कमेन्ट गर्ने ठाउँ त हामीलाई काहा सुहाउने छ र जीवन्त कालजयी गीतहरू माथि ,,तर यो दुस्साहस गरेरै पनि भन्छु आदरणीय तारा देवी दि सदा जिवित हुनुहुन्छ, बाचिरहेको छ यो आवाज युगान्तकारी एक पाहाड बनेर, जय गीतसंगित, जय नेपाल
सन्सारको कुनैपनि उत्कृष्ट गायक गाइकाहरु भन्दा कम छैनन हाम्रा ति पूराना सर्जकहरु जसले आफ्नै बलबुतामा नेपाली संगीतलाइ अमूल्य गुन लगायका थिय । सदा अमर रहुन ति हाम्रा सर्जकहरु जसले हामीलाई यी कालजयि गितहरु दियर गय ।
जब यो मन भित्र दुख र पिडा ले छत्पटाइ रहन्छु त्यो बेला यो गित सुन्छु अनि मन लाई सान्ती दिलाउछु के गर्नु मान्छे यक दिन मरेरै जाने हो तर मलाई त लाग्छ तारा देबि यो धर्तिमा जिबितै छ जस्तो लाग्छ ।
இசைக்கு மொழி இல்லை. Didn't understand single line. Added in my collection to listen at midnight. Remembering rainy nights of old days... Respect from Tamilnadu
Tara Devi is amongst the most respected singer in the nepali speaking community in Nepal and India.... The words of most of her songs are just unmatchable!!
खरले छायको घरको खामो मा झुन्डायको रेडियो बटा इनै सुमधुर गित हरु गुनजि रहन्थे जुन बेला मा जानी नजानी गाउने र हल्का गित बुज्ने बेला भयको थीयो। आज यो गित सुन्दा तेइ बालापन को याद आयो।
There are many popular singers in nepali music industry but Tara devi, Aruna Lama, Narayan Gopal and Gopal Yonjan live close to my heart . My heart still not accepting that they aren't anymore .
कति याद जोडिएका छन यी गीत हरुमा भनी साद्दे छैन ,,,ती बेलाका काका काकी हजुर बुबा हजुर आमा सबै अग्रज हरु यो संसार मा छैनन्् अहिले का होलान् क गर्दै होलन ती सबैलाई सम्जेर आँसु आयो
तारा देवी को यी सुमधुर गीतहरू ले रेडियो नेपाल बाट सुन्दा वचपनमा हजूरबाबा संग बिताएका पल याद गरायो .... कोरोना संगको लडाईंमा लकडाउन को समयमा . Great Tara Devi 👍👍👍...
Namstya to Nepal from Australia. No better song to listen then Tara Devi's song Ukali Orali-living abroad to remind yourself your heart still bleeds and beats for your small-tiny nation where you born and bread. Truly remarkable songs-one that live forevergreen, in Nepalese heart living abroad!
