Jiu Dhanai ।जिउधनै ।- Pabitra Subba | Numafhung | Limbu Movie Song | Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 816

  • @gomapoudel1928
    @gomapoudel1928 ปีที่แล้ว +53

    के चाहिँ गरौ हौ जति सुने पनि नअघाउने मै मात्र होला....

  • @Unismarai
    @Unismarai 7 หลายเดือนก่อน +132

    भाग्यमा नभएको मान्छे कहिले यो आँखा लाई मन नपरोस्💔😔

    • @appudon7091
      @appudon7091 5 หลายเดือนก่อน +2

      so sweet ☺

    • @furkemanxe2046
      @furkemanxe2046 5 หลายเดือนก่อน

      Chinta na garnus ma ni hajur lai kahile man parne xuena 😂❤😊

    • @Sajinalama-z9x
      @Sajinalama-z9x 4 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢sahi bhannu bhayo

    • @numarai6589
      @numarai6589 3 หลายเดือนก่อน +1

      Bhaya ma navaye ko manche ko jhan derai jhahalko le sataudo raicha

    • @roshanisharma8761
      @roshanisharma8761 2 หลายเดือนก่อน

      😢😢😢

  • @milanpariyar9670
    @milanpariyar9670 3 ปีที่แล้ว +112

    वास्तवमै भित्री मनबाटै सुन्दर limbu जातिका मान्छेहरु

  • @Bikramthakuri999
    @Bikramthakuri999 4 ปีที่แล้ว +349

    यस्तो गीत संगीत अनी स्वर अब सायदै आउलन... यस्तो कालजयी गीतको लागि नेपाली कला जगत पवित्र सुब्बा प्रती सधैं ऋणी हुनेछ ❤️

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +42

      Thank u so much.

    • @E-learning4
      @E-learning4 2 ปีที่แล้ว +2

      @@PabitraSubba 2

    • @gehendramansingh127
      @gehendramansingh127 2 ปีที่แล้ว +6

      साच्चै नै जादू छ शब्द र सोर मा चेली त्यो अतीत बालापन गाउँ घर संजिदा अनि यो गीत सुन्दा भक्कानो फुट्छ चेली धेरै माया चेली रानी हजुर लाई

    • @binitarana979
      @binitarana979 ปีที่แล้ว +1

      Yep bro😥

    • @nirmalrajrai7939
      @nirmalrajrai7939 ปีที่แล้ว +1

      Agree 😢

  • @lykan1188
    @lykan1188 10 หลายเดือนก่อน +10

    "धेरै छुटे मनका रहर बाटो बिसौनीमा
    पाइला भन्दा घुम्ती धेरै मेरो कहानीमा"
    💗💗😘😘💗💗
    २०८० साल फाल्गुन १२ गते पुर्णिमा।।
    लाइक र कमेन्ट गरिराखे म फेरि फेरि यो गीत सुन्न आउनेछु।।🙏🙏😘😘

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 4 ปีที่แล้ว +87

    नुमाफुङ चलचित्र हेर्दै थिए ठयाक्कै यहि गीत बज्यो त्यति खेर मैले आँसु थाम्न सकिन रोए । आदरणीय दिदी पबित्रा सुब्बा सेवारो । तपाईले जति गाउनु भएको छ सबै गीतहरु फेरि एकपट सुन्न मन लागेको छ सो यहि च्यानेलमा अप्लोड गरि दिन हार्दिक अनुरोध गर्दछु 💜💜🙏🙏

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +20

      धन्यवाद भाइ।मेरा सबै पुराना गीतहरू क्रमश यहि Channel मा upload गर्दै जानेछु।हेर्दै गर्दै गर्नुहोला।

  • @kiranghimire5992
    @kiranghimire5992 4 ปีที่แล้ว +509

    Am i the only "Non- Limbu/ Non-Rai" who's listening to this masterpiece?
    Pabitra Subba is a legend!

    • @binarygamming9485
      @binarygamming9485 3 ปีที่แล้ว +49

      Music doesn’t belong to any cast or religious.

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว +36

      Thank you so much!🌸

    • @RajeevMagar
      @RajeevMagar 3 ปีที่แล้ว +10

      music has no language bro

    • @anishlamsongrai
      @anishlamsongrai 3 ปีที่แล้ว +3

      I do share the same ideology, listen many Tibetian, Telugu songs which I do not understand the words.

