जीतु नेपालले पहिलो पटक मुख खोले... खास कारण यो पो रै'छ त | THE PRAKASH SUBEDI SHOW | S02 | EP 41

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • जीतु नेपालले पहिलो पटक मुख खोले... खास कारण यो पो रै'छ त | THE PRAKASH SUBEDI SHOW | S02 | EP 41
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 41
    Presenter : Prakash Subedi
    Guest : Jitu Nepal
    --------------------------------------------------------------------
    Producer: Rachana Gautam
    Editor: Subin Dahal, Bibek Bhattarai
    Mastering : Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
    Camera Assistant : Binaya Malekar
    Graphics : Bibek Shrestha, Ranjan Neupane
    Makeup : Shova Shrestha, Safalta Gurung
    Management : Paru Subedi
    Social Media : Dibash Humagain
    Exclusively Marketed By
    Panas Multimedia Pvt. Ltd.
    +977-01-5268380/84
    +977-9851168140
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode41 #jitunepal #jwaisaab #jitunepalbiography #jitunepalinterview
    -------------------- -------------------------------------------------- -----
    Connect with us:
    Twitter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | AMMENT | SHARE | SUBSCRIBE
    ************************************************** ****************
    Licensor's Username:
    pixabay.com/us...
    Copy and download the songs, music and videos on this channel to other channels. Strict action will be taken according to prevailing law if found to have uploaded.
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2024 Rajatpat Online TV

ความคิดเห็น • 420

  • @rajeshmobile2746
    @rajeshmobile2746 2 ชั่วโมงที่ผ่านมา +127

    धेरै सेलिबेट्र्रि ल्याउनु भयो ,तर,,,जितु जस्तो प्रश्नको सिधा जवाफ दिने एक मात्र जितु❤❤❤

    • @GauleCheli
      @GauleCheli 56 นาทีที่ผ่านมา

      सायदै ❤

    • @Suman-n4i
      @Suman-n4i 22 นาทีที่ผ่านมา +1

      ​@@GauleCheli❤❤

  • @dipakbhujel8586
    @dipakbhujel8586 3 ชั่วโมงที่ผ่านมา +82

    हिरो भनेको समाजको एउटा पात्रको चित्रण हो, अनुहार राम्रो भको मान्छे मात्र हैन ।।

  • @SamipNiraula_Official
    @SamipNiraula_Official 3 ชั่วโมงที่ผ่านมา +123

    jwai saap, सबैले हेर्नुपर्छ ❤❤

  • @TilakBohara-m6d
    @TilakBohara-m6d 2 ชั่วโมงที่ผ่านมา +65

    सबै मिलेर जीतुलाई सपोर्ट गर्नु पर्छ भन्ने मेरो ब्यक्तिगत धारणा ❤🎉🎉

  • @jashgurung3060
    @jashgurung3060 2 ชั่วโมงที่ผ่านมา +27

    मनमा पाप नराख्ने पात्र हुन जितु। आउँदो चलचित्रको अग्रिम शुभकामना।

  • @sagarshrestha9320
    @sagarshrestha9320 2 ชั่วโมงที่ผ่านมา +15

    आजको कार्यक्रमा जितु दाइको बोलि दमदार छ अनि महाराजाको प्रबचन झन खत्रा

  • @arjunbhandari7564
    @arjunbhandari7564 3 ชั่วโมงที่ผ่านมา +259

    जितु नेपाल (मुन्द्रे)दाइलाइ सपोर्त गर्नु पर्छु भन्नेजती यता हाजिर हुम त साथी हरु🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

