उत्कृष्ट मध्यकै उत्कृष्ट अन्तर्वार्ता लाग्यो! पत्रकार जगदिस खरेल ज्यु ले आज एउटा इतिहास को साक्षि कमल थापा ज्यु लाई हामी जनता माझ अव्वल ढङ्ग ले प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यवाद !
कमल थापा ज्यु ले केवल भारतीय पक्ष को मात्र चर्चा गर्नु भो, नेपाल लाइ गणतन्त्र र धर्मनिरपेक्ष बनाउन प्रमुख भुमिका अमेरिका र पश्चिम को कति समर्थन र दबाब थियो भन्ने एक शब्द पनि भन्नु भएन, पश्चिम हरु ले नेपाल को सामाजिक व्यवस्थापन कसरी गरि रहेको छ भन्ने कुरा भन्दा प्रष्ट हुनथ्यो
कमल थापाको भनाइ र उहाँको किताब बाट के बुझिन्छ भने २०४६ सालको कथित जनआन्दोलन नेपाली जनताले नभएर भारतीय बिस्तारबादीले चलाएको आन्दोलन थियोे कारण तत्कालीन राजा श्री ५ बिरेन्द्र सरकारले बिस्तारबादी भारतको अनुचित स्वार्थलाई अस्वीकार गरेको र तत्कालीन प्रधानमन्त्री राष्टबादी जननेता मरिश्मान सिंह र राजा बिरेन्द्रको राष्टप्रतिको प्रतिबद्धता र देशभक्ति भावनाले गर्दा २०४५ को बिस्तारबादी भारतको नाकाबन्दीको सामना दटेर लड्नु भयो यदि अहिलेका जस्तो दलाल भ्रष्ट र स्वार्थी नेताहरु भएको भए २०४६ सालमा पन्चायत ब्यबस्था ढल्ने थिएन तर तत्कालीन राजा श्री ५ बिरेन्द्र सरकारले भारतको स्वार्थमा सम्झौता गर्नु भएको भए पन्चायत शासन ढल्ने थिएन तर राष्टबादी राजाले बिस्तारबादी भारतको अगाडि झुक्नु भएन र पन्चायत शासन ढल्यो त्यसैले आज समय क्रममा के पुष्टि भयो भने राजाहरु देशभक्ति थिए जनताप्रति इमानदारी थिए तर आजका कथित दलाल भ्रष्ट नेताहरुले आफ्नो सत्ता स्वार्थका लागि देशै बेच्नपनि पछि पर्दैनन् यी दलाल नेताहरु त्यसैले हाम्रो सार्भौम सत्ता र स्वतन्त्र र स्वाभिमानका लागि पनि अब राजतन्त्रको बिकल्प छैन
नेताले देश भ्रस्टाचारको चुङगुलमा येती डुबाएकी जन्ता सम्म येस्का भागीदार हुन। अब हामीले यो सिस्टम अनी हाम्रा भ्रस्टचारी नेता, क्रमचारी अनी जन्तालाई कसरी रोक्न सकिन्छ यस्तो कार्यकर्मको निर्माण गर्नुस सर जन्ता तपाईको साथ हुनेछन 🇳🇵
ओली भारत बाट नचाहियको नेता, प्रचण्ड जता पनि हो हजुर सरकार टिकाउ, देउवा या पुरै काँग्रेस भारतको गुलाम देश भारतको अघोषित प्रान्त मैले यो अन्तरबार्ता बाट बुजेको
यो अन्तर्वार्ता, भारतका लागि नेपालका पुर्व राजदुतको भुमिका निर्वाह गरेको एमालेको नेताको जस्तो लाग्यो । उनले लेखेको पुस्तक पनि तथ्यपरक र पठनिय होला जस्तो लागेन ।
अरू जे जति कारण होस्, एउटा मुख्य कारण के थियो भने राजाको समयमा Madhesi, जनजाति, थारू, मुस्लिम प्रति न्याय भएको थिएन, भारदारहरू का कारण वा राजा आफै। जनतालाई हेपने, अपहेलना गर्ने सता को पिण्डदान हुनु अवसम्भावि थियो, भयो।
