I want to thank every fan for listening to this song. Also to people outside Nepal, thank you very much. It has been more than 29 years since the song was first recorded. Ever since then I have received so much love and support from my fans. I have always been grateful to receive so many inspiring and sweet comments. It has always uplifted me. I am in the process of collecting my songs and videos to upload on my channel. Thank you and love you all. 💕🌹🌸🌷
बहिनी यो गित गायको समय उमेर फेरी फेरी आउला त मात्र संम्झनाको कोसेली स्वारूप भयो बिगतका दिनहरू यसो भन्दा कसो होला । कला भनेको सदा अमर रहीरहनेछ बहीनीको ।धन्यबाद उही परदेसी दाई देब युके बाट
म जन्मिनु भन्दा २ बर्ष अगाडिको गीत! मैले जान्दा देखि आज २७ बर्ष हुदासम्म पनि उतिक्कै सुमधुर लाग्छ यो गीत! स्वर , शब्द अनि संगीत आज पनि उतिक्कै मिठो छ! सम्भवत येस्ता अमर गीतहरु अबका दिनमा बिरलै बनलान !! धेरै धेरै धन्यवाद maam , येस्ता थुप्रै सुमधुर गीतहरु हामीमाझ ल्याइदिनु भएकोमा!! 🕊️🕊️❤️❤️🙏🙏
बडो आनन्द लाग्यो गीत सुनेर ! विश्वविद्यालय क्याम्पस कीर्तिपुर मा सायद म भन्दा एक ब्याच पछि पछि समाजशास्त्र पढ्न आएकी एउटी जेन्टल केटी सदा देख्थें म । मिनिबसको यात्राले एक अर्कालाई अनुहारले चिनाउने हो । एक दिन बेलुका NTV मा यो मनोहारी गीत सुन्न पाएँ , गीत सङ्गीत स्वरको चमत्कार , अपूर्व सम्मीलन छ यसमा , को मन्त्रमुग्ध नहोला र ?? गायिका आफ्नै केन्द्रीय क्याम्पसकि सहपाठी , नाम सोध्न भ्याएको थिईँन , सुनें - पवित्र सुब्बा ! हर्षविभोर भएको थिएँ ! यो गीत रेडियो टिभिमा सुन्ने बित्तिकै आफ्नो विश्वविद्यालय जीवन , अनि ती दिनका उत्साह उमङ्ग र भविष्यका सपनाले अझै झकझकाउँछ ! पवित्र बहिनीको धेरै धेरै स्वर सुन्न पाइराखियोस , मनै देखि शुभकामना छ ! ( अँ , एउटा कुरा ; हारु हितो नोजु दाइले लेखेको गीत पनि गाउनु भएको थियो जस्तो लाग्छ , तर कुन गीत हो ?? मेलो पाइएन ! )
Aaj bholi yesta meetha geet nabanda dukh ta lagxa tara khusi pani lagxa ek manle ki ramro geet sunne bahanama yi mahan kalakar haru ko awaz khojdai aaune mitho bahana ta milchha. Yi geet harule mero balapan matrai nabhayi yoban pani madhur banayidine hajur prati sadar naman
पबित्र दिदीको गीत युटुब शिस्टम हुन्नु भन्दा पहिला देखिनै सिडि किनेर हेत्ने गर्थे म सानू हुन्दा तर अहिले मेडियामा धेरै कम देखिन्छ दिदी प्लिज एक चोठी मेडिया आइदिनुना🙏🙏🙏🙏
याे गीतकाे FM रेकर्डेड भर्सन सुन्दै अाएकाे थिएँ त्यै पनि अत्ति मन लाएर सुन्थें । बल्ल आेरिजिनल गीत सुन्न पाइयाे । तर याे गीत पूरा रहेनछ त्याे चैं दु:ख लाग्याे । "तिम्राे साथी म, जनम् जनमकाे" वाला बाकि भाग छैन । प्लिज पूरै गीत अपलाेड गर्दिनुस् । भिडियाे नभए पनि फाेटाेकै रूपमा भए पनि अपलाेड गर्दिनुस । 🙏🙏
नेपाल र सिक्किमका लिम्बू र राई समुदायहरू लामो समयदेखि प्राचीन किरात मानिसहरूसँग जोडिएका छन्। यद्यपि, तिनीहरूको प्राचीनतामा व्यापक विश्वास भए तापनि, यस दावीलाई समर्थन गर्न पुरातात्विक प्रमाणहरूको अभाव छ। वास्तवमा, उपलब्ध तथ्याङ्कले यी समुदायहरू प्राचीन किराताहरू होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका र पछि नेपाल र सिक्किममा शरण लिएका शरणार्थीहरू हुन् भन्ने देखाउँछ। लिम्बस र राइसको पुरातनता विरुद्धको प्राथमिक तर्कहरू मध्ये एउटा लिखित अभिलेख र पुरातात्विक स्थलहरूको अभाव हो जुन उनीहरूले यस क्षेत्रमा बसोबास गरेको