घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 247

  • @NGSubash0406
    @NGSubash0406 หลายเดือนก่อน +101

    रवि गृहमन्त्री हुदाँ तीन महिना जति संसद अवरुद्ध गरेर काम गर्नै नदिने जाँठाहरु अहिले आफैं सरकारमा हुदाँ जनता मर्दा पनि नदेखे जस्तो गर्दै छन् !!

  • @mamtachand6622
    @mamtachand6622 หลายเดือนก่อน +40

    गृहमन्त्री तेरो दुःख व्यक्तले मृत्युवरण गरेको नागरिक फिर्ता आउदैन।

  • @rajendragautam9481
    @rajendragautam9481 หลายเดือนก่อน +49

    नाटक हो,काङ्ग्रेस को,असफल भयो दुई तिहाई को सरकार 🙏

  • @bhandariyoutub
    @bhandariyoutub หลายเดือนก่อน +21

    नाटक गर्दै छ काङ्ग्रेस ले पाटि जगाउने लाई होला

  • @chaudharykumarbinod4683
    @chaudharykumarbinod4683 หลายเดือนก่อน +5

    अहिले सम्मकै नालायक गृहमन्त्री भनेको रमेश लेखक नै हो

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +15

    लेखक जि देखेर लाज लाग्यो छेपारोले खम्ब छोड्ला लेखकले कुर्सी छोडदैनन

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 หลายเดือนก่อน +16

    बचाउन नसक्ने मन्त्रीले राजीनामा दीनुछर्छ

  • @kalpanaacharya8336
    @kalpanaacharya8336 หลายเดือนก่อน +10

    नाटक बन्द गर तिम्रो दु:ख प्रकटले केहि हुदैन मरेका मानिस बाच्छन ?

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k หลายเดือนก่อน +10

    नेपाली काङ्ग्रेस नेपाल र नेपाली जनता को अहिलेसम्म काम गरेको छैन ।

  • @dhanrajgurung-j2j
    @dhanrajgurung-j2j หลายเดือนก่อน +23

    हुतिहार डाका भाउजु को पेटिकोट को पानी पिएर बस।गृहमन्त्री मुर्दा वाद हुतिहारा रजिनामा दे।

  • @krishnaChapagain-wc9xy
    @krishnaChapagain-wc9xy หลายเดือนก่อน +11

    छिछिछि ग्रिहमुन्तिरिकाे जवाफ।
    कति गैरजिम्वेवार।

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx หลายเดือนก่อน +6

    यिनी हरू लाई जन्ता लाई कुनै वास्ता छैन rescue गर्ने कोशिस गरेकै छैन भ्रष्ट गर्न र भ्रष्ट जोगाउन बाहेक अरू ध्यानै छैन

  • @jasidamai5536
    @jasidamai5536 หลายเดือนก่อน +7

    राजिनामा दिनु पर्छ

  • @BhaktaGurung-kv2vi
    @BhaktaGurung-kv2vi หลายเดือนก่อน +11

    Ke कोशिस गर्यों सरम् लगदैन यो सरकार फेल छ

  • @dipak.thapa2736
    @dipak.thapa2736 หลายเดือนก่อน +4

    2:00 साला चोर नेताहरुलाई किन भोट दिन्छन् होला ।भ्रष्टचारी बचाउन बनेको सरकार मुर्दाबाद।

  • @isssmriti_b3020
    @isssmriti_b3020 หลายเดือนก่อน +10

    कमाई गर्ने सु अबसर सत्तारुढ दल कर्याकर्ता लाइ

  • @rameshthapa8854
    @rameshthapa8854 หลายเดือนก่อน +4

    यो माचिक्ने खाते गृहमन्त्रीलाई हार्दिक श्रद्धाञ्जली खाते काङ्ग्रेसको गृहमन्त्री हो देशको गृहमन्त्री होइन यो खाते

  • @jash980
    @jash980 หลายเดือนก่อน +13

    Rip home minister

  • @sunilghaju1864
    @sunilghaju1864 หลายเดือนก่อน +2

    कामचोर हरु जनताको सेवा गर्न आएका हैनन् अकुत सम्पत्ति जोडन आएकाहुन तरमारा हरु किरा परेर मरुन

