विदेशीबाट ‘उचालिँदै’ प्रचण्ड ! रविमाथि तारन्तार हमला ! पूर्वराष्ट्रपतिको प्रधानमन्त्री बन्ने दाउ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • विदेशीबाट ‘उचालिँदै’ प्रचण्ड ! रविमाथि तारन्तार हमला ! पूर्वराष्ट्रपतिको प्रधानमन्त्री बन्ने दाउ। TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

ความคิดเห็น • 229

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 3 ชั่วโมงที่ผ่านมา +13

    पुर्ब गृहमन्त्री रबि जिले भ्रष्टाचार का २५ वटा फायल खोल्छु भनेपछी सतलार ढल्यो अब रबिजिलाई सहकारी ठग भनी अन्ठ सन्ठ को आरोप लगाउदै सिद्धाउन खोज्दा आफ्नै पाटी काङ्ग्रेस का धनराजले धेरै धन कमाउछु भनी खोलेको सहकारी बाट जन्तालाई ठगेको प्रमान हरु छर्पट्ट हुदा अब काङ्ग्रेस एमाले ले अर्कै अपाङ्ग भएको दिमाग लगाई रहेका छन खैके खैके

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 ชั่วโมงที่ผ่านมา +10

    प्रचण्ड हट्नु चाहि राम्रो मान्यो होला।फटाहाको कुरा यस्तै हुन्छ।बिक्षिप्त भई सक्यो।

  • @anilshrestha6288
    @anilshrestha6288 3 ชั่วโมงที่ผ่านมา +8

    प्रचन्ड ले बोलेको देख्दा दुखा लागेको तर हामिलाई एमाके काङ्ग्रेस,मावादी चाहिएन चाहिने ..........🙏

  • @gkchhetri8285
    @gkchhetri8285 4 ชั่วโมงที่ผ่านมา +7

    अाफु पानी माथिकाे अाेभानाे देखिने निकिस्ट प्रयास जहानिय शाेषक श्री ७ प्रचण्ड महाराज

  • @KailashPudasaini
    @KailashPudasaini 4 ชั่วโมงที่ผ่านมา +8

    सलाम छ पत्रकार ज्यु 💐🌹🙏🌳

  • @purushottamaryal6751
    @purushottamaryal6751 4 ชั่วโมงที่ผ่านมา +24

    कति राम्रा कटुसत्य अभिव्यक्त हुन् पत्रकार ज्यू ,तपाइँका अर्जुन दृष्टि र दृष्टिकोण प्रति हार्दिक नमन छ है। भनाइ सुन्दा पनि आनन्द लाग्छ ।सधैं सुन्ने गरेको छु।

    • @singlesoundnepal4716
      @singlesoundnepal4716 3 ชั่วโมงที่ผ่านมา

      गफ मुजी। यो बौलाहा हो सत्र हजारको रगतले मातीयकी पहिचानबिरोधी प्रचण्ड अब जहाँ भेट्यो त्यै ठिक

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 4 ชั่วโมงที่ผ่านมา +5

    पिंध नभएको लोटा भनि थाहा पाई पाई कति के के भनिरहनु ? अनि सत्तामा आफूले सक्ने ठाउंमा कुन नातेदारलाई कस्तो स्थानमा नियुक्ती गर्ने हो ठ्याक्क ठ्याक्क राखि हाल्थ्यो। अहिले छट-पटि त्यसैको हो।

  • @AshokMagar00
    @AshokMagar00 4 ชั่วโมงที่ผ่านมา +9

    निडर साहसी पत्रकार राजीव खत्री सम्मान छ 👏❤

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 4 ชั่วโมงที่ผ่านมา +7

    लुच्चो नेताको असली नमुना प्रचण्ड।धन्य हो।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 4 ชั่วโมงที่ผ่านมา +3

    हाम्रो देश यति बेला चुच्चो, छिचरो,र बेकामे नेताहरूको घेराबन्दीमा परिरहेको छ।देशको उन्नतीको आस गर्नु भनेको बबुर रोपेर अमलाको आस गर्नु जस्तो हो।

