्र , पहिचान माेर्चा काे अग्र पङति काे शुभ कामना छ , सम्पुर्ण पहिचान बादि नेता ज्यु , नेत्रि ज्यु हरु मा
साँस्कृतिक,सामाजिक संस्थाहरु मार्फत् समुदायहरुको आय,आर्जन, राजनीतिक चेतनाको अभियानहरु संचालन होस।❤❤❤❤शुभकामना
All the best 💪💪👍👍
Well done good job ❤
शूभकामना
नेपालमा अब कुनैपनि राजनितिक लडाई छैना मुलुक अब संगियतामा गयो रे तर मैले हेर्दा अजै एकपटक संग्रसा गर्नुपर्ने देखियो। गॅाऊगॅाउमा दलित समुदयका मनिसहरुमाथी अजैपनि चुवाचुतको चलन जीउकीतिउ छ। अजैपनि पिडिमै बस्नुपर्ना के उनिहरु हामी जस्तो मान्छे हैना? कुरा गम्बीर छ। मित्राहरु यो खाल्को व्यवाहारलाई सदा सदाकोलागी तपाईहरुको पाट्रीले अन्तये गर्नुहुन्छ बने मेरो तपाईहरुलाई कार्यसफल्ताको शुभ कामना दिना चाहान्छु। हुना त म दलित समुदयमा त पर्दीना तर उनिहरुलाई देखेर मलाई पिडा हुन्दो रहेछ। त्यसैले यस्ता अमानाविय व्यवाहार त्यगौ एकता समाजको निमर्ण गरौ।।। धन्यावाद…❤❤❤
Sabai mongol lai best wishes ♥
Best wishes
I believe it will happen something in near future. And it’s being late, we have to act together sooner rather than later. Wishing you all the best and good luck guys.
Jai Pahichan baad
जै किराती जै मूलबासी भुमीपुत्र👍💪
Good 👍
ल बधाई
Verry Good jub xha Sir
Congratulations all of Mulbasi ❤❤❤
जय पहिचान।
Lou Tapai haru sabai lai dherai dherai badha tatha sapahaltako lakhau lakha hardik subhakamana.
Best of luck for an effort as made towards right direction to correct the damaged condition of Nepal
जनताको प्रत्यक्ष जीवनमा फाइदा हुने कामहरु, अभियानहरु चलाउनु ❤❤❤❤❤❤❤खाली दर्शन,पाटि विस्तार,आन्दोलन,आम हडतालको कुराहरु मात्रै होइन रचनात्मक कामहरु,अभियानहरु शुरु होस।
आफै लागेर उदाहरण भै दिए भयो नी , हामी फल्लो गरुमला हुन्न र ??😮😮😮
आदिवासी भनेको शब्द चाहिँ tribe घुमन्ते फिरन्ते भन्ने हो।यो शब्द मन परेन
Ek hunu hos sabai jana kasailai na chutaunu hos aja
Nepal ama lai awasakta cha
Pariwartan kina ki
Bahu jaati ko desh pani ho
Nepal..
Ekalbaad
Naksalbaad bichar vako kaile pani chaldena na thik cha derai din laye
Never no soche huncha kasaile pani
World ma...
Unity is the
Power
Nobody can breck his
Destination....
My
Compliment and
Respect all the
Team
Members... this time
Need change
Everything in the
Nepal
Politics...
Make
Again
Peacful
Country
Deubhumi
Nepal
Ama...❤❤❤....
Jay mongol sewaro jiu
❤❤❤❤❤
Good good
Jai pahichan jay mongal
म पनि आबद्ध हुन चाहान्छु।के छ प्रक्रिया।
Jai mongol Jai mulbasi
यस पहिचानवादी माेर्चामा अत्यन्तै महच्वकांक्षी ब्याक्तित्व मात्रै देख्दै छु । खासगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संग समेटेर जान सकेनन् भने हुनेवाला केही देखिदैन । लगभग धमिलो पानीमा माछा पर्छ कि पर्दैनन् हेरम:
जस्को निर्माण,स्थापना,हैसियत र अस्तित्व तपाइँको सम्पुर्ण समाप्ति पछिको जग द्वारा निर्माण भएको छ भने तपाइँ हामि उसै द्वारा निर्मित मुद्दा सिद्धान्त बोकेर उसैलाई माग्छौ अनि हामिले पाउँछौं?? पाउँछौं भने सिर्फ एक दुई सिट एक दुई जनाले एक दुई कुर्सि सम्म प्राप्त गर्ला आम मुलबासि भूमिपुत्र हरुले यो बाटो बाट केहि प्राप्त गर्न सकिन्दैन
Sabai milnu paryo adhikar prapta bhai halchha ❤😢❤
Nepal has long been looking for an alternative social or political force to counter against unipolar social force that has been dominating ever since the end of Rana regime. This multipolar social force would soon overarch over any other political parties in Nepal, which is known for nothing but loot and abuse. I wish the new social force all the best.