विश्वास गरिएको समय अवधिको हो। यसको विपरित, त्यहाँ धेरै किल्लाहरू, दरबारहरू र शिलालेखहरू छन् जसले पूर्वी नेपाल र सिक्किममा सेन ठाकुरिस र भुटियाहरू (चोग्यालहरू) को उपस्थितिलाई प्रमाणित गर्दछ, जुन 600 वर्ष भन्दा पुरानो हो। यसबाहेक, लिम्बस र राइसको सांस्कृतिक र भाषिक अभ्यासहरू किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिक छन्। उदाहरणका लागि, लिम्बसमा मङ्गोलियन डिएनएको महत्त्वपूर्ण मात्रा हुन्छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य मङ्गोलोइड समूहहरूबाट फरक पार्छ। यो आनुवंशिक सम्बन्ध एक बलियो सङ्केत हो कि तिनीहरू यस क्षेत्रका आदिवासी होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका थिए। 17 औँ शताब्दीमा चीनबाट उत्तरी तिब्बत र त्यसपछि नेपालमा लिम्बस र रइसको बसाइँसराइ ऐतिहासिक अभिलेखहरूमा राम्रोसँग दस्तावेज गरिएको छ। उनीहरूले नेपालका सेन राजाहरू र सिक्किमका चोग्यालहरूमा शरण लिए, जसले उनीहरूलाई उनीहरूको सैन्य सेवा र सांस्कृतिक अभ्यासहरूको बदलामा सुरक्षा र भूमि प्रदान गरे। सारांशमा, उपलब्ध प्रमाणहरूले सुझाव दिन्छ कि लिम्बस र रायहरू प्राचीन किराताहरू होइनन् तर शरणार्थीहरू हुन् जसले मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरे र पछि नेपाल र सिक्किममा शरण लिए। तिनीहरूको सांस्कृतिक र भाषिक अभ्यासहरू, साथै तिनीहरूको आनुवंशिक बनावट, किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिकबाट जोडिएको छ। तसर्थ, यी समुदायहरू वरपरको ऐतिहासिक कथाको पुनर्मूल्यांकन गर्न र तिनीहरूको वास्तविक उत्पत्ति र आप्रवासनलाई चिन्न आवश्यक छ।
म जन्निमिनु भन्दा अघि को गित म पहिला पनि सुन्दै आएको एक्दमै मन पर्ने गित स्वोर कोत झन कुन सब्दमा बयान गरु म दिदी सब्दै छैन शब्द उस्तै मन छुने छ😞 जे होस अहिले जति गित आयेनी पहिले को जस्तो आनन्द लाग्ने कुनै हुदैन सदाबाहार गित दिनु भएको मा धेरै धेरै धन्यवाद हजुर लाई ❤❤❤

So happy to see the original video. This was before I was born but I remember listening to this years later in the 90s. Thank you Pabitra Subba ji for this song and also thanks to Ashmita from Nepal Idol for reminding this song once again. Straight to the heart ❤
अति मार्मिक गित । पवित्रा सुब्बाले गाउनुभएको सबै गित मनमा छुने भएकोले सुन्दा सार्है आनन्द लाग्छ । बिनोद खरेल जो नेपालको राष्ट्रिय गोलकिपर अनि आधीबेरी चलचित्रमा पनि हुनुहुन्थ्यो । यो गित पनि देख्न पाईयो खुशी लाग्यो । पवित्रा दिदीले " थाहा नपाई मेरो माया " दिनेश सुब्बासगको duet गितको भिडियो पनि बनाउनु भए हुन्थ्यो ।
Heard this song innumerable times during 90s. And, heard it again hundreds of times in 2000-2018. And, just before few days left to enter in 2019. I'm glad to hear the original version as my childhood reminiscence.
Yo geet maile 3 years agadi matra sunnu paaye.. merai janma saal ko geet rahechha Tara ma dhilo vaye eti mitho geet sunnu lai. Lots of love ❤️ ani thank you hajur lai 🙂🙃
Pabitra Subba is really a legend. So sweet song. I first saw this song in Nepal Television when I was crawling into my prime youth. This song was a big hit in Nepal and beyond in my college life.
Beautiful song- reminds me of my Operational Tour in Former Republic of Yugoslavia (Bosnia Herzegovina) in 1996, I used to listen to this song on Walkman all day long!