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i หลายเดือนก่อน

    यो मन्त्रीले राजीनामा दिनु पर्छ सरकारमा बसेर तेस्तो भन्न मिल्छ

  • @prabinrana2423
    @prabinrana2423 หลายเดือนก่อน +2

    लाज सरम नभएको नाके। नेपाली जनताहरुले तिमीहरू लाई कत्ति थुकि राखेकाछन् ? एस्साे बुझ्ने प्रयास त गर। अब जनता तिमिहरुका खाेक्रा र चिप्ला कुराले भ्रमित हुँदैन । तिमीहरू जस्तो नालायकहरुकाे झुन्डले गर्दानै ईतिहास बाेकेकाे पार्टी अहिले देशैभरि गन्हाएकाे छ।

  • @AmusedMeteorShower-rq6vo
    @AmusedMeteorShower-rq6vo หลายเดือนก่อน +3

    आँडे राजनिती मात्र गरि बस्।

  • @ganeshadhikari2347
    @ganeshadhikari2347 หลายเดือนก่อน

    गृहमन्त्री लाई रबि सर को खेदो गर्दा गरदै जेलमा कसरि हाल्ने भन्दा बढि रहेको वर्षात मौसम वहाँ लाई थाहै भएन जनता हरुको भलो कति राम्रो गर्नु हुन्छ हजुर लाई सलुट गर्दछु जय होस गठबन्धन सरकार बिन्ति छ हजुर लाई अलिकति पनि मानवता छभने बिचलित जनता हरु को रक्षा उद्धार गरि पाउ

  • @SantoshChaudhary-j9p
    @SantoshChaudhary-j9p หลายเดือนก่อน

    कुर्सी म बस्ने काम तातो भुत्लो केहि नजान्ने अब यस्ता गृहमन्त्रि लाई झुन्डाउनुपर्छ

  • @janakkc-p3k
    @janakkc-p3k หลายเดือนก่อน +1

    यो अपराधी सरकारले केही गर्न सक्दैन र गर्दैन पनि । यो सरकार जनताको सेवा गर्न बनेकै होइन यो त चुनावमा खर्च गरेको उठाउन र अकुत सम्पत्ति कुम्ल्याउन आएका हुन्। जनतालाई परेको यत्रो प्राकृतिक बिपत्ति मा बेपत्ता हराउने सरकार के काम .....???

  • @reshamchand902
    @reshamchand902 หลายเดือนก่อน +1

    व्यापारी नेता ले देश चलायसी यस्तै हो हजुर। हुन त सरकार नै व्यापारी ले बनाइदिएको हो।😢

  • @AndroidPlay-ib5rl
    @AndroidPlay-ib5rl หลายเดือนก่อน +2

    यो सरकार माओवादी पार्टीलाई सिध्याउनको निम्ति गठबन्धन गरिएको थियो तर बिद्दम्बना उनिहरु आफै पतनको दिसातर्फ लम्किएको देखियो।

  • @dibendrakafle
    @dibendrakafle หลายเดือนก่อน +3

    एस्ले लाजपचाएरबोल्दैछ एस्ताचोर्पनि गृहमन्तृहुन्छ

  • @kopilapokharelregmi7862
    @kopilapokharelregmi7862 หลายเดือนก่อน

    इतिहास कै कम्जोर गृहमन्त्री रमेश लेखक

  • @numafunag3054
    @numafunag3054 หลายเดือนก่อน +5

    ए तलाई दुख नि लाग्दोरहेछ 😂😂😂
    हिजो तीन फिट ब्रुक ब्रुक उफृस त कस्तो हुदोरहेछ काम गर्नु बल्ल बुझिस? काम गर्नु र बिरोध गर्नु फरक कुरा हो याद राख

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h หลายเดือนก่อน

      याे गणतन्त्रमाभ्रष्टहरुले जनता जनार्दन् हुन् र उनकै रगत पसिनाले अार्जेकाे कर उठाएर माेज मस्ति गरेका छाैं भन्दैनन् दुराचारीहरुकाे जनताहरु प्रति कुनै जवाफदेहिता र जिम्मेदारी हुनुपर्छ भन्ने कर्तव्यवाेध नै देखिदैन।

  • @YubarajThapa-ey5yv
    @YubarajThapa-ey5yv หลายเดือนก่อน +2

    काम नगर्ने चोर सरकारका उपल्ला दर्जामा बस्ने सबैलाई किम जोङ्ले उत्तर कोरीयामा कारबाही गरेको झै गर्नु पर्ने।

