Preeti Ko Phool प्रीतिको फुल ।- Pabitra Subba | 1993 | Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • It's long overdue, so I am finally posting this video for my fans. This song is from my first solo album "Sailee" which was released in 1993. Hope you will enjoy it.
    Song
    PREETI KO FHUL
    Singer
    PABITRA SUBBA
    Album
    SAILEE
    Music /Lyrics
    SAROJ KARTHAK
    Arranger
    NORBU TSHIRING
    Studio
    SAANG
    Recordist
    DHANPAL GURUNG
    Director
    SAHAJMAN SHREASTHA
    Editor
    MISHRILAL
    Special Thanks
    SURESH LIMBU
    SHISHIR THAPA
    Featuring Artists
    PABITRA SUBBA
    BINOD KHAREL
    REKHA SUBBA
    Location
    SHRIJANA ART GALLERY
    Kathmandu
    Producer
    PABITRA SUBBA
    “प्रीतिको फुल”
    कहिले प्रीतिको फुल बनेर
    फुलि दिन्छु
    कहिले पुर्णिामाको जुन बनेर
    झुल्किदिन्छु
    तिम्रो जिवनमा
    सँधै सँधै...
    समर्पित यो जीवन तिमीमा मेरो
    मलाई मुटु बनाई तिमी बाँच्ने गर
    कहिले प्रीतिको फुल...
    तिम्रो साथी म जनम जनमको
    मलाई छायाँ बनाई साथ राख्ने गर
    कहिले प्रीतिको फुल...
    Listen 'Best of Pabitra Subba' at:
    Spotify: open.spotify.c...
    Apple Music: / best-of-pabitra-subba
    Amazon Music: music.amazon.c...
    Deezer: www.deezer.com...
    TIDAL: tidal.com/brow...
    Instagram : / pabitrasubbas
    Facebook : www.facebook.c...
    Facebook Page : / subbapabitra
    © Pabitra Subba.
  • เพลง

ความคิดเห็น • 612

  • @PabitraSubba
    @PabitraSubba  4 ปีที่แล้ว +350

    I want to thank every fan for listening to this song. Also to people outside Nepal, thank you very much. It has been more than 29 years since the song was first recorded. Ever since then I have received so much love and support from my fans. I have always been grateful to receive so many inspiring and sweet comments. It has always uplifted me. I am in the process of collecting my songs and videos to upload on my channel.
    Thank you and love you all. 💕🌹🌸🌷

    • @nabinlimbu1318
      @nabinlimbu1318 4 ปีที่แล้ว +5

      Those days.. NTV and your songs. ❤️. Wow...

    • @rozanlimbu7537
      @rozanlimbu7537 4 ปีที่แล้ว +3

      I am student of Saroj karthak sir. When he sang this song, i told him ya i know this song.

    • @deepeshgurung9012
      @deepeshgurung9012 4 ปีที่แล้ว +3

      De waiting for ur new song .love and respect from sikkim.

    • @chhingpuiichhetri129
      @chhingpuiichhetri129 4 ปีที่แล้ว +3

      And my son is one of your biggest fan mam, Best wishes to you 🥰🥰

    • @kumargurung5702
      @kumargurung5702 4 ปีที่แล้ว

      My all time fav. Singer

  • @sanju5452
    @sanju5452 3 ปีที่แล้ว +13

    Still video quality is so fresh ,,,Kya classic

  • @debrai9116
    @debrai9116 4 ปีที่แล้ว +42

    बहिनी यो गित गायको समय उमेर फेरी फेरी आउला त मात्र संम्झनाको कोसेली स्वारूप भयो बिगतका दिनहरू यसो भन्दा कसो होला । कला भनेको सदा अमर रहीरहनेछ बहीनीको ।धन्यबाद उही परदेसी दाई देब युके बाट

  • @debrai9116
    @debrai9116 4 ปีที่แล้ว +6

    अति मिठो स्वारको गित बहीनी पब्रीत्रको सधै जय जय हवोस सफलताको कामना सहीत आशिरबीदछ । परदेसी दाई देब राई युके ।

  • @nimeshrisal682
    @nimeshrisal682 2 ปีที่แล้ว +4

    म जन्मिनु भन्दा २ बर्ष अगाडिको गीत!
    मैले जान्दा देखि आज २७ बर्ष हुदासम्म पनि उतिक्कै सुमधुर लाग्छ यो गीत! स्वर , शब्द अनि संगीत आज पनि उतिक्कै मिठो छ!
    सम्भवत येस्ता अमर गीतहरु अबका दिनमा बिरलै बनलान !!
    धेरै धेरै धन्यवाद maam , येस्ता थुप्रै सुमधुर गीतहरु हामीमाझ ल्याइदिनु भएकोमा!!
    🕊️🕊️❤️❤️🙏🙏

