The Bravo Delta Show || Ep- 138 || Bhusan Dahal || Saurav

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • The Bravo Delta Show || Ep- 138 || Bhusan Dahal || Saurav #bhusandahal #saurav #sajhakatha
    About Sajha Katha :
    Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
    Follow Sajha Katha :
    Facebook: / sajhakathaofficial
    Twitter: / sajhakatha
    Instagram: / sajhakathaofficial
    Website: www.sajhakatha...
    Tiktok: www.tiktok.com...
    TH-cam: / @sajhakathaofficial
    Share your Story :-
    Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
    For Advertisers :
    If you are interested in advertising with us.
    Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
    Copyright :
    ©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
    ● There’s no copyright of Sajha Katha to any viewers or Public
    ● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
    ● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
    ● In case of material requirement for any sort of research or other works, please contact us.

ความคิดเห็น • 410

  • @SajhaKathaOfficial
    @SajhaKathaOfficial  7 วันที่ผ่านมา +27

    tHE bRAVO dELTA sHOW को यस अंकमा गुणस्तरीय आवाज सम्बन्धी तपाईं दर्शक/शुभेक्षुकले राख्नु भएको जिज्ञासा र प्रतिकृयाप्रति हामी आभारी छौं । प्राविधिक कारणवशः आएको यो समस्याको समाधानमा हामी क्रियाशील रहेको पनि जानकारी गराउँदछौं ।
    - साझा कथा

    • @Allnepalmedia24
      @Allnepalmedia24 7 วันที่ผ่านมา

      Thankyou for your information

    • @niteshkarki1091
      @niteshkarki1091 6 วันที่ผ่านมา +2

      छिटो गर्नु पर्यो यार !!! बरु शेब दाइ को कुरा प्रष्ट बुझिन्छ !!! भूषण दाइ जतिको अनुभवी बाट यस्दो नपत्याउने लापरबाही 😢😢😢

    • @jiwanbhandari6919
      @jiwanbhandari6919 6 วันที่ผ่านมา +1

      Kina haleko?yasto swor namilai?saurav jasto manxe ko interview ma yasto laparbahi thukka sajha katha

    • @trendtubes
      @trendtubes 6 วันที่ผ่านมา +2

      Thank god ma ta Saurav lai kehi samasya bho ki sochi rathe, a true patriot

    • @roshandahal2953
      @roshandahal2953 6 วันที่ผ่านมา +1

      क्यामेरा घुमाईरहेको मान्छेको कानमा हेडफोन हुन्छ, हेडफोनमा बक्ताले बोलेको आवाज कस्तो आईरहेको छ थाहा पाउनुपर्ने हो, यहीँ बाट थाहा हुन्छ, बेथिति को जरो यहाँ सम्म रहेछ।

  • @karkikarki6847
    @karkikarki6847 7 วันที่ผ่านมา +34

    एकदमै थोरै ब्यक्ती मध्य एक जस्को बिस्लेषणको छमताको कारण खोजी-खोजी हेर्ने/सुन्ने उत्साह आउँछ।
    १०० बर्षको आयु मिलोस सौरभ दाइ लाइ🙏

  • @bhishmachandrakoirala7188
    @bhishmachandrakoirala7188 7 วันที่ผ่านมา +21

    भूषण दाइ धेरै दिन पछि एउटा असल विष्लेषकलाई ल्याएकाेमा साधु नमन तथा धन्यवाद

  • @ashoksanjel3555
    @ashoksanjel3555 7 วันที่ผ่านมา +16

    अावेगात्मक र संवेगात्मक दुवै रुपमा राजनैतिक र भौगोलिक संवेदनशिलताको पाट्टोलाई चरम चिरफार गर्नसक्ने राजनैतिक विश्लेषण गर्ने सौरभ सरलाई🙏🙏🙏यो पटकको अन्तर्वार्तामा सौरभ सरको अावाजमा निकै समस्या सुनियो,शायद!शारिरिक अस्वस्थताले हो वा माईकको समस्या हो,स्वास्थगत हो भने शिघ्र स्वास्थलाभको कामना सर....विशेष धन्यवाद भुषण दाहाल र सम्पुर्ण समुहलाई।

