वकिलहरूको खुलासा: रवि लामिछाने मध्यरातमा पक्राउ पर्ने, धनराजलाई खोज्दै प्रहरी, छविले ओकले आगो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ย. 2024

ความคิดเห็น • 598

  • @DhirajMagar-p5e
    @DhirajMagar-p5e หลายเดือนก่อน +20

    सहकारीबाट सिधै आफ्नो खातामा रकम नलगेर घुमाउरो तरिकाले (सहकारी-गोर्खा मिडिया) गोर्खा मिडियाबाट सबै रबिको नजिकको मान्छेको खातामा रकम ट्रान्सर्फमर गरेको देखियो। रास्वापाको सहमहामन्त्री बिपीन आचार्य देखि लिएर दिपक बोहरा सम्मको खातामा करोडौं रकम लगेको छ। त्यतिले नपुगेर आफ्नो ससुराको कम्पनी गोपीकृष्ण मुभिजमा समेत ८१ लाख रकम लगेको छ। रबि भनेको अन्धभक्त झोलेहरु जस्तो अनपढ र केही पनि नजान्ने ब्यक्ति होइन। त्यसैले मैले भन्ने गरेको छु रबि भगवान होइन बरु रबि एउटा समार्ट ठग पक्कै हो।

  • @RajanKarki-k2c
    @RajanKarki-k2c หลายเดือนก่อน +1

    सहि कुरा

  • @Mukeshbhatt123
    @Mukeshbhatt123 หลายเดือนก่อน +2

    Dinesh त्रिपाठी sir makes it very clear...

  • @sbrai8048
    @sbrai8048 หลายเดือนก่อน +3

    जिविले बचतकर्ता लाइ ठगे, रबिले, जिविलाइ ठगे, ८५ कराेड रबिले जिविबाट तेति कै लिएकाे छैन, व्याजकाे लाेभ हाेला, अथवा अरू अरू कुराकाे लेनदेन हाेला । सानाे ठग, र ठुला ठग

    • @Neplpol69
      @Neplpol69 หลายเดือนก่อน

      Rabi matra haina sathi,
      Rabi lagayet aru
      2 billion us$$ ko scam vaaxa sahakari maa,
      Its a global agenda now,
      And the government is directly involved against citizens

  • @channelname4295
    @channelname4295 หลายเดือนก่อน +3

    100% nepal & T ji

  • @bharatbhandari9588
    @bharatbhandari9588 หลายเดือนก่อน +4

    सही कुरा हो

  • @KhimBdrdangi-t2o
    @KhimBdrdangi-t2o หลายเดือนก่อน +1

    रबि ठग हो कार्वाही हुनैपर्छ

  • @LokThapa-g9o
    @LokThapa-g9o หลายเดือนก่อน +36

    अनुसन्धान गर्न देऊ भेडा हो गल्ति गरेको छ भने रबि छवि जिबि धने जो सुकै होस् हिनामिना रकम असुल हुनुपर्छ

    • @dontworry9789
      @dontworry9789 หลายเดือนก่อน +1

      रवि लामिछाने जेल जादैन । यहाँ सम्झौता हुन्छ । गिरिबन्धू , शरणार्थी आदि इत्यादि काण्ड सँग ।

    • @R_video988
      @R_video988 หลายเดือนก่อน

      Bhai timi aaphai bheda ho

  • @chhabilalpun8282
    @chhabilalpun8282 หลายเดือนก่อน +1

    रवि भनेको महा ठग हुन् होसियार !

  • @chingurung6591
    @chingurung6591 หลายเดือนก่อน +4

    सही कुरा गर्नू भयो अधिवक्ता ज्यु हरूले।।सलाम

  • @DiluThakuri
    @DiluThakuri หลายเดือนก่อน +2

    धन्यवाद दिनेश ज्यु 👏👏सहि र सत्य समचारको लागि ।

  • @rawangamer4762
    @rawangamer4762 หลายเดือนก่อน +4

    ठग हरु लाई यउटा पनि छाेड्न हुदैन

  • @DiluThakuri
    @DiluThakuri หลายเดือนก่อน +7

    धन्यवाद स्वागत नेपाल ज्यु 👏👏

  • @prakashshrestha304
    @prakashshrestha304 6 วันที่ผ่านมา +1

    true

  • @BCRaai
    @BCRaai หลายเดือนก่อน +12

    भने पछि कुरा बुझियो, मलाई उसको ड्राईभर सम्भु थापा को मृत्यु छापछुप पार्दा देखि नै रबी प्रति बिस्वास नलागेको हो, अहिले पाप धुरि बाट कराउदै छ ।

