१० बर्षमा मुर्कट्टा बनेको नेपालको संविधान अब संसोधन हुन्छ ? | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024

ความคิดเห็น • 122

  • @ambeast93
    @ambeast93 2 วันที่ผ่านมา +14

    आदरणीय व्यक्तित्व 🙏

  • @GopalJBista
    @GopalJBista 3 วันที่ผ่านมา +21

    भिमार्जुन आचार्यको भनाई बहुत राम्रो छ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 3 วันที่ผ่านมา +14

    मैले सदैब सुन्ने र सदैब देश र नेपाली जनताहरु को बिचार बोक्ने महान बौद्धिक ब्याक्तित्व सर।सलाम गर्दछु❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏आफ्नो रगत र पसिना अर्को देशमा बेचेर आफ्नो परिवार पालनपोषण गर्ने सामन्या नागरिक को तर्फबाट ।।

  • @shubhambanstola9196
    @shubhambanstola9196 2 วันที่ผ่านมา +5

    मैले हर हालत मा हेर्ने talkshow जहाँ भिमार्जुन जी, अनि स्वागत नेपाल जी उपस्थिति हुनुहुन्छ l अनि मनमा सुकुन मिल्छ नमन अतिथि 🙏🙏🙏

  • @padamkhadka6592
    @padamkhadka6592 2 วันที่ผ่านมา +5

    यो भनाइ ठीक छ। यस्तै हुनुपर्छ। डाक्टर साब सलाम

  • @dbbhandari2024
    @dbbhandari2024 3 วันที่ผ่านมา +16

    संविधान दिवसको अवसरमा सुन्न पाइयो धन्यवाद भिमार्जुन सर !

  • @NarabhupalMewahang
    @NarabhupalMewahang 2 วันที่ผ่านมา +5

    सम्विधानवीद डा भिमार्जुनको बिचार जायज छ ।

  • @santoshpokharel3168
    @santoshpokharel3168 2 วันที่ผ่านมา +2

    भिमार्जुन आचार्य को भनाई १००% सत्य छ !भिमार्जुन जी,टुडीखेलमा राखेर राष्ट्र र संबिधानका बिषयमा एकपटक संसद भवन भित्रका भेडाहरुलाई राम्ररी पढाईदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु ! र यो ब्यवस्था मिलाईदिन नागरीक समाजलाई अनुरोध गर्छु !

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 วันที่ผ่านมา +6

    सेल्युट छ भिमार्जुन सर❤❤

  • @sjuna99
    @sjuna99 2 วันที่ผ่านมา +4

    मलाइ मन पर्ने व्यक्ति डा भिमार्जुन 🙏🙏

  • @lakshmankunwar7524
    @lakshmankunwar7524 3 วันที่ผ่านมา +9

    भिमार्जुन आचार्य जस्तो व्यक्ती निरीह हुनु दुर्भाग्य हो

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 วันที่ผ่านมา +24

    यो संविधानलाई चाडोभन्दा चाडो आगो लगाएर ४७ सालको संविधान तत्काल कार्यान्वयन नगर्ने र अझै पनि हामी नेपाली भेडा नै भै रहने हो । भने यो हाम्रो नेपाल आमा खरानी भएको हेर्ने तैयार रहनु पर्छ ,,, बेलैमा बिचार पुर्याउ नेपाली हो ।।। धन्यवाद पत्रकार राजेन्द्र बानिया सर र देशभक्त नागरिक डा . भिमार्जुन आचार्य सर 😊❤

  • @pradipshah4597
    @pradipshah4597 2 วันที่ผ่านมา +3

    Good analysis

  • @ranonepal6851
    @ranonepal6851 2 วันที่ผ่านมา +3

    Great show

  • @bindudhungana7461
    @bindudhungana7461 วันที่ผ่านมา +2

    मन पर्ने महान बौद्विक ब्यक्तित्व भिमार्जुन सर।

  • @hiragurung9058
    @hiragurung9058 2 วันที่ผ่านมา +4

    Great analyses dr sab 🙏

  • @user-iq4vc6jl9y
    @user-iq4vc6jl9y 3 วันที่ผ่านมา +10

    धेरै समय देखिको मेरो आशा आज मेटियो डा सपको अन्तरवार्ता हेर्ने

    • @basanta2943
      @basanta2943 3 วันที่ผ่านมา

      ❤ inspiration person.