मैले मिति 2081/2/30 गते सुने , प्रिय मित्रहरु तारा देवि साच्चै सदा अम्मर र चिरञ्जीवी रैरहन्छिन । उन्को प्रसंशा गर्ने शव्द सायद म सङ छैन । उनको स्वोर र शब्द को संगीत मेरो अन्तिम सैया मा बजाइ दिनु प्रिय आफन्त हरु ।
बचपनको यादहरु बेस्सरी सम्झायो फेरि यी गीतहरुले, मलाई राम्रोसँग यकिन छ घरको मूलखम्बामा झुन्डिएको Phlips को पुरानो रेडियोमा यी गीतहरू खुब बज्थे, अमर अनि अजर बनिरहने छन यी कालजयी गीतहरु कालान्तरसम्म-कालान्तरसम्म।
पहिला पहिला रेडियो नेपालमा तारा देबिहरूको गीत बज्दा मेरो अामाले धुन बज्दा बितक्कै थाहा पाउनु हुन्थियो अनि मलाई भन्नुहुन्थियो ल भन भन कुन गीत कस्ले गाएको भनेर म पनि भन्ने कोशिस गर्थे तर मिल्दैन थियो अाज पनि यी गीतहरू सुन्दा त्यहि पुरानो यादहरू झलझलि याद अाउँछ 😢
Tara devi ko euta song maile kahi katai paina. Please tapai haru sanga vaye upload gornus na. Cd ma pauxa vane pani ma kinna tayar xu . Song. Sustari aayi mutuma mero pirati jagayo. Biraha sita baheko bela maya le bolayo
I love my nepali geet haru teo pani purana geet haru jati sune pani na pugne ajai purano geet ko collection banaudai janu hola best of luck God bless you
I DO NOT UNDERSTAND THE LANGUGE BUT GOT CARRIED AWAY BY THE SPIRIT OF EVERYTHING IN THE OVERALL MAKE UP.REALLY OLD IS GOLD.VERY SOOTHING.SHE SINGA FROM HEART.
धन्यबाद तारा दिदी, हाम्रो बलपन अनि किशोर अवस्थालाई तपाईंको श्वरसंगिले रङ्गीन बनाइदिनु भयो। तपाईंका गीत सुन्दा आज पनि त्यही समय ताजा भएर आउँछन् । यद्यपी समयले धेरै नेटो कतिसक्यो।
Who's blessed in 2024 with these soulful masterpieces of beloved Tara Devi 🥰 I wish you people have amazing life just like these songs, harmonized and we'll composed ❤
What a voice oh my god. There is no any greater female singer than Tara devi. You are not with us today but we always miss you. Thanks for such types of beautiful songs..
म्यूजिक नेपाल का सम्पूर्ण टीम लाई धन्यवाद ।।
हजुरहरुको कोशिस काम एकदमै राम्रो छ ।।
नेपाल र नेपालीले कहिल्यै बिर्सने छैनन् तारादेवीलाई ! तारादेवी अमर रहुन !!!
कमेन्ट गर्ने ठाउँ त हामीलाई काहा सुहाउने छ र जीवन्त कालजयी गीतहरू माथि ,,तर यो दुस्साहस गरेरै पनि भन्छु आदरणीय तारा देवी दि सदा जिवित हुनुहुन्छ, बाचिरहेको छ यो आवाज युगान्तकारी एक पाहाड बनेर, जय गीतसंगित, जय नेपाल
सन्सारको कुनैपनि उत्कृष्ट गायक गाइकाहरु भन्दा कम छैनन हाम्रा ति पूराना सर्जकहरु जसले आफ्नै बलबुतामा नेपाली संगीतलाइ अमूल्य गुन लगायका थिय । सदा अमर रहुन ति हाम्रा सर्जकहरु जसले हामीलाई यी कालजयि गितहरु दियर गय ।
❤❤❤❤❤
सय प्रतिशत सहमत.
Kasto mitho comment😍😍
हृदयदेखि सम्मानका साथ नमन्❤❤❤
@@Govindadhungana2081 qak
नेपाली संगीतका यी महान् स्रष्ट्राहरुलाई सधैं नमन!युट्युबमा यसरी सुरक्षित गरिदिएकोमा म्युजिक नेपाललाई हार्दिक धन्यवाद!
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Namaste.
Testw❤❤❤
@@MusicNepalPvtLtd7😮😮😮😮7uuuu777uuuuuuuuuuuuuuu7uuuuu⁷7uuuuuuuuu
@@MusicNepalPvtLtdअर्काको गीत सङ्गीत राखेर कमाको छन् । सर्जक को परिवारलाई रोयल्टी तिरेको छौं? भ्रष्टाचारी हो यो पनि।
मेरो कुनै सब्द नै छैन्न कि कति राम्रो छ भनेर भन्न । oh, Really greet Singer of Nepal.