    • @sajanbasnet7209
      @sajanbasnet7209 3 ชั่วโมงที่ผ่านมา +5

      Pahela ramro sanga nepali lekhna sik

    • @Rameshdaii
      @Rameshdaii 2 ชั่วโมงที่ผ่านมา +2

      घर मा बुढिले सपोर्ट गरिहाल्छ नि

    • @Brisbanegardener
      @Brisbanegardener 2 ชั่วโมงที่ผ่านมา

      👍👍

    • @JagsDeuba
      @JagsDeuba 2 ชั่วโมงที่ผ่านมา

      😂😂​@@sajanbasnet7209

    • @SujanKhatri-yd9yf
      @SujanKhatri-yd9yf 19 นาทีที่ผ่านมา

      support garum vanera cmt matra lekhne haina gayera film.ni hernu paro

  • @basantasvlogs6024
    @basantasvlogs6024 2 ชั่วโมงที่ผ่านมา +16

    आज जितु जि को कुरा मन मा सारै मीठो लाग्यो , जति कुरा गर्नु भो 100% सहि र सत्य गर्नु भो, मन खुस भो मेरो,, सधै यस्तै रहनुस है जितु सर🎉🎉🎉

  • @tormelimbo6027
    @tormelimbo6027 3 ชั่วโมงที่ผ่านมา +66

    अति राम्रो कलाकार जितु नेपाल
    सफलताको शुभकामना 🙏

  • @merodaainepal2979
    @merodaainepal2979 3 ชั่วโมงที่ผ่านมา +18

    लौ आयो मलाई मनपर्ने कार्यक्रम र मनपर्ने कलाकारको भिडियो पुरै हेर्नुभन्दा पहिले लाइक कमेन्ट गरियो जितु फ्याङ्लि मान्छे हो मनमा कुरो नराखि प्रस्ट बोल्ने मान्छे हो तेसैले मलाई मनपर्छ
    अस्ति जितुले गरेको फोन दिपाले उठाएन भन्दा नरमाइलो पनि लाग्यो रिसपनि उठ्यो । जितुको फिल्म सफल होस् शुभकामना 🙏

  • @nepal540
    @nepal540 2 ชั่วโมงที่ผ่านมา +20

    जितु नेपाल मनमा कत्ति पनि पाप नराख्ने मान्छे हो यस्ता मान्छे लाई माया गर्न पर्छ सबैले

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 ชั่วโมงที่ผ่านมา +14

    जितु सर को माहान मन छ कुनै पाप छैन ज्वा,ई सायब सुपर हिट होस

  • @subashbasnet02
    @subashbasnet02 3 ชั่วโมงที่ผ่านมา +17

    चलचित्र ज्वाइँ साबलाई सफलताको शुभकामना💐

  • @fzre5di300
    @fzre5di300 2 ชั่วโมงที่ผ่านมา +8

    Wow आज मुन्द्रे ले नेता हरुको क्यारीकेचर गरेर निकै रमाईलो गर्नु भयाे बिचार पनि कति निस्वार्थ हो

  • @fzre5di300
    @fzre5di300 2 ชั่วโมงที่ผ่านมา +8

    मुन्द्रे उर्फ जितु नेपाल कला क्षेत्र का पर्फेट हास्य कलाकार हुन् निकै मन पर्ने कलाकार हुन् अझै धेरै प्रगतिको कामना 🎉🎉🎉