    • @bardankarki5090
      @bardankarki5090 3 ปีที่แล้ว +5

      Yeah bru

  • @ArjunLimbu-bw9ur
    @ArjunLimbu-bw9ur 8 หลายเดือนก่อน +23

    अब यस्तो फिल्महरु कहिले बन्दैन होला सायद
    फिल्महरु नबने पनि यो फिलिम अमर हुने छ हार्दिक श्रद्धाञ्जली अलोक नेम्बाङ
    दिदिहरुको याद खुप आउछ यो गित सुन्दा मन नै आन्नद फाइनलि आज 2081/1/9हेरियो

  • @sujanbegha732
    @sujanbegha732 2 ปีที่แล้ว +9

    जब सुरुको धुन बज्न थाल्छ।यो मन उडी कहाँकहाँ पुग्छ।सम्झन्छु सारा फिल्मका कथा अनि पात्रहरु।अनि सम्झिन्छु आफ्नो लिम्बुवान भुमी अनि आफ्नो जात,समुदायहरु।उत्कृष्ट भन्दानि सर्बउत्कृष्ट यो फिल्म,कथा अनि पात्रहरु।

  • @nirmalbhattarai2182
    @nirmalbhattarai2182 2 ปีที่แล้ว +22

    जति सुने पनि मन अघाउँदैन । यस्तो Masterpiece गीतको सर्जक, संगितकार तथा गायिका सबैलाई धेरै-धेरै नमन ।

  • @shoduhanglimbu8140
    @shoduhanglimbu8140 3 ปีที่แล้ว +10

    नुमाफुङ्ग को सुटिङ्ग मा दुख पाको सम्जिदा त कता-कता नबिन सुब्बा भन्ने दाई लाई बर्खि गरौं कि जस्तो लाग्छ तर जब पबित्र दि को यो गित सुन्छु सबै भुल्छु मानौ तेस्तो औंसधि हो दि को आवाज जो काहि खोज्दा पाइन्न।।नमन छ दि अनि सेवारो।।

    • @DeadRose190
      @DeadRose190 ปีที่แล้ว

      Aru kei vannu ho na dei.tyo bela ko kura haru

    • @amiithan4992
      @amiithan4992 ปีที่แล้ว +3

      Dukha paunu bhayo hola tara esto masterpiece ek matra esto Nepal ko gaurav manine movie ko team hunu paunda tapai harulai dherai khusi ra gaurav lagnu pardne ho kina ki esto movie Numafung jasto Nepal ma kahele banaunu sakdaina ra aune pani chaina🙏

    • @QueenLady-f2s
      @QueenLady-f2s 9 หลายเดือนก่อน

      Bala chature jorpokharima shooting garda bhag ra bhag vko yad Po aayo 😅😅😅😅

  • @bikashlimbutumbapo8889
    @bikashlimbutumbapo8889 4 ปีที่แล้ว +84

    जति सुने पनि नअघाउदैन मेरो मन! धेरै मुटु छुने शब्दहरू!
    "धेरै छुटे मनका रहर बाटो बिसौनीमा...
    पाइलाभन्दा घुम्ती धेरै मेरो काहानीमा..."💔💔
    हार्दिक श्रद्धाञ्जली आलोक नेम्बाङ😔

    • @teamprabesh899
      @teamprabesh899 2 ปีที่แล้ว

      Alok nembang mareko horw 😭😭

  • @nabin2237
    @nabin2237 3 ปีที่แล้ว +5

    मलाई एकदमै मन पर्ने गीत हो यो।
    जति सुने पनि धित मर्दैन।
    बिचरी अनुपमाले पाएको दुःख सम्झेर भावुक हुन्छु कहिले काहि।
    कता होलिन अहिले? फेसबुकमा खोज्दा पनि भेट्दिन।

  • @madhubarrai3179
    @madhubarrai3179 6 หลายเดือนก่อน +8

    फेरि एक पटक सम्पदा लिम्बू र पबित्रा सुब्बाको अन्तर्वार्ता पश्चात् नुमाफुङको यो गित सुन्न आइयो है।

  • @netraJunkiriTheFirefly
    @netraJunkiriTheFirefly 2 หลายเดือนก่อน +2

    नुमाफुङ हेरेर म कहिले अघाइन।। अझै उहीँ जोश र जाँगर साथ हेर्ने गर्छु।। कति मीठो गीत।।

  • @hangmangpahang4089
    @hangmangpahang4089 4 ปีที่แล้ว +19

    'नुमाफुङ'
    'नुमाफुङ'
    भुपाल राईकाे शब्द, न्ह्यु वज्राचार्यकाे संगीत र पवित्र सुब्बाकाे स्वरमा सजिएकाे याे कालजयी गीत प्रस्तुत गर्दछु ।
    जिउ धनै भाके नि फूल पाती राखे नि
    देउरालीमै सुकाई अाएँ बाटैभरि माया
    हिँड्दाहिँड्दै सुकाई अाएँ बाटैभरि छाँया ।
    ए...है...लै...लै...हा...हा...हा...हा...
    धेरै छुटे मनका रहर बाटाे बिसाउनीमा,
    पाइलाभन्दा घुम्ती धेरै मेराे कहानीमा ।
    घाम पानीले चुम्छ मलाई हावा सुम्सुमाउछ,
    पीरकाे पहाड बिसाऊ भन्दै तारा चिम्चिमाउछ ।
    ए...है...लै...लै...हा...हा...हा...हा...
    कति कुरा सम्झनाका पातभरि लेखेँ,
    मीठा मीठा सपना पनि यही धुलाेमै देखेँ ।
    लेख्न बाँकी सानाे खुशी मनमा अझै छ कि ?
    फेरि अर्काे जंघार मैले तर्न रहेछ बाँकी ।
    ए...है...लै...लै...हा...हा...हा...हा...