  • @dineshrai7058
    @dineshrai7058 หลายเดือนก่อน +7

    दोसि सबैलाइ कानुन को घेराभित्र ल्याउनु पर्छ।
    भेडा हरु को रुवाबासी देख्दा, आज रास्टृया शोक को घँषणा 😂

  • @premkhadka1534
    @premkhadka1534 หลายเดือนก่อน +2

    सही विश्लेषण

  • @nirg8229
    @nirg8229 หลายเดือนก่อน +33

    गरीब को बचत डुब्ने, ठग हरु करोड करोड का चेक काट्दै बस्ने, पेश्की फर्छेउत गर्ने नपर्ने, सोधपुछ गर्दा जुलुस निस्किने कस्ता गरिवमारा झोले को भीड हो यो? गल्ती छैन भने त निस्कीहल्छ त!

    • @KhemrajDhungana-wd6ek
      @KhemrajDhungana-wd6ek หลายเดือนก่อน

      Kasi niskinxan rabi sattama bhastachari haru xa

  • @shantichaudhary2056
    @shantichaudhary2056 หลายเดือนก่อน +2

    Ramro bislesan

  • @shobhasubba6921
    @shobhasubba6921 หลายเดือนก่อน +3

    पिडितहरुको पैसा फिर्ता हुनुपर्छ

  • @abhash465
    @abhash465 หลายเดือนก่อน +12

    रबि लामिछाने ठग नै हुन् ,घण्टे दाषहरु क्लियर भए हुन्छ।

    • @Neplpol69
      @Neplpol69 หลายเดือนก่อน +1

      Rabi matra haina sathi,
      Rabi lagayet aru
      2 billion us$$ ko scam vaaxa sahakari maa,
      Its a global agenda now,
      And the government is directly involved against citizens

    • @GhyanashayamDhamala
      @GhyanashayamDhamala หลายเดือนก่อน

      ​@@Neplpol69यो खाते लाई के थाहा अरुलाइ दास भन्दै कमेन्ट गर्छ आफू कस्को दास हो मटन काजी को लाम्टो चुस्ने होला

    • @abhash465
      @abhash465 หลายเดือนก่อน

      @@GhyanashayamDhamala तेरो भगवानको अब मन्दिरमा होइन जेलमा बास हुन्छ,घण्टी बजाउँदै भेट्न जा।

    • @GhyanashayamDhamala
      @GhyanashayamDhamala หลายเดือนก่อน

      @@abhash465जेलमात्रै किन सके त मार्नेनै योजना होला नि तर सक्दैनौं मटन काजी को झोले हो यहाँ रबिको मात्रै कुरा छैन रबिलाइ जेल हाल या मार हामिलाइ बाल भएन तर यहाँ तेरो बाउ हरुले छानबिन गरेर निकालेको प्रतिबेदन मा 65करोड मात्रै हैन 87 अर्ब को अपचलन भएको छ बाकी कस्ले तिर्छन् तेरो बाउले कस्ले खायो तेरो बाउले बाकी अपचलनको बारेमा बोल्नु पर्दैन रबि ठग रबि ठग भनेर बाकी रकम अपचलन गर्ने हरु सङ सेटिङ मिलाउने यहि हो न्याय ? यहि प्रतिवेदनअनुसार 55जना ठुलो पार्टी कै टाउकेहरुको नाम छ त उनी हरुको बारेमा किन बोल्दैन मिडिया किन बोल्दैनौ तिमी हरु जस्ता पार्टी का दास हो उत्तर छ दास हो

    • @abhash465
      @abhash465 หลายเดือนก่อน

      @@GhyanashayamDhamalaती ठगहरु अधिकांश फरार सुचिमा छन् ,बरु तेरो ठग भगवानलाई पनि भगाए हुन्छ यदि साह्रै माया लागेको हो भने,होइन भने तेरो भगवान अब सहकारी रकम अपचलन मुद्धा अन्तर्गत संगठित अपराधमा जेलभित्र चक्की पिस्न जाँदैछ। बढी बाउ बाउ न भन् मुजी,यहाँ जे डिस्कस् भाको छ तेरो र मेरो बिचमा भाको छ।फेमिलीलाई बिचमा न तान् ,रेस्पेक्टको हिसाबले तेरो बाउ र मेरो बाउ समान हो,कुरा बुझ अन्धभक्त।😡