अति नै राम्रो गीत तारा दिदी स्वर को कुरै नगरौं
Jab dukhi hunxu man dukh tab tara devi ko get khoji khoji suuna man lagx ....
सबै कुराको समय आउने रहेछ बचपनमा कस्तो अल्छी लाग्दो गीत भनेर रेडियो बन्द गर्ने म हिजो आज उहाँको गीतहरु शब्द शब्द याद हुने गरि सुनेर बसेको हुन्छु म❤️❤️
Sai kura poxi sabai vognu vaye hola ni hajur sabda le man xoyo
बाल्यकालको ती दिन , ती पल अबिस्मरनिय छ ।। अब ती दिन हरु कहिलै नफर्किने गरि टाढिदै छ।😭😭
म जस्तै रातभरि यी गीतहरू सुनेर रुने कति हुनुहुन्छ 😢
साँच्चै `सोचे जस्तो हुन्न जीवन´ ....
Rune heena😮 mata gita Sundee❤ sutchhu❤❤
रवाइ पनि अभिव्यक्तिको माध्यम हो गित जस्तै
तारादेवि मरेकि छैनन् बरु चम्किलो बनेर बाचिरहेकि छन सबै नेपालीको ढुकढुकि मा
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
saru humagain sahi ho
Music Nepal ok
नेपाल को इतिहास ।शब्द नै छैन यी गीति हरुको बरेमा।सदैब हरेक नेपाली को मन मा रहिरहने आवज।
mukesh bhatt ME याे स्वर अनि शब्दमा कस्तो अपनत्व गाँसिएकाे छ ।स्वर धनी हामी माझ नहुदा पनि याे स्वर जिवन्त राख्ने प्रविधि लाई पनि धन्य धन्य
mukesh bhatt ME
साची भन्नू भयो
अमर गीत
yasto historic song ani singer ko geet dislike garne chai ko raixa sir,khojnuparyo sir
श्रध्देय अमर गायिका तारादेवीप्रति हार्दीक श्रध्दान्जली ! दु:खि जीवनको झलक तिनको गायनमा पनि झल्कन्छ !
Hoo hajur
स्वर्गीय तारा देबी ज्युको यी सदाबहार गीतहरु युत्युब मा भर्नु भएको लागि हजुरलाई धेरै धेरै धन्यबाद !
Evergreen song
Santosh Sum time
Santosh Sum
I'm also thankful to uploader person.
स्व. तारादेवीकाे कालजय गीत यूट्युबमा सुन्न पाइयाे । धन्यवाद ।
"अति सुन्दर शब्द हरुको संगम, मनै छूने अमर रहिराखोस यी संगीत हरू!! "
जब यो मन भित्र दुख र पिडा ले छत्पटाइ रहन्छु त्यो बेला यो गित सुन्छु अनि मन लाई सान्ती दिलाउछु के गर्नु मान्छे यक दिन मरेरै जाने हो तर मलाई त लाग्छ तारा देबि यो धर्तिमा जिबितै छ जस्तो लाग्छ ।
👌👌
இசைக்கு மொழி இல்லை.
Didn't understand single line. Added in my collection to listen at midnight. Remembering rainy nights of old days...
Respect from Tamilnadu
Thank you for your support...
thanku for waching nepali song ..
super bro... rombo nalla music ..
Tara Devi is amongst the most respected singer in the nepali speaking community in Nepal and India.... The words of most of her songs are just unmatchable!!
Thank U bro
शब्द, सङ्गीत र स्वरको त्रिवेणि निकै मिलेको शानदार गीतहरु । तारादेवी दिदीको स्वरले मनको कुना कुनालाइ स्पन्दित गर्यो ।
Copy
चाँदनी शाह , तारादेवी अनि नातिकाजीको अनमोल संगम 🙏🙏🙏😊😊😊😇😇😇❤️❤️❤️!!!