The Limbus' genetic connection to Mongolian and Northern Chinese populations is largely attributed to historical migrations that occurred during and after the Mongol conquests in the 13th and 14th centuries. The Mongol Empire, under the leadership of Genghis Khan and his successors, expanded across vast territories, leading to significant population movements and genetic intermixing. Mongol Conquests and Displacement: During the Mongol conquests, many groups were displaced from their homelands. This upheaval forced various populations to migrate in search of new territories where they could seek refuge and establish new communities. The Limbus are believed to be one of these displaced groups. They originally resided in the Sichuan province of China and Northern Tibet, regions that were significantly affected by the Mongol invasions. Migration to Eastern Nepal: Facing pressure from the expanding Mongol Empire, the Limbus migrated southwards, eventually settling in Eastern Nepal in the 17th century. This migration brought them into the fold of the local rulers, such as the Sen kings and the Bhutia Chogyals, who provided them with land and protection. The genetic markers of Mongolian and Northern Chinese ancestry in the Limbus are a legacy of these historical movements. As they migrated and settled in new regions, the Limbus carried with them the genetic signatures of their ancestral populations. Genetic Studies and Evidence Genetic studies have provided concrete evidence of the Limbus' connections to Mongolian and Northern Chinese populations. These studies typically analyze specific genetic markers, such as mitochondrial DNA (mtDNA) and Y-chromosome DNA, which can trace maternal and paternal lineages, respectively. Mitochondrial DNA (mtDNA) Analysis: Mitochondrial DNA is inherited exclusively from the mother and can provide insights into the maternal lineage of a population. Studies of Limbu mtDNA have shown significant genetic similarities with Mongolian and Northern Chinese populations, indicating maternal ancestry from these regions. Y-Chromosome DNA Analysis: The Y-chromosome is passed down from father to son and can reveal paternal lineage. Genetic analyses of the Limbu Y-chromosome have also demonstrated markers that are prevalent in Mongolian and Northern Chinese populations, further supporting the idea of paternal ancestry from these areas. Cultural and Linguistic Evidence In addition to genetic evidence, cultural and linguistic studies support the notion of the Limbus' historical connections to Mongolian and Northern Chinese populations. Cultural Practices: Certain cultural practices of the Limbus, such as traditional rituals, customs, and social organization, show similarities with those of other Mongoloid groups in East Asia. These cultural parallels suggest historical interactions and shared ancestry with populations from Mongolia and Northern China. Linguistic Ties: The Limbu language, a member of the Sino-Tibetan language family, exhibits features that are consistent with languages spoken by Mongolian and Northern Chinese groups. Linguistic studies have identified shared linguistic elements that indicate historical connections and migration patterns. The high concentration of Mongolian and Northern Chinese DNA in the Limbus can be traced back to historical migrations during the Mongol conquests, which led to the displacement and resettlement of various populations, including the Limbus. As they migrated from Sichuan and Northern Tibet to Eastern Nepal, they carried with them the genetic signatures of their ancestral populations. Genetic studies, along with cultural and linguistic evidence, provide a comprehensive picture of the Limbus' complex ancestry and their connections to ancient Mongolian and Northern Chinese populations. This genetic heritage highlights the dynamic and interconnected history of human migrations in Asia.
Artist used to be real genuine and true back to then. Even though the lack of technologies but also the video looks so perfect from every angle, the contain, the story and all which we found barely in these days video. Hats off to every one for there passion and dedication at that time. I love the lyrics so much.
After long time धेरै समय पछि आदरियण दिजु प्रवित्रा सुब्बा काे याे कालजयी गित सुन्ने माैका मिल्यो ❤ दिदी हजुर काे तिमी तारे भिर जिउधन जस्तो कालजयी गित हरु सबै ❤ यहीँ youtube च्यानल मार्फत uplord गर्रिदिनुस् न है दिदी ❤❤
Brings memories of the early 90's when I watched this song and it has always remained one of my favorites......getting to watch this original video and the song is simply great.....best wishes
Awesome song This song made childhood memories back Back those days in morning time image channel used to play this sing Now these days every morning TH-cam use to play me this song Awesome song and singer pabitra subba dd ♥ ♥
कहिले प्रितीको फूल बनेर फुलिदिन्छु कहिले पूर्णिमाको जून बनेर झुल्किदिन्छु तिम्रो जीवनमा सधैं हो सधैं समर्पित यो जीवन तिमीमा मेरो मलाई मुटु बनाई तिमी बाँच्ने गर मलाई मुटु बनाई तिमी बाँच्ने गर कहिले प्रितीको फूल बनेर फुलिदिन्छु कहिले पूर्णिमाको जून बनेर झुल्किदिन्छु तिम्रो जीवनमा सधैं हो सधैं सधैं हो सधैं सधैं हो सधैं सधैं हो सधैं
I was around 7-8 years old when I used to watch this song on Nepal Television. Brought my those days back. Honestly this is the first time I have seen this music video here in youtube. Miss those days. If I am not mistaken the guy is Binod Kharel, national football player. Thanks for uploading this wonderful song.
As you know, I am one of the ilfited and huge fan of yours since 27 years. This is one of the endless and marvellous song created by Evergreen "Pabitra Subba" jee ! who always be in there Nepalese Modern Song Industrial History, like a shining Star. Always right there, no one can dare to replace your popularity, sacred and rare name. Always called "Pabitra Subba"
So glad that i found the original after years. My father loved this song. He often sang it when i was a kid and heard him humming this a lot. Such a beautiful song. There are no artists like Pabitra Subba these days. Of course they're good too but listening to Pabitra subba really feels different. She was a huge star back when i was a kid. I wonder if she is going to release a new song.
Hello Pabitra ji my regards n best wishes to u .Hope u still remember the Sikkim trip of your concert. I was also the part of that long forgotten gig for which I played the drums.My prayer for ur good health n happy days.
I want to thank every fan for listening to this song. Also to people outside Nepal, thank you very much. It has been more than 29 years since the song was first recorded. Ever since then I have received so much love and support from my fans. I have always been grateful to receive so many inspiring and sweet comments. It has always uplifted me. I am in the process of collecting my songs and videos to upload on my channel.
Thank you and love you all. 💕🌹🌸🌷
Those days.. NTV and your songs. ❤️. Wow...
I am student of Saroj karthak sir. When he sang this song, i told him ya i know this song.
De waiting for ur new song .love and respect from sikkim.