  • @yagyarajjoshi9323
    @yagyarajjoshi9323 2 ปีที่แล้ว

    निकै राम्रो

  • @gumantumrok8207
    @gumantumrok8207 3 ปีที่แล้ว

    दामी छ

  • @gamingnepalff7523
    @gamingnepalff7523 3 ปีที่แล้ว +2

    Yo geet sunda jahile ma tyo time feel garxu .. Sadhai tq dd mero balyakal ma puryaunu hunxa

  • @fearless9968
    @fearless9968 3 ปีที่แล้ว +4

    Aaj bholi yesta meetha geet nabanda dukh ta lagxa tara khusi pani lagxa ek manle ki ramro geet sunne bahanama yi mahan kalakar haru ko awaz khojdai aaune mitho bahana ta milchha. Yi geet harule mero balapan matrai nabhayi yoban pani madhur banayidine hajur prati sadar naman

  • @krishnagurung4766
    @krishnagurung4766 4 ปีที่แล้ว +3

    यो गीत म सानो हुदा रेडियो नेपाल् बाट खुब सुन्ने गरिन्थ्यो।आज पुन यो गीत सुन्न पाउँदा बालपनको याद आयो🙏🙏🙏

  • @CELIN0820
    @CELIN0820 3 ปีที่แล้ว

    Sachai ramro git❤️❤️❤️❤️

  • @rameshroka3779
    @rameshroka3779 3 ปีที่แล้ว +4

    बडो आनन्द लाग्यो गीत सुनेर !
    विश्वविद्यालय क्याम्पस कीर्तिपुर मा सायद म भन्दा एक ब्याच पछि पछि समाजशास्त्र पढ्न आएकी एउटी जेन्टल केटी सदा देख्थें म । मिनिबसको यात्राले एक अर्कालाई अनुहारले चिनाउने हो ।
    एक दिन बेलुका NTV मा यो मनोहारी गीत सुन्न पाएँ , गीत सङ्गीत स्वरको चमत्कार , अपूर्व सम्मीलन छ यसमा , को मन्त्रमुग्ध नहोला र ?? गायिका आफ्नै केन्द्रीय क्याम्पसकि सहपाठी , नाम सोध्न भ्याएको थिईँन , सुनें - पवित्र सुब्बा ! हर्षविभोर भएको थिएँ ! यो गीत रेडियो टिभिमा सुन्ने बित्तिकै आफ्नो विश्वविद्यालय जीवन , अनि ती दिनका उत्साह उमङ्ग र भविष्यका सपनाले अझै झकझकाउँछ !
    पवित्र बहिनीको धेरै धेरै स्वर सुन्न पाइराखियोस , मनै देखि शुभकामना छ !
    ( अँ , एउटा कुरा ; हारु हितो नोजु दाइले लेखेको गीत पनि गाउनु भएको थियो जस्तो लाग्छ , तर कुन गीत हो ?? मेलो पाइएन ! )

  • @stm5002
    @stm5002 2 ปีที่แล้ว +2

    म सानो बेला को गीत सदाबहार

  • @unirkmusic
    @unirkmusic 3 ปีที่แล้ว +31

    कहिले प्रितीको फूल बनेर फुलिदिनछु , कहिले पूर्णिमाको जुन बनेर झुलकिन्दिन्छु ..... सबैको मन मुटुमा बस्न सफल Pabitra Subba . ❤️❤️

  • @tulalimbu2081
    @tulalimbu2081 3 ปีที่แล้ว

    Wow kasto ramro

  • @rajkumarrai1574
    @rajkumarrai1574 4 ปีที่แล้ว +2

    Nice song Sis

  • @sumanadhikari7589
    @sumanadhikari7589 2 ปีที่แล้ว +1

    Pabitra dd namaste Ani samjhana hajurlai Kati mitho swor hajurko Ani ustai mitho song haru

  • @shaileshghotanegurung6141
    @shaileshghotanegurung6141 3 ปีที่แล้ว +4

    Nostalgic banayo. Yo geet black & white tvma herdai sangai geet gayeko ajhai yaad xa. Tyatikhera kantha vako lyrics ajhai malai yaad rahexa.

  • @ichhegurung2948
    @ichhegurung2948 3 ปีที่แล้ว +5

    म college life देखि नै हजुरको great fan. भविष्य मा पनि यस्तै यस्तै मिठो गीत हरु हजुरको स्वर मा सुन्न पाऊ.