९ बर्ष अगाडि हलेको गित अहिले २०८१मा हेर्दै कोको हुनु हुन्छ हजिर गरुम त
तारादेवी दिदिको स्वर यूगाै यूग गुञ्जीरहुन....
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
bhairab lawati by chance you wouldkychtdilet to is
bhairab lawati
@@SacnayRayMariachi u
dil rai k
राज्य र गीत संगीत क्षेत्र बाट बिभेदमा पक्षपात पूर्ण व्यबहार खेप्नु भएका नेपालको सरस्वती तारा देबी ज्यु !
जब मलाई राम्रा अनि मिठो गीत सुन्न मन लाग्छ अनि म पुराना गीतहरु खोजीखोजी सुन्ने गर्छु।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पुराना गितहरु धेरै मिठा ,छन तारादेवीको स्वरमा जादु नै थियो जस्तो लाग्छ।
खरले छायको घरको खामो मा झुन्डायको रेडियो बटा इनै सुमधुर गित हरु गुनजि रहन्थे जुन बेला मा जानी नजानी गाउने र हल्का गित बुज्ने बेला भयको थीयो। आज यो गित सुन्दा तेइ बालापन को याद आयो।
सबै गीत मनमोहक अनि सुनिरहाै जस्ता छन्, तारादेबिका।
यो गितहरु music Nepal आफ्नो मात्र समपति जस्तो ठानेको छ , यो सबैको सार्बजनिक सम्पति हो ...!!
यति राम्रा राम्रा स्वर अनि गीतको बोल अब कहाँ सुन्न पाइन्छ र!जति सुने उतिनै सुनु सुनु लाग्ने र पुरानो दिनहरुको सम्झंना आउने गर्दछ!!
Lata mangeskar ta pahila nai nepalma janmeko rahexa ni ...kati ramro vocal...
म तारा देबि भैदिएको भए...अरुणा लामा भैदिएको भए...म कहिले मर्दिनँ थिएँ सधैँ सबै को प्रिय अजर अमर....
ति सर्जकहरु सदा अमर रहने छन जसले नेपाली संगीतलाई यी कालजयि गित दियर गय ।
There are many popular singers in nepali music industry but Tara devi, Aruna Lama, Narayan Gopal and Gopal Yonjan live close to my heart . My heart still not accepting that they aren't anymore .
@@rabirai3280 😍😍
हजुर बितेर गयपनि हजुरको गित सुन्दा धेरै याद आउछ ।दु खःलाग्छ।
कति याद जोडिएका छन यी गीत हरुमा भनी साद्दे छैन ,,,ती बेलाका काका काकी हजुर बुबा हजुर आमा सबै अग्रज हरु यो संसार मा छैनन्् अहिले का होलान् क गर्दै होलन ती सबैलाई सम्जेर आँसु आयो
तारा देवि दिदिको यी गितले ती बचपनको पल र अनि पलिखे रेडियो साह्रै याद गरायो साथै त्यो बेलाको हरेक कुराको सम्झनाले भाबुक बनायो आफैलाइ
Perfect song that reminds me of my childhood days
one of the greatest singer of Nepal.....a big salute Tara devi...you have such a sweet voice
सदाबहार कानलाइ मिठास दिइ रहने यस्ता कालजयी गितहरु,जति सुने पनि मन नै नभरीने अनि सुनु सुनु लागि रहने....
सलाम छ ती सबै सर्जकहरुलाइ
धन्यवाद॥ यो गीतलाई मनपराईदिनु भएकोमा ॥हाम्रो च्यानलमा सब्सक्राईब गर्न नभुल्नु होला !!
