@@avisheshchandrarai3799 k lagxa Herna katha ma kunai sortha xaina vhane ra sochnu vhako galat sab ma sortha hunx hunxa bujnu vhayo aafno janma dena bau aama ma ta sortha hunxa aafai bujnus
This is a great critical analysis. You hit the nail on the head. The system is reactive than proactive and the opportunist vultures hover around like flies.
आँखामा टिल्पिलाएका आमाको आँसु अनि पारी डाँडामा अस्ताउनै लागेका घाम जस्ता देखिने बिरामी बाको आशाको त्यान्द्रोरुपी चेहरा..😪 हेर्दै जान्दा धेरै ठाउँमा धेरै चोट्टि आँखा सायद धेरै जनाको ओभानो रहेन होला.. त्यो मध्य म पनि एक रहे..अन्तिममा फर्केर जान्दाको दृश्यले मन अमिल्यो बनायो..म स्तब्द रहे😭आशा गरौ पक्कै फर्केर ति बुढा बाआमाको सहारा बन्नेछन् 🙏🏾
एकदम सहि कुरा गर्नु भयो.... सबै social media publicity को लागि तँछाडमछाड गरिरहन्छ.. मूल समस्याको समाधान कसले गर्ने?.. Photo खिचाउन बाहेक केही काम आउदैन.. 🙄🙄
प्रधानमन्त्री भन्दा नि निस्वार्थ भाबले सेवा गर्ने बिध्या चापागाईं सिस्टरलाइ अन्तरमनदेखि धन्यवाद । प्रधानमन्त्री त पपुलारिटि कमाउनका लागि मात्रै यस्ताे गर्ने हुन स्टन्टबाज हुन यिनिहरु किनकि यिनिहरु लाइ साच्चिकै याे देशका युबाहरुकाे नागरिकहरुकाे चिन्ता हुनेथियो भने लाखौं देशबिदेशमा रहेका प्रकासहरुका लागि नितिनियम बनायर निस्वार्थ भाबले सेवा गर्थे मेराे बिचारमा याे केपिकाे स्टन्ट हाे बिध्या चापागाईंकाे निस्वार्थ सेवा हाे 🙏
विद्या चापागाईं र हेर्ने कथाको सम्पूर्ण टिम लाई हार्दिक नमन निस्वार्थ सेवा भाव ❤❤❤🙏🙏 बाकी अरु त सबै कन्टेन्ट बनाउने पैसा कमाउने र चर्चा को लागि मात्रै पछि लागिराछ्न !यो राम्रो होईन ।
कुनै फिल्म अनि कुनै कथा काहानी सुनेर हेरेर पनि रुयको थिइन म .... तर जब हेर्ने कथा को त्यो एपिसोड हेरे ... पहिला हेर्दै जादा त रुन आएको थिय मुसुमुसु हास्दै थिए ... तर जब झापा पुग्नु भयो प्रकाश दाजु तब सुरु भयो काहानी अनि मेरो रुवाइ ...... 😓😓😓😢😢😭😭😭 अहिले धेरै खु:शि लागेको सबै राम्रो सुन्दा पछि पनि सबै राम्रो होस घर-परिवार मा शु:ख शान्ती आओस 🙏🙏🙏💖💖 जय पशुपति नाथ्🙏
what a great content bro....👏👏👏👏!!!! नेपाली समाज कता जादैछ भन्ने कुरा प्रष्ट पारिदिनु भो👍️👍️👍️।।।हामीले प्रकाशको मात्र कथा हेर्यौँ तर नेपालमा आज पनि लाखौँ नेपालीको जीवन प्रकाशको भन्दा पनि निकै दर्दनाक छ 😒😒😒।।। दलिय राजनितिले थिलोथिलो बनाएको हाम्रो देश नीति र नियम बनाउनुमा भन्दा पनि मात्र व्यक्ति प्रति केन्द्रित देखिन्छ।
Thanks daju it is really important 🙌 35 barsha samma manis haru ko bich ma na vayeako manxe lai sahayog garne bahana ma dhuripyuog garadixa. That is not fare parkash daju laii aaile ali ali help aaye ta pane paxii vaneakayka help haru aaaudainan kina ki yo nepal ho tesai leyy uha laii ferii family ma farakaune financial help garxu hajur ley kei garn chaye vanne this is not required yrrrr daju leyy bahire nepal dekhunai vako xaina uha laii tei himal ma basna man xa ki tetai ghr banyer yo kosailey sodhyo ?? Whats going on nepal yrr yesto ta garnu vayena ne Saroj daju laiii dherai dheraii dhayebad yo kura liyer aaayeako ❤