  • @keshavsaud5946
    @keshavsaud5946 2 ชั่วโมงที่ผ่านมา +9

    मलाई त जितु नेपालकाे कुरा आज एकदमै राम्रो लाग्यो।

  • @kamaldevkotakale6261
    @kamaldevkotakale6261 3 ชั่วโมงที่ผ่านมา +22

    अर्को चोटि समीर बिराज ल्याउनु पर्यो भन्नी जति हाजिर हुम❤

  • @samjhanabkmahato3136
    @samjhanabkmahato3136 2 ชั่วโมงที่ผ่านมา +43

    यो पटक दिपक दिपाको घमण्ड तोड्नु पर्छ भन्ने को को हुनुहुन्छ ❤

  • @LimbuPrakash-jz7rz
    @LimbuPrakash-jz7rz 2 ชั่วโมงที่ผ่านมา +12

    जिरे खुर्सानी को मुन्द्रे लाई सबैले सपाेर्ट गरौ❤

  • @keshavsaud5946
    @keshavsaud5946 2 ชั่วโมงที่ผ่านมา +14

    Jitu Nepal is so humble man

  • @manaharithapa259
    @manaharithapa259 3 ชั่วโมงที่ผ่านมา +56

    ज्वाइँ साब हेर्नु पर्छ है यस्पाली को दशै मा ।

    • @nirajankhadka4342
      @nirajankhadka4342 3 ชั่วโมงที่ผ่านมา +2

      ज्वाइसाब हो ।।।

  • @latestnews3526
    @latestnews3526 2 ชั่วโมงที่ผ่านมา +15

    छक्का पञ्जा हेर्नको सट्टा जुवाइसाब हेरौं है❤

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 ชั่วโมงที่ผ่านมา +5

    जितु जि १००८ स्वामी को नामाकरण उत्कृष्ट लाग्यो , प्रकाश दाइ म पनि पत्रकार जग्दिश खरेल को ठुलो फ्यान हु ! समग्रमा उत्कृष्ट यो प्रकाश दाइको सो 🇳🇵🇳🇵🇳🇵

  • @rituk4783
    @rituk4783 2 ชั่วโมงที่ผ่านมา +7

    Such a underrated actor ! He deserves more love n recognizance

  • @Jhapali777
    @Jhapali777 3 ชั่วโมงที่ผ่านมา +26

    12 गाउँ जिन्दावाद ❤❤❤

  • @Prinsikashorts
    @Prinsikashorts 2 ชั่วโมงที่ผ่านมา +8

    अरु त्यस्तै हो ,,,जितु दाइ , धुर्मुस अनि माग्ने दाइ हरु चाहिँ एकै comedy movie मा देख्न पाईयोस ।
    यो दशैमा चाहिँ बाह्र गाउँ र ज्वाइँ साब है त !

  • @bestOfbest9623
    @bestOfbest9623 2 ชั่วโมงที่ผ่านมา +7

    नेताको comedy गर्ने मुन्द्रे मन पर्ने यता हाजिर हुने ✌️❤️👍

  • @PandapDhami-u4d
    @PandapDhami-u4d ชั่วโมงที่ผ่านมา +4

    जितु दाई कति talent हुनुहुन्छ के
    अनि कति frank हुनुहुन्छ 💓💓💓

  • @aratibaral9153
    @aratibaral9153 2 ชั่วโมงที่ผ่านมา +4

    जितु नेपालीको प्रवचन धेरै राम्रो लाग्यो ❤❤

  • @toypandey6866
    @toypandey6866 2 ชั่วโมงที่ผ่านมา +48

    यस्पालि त्यो छक्का पन्जा होइन १२ गाउ र जितुको घर ज्वाई लाई सपोर्ट गर्नुपर्छ । त्यो दिपकराज को घमण्ड अलि बढि भयो ।

    • @pratikshadiyakoti3463
      @pratikshadiyakoti3463 ชั่วโมงที่ผ่านมา +1

      हैन 12 गाउँ र छक्का पन्जा बराबर चल्छ ।

  • @seetasapkota6703
    @seetasapkota6703 2 ชั่วโมงที่ผ่านมา +5

    चाहे घर को कुरा होस कि सहकर्मी जे कुरा पनि खुलेर खोल्ने कस्तो राम्रो बानी ❤❤

  • @diwashrokaya9324
    @diwashrokaya9324 2 ชั่วโมงที่ผ่านมา +7

    Hero abinaya le banne ho jitu sir...vanne le vandai garxan hajur aaghadi badhnu hoss hami xam keep going daju❤