  • @dineshbabu9818
    @dineshbabu9818 หลายเดือนก่อน +18

    रबि लामिछाने लाई पाता कस्नु पर्छ ! कानुन लागू गर्दा रबिको पछेमा बोल्ने रबिका झोलेहरु

    • @talakraut2541
      @talakraut2541 หลายเดือนก่อน

      fuck

    • @DhakkaShahi
      @DhakkaShahi หลายเดือนก่อน

      तँ मुजि कसको झोले होस जाँठा

  • @सस्तोघरजग्गानेपाल-ध3ग
    @सस्तोघरजग्गानेपाल-ध3ग หลายเดือนก่อน +3

    राज्य रबि पक्रन नसक्नु हो भने ""
    राज्य सिष्टम फेल हुनु हो .........

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 หลายเดือนก่อน

      जग्गा दलालि छाडेर राजनीति ?

    • @beagenius7902
      @beagenius7902 5 วันที่ผ่านมา

      Setting मिलाएर निस्किन्छ होला 😢

  • @Kamalapatikijay
    @Kamalapatikijay หลายเดือนก่อน +14

    रबि ठगलाइ समातेर तुरुन्तै कारबाही गर !

  • @RitaLama-xt2rj
    @RitaLama-xt2rj หลายเดือนก่อน +2

    Be positive 🎉🎉
    Good luck rabi sir 🤞🏼🤞🏼👍🏼

  • @ramluramlu5899
    @ramluramlu5899 หลายเดือนก่อน +66

    सबैभन्दा खुशीहुनि रबिलामेछाने पक्राउ पर्दा ऋषि धमला स्वागत नेपाल युबराज सफल

    • @kamikazehang8115
      @kamikazehang8115 หลายเดือนก่อน +5

      त्यस्तो होइँन सबैभन्दा खुशी पिडितहरु खुशी भएको छ।

    • @DiluThakuri
      @DiluThakuri หลายเดือนก่อน +5

      पहोलो खुसी त म हुन्छु 😅😅😂😄😃😁😀

    • @brightburn444
      @brightburn444 18 วันที่ผ่านมา

      chor lai chor tera Rabi ko pani naam muchhinxa vani kasko dos hora.. sahakari ko paisa chalaayesi piditt haru naya dini jimma Rabi le naligey kaska baau le linxa.

  • @dolkhatri1054
    @dolkhatri1054 หลายเดือนก่อน +1

    Rip rishi

  • @abhimanyubasnet1566
    @abhimanyubasnet1566 หลายเดือนก่อน +1

    Okil ha.....

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx หลายเดือนก่อน +59

    तिमिहरु सबै रबिको पछि लागेका छौ ! तिम्रो भलो हुने देखिदैन ! रबि मात्रै यो देस्को समस्या हैन समस्या तिमिजस्ता ओकिल र देस्घाती नेता हुन ! रबिले कुनै देस्घाती गरेको छैन आज तिम्रो हास्ने दिन कुनै दिन रुनेमा परिणत अबस्य हुनेछ गद्दार हो !

    • @KuberAdhikari-q2i
      @KuberAdhikari-q2i หลายเดือนก่อน

      Ye chor harulay desh ko lagi samaj ko lagi k gareka chan……guff bahek…..

    • @Rimthim
      @Rimthim หลายเดือนก่อน

      Sahakari pidit ko paisa taile tirde na t

    • @ashishshrestha3587
      @ashishshrestha3587 19 วันที่ผ่านมา

      Gualami muji.

