प्रधानमन्त्रीकै कार्यालयमा श्रमिकमाथि शोषण ! चाडपर्वमै गुम्यो रोजिरोटी। बीपी राजमार्गको LIVE !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ต.ค. 2024
  • प्रधानमन्त्रीकै कार्यालयमा श्रमिकमाथि शोषण ! चाडपर्वमै गुम्यो रोजिरोटी। बीपी राजमार्गको LIVE.गाडी कुरेका चालक फर्कदै । SIDHA KURA JANATA SANGA
    EPISODE 1223
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 69

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v ชั่วโมงที่ผ่านมา +6

    रबि अाउ देश र जनता बचाउ
    जय रबि जय घन्टि 🔔🔔
    हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ

  • @rambaral550
    @rambaral550 2 ชั่วโมงที่ผ่านมา +11

    रबि आउ देश बनाउ हरेक नेपालीको सपनालाई साकार बनाउ...अनि
    राजा लेराउ ...

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr 2 ชั่วโมงที่ผ่านมา +17

    हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ ।

    • @TAC464
      @TAC464 55 นาทีที่ผ่านมา

      Jhole bhanda jhola Saman bokna Kam lagxa😅

  • @bipinbk377
    @bipinbk377 2 ชั่วโมงที่ผ่านมา +4

    जब सम्म नया भनिने युवाहरु एकजुट हुदैनन् तबसम्म केही हुदैन तेसैले युवाहरू एकजुट भएर ८४ मा पुरानालाई एकैचोटि लखेटौ अनि युवाहरुको सरकार बनाउ अनि हुन्छ परिवर्तन अनि बन्छ देश 🙏🇳🇵🇳🇵

  • @HamashMgr
    @HamashMgr ชั่วโมงที่ผ่านมา +2

    जनता नै तेस्तै गर्छन आन्दोलन गरे पनि शान्ति आन्दोलन गरे हुने बेकारमा कसैको लागि जिन्दगी नै जेलमा जाने भो 84 मा भोट ले गर्नु पर्छ जे गरे पनि

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation ชั่วโมงที่ผ่านมา +3

    यी दल हरु बाट देशको परिवर्तन हुदैन
    अब आउने समयमा पर्टी नबल्दनुस नेता नबल्दनुस तर भोट बदल्नुस केही हुन्छ कि?

  • @Mr-kamal271
    @Mr-kamal271 2 ชั่วโมงที่ผ่านมา +3

    केपी वलि तानासाही हर। हर्कत गर्दै छ वलिको राजनिति अन्तिम हुने सँकेत छ

  • @arjuntimalsina765
    @arjuntimalsina765 2 ชั่วโมงที่ผ่านมา +3

    ताली र गालीमा सोधिने प्रश्नमा कति मान्छेले भाग लिन्छन् सो सङ्ख्या पनि भनौ न जैरु सर।

  • @NunaStha
    @NunaStha ชั่วโมงที่ผ่านมา +2

    नेपाल को सत्यथत्य बोल्ने नेपाल को नम्बर 1 पत्रकार यो होनी सच्चा बोल्ने सिधा कुरा जनता सग ?????? अरुत सबै नेताको झोले मात्र देख्छु कोहि कोहि पत्रकार
    अनि रिषि धमला मिडिया एक नम्बर नेपाल को दलाल मिडिया हो भर्ष्टचारी काग्रेस एमाले झोले भनेर जनता ले बुझेको छ रिशी मिडिया चोर हो भनेर ?????

  • @ratna65acharya
    @ratna65acharya 48 นาทีที่ผ่านมา

    चाखलाग्दो/ सत्य प्रस्तुति✔️❤️❤️🇳🇵

  • @Raktim1soni
    @Raktim1soni ชั่วโมงที่ผ่านมา +1

    बिदेशमा ७० बर्ष सम्म नि स्रमीक को गल्ती कारन बिना निकाल्दैन यो सबै आफ्ना मन्छे राख्ने सडेन्र्त हो

  • @Raktim1soni
    @Raktim1soni ชั่วโมงที่ผ่านมา +1

    केपी र सेरे को किट्नी बेचेर स्रमीक को तलब पुरा गर ठेकेदार

  • @Barshabadal
    @Barshabadal ชั่วโมงที่ผ่านมา +2

    यो राजनीति ले देशको बिकास र जनताले रोजगारी पाउदैन
    राजनिती गर्ने मान्छे परिवर्तन गर्ने
    जिम्मा अब जनताले सोच्ने कि?