  • @tulaparbat14
    @tulaparbat14 2 ชั่วโมงที่ผ่านมา +7

    चलचित्र ज्वाइँ साबलाई सफलताको शुभकामना

  • @DammarThapa-ec6jr
    @DammarThapa-ec6jr 3 ชั่วโมงที่ผ่านมา +10

    12 Gau ❤ all' the best 💯

  • @pritamregmi940
    @pritamregmi940 3 ชั่วโมงที่ผ่านมา +11

    आउँदा बित्तिकै हेर्ने कार्यक्रम हेर्ने कथा प्रकास सुबेदी सो इन्द्रेणी 🙏🙏🙏🙏🙏

  • @MandeepKw
    @MandeepKw 3 ชั่วโมงที่ผ่านมา +27

    काका बिराज दाइ लाई ल्याउनु पर्यो के मेरो जोड दार माग छ हजुर सङ जय रजतपट

    • @Lightprakash
      @Lightprakash 2 ชั่วโมงที่ผ่านมา

      Biraj bhatta le paat mancha yo subedi lai sakdaina subedi le biraj lai lyauna

    • @SuryaTamang-go3rj
      @SuryaTamang-go3rj 2 ชั่วโมงที่ผ่านมา

      😂😂😂​@@Lightprakash

    • @NanduRawat-j4h
      @NanduRawat-j4h ชั่วโมงที่ผ่านมา

      Aaunu pani hunna

  • @prembista2582
    @prembista2582 2 ชั่วโมงที่ผ่านมา +4

    नया सेक्मेन्ट दामी प्रकाश दाइ कलाकार अनुसार कार्यक्रम बनाउनु अति उत्तम ❤❤

  • @Jamir233
    @Jamir233 ชั่วโมงที่ผ่านมา +3

    जितु नेपालको "ज्वाई साब" सबैजनाले हेरिदिनुहोला। खुला दिलको मान्छे जितु नेपाल❤

  • @bhavindrabk8251
    @bhavindrabk8251 2 ชั่วโมงที่ผ่านมา +9

    मैले पनि हेर्ने निर्णय गरे है जितु दाइ फिल्म पहिले १२ गाउँ अनि ज्वाइँ साब हेर्छु!

  • @toyanaththapa6950
    @toyanaththapa6950 ชั่วโมงที่ผ่านมา +5

    प्रारूप सेग्मेन्ट अति नै राम्रो

  • @Tarabdrgm
    @Tarabdrgm 3 ชั่วโมงที่ผ่านมา +19

    जितु best of luck

  • @ichchasailakgemthikxa2595
    @ichchasailakgemthikxa2595 ชั่วโมงที่ผ่านมา +3

    जितु नेपाल यक दम सक्षम ब्यती हो

  • @birdhojvoteofficial5082
    @birdhojvoteofficial5082 2 ชั่วโมงที่ผ่านมา +13

    ज्वाइसाब जसरी पनि हेर्नू पर्ने भो यस्पालि❤❤❤

  • @kusumgiri2243
    @kusumgiri2243 2 ชั่วโมงที่ผ่านมา +3

    अति राम्रो कलाकर चलचित्रको शुभकामना

  • @Parbin88
    @Parbin88 2 ชั่วโมงที่ผ่านมา +9

    १२ गाउँ पछि हामिले ज्वईसाब लाई पनि साथ दिनु पर्छ ।।
    त्यो सिरियल flop हुनुपर्छ 😂

  • @SuwasBabuGhimire
    @SuwasBabuGhimire 2 ชั่วโมงที่ผ่านมา +3

    kati down to earth .. zero ego ..