And my son is one of your biggest fan mam, Best wishes to you 🥰🥰
My all time fav. Singer
बहिनी यो गित गायको समय उमेर फेरी फेरी आउला त मात्र संम्झनाको कोसेली स्वारूप भयो बिगतका दिनहरू यसो भन्दा कसो होला । कला भनेको सदा अमर रहीरहनेछ बहीनीको ।धन्यबाद उही परदेसी दाई देब युके बाट
Still video quality is so fresh ,,,Kya classic
अति मिठो स्वारको गित बहीनी पब्रीत्रको सधै जय जय हवोस सफलताको कामना सहीत आशिरबीदछ । परदेसी दाई देब राई युके ।
कहिले प्रितीको फूल बनेर फुलिदिनछु , कहिले पूर्णिमाको जुन बनेर झुलकिन्दिन्छु ..... सबैको मन मुटुमा बस्न सफल Pabitra Subba . ❤️❤️
आज मैले यो गीत धेरै समय पछि सुने हेरे अनि बल्ल पो थाहा पाए समय कति चाँडो विती सकेछ ❤ बाल्यकाल को सम्झना आयो 😢 thank you TH-cam for suggest 🖤
😢😢
💜
म सानो बेला को गीत सदाबहार
म जन्मिनु भन्दा २ बर्ष अगाडिको गीत!
मैले जान्दा देखि आज २७ बर्ष हुदासम्म पनि उतिक्कै सुमधुर लाग्छ यो गीत! स्वर , शब्द अनि संगीत आज पनि उतिक्कै मिठो छ!
सम्भवत येस्ता अमर गीतहरु अबका दिनमा बिरलै बनलान !!
धेरै धेरै धन्यवाद maam , येस्ता थुप्रै सुमधुर गीतहरु हामीमाझ ल्याइदिनु भएकोमा!!
🕊️🕊️❤️❤️🙏🙏
यो गीत म सानो हुदा रेडियो नेपाल् बाट खुब सुन्ने गरिन्थ्यो।आज पुन यो गीत सुन्न पाउँदा बालपनको याद आयो🙏🙏🙏
हजुर हाराउदा धेरै सम्झना आउनुहुन्थ्यो!सधै जिवनलाइ ताजा बनाउने येस्ता गित जो गायेर हाराउनुभकोथियो! अब फेरि येस्ता गाउनुश न hai
बडो आनन्द लाग्यो गीत सुनेर !
विश्वविद्यालय क्याम्पस कीर्तिपुर मा सायद म भन्दा एक ब्याच पछि पछि समाजशास्त्र पढ्न आएकी एउटी जेन्टल केटी सदा देख्थें म । मिनिबसको यात्राले एक अर्कालाई अनुहारले चिनाउने हो ।
एक दिन बेलुका NTV मा यो मनोहारी गीत सुन्न पाएँ , गीत सङ्गीत स्वरको चमत्कार , अपूर्व सम्मीलन छ यसमा , को मन्त्रमुग्ध नहोला र ?? गायिका आफ्नै केन्द्रीय क्याम्पसकि सहपाठी , नाम सोध्न भ्याएको थिईँन , सुनें - पवित्र सुब्बा ! हर्षविभोर भएको थिएँ ! यो गीत रेडियो टिभिमा सुन्ने बित्तिकै आफ्नो विश्वविद्यालय जीवन , अनि ती दिनका उत्साह उमङ्ग र भविष्यका सपनाले अझै झकझकाउँछ !
पवित्र बहिनीको धेरै धेरै स्वर सुन्न पाइराखियोस , मनै देखि शुभकामना छ !
( अँ , एउटा कुरा ; हारु हितो नोजु दाइले लेखेको गीत पनि गाउनु भएको थियो जस्तो लाग्छ , तर कुन गीत हो ?? मेलो पाइएन ! )
यो गित मैले धेरै सुनेको छु मेरो मन पर्ने गित हो ।
Binod kharel rocks. हीरो हीरो सिनेमा को किरो।
दिदी दर्शन नमस्ते 🙏🙏❤️❤️ दिदीले गॉउनु भएका सदाबहार गाना यूट्यूबमा सुन्न र हेर्न पाउँदा ऑफुलाई भाग्य मानी ठानेको छु ?didi miss you love you 🙏❤️❤️❤️
कति राम्री हो सुब्बा जि🙄❤️
Balapanko samjhanaharuko badhi nai aayo yo geet sunera. Remembering this in NTV , n our those innocent adulthood..
म college life देखि नै हजुरको great fan. भविष्य मा पनि यस्तै यस्तै मिठो गीत हरु हजुरको स्वर मा सुन्न पाऊ.
Yo geet sunda jahile ma tyo time feel garxu .. Sadhai tq dd mero balyakal ma puryaunu hunxa
ओहो कति सुन्दर गायकी! तिम्रो.....उच्चारण गर्दाको झंकार सुनौं त
Aaj bholi yesta meetha geet nabanda dukh ta lagxa tara khusi pani lagxa ek manle ki ramro geet sunne bahanama yi mahan kalakar haru ko awaz khojdai aaune mitho bahana ta milchha. Yi geet harule mero balapan matrai nabhayi yoban pani madhur banayidine hajur prati sadar naman
Wow so lovely song pabitra di congratulations👏👏👏❤️❤️❤️❤️
दिदी हजुर काे गित सारै मिठाछन सबै गित काल झै छन सेवाराे
Nostalgic banayo. Yo geet black & white tvma herdai sangai geet gayeko ajhai yaad xa. Tyatikhera kantha vako lyrics ajhai malai yaad rahexa.
तपाई यस्तो कालजयि गित गाएर नि हराउदा दु: ख लाग्छ ।
Beautiful song hearts touching 😍😍😍😍😍😍😍😍😍 Mention by ...........