  • @Mr.Gurung1996
    @Mr.Gurung1996 8 หลายเดือนก่อน +18

    आज मैले यो गीत धेरै समय पछि सुने हेरे अनि बल्ल पो थाहा पाए समय कति चाँडो विती सकेछ ❤ बाल्यकाल को सम्झना आयो 😢 thank you TH-cam for suggest 🖤

  • @binushakarki8205
    @binushakarki8205 3 ปีที่แล้ว +2

    दिदी दर्शन नमस्ते 🙏🙏❤️❤️ दिदीले गॉउनु भएका सदाबहार गाना यूट्यूबमा सुन्न र हेर्न पाउँदा ऑफुलाई भाग्य मानी ठानेको छु ?didi miss you love you 🙏❤️❤️❤️

  • @sundarkhanal9233
    @sundarkhanal9233 4 ปีที่แล้ว +3

    ओहो कति सुन्दर गायकी! तिम्रो.....उच्चारण गर्दाको झंकार सुनौं त

  • @jonyjony4102
    @jonyjony4102 3 ปีที่แล้ว +3

    यो गित मैले धेरै सुनेको छु मेरो मन पर्ने गित हो ।

  • @gopisharma2447
    @gopisharma2447 ปีที่แล้ว +1

    Melodious voice and you are a reare singer of nepali society your all songs are really so sweet

  • @gunanupam4068
    @gunanupam4068 3 ปีที่แล้ว +3

    कति राम्री हो सुब्बा जि🙄❤️

  • @rabhushan
    @rabhushan 4 ปีที่แล้ว +5

    Binod kharel rocks. हीरो हीरो सिनेमा को किरो।

  • @sushilchitrakar8348
    @sushilchitrakar8348 3 ปีที่แล้ว +1

    didi yo geet aaja pani sunai xu pirano din ko yaad aayo ...wow geet best voice looking great didi

  • @tmabomabohang6725
    @tmabomabohang6725 4 ปีที่แล้ว +4

    तपाई यस्तो कालजयि गित गाएर नि हराउदा दु: ख लाग्छ ।

  • @hemrai60
    @hemrai60 3 ปีที่แล้ว +4

    Wow so lovely song pabitra di congratulations👏👏👏❤️❤️❤️❤️

  • @बिनाराना-झ7न
    @बिनाराना-झ7न 3 ปีที่แล้ว +3

    Beautiful song hearts touching 😍😍😍😍😍😍😍😍😍 Mention by ...........

  • @anuadhikari4841
    @anuadhikari4841 4 ปีที่แล้ว +4

    So sweet voice...pabitra ji u r looking so preety...

  • @kantikabhujel5431
    @kantikabhujel5431 4 ปีที่แล้ว +4

    My heart-touching best song!
    My most favourite singer!!
    LOVE YOU PABITRA DIDI!!!
    ----Sharul

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 3 ปีที่แล้ว +1

    Wordless nana

  • @nangdup
    @nangdup 4 ปีที่แล้ว +4

    ❤❤❤ ajhai man parnu thalyo haw yo geet ta

  • @dineshmaharjan3133
    @dineshmaharjan3133 2 ปีที่แล้ว +2

    Balapanko samjhanaharuko badhi nai aayo yo geet sunera. Remembering this in NTV , n our those innocent adulthood..

  • @chemjongme6025
    @chemjongme6025 3 ปีที่แล้ว +1

    Wawooo

  • @roshansubba5716
    @roshansubba5716 5 ปีที่แล้ว +1

    सेवारो पबित्र दि असाधै सुमधुर स्वर को धनी तपाईंको गित असाधै मन पर्छ ।

    • @RameshYadav-d1r
      @RameshYadav-d1r 7 หลายเดือนก่อน

      नेपाल र सिक्किमका लिम्बू र राई समुदायहरू लामो समयदेखि प्राचीन किरात मानिसहरूसँग जोडिएका छन्। यद्यपि, तिनीहरूको प्राचीनतामा व्यापक विश्वास भए तापनि, यस दावीलाई समर्थन गर्न पुरातात्विक प्रमाणहरूको अभाव छ। वास्तवमा, उपलब्ध तथ्याङ्कले यी समुदायहरू प्राचीन किराताहरू होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका र पछि नेपाल र सिक्किममा शरण लिएका शरणार्थीहरू हुन् भन्ने देखाउँछ।
      लिम्बस र राइसको पुरातनता विरुद्धको प्राथमिक तर्कहरू मध्ये एउटा लिखित अभिलेख र पुरातात्विक स्थलहरूको अभाव हो जुन उनीहरूले यस क्षेत्रमा बसोबास गरेको विश्वास गरिएको समय अवधिको हो। यसको विपरित, त्यहाँ धेरै किल्लाहरू, दरबारहरू र शिलालेखहरू छन् जसले पूर्वी नेपाल र सिक्किममा सेन ठाकुरिस र भुटियाहरू (चोग्यालहरू) को उपस्थितिलाई प्रमाणित गर्दछ, जुन 600 वर्ष भन्दा पुरानो हो।
      यसबाहेक, लिम्बस र राइसको सांस्कृतिक र भाषिक अभ्यासहरू किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिक छन्। उदाहरणका लागि, लिम्बसमा मङ्गोलियन डिएनएको महत्त्वपूर्ण मात्रा हुन्छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य मङ्गोलोइड समूहहरूबाट फरक पार्छ। यो आनुवंशिक सम्बन्ध एक बलियो सङ्केत हो कि तिनीहरू यस क्षेत्रका आदिवासी होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका थिए।
      17 औँ शताब्दीमा चीनबाट उत्तरी तिब्बत र त्यसपछि नेपालमा लिम्बस र रइसको बसाइँसराइ ऐतिहासिक अभिलेखहरूमा राम्रोसँग दस्तावेज गरिएको छ। उनीहरूले नेपालका सेन राजाहरू र सिक्किमका चोग्यालहरूमा शरण लिए, जसले उनीहरूलाई उनीहरूको सैन्य सेवा र सांस्कृतिक अभ्यासहरूको बदलामा सुरक्षा र भूमि प्रदान गरे।
      सारांशमा, उपलब्ध प्रमाणहरूले सुझाव दिन्छ कि लिम्बस र रायहरू प्राचीन किराताहरू होइनन् तर शरणार्थीहरू हुन् जसले मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरे र पछि नेपाल र सिक्किममा शरण लिए। तिनीहरूको सांस्कृतिक र भाषिक अभ्यासहरू, साथै तिनीहरूको आनुवंशिक बनावट, किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिकबाट जोडिएको छ। तसर्थ, यी समुदायहरू वरपरको ऐतिहासिक कथाको पुनर्मूल्यांकन गर्न र तिनीहरूको वास्तविक उत्पत्ति र आप्रवासनलाई चिन्न आवश्यक छ।