  • @bijaykrshrestha
    @bijaykrshrestha 3 วันที่ผ่านมา +10

    भेट्ने वित्तिक्कै भिमार्जुन आचार्य ज्युको अन्तरवार्ता हेरिहाल्ने मध्य एक हुँ । 🙏🏻🙏🏻🙏🏻

  • @rajuhamal2469
    @rajuhamal2469 3 วันที่ผ่านมา +8

    हिमार्जुन आचार्य जस्तो व्यक्तिलाई कानुन मन्त्री बनाउनुपर्छ।

    • @lakshmankunwar7524
      @lakshmankunwar7524 3 วันที่ผ่านมา

      ए भाइ मन्त्री नबनाई हालन यार

    • @thapa246
      @thapa246 2 วันที่ผ่านมา

      ​@@lakshmankunwar7524mobile को screen मा type गर्दा के भो त😂😂😂😂😂

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm 3 วันที่ผ่านมา +4

    राजेन्द्र बानियाँ महोदय को प्रश्न सोध्ने शैली हेरेपछि मन शान्त हुन्छ केही हद भएपनि यसको एउटै कारण हो नेपाल मा उहाँ जस्तो असल व्यक्तित्वको पनि कमी छैन अझै जस्तो लाग्छ ।

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 3 วันที่ผ่านมา +6

    अन्तिम पोइण्ट एकदमै सटिक र सहि लाग्यो,!

  • @topbahadurmagar5138
    @topbahadurmagar5138 3 วันที่ผ่านมา +6

    भिमारजुन सर तथ्य विश्लेषण।

  • @prajapatipandey2599
    @prajapatipandey2599 3 วันที่ผ่านมา +9

    One of my favorite journalist Mr. Rajendra Baniya G, Thank you for bringing Dr. to reach out grt info ℹ️ to public

  • @aronchhetri3477
    @aronchhetri3477 2 วันที่ผ่านมา +2

    Excellent person
    yeha le bhane jastai system bhaidiya kati develop hunthyo hola hamro Nepal

  • @kajimanshrestha5248
    @kajimanshrestha5248 2 วันที่ผ่านมา +5

    भिमार्जुन सरको बिचार उत्तम मध्ये उत्तम छ

  • @ExcitedBowling-kp5vg
    @ExcitedBowling-kp5vg วันที่ผ่านมา +1

    सारै राम्रो सम्विधान र सम्विधानवाद लागु हुन आवश्यक human nature जुन देश चलाउने नेतामा छँदैछैन भन्ने सटिक विश्लेषण। धन्यबाद

  • @RajKeshav99
    @RajKeshav99 3 วันที่ผ่านมา +6

    देश ,,भेष,,संसकार,,संसकुति सकने परिपनचहाे गणतन्त्र 🙏

  • @keshabkuikel4857
    @keshabkuikel4857 วันที่ผ่านมา +1

    भिम आचार्यले भनेका कुरा १००%देश जनताको हितमा छ आज।

  • @kcbmrcni3891
    @kcbmrcni3891 2 วันที่ผ่านมา +2

    हार्दिक नमन सर सारै राम्रो लाग्यो

  • @purnathakuri5281
    @purnathakuri5281 วันที่ผ่านมา +1

    धन्यवाद भिमार्जुन सर , उत्कृष्ट बिचारहरु

  • @gopithapa7722
    @gopithapa7722 14 ชั่วโมงที่ผ่านมา

    सारै मनपर्ने मनछुने कुरा गर्नु हुने अधिबक्ता ज्युलाई नमन 🙏

  • @Sumesh-e5q
    @Sumesh-e5q 2 วันที่ผ่านมา +3

    आदरणीय भिमार्जुन सरको बिचार तथा भनाइ शासक बर्गका २/३ जनाले मात्र मनन गरेर लागू गर्ने हो भने मुलुक बन्न कति पनि समय लाग्दैन । 🙏

  • @dashrathguragain7031
    @dashrathguragain7031 2 วันที่ผ่านมา +2

    Very good

  • @dhaniramsapkota9852
    @dhaniramsapkota9852 2 วันที่ผ่านมา +2

    इमान्दार हिसावले संविधान संशोधन गर्ने भनेर इमान्दार तरिकाले भनिएको अवस्थामा भीमार्जुन सरले यो अन्तर्वातामा उठाएका बिषयलाई आधार मानेर संशोधन गरिएमा यो संविधानको आयु केही बेर लम्बिएला भन्ने आशा गर्न सकिन्छ

  • @gopalniraula5129
    @gopalniraula5129 3 วันที่ผ่านมา +2

    Always love to listen Dr. Acharya.