सहि कुरो झन्न प्रकाश ले पढाइ पूरा गरेका रैनछन नत्र आज नेपाल सरकार ले हजारौं प्रतिस्प्रधी लाई पछि पार्दै प्रकाश लाई सिधै अधिकृत मा नियुक्ति दिन पनि पछि नपर्ने रैछ । बिडम्बना मेरो देश ।
प्रकाशलाई मोती झैं बनाएर आ-आफ्नो अनुरुप गहना बनाएर पहिरिने काम नाम भएका देखी नाम नसुनेकाहरु सबैले गरे। गर्दैछन। तर ति मोतीलाई खोजेर समाजसामु प्रस्तुत गर्ने “हेर्ने कथा”टिम एवं संचालिका विद्या चापागाई धेरै धन्यवाद को हकदार छिन। जस्ले सागरको गहिराईमा (हिमालको काखमा) गएर मोती (प्रकाश) खोजेर समाज सामु उभ्याई दिए।
हेर्ने कथाको अन्तिममा भनिएको छ कि 'छ महिनापछि उनले आफ्नो परिवारसँग दशै मनाए' । यसको अर्थ हेर्ने कथाले प्रकाशलाई भेटेको र उनलाई आफ्नो परिवारसम्म पुर्याएको १ बर्षअघि नै हो । हेर्ने कथा टिमले वाहवाहि र पैसा कमाउनको लागि काम गरेको भए यो कथा धेरै पहिले नै आउथ्यो होला। उनिहरुले प्रकाश सामान्य रुपमै आफ्ना परिवारसंग रहुन भन्ने सोचेर नै कथा ल्याउन ढिला गरेको हुनसक्छ। तर अहिले त trending follow गरेर पैसा र नाम कमाउन जो कोहि उदत्त छन् । एउटा मान्छेलाई सामान्य जीवन बाँच्न नै दिदैनन् । सबैजना प्रकाशको पछि लाग्नुभन्दा प्रकाश जस्तै हराएका मान्छेलाई सहयोग गर्नतिर लागे हुन्थ्यो नी
Can we get a video about how Youth can bring a massive change in upcoming election. MAny youths seems to be uninterested in politics while they should be involved.
The government should be ashamed of the conditions highlighted by Prakash. It reflects poorly on the country's system when a 9-year-old child has to seek employment in his own homeland, unable to even state his address. This is a frightening situation and a clear indication of the poor state of the country's education system and lack of awareness. Can the system compensate for his lost childhood? This isn't just about one individual, but about thousands of deprived citizens who are forced to leave their homeland due to a lack of opportunities and sustainable living. What action plan does the government have to ensure that citizens are happy, healthy, and well-educated, so that no one has to endure these lost years? It's time for us to raise our awareness and choose a government that works towards uplifting its citizens. Democracy seems to have failed in Nepal.
He is absolutely right and meroi thauma pani 2 balak harayaka xan 2 month vhanda badi vaiskayo tara kunai clue aile saman payako xainan kaha gaya k gardai xan vanera police le pane teati chaso deako xaina yasto awasta xa hamro desko 😢😤
I think that's a valid question..why everything around us just shows us one situation as being isolated..some reactionary approaches are taken towards the problem but the actual problems remain unaddressed. Why are we never made to think..why such situations arise..what is the root? I think getting emotional and crying.. presenting a person as a victim..fate and all won't solve anything for anyone.