कमल थापा सुर्य थापा भनेका एक बिषालु गोभान साप हुन जस्ले खिलाइ पिलाइ हुर्काए उसैलाइ अन्तिममा डसे भन्दा अचम्म मान्नु पर्दैन यी २ पात्र कमल थापा र सुर्य थापालाई दरबारले हुर्कायो बढायो अन्तिम अबस्थामा आएर सबै भन्दा पहिला गणतन्त्रको पक्षमा हस्ताक्षर गर्न कुदेर यी पात्र पुगे तेहि दरबार विरुद्ध अन्ठ सन्ठ बोल्दै हिड्यो यस्ता अबसर बादीका पिछा लाग्ने नागरिकले के अपेक्षा गरेका होलान जस्को परिणाम आज घर न घाटको अबस्थामा कमले पुग्यो लिङ्देलले उत्तानो नपारेको भए राप्रपा उहिल्लै बेचेर खाने महा ठग अबसरबादी हो
तपाइको भनाइमा सत्यता छैन भन्ने कुरा प्रष्ट भयो । जुनबेला नाकाबन्दी थियो त्यसबेला नेपाली काङ्ग्रेसको सभापति देउबा थिएनन् । त्यसबेला नेकाको सभापति सुशील कोइराला थिए । जुन बेला देउबा पार्टी सभापति भए त्यसबेला नाकाबन्दी हटिसकेको थियो । किताब लेख्दा सत्यतालाइ आधार बनाएको भए राम्रो हुन्थ्यो ।
n india is also neighbour and china is also neighbour... we should respect each other and move forward.,,, jainepal.... and like we dont interfare what india do or china do.... they should not interfare with what we do too.... thank you,,and jainepal
कमल थापा लाई मेरो प्रस्न ? राजा बादी भयेर राजनितीमा आफ़्नो दुंनो सोज़्यायौ राजपरिवार को नाममा राजनीति ग़रेर ,राजपरिवार को दुःखद हत्या कस्ले गरायो तिमी दुस्ट लाई थाहा थियो इंडोपछिमाले गराएको भनेर तर बोलेनौ किनकी इंडोपछिमा को ग़ुहु खायेर कतीपल्ट शरकार मा आयेर मन्त्री खायौ ,? यो ग़द्दार कमले अन्तरेको केको interview लिएको अरु राम्रो पात्र पाउनु भयेन ?
राजा देखाएर सधै फाइदा लुट्ने संविधान सग प्रदेशको राजधानी साट्ने राप्रपा बाट गलहत्याए पछि सुर्य चिन्ह बाट लड्दा जनताले धुयो चटाइसकेपछी पनि अझै यो चोर पनि नेता??
तपाईंको बौद्धिकता ,राजनीतिकमा मेरो केहि छैन् तपाईंले लेखेको किताब घटनाहरु सत्य तथ्य नै होलान् तर यसो भन्दै गर्दा तपाईंलाई जनताले तपाईंको बानी आचरणमा अौला उठाउने कि नाईं ,कहिले राजसस्थावादी अनि गणतन्त्रमा गएर मन्त्री बन्ने कहिले कता ,कहिले कता गरेपछि जनततले कसरी पत्याउने ,अनि जनताले नपत्यापछि संगठन कसरी बन्छ
सुनिल कोईराला प्रम हूने बेला लागे को नाका बन्दी तिम्रो राजा ज्ञानेन्द्रले भनेकाथिए ओलीले प्रधानमंत्री हून आफ्नै देश माथी नाकाबन्दी लगाउन लगायो।अब तेरो किताब पढेर पत्याउने मान्छे पागल हुन।
i think we should start making visa system.. n close our border... lets starve for couple of years... tespachi e nepali will rise again.. and be independent.. Jainepal
Jagadhis ji, I think you have enough free time these days. Calling this type of people in your talk-show can create more disadvantages and loss of prestige you have earned so far.