  • @gaharbudathoki782
    @gaharbudathoki782 ชั่วโมงที่ผ่านมา +1

    तेसोरत दुर्गा प्रशाही बाघ बन्नुको कारणनै हजुरहरूका तिनै भाई नेताहरूका पाटीमा छिरदै देश र जनताहरु प्रतीमा मुटु छाम्दै हिड्दा नत देशको रक्क्षा नत जनताहरूका सुरूक्क्षा दुबै मार्फथ चुकेको कारण दुर्गा प्रशाहीले तिनै भाईहरूमा दस औला जोड्दै आखीर पनी देश र जनताहरूनै बचाउनै पर्छ भन्दै आफनै घरमा लघेर मार्सीको भातॅ खुवाहेर आम जनताहरूको नजरमा नराम्रो हुनपुग्दापनी नेताहरू दुबैमा चुकेकै कारण आजको दुर्गा प्रशाहीले मपनी छु भनेर निस्केकानै हुन् तर उनको नाम लिहेर घटनाहरू घटाउनुत जसरी भहेपनी दुर्गा जीलाई डालने सणेन्त्रहो हैत

  • @kirankc1068
    @kirankc1068 2 ชั่วโมงที่ผ่านมา +2

    एतिका काण्डहरु थाहा पाएर पनि एमाले कांग्रेस् भन्ने जन्तुहरुले भातको सट्टा गु खाए हुन्छ जिउँदो लास भएर कति हिड्छाै भबिष्य पनि सोच तिमीहरुको सन्तानले सराप्ने छन्

  • @chandrabc1984
    @chandrabc1984 2 ชั่วโมงที่ผ่านมา +4

    रबि देश को हिरा हुन्
    रबि विरुद्ध लाग्ने,हिरा हुन् भन्नू हुन्छ उहाँ ❤

  • @dambarbasnet127
    @dambarbasnet127 54 นาทีที่ผ่านมา

    जापान सरकारको बनाएको सडक बिपि राजमार्ग अवरुद्ध तर नेपाल सरकारले यस्तो सडक बनाउन मर्मत सम्भार गर्न कत्ति सजिलो छ

  • @shrechanprabhat
    @shrechanprabhat ชั่วโมงที่ผ่านมา

    हङकङमा सफाइ मजदुर सेक्युरिटी गार्डहरुको उमेरहद ६५ बर्ष सम्म काम गर्न पाईन्छ त्यसपछि प‌ैसठ्ठी बर्ष नाघेपछि एक बर्षे शारीरिक तन्दुरुस्ती भय नभयको डाक्टर जाचपछि ७० बर्ष सम्म काम गर्न पाईन्छ । हाम्रा नेपाली दाजुभाइ दिदिबहिनी हरु सत्तरी बर्ष सम्म काम गरि रहनु भयको छ।हङकङमा ।

  • @shrechanprabhat
    @shrechanprabhat 55 นาทีที่ผ่านมา

    बिपि राजमार्ग छ महिनासम्म बाटो बन्दैन बिग्रेका ठाउमा मान्छेले बोकेर बस जिप बोकेर वारपार गरायो भने दुई तीन दिनमा सवारीसाधन चलाउने सक्छ।

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 2 ชั่วโมงที่ผ่านมา +2

    Shihi patrakar jiu

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx ชั่วโมงที่ผ่านมา +1

    अब रवि न आई देश बन्दैन

  • @boharadambar
    @boharadambar 17 นาทีที่ผ่านมา

    आफ्ना कार्यकर्ता लाई ठेक्का दे होला उसै मार्फत कार्यकर्ता भर्ना हुन धेरै गलत छ

  • @keshab2370
    @keshab2370 14 นาทีที่ผ่านมา

    पत्रकारलाई करार कामदारको विषयमा जानकार रहेनछ श्रमिकको सरोकार सवै रोजगार दाता कम्पनी सँग सम्बन्ध हुन्छ जसले करारमा खरिद गर्छन् उनीहरूले कम दर रेट टेण्डर गरि समयावधि तोकेर कम रेट दरमा जसले टेण्डर गर्छन् उसैको कम्पनी बाट कामदार खरिद गर्छन् करार अवधि सकिएपछि फरक कम्पनीको करार अवधि सकिएर नयाँ करार गर्दा फरक कम्पनीले पाउँछ र पहिला करारमा रहेको कम्पनीले कामदारलाई निष्कासन गर्छन् भनें सहायक रोजगार दाता कार्यालय कम्पनी संग कुनै सरोकार नै रहन्न सम्पूर्ण आधिकार प्रथम रोजगार दाताको हुन्छ यहाँ वीर अस्पताल प्रधानमन्त्रि कार्यालय सँग प्रश्न गर्ने आधिकार खाेज्ने सरोकार रहन्न तर पत्रकार रोजगार दाता कम्पनी सँग सरोकार नराख्नु अल्पज्ञान भयो

  • @narendrapandey8055
    @narendrapandey8055 45 นาทีที่ผ่านมา

    Chyabbas patrakar Birendra jairu jiu sailot m dubai bat ♥️ ❤❤❤❤❤

  • @dipbaraili7537
    @dipbaraili7537 7 นาทีที่ผ่านมา

    वीर अस्पतालमा कस्तो कस्ताे कस्तो धन्दा चल्छ एक पल्ट गहिरो अध्ययन र रिपोर्टिङ गर्न आबस्यकता छ

  • @nerbista39
    @nerbista39 2 ชั่วโมงที่ผ่านมา +1

    Jaya rabi

  • @krishanathapa7428
    @krishanathapa7428 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 10 นาทีที่ผ่านมา

    Too good Kadelji with so much of living truth….