  • @jaganathguragain4107
    @jaganathguragain4107 4 ชั่วโมงที่ผ่านมา +6

    पत्रकारज्यू समाचार साह्रै घतलाग्दो भन्नुभयो

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 3 ชั่วโมงที่ผ่านมา +3

    नेताहरुमा कसले बढी झुट बोल्ने भनेर प्रतिस्पर्धा नै चलेको देख्दा उदेक लाग्छ।

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 4 ชั่วโมงที่ผ่านมา +4

    हाहाहा,,बिश्वले बुझेको kamaaunist पक्कै हो त

  • @baburamsharma7831
    @baburamsharma7831 4 ชั่วโมงที่ผ่านมา +12

    रबि लाई छोउ मात्रै ओलिको दुबै किड्नी जान्छ खाते ओलि

    • @मसानेकेटो
      @मसानेकेटो 4 ชั่วโมงที่ผ่านมา +1

      लागि सक्यो त रबि लाई 😀😁

  • @Govinda067
    @Govinda067 3 ชั่วโมงที่ผ่านมา +2

    कति साहसका साथ व्यङ्ग्य हो नाइँ वरिष्ठ ज्यू 😊

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 3 ชั่วโมงที่ผ่านมา +1

    राजीवजी ! ** यदायदाहि:::::::सम्भवामी युगे युगे**🇳🇵🙏

  • @prabinlamichhane5601
    @prabinlamichhane5601 4 ชั่วโมงที่ผ่านมา +11

    प्रचण्ड अहिलेका बुढापाका नेताकाे लिडर मध्य धेरै नै असल छन् काङ्ग्रेस एमाले भन्दा

  • @bhimrai3237
    @bhimrai3237 3 ชั่วโมงที่ผ่านมา +3

    सरकारकाे खबरदारी पैरवी हैन विपक्षी पार्टीको खैरो खनेर...वहादुरी पत्रकारीता देखाउनेलाई कसरी बुझ्ने पत्रकार हाेकी कार्यकर्ता..??

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 4 ชั่วโมงที่ผ่านมา +2

    प्रचण्ड ले जतिमिठा मिठा कुरा गफ गरेपनी कासेकासे एकै नासे सेम टु यु दुबैजना उस्तैउस्तै हुन तराजुमा तौलगरौ बराबर हुन्छन खडक ओलि र प्रचन्ड

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 4 ชั่วโมงที่ผ่านมา +1

    धन्यबाद❤पथरि मोरङ्गबाट❤❤

  • @rozanbasnet9296
    @rozanbasnet9296 4 ชั่วโมงที่ผ่านมา +2

    बिचरा प्रचण्डे सपना देख्दै छ कुर्सी को मोह

  • @sagarchalise820
    @sagarchalise820 4 ชั่วโมงที่ผ่านมา +2

    Good analysis Rajib Khatri.

  • @ramchandrakarki8616
    @ramchandrakarki8616 4 ชั่วโมงที่ผ่านมา +2

    यि नेता 99%फटाह,चाेर,भ्रष्ट हुन्।
    जय बालेन।।।

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 4 ชั่วโมงที่ผ่านมา +4

    महाकाली बिक्री गर्ने किर्ते लाई भारत मा बाेलाउछन हाेला ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 2 ชั่วโมงที่ผ่านมา

    राजिब सरलाई धन्यवाद छ,जयहोस तपाईंको प्रस्तुति सत्य कडा खरो छ,युवालाई जगाउनु होस् ,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,नेपालको जयहोस ।

  • @shivarimal8011
    @shivarimal8011 3 ชั่วโมงที่ผ่านมา +1

    दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🙏राजतन्त्र जिन्दबाद (केपी मुरदाबाद )

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 4 ชั่วโมงที่ผ่านมา +1

    सलाम छ तपाईं जस्तो पत्रकारलाइ

  • @indramukhiya7033
    @indramukhiya7033 3 ชั่วโมงที่ผ่านมา +2

    ओलि लाई दशा लागेको छ

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 4 ชั่วโมงที่ผ่านมา +1

    दुर्गा पक्राउ परे सँगै सरकार प्रती बोली फेरीएको अवस्था!