  • @RamBhandari-v3o
    @RamBhandari-v3o หลายเดือนก่อน +12

    दुनियाको सबभन्दा फटाह मान्छे हो रबि

  • @rawangamer4762
    @rawangamer4762 หลายเดือนก่อน +2

    जस्ले रवि काे पक्ष लियर समाउन हुदैन भन्छ त्याे सामन्त हाे गरिब निमुखा काे पैसा खान पाइन्छ भन्नि देखियाे

  • @hemaramtel
    @hemaramtel หลายเดือนก่อน +12

    हरेक पार्टीका झोलेले नेताले गल्ती गर्दा पनि समर्थन गर्नुमा नेता भ्रष्ट ,ठग भए | हिजो सभामुख त पक्राउ परे | रबि पक्राउ गर्नु अनुसन्धान गर्न न हुने को हो?

  • @rawangamer4762
    @rawangamer4762 หลายเดือนก่อน +1

    निमुखा हरु पिडित हरुकाे पैसा फिर्ता गर्नपनि रवि सवि सबैलाई समाउनुपर्छ

  • @ashokdhemal
    @ashokdhemal หลายเดือนก่อน +8

    सही विश्लेषण गर्नुभयो

  • @Notaphily
    @Notaphily หลายเดือนก่อน +4

    शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
    सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।
    - म चितवनमा घंटिमा १ पटक (पैलो चै) भोट हालेर चेतेको मान्छे।

  • @rambahadurbk5547
    @rambahadurbk5547 หลายเดือนก่อน +3

    स्वागत जी सहकारी पिडित को लागी आजसम्म कति वटा मुद्दा लड्नु भयो? सहकारी पैसा फर्काउन के गर्नु भयो?

  • @nareshgc1215
    @nareshgc1215 หลายเดือนก่อน +1

    Law should be equal for everyone.
    Whoever breaks the law should be punishable. That's it
    And we shouldn't be blindfolded for anyone.

  • @jeebanshrestha4122
    @jeebanshrestha4122 หลายเดือนก่อน +2

    अब, सहकारी पिडितहरुलाई न्याय दिलाउन चाही आन्दोलन गर्नुपर्छ भेडा हो

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 หลายเดือนก่อน +3

    रबि छवि जो सुकै होस यदि गल्ती गरेको छ्न ठगी गरेको छन भने सत्य तथ्य छानबिन गरेर कडा कार्बही गर्नुपर्छ। निर्दोष फस्नु भएन दोशी उम्किन दिनहुदैन।

    • @LaxmiJoshi-oi2xi
      @LaxmiJoshi-oi2xi หลายเดือนก่อน

      What about KP,sere.... they are the biggest dosi

    • @Neplpol69
      @Neplpol69 หลายเดือนก่อน

      Rabi matra haina sathi,
      Rabi lagayet aru
      2 billion us$$ ko scam vaaxa sahakari maa,
      Its a global agenda now,
      And the government is directly involved against citizens

  • @TankarRai
    @TankarRai หลายเดือนก่อน +1

    Sahakari thaga thagui lutA lutui harru lai tatakal niyantar ma liyara Nepal sirkhar la garib pidit nimukha shojo sidah janta KO pasina KO Pisa firta garanu parxa hi xito bhanda xito jay Nepal sirkhar ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @abisijankumar8350
    @abisijankumar8350 หลายเดือนก่อน +2

    जो सुकै हवोन गल्ति गर्नेलाई कार्वाही त गर्नै पर्छ अर्का सांसद यही मुद्दामा पर्काउ परेका छन् भने त्यो भौमान को हो त्यहि मुद्दामा छुट पाउनु पर्ने
    स्वागत नेपाल जस्तो न्यायिक चिरफार गर्ने व्यक्ति कम नै भेटिएलान

  • @TruthfulFairy
    @TruthfulFairy หลายเดือนก่อน +3

    सत्य ढीलो होला तर एकदीन अबस्य आऊनेछ एकदम ठीक भन्नुभाछ वकीलहरूज्यू ले ,यती सम्म थाहा पाऊदा पाऊदै अन्धो बैरो भक्त वाही वाही गर्दै उसैको पछी लाग्छ भने ठगीने तीनीहरूनै हो । जव सम्म चेतना आऊदैन नागरीकमा त्यस्तै ठगहरूले बीभीन्न बहानामा ठगी रहन्छन् । स्वगत नेपालज्यूले पहीले देखी सचेतना गराईराख्नु भएकै हो तर वहालाई सराप्ने हरूको आखा अहीले खुल्यो की खुलेन ? कानुनलाई अबरोध गर्न जानेहरूलाई सहकारी पीडीतका पैसा तीर्न भागबन्डा लाईदीनुहोस् र तीनलाई नी खोरमा जाक्दीन पर्छ तीनका ठग नेतालाई अली भार कम पर्ला ।