Thanks.now
Try.to.be.one
All.mongol
Mongol
Leaders.plz
अरुुपाटिले टिकट दिन्छन् 84 मा जाने हाेला नि यस्तो देखेकै हाे केकाे नाटक मात्र हाे यिनिहरुुकाे
चुप्पाङ गोपाल पनि अलिली चिने जस्तो लाग्यो 😂😂😂 एकल सत्तासिनहरुले अमन चयन गरेकै हो त्यो सचेत नागरिकहरुले बुझ्न सक्छ तर आम नागरिकले बुझ्दैनन। तर पानी चल र पानी अचल शुद्र् थोरै ....😮😮😮
Aba kehi hola....
एक बर्स नपुक्दै चोईटेर बाहुन सासकमा बिलिन हुनेहोकी बाहुन सासकहरुले लड्डुदेखायेपछि आदि बासि जनजातीको थुक बिलिहाल्छ
Start from doubt nahos hai
सबैको त छ यो राज्य कसले भन्यो बाहुन र क्षेत्री को मात्र भनेर । अहिले त झन यो राज्य आदिवासी जनजाती दलितको नै एकाधिकार जस्तो छ किन कि तपाईं हरुले जातिय आरक्षण पाउनु भा छ क्षेत्री बाहुनले राज्य बाट कुनै आरक्षण र समावेशीता पाएको छैन । अहिले आएर लाग्छ बर्तमान राज्य सत्ताले बाहुन क्षेत्री माथी भेदभाव गर्या छ । बरु यसको बिरुद्ध आवाज बुलन्द गर्न जरुरी छ ।
ठगुन्नाको आँखा र चेत छैन रहेछ युगौं देखि एउटै बर्ग बाहुन र आसे पासेहरुले सत्ता कब्जा गरेको नबुझ्ने बिचरा! 😅😂😂😂😂
अहिले सम्म तिमी हरुले एक्लौटी राज गरेको अब नपाउने भयो भनेर कुरा घुमाउछस सणनाथि
Tapai haru maa saachchai buddi chha bhane - saara shakti " samanupatik samabeshikaran " ko laagi lagaaunus. Es ko laagi kaanun banaauna maag garnus!
Janashankhya ko aadhar maa sabai chhetra maa thaau!
Haina bhane 50 barsa pachhi pani abastha estai rahanchha
Social media ma dherai dherai contain.rakhnu.paryo..nabhaya kaam chhaina😂😂😂
Mno lai motivated garnu khojeko hora ?
Ytika agrjharule janjati aadibasi hoin mulbasi vanne garou
तपाइंहरु रजनितिक पार्टि खोल्नु हुन्छ पहिचानवादि भन्नु हुन्छ | के तपाइंहरु संग आर्य , खस ,आदिवासि,जनजाति ,दलित ,मधेशि आदिको सहि अर्थ छ ?र कुन शब्दकोश मा अर्थ खुलाएर लेखिएको छ ?😡
म जाबोले त केही बुझिन है
मस्टो धर्म छुटेको।
Magar harupani cha ki nai.
lagnu paryo ni hau sathi haru pani..
join garnu paryo ho sathi haru..
JAYA Mongol 🐓
Pahichanbadi sabai jagnu paryo , Mangol ekatira , tharu arko Tira jagnu paryo natra bahun le desh bechera sakne bhaye , rai limbu , gurung, magar sherpa , tamang jagnu paryo ra pahad bachaune ani tharu jagne ra madhesh bachaune , bahun bhaneka daka hun
Now.presinden
System.in.nepal
And.samabesi.in
Singaderbar