TARA DEVI SONGS | Audio Jukebox | Ukali Orali Haruma | Phool Ko Thunga | Kalipare Dai | Subhakamana
ฝัง
- เผยแพร่เมื่อ 19 พ.ย. 2014
- Presenting TARA DEVI SONGS | Audio Jukebox | Ukali Orali Haruma | Phool Ko Thunga | Kalipare Dai | Subhakamana | Phoolai Phool Ko Mausam Timilai
Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
Tara Devi Songs :-
1. Song - Ukali Orali Haruma
Singer - Tara Devi
2.Song - Phool ko Thunga
Singer - Tara Devi
3.Song - Kali Pare Dai Kati Ramro
Singer - Tara Devi
4.Song - Nausaye Khola
Singer - Tara Devi
5.Song - Soche Jasto Hunna Jiban
Singer - Tara Devi
6.Song - Phoolai Phool Ko Mausam Timilai
Singer - Tara Devi
7.Song - Subhakamana Bhari
Singer - Tara Devi
8.Song - Jata Tatai Khoje
Singer - Tara Devi
#Musicnepal #Nepalisong #Tardevi
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - บันเทิง
सन्सारको कुनैपनि उत्कृष्ट गायक गाइकाहरु भन्दा कम छैनन हाम्रा ति पूराना सर्जकहरु जसले आफ्नै बलबुतामा नेपाली संगीतलाइ अमूल्य गुन लगायका थिय । सदा अमर रहुन ति हाम्रा सर्जकहरु जसले हामीलाई यी कालजयि गितहरु दियर गय ।
❤❤❤❤❤
सय प्रतिशत सहमत.
Kasto mitho comment😍😍
हृदयदेखि सम्मानका साथ नमन्❤❤❤
@@govindadhungana3501 qak
कमेन्ट गर्ने ठाउँ त हामीलाई काहा सुहाउने छ र जीवन्त कालजयी गीतहरू माथि ,,तर यो दुस्साहस गरेरै पनि भन्छु आदरणीय तारा देवी दि सदा जिवित हुनुहुन्छ, बाचिरहेको छ यो आवाज युगान्तकारी एक पाहाड बनेर, जय गीतसंगित, जय नेपाल
तारा देबि दिदी मरेर गय पनि उहाको गित हरु कहिलै मर्दैनन सधै अमर रहने छन गित हरु युग युग सम्म miss u Tara dd
सोचेे हुन्न जिनन ,देखे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन यो त सहि हो।जीवन बिताउन तेति सजिलो नहुदो रहेछ तारा देबी ज्युको गितले भने जस्तै।
अति नै राम्रो गीत तारा दिदी स्वर को कुरै नगरौं
यदि साक्षात् भगुवान् आइ माग बरदान भन्नुभो भने आमाबुवाको मुहारमा हासो। पहिलाकै राजतन्त्र ,र यहाहरूकै उपस्थिति रोज्थे।❤❤
नेपाली संगीतका यी महान् स्रष्ट्राहरुलाई सधैं नमन!युट्युबमा यसरी सुरक्षित गरिदिएकोमा म्युजिक नेपाललाई हार्दिक धन्यवाद!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
म्यूजिक नेपाल का सम्पूर्ण टीम लाई धन्यवाद ।।
हजुरहरुको कोशिस काम एकदमै राम्रो छ ।।
नेपाल र नेपालीले कहिल्यै बिर्सने छैनन् तारादेवीलाई ! तारादेवी अमर रहुन !!!
कति याद जोडिएका छन यी गीत हरुमा भनी साद्दे छैन ,,,ती बेलाका काका काकी हजुर बुबा हजुर आमा सबै अग्रज हरु यो संसार मा छैनन्् अहिले का होलान् क गर्दै होलन ती सबैलाई सम्जेर आँसु आयो
राज्य र गीत संगीत क्षेत्र बाट बिभेदमा पक्षपात पूर्ण व्यबहार खेप्नु भएका नेपालको सरस्वती तारा देबी ज्यु !