  • @laxmangc7237
    @laxmangc7237 2 วันที่ผ่านมา +3

    Good

  • @krishnaghimire6969
    @krishnaghimire6969 2 วันที่ผ่านมา +3

    Special salute sir for true analysis about contemporary issues

  • @narayanacharya103
    @narayanacharya103 2 วันที่ผ่านมา +2

    Great conversation. Thank you 🙏

  • @dipendrakhatiwada7052
    @dipendrakhatiwada7052 2 วันที่ผ่านมา +2

    भिमार्जुन सर नमस्कार 🙏🙏

  • @binodsharma7923
    @binodsharma7923 3 วันที่ผ่านมา +2

    Huge respect dr bhimarjun sir❤❤🙏🙏

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 2 วันที่ผ่านมา +2

    Bhimarjun sir ko jayhos

  • @nabarajthapa6406
    @nabarajthapa6406 2 วันที่ผ่านมา +2

    Respectable sir🙏💙

  • @user-em8sh8st1u
    @user-em8sh8st1u 3 วันที่ผ่านมา +2

    उत्कृष्ट

  • @sanjaybasnet7985
    @sanjaybasnet7985 3 วันที่ผ่านมา +2

    Great words keep it up dr Bhimarjun dai

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤ legend. Respected. Professor. DR .SHABA. ❤❤❤❤
    ❤❤❤RASTRA PUTRA. DHERATHI PUTRA. ❤ SALAM. SALUTE SALUTE SALUTE SALUTE SALUTE

  • @sujanpudasaini2575
    @sujanpudasaini2575 3 วันที่ผ่านมา +2

    Perfect lawyer chosen by Rajendra sir in this interview, great dr.

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 3 วันที่ผ่านมา +2

    Right 100%

  • @bhojraj_joshi
    @bhojraj_joshi 3 วันที่ผ่านมา +3

    भिमार्जुन आचार्य सर लाई समान छ🎉

  • @narayansharma5617
    @narayansharma5617 3 วันที่ผ่านมา +2

    डाक्टर भिमार्जुन सलाम्🙏❤️🙏

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 วันที่ผ่านมา +1

    आदर्णिया ब्याक्तित्व राजेन्द्र सर्🙏🙏🙏

  • @ganeshpathak4687
    @ganeshpathak4687 2 วันที่ผ่านมา +2

    I love vimarjun sir

  • @himalayanarts2711
    @himalayanarts2711 3 วันที่ผ่านมา +4

    USA कोलोराडो भौगोलीकरूपमा नेपाल भन्दा २गुना ठूलो छ । २ जना सांसद छानिन्छ ।

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x 3 วันที่ผ่านมา +2

    Ramro kuro garnu vo sir thank you

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 วันที่ผ่านมา +1

    संविधान का धेरै कुरा फेर्न जरुरी छ।

  • @tashisherpa1017
    @tashisherpa1017 2 วันที่ผ่านมา +1

    You the man

  • @Anjan-i1b
    @Anjan-i1b 3 วันที่ผ่านมา +3

    संशोधन होइन क्लिन फर्म्याट ! यति कुहिएको दुषित दुर्गन्धित अबैधानिक चोर बाटोबाट बनाइएको प्रचण्डपथको यो कालो संबिधान पुर्णत नष्ट गर्नैपर्छ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 วันที่ผ่านมา +1

    असल संविधानबिद्👍️ म चै मान्दिन यो संविधान ले चिनेको मन्त्री रास्ट्रपति प्रधानमन्त्री धर्म निरपेक्ष ।

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 3 วันที่ผ่านมา +2

    यि नेता भन्ने हरु ले यक छोटोी भिमार्जुन्ज्यु को अनुहार्हेरिदिनु भय हुनेथियो यक छोटोी ।?