  • @ranamaskey7027
    @ranamaskey7027 หลายเดือนก่อน +1

    good ❤

  • @sumankandel3663
    @sumankandel3663 หลายเดือนก่อน +3

    बंगालादेश भनेर कुर्लेका कटुवा हरु पहिला बुझ अन्तिम फैशालl अदालत हो अनुसन्धान त रबि गिर्हमन्त्रि हुदा नही पुबर्व सभामुख लाई जेल हाल्या होइन र भक्त हरु अब अनुसन्धान मा धनराज गुरुङ्ग लाई पनि गर्नु पर्छ अब सुसासन तिर अघि बढ्छ

  • @ganeshalemagar7850
    @ganeshalemagar7850 หลายเดือนก่อน

    धमला मुर्दा वाद

  • @aashis26
    @aashis26 หลายเดือนก่อน +2

    जनताको डुबेको पैसा असुल हुनुपर्छ त्यो असुल गर्नको लागि रवि होस या अन्य सबैलाई अनुसन्धान को घेरा मा ल्याई जनताको पैसा असुल हुनुपर्छ ।

  • @ShabdaGhar_शब्दघर
    @ShabdaGhar_शब्दघर หลายเดือนก่อน

    यिनिहरु बिकि सके

  • @samirchhantyal587
    @samirchhantyal587 หลายเดือนก่อน +2

    धनराज को त कुरै आएना त 😁

  • @Dorjye
    @Dorjye หลายเดือนก่อน

    जय घन्टी🔔🔔🔔

  • @KumarshinghRai
    @KumarshinghRai หลายเดือนก่อน +95

    वकिल हरु पनि बिक्री हुदा रहेछन पैसा मा

    • @smartkanchan4408
      @smartkanchan4408 หลายเดือนก่อน +11

      Rsp hoina RIP ko jhole jhole hola yo manxe.

    • @BhawanaPoudelDevkota
      @BhawanaPoudelDevkota หลายเดือนก่อน +7

      Rabi ko bheda!!!

    • @IndraKc-c7d
      @IndraKc-c7d หลายเดือนก่อน +2

      KINA BIKRI NANHUNU
      TARO TAJA ,MOTA GHATA
      VEDA HUNTA ANI

    • @nemkarki2836
      @nemkarki2836 หลายเดือนก่อน +12

      Ravi thag ka jhole haru nikai Active xan social media ma.......

    • @Thewibe99
      @Thewibe99 หลายเดือนก่อน +6

      Rabi chai Kati ma bikri vayara parchande lai pm banako thug KO vatuwa

  • @vhimgurung2797
    @vhimgurung2797 หลายเดือนก่อน

    💯

  • @SDvlog143
    @SDvlog143 หลายเดือนก่อน +31

    काङ्ग्रेस को झोले टक्ला

    • @raikeera69
      @raikeera69 หลายเดือนก่อน

      यी कालो-काङ्ग्रेसी-झोले हुन् !!

    • @bbjr9406
      @bbjr9406 หลายเดือนก่อน

      होर ?

    • @ganeshthapa6624
      @ganeshthapa6624 หลายเดือนก่อน

      जाठा अन्धभक्त

  • @kumarpoon-n5z
    @kumarpoon-n5z หลายเดือนก่อน

    यो सहकारी को टुङ्गो नलगाउदा सम्म यो काजु ले रबि को नाम जपेकै जपै गर्छ

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd หลายเดือนก่อน

    यो ओकिल लाई ऋषि धमलाले किन्यो

  • @bhawaninepal4936
    @bhawaninepal4936 หลายเดือนก่อน

    Rabi ko satha ma janata xan kaju

  • @PunDevendra
    @PunDevendra หลายเดือนก่อน +1

    सवै सहकारी ठगहरुको बारेमा पनि यस्तै तरिकाले बोल्नुस न वकिल साहेबहरु। अरु ठगहरुको बारे त मुखै खोल्नु हुन्न त