Nepal Prati India le Aafno Bhumika Badhaudai Aayeko Ho Ra Aafna Kam Haru Garauna Saphal Hudai Aayeko Ho, Tar Aba Tyo Samaya Samapt Vai Sakeko Huda Naya Soch Rakhi Kam Garne Bela Aayeko Xa, Jun Antim Ra Nirnayek Hune Xa, Tyo Vaneko India le Nepal Prati Herne Dristi Kone Change Garne Sathai Yeuta Ximeki Rast le Arko Ximeki Rast Prati Garnu Parne Bebahar ma Sudhar Gari Aghadi Badhne Ki Purano Soch Rakhi Aghadi Badhne, Yeso Hun Nasake Nepal Matra Navai Dubai Rast le Xeti Vognu Parne Dekhinxa Sathai India le Nepal Vanda Badhi Dukkh Bhognu Ko Sathai India Tukra Tukra Hune Dekhinxa, Tesaile India le Purano Soch ma Paribartan Garna Jaruri Xa, Hoina Vane Thulo Durghatna Behornu Parne Hunxa, Sachchai Vannu Parda Yo Sarkar Ra Ini Neta Prati Bahiya Sakti Khusi Xainan Vane Sahayo Pani Xaina, Yo Sarkar Aafno Swarth Pura Garnako Lagi Banaiyeko Ho, Teso Hun Nasake Jati Sakyo Lambaune Hishab le Banayeko Ho, Yesto Hunuko Paxadi Neta Sabai Bhrastachari Bideshi Ajent Ra Asakxem Vayeko Huda Ho, Ini Haru Bat Desh Chaldaina, Ini haru Sabai Bishaya ma Phel Vaisake, Yes ma kunai Duimat Xaina,
Bharat le ni liye hunxa Nepal sabai saman ta sasto hunxa.. Buddha was born in Nepal . Everest is in Nepal… neta haru le matra rajai garera baseka xan. 99%!saman tax Tirera ta khanxam..
धेरै रोचक लाग्यो अन्तरवार्ता ब्यक्तिगत रुपमा कमल थापा ज्यूलाई धेरै सम्मान गर्ने मान्छे हो।
कमलजी को यो पुस्तक पढ्न मन लाग्यो।
उत्कृष्ट मध्यकै उत्कृष्ट अन्तर्वार्ता लाग्यो! पत्रकार जगदिस खरेल ज्यु ले आज एउटा इतिहास को साक्षि कमल थापा ज्यु लाई हामी जनता माझ अव्वल ढङ्ग ले प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यवाद !
एउटा ईतिहास वोकेको र प्रतेक नेपालिको मनमुटुमा बस्नसक्ने माहाँ पुरुष छिनभरको रिषले गर्दा खरानी हुनुभयो दु,,ख, लाग्छ् ❤🎉
कमल थापा पनि एउटा सक्षम नेता हुन नेपाली राजनीति का अभिभावक काे रूपमा पनि लिइन्छ 🇳🇵🇳🇵
तर दु:ख को कुरा भारत को नाकाबन्दी को सामाना गरेकै कारण नेपाल सरकारले मरिचमान सिँ लाई राष्ट्रिय सम्मान दिएन यो बडो दु:ख लाग्दो कुरा छ ।
निकै सन्तुलित अन्तर्वार्ता राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीतिका जानकार नेता कमल थापा ज्यू लाई सलाम!
धेरै राम्रो।
No matter what he did politically. Always satisfied to listen this man
धेरै राम्रो अन्तर्वार्ता हो यो
पत्रकार महोदय को प्रश्न सोधने शैली अब्बल दर्जाको लागेउ.
अग्रिम शुभकामना
उत्कृष्ट परराष्ट मन्त्री राजनीतिमा चतुर खेलाडी कमल थापा खुब मनपर्छ पुस्तक अबस्य पढ्नेछु ।
Great प्रचंड
कमल थापा नेपालको ईतिहास नै हुन
कमल थापा ज्यु ले केवल भारतीय पक्ष को मात्र चर्चा गर्नु भो, नेपाल लाइ गणतन्त्र र धर्मनिरपेक्ष बनाउन प्रमुख भुमिका अमेरिका र पश्चिम को कति समर्थन र दबाब थियो भन्ने एक शब्द पनि भन्नु भएन, पश्चिम हरु ले नेपाल को सामाजिक व्यवस्थापन कसरी गरि रहेको छ भन्ने कुरा भन्दा प्रष्ट हुनथ्यो
Very interesting, would love to read this book.