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm หลายเดือนก่อน

    यो गृर्हमंत्रीले राजिनाम दिनैपर्छअसफल सरकार

  • @maajagadamba553
    @maajagadamba553 หลายเดือนก่อน

    मौसमविद् ले नेपाल मा ठुलै पानी पर्न सक्ने पूर्व सूचना दिँदा पनि समय मै विपद् व्यवस्थापन मा सतर्कता अपनाई आम मानिस लाई सतर्कता अपनाउन सचेत गर्नु पर्ने मा कुनै चासो नदेखाएको ले हुन गएको अपार धन जन को क्षति लाई मध्य नज़र राखी कार्यबाहक प्रधान मन्त्री प्रकाश मान सिंह र गृह मन्त्री रमेश लेखक ले नैतिकता का आधार मा तुरन्त राजीनामा दिनु पर्छ।

  • @dipaktamang-hh3df
    @dipaktamang-hh3df หลายเดือนก่อน +2

    तुरून्ता राजिनामा दिनुस्

  • @haddinetwork3638
    @haddinetwork3638 หลายเดือนก่อน +1

    राहतको कमिसन मा सहमती नै भाछैन केको उद्दार????

  • @Rhythmsvlog2072
    @Rhythmsvlog2072 หลายเดือนก่อน +1

    कमेडी नाइट वीथ कांग्रेस प्रोगाम हो यो।

  • @chandankhawas4464
    @chandankhawas4464 หลายเดือนก่อน +2

    फेरि पनि भेडा बन्ने कि उहीँ कुहिएको घाँस हरु लाई नेतृत्व गर्ने ठाउमा पठाउने?

  • @dilipadhikari4071
    @dilipadhikari4071 หลายเดือนก่อน

    अयोग्य गृहमन्त्रि राजीनामा दे

  • @laxmanpanthi-hp7ui
    @laxmanpanthi-hp7ui หลายเดือนก่อน +2

    चाईदैन यस्ता ग्रहमन्त्री ।

  • @BTRrumbha
    @BTRrumbha หลายเดือนก่อน

    छिटो भन्दा छिटो यो सरकार ढाल्नु पर्छ अब देशले केपी ओली सरकारलाई धान्न सक्दैन अब यही बाडी पहिरोले गर्दा कति भ्रष्टाचार हुनि हो जनताको लागि दशा नेताको लागि पैसा सरकार पुरै फेल उद्धारको लागि पूर्व तयारी नग

  • @rameshjora584
    @rameshjora584 หลายเดือนก่อน +1

    अलिकति मात्र नैतिकता छ भने रजिनमा दिनु पर्छ

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +2

    रबि गृहमन्त्री हुदा 3 महिना सदन अबरुद्ध गरेर काम गर्नु नदिने खाते रमेश लेखक आज आफै गृहमन्त्री हुदा जनता मर्दा नि बचाउ सकिएन भनेर अभिव्यक्ति दिदै हिंड्छ जाठा लातले हानेर उडाइदिनु पर्ने🙄🙄🙄🙄🙄🙄

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 หลายเดือนก่อน +2

    सिंहदर्वारमा तात्तातेा भएर बस ,
    खेला - बाढिमा जांदा खेाकि र निमेानिया लाग्ला !
    नेपाली नागरिक तथाकथित जनयुद्धका नाममा हत्या गर्न बांकि रहेका त हुन ,
    धर्म ,सस्कृति , ईमान्दारिता , मानबता र नैतिकता हराएका दलीय नेतालाई मुलुक र नागरिक जता बगुन के मतलब !

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c หลายเดือนก่อน +1

    मेरा आफ्ना आफन्त हो यदि तपाइ हरु अब पनि काँग्रेस एमाले जस्ता घटिया विबेकहिन र तल्लो स्तरको पार्टी को कार्यकर्ता सदस्य हुनुहुन्छ या भोट हाल्नुहुन्छ भने तपाईं र मेरो सम्बन्ध समाप्त भयो किनकि म तपाईंहरु जस्तो घटिया बेबकुफ र तल्लो स्तरको मान्छेको नातेदार बनेर म आफुलाई लज्जित बनाउन चाहान्न।
    साथै सरकार मा रहेको जिउँदो लास हरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।

  • @lokchhetri6792
    @lokchhetri6792 หลายเดือนก่อน

    यो गृह मन्त्री काे नालायक साबित भयो यस्ता जनताको जीवन माथी चरम खेलवाड हो यसलाई माफी होइन फांसी दे

  • @ADAN_7Vlogs
    @ADAN_7Vlogs หลายเดือนก่อน

    काठमाडौं शहर पोखरी मा बसाई शि अस्तइ हुन्छ त्यस्तै ले अब राजधानी सार्नुपर्ने देखियो 😢😢😢

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc หลายเดือนก่อน

    रबिको पछि दौडि रहेको सरकारले,,जनता उद्दार गर्ने फुर्सद पाएन..?नाटक नगरे हुन्छ..?राजिनामा दे..?