  • @chhabiprasadupadhayaya8419
    @chhabiprasadupadhayaya8419 หลายเดือนก่อน

    पार्टी खोलेर 1 भोट ल्याएर जनताले नपत्याएको होइन कति ठगेको लाज लाग्दैन स्वतन्त्र रे 😅😅

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +1

    काङ्ग्रेस का झाेले लाज पचेका अाफ्नाे कर्तुत लुकाउन रबिलाई स प्रतिसत रिलाई फसाएकाे थुक्क झाेलेहाे

  • @Anubudra
    @Anubudra หลายเดือนก่อน

    जय रबि जय घन्टि

    • @kamikazehang8115
      @kamikazehang8115 หลายเดือนก่อน +2

      कति अन्धभक्त हौँ हैंट,,,,😅😅😅

  • @DevenChapagain
    @DevenChapagain หลายเดือนก่อน +38

    यो स्वागतले पनि पैसा मा बिकेछ मुला
    रबि को साथमा हजारौं मानिस छन

    • @sumitathukari4759
      @sumitathukari4759 หลายเดือนก่อน +2

      हरूवा जनताले नपत्याएको रिस रविमाथि साँधेको हो नि हजुर

    • @RaiHeman
      @RaiHeman หลายเดือนก่อน +1

      भ्या भ्या भ्या भ्या

    • @manojshrestha4751
      @manojshrestha4751 หลายเดือนก่อน +3

      अर्को भेडो करायो फेरि यिनिहरु logic भन्नी कुरो बेची खाइसके क्या हो हँ?

    • @laxmanshah4088
      @laxmanshah4088 หลายเดือนก่อน +1

      बिस्वका सबै मानिस साथमा भए पनि अब रबि बच्दैन।

    • @bnsvlogs2508
      @bnsvlogs2508 หลายเดือนก่อน

      Vutro ne xinan

  • @narayankhanal5225
    @narayankhanal5225 หลายเดือนก่อน

    Both advocate including Rishi Bro are the core opponent of Rabi lamichhane.

  • @JayaGahatraj-h6x
    @JayaGahatraj-h6x หลายเดือนก่อน

    यो स्वगतेलाइ किना प्रचण्ड को नाम मात्र मुखमा झुन्डिएको छ सम्बात गर्नु नि प्रस्न को उतर मा

  • @babakedar-mx7dl
    @babakedar-mx7dl หลายเดือนก่อน

    Ak dam Sahi Vannu vo sawagat ji le

  • @chandrathapa3546
    @chandrathapa3546 หลายเดือนก่อน +36

    आज त दुइटै रबिका बिरोदी लेयछ त रिसिले

    • @rakeshkumarMehta-t6q
      @rakeshkumarMehta-t6q หลายเดือนก่อน +3

      Timi jasto Rabi ko guh khane manxe lyaune😂

    • @sisnudhedo75
      @sisnudhedo75 หลายเดือนก่อน

      I agree. Only person’s missing in this bunch of idiot is Mutton-Kaji Thapa. These three are over the moon but their joy will be short lived. Ravi will emerge as winner. You can undermine him at your peril. 🙏🔔🙏

    • @Aarogra07
      @Aarogra07 หลายเดือนก่อน

      रविकाे चाँहि बिराेधनै गर्ने नहुने? गलतकुरालाई तथ्य सहित गलत नभन्दा र आफ्नो दलकाे नेतालाई देवत्वकरण गर्दाकाे परिणाम हाे जनताले दुख पाएकाे ।

    • @rammagar903
      @rammagar903 หลายเดือนก่อน +1

      तिमिहरुलाई त राबिको गु पनि अत्तर जस्तै बसाउछ 😂😂😂

  • @GayatriTimalsena
    @GayatriTimalsena หลายเดือนก่อน +1

    रबि का सबै भन्दा बढी बिरोधि धमला,र स्वागत नेपाल,,,

  • @bishnuthapa8515
    @bishnuthapa8515 หลายเดือนก่อน

    Yo sabai jana mileko xan ravi lai fasauna

  • @ishushyam
    @ishushyam หลายเดือนก่อน

    सहि विषय उठान झापा गरामनि को बिगतको साझा सहकारि लाइ यहा का तत्कालिन गा वि स अधक्ष वर्तमान क्षेत्र नम्बर२ ख का साम्सद एकराज कार्कि ले तहस नहस पारेको यस क्षेत्रका जनताको व्यापक गुनासो छ