सानोछदा किताबमा पढ्को गीत साच्चिकै मन छुने जति सुनेपनी सुनिरहु लग्ने .I love only nepali song. Jay nepal.
मेरो कुनै सब्द नै छैन्न कि कति राम्रो छ भनेर भन्न । oh, Really greet Singer of Nepal.
बाल्यकालको ती दिन , ती पल अबिस्मरनिय छ ।। अब ती दिन हरु कहिलै नफर्किने गरि टाढिदै छ।😭😭
भौतिक शरीर यो सन्सार मा छैन तर कृति सधै अमर , शब्द, स्वर् ...अहो मानिस कहाँ मर्दोरहेछ र मात्र शरीर मर्दो रहेछ ..❤❤
Yes 👍
मैले मिति 2081/2/30 गते सुने , प्रिय मित्रहरु तारा देवि साच्चै सदा अम्मर र चिरञ्जीवी रैरहन्छिन । उन्को प्रसंशा गर्ने शव्द सायद म सङ छैन । उनको स्वोर र शब्द को संगीत मेरो अन्तिम सैया मा बजाइ दिनु प्रिय आफन्त हरु ।
श्रध्देय अमर गायिका तारादेवीप्रति हार्दीक श्रध्दान्जली ! दु:खि जीवनको झलक तिनको गायनमा पनि झल्कन्छ !
Hoo hajur
घरमा रेडियो थिएन र पनि दिऊँसो 3 बजे पछि बिद्यालयको बिदापछि अरुको घरको रेडियोमा नेपाल रेडियोबाट आऊने गीतहरु सु्ननु हतार ,खोई ति सुनौलो दिनहरु ई गानाहरु नै यादहरुमा छन्
Ek dam sahi
Uuu
तारा देवी दिदी लाई भगवान ले दिनु भएकोछ मिठो स्वर की धनी जती सुने पनि सुनिरहु जस्तै लाग्छ
सबै कुराको समय आउने रहेछ बचपनमा कस्तो अल्छी लाग्दो गीत भनेर रेडियो बन्द गर्ने म हिजो आज उहाँको गीतहरु शब्द शब्द याद हुने गरि सुनेर बसेको हुन्छु म❤️❤️
Sai kura poxi sabai vognu vaye hola ni hajur sabda le man xoyo
खरले छायको घरको खामो मा झुन्डायको रेडियो बटा इनै सुमधुर गित हरु गुनजि रहन्थे जुन बेला मा जानी नजानी गाउने र हल्का गित बुज्ने बेला भयको थीयो। आज यो गित सुन्दा तेइ बालापन को याद आयो।
सोचे जस्तो हुन्न जीवन Is my Favourite Nepali song from now on...
यो गितहरु music Nepal आफ्नो मात्र समपति जस्तो ठानेको छ , यो सबैको सार्बजनिक सम्पति हो ...!!
बचपन देखि सुन्दै आयको यो गीति अझै पनि कति प्यारो लाग्छ 😍😍😍😍
❤😊
जब मलाई राम्रा अनि मिठो गीत सुन्न मन लाग्छ अनि म पुराना गीतहरु खोजीखोजी सुन्ने गर्छु।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
यति मिठो गित रचना गर्ने चादनी शाह र तेसैमाथि तारादेवी को स्वर विश्व सामु हामिलाई दिइयको यउटा प्यारो चिज जस्तो लाग्छ मलाई ❣️❣️❣️❣️
पहिला पहिला रेडियो नेपालमा तारा देबिहरूको गीत बज्दा मेरो अामाले धुन बज्दा बितक्कै थाहा पाउनु हुन्थियो अनि मलाई भन्नुहुन्थियो ल भन भन कुन गीत कस्ले गाएको भनेर म पनि भन्ने कोशिस गर्थे तर मिल्दैन थियो अाज पनि यी गीतहरू सुन्दा त्यहि पुरानो यादहरू झलझलि याद अाउँछ 😢
म जस्तै रातभरि यी गीतहरू सुनेर रुने कति हुनुहुन्छ 😢
साँच्चै `सोचे जस्तो हुन्न जीवन´ ....