  • @saroajkhimba7389
    @saroajkhimba7389 หลายเดือนก่อน

    रबि गृहमन्त्री मन्त्री भको भए गगने ले एतिखेर राजीनामा मागिसक्थियो । अहिलेको गृहमन्त्री आफ्नो पार्टीको भएर चुइक बोल्दैन ।

  • @Usharma656
    @Usharma656 หลายเดือนก่อน

    काङ्ग्रेसहरु रबी लामिछानेलाई कसरी फसाउन मिल्छ भनेर सल्लाह गर्दै थिए त्यो समयमा । कसैलाई फसाउन लाग्दा जनतालाई कसरी बचाउन सकिन्छ भनेर सोच्नै भ्याएनन् ।

  • @MR.PULAMI
    @MR.PULAMI หลายเดือนก่อน +1

    यस्ता स्याल गृहमन्तृ र प्रम ले तुरुन्त राजिनामा दे😡😡😡

  • @dilipadhikari4071
    @dilipadhikari4071 หลายเดือนก่อน

    आज सम्म कै असक्षम गृहमंत्री राजीनमा दे

  • @ChandraPardeep
    @ChandraPardeep หลายเดือนก่อน

    तेति धेरै हारगुहार गर्दागर्दै जनता मारेर अहिले दुख व्यक्त गर्ने मन्त्रीहरूलाई फेरि कोरोना आओस लैजाओस

  • @DaveKarki-gj7xc
    @DaveKarki-gj7xc หลายเดือนก่อน

    गरिस कसरी रबिलाई जेल चलान गरम भने बाहेक अझ केही काम छैन यो सरकार को

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 หลายเดือนก่อน

    सबै रबिको पछि छौ अरुको के मत्लब गर्छौ र

  • @Aayam33
    @Aayam33 หลายเดือนก่อน

    युट्युब र फेसबुकमा गाली गर्न छाडेर आफैँ आफ्नो कर्ममा जुटे देश बन्छ । गाली गर्नेहरु नै देश डुबाउन उद्दत छन् । नैतिक र संस्कृत मासेपछि हुने नै यही हो ।

  • @imangole3602
    @imangole3602 หลายเดือนก่อน +2

    यो भन्दा बढी लाचारी अरु के हुन सक्छ!

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 หลายเดือนก่อน

    लेखक हो भने किताब लेख्नु ,नाटक लेख्नु,उपन्यास लेख्नु बेग्लै फिल्डमा काम गर्दा धेरै त्रुटि हुन्छ।यदि उत्तर कोरिया भएको भए त गजबै हुने रै छ।

  • @BalaramPanday-uy5vw
    @BalaramPanday-uy5vw หลายเดือนก่อน +1

    गृहमन्त्रीको अभिव्यक्ति कस्तो लाग्यो त ?

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r หลายเดือนก่อน +1

    जोसुकै भए पनि माखो मार्ने होइनन्।यिनको मुख ताक्नुभन्दा आफै उपाय खोज्नु बेस

  • @SitaPandey-rt2ly
    @SitaPandey-rt2ly หลายเดือนก่อน

    गगन मुखमा बुजो कोचेर बस्या छ कि ! नराम्रो कामको लागि त संधै घोक्रो फुलाई रहन्थ्यो ।

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u หลายเดือนก่อน

    सहकारी छानविन समितिले दोषी करार गरेर कारवाहीको सिफारिस गर्दा पनी सहकारी ठग् रवि लामिछानेलाई पक्राऊ गरेर गरिव जनतालाई सरकारको आभाष दिन नसक्नेले अरु के नै गर्नसक्ला र! 😢

