Kantipur Samachar | कान्तिपुर समाचार, ६ असोज २०८१

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024

ความคิดเห็น • 24

  • @arjunsubedi4381
    @arjunsubedi4381 3 ชั่วโมงที่ผ่านมา +3

    मौका यहि हो भिडिया घेर्ने र सरकार ढाल्ने जनता ले तेसै छोड्दैनन

  • @bhimsenregmi1275
    @bhimsenregmi1275 3 ชั่วโมงที่ผ่านมา +4

    कालो काङ्ग्रेसले चलायको कान्तिपुर । यस्को दिन कहिले सकियला ?

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 50 นาทีที่ผ่านมา

    मौका यहि हो अब ठूलो आन्दोलन हुन्छ,दलालहरु लाई भगाउनु पर्छ।

  • @hemkumar-j4k
    @hemkumar-j4k 3 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u ชั่วโมงที่ผ่านมา

    कानुनको हात लामो हुन्छ भन्ने यही हो! जनताको पैसा ठग्ने कुनै नेता हुदैन सामन्य जनता जस्तै पक्राऊ गरेर गरिव जनताको पैसा असुल उपर गर्नुपर्छ। पोखरा, चितवनको पिडित जनता पनी दबाव दिन आउनुपर्छ।😅

  • @KishanKishanban
    @KishanKishanban 3 ชั่วโมงที่ผ่านมา

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂😂

  • @raibalbahadur582
    @raibalbahadur582 33 นาทีที่ผ่านมา

    अरु सहकारि को त कुरै गर्दैनन रबि सङ्ग जोडिएको सहकारि मात्र हो बिचित्रको छ

  • @amarkarki3824
    @amarkarki3824 ชั่วโมงที่ผ่านมา

    ❤❤🎉❤❤

  • @akashbbanjaan6021
    @akashbbanjaan6021 4 ชั่วโมงที่ผ่านมา +2

    Rabi पक्राउ परेको खबर कतिपुर ल़े कति चाडै news बनाको तर अस्ति दलित आन्दोलन को news chai देखाऊन गारो भो

    • @yambahadur8334
      @yambahadur8334 3 ชั่วโมงที่ผ่านมา

      Eni harulai dindukhi garibnimukha dalit vokvokai mareko naggai bunggai hideko k matlab

  • @lae117
    @lae117 2 ชั่วโมงที่ผ่านมา

    Very good

  • @BhojendraPoudel
    @BhojendraPoudel ชั่วโมงที่ผ่านมา

    किना यएर लाईन बाट बाटाेमा घिसार्नु पर्छ

  • @BhandevJoshi-vw7sl
    @BhandevJoshi-vw7sl 10 นาทีที่ผ่านมา

    12 buai

  • @dipakshrestha1606
    @dipakshrestha1606 2 ชั่วโมงที่ผ่านมา

    कालो काङ्ग्रेस को कान्तिपुर

  • @dahaljhulak8790
    @dahaljhulak8790 17 นาทีที่ผ่านมา

    धाेति मिडिया

  • @rabichhetri1762
    @rabichhetri1762 3 ชั่วโมงที่ผ่านมา

    रवि धेरै बाठो मान्छे हो galaxy tv मा रमाइलो गरेर त्यो रमाइलो गरेको पैसा पचाउन पाटी खोलेको हो तर ढिलो चाडो सच्छाई बाहिर आयो सहकारी पिडीतले न्याय पाउनु पर्छ।

    • @yambahadur8334
      @yambahadur8334 3 ชั่วโมงที่ผ่านมา

      Kin npl ma rabi bahek aru sahakari thag haru xainan ra

    • @rabichhetri1762
      @rabichhetri1762 2 ชั่วโมงที่ผ่านมา

      @@yambahadur8334 ईच्छाराज तामाङ ,गिता बस्नेतको नाम सुन्नु भएको छ कुन पाटीको हुन् र अहिले कहाँ छन् कुरा ब्याक्तिको होईन प्रवृत्तिको हो सामान्य ज्ञान लिएर हिड्दा राम्रो ।

    • @KrishnaRijal-pr3fq
      @KrishnaRijal-pr3fq 2 ชั่วโมงที่ผ่านมา

      ta machek ne lai thaxa sala chor

  • @gopal932
    @gopal932 2 ชั่วโมงที่ผ่านมา

    👁️👁️👁️👁️👁️👁️👁️👁️👁️👁️

  • @yambahadur8334
    @yambahadur8334 3 ชั่วโมงที่ผ่านมา

    Sahakari thag haru sabai lai tatkall pakrinu parxa aafno aasepase hosh ya rabi ani eniharuko jayajetha batw pidit harulai xatipurti dilaunu parxa adi rabilai matrai fasaune khell ho vane aba sere ukhane ani gu khane haruko din janxa ni tesko ni hekka rakhos

  • @nimatamang6187
    @nimatamang6187 3 ชั่วโมงที่ผ่านมา

    Bafre Rabi ko photo aru thena kantipur is totally sensored

  • @NishchalhangRai
    @NishchalhangRai 3 ชั่วโมงที่ผ่านมา

    ......

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 3 ชั่วโมงที่ผ่านมา

    ब्ल्याकमेलिङ हाउसका अपराधी सञ्चालक कैलाश सिराेहियाकाे मनपरी कहिलेसम्म चल्ने हाे नेपालमा ? भारतीय खुफिया एजेन्सी "रअ्" द्वारा सञ्चालित तस्करी गृह कान्तिपुर - मूर्दावाद !