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy 3 ชั่วโมงที่ผ่านมา +3

    मने अलिक गफहानेकाे जस्ताेभाेनिहाे।
    कम्रेड।

  • @Prasad-nq9mp
    @Prasad-nq9mp 3 ชั่วโมงที่ผ่านมา +1

    तिमिलाई तिम्रो समाचार हेर्नेले चिन्ला तर त्यो कुरा सत्य हो प्रचण्ड लाई बिसोले नै चिन्छ सत्य हो अरुको त समाचार बनाउनु सक्दैनौं किन कि पक्राउ खाई हाल्छौ अब रबि र प्रचण्ड को समाचार बनाउछौ बस्छौं गुय पत्रकार हौ तिमी हरु

  • @mingsherpa5726
    @mingsherpa5726 4 ชั่วโมงที่ผ่านมา +4

    पहिला पहिला राणा हरु ले शासन गरे त्यसपछि श्री 5 ले गरे अहिले मगन्ते बाहुन हरुले शासन गरिरहेको छ । माग्ने हरु को देश बनिरहेको छ। यी साब कासी बाट आएर नेपाल लुटेर अकुरुट सम्पति जोडेका छन्।

    • @sonamlamalama1455
      @sonamlamalama1455 3 ชั่วโมงที่ผ่านมา

      अबकाे ५० बर्ष पछि जनजाति ।

  • @dineshbist5302
    @dineshbist5302 3 ชั่วโมงที่ผ่านมา +2

    यो ज्यानमारा को कुनै काम छैन जन्ता लाई बेकुब बनाउँछ

  • @parkdhong
    @parkdhong 2 ชั่วโมงที่ผ่านมา +1

    सहकारी ठग्ने काङ्ग्रेस र एमाले का नेताहरू दोषी चै रबि हुनुपर्ने कस्तो देश हो। पुराना भर्स्ट्र नेता जनताको आखामा अजैपनी छारो हाल्न खोज्दैछन हेर्दै जाओ यक यक हिसाब राखेका छौ

  • @mayaadhikari3448
    @mayaadhikari3448 54 นาทีที่ผ่านมา

    आदरणीय मान्यवरहरु,
    न्यानो अभिवादन।
    नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤❤

  • @ShahiShah-c1u
    @ShahiShah-c1u 3 ชั่วโมงที่ผ่านมา +1

    Durga prasai jindaabaat

  • @bpngorkhali3064
    @bpngorkhali3064 4 ชั่วโมงที่ผ่านมา +1

    Kya danak dinuvayo Rajib sir good.

  • @bardandahal5448
    @bardandahal5448 3 ชั่วโมงที่ผ่านมา +5

    खै के बुझेर ताली बजाएका होलान यी दास झोलेहरुले।

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 2 ชั่วโมงที่ผ่านมา

      ताली बजाउने पनि त उसकै जुठन चाटने हरु हुन नि हजुर

  • @nirajankc6789
    @nirajankc6789 3 ชั่วโมงที่ผ่านมา +1

    Good news

  • @Rabindra2Dhakal
    @Rabindra2Dhakal 24 นาทีที่ผ่านมา

    🌱 निर्णायक आन्दोलन 🌱 अब यो भ्रष्टाचारयुक्त ब्यवस्था बदली प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरि निर्णायक आन्दोलन गर्नुपर्छ ताकी हाम्रा सन्ततिलाई रुन अनि बिदेश पलायन हुन नपरोस् ।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 4 ชั่วโมงที่ผ่านมา +1

    कसै ले तपाईं न भनी आफै मपाइ न हुनु पु pm ज्यु।

  • @tarakhanal9844
    @tarakhanal9844 4 ชั่วโมงที่ผ่านมา +1

    जोकर वन्ने पक्का ;

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 ชั่วโมงที่ผ่านมา

    अहा पत्रकार ज्यु प्रचण्डे कमरेड को बारे मा कस्तो सटिक र सत्य कुरा राख्नु भयो धन्यवाद हजुर लाई यो कुरा बेलायत को राजदुत ले सुन्यो भने कति हास्ने हुन।😅😅😅

  • @himlalbhandari4593
    @himlalbhandari4593 ชั่วโมงที่ผ่านมา

    रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएका होइनन्, बेचिएकाहरुलाई बचाएर आएका हुन, हेक्का रहोस। भ्रष्ट हो 🙏🔔🔔💪

  • @Muskaan_for_You
    @Muskaan_for_You 2 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड त् कति झुट बोल्छन भन्ने कुरा आम नेपाली लाइ थाह छ ...