  • @Hakeryt37pro
    @Hakeryt37pro 3 ปีที่แล้ว +3

    हजुर हाराउदा धेरै सम्झना आउनुहुन्थ्यो!सधै जिवनलाइ ताजा बनाउने येस्ता गित जो गायेर हाराउनुभकोथियो! अब फेरि येस्ता गाउनुश न hai

  • @kwtkwt9275
    @kwtkwt9275 3 ปีที่แล้ว +3

    दिदी हजुर काे गित सारै मिठाछन सबै गित काल झै छन सेवाराे

  • @shresthasam
    @shresthasam ปีที่แล้ว

    🥰🥰🥰🥰 Nostalgic .... 😭😭😭

  • @janaktamatta9920
    @janaktamatta9920 3 ปีที่แล้ว

    Mitho song mitho voice

  • @rajanmaharjan1829
    @rajanmaharjan1829 6 ปีที่แล้ว +72

    Nostalgia hitting hard with this one. Going back to childhood days watching it on NTV. My oh my! Amazing. Thanks!

    • @PabitraSubba
      @PabitraSubba  6 ปีที่แล้ว +12

      thank you so much for showing your love and affection even today. I am so greatful to have a supporter like you.

    • @sarojrana7873
      @sarojrana7873 5 ปีที่แล้ว +2

      Pabitra Subba Official thank you Di for this beautiful evergreen gift....it’s like OMG every time I hear it

    • @ShankarSrihan
      @ShankarSrihan 3 ปีที่แล้ว +1

      Nice this song from childhood love it

  • @johnwalker4600
    @johnwalker4600 2 ปีที่แล้ว

    Beautiful voice n song

  • @jemengtamang2482
    @jemengtamang2482 3 ปีที่แล้ว +3

    Katti mitho geet aaju sune tyo Nepal e chord le lesson banayera thaha paye Ra dukha laagyo views Kam dekhera♥️♥️♥️

  • @traveldiaries5491
    @traveldiaries5491 ปีที่แล้ว

    I heard first time just wow wowwww❤❤❤❤❤

  • @keshabbhattarai93
    @keshabbhattarai93 3 ปีที่แล้ว +2

    nepal idol ko naya clip aayepaxi feri sunna aaune jati yata hai✋✋✋✋✋✋

  • @gorkhekanxa1726
    @gorkhekanxa1726 5 ปีที่แล้ว +1

    Osm👍️

  • @tekmantamulaamchhaane6494
    @tekmantamulaamchhaane6494 4 ปีที่แล้ว +1

    marvelous

  • @dikrajnembang005
    @dikrajnembang005 6 ปีที่แล้ว +6

    अति मार्मिक गित । पवित्रा सुब्बाले गाउनुभएको सबै गित मनमा छुने भएकोले सुन्दा सार्है आनन्द लाग्छ । बिनोद खरेल जो नेपालको राष्ट्रिय गोलकिपर अनि आधीबेरी चलचित्रमा पनि हुनुहुन्थ्यो । यो गित पनि देख्न पाईयो खुशी लाग्यो । पवित्रा दिदीले " थाहा नपाई मेरो माया " दिनेश सुब्बासगको duet गितको भिडियो पनि बनाउनु भए हुन्थ्यो ।