  • @haripantha5578
    @haripantha5578 หลายเดือนก่อน +1

    यसलाई किन बोलाएको

  • @tropicalair3860
    @tropicalair3860 หลายเดือนก่อน

    रबि टुप्पोमा फलेको फर्सी हो

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 หลายเดือนก่อน

    नेपाल मा राम्रो मान्छे तिक्दैन । रबि औता सबै राज्निति को मुटु काम्यो

  • @DhakkaShahi
    @DhakkaShahi หลายเดือนก่อน

    यी काला कोटेहरुको बिस्वास छैन,यीनिहरु पनि चोर हुन।

  • @sumanbasnet16
    @sumanbasnet16 หลายเดือนก่อน

    धमला जी रबि लामिछाने पक्राउ परे तेस्रो मा तपाई पनि धेरै खुशी हुन्छौ होला भोज आयोजना यि कुकुर न्यायाधिवक्ता र कांग्रेस अनि कान्तिपुर मिडिया का मालिक लाई पनि बोलाएर खुवाउनु होला है

  • @surendrabhandari7235
    @surendrabhandari7235 หลายเดือนก่อน

    यी तीन ओटौ खातेहरु देशदोरहिलाइ
    झापट हान्नु पर्छ

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 หลายเดือนก่อน +2

    Ravi is a biggest fraud person of Nepal. So he should be punished for justice of cooperative saving holder.

    • @dontworry9789
      @dontworry9789 หลายเดือนก่อน

      Not biggest but bigger. Biggest are Shere prachande and Oli and so on 😂😂

  • @SDvlog143
    @SDvlog143 หลายเดือนก่อน +39

    खुब दाउरा सुट बुट लगाएर आफुलाइ खुब जान्ने सोचेको छ स्वागत ले

    • @AnishDangi-ji9ib
      @AnishDangi-ji9ib หลายเดือนก่อน +2

      Rabi vagwan jastai nanginu ta ani?

    • @manojshrestha4751
      @manojshrestha4751 หลายเดือนก่อน +2

      मित्र सहि कुरोको खण्डन गर्ने ठाउँ न भएपछि बिना तर्कको आलोचना न गर सक्छौ भने तर्कसङ्गत खण्डन गर

    • @shambhushah2112
      @shambhushah2112 หลายเดือนก่อน

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag haru bat sabdhan sathi hoo eni kp oli prachande nd sayal Bahadur deuwa vanda thulo fataha sahakari thag ho ravi.

    • @jitendradhimal3504
      @jitendradhimal3504 หลายเดือนก่อน

      Sahi ho ​@@manojshrestha4751

    • @Kshitij786
      @Kshitij786 หลายเดือนก่อน +1

      बिचरा तपाईं।
      रबिभन्दा स्वागत नेपालहरू धेरै सही हुन।

  • @Moti-q6i
    @Moti-q6i หลายเดือนก่อน

    5classa rishi dhamala nepali reporter

  • @Dikson19
    @Dikson19 หลายเดือนก่อน

    यी तीनैजना एउटै पार्टीका झोलेहरु हुन् यिनीहरु रविको विरोध बाहेक अरु केही देख्दैन। खातेहरु

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 หลายเดือนก่อน

    भएभरको सबै रबिकै विरुद्द लागेकोछ

  • @SitramSubedi
    @SitramSubedi หลายเดือนก่อน

    यो काग्रेसको झोले वकिल हो कति पैसा दियको छ

  • @karanbasnet8131
    @karanbasnet8131 หลายเดือนก่อน

    पार्टी का झोले हुन्. रबि जिन्दावाद

  • @Rockeysir231
    @Rockeysir231 หลายเดือนก่อน

    एमाले कांग्रेस का भ्रष्ट न भाको हुन् त mg

  • @NarendraGhimire-wf8xx
    @NarendraGhimire-wf8xx หลายเดือนก่อน

    विद्वान पनि अचम्म विद्वान नै , वकिल र पत्रकार नै न्यायाधिश हुने व्यवस्था कायम गर्न सके छिटो सर्वसाधारणले छिटो न्याय पाउने रैछ, उपस्थित ३ नै जनाको ट्युनिङ मिल्नु सुशानको संकेत !