    • @rajugurung8574
      @rajugurung8574 3 ปีที่แล้ว

      Dhanyabaad dherai dherai for lyrics in nepali

  • @dorenlimbu7637
    @dorenlimbu7637 4 ปีที่แล้ว +4

    यो चलचित्रको डाईलग गाउँघरमा बहुचर्चित छन्।मैले धेरै पटक दोहोर्याएर हेरेको एक मात्र चलचित्र हो नुमाफुङ।

  • @pokharastreetjournal5195
    @pokharastreetjournal5195 ปีที่แล้ว +5

    जिउधनै भाके नि, फूलपाती राखे नि
    देउरालीमै सुकाई आएँ पातैभरि माया
    हिँड्दा हिँड्दै छुटाई आएँ बाटैभरि छायाँ
    एहई, निलै, आ हा हा, हा हा हा
    धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
    पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
    धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
    पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
    घामपानीले चुम्छ मलाई, हावा सुम्सुमाउँछ
    पिरको पहाड बिसाऊ भन्दै तारा टिम्टिमाउँछ
    एहई, निलै, आ हा हा, हा हा हा
    कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
    मिठामिठा सपना पनि यही धुलोमै देखेँ
    कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
    मिठामिठा सपना पनि यही धुलोमै देखेँ
    लेख्न बाँकी सानो खुसी मनमा अझै छ कि?
    फेरि अर्को जङ्घार मैले तर्नु रैछ बाँकी

  • @thaklunglimbu3172
    @thaklunglimbu3172 2 ปีที่แล้ว +3

    यो गित सुन्ने बित्तिकै थाहै नपाई 20/21 बर्स पाछाडी को फ्लास ब्याक मा लान्छ र मन मस्तिष्क मा यो गित मा भरियेको त्यो आखै रसाउने सिन हरु ऐसरी गाडिन्छ कि आँखा बाट आँसु खसेको पत्तै हुदैन what a movie what song and what a vocal पबित्रा सुब्बा दिदी proud of you हाम्रो लिम्बू समाज बाट त्यो बेला तपाई जस्तो ऐउटा singer जो शब्द हरु ले ब्याखा गरेर कहिले नसकिने singer हुनु हुनुहुन्थ्यो हुनुहुन्छ र भैरहनु हुने छ्🙏🙏❤️❤️

  • @unknownyou5498
    @unknownyou5498 ปีที่แล้ว +5

    बिग्त ९ १० सालमा सुनेको गित अहिले २०८० मा सुन्दा झन् मनमा कट्क खान्छ। #Missiong नुमा ❤💔😓

  • @suryalimbu9670
    @suryalimbu9670 2 ปีที่แล้ว +8

    स्वर शब्द र संगीत यति मिठो मिश्रण कान होईन एकैचोटी मुटुनै छूने❤️❤️👌

  • @saamyokcreation4218
    @saamyokcreation4218 2 หลายเดือนก่อน +1

    तिमी तारे भीर
    जीउ धनै भाके नि
    कहिले प्रितीको फुल ❤❤❤❤❤❤
    पवित्र सुब्बा धन्यबाद

  • @nainasubba8978
    @nainasubba8978 4 ปีที่แล้ว +26

    Sweetest film I ever saw... acting grko jasto lagena..uhara hru ko zindagi nai testo chliraixa jasto lagyo..😥..very genuine acting.. dherai mn pryo molai t..

  • @qatarshaniya3590
    @qatarshaniya3590 2 ปีที่แล้ว +8

    यो फील्म र यो गीत ले जीवन बाचुन्जेल नभुल्ने ईतिहास बोकेको र मनै भित्र याद का छाप छाेडेका छन

  • @KanchimayaLimbu-t4y
    @KanchimayaLimbu-t4y 4 หลายเดือนก่อน +5

    जति पल्ट सुनेनी जहिले सुनेनि मन अघाउदैन किन होला?😢❤

  • @eshalimboo5260
    @eshalimboo5260 4 ปีที่แล้ว +4

    यो गीत र यो गीत को सिनेमा जसले पनि सुन्छ र हेर्छ , हो उहा को मन अवश्य छुन्छ । यो गीत धेरै राम्रो छ र यो गीत को सिनेमा पनि धेरै राम्रो छ । आजकल यस्तो गीत र सिनेमा हरु हेर्न पाउनु सारै गारो छन् ।😭😭

  • @dilllims3103
    @dilllims3103 4 ปีที่แล้ว +8

    आहा कति मीठो स्वर,शब्द संगीत उस्तै।पुराना दिन याद आयो। पबित्र सुब्बा जि को स्वर अरु नया गितमा सुन्न पाईयोस।😍😍

  • @Lovelygirls2222
    @Lovelygirls2222 ปีที่แล้ว +11

    28 barsa ko vaye aaile samma suneko thina maile yo geet jati aaile samma ko fav song and forever fav song nai hunxa mero kati mitho voice and lyrics wow ❤️🙏

    • @laakee8782
      @laakee8782 7 หลายเดือนก่อน

      Movie pani hernus sis tapai lai sarai mann parxa . ❤❤❤

  • @nishanlesyeuxsubba
    @nishanlesyeuxsubba ปีที่แล้ว +6

    शब्दले बयान गर्न सक्दिन यो गीत र फिल्म् कति प्रिय थियो भनेर मेरो बाल्यकालमा . thank you Nabin Subba sir and Kajiman Kandangwa sir for your beautiful masterpiece and thank you Pabitra Subba mam for offering your angelic vocal to this song.