चाँदनी शाह , तारादेवी अनि नातिकाजीको अनमोल संगम 🙏🙏🙏😊😊😊😇😇😇❤️❤️❤️!!!
म तारा देबि भैदिएको भए...अरुणा लामा भैदिएको भए...म कहिले मर्दिनँ थिएँ सधैँ सबै को प्रिय अजर अमर....
ति सर्जकहरु सदा अमर रहने छन जसले नेपाली संगीतलाई यी कालजयि गित दियर गय ।
There are many popular singers in nepali music industry but Tara devi, Aruna Lama, Narayan Gopal and Gopal Yonjan live close to my heart . My heart still not accepting that they aren't anymore .
@@rabirai3280 😍😍
तारा देबि नेपालको लता मङगेसकर हुन।legendary singer of nepal.
यति मीठो स्वर अझ सम्म अरू कसैको सुन्न पाइएको छैन।worldwide number 1 taradevi👍👍👍
तिम्रा पाउहरुमा म सँधै झुिकरहन्छु 🙏🙏❤️
तारादेवि मरेकि छैनन् बरु चम्किलो बनेर बाचिरहेकि छन सबै नेपालीको ढुकढुकि मा
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
saru humagain sahi ho
Music Nepal ok
घाम मा पनि मायाँ लागेको छ
सम्मान मा शिर निह राएँ
क्या बेला थियो त्यो सुन्दर युग
पुराना गितहरु धेरै मिठा ,छन तारादेवीको स्वरमा जादु नै थियो जस्तो लाग्छ।
यि काल झैँ पुराना गित संगीत सुन्दा बेग्लै किसिमको आन्द अनुभुति हुन्छ।दिक्क लागेको बेला र तनाब भएको बेला यस्तै गितहरु सुनेर फ्रेस हुने गरेको छु....
राधे !! राधे !!
स्वरकि धनि तारा देवी प्रति हार्दीक श्रद्धांजलि अर्पण गर्दछु।
"अति सुन्दर शब्द हरुको संगम, मनै छूने अमर रहिराखोस यी संगीत हरू!! "
हजुर बितेर गयपनि हजुरको गित सुन्दा धेरै याद आउछ ।दु खःलाग्छ।
सबै luck गरेको मन पर्ने गितहरु,मान्छे हो सबै ठाउँमा नेट हुन्छ भन्ने छैन,सँगित प्रेमिको माम्लामा यो अन्न्यय हो।
सुख दुख हरेक पल गुन्जिरहने यी गीत अजर अमर छन ।
कोकिल कण्ठ,सुमधुर अावाज, सिङ्गो युगको प्रतिनिधित्व गर्ने क्षमता राख्छ, यो अावाजले,
सबै सबै भुलायो , यी गितहरुले
अबिश्मरणिय श्रष्टा हृदय देखि अादर सम्मान गर्दछु॥
जब यो मन भित्र दुख र पिडा ले छत्पटाइ रहन्छु त्यो बेला यो गित सुन्छु अनि मन लाई सान्ती दिलाउछु के गर्नु मान्छे यक दिन मरेरै जाने हो तर मलाई त लाग्छ तारा देबि यो धर्तिमा जिबितै छ जस्तो लाग्छ ।
👌👌
यि गितका शब्द स्वर अनी लये जती सुने पनी झन अरु सुनौ लाग्छ धेरै
धेरै सम्झना तारा दिदि
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
गित सङ्गीत जीवन जगत का अन्तर मन का आधार र धरोहर हुन
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
सबै गीत मनमोहक अनि सुनिरहाै जस्ता छन्, तारादेबिका।
कस्सैले भनी दिन पर्यो कि यो सबै तारा दिदी का गीतहरु कति साल पहिलेका हुन प्लिज प्लिज
तारा देवि दिदिको गीत साच्चैकै मिठा छ सुनासुनाऊ लाग्ने
नेपाल को इतिहास ।शब्द नै छैन यी गीति हरुको बरेमा।सदैब हरेक नेपाली को मन मा रहिरहने आवज।
mukesh bhatt ME याे स्वर अनि शब्दमा कस्तो अपनत्व गाँसिएकाे छ ।स्वर धनी हामी माझ नहुदा पनि याे स्वर जिवन्त राख्ने प्रविधि लाई पनि धन्य धन्य
mukesh bhatt ME
साची भन्नू भयो
अमर गीत
yasto historic song ani singer ko geet dislike garne chai ko raixa sir,khojnuparyo sir
तारादेवी दिदिको स्वर यूगाै यूग गुञ्जीरहुन....