उकाली-ओरालीहरुमा……गीत सुरु हुदाको धुन omg❤….आजभोलि यस्ता गीत/संगीत बन्नु असम्भब छ….पुस्ता आउछन र पुस्ताहरु जान्छन तर यि गीतहरु कहिलै मरेर जादैन्न….😢😢
Yo git harule mutu choonxa. Miss you tara didi
आफ्नो भाषा आफ्नै हुन्छ ।
आजैबाट पुराना गितहरु सुन्ने बानी बसालौ जिबन यथार्थ छ तेहा💞💞💞💞💞
हिन्दी गितहरुको बहिष्कार गरौ 👿
napali tips sahi vannu vayo nepali geet haru dherai ramro hunxa
Food nepal
Pushpa r Rai fuck you
अति उत्कृष्ट गीत
तारा देवी को यी सुमधुर गीतहरू ले रेडियो नेपाल बाट सुन्दा वचपनमा हजूरबाबा संग बिताएका पल याद गरायो ....
कोरोना संगको लडाईंमा लकडाउन को समयमा .
Great Tara Devi 👍👍👍...
तिम्रा पाउहरुमा म सँधै झुिकरहन्छु 🙏🙏❤️
जव यि गितहरू सुन्छु पिडा दुंख के हो बिर्सिएर कतै कतै उडिरहेको हुन्छ मन आन्नद को संसारमा
सोचे जस्तो हुन्न जीवन Is my Favourite Nepali song from now on...
1)Narayan gopal
2)gopal younjan
3)Aruna laama
4)Tara devi thapa
5)nati kaji shrestha
6)prem dhoj Pradhan
7)phateman Pradhan
8)Arun thapa
9)dipak kharel
10)deep shrestha
भक्तराज आचार्य पनि
Namstya to Nepal from Australia.
No better song to listen then Tara Devi's song Ukali Orali-living abroad to remind yourself your heart still bleeds and beats for your small-tiny nation where you born and bread.
Truly remarkable songs-one that live forevergreen, in Nepalese heart living abroad!
हरेक गीतको शब्द संगीत पनि खुलाइदिए कति राम्रो हुने थियो । यति काम गरिदिनुहोला है । स्रोतालाई पनि र श्रश्टालाई पनि न्याय हुनेछ
कोकिल कण्ठ,सुमधुर अावाज, सिङ्गो युगको प्रतिनिधित्व गर्ने क्षमता राख्छ, यो अावाजले,
सबै सबै भुलायो , यी गितहरुले
कति मिठो नाम तारादेवी
तारा दीदीको गीत जति सुनेनी धित नमर्ने रैछ !
teej geet
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
तारा दिदी धन्यवाद
100% right
मैले मिति 2081/2/30 गते सुने , प्रिय मित्रहरु तारा देवि साच्चै सदा अम्मर र चिरञ्जीवी रैरहन्छिन । उन्को प्रसंशा गर्ने शव्द सायद म सङ छैन । उनको स्वोर र शब्द को संगीत मेरो अन्तिम सैया मा बजाइ दिनु प्रिय आफन्त हरु ।
यि गितका शब्द स्वर अनी लये जती सुने पनी झन अरु सुनौ लाग्छ धेरै
धेरै सम्झना तारा दिदि
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला
बचपनको याद ताजा भयो आज फेरि।रेडियो नेपालमा अनबरत गुन्जिने ती सुमधुर गीतगरुले त्यो बिग्रेको रेडियो लाई पनि माया गर्ने बनाउथे याद छ मलाई।।।
बचपनको यादहरु बेस्सरी सम्झायो फेरि यी गीतहरुले, मलाई राम्रोसँग यकिन छ घरको मूलखम्बामा झुन्डिएको Phlips को पुरानो रेडियोमा यी गीतहरू खुब बज्थे, अमर अनि अजर बनिरहने छन यी कालजयी गीतहरु कालान्तरसम्म-कालान्तरसम्म।
sahi kura bro
Padam Kiraati यस्ता गीतहरु सुन्दा फेरि एक पटक त्यही बाल्यकाल मा फर्कन मन लाग्छ.....
IH isacnay ray
Padam Kiraati .