  • @mohyatri1154
    @mohyatri1154 9 หลายเดือนก่อน

    धेरै मार्मिक सुन्दर गीत सेवारो पवित्रा दिदी ❤🙏🙏

  • @PremkalaLepcha
    @PremkalaLepcha หลายเดือนก่อน +1

    मेरो मन पर्ने चलचित्र।❤

  • @दिलदर्पण
    @दिलदर्पण 2 ปีที่แล้ว +1

    पवित्रा सुब्बाज्यु हजुर सदाबहार गायिका हुनुहुन्छ ।🙏💖🙏कला,गला,रुप समग्रमा भन्नुपर्दा सबैले भरिपुर्ण। सदैव सम्मान रहनेछ 🙏🙏🙏हाल दोहा कतार बाट

  • @skmarlet7918
    @skmarlet7918 3 ปีที่แล้ว +2

    यस्ताे शब्द लय स्वर सङ्गीत भएकाे जस्ताे गित सायद अबकाे दिनमा बन्ला या नबन्ला बच्चा नैदेखि सुन्दै अाएकाे पवित्रा सुब्बाकाे स्वर साच्चै जुनि जुि सम्म रहने छ

  • @yojanvlogs2235
    @yojanvlogs2235 ปีที่แล้ว +2

    ❤❤❤❤❤ 0:19 ❤❤❤❤जती सुनेनी मन नभरिने जिन्दगी भरी नै सुने पनि धित नै मर्दैन यो गित्😊😊

  • @nareshmakhim6928
    @nareshmakhim6928 4 ปีที่แล้ว +9

    धेरै राम्रो गित अनि बिरह लाग्छ यो भिडियो हरु हेर्दा

  • @anilrai5298
    @anilrai5298 2 ปีที่แล้ว +4

    पाइला भन्दा घुम्ती धेरै मेरो कहानीमा❤️🍀
    मन भित्र भएका आवाजहरु यो गाना मार्फत सुन्दै छु,इतिहासमा कमै आउछन् येस्ता गानाहरु.. धेरै आभारी छु🍀🙏

  • @jaxrai7912
    @jaxrai7912 ปีที่แล้ว +3

    “जिऊधनै “

    जिउधनै भाकेनि
    फुलपाती राखेनि
    देउराली मै सुकाई अाएँ
    पातैभरि माया
    हिडदा हिडदै छुटाई अाएँ
    बाटै भरी छाँया
    ए है नि लै...!
    हा हा हा हा ...!
    धेरै छुटे मनका रहर
    बाटो बिसाउनिमा
    पाईलाभन्दा धुम्ति धेरै
    मेरो कहानिमा
    धामपानीले चुम्छ मलाई
    हावा सुमसुमाउँछ
    पिरको पहाड बिसाउ भन्दै
    तारा टिमटिमाउछ
    ए ह‌ै नी लै....!
    हा हा हा हा...!
    कति कुरा सम्झनाका
    फाँटभरि लेखें
    मिठामिठा सपना पनि
    यै धुलोमा देखें
    लेख्न बाँकि सानो खुशी
    मनमा अझै छ कि?
    फेरि अर्को जंधार मैले
    तर्नु रैछ बाँकि...!
    ए है नि लै.....!
    हा हा हा हा.....!

  • @khasamchanel8576
    @khasamchanel8576 4 ปีที่แล้ว +8

    Wow! पहिले पनि धेरै सुनेको गीत, बहुत राम्रो !

  • @nawarajlimbu6698
    @nawarajlimbu6698 2 ปีที่แล้ว +2

    यो गीत यति मन परोकी जति बेला टाईम हुन्छ सुन्छु सुत्ने बेला त सधै नै सुन्छु साचाई नै राम्रो लागो मलाई चै 👏👏❤️
    सेवारो 🙏

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 4 ปีที่แล้ว +17

    अबुई यहाँ पो रैछ खोज्या गित 😎भिडियो हरु अप्लोड गर्दै गर्नु है आन्ने😍

  • @imansinghff8038
    @imansinghff8038 2 ปีที่แล้ว +7

    Aaila samma aatro Nepali movie haryo Tara yo limbu movie aaila samma ko best jhan yo song tw aaba k vhannam❤️just love it