  • @kanak_rai_official
    @kanak_rai_official ชั่วโมงที่ผ่านมา

    म न्यय दिन्छु भन्त्योत गोज्याङ्रेले

  • @prabingurung522
    @prabingurung522 ชั่วโมงที่ผ่านมา

    Great job brother ❤

  • @manojkumarmall8910
    @manojkumarmall8910 38 นาทีที่ผ่านมา

    Jai ravi

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 55 นาทีที่ผ่านมา

    याे बिपत्तिको बेला नालायक सरकार नालायक प्रधानमन्त्री र गृहमन्त्री केहि नगर्ने सधैभरी झुट र हावा कुरा गर्ने यस्ताे सरकार जनतालाई चाहिन्दैन
    एमाले कांग्रेस सरकार पुरै असफल भईसकाे

  • @arunpant-t1u
    @arunpant-t1u ชั่วโมงที่ผ่านมา

    A b pant right version and right discussion and right news

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 57 นาทีที่ผ่านมา

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    एमाले र कांग्रेस सरकार मा बसेर केहि नगर्ने अनि हेलिकप्टर चढेर अाकाशबाट अवलोकन गर्ने काम केहि नगर्ने झुट बोल्ने

  • @RajeshGurung-vloger
    @RajeshGurung-vloger ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤ nice

  • @BhawaniSingh-y7x
    @BhawaniSingh-y7x ชั่วโมงที่ผ่านมา

    Good news

  • @FarmerVillage-o9s
    @FarmerVillage-o9s ชั่วโมงที่ผ่านมา +1

    🇳🇵👏🌹

  • @kiranthapa341
    @kiranthapa341 ชั่วโมงที่ผ่านมา

    Good

  • @Mr-kamal271
    @Mr-kamal271 2 ชั่วโมงที่ผ่านมา +1

    अरु जे सुकै भन तर जनयुद्ध लाइ अपराधीकरण गर्ने हिम्मत पनि नगर। जैरु

  • @DhanbadurShrestha
    @DhanbadurShrestha 51 นาทีที่ผ่านมา

    ❤❤❤😮😮

  • @baniyaraja8187
    @baniyaraja8187 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤🎉🎉

  • @nabinimger4135
    @nabinimger4135 44 นาทีที่ผ่านมา

    🔔🔔🔔

  • @Ganesh44441
    @Ganesh44441 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔

  • @BiruRawat-s4u
    @BiruRawat-s4u ชั่วโมงที่ผ่านมา

    Naste sabai lai

  • @kongrai6993
    @kongrai6993 2 ชั่วโมงที่ผ่านมา

    Rojari ko lagi jun company bhayama pani manxe nai hunuparxa .uk ma yesto xa ra Hongkongma pani .

  • @somnathchapagain8969
    @somnathchapagain8969 ชั่วโมงที่ผ่านมา

    Kam binaka samsudharu afai kam garna gaye kaso parla?

  • @parshudahal2494
    @parshudahal2494 2 ชั่วโมงที่ผ่านมา

    Your govt. is bairo, lauro ko bhasa try garnu ni,

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 ชั่วโมงที่ผ่านมา

    Ani kamdarlai 50 ko umer tokne sarkari manxe haruchai marnu lagda ni Mantri baninu parne kiyaho ? Alik bujne kura sunaonuna hao kuraipo bujyena .

  • @HariOsti
    @HariOsti 2 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले हरुको समर्थनमा को को हुनुहुन्छ?

  • @bhimbhattarai4576
    @bhimbhattarai4576 ชั่วโมงที่ผ่านมา

    Eaa ea kaso ajako thagima chai Rabiko nam jodenaxan hao nabhata deshnai bhari Bina Rabiko namta Samachar puni banina xodo ajakalta atinai bhayo yota ?

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Dr santosh paudel ko kura 1oop very good ho salam xa sir lay e mahila haru lai sayog gardenu hola ok

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 2 ชั่วโมงที่ผ่านมา

    अब ओली को सरकार छ गरीब निमुखा लाई का गरी खान दिन्छ र आफ्ना पाटी का झोले हरु भर्ने होला

  • @ashokbhandari2567
    @ashokbhandari2567 2 ชั่วโมงที่ผ่านมา

    Rabi aau desh bachau.

  • @ashokbhandari2567
    @ashokbhandari2567 2 ชั่วโมงที่ผ่านมา

    Oli sarkar nai chor ho. Bochara yakal mahila lai samma nikalyo.

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Pidet mahila dede baini harule dr santosh sagara kura garnu hola

  • @DohaQatar-f2o
    @DohaQatar-f2o ชั่วโมงที่ผ่านมา

    Dede baini haru ko kura ho yo bir hospital ko 1oop galti ho

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 44 นาทีที่ผ่านมา

    Indiya ma police ko sayog linu parxa pakrinxa

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 51 นาทีที่ผ่านมา

    Pargeya sharma kali. I. Love you susel sharma yatre pardesi ko qatar engenering co bata suikar. L my wife

  • @kathmandunepal6845
    @kathmandunepal6845 2 ชั่วโมงที่ผ่านมา +1

    Durga prasai ko jhole haru lai janma kaid nai halnu parxha....😡😡😡😡😡😡😡