  • @kranti_bidrohy
    @kranti_bidrohy หลายเดือนก่อน

    तिनवटै जन्तुहरु रविको विरोधीहरु हुन्😠😷😡

  • @aaryannepali1930
    @aaryannepali1930 หลายเดือนก่อน +12

    ऋषि तिमी ले यस्तै मान्छे ल्याउ रबि बिरोधि

  • @sandippoudel6416
    @sandippoudel6416 หลายเดือนก่อน

    रवि लामिछाने त्यो मिडिया कम्पनि मा तलब भत्ता खाएर काम गर्ने एउटा साधारण पत्रकार मात्रै हुदै हैनन्। उनी त्यहाँको प्रबन्ध निर्देशक थिए।
    अझ प्रबन्ध निर्देशक मात्र पनि हैन १५%शेयर को शेयर धनि पनि हुन।
    अब त्यस्तो व्यक्ति लाई त्यो कम्पनि को आर्थिक गतिविधि र त्यसको स्रोत बारे थाह हुन्छ वा हुँदैन...?

  • @KrishnaPrasad-zp6sk
    @KrishnaPrasad-zp6sk หลายเดือนก่อน +8

    ठ्ग लाई पक्राउ गर्न नपाइने कस्तो कलि युग लागेछ

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk หลายเดือนก่อน

    गोर्खा मिडिया नेटवर्क ग्यालेक्सी टिभी उद्घाटन गर्ने तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा लाई पनि जेल हाल्नु पर्छ।

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx หลายเดือนก่อน

    खुब चासो लाग्याछ काजुलाई माखो मार्न सक्ने होइन केही 😫😫

  • @Netra1234Giri
    @Netra1234Giri หลายเดือนก่อน

    कानुनी कुरा गर्न र कानुन को ब्याख्या झोले हरु को बहस्को कुरा हैन संविधान नमान्ने कानुन नमान्ने अप्राधी देस द्रोही हुन कानुन सबलाइ बराबर हुन्छ हिजो सिरोहया लाई पकडदा खुसि मनाउने हरु आज किन रुने सिरोहया दोसि साबित त गर्न सकेन्नन त

  • @Madhav_Niraula
    @Madhav_Niraula หลายเดือนก่อน

    ❤,

  • @RudarBist-mz2dr
    @RudarBist-mz2dr หลายเดือนก่อน +1

    रवि लामिछानेलाई हात मात्र लगाएर देखा हामी कार्यकर्ता रवि लामिछानेको लागि ज्यान दिन पनि तयार छौ!

  • @RahadinMiya
    @RahadinMiya หลายเดือนก่อน

    यि तिन जनानै झोले हुन्

  • @krisyoung1503
    @krisyoung1503 หลายเดือนก่อน

    यो भतुवा हरुको आयस्व्रोत खोज्ने हो भने तुरुन्तै समातेर जेल हाल्नु पर्ने हुन्छा यो तिनै जना लाइ

  • @minkumar5404
    @minkumar5404 หลายเดือนก่อน +8

    sahi bislesan

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 หลายเดือนก่อน

    सहि लाइ सहि नभनेर पैसाम विक्योै भने नेपाली जनताले छोडनेवाला छैन

  • @SushilDhakal-d5k
    @SushilDhakal-d5k หลายเดือนก่อน

    रवी ठगलाई समात्नै पर्छ

  • @gobardhanbhattarai4081
    @gobardhanbhattarai4081 หลายเดือนก่อน

    झोलेहरूले आफ्नालाई भगाउछन्, यी दाढ़ीवालाले रास्वपाको अध्यक्ष नपाएर विरोध गरेका हुन्।यो अलपत्रकारले रविको खोइरो खन्छ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l หลายเดือนก่อน

    आब वकिलहरु मल माल हुने बो

  • @jawansinghtamang
    @jawansinghtamang หลายเดือนก่อน

    ऋषि धमालाले एलिजा गौतम भन्ने केटीलाई कसरी छलछाम गर्न भ्याएछ कि अर्कै कारण छ हो 😊

  • @chhabidahal716
    @chhabidahal716 หลายเดือนก่อน

    12भाइलाई 12 मसला युक्त 12 दिन सम्म 12 वटा पत्रीका मा मुख्य हेड लाइन हुनेभयो रबि को खेदो खन्नेहरु लाइ।