  • @susmasampang308
    @susmasampang308 ปีที่แล้ว +2

    कती मिठो सब्द संगीत जति सुने पनि सुनिरहु जस्तो ❤❤

  • @ElrikRanaMagar
    @ElrikRanaMagar ปีที่แล้ว +1

    पूर्वको पाखा मिठो
    पूर्वको भाका मिठो !!
    पश्चिम तराइ बाट भय पनि म, सानै देखी बाजे बजुराहरु सँग हाक्पारे भाका, मारुनी, पुर्बेली ठाडो भाका,पैसा झारे नृत्य (अरु लोक संगीत पनि हेरिन्थियो) सि.डि डिस्क मा खुबै हेरिन्थियो.
    यस्तो काल्जयि संगीत अबको पिडीले सुन्न शायदै पाउलान्, पबित्रा दिदी लाई मेरो दुई हात जोडेर हार्दिक नमन 🙏🏻
    पूर्वको संस्क्रिती,भाषा त्यहाँ को परम्पराहरु नजिक देखी अनुभब गर्न सारै मन छ, आशा छ एक्दिन पुरा हुनेछ 🙏🏻

  • @tulsikhapung5184
    @tulsikhapung5184 ปีที่แล้ว +2

    आलोक नेम्बाङ सम्झना मात्रै सारै राम्रो गित अझै हाम्रो लिम्बू सस्कृत फिल्म पनि उतिकै राम्रो

  • @MegjindrabahadurKagendralimbu
    @MegjindrabahadurKagendralimbu วันที่ผ่านมา

    साच्चै नै धेरै राम्रो गित अनि फिल्म पनि आँसु नै आयो यो फिल्म हेरेत त ❤

  • @sunitapakhrin9451
    @sunitapakhrin9451 6 หลายเดือนก่อน +2

    यो फिल्म १०० पटक हेरे होला अझै पुगेन अनि यो गीत जति पटक सुनेनि नपुग्नि❤❤❤❤

  • @zenalimboo5501
    @zenalimboo5501 4 ปีที่แล้ว +138

    I never get tired of listening this song..... evergreen song....love from Sikkim❤️

    • @deumannalbo2908
      @deumannalbo2908 3 ปีที่แล้ว +4

      Me too sister

    • @rajeevrai4290
      @rajeevrai4290 3 ปีที่แล้ว +4

      ❤❤❤MY OLD SONG LIST

    • @albinraiofficial4826
      @albinraiofficial4826 3 ปีที่แล้ว

      Love 💘 from sikkim ❤ th-cam.com/video/gN6y4yOZ3EY/w-d-xo.html

  • @sapanaleembu00
    @sapanaleembu00 ปีที่แล้ว

    मन त धेरै परेका थिये। तर यो आखा मा नबिज्ने गरि बसेको र मन मा नपोल्ने गरि बसेको अनी जिवन भरि मिठो याद बनी बसेको मान्छे केबल एउटा थियो।❤

  • @nagendralimbu9169
    @nagendralimbu9169 4 ปีที่แล้ว +7

    Sarai ramro vocal Pani Didi ko dherai paxi dekhnu pauda kushi Pani lagyo best of luck.....

  • @basurajsunuwarkirat6764
    @basurajsunuwarkirat6764 3 ปีที่แล้ว +436

    Tiktok बाट सुन्न आउने जति येता आउनुस है😢⭐️❤️🇳🇵🇶🇦2021

  • @maheshrai3372
    @maheshrai3372 4 ปีที่แล้ว +7

    Numafung mero zindagi Kai best film ho, Ma kahile ni bhuldina yo film ma aafno zindagi bhar bhulne xaina.😭😭😭

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +1

      अटुट माया को लागि धन्यवाद

  • @FIGWASP
    @FIGWASP 2 ปีที่แล้ว +3

    धेरैनै मार्मिक गित। लोक बाजा मधुर स्वर।

  • @limbu3043
    @limbu3043 4 ปีที่แล้ว +61

    Geet ra movie ko scene haru le nai aakha ma aasu lyaidinxa 😭😭😭, epic movie with epic song👍👍

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +4

      धन्यवाद भाइ।

    • @limbu3043
      @limbu3043 4 ปีที่แล้ว

      @@PabitraSubba tara ma ta bahini ho 🙈

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +1

      Sorry hai baini😋

    • @limbu3043
      @limbu3043 4 ปีที่แล้ว +2

      @@PabitraSubba no problem, tara ma tapaiko gana haru ko, aawaj ko thulo prasansak hu. Sewaro 😁

    • @bhimlimbu28
      @bhimlimbu28 4 ปีที่แล้ว

      Same felling

  • @mukunda378
    @mukunda378 ปีที่แล้ว +2

    Best Nepali movie, and by a great distance. I am gautam, a Brahmin, but I love this move. Have watched it more than 20 times, but can’t get enough of it.