पबित्र दिदीको गीत युटुब शिस्टम हुन्नु भन्दा पहिला देखिनै सिडि किनेर हेत्ने गर्थे म सानू हुन्दा तर अहिले मेडियामा धेरै कम देखिन्छ दिदी प्लिज एक चोठी मेडिया आइदिनुना🙏🙏🙏🙏
मायैको लागी धन्यबाद! एऊटा नयां गीत गाउने रहर चै गर्दैछु भाई !प्रतिक्षा गर्नुहोला है!
Binod kharel . 90’s ma Nepal ko national football Goalkeeper.
खासमा अहिले जसलाई किरात भनिदै आइएको छ उनीहरूको मिथक र मुन्दुम प्रसस्तिमा किरात शब्द नै छैन ।
Nostalgia hitting hard with this one. Going back to childhood days watching it on NTV. My oh my! Amazing. Thanks!
thank you so much for showing your love and affection even today. I am so greatful to have a supporter like you.
Pabitra Subba Official thank you Di for this beautiful evergreen gift....it’s like OMG every time I hear it
Nice this song from childhood love it
So sweet voice...pabitra ji u r looking so preety...
My heart-touching best song!
My most favourite singer!!
LOVE YOU PABITRA DIDI!!!
----Sharul
Thank u kantika.
Pabitra dd namaste Ani samjhana hajurlai Kati mitho swor hajurko Ani ustai mitho song haru
याे गीतकाे FM रेकर्डेड भर्सन सुन्दै अाएकाे थिएँ त्यै पनि अत्ति मन लाएर सुन्थें । बल्ल आेरिजिनल गीत सुन्न पाइयाे । तर याे गीत पूरा रहेनछ त्याे चैं दु:ख लाग्याे । "तिम्राे साथी म, जनम् जनमकाे" वाला बाकि भाग छैन । प्लिज पूरै गीत अपलाेड गर्दिनुस् । भिडियाे नभए पनि फाेटाेकै रूपमा भए पनि अपलाेड गर्दिनुस । 🙏🙏
तँपाईको सुझावको लागि धन्यवाद,म कोसिस गर्ने छु यो गीतको पूरा भाग राख्ने ।मायाको लागि धेरै धेरै अाभारी छु।
पवित्र सुव्बाको धेरै दिन पछी राम्रो गीत सुन्न पाइयो ।
नेपाल र सिक्किमका लिम्बू र राई समुदायहरू लामो समयदेखि प्राचीन किरात मानिसहरूसँग जोडिएका छन्। यद्यपि, तिनीहरूको प्राचीनतामा व्यापक विश्वास भए तापनि, यस दावीलाई समर्थन गर्न पुरातात्विक प्रमाणहरूको अभाव छ। वास्तवमा, उपलब्ध तथ्याङ्कले यी समुदायहरू प्राचीन किराताहरू होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका र पछि नेपाल र सिक्किममा शरण लिएका शरणार्थीहरू हुन् भन्ने देखाउँछ।
लिम्बस र राइसको पुरातनता विरुद्धको प्राथमिक तर्कहरू मध्ये एउटा लिखित अभिलेख र पुरातात्विक स्थलहरूको अभाव हो जुन उनीहरूले यस क्षेत्रमा बसोबास गरेको विश्वास गरिएको समय अवधिको हो। यसको विपरित, त्यहाँ धेरै किल्लाहरू, दरबारहरू र शिलालेखहरू छन् जसले पूर्वी नेपाल र सिक्किममा सेन ठाकुरिस र भुटियाहरू (चोग्यालहरू) को उपस्थितिलाई प्रमाणित गर्दछ, जुन 600 वर्ष भन्दा पुरानो हो।
यसबाहेक, लिम्बस र राइसको सांस्कृतिक र भाषिक अभ्यासहरू किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिक छन्। उदाहरणका लागि, लिम्बसमा मङ्गोलियन डिएनएको महत्त्वपूर्ण मात्रा हुन्छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य मङ्गोलोइड समूहहरूबाट फरक पार्छ। यो आनुवंशिक सम्बन्ध एक बलियो सङ्केत हो कि तिनीहरू यस क्षेत्रका आदिवासी होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका थिए।
17 औँ शताब्दीमा चीनबाट उत्तरी तिब्बत र त्यसपछि नेपालमा लिम्बस र रइसको बसाइँसराइ ऐतिहासिक अभिलेखहरूमा राम्रोसँग दस्तावेज गरिएको छ। उनीहरूले नेपालका सेन राजाहरू र सिक्किमका चोग्यालहरूमा शरण लिए, जसले उनीहरूलाई उनीहरूको सैन्य सेवा र सांस्कृतिक अभ्यासहरूको बदलामा सुरक्षा र भूमि प्रदान गरे।