    • @PabitraSubba
      @PabitraSubba  6 ปีที่แล้ว +1

      अवश्य, प्रतीक्षा गर्नुहोला।धेरै धेरै धन्यवाद भाइ।

  • @Aayush12336
    @Aayush12336 6 ปีที่แล้ว +2

    पवित्र सुव्बाको धेरै दिन पछी राम्रो गीत सुन्न पाइयो ।

    • @RameshYadav-d1r
      @RameshYadav-d1r 7 หลายเดือนก่อน

      नेपाल र सिक्किमका लिम्बू र राई समुदायहरू लामो समयदेखि प्राचीन किरात मानिसहरूसँग जोडिएका छन्। यद्यपि, तिनीहरूको प्राचीनतामा व्यापक विश्वास भए तापनि, यस दावीलाई समर्थन गर्न पुरातात्विक प्रमाणहरूको अभाव छ। वास्तवमा, उपलब्ध तथ्याङ्कले यी समुदायहरू प्राचीन किराताहरू होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका र पछि नेपाल र सिक्किममा शरण लिएका शरणार्थीहरू हुन् भन्ने देखाउँछ।
      लिम्बस र राइसको पुरातनता विरुद्धको प्राथमिक तर्कहरू मध्ये एउटा लिखित अभिलेख र पुरातात्विक स्थलहरूको अभाव हो जुन उनीहरूले यस क्षेत्रमा बसोबास गरेको विश्वास गरिएको समय अवधिको हो। यसको विपरित, त्यहाँ धेरै किल्लाहरू, दरबारहरू र शिलालेखहरू छन् जसले पूर्वी नेपाल र सिक्किममा सेन ठाकुरिस र भुटियाहरू (चोग्यालहरू) को उपस्थितिलाई प्रमाणित गर्दछ, जुन 600 वर्ष भन्दा पुरानो हो।
      यसबाहेक, लिम्बस र राइसको सांस्कृतिक र भाषिक अभ्यासहरू किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिक छन्। उदाहरणका लागि, लिम्बसमा मङ्गोलियन डिएनएको महत्त्वपूर्ण मात्रा हुन्छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य मङ्गोलोइड समूहहरूबाट फरक पार्छ। यो आनुवंशिक सम्बन्ध एक बलियो सङ्केत हो कि तिनीहरू यस क्षेत्रका आदिवासी होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका थिए।
      17 औँ शताब्दीमा चीनबाट उत्तरी तिब्बत र त्यसपछि नेपालमा लिम्बस र रइसको बसाइँसराइ ऐतिहासिक अभिलेखहरूमा राम्रोसँग दस्तावेज गरिएको छ। उनीहरूले नेपालका सेन राजाहरू र सिक्किमका चोग्यालहरूमा शरण लिए, जसले उनीहरूलाई उनीहरूको सैन्य सेवा र सांस्कृतिक अभ्यासहरूको बदलामा सुरक्षा र भूमि प्रदान गरे।
      सारांशमा, उपलब्ध प्रमाणहरूले सुझाव दिन्छ कि लिम्बस र रायहरू प्राचीन किराताहरू होइनन् तर शरणार्थीहरू हुन् जसले मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरे र पछि नेपाल र सिक्किममा शरण लिए। तिनीहरूको सांस्कृतिक र भाषिक अभ्यासहरू, साथै तिनीहरूको आनुवंशिक बनावट, किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिकबाट जोडिएको छ। तसर्थ, यी समुदायहरू वरपरको ऐतिहासिक कथाको पुनर्मूल्यांकन गर्न र तिनीहरूको वास्तविक उत्पत्ति र आप्रवासनलाई चिन्न आवश्यक छ।

  • @meandfootball8439
    @meandfootball8439 3 ปีที่แล้ว +7

    At first glance, I was like "wow"
    How someone could be so beautiful, elegant and a precise singer.
    Ya' are such a charismatic personality !! 💕💕💕💕💕💕

  • @bgmrabs
    @bgmrabs 4 ปีที่แล้ว +2

    Malaai ekdamai mann parne gaanaa. Jati sune pani sunirahoon laagne........

  • @aashisbudhathoki2613
    @aashisbudhathoki2613 6 ปีที่แล้ว +2

    Yo geet maile 3 years agadi matra sunnu paaye.. merai janma saal ko geet rahechha Tara ma dhilo vaye eti mitho geet sunnu lai. Lots of love ❤️ ani thank you hajur lai 🙂🙃

  • @sadhana3340
    @sadhana3340 2 หลายเดือนก่อน

    Yeti ramro geet garne kata kaha k gardai hunuhunxa hola❤️‍🔥💫💫💫

  • @suyeshgartaula1706
    @suyeshgartaula1706 8 หลายเดือนก่อน +2

    म जन्निमिनु भन्दा अघि को गित म पहिला पनि सुन्दै आएको एक्दमै मन पर्ने गित स्वोर कोत झन कुन सब्दमा बयान गरु म दिदी सब्दै छैन शब्द उस्तै मन छुने छ😞 जे होस अहिले जति गित आयेनी पहिले को जस्तो आनन्द लाग्ने कुनै हुदैन सदाबाहार गित दिनु भएको मा धेरै धेरै धन्यवाद हजुर लाई ❤❤❤

  • @subodhp7145
    @subodhp7145 6 ปีที่แล้ว +8

    Finally found this song with original music video after 29 years. ...very very nostalgic ..Thanks uploader. ...god bless you...