  • @prabhatbasnyat7700
    @prabhatbasnyat7700 7 วันที่ผ่านมา +33

    - माईकमा समस्या देखियो।
    - मिलाउनु पर्यो।।

  • @koteshyabhairab9775
    @koteshyabhairab9775 7 วันที่ผ่านมา +14

    When tornado meets volcano
    Bhusan sir meets Saurav sir
    Just Wow❤❤

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 วันที่ผ่านมา +1

    उत्कृष्ट अन्तर्वार्ता सेल्युट छ सौरभ सरलाई❤❤

  • @Sumesh-e5q
    @Sumesh-e5q 7 วันที่ผ่านมา +71

    सौरभ सरको अनुहार र स्वर निक्कै फरक पाएँ । सन्चो छैन कि के हो सरलाई !

    • @rameshsunuwar9875
      @rameshsunuwar9875 7 วันที่ผ่านมา +3

      i have also noticed that 🤔

    • @offbeatnepali1720
      @offbeatnepali1720 7 วันที่ผ่านมา +3

      यो मान्छे जन्मेदेखी नै बिसन्चोमा थ!

    • @DhanKumarRai-z3f
      @DhanKumarRai-z3f 7 วันที่ผ่านมา

      0,

    • @shitalpokharel2950
      @shitalpokharel2950 7 วันที่ผ่านมา +1

      माइक बिग्रेको हो।

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา

      मानसिक रोग सिजोफ्रेनिया छ उनलाई !​@@offbeatnepali1720

  • @greatman484
    @greatman484 7 วันที่ผ่านมา +8

    शौरभ सर जस्तो मान्छेहरु नेपालमा छन र त हामिलले मज्जाले बुझ्नु पाएको छौ देश कस्ले चलाउदै छन् भनेर 🙏

  • @sajinabhandari5431
    @sajinabhandari5431 6 วันที่ผ่านมา +2

    the bitter reality, I always love to see and hear saurav sir a admirer!

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 7 วันที่ผ่านมา +2

    As always love to see and hear Mr. Saurav ji..Great talk...Thanks@Mr. Bhusan Dahal for this talk..

  • @Sumesh-e5q
    @Sumesh-e5q 7 วันที่ผ่านมา +11

    साच्चिकै भन्ने हो भने देश सक्किसको । बिद्रोह गर्ने हो भने पनि देशमा युवाहरु छैनन छन त केवल पार्टीका कार्यकर्ता मात्र । खै के पो होला अब 😢😢

  • @yubarajacharya9326
    @yubarajacharya9326 6 วันที่ผ่านมา +1

    The best ever analyst and can't leave the program without ending. Thank you Bhusan Jyu.

  • @naradpokharel9642
    @naradpokharel9642 5 วันที่ผ่านมา +2

    अन्तर्वार्ता यथार्थमा आधारित छ। देश सक्नेभए देउवा वली र प्रचण्डले !

  • @nupktm
    @nupktm 2 วันที่ผ่านมา

    This is the reality but most worrisome is it’s coming from “Saurav sir” the most sought analyst. This should be the wake up call for all of us.

  • @prakaashm5348
    @prakaashm5348 7 วันที่ผ่านมา +3

    So serious state of our nation ....kahali lagdo awastha ....everyone should be very concern ....indeed it is so frawstrating situation that we all are facing and seeing no light end of rhe tunnele ....

  • @DhanaBadal-h7j
    @DhanaBadal-h7j 7 วันที่ผ่านมา +6

    सौरब सर बुडो हुनु भएछन । सु स्वास्थ को कामना ❤

  • @nabinshrestha3815
    @nabinshrestha3815 7 วันที่ผ่านมา +20

    सौरभजीको स्वर के भएको? धेरै पछि सुन्न पाइयो।

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา +1

      उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ !

    • @ramuraut1047
      @ramuraut1047 7 วันที่ผ่านมา

      ​@@user-cg6ji4ei7nsame to you

  • @bibeksapkota4883
    @bibeksapkota4883 7 วันที่ผ่านมา +5

    अन्यथा नमान्नु होला सौरभ दाई बाट जवाफ निकाल्न सक्ने पत्रकार टीकाराम यात्री मात्र हुन्।।

    • @user-ps8ft5pu8m
      @user-ps8ft5pu8m วันที่ผ่านมา

      Tyo tika setting interview garna mahir x k ko nikalnu

  • @tekjoshi3785
    @tekjoshi3785 5 วันที่ผ่านมา +1

    "I have followed Saurabh for a long time, but this is the first time I’ve seen him this pessimistic. The situation in our nation is dire, and everything is on the brink of collapse."

  • @stars7532
    @stars7532 2 วันที่ผ่านมา

    This is the articulate analysis of my druther analysist. He is the eccentric guy holding ken about geopolitical, National and international political environs. Let's not be immensely ominous and despondent, hope topsy turvy is proximal to witness.

  • @marg4s83
    @marg4s83 7 วันที่ผ่านมา +1

    Very straightforward and always meaningful analys by Saurav.

  • @bharatkhanal1652
    @bharatkhanal1652 7 วันที่ผ่านมา +3

    सौरभ सर को बिस्लेसन यथार्थ मा आधारित छन। थप अन्तर्वार्ता को प्रतीक्षा मा।

  • @kavindahal8416
    @kavindahal8416 3 วันที่ผ่านมา

    Last statement❗️ really hit my gut hard .Antim Aash Pashupatinath 🙏

  • @ghanaguragai376
    @ghanaguragai376 5 วันที่ผ่านมา +1

    एकदमै राम्रो थोरै मान्छे मध्यमा राम्रो विश्लेषण गर्ने सौरवजी हुनुहुन्छ। निर्देशनमा थोरै मान्छे भए पनि सही विश्लेषण गरेर आन्दोलनको नेतितो गराउन सर भने देशमा परिवर्तन असम्भव पक्कै छैन।

  • @nawarajghimire974
    @nawarajghimire974 6 วันที่ผ่านมา +2

    हैट कस्तो खल्लो भयो सौरभ सरको आवज नमिलेको गर्दा 😢

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 วันที่ผ่านมา

    भूषण सर धन्यवाद ❤❤

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 6 วันที่ผ่านมา

    Remarkable and interesting! Thanks so much both of you!

  • @B.galaxy
    @B.galaxy 7 วันที่ผ่านมา +10

    मलाइ एक दमै मन पर्ने आदरणीय व्यक्ति भुषाल दाहाल

  • @saradpoudel
    @saradpoudel 5 วันที่ผ่านมา +2

    देश रित्तिदै छ। भौतिक रुपमा मात्रै होइन आर्थिक, राजनीतिक, नैतिक, शैक्षिक हरेक रुपमा रित्तो हुदैछ।

  • @kazeeram
    @kazeeram 7 วันที่ผ่านมา +3

    साउण्ड भनौं भने भुषण सरको आवाज राम्रै आएको छ तर सौरभ सर को धेरै बुझिएन। बोल्न अलि कठिनाई भएको जस्तो लाग्यो। नेपालका एक प्रखर वक्ता सौरभ सर को स्वास्थ्य मा कुनै समस्या हो भने शीघ्र लाभको शुभकामना

  • @ganeshbaruwal4474
    @ganeshbaruwal4474 6 วันที่ผ่านมา +1

    अति निरासा मुखि भयाे अन्वार्रवाता ।।। हामि नेपालिले नेपालमा अल्लि ठिक म मात्र हाे अरूसवै खतम छन, नेपाल मैले अलिअलि गरेर यत्ति वाँकि रहेकाे अरूलेत उहिल्यै सकि सक्थे भन्ने भाष्य वनाउछन ।।।
    यति निरासावादी देखाउनु स्वाभाविक हाेइन ।।