Great analysis...we gotta look at the bigger picture of the society from the story and address the bigger problems...having said that, once in a while, these wonderful stories of individuals uplifts the hearts and minds of the whole society at large and spreads fresh waves of positivity, hope and good wishes...so, even though Prakash is an individual, the positivity and inspiration from this story adds great value to reigniting the dormant goodness and positivity in all of us....appreciate your brilliant and prudent analysis!
Yes ekdam fact Kura Nepal Sarkar laa bichar garum hai kei changes aaunu Paro Kati pidit hola nagarikta na vako Tini haru lai xai khoi sayog gareko 😢😢 bejok xa aafnai desh ko
यो हो नि सहि नजरिया 🙏 सबै मिलेर सेलेब्रेटी बनाइ दिन्छन आफू पनि चर्चामा आउछन अनि प्रकाशलाई थाङ्नामा सुताइ दिन्छ्न। बच्नुस है प्रकाश दाइ येस्ता बिसालु मानिस बाट
हेर्ने कथाको टिमले प्रकाशको परिवार भेटाएर सहयोग गरेको छ।उनीहरूको काम नै यस्तै भोगाइलाई देखाउने हुँदा त्यो देखाईएको छ।त्यसलाई हेरेर सहयोग गर्न कोही आउँछ त हेर्ने कथाको के दोष?
नकारात्मक मात्र नसोचै । नागरिकताको लागि अनुसूची फाराम भरी सनाखतको लागि बंशज नातेदार वा सक्कल नागरिकता र नाता प्रमाणित चाहिन्छ त्यो चुम भ्यालीमा सम्भब थिएन । अहिले भेटियो अनि सजिल्यै बन्यो। विधा दिदी लाई धेरै धेरै धन्यवाद । ❤❤
जस्ले पनि यस्मा हेर्ने कथा लाई नम्रारो भनेको छ। तिनी हरु सबलाइ अनुरोध छ कि पहिला हेर्ने कथा को पुरानो भिद्दियो हरु हेरेर बोल। के कस्ता गतिविधि कथा हरु छन ।
Mero bichar Hai Dukha garey ra kahni manxe lai dukha garey ra khana deu Yedi paisa badhi vako ho vani nepal ko students lai Dr engineer pilot banu ko lagi kharcha gara. Eeck Jana lAi sampaty ley pujni hoina K Jarurat vako manxe ley paisa Magda ni dini manxe xaina Manxe hospital MA cancer ley Marira xa Testo lai help garnu xaina Aru ta K vanu Kalai kalai kk vanu man xa Vanda hunxa😢
Ramro topic !!! Ramroo muddhaaaa!! Tapaikoo muddha lee sablaai satire haneko cha. Pm dekhi liyeraaa sablaai prakash ek jana matraa haraaako chainaa !! Prakash jasto kati ho kati haraako chaaa
I really like the thought you have gave in this video and it really reflects our country and the prime minister dodging his responsibility and making himself look as a one saviour and thinking he did a good deed but he was ignoring the fact that there were ppl without citizenship.
प्रकाश तामाङलाई आधार बनाएर धेरैले आफ्नो दुनाे साेझाएका छन।च्यानल त हेर्ने कथा जस्तो हुनुपर्छ उदार र निस्वार्थ!
Project Kura la pani 3 jasto earning garos na yo video bata
ekdam thik. arkako kathalai adhar banayera afno youtube chalayeka chhan. laag ni chhaina.
@@avisheshchandrarai3799 k lagxa Herna katha ma kunai sortha xaina vhane ra sochnu vhako galat sab ma sortha hunx hunxa bujnu vhayo aafno janma dena bau aama ma ta sortha hunxa aafai bujnus
Gari kha yo channel ley pani😂
He has given credits. So why the fuss????