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 3 ปีที่แล้ว

    बच्चा हुदा हेरेको थ्ये पहिले लिम्बू चलचित्र नुमाफुङ, आज याद दिलायो यो संले 😍😍😍

  • @frontierfighter3964
    @frontierfighter3964 4 ปีที่แล้ว +1

    जिन्दगीमा सबै भन्दा बढी हेरेको फिल्म र सुनेको गित। मेरै लागि बनेको हो झैँ लाग्ने यो गित.....! 😌😌

  • @AK-iu6ye
    @AK-iu6ye 2 ปีที่แล้ว +8

    Being a rai myself i am great fan of limbu culture and i would like to suggest limbu friends to save their culture and traditions forever

  • @royalraajaaseem335
    @royalraajaaseem335 ปีที่แล้ว

    Speechless bhakiya धेरै गहिराइमा puryaidiyo मलाई पुरानो याद अनि म फेरि उस्तै niraspan मै ल्याइदियो

  • @naughtyknight7384
    @naughtyknight7384 4 ปีที่แล้ว +5

    Yeti ramro geet nepalma sayadai hola. Lyrics! music vocal sabai best cha.

  • @sanjityonghang3002
    @sanjityonghang3002 ปีที่แล้ว

    मलाई अति नै मन पर्ने फिलिम मेराे बुवाले अाज सम्म फिलिम हलमा एउटा मात्र फिलिम हेर्नू भाकाे रे नुमाफुङ फिदिम बजारमा म सानै थिए पछि c.d मा हेरे अासु अायाे त्याे कथा यति मार्मिक र यथार्थपरक छ कि मन हुदा हुँदै पनि म फेरि हेर्न सकदिन मन थाम नै सकदिन अर्कै दुनियामा पुग्छु म ।😣😣😣 याे गित त सधै गुनगुनाउने अनि सदाबाहार मेराे लागि

  • @muan990
    @muan990 4 ปีที่แล้ว +71

    In love with this song. A classic movie ahead of it's time. This song just puts icing on the cake. pabitra subba's voice is ❤️

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว +3

      Thanks for the sweet words💞

  • @bikashpaija
    @bikashpaija 3 ปีที่แล้ว +72

    I'm from West side but this song always makes me feel good though it's a sad story. I feel so connected with kirat region. Now I'm married with limbuni from terathum located in Dharan currently residing in UK. This song is always in my mind forever. Best music ever Much love 💕💕

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว +1

      Thank you so much John🌼

  • @kamalmoktan3566
    @kamalmoktan3566 2 ปีที่แล้ว

    सुमधुर सोर धनी आदरणीय चेली पबित्र सुब्बा ज्युमा। हार्दिक सम्मान का साथ न्यानो अभिबादन टक्राउदछु।सांगीतिक मजेरी बाट पस्कनु भएको ज्यादै मार्मिक भावनात्मक गित ले ज्यादै भाबुक बनायो ।

  • @salinrai9333
    @salinrai9333 11 หลายเดือนก่อน +2

    हजार चोटि हेरे सुने धेरै मन पर्छ ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @pramishashrestha4501
    @pramishashrestha4501 2 ปีที่แล้ว +34

    This song just brought tear's on my eye's ... Though, i am't Rai or limbu But am in soo love with rai and limbu culture 🥺🥺

    • @amiithan4992
      @amiithan4992 ปีที่แล้ว

      Oh I see but this movie Numafung is a Limbu movie and the song is from that movie, now don't mix Limbu with Rai OK thanks

    • @aydilpali
      @aydilpali ปีที่แล้ว

      @@amiithan4992 Limbu and Rai are very similar in culture and background

    • @amiithan4992
      @amiithan4992 ปีที่แล้ว

      @@aydilpali no never now don't try to claim Limbu culture as your's be proud of your own identity thanks

    • @aydilpali
      @aydilpali ปีที่แล้ว

      @@amiithan4992 and why are you so angry about others appertaining limbu culture?

    • @amiithan4992
      @amiithan4992 ปีที่แล้ว

      @@aydilpali if you appreciate its different but don't say they are same OK because they're not the same and am sure you yourself know how? and why? justrespect the truth and don't mislead other people

  • @Tubesanjaya
    @Tubesanjaya 2 ปีที่แล้ว

    जती सुनो उति सुनु लाग्ने गीत, भुपाल दाई को शब्द पवित्र सुब्बाको स्वरमा उसै राम्रो गीत ।

  • @diwashsubba5109
    @diwashsubba5109 4 ปีที่แล้ว +55

    This is our culture.
    Absolutely masterpeice from pabitra subba
    Grown up in limbu community listening to pabitra subba and enjoying own culture❤❤😊.
    This movie and each scene still hits hard in my heart😑.
    Thank you so so much for this and hope pabitra subba will make her comeback in music industry🙏🏽❤❤

  • @susmitapariyar7629
    @susmitapariyar7629 9 หลายเดือนก่อน +1

    कसरी वरण गरु यो सुन्दर गीत लाई❤
    शब्द भेटिएन❣️

    • @aloklimbu2656
      @aloklimbu2656 9 หลายเดือนก่อน

      Numafung movie hernush ajhai yo song 🎶 Ko eak eak word Ko mahatoh bujhnu hunechha ani tapai lai jhan man porne chha yo song 🎶

  • @mohankhand2688
    @mohankhand2688 4 ปีที่แล้ว +17

    I upload every songs of yours n make folder Pabitra Subba in my car,office , My sorrows, trouble,work pressure calm down within minutes when i hear these songs.