KINGS always LOVED NEPAL and NEPALI🥰🥰🥰
तिमीहरु जस्ता चम्चा गिरी गर्ने र अवसरवादीहरुले गर्दा राजसंस्थाको अन्त्य भएको हो। राजेन्द्र लिङ्गदेनसँग हार्ने अनि पार्टी छोड्ने चोर पञ्चे हौ तिमी।
mathi teska chamcha dalla harulegareko coment padnubhayo
Interesting!
Can’t wait reading the book 📕
n great interview... n thnk u kamal sir... jainepal
best interview sir 🙏🙏🙏💐💐🇳🇵🇳🇵🇳🇵
कमल थापाको भनाइ र उहाँको किताब बाट के बुझिन्छ भने २०४६ सालको कथित जनआन्दोलन नेपाली जनताले नभएर भारतीय बिस्तारबादीले चलाएको आन्दोलन थियोे कारण तत्कालीन राजा श्री ५ बिरेन्द्र सरकारले बिस्तारबादी भारतको अनुचित स्वार्थलाई अस्वीकार गरेको र तत्कालीन प्रधानमन्त्री राष्टबादी जननेता मरिश्मान सिंह र राजा बिरेन्द्रको राष्टप्रतिको प्रतिबद्धता र देशभक्ति भावनाले गर्दा २०४५ को बिस्तारबादी भारतको नाकाबन्दीको सामना दटेर लड्नु भयो यदि अहिलेका जस्तो दलाल भ्रष्ट र स्वार्थी नेताहरु भएको भए २०४६ सालमा पन्चायत ब्यबस्था ढल्ने थिएन तर तत्कालीन राजा श्री ५ बिरेन्द्र सरकारले भारतको स्वार्थमा सम्झौता गर्नु भएको भए पन्चायत शासन ढल्ने थिएन तर राष्टबादी राजाले बिस्तारबादी भारतको अगाडि झुक्नु भएन र पन्चायत शासन ढल्यो त्यसैले आज समय क्रममा के पुष्टि भयो भने राजाहरु देशभक्ति थिए जनताप्रति इमानदारी थिए तर आजका कथित दलाल भ्रष्ट नेताहरुले आफ्नो सत्ता स्वार्थका लागि देशै बेच्नपनि पछि पर्दैनन् यी दलाल नेताहरु त्यसैले हाम्रो सार्भौम सत्ता र स्वतन्त्र र स्वाभिमानका लागि पनि अब राजतन्त्रको बिकल्प छैन
राजालाई ल्याउनु पर्यो जगदिस सर🙏😢
नेपालमा भारतीय धोतीहरू नागरिकता लिन मरिहत्ते गर्छन् । मधेसमा पैसाले किन्छन नागरिकता
पुरै सुनियो अबिबेक्ती राम्रो लाग्यो
यो सर्कार जसरी नि ७ बुदे सहमती आनुसर चल्नु पर्छ
Nice jankari
this is the reality and fact
कमल थापा ज्यु प्रधानमन्त्री बनेको हेर्ने मन छ
शुभकामना
Kamal thapa is good leader.
Great leader
Jagdish sir ko ta big fan. Media quit nagarnu hola
King gyanendra lai lyaunu paro...interview ma
कमल थापा को यो पुस्तक पढनु पर्ने रहेछ
कमल जि अगाडी बढ्नु होस ।
साँचो कुरा बोल्नु भो धन्यवाद ,सबै नेताले यसरी बोल्ने अाँट गरुन
sahi h
नेताले देश भ्रस्टाचारको चुङगुलमा येती डुबाएकी जन्ता सम्म येस्का भागीदार हुन। अब हामीले यो सिस्टम अनी हाम्रा भ्रस्टचारी नेता, क्रमचारी अनी जन्तालाई कसरी रोक्न सकिन्छ यस्तो कार्यकर्मको निर्माण गर्नुस सर जन्ता तपाईको साथ हुनेछन 🇳🇵
You are correct, Sir; all parties are under the influence.