  • @bharatkhatri6332
    @bharatkhatri6332 4 ชั่วโมงที่ผ่านมา

    हार्दिक शर्दान्जलि केपि शर्मा ओलि

  • @DhaneshworJha
    @DhaneshworJha 4 ชั่วโมงที่ผ่านมา +1

    सता मा जाने तर मुसो लाइ दूलो बाट निकालेर मार्न नसक्ने बिरालो

  • @sitaghising4382
    @sitaghising4382 3 ชั่วโมงที่ผ่านมา

    यिनीहरुको कुरा सुन्दा मलाई पो लाज लाग्छ यिनीहरुसंग लाज भन्ने चिज छैन कि के हो ????लाजको पसारो😥

  • @ChanderBahadur-q8r
    @ChanderBahadur-q8r 2 ชั่วโมงที่ผ่านมา

    ठीक हो जरूर ठीक हो तो पहले भरने का पूरा एकदम बिल्कुल ही ठीक हो

  • @deep.deep143
    @deep.deep143 ชั่วโมงที่ผ่านมา +1

    यो हुत्तिहारालाइ मोदिको पाउ नपरी भएको छैन😏😏

  • @chakrabahadurbam6987
    @chakrabahadurbam6987 4 ชั่วโมงที่ผ่านมา

    मुखसस्सुरका क्याजाताहै जिसका हातनपौ नेताहरुले जेबोल्दानिहुनमछ।

  • @NimaGhale-f1d
    @NimaGhale-f1d 4 ชั่วโมงที่ผ่านมา

    Ur national hero 🎉🎉🎉 rajib khatri

  • @Vaskarshahithakuri
    @Vaskarshahithakuri 4 ชั่วโมงที่ผ่านมา

    URR

  • @JivanGhartiMagarr
    @JivanGhartiMagarr 3 ชั่วโมงที่ผ่านมา

    यसको प्रचण्ड माथि यती धेरै बोल्ने मन रहेछ यसको पनि भविस्यमा नेता नै बन्छ होला 😂😂😂

  • @AskThami
    @AskThami 3 ชั่วโมงที่ผ่านมา

    ❤पत्रकार ज्यु
    प्रचन्ड पार्टी हरु मध्य महानायक हुन। नेकपा माओवादी लाल सलाम जय प्रचन्ड।।
    ❤k p oli खलनायक हुन
    ❤शेर बहादुर देउबा नालायक हुन

  • @narendrapandey8055
    @narendrapandey8055 3 ชั่วโมงที่ผ่านมา

    Chyabbas patrakar Rajeeb khatri jiu tikapurko Jay hos

  • @tekbahadurkhadka4532
    @tekbahadurkhadka4532 4 ชั่วโมงที่ผ่านมา

    हामीलाई होइन मलाई भन्नुहोस प्रचन्ड कमरेड।

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 2 ชั่วโมงที่ผ่านมา +4

    रवि लाई फसाउनी कांग्रेस र एमाले को चाल हो
    रवि गृह मन्त्री हुँदा सबै भ्रष्टचारी को फाइल खोल्छु भनेर भन्दै गर्दा कैलाश सिरोहिया को फाइल खोलेर कैलाश लाई जेल मा कोच्ने कुरा चल्दै गर्दा कांग्रेस र एमाले को सात्तो गयो र रवि लाई फसाएको हुन
    यो विषय मा कुनै 2 मत छैन
    जनता ले बुझ्नु अब

  • @samadarshi6569
    @samadarshi6569 2 ชั่วโมงที่ผ่านมา

    32 सिट भएकाे , प्रतिपक्षी एउटा सानाे पार्टीकाे विरुध्द किन यत्ती बढी न्वारनदेखिकाे सतत: ताकत लगाएर खनिन्छौ संचारकर्मी भाइ , सत्तापक्छ्यकाे पिण्ड निक्कै राम्राेसंग कुम्ल्याउँछौ कि कसाे , मलाई तिमीजस्ताे कसैकाे खेताला र चाटुकार झाेले कार्यकर्ता भनेर चाहिं कदापि नठान्नू है !!!😂😂😂

  • @SunilPokhrel-l2l
    @SunilPokhrel-l2l 54 นาทีที่ผ่านมา

    प्रचन्ड भनेका एक माहान हुन

  • @krishnarai4212
    @krishnarai4212 4 ชั่วโมงที่ผ่านมา

    Salut patrakar lae.