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    अहिले रबि लामिछाने मन्त्री भएकोभए काङ्ग्रेसका गगन थापो बिस्वप्रकास रमेस लेखकले दुई महिना सम्सद अबरुद्ध गर्थे आगो ओकल्थे राजीनामा दे राजीनामा दे भन्थे

  • @NirajKhadka-me8pb
    @NirajKhadka-me8pb หลายเดือนก่อน

    राजिनामा दे

  • @bishnurana2691
    @bishnurana2691 หลายเดือนก่อน

    थाहा थियो यो सरकार ले जनता लाई केही गर्न सक्दैन गर्दैन भनि देखेउ जनता अब चेत आयो

  • @gobindapokhrel5908
    @gobindapokhrel5908 หลายเดือนก่อน

    त्यसमा उहाँका २/४ जना आफन्त बगेको भए बल्ल महसुस हुन्थ्यो होला 😢

  • @grgdeven8519
    @grgdeven8519 หลายเดือนก่อน

    अझ पनि फेरि यही एमाले , कांग्रेस , माओवादीको नेतालाई बोकेर घर घरमा भोट माग्न हिड्छ भने तेस्ता कार्यकर्ताहरुलाई देशद्रोही भन्दा हुन्छ ।

  • @ChopendraKhatri
    @ChopendraKhatri หลายเดือนก่อน

    संसदमा रबी लामिछानेको खोइरो खनेर दाइ भाउजुको पाउमा शिर झुकाई सेवा गरे बापत गृहमन्त्रीको कुर्सी पाएको लेखक को कुनै योग्यता छैन कुर्सीमा बस्ने।

  • @manparasadthpa459
    @manparasadthpa459 หลายเดือนก่อน

    रमेस लेखक ले राजिनाम दिनु पर्छ

  • @badriprasadsharma861
    @badriprasadsharma861 หลายเดือนก่อน

    अब जनताको लास माथी फेरी राजनिती सुरु भयो । छि ।

  • @dhanthadamagar8188
    @dhanthadamagar8188 หลายเดือนก่อน

    यस्ता निरिह र काम गर्न नसक्ने निकम्मा गृह मन्त्रिले रजिनामा दिएर राजनीति बाट सन्यास लिए हुन्छ ।😡😡

  • @arjunpaudel4625
    @arjunpaudel4625 หลายเดือนก่อน

    Rip,,rip,,rip

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 หลายเดือนก่อน

    सिधै लाझै नमानि फटाहा बोल्न सक्ने नकचरा गृहमन्त्रीले राजिनामा दिनु पर्ने हो तर दिदैन । जनतामा यिनलाई हटाउन सक्ने क्षमता अाँट पनि छैन ।

  • @ShristiChalise-i8z
    @ShristiChalise-i8z หลายเดือนก่อน

    नाटक् सुरू

  • @suklalpun5805
    @suklalpun5805 หลายเดือนก่อน

    दुख ब्यक्त गरेर के हुन्छ

  • @baburamgiri-b6b
    @baburamgiri-b6b หลายเดือนก่อน

    Giving that post gobinda pokharel before n.p.c deputies precious

  • @nk20260504
    @nk20260504 หลายเดือนก่อน

    स्रोत साधनको अभाव भयो अरे त गृहमन्त्रीलाई ! लाचारीको पराकाष्ठा !!दुखी आत्मा!!!
    गोर्खा मिडियाको ६५ करोडको हिसाबकिताब गर्दै बस।

  • @BirsinghAiri
    @BirsinghAiri หลายเดือนก่อน

    नेपाल मा जनताको सरकार छ र?

  • @Kopiladarji23
    @Kopiladarji23 หลายเดือนก่อน

    कांग्रेस चाेर दहि चिउरे एमाले मिलेर रब लामिछाने र बालेन शाहकाे खुट्टा कसरि समाउ भनेर बाटाे हेरेकाे छन जन्ता लाइ जेसुकै भय पनि सर्कार लाइ मतलाम छैन थुक नामर्द नेता दल पाटि लाइ कालाे माेसाे लगाउनु पर्छ य जन्त हाे आख खाेल अब बालेन शाह रबि लामसछाने लाइ काम गर्न दिम 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @maheshbista8752
    @maheshbista8752 หลายเดือนก่อน

    यो लेखक भन्ने मान्छेले केही गर्दैन जस्तो मलाई सुरुबाटै लागेको थियो

  • @abisekrayee7971
    @abisekrayee7971 หลายเดือนก่อน

    Yo grihamantri lae kada vanda kada karwahi hunuparo🤬yesle garda manxe aakha agadi mare raheko xan😢😢nepal sarkar karwahi garnu paro yo grihamantri lae🙏🙏🙏🙏🙏🙏🙏

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc หลายเดือนก่อน

    अेालीले गृहमन्रींकेा कामकेा प्रसंसा गरीसके?? कंग्रेस त्यसै खुसी हुनुपर्ने हेा!!!