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 10 หลายเดือนก่อน

    मलाई धेरै मन पर्ने चलचित्रमा नुमाफुङ पनि हो।
    धेरै समय पछि फेरि गीत सुन्न आए ल ❤

  • @Kshitij786
    @Kshitij786 ปีที่แล้ว

    awesome movie.
    दक्षिण एसियाको हकमा जनजाति समुदायको सबैभन्दा महानतम संस्कृति भनेको दुइटा हो। एक, महिला स्वतन्त्रता र दुई, प्रत्येक मानिस जन्मका आधारमा समान ठानिने समतामूलक चेतना। २०४६ सालसम्म त जनजाति चरम उत्पीडनमा थियो तर त्यसपछिका करिब ३ दशकको अवधिभरमा पनि जनजाति समुदायको प्राण तत्वलाई पुनर्जीवीत बनाउ सक्ने गरि कुनै विद्वन जन्मेनन जनजातिबाट।
    एकजना मात्र देख्छु म भलै उ जनजाति समुदायको नहोस। उहाँ हो आहुती।

  • @ggghalegurung5326
    @ggghalegurung5326 3 ปีที่แล้ว +30

    Real credit goes to the lyricist Mr. Bhupal Rai who wrote sucha masterpiece song.
    This song will forever move every nepalese people's heart.
    This song will forever remain a masterpiece just like the movie.
    🇳🇵🙏🏼

  • @subashkuthumirai
    @subashkuthumirai 3 หลายเดือนก่อน

    एक कालजयी जिवन्त गित, सर्जक र स्रष्टाहरु प्रती नमन 😊

  • @suganshrestha5647
    @suganshrestha5647 4 ปีที่แล้ว +21

    This movie and this song make me cry what a movie as well as song

  • @sanjivyakkha835
    @sanjivyakkha835 2 ปีที่แล้ว

    संझनाका मिठासहरु तब नजिक आउँछन् जब यस्ता कर्णपि्रय गीतहरु कानमा गुन्जन्छ्न् ।

  • @NishaRai-yt8nb
    @NishaRai-yt8nb 7 หลายเดือนก่อน +3

    सारै मन छुने गित😢😢❤❤

  • @ashikgurung8886
    @ashikgurung8886 2 ปีที่แล้ว +10

    Hats of to Nhyoo Bajracharya for creating such a masterpiece song.👏👏👏👏👏

  • @Hari31volgs
    @Hari31volgs 22 วันที่ผ่านมา

    करिब 15 दिन लामो लगातारको काम ले बल्लतल्ल आज कम्पनी बाट छट्टि मिल्यो यसाे दिउँसोको फुर्सद समयमा youtube हेर्न थाले अचानक याे गित बज्न थाल्यो र सुन्न थाले अचानक बालापन काे याद दिलायाे जतिबेला स्कुल बाट भागेर गाउँमा सबै साथिहरु मिलेर खाजा खान भनेर लगेर पैसा जम्मा गरेर CD किनेर याे चलचित्र हेरेकाे थियै कति अविस्मरणीय त्यो क्षणहरु सम्झेर कतिबेला आँसु खसेको पत्तै भएन गायिका दिदी पवित्रा सुब्बा प्रती उच्च सम्मान ❣️🙏🙏भन्दै 2024 december 1St watching from doha Qatar 🇶🇦🇶🇦❤❤

  • @dipakshrestha1111
    @dipakshrestha1111 2 ปีที่แล้ว

    वास्तवमै, यो गीतले एउटा समुदाय भित्रको सम्पुर्ण मुल्य-मान्यताहरुलाई एकदमै क्रमिक रुपमा चित्रण गरेको छ। शब्द, स्वर, सङीत तथा भिडियोको त कहिँ कतै खोट नै भेटिन्न। जति सुने पनि अतृप्ति जागि रहने गीत......

  • @samjhanalimbu1787
    @samjhanalimbu1787 3 ปีที่แล้ว +2

    Heart touching song...nvr n ever get tired of listening dis song...again n again! Jati suney uti sunnu man lagney. Thaha xaina kina k man bhitra xunxa yoh geet le.

  • @balkumartamang9957
    @balkumartamang9957 6 หลายเดือนก่อน

    के शब्दले कमेन्ट गरौँ । सायद शव्दकोषमा नै सम्बोधन गर्ने शब्द छैन । कथावस्तु अभिनय गीतको शव्द लय अनि संगीत ।

  • @pandemic2192
    @pandemic2192 2 ปีที่แล้ว +33

    I am tamang and this movie and song melted my heart . ALSO our tamang community and limbu community looks same like house villages and tradition💖 . Masterpiece movie and voice 💗. RIP Alok Subba🕊☹

  • @puskarphuyal9381
    @puskarphuyal9381 2 หลายเดือนก่อน

    खै किन हो किन यो गीत सुन्दा मन नै स्तब्ध हुन्छ ❤️

  • @MEGAAOG
    @MEGAAOG 4 ปีที่แล้ว +14

    Sayad yesto mitho geet yati ramro movie aaba sayad kaile aaudaina hola
    ❤❤

    • @Hari31volgs
      @Hari31volgs 5 หลายเดือนก่อน +1

      सहि भन्नुभयो हजुर ले।❤❤ कालजयी गित हाे याे त ❤❤

  • @rakivai2744
    @rakivai2744 ปีที่แล้ว

    आज भन्दा 20:22 बर्ष अगाडिको गीतै यति राम्रो र मन छुने ,मलाई अति नै मन पर्यो ,नुमाफुङ्को सिक्वेल जारी भैई दिये अझ रमाईलो हुने थियो