  • @HappyAkash38
    @HappyAkash38 3 ชั่วโมงที่ผ่านมา +12

    १२ गाउ र ज्वा ई साब हेर्न जाऊ

  • @dineshsaud685
    @dineshsaud685 3 ชั่วโมงที่ผ่านมา +35

    12 गाउँ का कलाकार लाई यो so मा देख्नचा हाने को को yata hajir hum t❤

  • @manaharithapa259
    @manaharithapa259 2 ชั่วโมงที่ผ่านมา +1

    आज जितुले खुब हसाए घर्मसंकट प्रकाश दाइ लाई म पनि हासे

  • @rupakdhungana8560
    @rupakdhungana8560 3 ชั่วโมงที่ผ่านมา +8

    बिराज भट्ट चाइयो जय 12 गाउँ

  • @anushachudal303
    @anushachudal303 ชั่วโมงที่ผ่านมา +1

    आज जितु नेपाल सङ्गको कुराकानी सारै गज्जबको लाग्यो।धन्यवाद रजत्पट अन्कल😅

  • @sumanlama9722
    @sumanlama9722 35 นาทีที่ผ่านมา +1

    यो देश त्यस्तो होइन । तिमीहरू जस्ता साथीका नाममा कलङ भएर हो।😢😊

  • @dhirandhakal4623
    @dhirandhakal4623 ชั่วโมงที่ผ่านมา +1

    सिधा कुरा प्रष्ट विचार गर्ने मान्छे जितु नेपाल दाइ ❤

  • @ganeshmahatara6714
    @ganeshmahatara6714 ชั่วโมงที่ผ่านมา +5

    छक्का पन्जा बहिष्कार गरौं जितु नेपालको ज्वाईसाप सुपर डुपर हिट गरौं ❤

  • @RupakRai-e2z
    @RupakRai-e2z 2 ชั่วโมงที่ผ่านมา +2

    Wow !!jeetu ji's mimicry is top class!😂😂!!I enjoyed!!

  • @r-imasnrd9410
    @r-imasnrd9410 2 ชั่วโมงที่ผ่านมา +4

    12 गाउँ पहिला हेर्ने बिचार छ । त्यसपछी ज्वाइँ साव लाई समय दिने सोच छ ।

  • @sundardhital4903
    @sundardhital4903 2 ชั่วโมงที่ผ่านมา +5

    Congratulations to you all 🎉

  • @DRJyoutubechyanal
    @DRJyoutubechyanal 59 นาทีที่ผ่านมา

    हेर्न मजा आयो जितु नेपाल दाइ प्रकाश सुवेदी सर प्रकाश सुनेदी सर को कार्यक्रम सधै राम्रो होस र जुतु नेपाल दाजुको जोईसाब movie सुप्पर डुप्पर होस मेरो कामना छ❤

  • @aakashthapa8478
    @aakashthapa8478 2 ชั่วโมงที่ผ่านมา +3

    दा दा को बाचन अति राम्रो

  • @sumanshrestha1203
    @sumanshrestha1203 2 ชั่วโมงที่ผ่านมา +9

    जीतु नेपाल को फिल्म हेरन जाउ जौई साब हेरन जाने जती ले कमेन गर्नु❤❤❤

  • @minraj3393
    @minraj3393 ชั่วโมงที่ผ่านมา +1

    जितुको मन सफा रिछ। ल म चै ज्वाइँ साहेब हेर्ने भए!

  • @SirjanaPandit-s1b
    @SirjanaPandit-s1b ชั่วโมงที่ผ่านมา +2

    जितु नेपाल आजबाट मेराे मनपर्ने कलाकार बन्नु भएको छ फुलपातिको दिन ज्वाइँ साब र 12 गाउँ चल्नु पर्छ छ्क्का पन्जा 5 को flop हुनुपर्छ ❤

  • @mangalshrestha7753
    @mangalshrestha7753 35 นาทีที่ผ่านมา +1

    Wow...jitu Nepal hi ko kura kasto ramro lagyo....👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻

  • @subhuboy
    @subhuboy 3 ชั่วโมงที่ผ่านมา +5

    Rajapat man parne hajir hou😍😍

  • @Loksewacorner
    @Loksewacorner ชั่วโมงที่ผ่านมา +10

    सक्छौ भने यो दिपक दिपाको यस्तो घमण्ड तोड नेपाली दर्शक म त हेर्दिन यो छक्का पन्जा😊