  • @thakadhikari1955
    @thakadhikari1955 2 วันที่ผ่านมา +1

    प्रदेश कार्यकर्ता भर्ति केन्द्र भो समापातिक ठुलाबढाको आफान्त नातागोता भर्ति गर्ने भर्ति केन्द्र भो दुबै हटाउनु पर्छ ।

  • @DipakBahadurRana
    @DipakBahadurRana 3 วันที่ผ่านมา +1

    Nice

  • @dipakoli4065
    @dipakoli4065 2 วันที่ผ่านมา

    सबै गलत भयो प्रचण्ड पथ नि देखियो गणतन्त्र पनि देखियो तर वास्तव मा हामी हिड्नुपर्ने पृथ्वी र महेन्द्र पथ नै नेपाल र नेपालिको लागि उत्कृष्ट रहेछ भनेर
    यो संविधान र यो व्यवस्था ले प्रमाणीत गरिदियो ।धन्यवाद
    जय देश जय नरेश 🕉️🇳🇵

  • @durgaparsad-hl5gp
    @durgaparsad-hl5gp 2 วันที่ผ่านมา

    यो देशका नेताहरुले आफैले बनाएका चुनावी घोषणापत्र लाई त कार्वान्वन गर्दैनन भने संविधान मै लेखिएका जनताको मौलिक अधिकार कार्वान्यन गर्लान भन्नू मुर्खता हो।

  • @abhash465
    @abhash465 3 วันที่ผ่านมา +2

    यिनीपनि प्राडा सुरेन्द्र केसी जस्तै राज्यले न पत्याएको एक दुखी आत्मा विद्वान हुन् ।

    • @ashoksanjel3555
      @ashoksanjel3555 2 วันที่ผ่านมา

      नपत्याएको हैन नबिकेको भनौ कि?....ड•भिमार्जुनले संसदमा प्रतिनिधित्व गर्ने अवसर चल्तिका दलहरुले प्रस्ताव स्वरुप पठाएका थिए।

  • @sagarbhandari8970
    @sagarbhandari8970 วันที่ผ่านมา

    EK number ko DARBARIYA

  • @Kcdilliraj
    @Kcdilliraj 3 วันที่ผ่านมา +1

    ❤❤❤

  • @rajendraroka3072
    @rajendraroka3072 2 วันที่ผ่านมา

    यो सम्भिधानदिबस होइन कालो दिबस हो यस्लाइ खारेज गर्नुपर्छ

  • @khagendraawasthi4578
    @khagendraawasthi4578 2 วันที่ผ่านมา

    Dherai din paxi sir ko interview herna payeo!!

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 2 วันที่ผ่านมา +1

    हाम्रो देशभरी उप भन्ने केही पनि चाहिदैन स्तानिय तहमा 36 हजार जनप्रतिनिधि किन चाहियो 10 हजार भए जति नि पुग्छ तिनिहरुले लिने तलब ले देश बिकास गर्नुपर्नेछ

  • @sanushrestha4958
    @sanushrestha4958 2 วันที่ผ่านมา +2

    भिमार्जन लाई सलाम छ

  • @ganesharyal9789
    @ganesharyal9789 3 วันที่ผ่านมา +1

    यथार्थ कुरा राख्नु भो ! एउटा गा वि स लाई एउटा वडामा खुम्च्याउनु गलत हो ! विकटमा जनता लाई अधिकार दिएको होइन , खोसेको छ !!

  • @RajuPitrungchha
    @RajuPitrungchha 2 วันที่ผ่านมา +1

    संविधानको पुस्तक जनताले नकिन्दैमा संविधान नमानेको, मन नपराएको हुन्छ र ? कस्तो ल्वाठ बहस हौ ।

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 วันที่ผ่านมา

    छुवाछूत हटाउने उपाए
    छुवाछूतको अन्त्य संबिधानमा लेखेर​, कानुन बनाएर​, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ​? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन​, सामान​, भावना, पद​, सास​, हावा, पानि, कसरि, किन, कहिले देखि भ​एको किटान गरेर कस्ले भन्न सक्छ​? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ​। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन​? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन​, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ​। छुवाछूतमात्र हैन​, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ।
    गोत्र​, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ​। ढुङ्गा, माटो, काठ​, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भ​एर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन​, चादि, फलाम​, छाला, माटो, ढुङ्गा, काठ​, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ​। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभ​एपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन​।
    कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ​। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ​। सबैलाइ थाहा भ​एको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन​। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ​। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन​ सकिन्छ​। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ​। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ​।

  • @parashdhanushe9455
    @parashdhanushe9455 3 วันที่ผ่านมา +1

  • @tarkrawal9752
    @tarkrawal9752 2 วันที่ผ่านมา

    राजेन्द्र सर म तपाईंको ठुलो फ्यान हो @तपाईंको कार्यक्रम मा सुमन प्याकुरेल लेखनाथ दाहाल को अन्तरबार्ता लियको सुन्ने मन थियो अर्को रबि र ज्ञानेन्द्र साही को अन्तरबार्ता सुन्ने मन थियो😜