  • @prakaashm5348
    @prakaashm5348 7 วันที่ผ่านมา +5

    I see it lots of concerns everyone has noticee about mr Saurav's voice

  • @simpley6256
    @simpley6256 6 วันที่ผ่านมา +2

    समाजमा 70-80 वर्षका आमा-बुवाले समेत आफ्ना ५०-६० वर्षका सन्तानहरुलाई देश छोडेर जान सुझाव दिँदै छन् भनेसी
    बुझ्नुस् देशको हालत के छ |

  • @sishirgautam4585
    @sishirgautam4585 7 วันที่ผ่านมา +3

    Saurav पनि सेयर बजारको बारेमा बोल्न थाले पछि मैले अरु केही बोलिन ! देशको अर्थतन्त्र नै शेयर बजारमा आस्रित छ भन्नि थाहा हुन्छ !!

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 6 วันที่ผ่านมา +2

    सौरभ दाई लाई ल्याएर निकै राम्रो गर्नु भयाे। भुषण ज्यू, मूलुक प्रती अती नै, प्रेम भयेको व्यक्ती हाे। वहाँ मुलुकमा बस्न मन् लाग्दैन् प्राय ले भन्ने कुरा हाे। तर हामी कहिँ जान पनी सक्दैनौं। हाम्री आमाले जून धर्तीमा जन्म दिनु भयो। हामीले त्यहीं जीवन अन्त्य गर्नू पर्छ अन्यथा जन्मस्थान को। माटोको भार लाग्दछ। मैले मेरा सन्तान लाई स्यानै देखी यही सिकाएर हुरकाएँ प्रदेश गयेर कमाउँने भनेको गुलामी गर्नु गर्नु हो। इन्जिनियर कलेजमा ईन्जिनियर उत्पादन गर्दै छ। गर्व लाग्छ। तर अत्यधिक केटा केटी हरु बिदेश गैरहेको देख्दा मन् पोल्छ। याे देस बिगारेको चोर् नेता हरु ले नभै, हामीले हौं। अब इनी हरू लाई बहिष्कार गरौँ उपाय यही हो।

  • @kbrokaya3566
    @kbrokaya3566 2 วันที่ผ่านมา

    Rome is burning. Nero is dancing.

  • @kuumarrdbhattarrai7772
    @kuumarrdbhattarrai7772 6 วันที่ผ่านมา

    that exclamation ‼️ mark at the end .. it says a lot about our country's future..

  • @UjjwalKarmacharya
    @UjjwalKarmacharya 6 วันที่ผ่านมา

    This is one of the genuine programs among very few 🙏

  • @dhakaldebindra1160
    @dhakaldebindra1160 7 วันที่ผ่านมา +2

    शौरवका प्रिय सुबचिन्तक जो शौरवलाइ आफ्नो आदर्श मान्छ उ गुनासो गर्छ "सौरव आज निकै......... नै निराश सुन्नियो"
    म उसलाइ भन्छु--
    निराशा नै निराषा छ जताततै, छैन गौरव कहीँ,
    अनि कहाँबाट हुन्छ त सौरव एक्लो चाँहि

  • @bodiurrahman9953
    @bodiurrahman9953 วันที่ผ่านมา

    सौरभ सरको स्वर त जिब्रो बटारिएको बैगुनी केटोको जस्तै सुनिदै छ त !

  • @NB-nabin
    @NB-nabin 7 วันที่ผ่านมา +3

    अबपनि हामिहरु जनता मिल्नेहोइन भने देश बाकि रहन्न !

  • @pokharagurung9842
    @pokharagurung9842 5 วันที่ผ่านมา

    Bitter truth speaker mr saurav salute sir

  • @seekeroji2782
    @seekeroji2782 7 วันที่ผ่านมา +13

    What happened to saurav sir's voice ? Is it because of technical issue ?