खरेलजी कम से कम एक पटक किताब पढेर सम्बाद गरेको भए रोचक हुने थियो।
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
Your great kamal thapa g🙏
India ko barema Kama Thapa ko bhanai sahi xa .
मोदीले लगाएको नाकाबन्दी खुलाउन कमल थापाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्नेमा म विस्वस्त छु ।
किताब बिकाउन र प्रचारप्रसार गर्न आको राजाको रजौटे भोलि मन्त्री दिए गणतन्त्र जिन्दबात प्रचण्ड केपि ओलि जिन्दबात भन्दै हिडछ
राजा ज्ञानेन्द्र सग अन्तरबार्ता हुनु पयो जग दिश सर
K RAJA LEY ABA JUMRA LIKHA LAMKHUTTEY HARU SANGA INTERVIEW DINEY WAIYAT??😂😢😮😅😊😢
Are yar kun desh ma ahilesamma raja le interview deko xa ?
चारित्रिक रूपमा कमल थापा उपयुक्त पात्र होईनन । तैपनि उनको आजको छलफल अत्यन्त राम्रो छ !
भारतले नेपाललाई कहिले नि राम्रो हुन दिदँैन।
सन १९५० को भारत सँगको सन्धी नेपालले खारेज गरोस ।
ओली भारत बाट नचाहियको नेता,
प्रचण्ड जता पनि हो हजुर सरकार टिकाउ,
देउवा या पुरै काँग्रेस भारतको गुलाम
देश भारतको अघोषित प्रान्त
मैले यो अन्तरबार्ता बाट बुजेको
ईन्डियान सरकार दुष्ट रास्ट्र रैछ नेपालीले दुख पाउनु मुख्य कारण इन्डियान चोरहरुनै हो।
प्रस्तोता जि यो व्याक्ति आफुले आफैलाई छले लाग्दो हो महान कार्य गरे लेकिन पापि पेटको सवाल वाहेक केहि गरेन ।
🙏
यो अन्तर्वार्ता, भारतका लागि नेपालका पुर्व राजदुतको भुमिका निर्वाह गरेको एमालेको नेताको जस्तो लाग्यो ।
उनले लेखेको पुस्तक पनि तथ्यपरक र पठनिय होला जस्तो लागेन ।
घुमाउरो रुपमा यो संबिधानलाई उतकृष्ट भनेर गए कमरेट 😀😀😀
❤❤❤
के गर्नु हामी गधा नेपालीहरू राजसंस्थालाई नै ठूलो दुश्मनको रूप मा देखेका छौँ तर राजसंस्था नभएको भए आज हाम्रो नेपाल इन्डिया भइसक्थ्यो
Prachanda sagako bahas herne man chha hajur kahile lyaunu hunxa
कुरा सहि हो तर पद र शक्तिमा रहुन्जेल देश लुटी रहने जब शक्तिविहीन र पदविहिन भए पछि मात्र यसो भयो उसो भयो भनेर जनताको मन जित्न खोज्ने छेपारे प्रवृती !
मुसा प्रबृत्तिका नायक।
अरू जे जति कारण होस्, एउटा मुख्य कारण के थियो भने राजाको समयमा Madhesi, जनजाति, थारू, मुस्लिम प्रति न्याय भएको थिएन, भारदारहरू का कारण वा राजा आफै। जनतालाई हेपने, अपहेलना गर्ने सता को पिण्डदान हुनु अवसम्भावि थियो, भयो।
Yes.. Rajniti karmi is the right word to the Nepali politicians..There are no lenders no politicians...
Peoples having Turmeric Aptitude .
रा प्र पा र राजा सिउ्दयाउने र राजाको नाममा देश लुटने एक नम्बरको फटाहा यै कमल थापा हो
India ko barema boleko ta thik xa ni . Kin purbagrahi hune ? Kp Prachande Deuba chahi thik ?