    • @rachitabhatta51
      @rachitabhatta51 11 หลายเดือนก่อน

      Malai pani tasatai lageko theyo yo movie herera

  • @DipendraNeupane36
    @DipendraNeupane36 10 หลายเดือนก่อน +1

    यो चलचित्र धेरै मार्मिक छ।

  • @parbatchamlingshaan1263
    @parbatchamlingshaan1263 2 ปีที่แล้ว +4

    Im leaving this comment for future generation that this is one of the incredible song of 90's.

  • @yugalkishore8829
    @yugalkishore8829 ปีที่แล้ว

    अत्यान्त गहिरो सब्द लेखन । भाब राम्रो

  • @mukunda378
    @mukunda378 2 หลายเดือนก่อน +1

    My favorite Nepali movie. Being a Brahmin from Kathmandu, 35th generation from inside the valley, what an achievement Numafung. I miss lojina though. Hope somebody tells me about her whereabouts, so I can send her my sincerity and submissiveness

  • @parasrai2309
    @parasrai2309 4 ปีที่แล้ว +1

    Hami sano huda school bata cinema hall ma heraunu lageko thyo samjhana tazaa bhayo.thank you pabitra di,ur big fan

  • @Eman.bhujel
    @Eman.bhujel 10 หลายเดือนก่อน

    आज फेरि यो गितले सारै मार्मिक बनायो
    सुनेर सारै आन्न्नद मिलो
    घमण्ड केलाई गछौ
    मरेर लानी के नै होर 😭😭😭😭

  • @chyanti_tamang
    @chyanti_tamang ปีที่แล้ว

    धन्यवाद पवित्रा दिदि। सानो छदा सुन्थे । अहिले बुझदै छु। ❤❤ धेरै माया ॥
    जिउधनै भाके नि, फूलपाती राखे नि
    देउरालीमै सुकाई आएँ पातैभरि माया
    हिँड्दा हिँड्दै छुटाई आएँ बाटैभरि छायाँ
    एहई, निलै, आ हा हा, हा हा हा
    धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
    पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
    धेरै छुटे मनका रहर बाटो बिसाउनीमा
    पाइलाभन्दा घुम्ती धेरै मेरो कहानीमा
    घामपानीले चुम्छ मलाई, हावा सुम्सुमाउँछ
    पिरको पहाड बिसाऊ भन्दै तारा टिम्टिमाउँछ
    एहई, निलै, आ हा हा, हा हा हा
    कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
    मिठामिठा सपना पनि यही धुलोमै देखेँ
    कत्ति कुरा सम्झनाका फाँटभरि लेखेँ
    मिठामिठा सपना पनि यही धुलोमै देखेँ
    लेख्न बाँकी सानो खुसी मनमा अझै छ कि?
    फेरि अर्को जङ्घार मैले तर्नु रैछ बाँकी
    एहई, निलै, आ हा हा, हा हा हा
    आ हा हा, हा हा हा
    आ हा हा, हा हा हा

  • @basantlimbu542
    @basantlimbu542 ปีที่แล้ว

    अति मिटो स्वर शब्द सगित सबै कुरा मिलेको
    स्वग्रमा जौहोस यो गित
    सेवारो

  • @nirbista2982
    @nirbista2982 3 หลายเดือนก่อน

    Mero jiban ma ekdam man pareko movie numafung..Ani gitle ta Malai kata Lago Lago manau ma yo sansar Bata aarkai sansarma haraya jasto sabai team Lai dherai dherai nogen Ani sewaro..❤❤❤❤

  • @indiranembang
    @indiranembang ปีที่แล้ว +1

    जत्ती सुने हेरेनी मन न अघाउने गित दिदि😘❤️❤️✍️

  • @thepriyankapradhan
    @thepriyankapradhan ปีที่แล้ว +1

    Kati bela aasu jharyo thaha nai paina 🥺🥺🥺🥺 ❤❤

  • @bhogindrarai2448
    @bhogindrarai2448 ปีที่แล้ว +1

    Nana ko geet haru atyantai ramro tesmadhye mero sutda oothahda kaam garda sunney geet jati suney nii sunou lagney❤❤❤

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv 8 หลายเดือนก่อน

    Wow ramro geet🥰

  • @Dinarai22
    @Dinarai22 ปีที่แล้ว

    My one of the favorite song, iconic one. Numafung masterpiece ho Nabin Subba ko.

  • @mixedchannel7308
    @mixedchannel7308 2 ปีที่แล้ว

    दि ज्यु हजुरको गीतले मेरो मन मुटु साच्चै छोयो 🙏🙏❤️❤️❤️❤️