  • @nandasinghthakuri
    @nandasinghthakuri 2 วันที่ผ่านมา

    संबिधान बिद डा.श्री भिमार्जुन आचार्य ज्यु नमस्कार ! अब देश र जनताकाे राष्ट्र,राष्ट्रियता,सार्वभौमसत्ता,भौगोलिक अखण्डता र स्वाभिमान जाेगाउन के याे संबिधान न च्याती ? यी बिदेशीका दलाल गणतन्त्रका नेताहरुकाे र यिनका झोले भक्त कार्यकर्ताहरुलाई बंगलादेश र श्रीलंकामा झै न लखेटी,यिनका घर,घरमा आगो नलगाई र शान्ति,अहिंस्रक जनाअन्दोलनबाट परिवर्तन सम्भब छ ?

  • @rajanshrestha
    @rajanshrestha 2 วันที่ผ่านมา

    यो बिदेशीले लादेको संबिधान खारेज गरि व्यवस्था फाल्नु पर्छ

  • @DilliPhejong
    @DilliPhejong 2 วันที่ผ่านมา

    अरु पत्रकारले राम्ररी प्रश्ननै सोध्न नसकेका केपिका आज्ञाकारी पुत्र बन्ने होडमा रहेका विवादित ब्यक्ति लेखा समिति सभापति ऋषिकेशलाई पनि यो कार्यक्रममा बोलाउनुपर्ने भयो ! जो दम्पति अहिले सहकारी अपचलनमा पनि मुचिएको खबरहरु बाहिरीएकाछ्न् !

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 2 วันที่ผ่านมา

    मत राखेर यो विसम्विधानले लादेको अव्यवस्था अनुमोदन पनि गर्ने, विसम्विधानमा कुनैपनि जनभर्डिक्ट समावेश भएन पनि भन्ने, अनि यो विसम्विधान लागु भएन पनि भन्ने, अनि संशोधन गर्ने पनि भन्ने तर कुन भाग, कुन धारा कुन उपधारा, कुन व्यस्वस्था र कुन अनुसूची परिवर्तन गर्ने ? भन्ने सम्वन्धमा मौनता साध्ने मनोदशाको अन्तर्य नै सन्दिग्ध छ । प्रस्टता हुनुपर्यो ।

  • @Ishwar54
    @Ishwar54 2 วันที่ผ่านมา

    २ पटक र २ कार्यकाल फरक कुरा हो।

  • @princemahato7374
    @princemahato7374 วันที่ผ่านมา

    vip cancel garnu par x

  • @priyalamichhane1204
    @priyalamichhane1204 2 วันที่ผ่านมา

    यो उप भन्ने कुनैपनि ठाउँमा राख्न उपयुक्त रैनछ भन्ने प्रष्ट भैयो🙏

  • @subashbaral7357
    @subashbaral7357 3 วันที่ผ่านมา

    तपाईंले पनी पहल गर्दा हुन्छ नी। केपी ओली, देउवा, लाई संगै राखेर सम्झाउने कोसिस गर्नुहोस् धेरै नगरेपनि देश, जनता, धर्म, संस्कृति, संस्कार, नेपाल को शिक्षा नैतिक शिक्षा यती मात्र सन्सोधन गर्न सकिन्छ अब भिमार्जुन सर अघी बढेर समाधान गर्नुहोस्।

  • @neeshamkhadka
    @neeshamkhadka 2 วันที่ผ่านมา

    सबज बिदेशि ले बनाएर ल्याइदिएको । यि दलाल हरुले हस्ताक्षर गरेर पास गरेको हो 😏 कस्को गुलो यिनि हरुले बनाएको हुने

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 3 วันที่ผ่านมา

    याे ०७२ काे मृतुतुल्य समविधमन नेता र नेतृत्वले मान्न जनताले मात्रै मान्य वाध्य किन र अब कहिले सम्म ?