एकदम सहि सत्य कुरा @ProjectKura . आजभोलि जो viral छ, उस्ले सबै थोक सुविधा पाहुछ।
ठ्याक्कै मनमा लागेको कुरा Project Kuraa ले उजागर गरिदिएकोमा धेरै धन्यवाद ।
सहि विश्लेषण गर्नुभयो । धन्यवाद ।
This is a great critical analysis. You hit the nail on the head. The system is reactive than proactive and the opportunist vultures hover around like flies.
Yes 💯 sai kura garnu vayo
Nepali media needs more people like you saroj well done
आँखामा टिल्पिलाएका आमाको आँसु अनि पारी डाँडामा अस्ताउनै लागेका घाम जस्ता देखिने बिरामी बाको आशाको त्यान्द्रोरुपी चेहरा..😪 हेर्दै जान्दा धेरै ठाउँमा धेरै चोट्टि आँखा सायद धेरै जनाको ओभानो रहेन होला.. त्यो मध्य म पनि एक रहे..अन्तिममा फर्केर जान्दाको दृश्यले मन अमिल्यो बनायो..म स्तब्द रहे😭आशा गरौ पक्कै फर्केर ति बुढा बाआमाको सहारा बन्नेछन् 🙏🏾
एकदम सहि कुरा गर्नु भयो.... सबै social media publicity को लागि तँछाडमछाड गरिरहन्छ.. मूल समस्याको समाधान कसले गर्ने?.. Photo खिचाउन बाहेक केही काम आउदैन.. 🙄🙄
प्रधानमन्त्री भन्दा नि निस्वार्थ भाबले सेवा गर्ने बिध्या चापागाईं सिस्टरलाइ अन्तरमनदेखि धन्यवाद । प्रधानमन्त्री त पपुलारिटि कमाउनका लागि मात्रै यस्ताे गर्ने हुन स्टन्टबाज हुन यिनिहरु किनकि यिनिहरु लाइ साच्चिकै याे देशका युबाहरुकाे नागरिकहरुकाे चिन्ता हुनेथियो भने लाखौं देशबिदेशमा रहेका प्रकासहरुका लागि नितिनियम बनायर निस्वार्थ भाबले सेवा गर्थे मेराे बिचारमा याे केपिकाे स्टन्ट हाे बिध्या चापागाईंकाे निस्वार्थ सेवा हाे 🙏
Yo kam le kp oli jhan nikrista soch bhayeka byakti dekhiye
True
विद्या चापागाईं र हेर्ने कथाको सम्पूर्ण टिम लाई हार्दिक नमन निस्वार्थ सेवा भाव ❤❤❤🙏🙏 बाकी अरु त सबै कन्टेन्ट बनाउने पैसा कमाउने र चर्चा को लागि मात्रै पछि लागिराछ्न !यो राम्रो होईन ।
कुनै फिल्म अनि कुनै कथा काहानी सुनेर हेरेर पनि रुयको थिइन म .... तर जब हेर्ने कथा को त्यो एपिसोड हेरे ... पहिला हेर्दै जादा त रुन आएको थिय मुसुमुसु हास्दै थिए ... तर जब झापा पुग्नु भयो प्रकाश दाजु तब सुरु भयो काहानी अनि मेरो रुवाइ ......
😓😓😓😢😢😭😭😭
अहिले धेरै खु:शि लागेको सबै राम्रो सुन्दा पछि पनि सबै राम्रो होस घर-परिवार मा शु:ख शान्ती आओस 🙏🙏🙏💖💖 जय पशुपति नाथ्🙏
what a great content bro....👏👏👏👏!!!!
नेपाली समाज कता जादैछ भन्ने कुरा प्रष्ट पारिदिनु भो👍️👍️👍️।।।हामीले प्रकाशको मात्र कथा हेर्यौँ तर नेपालमा आज पनि लाखौँ नेपालीको जीवन प्रकाशको भन्दा पनि निकै दर्दनाक छ 😒😒😒।।।
दलिय राजनितिले थिलोथिलो बनाएको हाम्रो देश नीति र नियम बनाउनुमा भन्दा पनि मात्र व्यक्ति प्रति केन्द्रित देखिन्छ।
स्वार्थी नेता र मानिसहरू के जमाना आइलाग्यो यस्तो😢❤
एकदमै एथार्थ कुरा
Well said brother. You are chaning the way of peoples thinking ability.