IH isacnay ray sraa year Mara para Dasha best from Malaysia
Aba yesto geet Sunna garo chha.
Thanks to Tara Devi.
कहिले पनि नथामिने आनन्द का लहरहरु ! Wow,!!!
I can't sleep without your song mum...
Soche jasto hunna jivan is like my best fren ....
Heart touching..evergreen
RIP
true daughter of Nepal. thank you so much for giving us so many precious songs...
lovely songs I love it.
सबै luck गरेको मन पर्ने गितहरु,मान्छे हो सबै ठाउँमा नेट हुन्छ भन्ने छैन,सँगित प्रेमिको माम्लामा यो अन्न्यय हो।
यदि साक्षात् भगुवान् आइ माग बरदान भन्नुभो भने आमाबुवाको मुहारमा हासो। पहिलाकै राजतन्त्र ,र यहाहरूकै उपस्थिति रोज्थे।❤❤
Koti Koti naman best Singer,sTara debi ji
Old songs are the best Nepali songs ever made in the History of Nepal. Young generations need to learn and preserve these type of old music.
Was we z,, £ c1xss
@@namsangrailimbu2351 क
Donotload
Pl
यस्ता गीत सुन्दा हिजो पनि आँसु झर्थ्यो र आज पनि।सम्मान गरौं यस्ता सर्जकहरु लाई 💕💕💕💕💕💕🌹🌹🌹
Satya Bachan!
Mero aama ko yaad aauxa yo geet sunera miss u aama 😭😭😭😭😭
साइत तारा देबि दिदी लै गाउनु भको बेला मात म जन्मेको थिन होला तर राम्रो छा भोइस रा शेर मोठो आवाज छा॥
2019 ma pani tara devika geet lai maya garne koko xum?
Aug 2020 hai ma chai
2019 ma matrai haina jaba samma bachinxa taba samma maya garinxa
Iam from Philippine i like old songs and i respect nepali singer
thank u friend
8
Thanks a lot
We love pinoy also and salamat po.
Such a great thing you've told thanks plz keep on supporting nepal:-)
अति कर्णप्रिय शब्द, संगीत अनि स्वर..
धन्यवादका पात्र म्यूजिक नेपाल ।
भुल्न न सकिने आवाज छ यो त जति सुनो सुनु सुनु लाग्ने
ghanashyam dhakal honi
Oh really nice . Tara davi ko swor ma sacchai na sarshoti ko bas rahako theyo ..
Jatti sune pani na aghaune tara didi ko geet haru’. We miss you tara didi
मनपराई दिनु भएको मा धन्यबाद ।
still remember when I was child
my dad used to play radio every morning
and tara devi didi ko song haru bajne gartho kati mitho
mitho
Horaaa
२०७७ सालमा यी पुराना कालजयि गितहरु सुन्ने म जस्ता बिद्वानहरु यता हाजिर गरौ
Lp
wowow tara devi ji dherai ramro.saong.ssmjhana.aaux malai
balk pan ko samjhana aaux
कुनै मिठाे खाना खाँदा पेट भरिसकेपनि मुख लाेलाईनै रहे झै स्व. तारा दिदीकाे स्वर ,शब्दहरुले मन मुटुहरु लाई शब्दकाेश मन नै छैनन् ती शक्द...........
We remembers with best singer tara devi
really she is the legend of our county n a admirable person.
She is still with us n will b forever.
महान् गायिका तारादेवी,,सम्झनामा सदा सदा♡♡♡♡
love it
Alok Ctoularq
Mahan kalakar ko geet mahan hunchhn ballya kal yaad aayo
Alok Ctoula ok
Good,,,dear
one of the greatest singer of nepal .you have a such axcellent&sweet voice we allways remember Tara Devi
Bro you really hated your ex
कालझै गित सधै अमर रहिरहने नै छ ।तारादेबी स्वरको बहुकोकिल कण्ठी हुन .