  • @Nabingurung341
    @Nabingurung341 4 ชั่วโมงที่ผ่านมา +1

    समाचार कम गफ ज्यादा हान्ने पत्रकार।

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 4 ชั่วโมงที่ผ่านมา

    Ahahaha katti hasnu ? Thank you Rajib sir , sarai sahi kuro garnu bhayo ,

  • @BipinGC-n9l
    @BipinGC-n9l 3 ชั่วโมงที่ผ่านมา

    Very nice

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 4 ชั่วโมงที่ผ่านมา +1

    यस्तै जोकर हरु ले देश स्वाहा बनाए अनि यस्ता जोकर जे बोले पनि ताली पिट्ने लम्पट झोले हरु देखेर दिक्क लागेर आउँछ

  • @kisanrai8226
    @kisanrai8226 4 ชั่วโมงที่ผ่านมา +1

    Kuro sahi ho he patrakar bhaiko.

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 2 ชั่วโมงที่ผ่านมา +1

    तेरिमाखाते पत्रकार उखानेकाझाेले

  • @Smailing-i7p
    @Smailing-i7p ชั่วโมงที่ผ่านมา

    Parchanda ko kura right🙏✊🏼

  • @kumariu2b683
    @kumariu2b683 4 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड 😂😂😂😂😂😂 केरे केरे😂😂 बुझिन मैले बुझाइदेउ कसैले 😂😂

  • @gopaldhojmalla6209
    @gopaldhojmalla6209 2 ชั่วโมงที่ผ่านมา

    गफ पनि जुत पनि खुरा फात पनि लिप्सा पनि पद लोबि पनि जन्ता जुक्क्याउने पनि नाताबाद पनि कति धेरै गुर भयको हुइया हुइया गर्ने सबैलाइ जुक्क्युने चतुरे स्य्ल प्र्चन्दे

  • @NaryanShrestha-o2n
    @NaryanShrestha-o2n 3 ชั่วโมงที่ผ่านมา

    सोके सचीव चै पत्रकार को स्वास्नी राख्नु पर्ने त

  • @bishnusingh6657
    @bishnusingh6657 2 ชั่วโมงที่ผ่านมา

    तमरी जा डिङ हो खाते नेता हरु❤

  • @dharmarajshahi5218
    @dharmarajshahi5218 4 ชั่วโมงที่ผ่านมา

    Patrakaar ko kaam sadhai sabaile yasatai hunu good❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🙏

  • @ThumbdrYogi
    @ThumbdrYogi 4 ชั่วโมงที่ผ่านมา +4

    सत्ता गुमेर छट्पटि राछन बुढा

  • @KhemKumari-p8d
    @KhemKumari-p8d 4 ชั่วโมงที่ผ่านมา +4

    Aru bhanda parchan 100 percent sahi

    • @binasherchan945
      @binasherchan945 4 ชั่วโมงที่ผ่านมา

      TERO POI HOLA.

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 3 ชั่วโมงที่ผ่านมา

    मान्छे मर्दा त उन्मुक्ति पाउने देश। के को सहकारीको अपचलन को कुरा

  • @kumarneupane4779
    @kumarneupane4779 4 ชั่วโมงที่ผ่านมา

    पत्रुकार

  • @chandralaxmishrestha2666
    @chandralaxmishrestha2666 3 ชั่วโมงที่ผ่านมา

    Shame on you Prachan

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 4 ชั่วโมงที่ผ่านมา +3

    याे पत्रकार झाेले जस्ता लाग्याे

  • @mukeshregmi1522
    @mukeshregmi1522 2 ชั่วโมงที่ผ่านมา

    यो ताली बजाउने ले के खान्छन् होला 😮😮

  • @samadarshi6569
    @samadarshi6569 2 ชั่วโมงที่ผ่านมา

    प्रचण्ड अलि बढी नै उत्तेजित , फुर्के त छन् जै , तर भ्रष्टाचारतन्त्र खतरनाक ढंगले गाेडमेल गर्न र जाेगाउन देशका सबैभन्दा ठूला दलहरुले घाँटी जाेडेर लूटखाेर सरकार बनाएकाे अपूर्व शंकाष्पद र डरलाग्दाे छैन र???😮😮

  • @KrishnaSharma-dp7io
    @KrishnaSharma-dp7io 2 ชั่วโมงที่ผ่านมา

    नेका र एमाले उस्तै उस्तै हुन

  • @RameshTamatta81
    @RameshTamatta81 4 ชั่วโมงที่ผ่านมา

    Sorry to SAY BUT NOWDAYS Media became almost close to Judge , I mean judicial committee