  • @harkatamang3623
    @harkatamang3623 2 วันที่ผ่านมา

    भिमार्जुनजी तपाई संविधानविद्का रुपमा चिनिनुहुन्छ। तपाईंलाई यो संविधान बनाउँदा यसका राम्रा नराम्रा पक्ष सबै थाह थियो । त्यो बेला तपाईंहरू जस्ता बुझेका मान्छे किन नबोलेको? त्यतिबेला त खुब राम्रो संबिधान बनेको छ भनेर कुर्लने तपाईं हरु होइन । अहिलेका नयाँ पुस्तालाई पो थाह छैन तर राजेन्द्र सर ,भिमार्जुन लगायतको पुस्तालाई संबिधान कसरी बन्नु पर्ने थियोे , कसरी बन्दैछ भन्ने कुरा थाह भएर पनि कतिपर ब्यक्ति चुप लागेर बसे भने भिमार्जुन लगायतले धेरे राम्रो छ भनी कुर्लिए। अहिले आएर जता पानी त्यतै माछो । अब तपाईंहरूक‍ो पुस्ताले सकरात्मक तरिकाबाट लिनुहोस्। मान्छे भड्काउने काम नगर्नुहोस् ।

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 3 วันที่ผ่านมา

    यो संविधान ले ओलि,देउवा र पर्चण्ड को र यिनिहरु को झोले हरु को हित मा छ। गरिब र सर्बहारा जन्ता को लागि होइन।

  • @tekpuri9774
    @tekpuri9774 3 วันที่ผ่านมา

    sansodan jaruri xa

  • @tekkarki8900
    @tekkarki8900 วันที่ผ่านมา

    Rajendra ji, Britain ma desh ra janataka hitka barema ra ramro niyatle tyahaka PM le raja koma sifarish gareka hunxan bhane yahan nepalma thik tesko ulto niyatle PM le raja wa rastrapatikoma sifarish pathaunxan....nepalka 2046 saal dekhi aaja sammaka kunai pani PM le kunai euta pani kaam desh ra nagarikka hit/bhalo hune/hos bhanne niyatle gareko aam nepali nagarikle mahasus garna payeka xainan..

  • @bishnuthapamagar4396
    @bishnuthapamagar4396 3 วันที่ผ่านมา +1

    लाज लाग्दैन संविधान विद भनेर फेस गर्न। यस्ताे खालकाे संविधान बनाउने बेला किन सल्लाह सुझाव दिईएन त??
    संविधान बनुन्जेल निकै NGO चलाएर के काम गरे त??

    • @dbbhandari2024
      @dbbhandari2024 3 วันที่ผ่านมา +1

      तपाईंलाई लाज लागेन ? उहांको बारेमा पढ्नुहोस न

    • @rajendrashrestha5296
      @rajendrashrestha5296 2 วันที่ผ่านมา

      Jhole jasto bebhar nagarau hjr..

  • @bungdebaitado
    @bungdebaitado 3 วันที่ผ่านมา

    प्रकिर्यागत रुपमा यो संविधान एस घाईको हो कि हामी नेपालीको हो डाक्साब ? जनताले दिएको अभिमत लत्याईयो पनि भन्नुहुन्छ अनि यो बाईबलिय संविधान प्रकिर्यागत रुपमा आयो पनि भन्नू हुन्छ यो चाहिँ ढुलमुले पारा भएन ?

  • @nepsganesh7076
    @nepsganesh7076 3 วันที่ผ่านมา

    Nepali le kaile bujhaney hola Kura ani desh le kaile sukha Pauni hola ani party ko jhole haru dekhada tajub lagxa malai ta

  • @Sestech
    @Sestech 2 วันที่ผ่านมา

    yo interview le kasma janata lai ke farak paryo ha????????

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 3 วันที่ผ่านมา

    हो राजा पछि राजनित??

  • @AnilDon-bm7bb
    @AnilDon-bm7bb 2 วันที่ผ่านมา

    Deshlai Bharat bananu parx.jogmunima chini 40 biratnagarma 95 aba yo poisa kasle khanchh

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 3 วันที่ผ่านมา

    मानव जीवन न देखउनु पिलिज

  • @kalu622
    @kalu622 2 วันที่ผ่านมา

    Baan mara ra titepati herna lai pradesh ma mantri chaincha ra ? #dipakmanange

  • @Sestech
    @Sestech 2 วันที่ผ่านมา

    yi mula sag haru bolne matrai hun garne kehi haina
    boru voka pidit janata sanga interview gara bro ali janata le sunxan

  • @nabinshahi6505
    @nabinshahi6505 2 วันที่ผ่านมา

    bhayebhar ko gawar chan samsand ma.. k leycha sambidhan

  • @dineshrijal5286
    @dineshrijal5286 3 วันที่ผ่านมา

    Yo kp KO jhole patrakar vayara herna tw man thena guest ramro vayako le Aja chai Herne xu

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 3 วันที่ผ่านมา

    सर यो नेपाल को हानिकरक मान्छे जस्तै विनोध चोधरी भि माजु नामै लि चाहान??