    • @pratikshadiyakoti3463
      @pratikshadiyakoti3463 ชั่วโมงที่ผ่านมา +1

      कसैले सक्दैन । छक्का पन्जा नै सुपरहिट हो ।❤12 गाउँ पनि

  • @SHISHIRGtm
    @SHISHIRGtm 2 ชั่วโมงที่ผ่านมา +1

    हेर्ने हामिले हाे है सबैले जितु नेपालकाे फिलिम हेरूम है Giyz❤

  • @parasnepal6235
    @parasnepal6235 2 ชั่วโมงที่ผ่านมา +3

    Jwai saap ko safalata ko shuvakamana

  • @prakashregmi3908
    @prakashregmi3908 ชั่วโมงที่ผ่านมา +2

    अति राम्रो मान्छे पो रैछ्न इनि त ❤️

  • @Rameshk7bo6hi8s
    @Rameshk7bo6hi8s 3 ชั่วโมงที่ผ่านมา +4

    Jitu daii 🎉🎉🎉🎉

  • @punamregmi8609
    @punamregmi8609 ชั่วโมงที่ผ่านมา +1

    Seriously he is a amazing actor❤❤
    Best of luck for jwai Saab movie🥰

  • @Animallover-j7y
    @Animallover-j7y 42 นาทีที่ผ่านมา +2

    Jitu Nepal Ali hatar ma nirnaya liney manxey ho , but he is amazing hardworking guy with pure heart , he is also one of the talented actor !!
    Aafnai movie ma main lead role khelnu is best jitu ji ! Overall , best wishes for jwai saab !!

  • @Travel-VlogerRPSharma
    @Travel-VlogerRPSharma 50 นาทีที่ผ่านมา

    यो अहँकारीलाई स्वाद भेट्टाउँ । यसलाई पूर्ण बहिस्कार गरौँ ।😊😊।।

  • @NbNb1987
    @NbNb1987 ชั่วโมงที่ผ่านมา +1

    Jitu seems to be man with very good heart❤❤❤❤

  • @puspapariyar5242
    @puspapariyar5242 ชั่วโมงที่ผ่านมา +3

    जितु दाइ को फिलिम चाइ हेर्ने हो

  • @rituk4783
    @rituk4783 2 ชั่วโมงที่ผ่านมา +2

    Best episode ever

  • @mayauprety2260
    @mayauprety2260 ชั่วโมงที่ผ่านมา

    जितु दाईको कुराले मलाई रुन आयो 😢 म पो भाबुक भय😮 जे बोल्नु भयो सबै कुरा जायज बोल्नु भयो। आजको कार्यक्रम सारै मन पर्यो। धन्यवाद प्रकाश दाई🙏

  • @ranabhatbipin36
    @ranabhatbipin36 2 ชั่วโมงที่ผ่านมา +4

    ज्वाइँ साब हेर्नुपर्छ।

  • @bipipakhrin99
    @bipipakhrin99 53 นาทีที่ผ่านมา

    सिन्धुपाल्चोक को शान जितु नेपाल
    तपाई को फिल्मले सफलता पाओस शुभकामना ।।।

  • @ipbhandariom1926
    @ipbhandariom1926 ชั่วโมงที่ผ่านมา

    अहिलेसम्मकै राम्रो शो
    दीपा दीपकले संगै बसेर हेर्दै ज्ञान लिनु

  • @36yigg
    @36yigg 58 นาทีที่ผ่านมา

    जितु नेपाल को मुभि र बिराज दाईको मुभी हेर्ने हो यो दशै ❤❤ बाइकट छक्का छक्का

  • @KittyAbbus
    @KittyAbbus 2 ชั่วโมงที่ผ่านมา +1

    Jitu brother ko kasto Maya lagara au6 Bichara sabai la Maya gare dinu hola waha ko kam lai🩵