  • @RameshYadav-d1r
    @RameshYadav-d1r 7 หลายเดือนก่อน +3

    खासमा अहिले जसलाई किरात भनिदै आइएको छ उनीहरूको मिथक र मुन्दुम प्रसस्तिमा किरात शब्द नै छैन ।

  • @devlimbu7912
    @devlimbu7912 3 ปีที่แล้ว +3

    पबित्र दिदीको गीत युटुब शिस्टम हुन्नु भन्दा पहिला देखिनै सिडि किनेर हेत्ने गर्थे म सानू हुन्दा तर अहिले मेडियामा धेरै कम देखिन्छ दिदी प्लिज एक चोठी मेडिया आइदिनुना🙏🙏🙏🙏

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว +1

      मायैको लागी धन्यबाद! एऊटा नयां गीत गाउने रहर चै गर्दैछु भाई !प्रतिक्षा गर्नुहोला है!

  • @aashisbudhathoki2613
    @aashisbudhathoki2613 5 ปีที่แล้ว +2

    Music hajur ko aawaz videography Sabai Kati mitho chha. Suni rakhnu heri rakhu lagne

  • @a-markgroup1019
    @a-markgroup1019 3 ปีที่แล้ว +1

    Kati ramri k pabitra di 🥰🥰🥰

  • @dingdong2065
    @dingdong2065 4 ปีที่แล้ว +1

    so beautiful song ... and pabitra dii so so so beautiful.

  • @DJSAV2011
    @DJSAV2011 6 ปีที่แล้ว +53

    So happy to see the original video. This was before I was born but I remember listening to this years later in the 90s. Thank you Pabitra Subba ji for this song and also thanks to Ashmita from Nepal Idol for reminding this song once again.
    Straight to the heart ❤

  • @sabinakarki2
    @sabinakarki2 3 หลายเดือนก่อน

    Very beautiful song Pabitraji.You are looking fabulous ❤

  • @madhupncard
    @madhupncard หลายเดือนก่อน

    ❤1993 when i was 12 this song aired on NTV ❤ it was so beautifully arranged that even after 30 year i found this song here and now this whole week i m listening it. What a marvelous creation Didi hajur ko awaj ma jo innocence xa ni ❤❤❤ stay healthy and blessed always.. Naya creations ka lagi suvakamana waiting for more

  • @hombasnet5793
    @hombasnet5793 2 ปีที่แล้ว

    Wow my favourite song

  • @bibanrai9918
    @bibanrai9918 3 ปีที่แล้ว +3

    Song nana ko sabai sundeixu,,, yesto song sunnu vagya ma rahexa,,,
    Tarebhir male verssuner

  • @santoshsharma2568
    @santoshsharma2568 ปีที่แล้ว

    Pabitra Subba is really a legend. So sweet song. I first saw this song in Nepal Television when I was crawling into my prime youth. This song was a big hit in Nepal and beyond in my college life.

  • @panchabdr5069
    @panchabdr5069 3 ปีที่แล้ว +1

    Lovely
    Love to hear more ...
    Keep on going.

  • @ypshrivastav
    @ypshrivastav 4 ปีที่แล้ว +2

    Very very sweet and soothing . Superb singing . Rocking song . Great .

  • @lamachhewangnjofficial3691
    @lamachhewangnjofficial3691 7 หลายเดือนก่อน

    Namaskar ani dhog gare didi hajurlai.. ma janminu banda pani agadi ko geet sunna paye .. kati mitho sangit mithas xa

  • @dhanbahadurlimbudhanbahadu6764
    @dhanbahadurlimbudhanbahadu6764 3 ปีที่แล้ว +2