यो किताब कसरी झिकाउने हो त कुबेतमा???आझै पढन मन लाग्यो
जगदिश खरेल ज्यु राष्ट्रिय पाेसाख दाैरासुरुवाल लगाउदा उत्तमहुन्छ कि
Muji Patrukar. 12 Bhai Muji. Murra Muji🐃🐃
dukhad kura ta tei bela hamra mahan neta bp koirala le andolan garera panchayat falyo kati mahan neta ho ta bp
Gyanendra shahi lai leunu paryo
पढ्नुपर्छ !
कमल थापा सुर्य थापा भनेका
एक बिषालु गोभान साप हुन
जस्ले खिलाइ पिलाइ हुर्काए उसैलाइ अन्तिममा डसे भन्दा अचम्म मान्नु पर्दैन यी २ पात्र कमल थापा र सुर्य थापालाई दरबारले हुर्कायो बढायो अन्तिम अबस्थामा आएर सबै भन्दा पहिला गणतन्त्रको पक्षमा हस्ताक्षर गर्न कुदेर यी पात्र पुगे तेहि दरबार विरुद्ध अन्ठ सन्ठ बोल्दै हिड्यो यस्ता अबसर बादीका पिछा लाग्ने नागरिकले के अपेक्षा गरेका होलान जस्को परिणाम आज घर न घाटको अबस्थामा कमले पुग्यो लिङ्देलले उत्तानो नपारेको भए राप्रपा उहिल्लै बेचेर खाने महा ठग अबसरबादी हो
tero ganatantra le desh bechi sakyo ajhai rajalai gaali garxas bhai
दरबार हत्या काण्ड को योजनाकार भारत भन्न मिल्छ त ? कमल थापा ज्यु ??
Aja pani uhi energy cha kamal thapa jiu
तपाइको भनाइमा सत्यता छैन भन्ने कुरा प्रष्ट भयो । जुनबेला नाकाबन्दी थियो त्यसबेला नेपाली काङ्ग्रेसको सभापति देउबा थिएनन् । त्यसबेला नेकाको सभापति सुशील कोइराला थिए ।
जुन बेला देउबा पार्टी सभापति भए त्यसबेला नाकाबन्दी हटिसकेको थियो ।
किताब लेख्दा सत्यतालाइ आधार बनाएको भए राम्रो हुन्थ्यो ।
कमल थापाले लेखेको किताबको बिज्ञापन ।
यो पनौति लाई हेर्ने मन थिएन जगदिश सर कै निम्ति मैले चाहिँ हेर्ने निधो गरे ❤
n india is also neighbour and china is also neighbour... we should respect each other and move forward.,,, jainepal.... and like we dont interfare what india do or china do.... they should not interfare with what we do too.... thank you,,and jainepal
The rhetoric is the same.We have been hearing it for a long time but not honoring the commitment made by the leaders.
कमल थापा लाई मेरो प्रस्न ? राजा बादी भयेर राजनितीमा आफ़्नो दुंनो सोज़्यायौ राजपरिवार को नाममा राजनीति ग़रेर ,राजपरिवार को दुःखद हत्या कस्ले गरायो तिमी दुस्ट लाई थाहा थियो इंडोपछिमाले गराएको भनेर तर बोलेनौ किनकी इंडोपछिमा को ग़ुहु खायेर कतीपल्ट शरकार मा आयेर मन्त्री खायौ ,? यो ग़द्दार कमले अन्तरेको केको interview लिएको अरु राम्रो पात्र पाउनु भयेन ?
यो आफुले कपडा नलाएको कती भयो, सोध्नुस्न हाउ! हुनत मूसाले कपडा लाउँदैन!
राजा देखाएर सधै फाइदा लुट्ने संविधान सग प्रदेशको राजधानी साट्ने राप्रपा बाट गलहत्याए पछि सुर्य चिन्ह बाट लड्दा जनताले धुयो चटाइसकेपछी पनि अझै यो चोर पनि नेता??