    • @Okhorgotekonati
      @Okhorgotekonati 7 วันที่ผ่านมา

      Mapani testai lageko chha feri technical issue va Vushan Dahal ko ramrai suniyeko chha, hope that Sourav is Okay

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา

      ​@@Okhorgotekonatiउनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ

    • @baburamkc7189
      @baburamkc7189 6 วันที่ผ่านมา

      No no its a device problem ​@@user-cg6ji4ei7n

    • @baburamkc7189
      @baburamkc7189 6 วันที่ผ่านมา +1

      It's a technical problem Mr. Saurav is ok don't worry....

    • @Okhorgotekonati
      @Okhorgotekonati 5 วันที่ผ่านมา

      @@baburamkc7189 Dhanybat Sir, so relieved

  • @purnathakuri5281
    @purnathakuri5281 วันที่ผ่านมา

    उत्कृष्ट बार्तालाप ,

  • @surajadhikari2640
    @surajadhikari2640 7 วันที่ผ่านมา +5

    भूषण दहाल :-
    1) खान्दानी मान्छे ।
    2) बुढानिलकन्ठको बिधार्थी।
    3) सालिन र भद्र ब्यक्तित्व ।
    4) पेचिलो प्रश्न सोध्न न हिच्किचाउने मान्छे ।
    5) एक मात्र वास्तविक पत्रकार जस्लाइ पैसा ले किनिदैन ।

    • @sujandhital3566
      @sujandhital3566 6 วันที่ผ่านมา

      राज परिवारलाई छुच्नछ जस्तो लाग्छ है

  • @infotainmentnepal6482
    @infotainmentnepal6482 6 วันที่ผ่านมา

    Thanks Bhusan Dai and Saurav Dai too

  • @abcdefghijalmnopqurs
    @abcdefghijalmnopqurs 6 วันที่ผ่านมา

    Thank you Bhushan ji … bislesanatmak episode ko laagi..

  • @skp334
    @skp334 3 วันที่ผ่านมา +1

    karyakartalai posera aafu sadhai powerma rahirahane politics le yo deshma kaile samvavana hudaina..

  • @AlokKhadka-kb5xr
    @AlokKhadka-kb5xr 4 วันที่ผ่านมา +1

    Exact4 predicciones

  • @niranjanchapagain6787
    @niranjanchapagain6787 7 วันที่ผ่านมา +8

    सौरवजीको घाँटीमा त केही खराबी होइन नि!!

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา +1

      उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ

    • @niruansari8121
      @niruansari8121 7 วันที่ผ่านมา

      Ho ni kyansar bhako re ghatima

  • @ramacharya1111
    @ramacharya1111 7 วันที่ผ่านมา +1

    नेपाल मा मान्न परे सर लाई मान्छु सर तपाईं अब खाचो छ युबा सगै आउनु तपाईं महान हो 🙏🙏

    • @Anjan-i1b
      @Anjan-i1b 7 วันที่ผ่านมา

      गुड लक रबि दाइ भन्न निम्तो दिएको त होइन सौरभलाई !!!???

  • @damodarhym3305
    @damodarhym3305 5 วันที่ผ่านมา +1

    सौरभ को अन्तरवार्ता खोजी खोजी सुन्छु यथार्थ चित्रण 🎉

  • @Basudev_Regmi
    @Basudev_Regmi 3 วันที่ผ่านมา

    The most awaited talk show waah

  • @balaramdhungana1684
    @balaramdhungana1684 7 วันที่ผ่านมา +1

    भुसन दाल देश को माया गर्ने पत्रकार जय होस्

  • @gurungrakush
    @gurungrakush 5 วันที่ผ่านมา

    दाजुलाई स्वास्थ लाभ सहि विचारकर्ता ।

  • @Kriti-f6e
    @Kriti-f6e 5 วันที่ผ่านมา

    Thanks for replying Sajha Katha.

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 6 วันที่ผ่านมา

    My favorite man Mr shaurav sir aaj maja aaune vayo interview sunda❤

  • @mausamthapa565
    @mausamthapa565 7 วันที่ผ่านมา

    Great talk

  • @baburamaryal6121
    @baburamaryal6121 7 วันที่ผ่านมา +6

    Why his voice is unusual ?