    राम्रो छ दिदि को गित

    • @RameshYadav-d1r
      @RameshYadav-d1r 7 หลายเดือนก่อน

      The Limbus' genetic connection to Mongolian and Northern Chinese populations is largely attributed to historical migrations that occurred during and after the Mongol conquests in the 13th and 14th centuries. The Mongol Empire, under the leadership of Genghis Khan and his successors, expanded across vast territories, leading to significant population movements and genetic intermixing.
      Mongol Conquests and Displacement:
      During the Mongol conquests, many groups were displaced from their homelands. This upheaval forced various populations to migrate in search of new territories where they could seek refuge and establish new communities.
      The Limbus are believed to be one of these displaced groups. They originally resided in the Sichuan province of China and Northern Tibet, regions that were significantly affected by the Mongol invasions.
      Migration to Eastern Nepal:
      Facing pressure from the expanding Mongol Empire, the Limbus migrated southwards, eventually settling in Eastern Nepal in the 17th century. This migration brought them into the fold of the local rulers, such as the Sen kings and the Bhutia Chogyals, who provided them with land and protection.
      The genetic markers of Mongolian and Northern Chinese ancestry in the Limbus are a legacy of these historical movements. As they migrated and settled in new regions, the Limbus carried with them the genetic signatures of their ancestral populations.
      Genetic Studies and Evidence
      Genetic studies have provided concrete evidence of the Limbus' connections to Mongolian and Northern Chinese populations. These studies typically analyze specific genetic markers, such as mitochondrial DNA (mtDNA) and Y-chromosome DNA, which can trace maternal and paternal lineages, respectively.
      Mitochondrial DNA (mtDNA) Analysis:
      Mitochondrial DNA is inherited exclusively from the mother and can provide insights into the maternal lineage of a population. Studies of Limbu mtDNA have shown significant genetic similarities with Mongolian and Northern Chinese populations, indicating maternal ancestry from these regions.
      Y-Chromosome DNA Analysis:
      The Y-chromosome is passed down from father to son and can reveal paternal lineage. Genetic analyses of the Limbu Y-chromosome have also demonstrated markers that are prevalent in Mongolian and Northern Chinese populations, further supporting the idea of paternal ancestry from these areas.
      Cultural and Linguistic Evidence
      In addition to genetic evidence, cultural and linguistic studies support the notion of the Limbus' historical connections to Mongolian and Northern Chinese populations.
      Cultural Practices:
      Certain cultural practices of the Limbus, such as traditional rituals, customs, and social organization, show similarities with those of other Mongoloid groups in East Asia. These cultural parallels suggest historical interactions and shared ancestry with populations from Mongolia and Northern China.
      Linguistic Ties:
      The Limbu language, a member of the Sino-Tibetan language family, exhibits features that are consistent with languages spoken by Mongolian and Northern Chinese groups. Linguistic studies have identified shared linguistic elements that indicate historical connections and migration patterns.
      The high concentration of Mongolian and Northern Chinese DNA in the Limbus can be traced back to historical migrations during the Mongol conquests, which led to the displacement and resettlement of various populations, including the Limbus. As they migrated from Sichuan and Northern Tibet to Eastern Nepal, they carried with them the genetic signatures of their ancestral populations. Genetic studies, along with cultural and linguistic evidence, provide a comprehensive picture of the Limbus' complex ancestry and their connections to ancient Mongolian and Northern Chinese populations. This genetic heritage highlights the dynamic and interconnected history of human migrations in Asia.

  • @ShreeRam-uc6cr
    @ShreeRam-uc6cr 4 ปีที่แล้ว +1

    Thank you for making this song pabitra di di so sweet voice

  • @prithivinarayan8499
    @prithivinarayan8499 6 ปีที่แล้ว

    Wow great song & music video of Great pretty singer Pabitra di.

  • @rajkumarrai5178
    @rajkumarrai5178 3 ปีที่แล้ว +1

    Beautiful song and you are such a beautiful bahini. You are just like an angel

  • @Sakura-yu8fc
    @Sakura-yu8fc 3 ปีที่แล้ว +1

    I cried 😥

  • @jannavikhadka3294
    @jannavikhadka3294 3 ปีที่แล้ว

    My best song 👍👍👍👍👍

  • @lanamgyalpolama4129
    @lanamgyalpolama4129 3 ปีที่แล้ว +2

    Hello Pabitra ji my regards n best wishes to u .Hope u still remember the Sikkim trip of your concert. I was also the part of that long forgotten gig for which I played the drums.My prayer for ur good health n happy days.

  • @jamrana7550
    @jamrana7550 6 ปีที่แล้ว

    Thank you pabitra didi. Geet ley tah man chuney nai thiyo , original video herera jhan sano huda ko din haru jhajhalko ayo .

  • @ramrana1882
    @ramrana1882 ปีที่แล้ว +1

    This song popularity and heart touch. I still remember .when I was on duty police head quarter naxal ktm.1990 year. thank you so much pabitraji.

  • @samad3251
    @samad3251 6 ปีที่แล้ว +2

    Nepal Idol cannot re-define this song. The singer and this video is a legacy in itself.

  • @Photokahmandu
    @Photokahmandu 5 ปีที่แล้ว +1

    wow very hearttouching song

  • @MinalRai-yd5qu
    @MinalRai-yd5qu ปีที่แล้ว

    Such a beautiful song... Luv u mam..❤️

  • @bharatlohorungrai3297
    @bharatlohorungrai3297 4 ปีที่แล้ว +7

    Beautiful song- reminds me of my Operational Tour in Former Republic of Yugoslavia (Bosnia Herzegovina) in 1996, I used to listen to this song on Walkman all day long!

    • @samad3251
      @samad3251 ปีที่แล้ว

      Did you represent UN peacekeeping (UNPROFOR) or British GR ?