आहा ! तारा दिदी हजुर सधै अमर हुनुहुन्छ ।।।सलाम छ दि 😍😍
पहिला पहिला रेडियो नेपालमा तारा देबिहरूको गीत बज्दा मेरो अामाले धुन बज्दा बितक्कै थाहा पाउनु हुन्थियो अनि मलाई भन्नुहुन्थियो ल भन भन कुन गीत कस्ले गाएको भनेर म पनि भन्ने कोशिस गर्थे तर मिल्दैन थियो अाज पनि यी गीतहरू सुन्दा त्यहि पुरानो यादहरू झलझलि याद अाउँछ 😢
यति मीठो स्वर अझ सम्म अरू कसैको सुन्न पाइएको छैन।worldwide number 1 taradevi👍👍👍
Tara devi ko euta song maile kahi katai paina. Please tapai haru sanga vaye upload gornus na. Cd ma pauxa vane pani ma kinna tayar xu . Song. Sustari aayi mutuma mero pirati jagayo. Biraha sita baheko bela maya le bolayo
Don't worry we'll meet again after some years listening this melody.
Hope this music industry gets these kind of talents again! ❤️❤️❤️
यति मन छुने गित सङ्गीत वास्तव मा छईन्न पनि हाेला।
ranju bhatta
I love my nepali geet haru teo pani purana geet haru jati sune pani na pugne ajai purano geet ko collection banaudai janu hola best of luck God bless you
I DO NOT UNDERSTAND THE LANGUGE BUT GOT CARRIED AWAY BY THE SPIRIT OF EVERYTHING IN THE OVERALL MAKE UP.REALLY OLD IS GOLD.VERY SOOTHING.SHE SINGA FROM HEART.
Yes
Thank you for listening Nepali songs. Our legend singer .
Sarai Ramro
Yesta man chune geet haru sadaa amar rahi rahane chan
धन्यबाद तारा दिदी, हाम्रो बलपन अनि किशोर अवस्थालाई तपाईंको श्वरसंगिले रङ्गीन बनाइदिनु भयो। तपाईंका गीत सुन्दा आज पनि त्यही समय ताजा भएर आउँछन् । यद्यपी समयले धेरै नेटो कतिसक्यो।
Who's blessed in 2024 with these soulful masterpieces of beloved Tara Devi 🥰 I wish you people have amazing life just like these songs, harmonized and we'll composed ❤
We can't forget this melodious song and respected Legendary Singer Tara Didi,
Nepali Mato Dhanya chha jahan TARA DEVI ko Pavitra shor gunjinchha
Speechless, salute.... From Mumbai, Corona period 2020
22
कोकिल कण्ठकी धनि अति लोकपृय गायिका स्वर्गिय तारा देबिका यी कालजयी गीतहरु सुन्दा भाव बिभोर भै आंखाबाटा आँसु रसाउंछन।
Himalki chhori hum ma - Parvati Ho Mero Nam - That is powerful and spiritual lyrics - Tara Devi sang those word perfectly.
Thank you for Tara Devi’s songs! I am huge fan! Thank you sir.
जब म अाफैलाई सबै भन्दा दु:खि ठान्छु स्व. तारादेबी का गित सुन्दै चित्तबुझाउन्छु ।
What a voice oh my god. There is no any greater female singer than Tara devi. You are not with us today but we always miss you. Thanks for such types of beautiful songs..
सरसेढृससु
सेसुेणृृण्ुणुु
य
ृेसेृृरुसको
@@ramaelomobiletv nnnbbbbbbnbbbnbbbbbbbbbbbbbbnnnnnnnnm
Ekdum sumadhur sangeet Thank you
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ukali oorali haru ma hamilai kaliyug ma sath dine ko cha ra, sabai ta rakshas matra chan, hats off to the legend Didi Tara Devi.
heart touching song
every song of tara devi is filled with magic ! particularly right now, 'parbati ho nau' felt too awesome. such a legend is she.