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา

      उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ

  • @deshkantbashyal5072
    @deshkantbashyal5072 4 วันที่ผ่านมา

    भुषण सर राजा लाई ल्याउनुस न अन्तरबार्ता मा

  • @basantapokharel7321
    @basantapokharel7321 5 วันที่ผ่านมา

    सौरभ सर तपाइ कहिलेकाहि सार्बजनिक मन्च बाट नि अबरनेस गर्नु है निदाय सबै जागरुक गराउन तपाईं जस्ता सच्चा नागरिक को अभर नेस हुनुपाउनु हाम्रो सौभाग्य हो

  • @cjansapkota
    @cjansapkota 4 วันที่ผ่านมา

    Please Reupload correcting Audio.

  • @matribhumiko-maya
    @matribhumiko-maya 7 วันที่ผ่านมา +2

    २०५२ साल देखे माओवादीहरुले गरेको सशस्त्र हिंसाले देश सकिने यात्राको सुरु भयो। काङ्ग्रेस र कम्युनिस्टहरुले २००० साल देखे नेपाल सक्ने अभियानमा लागेका थिए।

  • @upendrarai1980
    @upendrarai1980 7 วันที่ผ่านมา +1

    प्रश्न सोध्नेको भुमिका धेरै भो जबाफ दिनेको जबाफ छाेटाे त्यो पनि अस्पष्ट आवाजमा

  • @zeenaadhikari3242
    @zeenaadhikari3242 7 วันที่ผ่านมา +1

    Nice interview

  • @pokharagurung9842
    @pokharagurung9842 6 วันที่ผ่านมา

    Salute

  • @bungdebaitado
    @bungdebaitado 7 วันที่ผ่านมา +2

    भूषण जीले कुनै दिन एक मिडियामा देश बचाउन पत्रकारिता छोडन १० बर्ष ढिला भएछ अब गल्ती गर्दिन देश जोगाउन लाग्छु भन्नू भएको थियो आजभोली मालिकले मोटो कलो दिएछ कि क्याहो ? अझै मिसनरी मिडियाहरु मै आवद्ध हुनुहुदोरैछ

  • @Mrhappy360x
    @Mrhappy360x 7 วันที่ผ่านมา +1

    I always listen his interview wherever he talks and I agree with him. Nepal is failed state and there is no future for Nepalese if this current constitution, political leadership, bureaucracy structure and culture, mental awareness of people in the society will remain.

  • @nischalbhatta6768
    @nischalbhatta6768 7 วันที่ผ่านมา +1

    Saurav sir your analysis is great as always, just worried about your voice hope you are ok

  • @hemsharma8434
    @hemsharma8434 2 วันที่ผ่านมา

    Sahi Kura. Party ra neta haru gireko girei chhan. Party haruko sukha pairo jala jasto chha.

  • @suratkathayatbajhangi2556
    @suratkathayatbajhangi2556 7 วันที่ผ่านมา +3

    सौरभ सरको स्वरमा समस्या आएको हो कि?

  • @jitendradhital9997
    @jitendradhital9997 7 วันที่ผ่านมา +4

    मर्त्यलोक इन्डियन कर्कट रेखिय थार मरुभूमी तथा बिहड औ चम्बल को दानापानी र असुर लोक प युरोप र पाताललोक उ अमेरिका को शित कालिन इगलु र गुफा बासमा फुड्स र फ्युल आपुर्ति गर्न वाइल्ड लाइफ डग्स शैलिमा सन्सार लुट्ने डच भाषी काउन्टी वाइज कर्पोरेट हन्टिङ कम्युनिटी: कम्युनिष्ट र असुर रक्तबीज दैत्यसेना (कांग्रेस)को सरदारी गर्न मियो जसरी मोनार्किको आवश्यकता छ।
    भने देव लोक: (उ कैलाश पर्वत द बिंध्यांचल पर्वत गंगा नदी,पु सुमेरू पर्वत प हिन्दकुश चौहद्दि) तथा हिमालयन अधिराज्य नेपालमा रक्षात्मक प्रत्याक्रमण गर्ने देव सेना को सेनापति मोनार्कि आवश्यकता छ।