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 ชั่วโมงที่ผ่านมา

    एमाले भ्रष्टाचारीको महादेव र शेरे आर्जु राणा भन्दा चाहिँ राम्रो हो प्रचण्ड जो सुकै घोक्रो सुकुन्जेल कराउ सराप चाहेर प्रचण्डको कुरा बेचेरे खाउ मुजि युटुबे भनाउदा पत्रकार भनाउदा मुजिहहरु तिमिहरुलाई पाल्ने पनि माकसम यहि दुखी जनताहरु नै हुन। तर प्रचण्ड 100% राम्रो भन्न खोहेको चाहिँ होइन।

  • @deepaadhikari6505
    @deepaadhikari6505 3 ชั่วโมงที่ผ่านมา

    Aaba ta yubaharu lae Sarkar chalauna diyaraumera pugekale aaram Garda ramro hunthiyo hola dhanyabad Rajeev sir.

  • @AmyGlamy7
    @AmyGlamy7 3 ชั่วโมงที่ผ่านมา +1

    Parchanda nai thik ha aru neta banda

  • @thenatureboy9377
    @thenatureboy9377 3 ชั่วโมงที่ผ่านมา

    Mapaiiiiiiiiiiiiii

  • @SitaramOjha-l2b
    @SitaramOjha-l2b 3 ชั่วโมงที่ผ่านมา

    प्रधान मन्त्री भयकाे बयक्ती ले बोल्ने थुछ बोली छि छिछि

  • @Janak18B
    @Janak18B 58 นาทีที่ผ่านมา

    😂😂 bicharo gufff Parachande kaka ko

  • @kalpanabhattarai1992
    @kalpanabhattarai1992 3 ชั่วโมงที่ผ่านมา

    Lajamarnu hare shiba

  • @birkhabahadurkhadka3264
    @birkhabahadurkhadka3264 2 ชั่วโมงที่ผ่านมา

    कसैले तपाइ भनोस नभनोस आफै मपाइ भन्ने मानछे

  • @manojkumarsingh3988
    @manojkumarsingh3988 4 ชั่วโมงที่ผ่านมา +2

    के सारो बिरोध गरेको हो

  • @cowshal8979
    @cowshal8979 4 ชั่วโมงที่ผ่านมา +1

    Bahunharu ko nepal ma manpari bhayo

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan3672 4 ชั่วโมงที่ผ่านมา +3

    अलि़क बोलि बडी भयो नेता होकी पतरकार हो बुझनसकिएन जनतालाई बुझाउपरयो

  • @supe2319
    @supe2319 3 ชั่วโมงที่ผ่านมา

    भद्दा मजाक फेरि प्रचण्ड

  • @arunthapa7948
    @arunthapa7948 3 ชั่วโมงที่ผ่านมา

    Rabi and balen are big threats for old and rotten party .....

  • @gajjabkotv1740
    @gajjabkotv1740 4 ชั่วโมงที่ผ่านมา

    राजिव खत्रिलाई धेरै केही भन्नू पर्दैन हाेला उनी यहि कार्यक्रममा प्रचण्ड अब जिराे हाे केही हाेईन भन्छन् अनि यिनकै कार्यक्रममा प्रचण्डकै बारेमा ४१:०३ मिनेटकाे कार्यक्रममा १४:२३ मिनेट त उनकै बारेमा चर्चा हुन्छ यसबाट प्रचण्ड के हुन के हाेईनन् पुष्टि हुदैन र ? कमजाेर लाई प्रहार गरेर जित नै हात पारेपनि त्यसकाे कुनै अर्थ हुदैन भन्ने ज्ञान त हुनुपर्ने हाे खत्रीलाई । ज्ञान छैन भने महादेवले पनि हार्नु परेछ भन्ने कथा छ खाेजेर पढे हुने हाे ! तिम्रै निश्कर्षालाई मान्ने हाे भने अब माओवादि मरेकाे मुर्दै सरह रहेछ फेरि किन घाेक्राे सुकाइराखेका छाै त नि अचम्म छ यार !

  • @pranjalxd10
    @pranjalxd10 4 ชั่วโมงที่ผ่านมา

    Right

  • @ishworkhadka8260
    @ishworkhadka8260 4 ชั่วโมงที่ผ่านมา

    Tapai singer bannus sir

  • @Chitrakumarikhatiwada-p8i
    @Chitrakumarikhatiwada-p8i 4 ชั่วโมงที่ผ่านมา

    अनि तहिले गर्न