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
bhairab lawati by chance you wouldkychtdilet to is
bhairab lawati
@@SacnayRayMariachi u
dil rai k
तारा देवी को यो आवाजले सोझोपनी मुतु कपाउछ यो संसार रहूंजेल योधुन रहने छ 🙏🙏🙏🙏
सुन्दर रचनाहरु, तारा देवी ज्यु को सुमधधुर स्वर, अनि नाति काजी शिव शंकर ज्युहरुको संगीतको समायोजन बाट सिर्जित गीत... सुनेर कहिले अधाइदैन..
आहा ! तारा दिदी हजुर सधै अमर हुनुहुन्छ ।।।सलाम छ दि 😍😍
जव यि गितहरू सुन्छु पिडा दुंख के हो बिर्सिएर कतै कतै उडिरहेको हुन्छ मन आन्नद को संसारमा
இசைக்கு மொழி இல்லை.
Didn't understand single line. Added in my collection to listen at midnight. Remembering rainy nights of old days...
Respect from Tamilnadu
Thank you for your support...
thanku for waching nepali song ..
super bro... rombo nalla music ..
Tara Devi is amongst the most respected singer in the nepali speaking community in Nepal and India.... The words of most of her songs are just unmatchable!!
Thank U bro
स्वर्गीय तारा देबी ज्युको यी सदाबहार गीतहरु युत्युब मा भर्नु भएको लागि हजुरलाई धेरै धेरै धन्यबाद !
Evergreen song
Santosh Sum time
Santosh Sum
I'm also thankful to uploader person.
स्व. तारादेवीकाे कालजय गीत यूट्युबमा सुन्न पाइयाे । धन्यवाद ।
Yesta man chune geet haru sadaa amar rahi rahane chan
शब्द, सङ्गीत र स्वरको त्रिवेणि निकै मिलेको शानदार गीतहरु । तारादेवी दिदीको स्वरले मनको कुना कुनालाइ स्पन्दित गर्यो ।
Copy
आफ्नो भाषा आफ्नै हुन्छ ।
आजैबाट पुराना गितहरु सुन्ने बानी बसालौ जिबन यथार्थ छ तेहा💞💞💞💞💞
हिन्दी गितहरुको बहिष्कार गरौ 👿
napali tips sahi vannu vayo nepali geet haru dherai ramro hunxa
Food nepal
Pushpa r Rai fuck you
अति उत्कृष्ट गीत
बचपनको यादहरु बेस्सरी सम्झायो फेरि यी गीतहरुले, मलाई राम्रोसँग यकिन छ घरको मूलखम्बामा झुन्डिएको Phlips को पुरानो रेडियोमा यी गीतहरू खुब बज्थे, अमर अनि अजर बनिरहने छन यी कालजयी गीतहरु कालान्तरसम्म-कालान्तरसम्म।
sahi kura bro
Padam Kiraati यस्ता गीतहरु सुन्दा फेरि एक पटक त्यही बाल्यकाल मा फर्कन मन लाग्छ.....