  • @basantamagar2038
    @basantamagar2038 7 วันที่ผ่านมา +1

    सौरभ सरको स्वर त्यती स्पस्ट संग बुझिएन ।

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา

      उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 2 วันที่ผ่านมา

    नेपालीहरु जस्तो निम्न बौद्दिक स्तर भएको देशमा उच्च स्तरीय बौद्दिक व्यक्ति सौरभको कुरा कसैले बुझ्न सकेन

  • @dhrubaadhikari5715
    @dhrubaadhikari5715 7 วันที่ผ่านมา +1

    केही सकरात्मक नदेख्ने सौरभभित्र पनि चाँदीको घेरा देख्ने भूषण सर😮😮😮

  • @jayaramjungthapa
    @jayaramjungthapa 5 วันที่ผ่านมา

    Watching from japan 🇯🇵
    Natiion is first 🇳🇵❤

  • @santoshadhikari3973
    @santoshadhikari3973 4 วันที่ผ่านมา

    The sound of saurav has been changed. I found some sluggish voice of him.....

  • @sagarsharma-cz5nu
    @sagarsharma-cz5nu 5 วันที่ผ่านมา

    Please bring Durga prasai in your show again. Want to hear him

  • @SantoshkumarLimbu-x6c
    @SantoshkumarLimbu-x6c 7 วันที่ผ่านมา +2

    जस्ले प्रश्न सोधेको छ उस्ले भुमिका बाधी बाधी व्याख्या गरि गरि लामो बोलेकोछ अनि उत्तर दिनेले २ शब्दमा सिध्याउछ त्यो पनि राम्रो बुझिदैन।खस खस खस

  • @milanpoudel8307
    @milanpoudel8307 7 วันที่ผ่านมา

    Saurav sir le reality bolnu vayo❤❤❤
    .dherai samman bhusan sir and saurav sirlai

  • @nisharijal3805
    @nisharijal3805 4 วันที่ผ่านมา

    भ्वाइस न मिल्नु के हो भुषण कोे आवाज मा समस्या छैन खाली सौरभ मात्र यस्तो नी youtube मा हाल्ने?

  • @somojha1842
    @somojha1842 7 วันที่ผ่านมา +2

    देश कसरी बनाउने भन्नेमा बहस हुनुपर्छ, सधै राजनीति र नेतालाई गाली गरेर मात्रै होला र !

    • @erosedguru
      @erosedguru 6 วันที่ผ่านมา

      अनि देश नेता र राजनिति बिना बन्छ?
      वाहाँहरु देश कसरि बनाउने भनेर बहस गर्ने मान्छे हो?
      त्यो ठाउँमा भएको मान्छेले राम्रो काम नगरे पछि !!!! के गर्ने?
      कस्तो मुर्ख झोलेहरु!!

  • @Lakshman127
    @Lakshman127 3 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤ सौरभ जीलाई नमन ।तर भ्षाईस किन होला क्लियर छैन ।के हजरलाई बोल्ने मा समस्या आएको हो कि केहि समस्या का कारण हो । मलाई हजुर को धेरै पिर लाग्यो ।हजुर जस्तो मान्छे देशलाई चाहिन्छ सदा सदाका लागि ❤❤❤❤

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 5 วันที่ผ่านมา

    Bitter truth
    People born once and even to fulfils smallest dream how long people will have to wait? Luckily I got away.

