Nima Rinji Sherpa 14 peaks: सर्वोच्च १४ हिमाल चढेर कान्छा आरोही बन्न एक कदम बाँकी - BBC Nepali Sewa
ฝัง
- เผยแพร่เมื่อ 16 ก.ย. 2024
- अठार वर्षे निमा रिन्जी शेर्पा सबैभन्दा कम उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला १४ हिमाल चढेर कीर्तिमान बनाउने होडमा छन्।
सेप्टेम्बर महिनामै चीनको सिसापाङ्गमा हिमाल चढ्न अनुमति पाइसकेका शेर्पाले १६ वर्षको उमेरदेखि हिमाल आरोहण गर्न थालेका हुन्।
सङ्खुवासभामा जन्मेका उनले अप्ठेरो स्थितिमा आफू शेर्पा भएको सम्झिँदा हिम्मत आउने बताउँछन्।
विश्वका सर्वोच्च १४ वटा हिमाल चढ्ने आफ्नो लक्ष्य पूरा भएमा धेरै युवाहरू प्रेरित हुन सक्ने उनको अपेक्षा छ।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
#BBCNepali #NimaRinjiSherpa #14peaks
Respect to your brother 🙏
Woww
Good luck❤❤
म २४ बर्ष पुगिसके साला एउटा आफुले साेचेकाे काम गर्न सकेकाे छैन मान्छे ले १८ बर्ष कै उमेरमा सगरमाथा चढ्न लागिसके यार😢😢जे भयनि हार्दिक शुभकामना भाई❤️
❤❤❤❤❤wow so nice ❤❤❤😮😮
हार्दिक शुभकामना भाइ🥰
Your knowledge and confidence is the key, you know what you want to do in your life at the age of 18 is incredible. Best wishes bhai.
oho life a kae ta garo ni❤❤❤kate khuce lago❤❤❤
Proud of you brother 🙏
all the best brother.❤️❤️🥰🥰👍👍
Salute to you brother, that’s incredible at this young age. keep pushing harder & fulfill your dreams. Nepali or Sherpa bhayera himal chadnu perxa hai bhannu xaina but if it makes you happy why not to do it. 🫡🙏
Good luck bro😇
Good keep it up brother 🎉🎉
good luck❤😊
❤🎉❤🎉❤🎉❤🎉❤
You are the mountain goat 🐐 🫡🏔️