IH isacnay ray
Padam Kiraati .
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
शब्द भाव लय बुझने हो भने पुरानो गितहरु हाम्रो सन्सार कै उत्कृष्ट गित हुन ❣️❣️❣️
हामिहरुलाइ अरु देशको प्रभाव परेको मात्र हो
गित हाम्रो कुनै हालतमा कम छैन अरु देशको तुलनामा तारादेवी ❤️❤️❤️❤️
गितका हरेक शब्द लय र स्वर मेरो मन मुटुमा बसेका छन। ह्रिदय देखिनै हार्दिक सम्मान गर्दछु गितका रचनाकार र गाईका तारा देवी लाई।
यस्ता गीत सुन्दा हिजो पनि आँसु झर्थ्यो र आज पनि।सम्मान गरौं यस्ता सर्जकहरु लाई 💕💕💕💕💕💕🌹🌹🌹
Satya Bachan!
Mero aama ko yaad aauxa yo geet sunera miss u aama 😭😭😭😭😭
भुल्न न सकिने आवाज छ यो त जति सुनो सुनु सुनु लाग्ने
ghanashyam dhakal honi
सधैं सुनी रहु लाग्ने; गीतको शब्द अनि भाव संगै बहिरहु लाग्ने ......जब यी गीत हरु बज्छ आखा बन्दा गरेर गित संगै कल्पना को सागर मा डुबुल्की मार्न पुग्छ यो मन ...।गित भनेको यस्तो पो हुनुपर्छ ....
समझी रहीछु समझी रहीछु जानेलाई
अती रामरो गीत ताराजी
तारा दिदिका हरेक गितहरूले म भित्र उमङ्ग भर्दछन
Old is gold song
सारै।रुवने।गित।त।र।दिदी।तपाई
तारा देवि दिदिको यी गितले ती बचपनको पल र अनि पलिखे रेडियो साह्रै याद गरायो साथै त्यो बेलाको हरेक कुराको सम्झनाले भाबुक बनायो आफैलाइ
Perfect song that reminds me of my childhood days
सुनेर कहिल्यै नअघाउँने ...
साह्रै राम्रा छन ... गाइका स्वर्गीय
तारादेबी जी का यी गित हरु
बचपनको याद ताजा भयो आज फेरि।रेडियो नेपालमा अनबरत गुन्जिने ती सुमधुर गीतगरुले त्यो बिग्रेको रेडियो लाई पनि माया गर्ने बनाउथे याद छ मलाई।।।
कालिपारे दाइ कति राम्रो✌✌loved it!!!
सदाबहार गीत मेराे अादरणीय दिज्जुकाे 🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
जबजब विभिन्न किसिमका तनावले छुन्छ तबतब आफूलाई सम्हाल्न र चिन्नको लागि तारादेवी अरुणा लामाका गीत सुन्छु।
तारा देवी को यी सुमधुर गीतहरू ले रेडियो नेपाल बाट सुन्दा वचपनमा हजूरबाबा संग बिताएका पल याद गरायो ....
कोरोना संगको लडाईंमा लकडाउन को समयमा .
Great Tara Devi 👍👍👍...
महान् गायिका तारादेवी,,सम्झनामा सदा सदा♡♡♡♡
love it
Alok Ctoularq
Mahan kalakar ko geet mahan hunchhn ballya kal yaad aayo
Alok Ctoula ok
Good,,,dear
यति मन छुने गित सङ्गीत वास्तव मा छईन्न पनि हाेला।
ranju bhatta
म सानो छदा कहिले काहीँ मेरो बाबा मम्मीले यो गित गाउनु हुन्थियो मलाई अलि अलि याद आउँछ त्यो पल तर आज मेरो मम्मी बाबा हुनुहुन्न यो गित छ त्यसैले बेला बेला मा त्यो बालस्मरण फर्काउन यो गित सुन्ने गर्छु😢😢🎉🎉
Jab dukhi hunxu man dukh tab tara devi ko get khoji khoji suuna man lagx ....