  • @Reet1024
    @Reet1024 3 วันที่ผ่านมา

    देश अप्ठ्यारो परेको स्थितिमा नेपालको राज संग्स्थाले जहिले पनि विकल्प दिएको हाम्रो इतिहास छ।
    यो ठुलो बिरक्त मनस्थिति बाट आशा जगाउन सक्ने राजा नै हो भन्ने मेरो विश्वास झन् मजबूत भएको छ।

  • @kulshekharghimire11
    @kulshekharghimire11 7 วันที่ผ่านมา +2

    आवाज राम्रो भएन सर डबि गरेको जस्तो भयो सौरब सरको ।।

  • @DeenbandhuAryal-ch1vd
    @DeenbandhuAryal-ch1vd 7 วันที่ผ่านมา +3

    This man generally gives regresive opinions.

  • @MysticMeditationMusics
    @MysticMeditationMusics 7 วันที่ผ่านมา

    Good interview in serious topics 😢

  • @nirajshahi5750
    @nirajshahi5750 7 วันที่ผ่านมา +2

    सौरभ जि को आवाज के भएको घाटिमा केही त समस्या छ।

  • @user-ed3ud1sv1l
    @user-ed3ud1sv1l 7 วันที่ผ่านมา

    Great Saurav sir

  • @user-dv5op7hw1p
    @user-dv5op7hw1p 14 ชั่วโมงที่ผ่านมา

    Voice totally disturb , voice clear garera republish garna sakinxa ta!

  • @jyotithapaliya6075
    @jyotithapaliya6075 5 วันที่ผ่านมา

    Thank you Bravo Delta team for bringing back Saurav Jyoti Sir , It would be really nice to get fixed his voice , looks like it’s planned….. his voice is so unclear 😢😢😢

  • @NB-nabin
    @NB-nabin 6 วันที่ผ่านมา

    He is intellectual ❤man

  • @kulbahadurbasnet9314
    @kulbahadurbasnet9314 7 วันที่ผ่านมา +1

    युवा उमेर जीवनको निर्णायक समय हो। भ्युज, लाइक्स र सबस्क्राइब मार्फत् जीविका चल्ने भएपछि आफू भाइरल हुन सेलेब्रेटी खोज्ने कार्यक्रम गर्ने मुग्ध हुने चान्समा डान्स मार्ने फेसननै चलेको छ। बाउबाजेले पुरानो थातथलो नछोड्नु भनेको भएपनि आकाश गर्जेर पानी परेपछि मुटु ढुकढुक हुन्छ। विकासको चक्करमा संसारका धेरै देशको सुन्दरता र प्रकृति भत्किसकेको छ, नेपाल अपवादमा छ भन्नुमा अत्युक्ति नहोला। राजनितिले यति लाजमर्दो बनाइसक्योकि आफैले आफैलाइ काउकुति लगाउदै हासेजस्तो भएको छ।

  • @somukancha6423
    @somukancha6423 7 วันที่ผ่านมา +1

    उहाँलाई सुन्न निकै पर्खेर बस्नुपर्ने हुन्छ 😍

    • @user-cg6ji4ei7n
      @user-cg6ji4ei7n 7 วันที่ผ่านมา

      उनलाई मानसिक रोग सिजोफ्रेनिया भएको छ

  • @aryankarki7900
    @aryankarki7900 7 วันที่ผ่านมา +1

    निराशाजनक अबस्था।

  • @KanchanKanchanneupane-tu7ue
    @KanchanKanchanneupane-tu7ue 7 วันที่ผ่านมา +2

    Whats issue on saurav sir voice?
    AI or technical issue???

  • @मातृभुमी
    @मातृभुमी 5 วันที่ผ่านมา

    के भयो सौरभ लाई ? धेरै बोल्ने भयर कतै घाँटी र जिब्रोमा निकै ठुलो समस्या आयो कि कसो ?यिनी धेरै ज्ञान् खानी हुन तर संगै घमण्ड नि निकै छ अहम् त कुरै नगरौ ! जुन थालमा खायो तेहि थालमा आ...गर्ने खालको गहिरो महसुस लाग्छ ! जे होस सरको स्वास्थ लाभ मिलोस है 🙏

  • @vicharSanskriti
    @vicharSanskriti 5 วันที่ผ่านมา

    Invest some money on good quality mic.