सारांशमा, उपलब्ध प्रमाणहरूले सुझाव दिन्छ कि लिम्बस र रायहरू प्राचीन किराताहरू होइनन् तर शरणार्थीहरू हुन् जसले मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरे र पछि नेपाल र सिक्किममा शरण लिए। तिनीहरूको सांस्कृतिक र भाषिक अभ्यासहरू, साथै तिनीहरूको आनुवंशिक बनावट, किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिकबाट जोडिएको छ। तसर्थ, यी समुदायहरू वरपरको ऐतिहासिक कथाको पुनर्मूल्यांकन गर्न र तिनीहरूको वास्तविक उत्पत्ति र आप्रवासनलाई चिन्न आवश्यक छ।
Song nana ko sabai sundeixu,,, yesto song sunnu vagya ma rahexa,,,
Tarebhir male verssuner
म जन्निमिनु भन्दा अघि को गित म पहिला पनि सुन्दै आएको एक्दमै मन पर्ने गित स्वोर कोत झन कुन सब्दमा बयान गरु म दिदी सब्दै छैन शब्द उस्तै मन छुने छ😞 जे होस अहिले जति गित आयेनी पहिले को जस्तो आनन्द लाग्ने कुनै हुदैन सदाबाहार गित दिनु भएको मा धेरै धेरै धन्यवाद हजुर लाई ❤❤❤
Katti mitho geet aaju sune tyo Nepal e chord le lesson banayera thaha paye Ra dukha laagyo views Kam dekhera♥️♥️♥️
सेवारो पबित्र दि असाधै सुमधुर स्वर को धनी तपाईंको गित असाधै मन पर्छ ।
नेपाल र सिक्किमका लिम्बू र राई समुदायहरू लामो समयदेखि प्राचीन किरात मानिसहरूसँग जोडिएका छन्। यद्यपि, तिनीहरूको प्राचीनतामा व्यापक विश्वास भए तापनि, यस दावीलाई समर्थन गर्न पुरातात्विक प्रमाणहरूको अभाव छ। वास्तवमा, उपलब्ध तथ्याङ्कले यी समुदायहरू प्राचीन किराताहरू होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका र पछि नेपाल र सिक्किममा शरण लिएका शरणार्थीहरू हुन् भन्ने देखाउँछ।
लिम्बस र राइसको पुरातनता विरुद्धको प्राथमिक तर्कहरू मध्ये एउटा लिखित अभिलेख र पुरातात्विक स्थलहरूको अभाव हो जुन उनीहरूले यस क्षेत्रमा बसोबास गरेको विश्वास गरिएको समय अवधिको हो। यसको विपरित, त्यहाँ धेरै किल्लाहरू, दरबारहरू र शिलालेखहरू छन् जसले पूर्वी नेपाल र सिक्किममा सेन ठाकुरिस र भुटियाहरू (चोग्यालहरू) को उपस्थितिलाई प्रमाणित गर्दछ, जुन 600 वर्ष भन्दा पुरानो हो।
यसबाहेक, लिम्बस र राइसको सांस्कृतिक र भाषिक अभ्यासहरू किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिक छन्। उदाहरणका लागि, लिम्बसमा मङ्गोलियन डिएनएको महत्त्वपूर्ण मात्रा हुन्छ, जसले तिनीहरूलाई दक्षिण एसियाका अन्य मङ्गोलोइड समूहहरूबाट फरक पार्छ। यो आनुवंशिक सम्बन्ध एक बलियो सङ्केत हो कि तिनीहरू यस क्षेत्रका आदिवासी होइनन् तर मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरेका थिए।
17 औँ शताब्दीमा चीनबाट उत्तरी तिब्बत र त्यसपछि नेपालमा लिम्बस र रइसको बसाइँसराइ ऐतिहासिक अभिलेखहरूमा राम्रोसँग दस्तावेज गरिएको छ। उनीहरूले नेपालका सेन राजाहरू र सिक्किमका चोग्यालहरूमा शरण लिए, जसले उनीहरूलाई उनीहरूको सैन्य सेवा र सांस्कृतिक अभ्यासहरूको बदलामा सुरक्षा र भूमि प्रदान गरे।
सारांशमा, उपलब्ध प्रमाणहरूले सुझाव दिन्छ कि लिम्बस र रायहरू प्राचीन किराताहरू होइनन् तर शरणार्थीहरू हुन् जसले मङ्गोल विजयको समयमा चीनबाट बसाइँ सरे र पछि नेपाल र सिक्किममा शरण लिए। तिनीहरूको सांस्कृतिक र भाषिक अभ्यासहरू, साथै तिनीहरूको आनुवंशिक बनावट, किरात मानिसहरूसँग भन्दा मङ्गोलियन मानिसहरूसँग बढी नजिकबाट जोडिएको छ। तसर्थ, यी समुदायहरू वरपरको ऐतिहासिक कथाको पुनर्मूल्यांकन गर्न र तिनीहरूको वास्तविक उत्पत्ति र आप्रवासनलाई चिन्न आवश्यक छ।
Melodious voice and you are a reare singer of nepali society your all songs are really so sweet
So happy to see the original video. This was before I was born but I remember listening to this years later in the 90s. Thank you Pabitra Subba ji for this song and also thanks to Ashmita from Nepal Idol for reminding this song once again.
Straight to the heart ❤
you're most welcome.