Thanks daju it is really important 🙌 35 barsha samma manis haru ko bich ma na vayeako manxe lai sahayog garne bahana ma dhuripyuog garadixa. That is not fare parkash daju laii aaile ali ali help aaye ta pane paxii vaneakayka help haru aaaudainan kina ki yo nepal ho tesai leyy uha laii ferii family ma farakaune financial help garxu hajur ley kei garn chaye vanne this is not required yrrrr daju leyy bahire nepal dekhunai vako xaina uha laii tei himal ma basna man xa ki tetai ghr banyer yo kosailey sodhyo ?? Whats going on nepal yrr yesto ta garnu vayena ne
Saroj daju laiii dherai dheraii dhayebad yo kura liyer aaayeako ❤
सहि कुरो झन्न प्रकाश ले पढाइ पूरा गरेका रैनछन नत्र आज नेपाल सरकार ले हजारौं प्रतिस्प्रधी लाई पछि पार्दै प्रकाश लाई सिधै अधिकृत मा नियुक्ति दिन पनि पछि नपर्ने रैछ । बिडम्बना मेरो देश ।
You're asking all the right questions!
हेर्ने कथा is best 🙏❤️
The real story behind the story. well presented and evaluated
प्रकाशलाई मोती झैं बनाएर आ-आफ्नो अनुरुप गहना बनाएर पहिरिने काम नाम भएका देखी नाम नसुनेकाहरु सबैले गरे। गर्दैछन। तर ति मोतीलाई खोजेर समाजसामु प्रस्तुत गर्ने “हेर्ने कथा”टिम एवं संचालिका विद्या चापागाई धेरै धन्यवाद को हकदार छिन। जस्ले सागरको गहिराईमा (हिमालको काखमा) गएर मोती (प्रकाश) खोजेर समाज सामु उभ्याई दिए।
हेर्ने कथाको अन्तिममा भनिएको छ कि 'छ महिनापछि उनले आफ्नो परिवारसँग दशै मनाए' । यसको अर्थ हेर्ने कथाले प्रकाशलाई भेटेको र उनलाई आफ्नो परिवारसम्म पुर्याएको १ बर्षअघि नै हो । हेर्ने कथा टिमले वाहवाहि र पैसा कमाउनको लागि काम गरेको भए यो कथा धेरै पहिले नै आउथ्यो होला। उनिहरुले प्रकाश सामान्य रुपमै आफ्ना परिवारसंग रहुन भन्ने सोचेर नै कथा ल्याउन ढिला गरेको हुनसक्छ। तर अहिले त trending follow गरेर पैसा र नाम कमाउन जो कोहि उदत्त छन् । एउटा मान्छेलाई सामान्य जीवन बाँच्न नै दिदैनन् । सबैजना प्रकाशको पछि लाग्नुभन्दा प्रकाश जस्तै हराएका मान्छेलाई सहयोग गर्नतिर लागे हुन्थ्यो नी
Can we get a video about how Youth can bring a massive change in upcoming election.
MAny youths seems to be uninterested in politics while they should be involved.
……
Woahh! Such an amazing topic
Sahi kura
Ekdam 100% changes ko awasyak chha direction dekhaune ko awasyak chha
You're right . This topic may change many youth's perspective towards Politics .✅
हो एकदम बिल्कुल सही हो। तपाईंले भन्नुभएको जस्तै स्वयंको महिमाका निम्ति मात्रै यो काम गरिरहेका हुन्! खलनायकहरू महानायक बन्ने होड हो।
Ekdam sahi vannu vayo dai.