Lata mangeskar ta pahila nai nepalma janmeko rahexa ni ...kati ramro vocal...
साइत तारा देबि दिदी लै गाउनु भको बेला मात म जन्मेको थिन होला तर राम्रो छा भोइस रा शेर मोठो आवाज छा॥
अति कर्णप्रिय शब्द, संगीत अनि स्वर..
धन्यवादका पात्र म्यूजिक नेपाल ।
तारा दीदीको गीत जति सुनेनी धित नमर्ने रैछ !
teej geet
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
तारा दिदी धन्यवाद
100% right
true daughter of Nepal. thank you so much for giving us so many precious songs...
lovely songs I love it.
2019 ma pani tara devika geet lai maya garne koko xum?
Aug 2020 hai ma chai
2019 ma matrai haina jaba samma bachinxa taba samma maya garinxa
सदाबहार कानलाइ मिठास दिइ रहने यस्ता कालजयी गितहरु,जति सुने पनि मन नै नभरीने अनि सुनु सुनु लागि रहने....
सलाम छ ती सबै सर्जकहरुलाइ
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
ukali oorali haru ma hamilai kaliyug ma sath dine ko cha ra, sabai ta rakshas matra chan, hats off to the legend Didi Tara Devi.
heart touching song
one of the greatest singer of Nepal.....a big salute Tara devi...you have such a sweet voice
one of the greatest singer of nepal .you have a such axcellent&sweet voice we allways remember Tara Devi
Bro you really hated your ex
हरेक गीतको शब्द संगीत पनि खुलाइदिए कति राम्रो हुने थियो । यति काम गरिदिनुहोला है । स्रोतालाई पनि र श्रश्टालाई पनि न्याय हुनेछ
मत अाजपनि तारा देबि, अरूणा लामा दिदीकाे कर्ण पिर्य स्वरका पुराणा गितहरू सुनेर निकै भाब विहल हुन्छु साथै बाल्यकालकाे यादले सधै सताई रहन्छ ।
really she is the legend of our county n a admirable person.
She is still with us n will b forever.
कहिल्यै थाकिए यी गीतहरु सुनेर
कोकिल कण्ठकी धनि अति लोकपृय गायिका स्वर्गिय तारा देबिका यी कालजयी गीतहरु सुन्दा भाव बिभोर भै आंखाबाटा आँसु रसाउंछन।
यो गित मैले सानो उमेरमा सुनेको हो त्यति बेला सुनेको गित अहिले पनि त्यति नै मिठास छ।त्यतिबेला पाईपको नालादेखी घरमा पानी ल्याएको थिएन।अढाइ लिटरे जर्किनबाट यो गित गुनगुनाउदै देउराली धाराबाट पनि भरेको आयो त्यो बालापनको याद आयो।
कुनै मिठाे खाना खाँदा पेट भरिसकेपनि मुख लाेलाईनै रहे झै स्व. तारा दिदीकाे स्वर ,शब्दहरुले मन मुटुहरु लाई शब्दकाेश मन नै छैनन् ती शक्द...........
We remembers with best singer tara devi
We love u Ma'am Tara Devi jyu,u'll always stay in our heart with ur beautiful voice,tapaiko sumudhur swor le hamisabai ko mann bhitra amit chap chadidinubhayeko cha🙏🙏🙏
Yo man chuna geet la atit ka pal haru yad audo rahixa, tara davi je, tapai lai davlok prpta hos, sadhai amar hunu,
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति मिठो स्वर तारा दिदिको मनै बहलाउने
You are a legend and your legendary performances are so fabulous or glorious. You are always alive in my heart however you have gone away from this world. Your vocal remain in this world and will listen in the next generation after 100th years. When I listen your all songs I feel very relax and feel flying over the sky.