Malaai ekdamai mann parne gaanaa. Jati sune pani sunirahoon laagne........
didi yo geet aaja pani sunai xu pirano din ko yaad aayo ...wow geet best voice looking great didi
निकै राम्रो
nepal idol ko naya clip aayepaxi feri sunna aaune jati yata hai✋✋✋✋✋✋
❤❤❤ ajhai man parnu thalyo haw yo geet ta
ला,,, म जन्मेको भन्दा एक बर्ष अगाडिको गित पो रहेछ,, अहिलेको दिनमा,, यो दिदि त के भन्ने, यो आन्टि भन्दा मै पो बुढि देखिन्छु ।के भा हो,,
अति मार्मिक गित । पवित्रा सुब्बाले गाउनुभएको सबै गित मनमा छुने भएकोले सुन्दा सार्है आनन्द लाग्छ । बिनोद खरेल जो नेपालको राष्ट्रिय गोलकिपर अनि आधीबेरी चलचित्रमा पनि हुनुहुन्थ्यो । यो गित पनि देख्न पाईयो खुशी लाग्यो । पवित्रा दिदीले " थाहा नपाई मेरो माया " दिनेश सुब्बासगको duet गितको भिडियो पनि बनाउनु भए हुन्थ्यो ।
अवश्य, प्रतीक्षा गर्नुहोला।धेरै धेरै धन्यवाद भाइ।
दामी छ
At first glance, I was like "wow"
How someone could be so beautiful, elegant and a precise singer.
Ya' are such a charismatic personality !! 💕💕💕💕💕💕
I just want to say...I love you ❤❤❤❤❤pabitra subba
कति मीठो गीत । In 1993 I was just 3 years old.
Finally found this song with original music video after 29 years. ...very very nostalgic ..Thanks uploader. ...god bless you...
🌹thank u.
Wawooo
Heard this song innumerable times during 90s. And, heard it again hundreds of times in 2000-2018. And, just before few days left to enter in 2019. I'm glad to hear the original version as my childhood reminiscence.
90s Rocks 🇳🇵 ❤️ 👏🏻 such a soulful music n evergreen song 🙏🏻 with heart touching voice of Pabitra Jee
यो गित एलिन सुन्दासको नामै गुमनाम पार्ने काम किन गर्नु।
Yo geet maile 3 years agadi matra sunnu paaye.. merai janma saal ko geet rahechha Tara ma dhilo vaye eti mitho geet sunnu lai. Lots of love ❤️ ani thank you hajur lai 🙂🙃
Very very sweet and soothing . Superb singing . Rocking song . Great .
Pabitra Subba is really a legend. So sweet song. I first saw this song in Nepal Television when I was crawling into my prime youth. This song was a big hit in Nepal and beyond in my college life.
Thank you for making this song pabitra di di so sweet voice
Nice song Sis
Beautiful song- reminds me of my Operational Tour in Former Republic of Yugoslavia (Bosnia Herzegovina) in 1996, I used to listen to this song on Walkman all day long!
Did you represent UN peacekeeping (UNPROFOR) or British GR ?
मेरे फेबरेट गित हो यो
My best singer pabitra subba meam
राम्रो छ दिदि को गित
The Limbus' genetic connection to Mongolian and Northern Chinese populations is largely attributed to historical migrations that occurred during and after the Mongol conquests in the 13th and 14th centuries. The Mongol Empire, under the leadership of Genghis Khan and his successors, expanded across vast territories, leading to significant population movements and genetic intermixing.
Mongol Conquests and Displacement:
During the Mongol conquests, many groups were displaced from their homelands. This upheaval forced various populations to migrate in search of new territories where they could seek refuge and establish new communities.
The Limbus are believed to be one of these displaced groups. They originally resided in the Sichuan province of China and Northern Tibet, regions that were significantly affected by the Mongol invasions.
Migration to Eastern Nepal:
Facing pressure from the expanding Mongol Empire, the Limbus migrated southwards, eventually settling in Eastern Nepal in the 17th century. This migration brought them into the fold of the local rulers, such as the Sen kings and the Bhutia Chogyals, who provided them with land and protection.
The genetic markers of Mongolian and Northern Chinese ancestry in the Limbus are a legacy of these historical movements. As they migrated and settled in new regions, the Limbus carried with them the genetic signatures of their ancestral populations.
Genetic Studies and Evidence
Genetic studies have provided concrete evidence of the Limbus' connections to Mongolian and Northern Chinese populations. These studies typically analyze specific genetic markers, such as mitochondrial DNA (mtDNA) and Y-chromosome DNA, which can trace maternal and paternal lineages, respectively.
Mitochondrial DNA (mtDNA) Analysis:
Mitochondrial DNA is inherited exclusively from the mother and can provide insights into the maternal lineage of a population. Studies of Limbu mtDNA have shown significant genetic similarities with Mongolian and Northern Chinese populations, indicating maternal ancestry from these regions.
Y-Chromosome DNA Analysis:
The Y-chromosome is passed down from father to son and can reveal paternal lineage. Genetic analyses of the Limbu Y-chromosome have also demonstrated markers that are prevalent in Mongolian and Northern Chinese populations, further supporting the idea of paternal ancestry from these areas.
Cultural and Linguistic Evidence
In addition to genetic evidence, cultural and linguistic studies support the notion of the Limbus' historical connections to Mongolian and Northern Chinese populations.
Cultural Practices:
Certain cultural practices of the Limbus, such as traditional rituals, customs, and social organization, show similarities with those of other Mongoloid groups in East Asia. These cultural parallels suggest historical interactions and shared ancestry with populations from Mongolia and Northern China.
Linguistic Ties:
The Limbu language, a member of the Sino-Tibetan language family, exhibits features that are consistent with languages spoken by Mongolian and Northern Chinese groups. Linguistic studies have identified shared linguistic elements that indicate historical connections and migration patterns.