  • @jhalaksunar6230
    @jhalaksunar6230 2 ชั่วโมงที่ผ่านมา +1

    Good thing jitu nepal ❤❤❤❤❤❤

  • @sbeer.c
    @sbeer.c 2 ชั่วโมงที่ผ่านมา +1

    धेरै रमाईलो

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td ชั่วโมงที่ผ่านมา

    सोध्ने प्रकाश सुवेदी र जितु नेपाल को कथा बाचक गफ कार्यक्रम सारै राम्रो लाग्यो

  • @bikash732
    @bikash732 2 ชั่วโมงที่ผ่านมา +1

    Best of luck 👍
    Joi sab

  • @Hamropurba1
    @Hamropurba1 ชั่วโมงที่ผ่านมา

    भारत को राजपल नेपाल को जितु नेपाल❤❤❤

  • @begamkarki6174
    @begamkarki6174 3 ชั่วโมงที่ผ่านมา +4

    ❤❤

  • @BeekeepingNepal123
    @BeekeepingNepal123 2 ชั่วโมงที่ผ่านมา +2

    जितु नेपाललाइ सहयोग गरौ । उनको फिल्म हेरौ ल ।

    • @sitanepal7318
      @sitanepal7318 2 ชั่วโมงที่ผ่านมา

      Deepak dipa lai lat marau

  • @berlin.0812
    @berlin.0812 37 นาทีที่ผ่านมา

    Best guest episode ever of Rajatpat ...
    Hats of jeetu dai you roared like a lion ...

  • @rockstartvonline233
    @rockstartvonline233 ชั่วโมงที่ผ่านมา

    आज बाट जितु दाइ लाइ फोलो गर्ने यता हजिर गरुम नै है ❤❤

  • @kalpanakarki6053
    @kalpanakarki6053 ชั่วโมงที่ผ่านมา

    कति रमाइलो लाग्यो पुरै हेर्यो 😂😂

  • @shantilopchan8179
    @shantilopchan8179 ชั่วโมงที่ผ่านมา +3

    yo pali sure yo movie herne xu dai hajurko❤❤❤❤🙏🙏

    • @pratikshadiyakoti3463
      @pratikshadiyakoti3463 ชั่วโมงที่ผ่านมา

      ह्यारि कि प्यारि हे्र्न मन थियो तर 12 गाउँ र छक्का पन्जा आए पछि हेर्नै नपर्ने भो😢🎉

  • @DAMODARNIRAULA-o1d
    @DAMODARNIRAULA-o1d 18 นาทีที่ผ่านมา

    सबै भन्दा अद्भुत कार्यक्रम ।।।

  • @Keshab7196M
    @Keshab7196M 26 นาทีที่ผ่านมา

    जय प्रकाश सुबेदि सर्🙋‍♂️🙋‍♂️💘💝💝💐👏👏👏👌👌

  • @KumarTamang-n9w
    @KumarTamang-n9w 51 นาทีที่ผ่านมา

    एक मात्रा मज्जाको कार्यक्रम अनि जितु दाईको फिल्मलाई सबैले माया गर्दिनु होला।

  • @sabinabudhamagar5875
    @sabinabudhamagar5875 ชั่วโมงที่ผ่านมา +1

    aaja ko program dherai ramro layo jitu g ko film lai sabai jana le support garum haii

  • @hirayonjan4509
    @hirayonjan4509 2 ชั่วโมงที่ผ่านมา +1

    Good luck for upcoming movie

  • @BhawaniSharma-g3c
    @BhawaniSharma-g3c 2 ชั่วโมงที่ผ่านมา +3

    डेउबा को अभीनए दामी ला

  • @seetasapkota6703
    @seetasapkota6703 2 ชั่วโมงที่ผ่านมา

    Versatile Jitu❤❤❤ kati patak man jitxau 🤗🤗🤗

  • @netraacharya6826
    @netraacharya6826 2 ชั่วโมงที่ผ่านมา +1

    good prakasha dai