kaam kura yakatira kumlo boki thimi tira . .usle k kura gariraxa timi chahi aarkai kura garxau
२०१७ सालको परिबर्तन पनि भन्नु न ।
तपाईंको बौद्धिकता ,राजनीतिकमा मेरो केहि छैन् तपाईंले लेखेको किताब घटनाहरु सत्य तथ्य नै होलान् तर यसो भन्दै गर्दा तपाईंलाई जनताले तपाईंको बानी आचरणमा अौला उठाउने कि नाईं ,कहिले राजसस्थावादी अनि गणतन्त्रमा गएर मन्त्री बन्ने कहिले कता ,कहिले कता गरेपछि जनततले कसरी पत्याउने ,अनि जनताले नपत्यापछि संगठन कसरी बन्छ
Yo program gagan thapa paei layanu paroo
सुनिल कोईराला प्रम हूने बेला लागे को नाका बन्दी तिम्रो राजा ज्ञानेन्द्रले भनेकाथिए ओलीले प्रधानमंत्री हून आफ्नै देश माथी नाकाबन्दी लगाउन लगायो।अब तेरो किताब पढेर पत्याउने मान्छे पागल हुन।
i think we should start making visa system.. n close our border... lets starve for couple of years... tespachi e nepali will rise again.. and be independent.. Jainepal
chimeki Neighbour lai chidaune, Rishwothaune hoina. Khusi parera Bikash garne ho, testo po neta Leader
Zanendra shahi Lai launu paro sir
Jay balen
Yo euta bises Khalko xepareho afulae faidahuda jastosukae rang ma badalnasakne xepare arulae afuvanda agadi badheko dekhnae nasakne mahan kupatrapaniho
Jagadhis ji, I think you have enough free time these days. Calling this type of people in your talk-show can create more disadvantages and loss of prestige you have earned so far.
thats our king baby... hamro matri haru pani... yesto hunu percha k... grow some balls ministers
Varat le paleko gandtantra ka naike haru lai nalakhete samma desh ma shanti hundaina
Nepal Prati India le Aafno Bhumika Badhaudai Aayeko Ho Ra Aafna Kam Haru Garauna Saphal Hudai Aayeko Ho, Tar Aba Tyo Samaya Samapt Vai Sakeko Huda Naya Soch Rakhi Kam Garne Bela Aayeko Xa, Jun Antim Ra Nirnayek Hune Xa, Tyo Vaneko India le Nepal Prati Herne Dristi Kone Change Garne Sathai Yeuta Ximeki Rast le Arko Ximeki Rast Prati Garnu Parne Bebahar ma Sudhar Gari Aghadi Badhne Ki Purano Soch Rakhi Aghadi Badhne, Yeso Hun Nasake Nepal Matra Navai Dubai Rast le Xeti Vognu Parne Dekhinxa Sathai India le Nepal Vanda Badhi Dukkh Bhognu Ko Sathai India Tukra Tukra Hune Dekhinxa, Tesaile India le Purano Soch ma Paribartan Garna Jaruri Xa, Hoina Vane Thulo Durghatna Behornu Parne Hunxa,
Sachchai Vannu Parda Yo Sarkar Ra Ini Neta Prati Bahiya Sakti Khusi Xainan Vane Sahayo Pani Xaina, Yo Sarkar Aafno Swarth Pura Garnako Lagi Banaiyeko Ho, Teso Hun Nasake Jati Sakyo Lambaune Hishab le Banayeko Ho, Yesto Hunuko Paxadi Neta Sabai Bhrastachari Bideshi Ajent Ra Asakxem Vayeko Huda Ho, Ini Haru Bat Desh Chaldaina, Ini haru Sabai Bishaya ma Phel Vaisake, Yes ma kunai Duimat Xaina,
के कुरा पत्ताइरहेको जगदिश जि 😊😊
Tyati bela kineko antimissile silkworm jasto dekhinchha
❤ कमल दाइ शुस्म स्वाराज ले तपाईंलाई मायालु स्वर मा कमल भाइ भनेर माया गरेकाे मैले देखेछु दाई
देशको धमिरा कुलङ्गार अवसरवादी
one of the most selfish leader.
Character chai hun nepal ko histroy ma. History
Yeslai aja. Mantri huna man lageko hola raja aye pachi
Bharat le ni liye hunxa Nepal sabai saman ta sasto hunxa..
Buddha was born in Nepal . Everest is in Nepal… neta haru le matra rajai garera baseka xan. 99%!saman tax Tirera ta khanxam..