The high concentration of Mongolian and Northern Chinese DNA in the Limbus can be traced back to historical migrations during the Mongol conquests, which led to the displacement and resettlement of various populations, including the Limbus. As they migrated from Sichuan and Northern Tibet to Eastern Nepal, they carried with them the genetic signatures of their ancestral populations. Genetic studies, along with cultural and linguistic evidence, provide a comprehensive picture of the Limbus' complex ancestry and their connections to ancient Mongolian and Northern Chinese populations. This genetic heritage highlights the dynamic and interconnected history of human migrations in Asia.
Artist used to be real genuine and true back to then. Even though the lack of technologies but also the video looks so perfect from every angle, the contain, the story and all which we found barely in these days video. Hats off to every one for there passion and dedication at that time. I love the lyrics so much.
Thank you so much.
where are the models of this video now a days?
sujan maharjan I am not sure about that.
@@sjnmhn one is binod kharel nepal national football goal keepers,as well actor
@@sjnmhn Binod kharel was also the national team goalkeeer, actor (hero), and Nepal police officer. Probably he is still in nepal police.
Love this song. I used to listen to this when I was a teenager. Still I like it. Beautiful Pabitra Subba.
ramra स्वरकी धनी पबित्र कहाँ लूकिन
so beautiful song ... and pabitra dii so so so beautiful.
Thank you bhai🌼
This is my favourite song ma suraj panta boudha baata
Sachai ramro git❤️❤️❤️❤️
Music hajur ko aawaz videography Sabai Kati mitho chha. Suni rakhnu heri rakhu lagne
कहिले पृतीको फुल बनेर फुलिदिन्छु तिम्रो जिवनमा।।।।। मलाई मुटु बनाइ बाच्ने गर
After long time धेरै समय पछि आदरियण दिजु प्रवित्रा सुब्बा काे याे कालजयी गित सुन्ने माैका मिल्यो ❤ दिदी हजुर काे तिमी तारे भिर जिउधन जस्तो कालजयी गित हरु सबै ❤ यहीँ youtube च्यानल मार्फत uplord गर्रिदिनुस् न है दिदी ❤❤
Whenever i listen to this song i feel like im still in 90s...90s was absolutely a fantastic decade to live.. Thx for giving such an evergreen song.
यो गीत सुन्दा मलाई त्यो समयमा फर्किन मन लाग्छ । कति मिठो गीत
कालजयी गित !! हजुरआमाको !!!🙏
Evergreen song💐💐 Pabitra subba ko voice dherai mitho ani surilo xa🙏🙏💕💐💐
thank you.
sentimental song and beautiful Pabitra ji..
Brings memories of the early 90's when I watched this song and it has always remained one of my favorites......getting to watch this original video and the song is simply great.....best wishes
Nepal Idol cannot re-define this song. The singer and this video is a legacy in itself.
कति मीठो स्वर
I used to listen this song in radio when i was child. Today i found this song randomly in youtube. So happy to find the masterpiece.❤
wow very hearttouching song
Awesome song
This song made childhood memories back
Back those days in morning time image channel used to play this sing
Now these days every morning TH-cam use to play me this song
Awesome song and singer pabitra subba dd ♥ ♥
marvelous
कहिले प्रितीको फूल बनेर फुलिदिन्छु
कहिले पूर्णिमाको जून बनेर झुल्किदिन्छु
तिम्रो जीवनमा सधैं हो सधैं
समर्पित यो जीवन तिमीमा मेरो
मलाई मुटु बनाई तिमी बाँच्ने गर
मलाई मुटु बनाई तिमी बाँच्ने गर
कहिले प्रितीको फूल बनेर फुलिदिन्छु
कहिले पूर्णिमाको जून बनेर झुल्किदिन्छु
तिम्रो जीवनमा सधैं हो सधैं
सधैं हो सधैं सधैं हो सधैं सधैं हो सधैं
Beautiful song and you are such a beautiful bahini. You are just like an angel
I was around 7-8 years old when I used to watch this song on Nepal Television. Brought my those days back. Honestly this is the first time I have seen this music video here in youtube. Miss those days. If I am not mistaken the guy is Binod Kharel, national football player. Thanks for uploading this wonderful song.
This song never gets old..... One of my favorite singers from nepali music industry.
Wow great song & music video of Great pretty singer Pabitra di.
One of my favourite songs. I didn't even know it had music video too.
Thank you for sharing.
As you know, I am one of the ilfited and huge fan of yours since 27 years. This is one of the endless and marvellous song created by Evergreen "Pabitra Subba" jee ! who always be in there Nepalese Modern Song Industrial History, like a shining Star. Always right there, no one can dare to replace your popularity, sacred and rare name.
Always called "Pabitra Subba"
it is such an honor to have a supporter like you. thank you so much for still loving and supporting me.
❤
Pabitra didi,u got magical voice and the lyrics and music are awesome
Love you didi
😍😘 Pabitra subba is a legendary singer of Nepal 🇳🇵🇳🇵
Wow kasto ramro
So glad that i found the original after years. My father loved this song. He often sang it when i was a kid and heard him humming this a lot. Such a beautiful song. There are no artists like Pabitra Subba these days. Of course they're good too but listening to Pabitra subba really feels different. She was a huge star back when i was a kid. I wonder if she is going to release a new song.
Thank you so much for those sweet words, dear. And yes, I am going to be uploading more of my original songs and music videos on this channel.
सुपप सङ्ग
Wow my favourite song