Keep creating good contents
Good म पनि यही भिडियो प्रतीक्षा म थिए
बिषयबस्तु माथिको चिरफारमा तपाईंको दृष्टिकोण सटिक र राम्रो लाग्छ । ❤
exactly maila socheko ra lageko kura vannu vayo
एकदमै राम्रो कन्टेन्ट
हुजुरले यो बिषयमा भिंडियों बनाईदिएको भए भनेकि थिए यो भिडियो कहीले आउछ भनेर पर्खेकी थिए बल्ल आयो खुसी लायो
Ekdom sahi kura ho ❤
I like the way of presenting. Saroj dai. Dubai pato analyze garera kasai ko ta video aaos bahnne thiyo aayo.
well said Saroj Ji.
The government should be ashamed of the conditions highlighted by Prakash. It reflects poorly on the country's system when a 9-year-old child has to seek employment in his own homeland, unable to even state his address. This is a frightening situation and a clear indication of the poor state of the country's education system and lack of awareness. Can the system compensate for his lost childhood? This isn't just about one individual, but about thousands of deprived citizens who are forced to leave their homeland due to a lack of opportunities and sustainable living. What action plan does the government have to ensure that citizens are happy, healthy, and well-educated, so that no one has to endure these lost years? It's time for us to raise our awareness and choose a government that works towards uplifting its citizens. Democracy seems to have failed in Nepal.
THIS right here is why I love this channel 💗 great analysis brother!!! Great content keep in up!! 👍🏼
Sahi ho sir , aafno faidako lagi use gardaixan prakash lai
१००% सहि कुरा राख्नु भो ।
Really good video. Sahi ho.
He is absolutely right and meroi thauma pani 2 balak harayaka xan 2 month vhanda badi vaiskayo tara kunai clue aile saman payako xainan kaha gaya k gardai xan vanera police le pane teati chaso deako xaina yasto awasta xa hamro desko 😢😤
Gajendra को सपना झन् best 👌 छ...
Exactly the video needed for all people wanting to show off for prakash. Sabaile hernu parchha yo video!
Great analysis❤️
Great analysis on the bigger picture of story! Always appreciate your contents like this
प्रकाश जस्तै यो देशमा धेरै प्रकाश हरु छन यो समस्य को समाधान राज्य को जिम्मेवारी हो।
WELL SAID BRO.... THIS IS THE REASON WE ARE STRUGGLING IN FOREIGN COUNTRIES JUST TO KEEP OUR FAMILY MEMBERS COMFORTABLE IN NEPAL,,,
Thank you for highlighting the important issue
Herne katha ma katti dherai kathaa haru xan. Tyo sarhaniya xa. Uslai kei galat vannu mildaina.
exactly right 👍️
Perfect!! Yestai content banaudai januhola. Best wishes!! 🎉❤
keep up project kura daily wait garxu sunna yesto kura haru
good topic ani deep discussion😁😁😁😁
Calling his story 'poverty porn' is the most ridiculous thing one can do. This is the truth of our society. Shame!
I think that's a valid question..why everything around us just shows us one situation as being isolated..some reactionary approaches are taken towards the problem but the actual problems remain unaddressed. Why are we never made to think..why such situations arise..what is the root? I think getting emotional and crying.. presenting a person as a victim..fate and all won't solve anything for anyone.
Project kura👏👏👏 outstanding analysis and strong points💪
100% right 👍 daju 😢
Great analysis...we gotta look at the bigger picture of the society from the story and address the bigger problems...having said that, once in a while, these wonderful stories of individuals uplifts the hearts and minds of the whole society at large and spreads fresh waves of positivity, hope and good wishes...so, even though Prakash is an individual, the positivity and inspiration from this story adds great value to reigniting the dormant goodness and positivity in all of us....appreciate your brilliant and prudent analysis!
ल धेरै राम्रो प्रस्तुति र विश्लेषणात्मक टिप्पणी
एकदम ठीक ❤
First one to comment love From Bardaghat 🇳🇵❤️🔥
i don't have words just ❤ to this content.
मेरो मनको कुरामा भिडियो बन्यो । हाहा समाज र देश
Man kai kura vannu vayo daju
What a groundbreaking analysis!