  • @anishresthanish
    @anishresthanish 6 ปีที่แล้ว

    Finalllyyy balla yo video herna paiyo. Thanks so much Pabitra Didi. Evergreen...... I am so happy today.

  • @birajpradhan6405
    @birajpradhan6405 9 หลายเดือนก่อน +2

    ❤ REKHA RAI IS THE BEST MODEL . WHY PUBLIC NOT APPRECIATED HER ??❤

  • @taremaam3503
    @taremaam3503 6 ปีที่แล้ว +4

    Whenever i listen to this song i feel like im still in 90s...90s was absolutely a fantastic decade to live.. Thx for giving such an evergreen song.

  • @surajhazaredahal241
    @surajhazaredahal241 2 ปีที่แล้ว

    कति मीठो गीत । In 1993 I was just 3 years old.

  • @yamgarbuja9433
    @yamgarbuja9433 5 ปีที่แล้ว +2

    sentimental song and beautiful Pabitra ji..

  • @manishmaharjan1959
    @manishmaharjan1959 5 ปีที่แล้ว +1

    Was waiting for this Video thank you so much......

  • @labung4609
    @labung4609 10 หลายเดือนก่อน +1

    I just want to say...I love you ❤❤❤❤❤pabitra subba

  • @sadajlimbu
    @sadajlimbu 2 ปีที่แล้ว

    कालजयी गित !! हजुरआमाको !!!🙏

  • @Bikramthakuri999
    @Bikramthakuri999 6 ปีที่แล้ว +3

    Evergreen song💐💐 Pabitra subba ko voice dherai mitho ani surilo xa🙏🙏💕💐💐

  • @rajanpudasaini
    @rajanpudasaini 4 ปีที่แล้ว +3

    याे गीतकाे FM रेकर्डेड भर्सन सुन्दै अाएकाे थिएँ त्यै पनि अत्ति मन लाएर सुन्थें । बल्ल आेरिजिनल गीत सुन्न पाइयाे । तर याे गीत पूरा रहेनछ त्याे चैं दु:ख लाग्याे । "तिम्राे साथी म, जनम् जनमकाे" वाला बाकि भाग छैन । प्लिज पूरै गीत अपलाेड गर्दिनुस् । भिडियाे नभए पनि फाेटाेकै रूपमा भए पनि अपलाेड गर्दिनुस । 🙏🙏

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +3

      तँपाईको सुझावको लागि धन्यवाद,म कोसिस गर्ने छु यो गीतको पूरा भाग राख्ने ।मायाको लागि धेरै धेरै अाभारी छु।

  • @taramaantamang7473
    @taramaantamang7473 5 ปีที่แล้ว +4

    Yesto Ramro geet nasuni baseko raix yr ajjsamama hait..😂🙋‍♂️Bijay rai.❤

  • @nilimaraut2561
    @nilimaraut2561 6 ปีที่แล้ว +3

    One of my favourite songs. I didn't even know it had music video too.
    Thank you for sharing.

  • @achos5415
    @achos5415 5 ปีที่แล้ว +1

    Pabitra subba one of the finest artist . So underrated love you a lot dedey hajur ❤️

  • @KamalKumar-mr6yt
    @KamalKumar-mr6yt 6 ปีที่แล้ว +5

    I was around 7-8 years old when I used to watch this song on Nepal Television. Brought my those days back. Honestly this is the first time I have seen this music video here in youtube. Miss those days. If I am not mistaken the guy is Binod Kharel, national football player. Thanks for uploading this wonderful song.

  • @biraj.bhakta.kayastha
    @biraj.bhakta.kayastha 4 ปีที่แล้ว +2

    This is how I, a 80s born boy bookmarked this song
    - Pretty girl with short hair
    - Our goalie's song (Binod Kharel, the male model was Nepal soccer team's goalie then)
    -last but the most important for me then-> the song with an easel and lots of sketching!
    NTV days!

  • @rupertzoone3512
    @rupertzoone3512 6 ปีที่แล้ว +59

    Artist used to be real genuine and true back to then. Even though the lack of technologies but also the video looks so perfect from every angle, the contain, the story and all which we found barely in these days video. Hats off to every one for there passion and dedication at that time. I love the lyrics so much.

    • @PabitraSubba
      @PabitraSubba  5 ปีที่แล้ว +1

      Thank you so much.

    • @sjnmhn
      @sjnmhn 4 ปีที่แล้ว

      where are the models of this video now a days?

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว

      sujan maharjan I am not sure about that.

    • @sanju5452
      @sanju5452 3 ปีที่แล้ว

      @@sjnmhn one is binod kharel nepal national football goal keepers,as well actor

    • @beenoodthaapaa8066
      @beenoodthaapaa8066 3 ปีที่แล้ว +1

      @@sjnmhn Binod kharel was also the national team goalkeeer, actor (hero), and Nepal police officer. Probably he is still in nepal police.

  • @sthshrena
    @sthshrena 5 หลายเดือนก่อน

    Hamro dance teacher ❤😊