  • @GyanuThapa-zv8pi
    @GyanuThapa-zv8pi หลายเดือนก่อน

    बचाउने काेसिसै नगरि जनता काे ज्यान लियो नालायक सरकारले

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 หลายเดือนก่อน +2

    नाटक गर्छन्् चोर हरु

  • @DeepakBohara-k9w
    @DeepakBohara-k9w หลายเดือนก่อน

    रवि को गूखा सरकार 😢

  • @madhuregmi1338
    @madhuregmi1338 หลายเดือนก่อน

    Yo ghriha mantri lai barkhasta garnu parxa

  • @thingaonlinetv1784
    @thingaonlinetv1784 หลายเดือนก่อน

    सरकार जनताको लागि बनेको भए यस्तो बेलामा काम गर्दैन थे र?

  • @MadanKatuwal-zo3tf
    @MadanKatuwal-zo3tf หลายเดือนก่อน

    खान मात्र आएका हुन्। काम गर्न आएका होइनन् भ्रष्ट नेताहरू🤔

  • @keshabkuikel4857
    @keshabkuikel4857 หลายเดือนก่อน

    नैतिकता नभएका हरुले जे गरेपनि भयाे

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 หลายเดือนก่อน

    अपराधीहरु को झुण्ड हो सरकार । जनताको कसरी गर्छ सुरक्षा?

  • @rajikumartamang7819
    @rajikumartamang7819 หลายเดือนก่อน +3

    रबिको कार्यकालमा बाघ जस्तो डुक्रेर उफृने स्यालहरु कता मुन्टिए ? रबि ज्यु सरकारमा रहेको बेला उहाको टिम बाढी पहिरो गएको दुर्गम ठाउमा तत्काल अनुगमनमा पुग्दा झोलेहरुले खिशी टिउरी गरेर उडाएका थिए तर अहिले किन चुप चाप मुखमा मुला हालेर बसेको .?

  • @tekgurung8000
    @tekgurung8000 หลายเดือนก่อน

    Gama lageee paxhiii udarr garyouu .......long tur koo bus haru roknu parchaa

  • @NanuSharma-gz3rw
    @NanuSharma-gz3rw หลายเดือนก่อน

    तँ राएजस्ताे गर म कुटेजस्ताे गर्छु । भन्ने खेल खेल्दैछन् घुसिया नेताभनाैदाहरु । देशमा जनतालाई अापतपर्दा दुलाे पस्ने यतिबेला बक् बक् । गरिब जनता धन् खाएर माेटाएका छाै । याे रिन तिर्न तिम्रा कति पुस्ता मारिन्छन् याे हिसाब जनता सगँ छ ।

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be หลายเดือนก่อน

    Lekhag must resign immediately to maintain his natikta…for his inefficiency to save the people in flood and slides….Such useless HM must resign …

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i หลายเดือนก่อน

    काेसिस गरेको हैन सरकार यस्मा जनता साचिछन

  • @norbulamajumli1768
    @norbulamajumli1768 หลายเดือนก่อน

    थुक कस्ताे गृहमन्त्री ,डिजायन र भिजन नभयकाे जन्ताले ज्यान गुमाउन पुग्दा ज्षान बचाउन नसक्ने

  • @DurbaLamichane
    @DurbaLamichane หลายเดือนก่อน +1

    giriamantaragiguchaia

  • @buddhimanshrestha2937
    @buddhimanshrestha2937 หลายเดือนก่อน

    स्पष्टीकरण नाटक मात्र हाेईन र?

  • @Poonalex1
    @Poonalex1 หลายเดือนก่อน

    Rajinam de griha mantri

  • @mercuryveins6773
    @mercuryveins6773 หลายเดือนก่อน

    हाम्रा बालेन को नाम चै कतै सुनीयना त 🧐

  • @arjunpaudel4625
    @arjunpaudel4625 หลายเดือนก่อน

    Kp,oli