Reporters can do anything ❤❤❤
कुरामा दम छ है।।
true thank god somebody spoke about it
Love from udayapur❤
Yo video chai tyo ukhane samma pugos
Yes ekdam fact Kura Nepal Sarkar laa bichar garum hai kei changes aaunu Paro Kati pidit hola nagarikta na vako Tini haru lai xai khoi sayog gareko 😢😢 bejok xa aafnai desh ko
I agree❤❤
यो हो नि सहि नजरिया 🙏
सबै मिलेर सेलेब्रेटी बनाइ दिन्छन आफू पनि चर्चामा आउछन अनि प्रकाशलाई थाङ्नामा सुताइ दिन्छ्न।
बच्नुस है प्रकाश दाइ येस्ता बिसालु मानिस बाट
Well said❤️
Absolutely CORRECT !!
Prakash ❤🎉
हेर्ने कथाको टिमले प्रकाशको परिवार भेटाएर सहयोग गरेको छ।उनीहरूको काम नै यस्तै भोगाइलाई देखाउने हुँदा त्यो देखाईएको छ।त्यसलाई हेरेर सहयोग गर्न कोही आउँछ त हेर्ने कथाको के दोष?
नकारात्मक मात्र नसोचै ।
नागरिकताको लागि अनुसूची फाराम भरी सनाखतको लागि बंशज नातेदार वा सक्कल नागरिकता र नाता प्रमाणित चाहिन्छ त्यो चुम भ्यालीमा सम्भब थिएन । अहिले भेटियो अनि सजिल्यै बन्यो। विधा दिदी लाई धेरै धेरै धन्यवाद । ❤❤
You are Genius Sir
The only two channels that tells the truth about prakash herne katha and project kura.
Right brother Prakash jastai kati xan😔
damn..well said
Yes someone has tell the truth
Prakash daiko vedio herisake paxi.samajik sanjal ko madhyam bata uuha ko phaidha uthaona khojne byakti haro bata ..uhalai. surakshit garnu pardaxa ra uhalai aofunu zeevan saili afnai tariakle ziuona dinu pardaxa ❤❤ sathai dainiki ..youtube vedio haro prakash daiko vanaonu avashayak..pardaxa zasto lgadaina ra uha ko zeevan saili dainiki samjik sanjal marphat dekhaoney ra hastaxhyep ..garnuhudaina pani zasto lagxa.. 10:35 ❤❤ 6:46
PK le Sahi kura garnu bho👍
वा एकदमै
जस्ले पनि यस्मा हेर्ने कथा लाई नम्रारो भनेको छ। तिनी हरु सबलाइ अनुरोध छ कि पहिला हेर्ने कथा को पुरानो भिद्दियो हरु हेरेर बोल। के कस्ता गतिविधि कथा हरु छन ।
You open my eye keep doinggggg😮😮
Point to be noted
Mero bichar Hai
Dukha garey ra kahni manxe lai dukha garey ra khana deu
Yedi paisa badhi vako ho vani nepal ko students lai Dr engineer pilot banu ko lagi kharcha gara.
Eeck Jana lAi sampaty ley pujni hoina K
Jarurat vako manxe ley paisa Magda ni dini manxe xaina
Manxe hospital MA cancer ley Marira xa
Testo lai help garnu xaina
Aru ta K vanu
Kalai kalai kk vanu man xa Vanda hunxa😢
Just watched yesterday 😢great
Ramro topic !!!
Ramroo muddhaaaa!!
Tapaikoo muddha lee sablaai satire haneko cha. Pm dekhi liyeraaa sablaai prakash ek jana matraa haraaako chainaa !! Prakash jasto kati ho kati haraako chaaa
Sahi ho❤
Wow
You are a great
Thayakai Mero mann ko kura gardinu vayo....
Ho ho
Good work 🙏🙏
❤❤
You are really awesome. Brother ❤❤❤
Sahi kura garnu vo ❤❤
nice
🙏🙏🙏🙏सहि निश्कर्श ।