मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰
Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u
आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏
यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।
51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।
पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।
जति नै male भर्सन अावोस , cover अावोस Original लाई कहिल्यै पनि पछि पार्ने छैन जुन किसिमको गायकि छ यो गितमा ,त्यस किसिमको गायकि ल्याउनु पबित्रा सुब्बा नै फेरि जन्मिनु पर्छ , शब्द सङ्गीत र Arange khub राम्रो लाग्छ
यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️
उमेरले डाँडा काट्ने समय हुँदा समेत यो गीत सुन्दा अझै जहाँको त्यहीँ छु जस्तो लाग्छ । दिदिको सुमधुर स्वर ,शान्तिराम राई को संगीत अनि श्रवण मुकारुङ दाईको शब्दमा रहेको यो गीत रेडियो नेपालबाट सँधै सुनेको,त्यो पनि हुलाकबाट चिठी पठाएर अनुरोध गरी गरी ,भर्खर जस्तो लाग्छ। रचनाकार श्रवण मुकारुङ ले यो गितको सन्दर्भमा एउटा अन्तर्वार्ता ( रेडियो नेपाल )मा भनेको अझै सम्झन्छु। यो गित र माथि माथि शैलुङ्गेमा गित लेख्दा चाहिँ धेरै मेहनत यो गितमा परेको थियो रे । गित दुवै राम्रो बने । दिदि जहाँ भए पनि सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु।
यो गित बच्चामा सुनेको अझै यो गित यति प्यारो लाग्द कि भने साध्ये छैन ।यो गितका सर्जकहरुलाई धेरै धेरै धन्यावाद ,शान्तिराम राई अनि पवित्रा शुब्बा दिज्यु ।यो गितका रचनाकार चैँ को हजनुहुन्छ ??
यो गीत आफैंमा उच्च थियो, रेवत राईले गाउनुभए पछि गीत सर्वोच्च बन्यो । जति सुनौं उति शीतल र उतिनै बहकाउने गीत हो यो । यो गीत र म सँग सँगै जन्मेका होला सायद ! म बुढो भइसके तर गीत उस्तै उत्तिकै बहार युक्त छ । शक्तिशाली छ । पवित्रा दिदि, शान्तिराम दाई र श्रवण मुकारुङ दाई प्रति हार्दिक नमन् 🙏🙏 खोटाङ बाट धनु विष्ट
This song deserve 20M views ! What a masterpiece it is 😍☹️!! Male version बाट यो गितको identity होईन , This song is an identity itself ! धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .
नेपाली सांगीतिक आकासको ध्रव तारा झै अटल गीत हो तारे भिर युगौयुगसम्म डगमगाउदैन।। पवित्र सुब्बा नान तपाईंको भोकलको ठुलो फ्यान हु म।। कुनै दिन समयले साथ दियो भने हजुरसंग एक सेल्फि लिने रहर पनि पूरा हुनेछ मेरो।।
एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤
मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏
तपाईंले गाउदा जुन मिठास छ त्यो रेवतले गर्न सकेन। एक अमर स्वर यो सृष्टिले आज पनि खोजी रहेको छ।नौतुन कलाकारहरु यो कोकिला स्वरबाट फेरि स्थापित हुन खोजेका छ्न।याक्थुङ समाजले आफ्नो संगितमा धरातलिय उचाइ खोजिरहेको छ भने देशले अलौकिक कला।हुन सक्छ भने फेरि ज्वालामुखी आउनु पर्छ दिदी।
अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏
सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!
" तिम्रो आँखा आँखा मेरो खेल्ने आगन तिमी भित्र भित्रै मेरा जुन तारा छन ईष्र्यालू आँखा बगाउछ्न छहारा तिमी मै म लहराउछु तिमी साहारा तिमी तारे भिर म त लहरा " यो माथी को गित को हरफ ले चै मलाई जैले नि छुन्छ है 😁 गित को लागि जति नै तारिफ गरे नि कम हुन्छ , रचना देखि लिएर संगीत ,गायकी सबै peefect match ,विशेषगरि मलाई मन परेको चै यो गित को शब्दहरु ,छोटो सरल भए नि निकै गहिराई हरु छ | सबै entire team lai आप्छुवारी 🙏(chamling ) नोगेन 🙏
तँपाईहरूको मायाले नै यो गीत सदाबहार भएको ठान्दछु।गीतमा सरलता होस्,हाम्रो जनजिवनसँग मेल खाने शैलीको होस्।यो कुरा तँपाईको कुरासँग मेल खाएको छ।तँपाईलाई धेरै धेरै धन्यवाद ।
कति साल हो याद आएन २0४७/२0४८ साल होकी तर म सानै हुँदा नेपाल टेलीभिजनमा हरेक शनिवार दिउसो २ बजे एउटा हिन्दी चलचित्र प्रसारण हुन्थ्यो त्यो भन्दा केहि बेर पहिले चाहि यस्तै गीतहरू प्रसारण हुन्थ्यो त्यो बेलाको पलहरूको याद ताजा हुन्छ यो गीत सुन्दा। अहिले म ४४ बर्ष को भए
मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰
दिदी,,, तपाईंको गित यत्ती धेरै शेयर गर्छु नि,,, दुनियाँमा मात्र हजुरको गित गुन्जियोस जस्तो लाग्छ, सधै हजुरको सम्झना हुनेछ।। जत्ती सुने पनि कान नथाक्ने हजुरको गित प्रती सधै आभारी छु।।।
Di tapai ko swor Kati mitho x yo git arulai gauna dinu Vanda aafaile new video ma leunu vako vaye Sarai ramro hunthyo.
Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u
आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏
@@kafiyadahal2526 सहि भन्नू भयो।।
यो गित जति सुने पनि सुनौ सुनाउ लाग्ने । असलमा योहि गित हो जिवात ।
के मज्जा वा!! सानैमा सुन्दै आको गित
मेरो आन्नेको गित तिमी तारेभिर जति सुने उति सुनौ सुनौ लाग्ने गित
तिमि बाहेक मेरो अर्को संसार छैन
तिमी बिना मैले बाँच्नु सारा छैन❤️
हजुरको यो शब्दले मेरी आमाको सारै याद आयो
Miss you आमा😭❤️
❤❤❤🎉
❤
❤❤❤❤❤🍇🏌️♀️🍎
❤❤❤❤❤❤❤❤❤
मलाई पनि ❤❤❤
Yo git sunera ma budo vaya tara yo git gaune dd kahile budi dekhena😄
सानैदेखि सुन्दै आएको यो गीत आज बुढ्यौली लाग्दासम्म पनि सुनेर कहिल्यै थाकेको छैन ।
फेरि एक पटक यो गित पबित्रा दिदी को आवाज मा सुन्न आए!! मेल भर्जन गित ले एया ल्यायो 😊😘😘😘😘😘
Maile pani
Malai pani mel bharjan le laaiiyoo jatti sune pani napugne yo geet
Same here.❤
🥰
Ma pani ; male version le khallo garayo ani yeta aaye
यो गित ले पबित्रा दिदी लाई आमर बनाउने छ
yo geetma yetyko shor mitho katai payena sunena 100 p ok very nice 👍👍👍🇳🇵🇳🇵🇳🇵👌👌👌🌹🌹🌹🙏🙏🙏
सदाबाहार गीत जति सुन्यो उतिनै सुनोै सुनोै लाग्छ, पवित्र बहिनी अाजकल तपाईं कुन दुनियाँमा हुनुहुन्छ ?
Wow
💞💞
Plz aaunu paryo bhannu na la❤❤❤
६/७ मा पढदा यो गित सुनेको अतिनई मन परेको थियो यो गितगाउने मान्छे कस्तो हुन्थियो होला भन्ने लाक्थिय यो गित मेरो सबसे बेस्ट हो
यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।
Maile pani dherai choti redio nepal maa pathako Anurodh garera
tare veer ko meaning k hola?
Tiktok maa suner feri yo geet sunna man lager TH-cam maa search garer hereko maile paila dherai suneko geet ho lovely song 🎵👌😍
जति सुनेपनि सुनम सुनम लाग्ने तिमि तारेभीर सारै मनपर्ने पबित्रा बैनीको सोर
हजुरको यति मिठो स्वरबाट अन्य गित पनि सुन्न पाए।
मैले नेपाली गीत हरु मध्येमा सबैभन्दा अनगिन्ती कैयौ पटक सुनेको पबित्रा दिज्यु को तिमि तारेभिर नै हो
यो गित दिनमा 2.3 चोटि सुन्ने गर्छु comment पनि जती चोटि सुन्छु उति चोटि नै गरेको हुन्छु??साच्चिकै अचम्मको स्वर अनि शब्द छ??
दिज्यु! यति मीठो गित गाएर कता हराउनु भयो? नेपाली सांगितिक क्षेत्रले अझै कुरिरहेको छ!😍😍
र
माया को लागी धन्यबाद छ भाई ! म हराए पनि मेरो गीतहरुमा म सधै गुन्जीरहनेछु ।
Jatti sunepani kahilei dhit namorne song
जसरी हुन्छ,,, जे गरेर हुन्छ, एक पटक दिदिले फेरि रिपिट गर्नु पर्यो।।। यो गित लाई....
Mailey sano huda naii suneko yo song jati suney pani mero man varidaina ❤
अाहा!
हजुरकाे गित सानाे हुदा चक्का किनेर कति धेरै सुन्थे सिस।
सिरानीले भिजायाे कि।
तिमी तारे भिर।
गाेलाे क्यासेट किनेकाे थिए।
चक्का धेरै हजुरकै किन्थे।।
अाजा,रेवत राई ले फेरी,गाउदा हजुरकाे साह्रै याद,अायाे ।🙏🙏🙏🙏🙏💕💕💕
धन्यबाद भाई 🥰
Dherei ramro geet
यो गीत म बिध्यालय पढ्दा रेडियोमा अत्याधिक सुन्थे। ऐले मेल भर्सनमा पनि आएछ तर ओरिजिनल जत्तिको त किन हुन्थ्यो। i most like This beautiful song always
पवित्र दिदीको यो गीत सुन्दा निन्द्रा लागि रहेको बेला पनि व्युझै दिन्छ नी ।
मेरो अनलाइन टिभी बाट आको है एता!
Jati sunyo uti sunnu MN lagx
I'm watching on 2078
very very nice mitho shor song 100 p ok dhane badh xa 👌👌👌🇳🇵🇳🇵🇳🇵👍👍👍💐💐💐✝️✝️✝️🙏🙏🙏
म सानो हुदा मेरो आमाले गाउनु हुन्थ्यो आज आमाको याद आयो i miss you Aama तर मेरो आमा संसारमा हुनुहुन्न😪😪
दुख लाग्यो भाई , के गर्नु संसारको रीत हो।अाफुलाई सम्हाल्नु।
@@PabitraSubba 100% Sahi Kura hajurko
रचना :- श्रवण मुकारुङ
संगीत :- शान्तिराम राई
स्वर :- पवित्रा सुब्बा 🎹🎻🎼🎤🎧❤️❤️❤️
🙏🙏
साचो माया गर्ने हरुकै लागि गाईएको हो जस्तो लाग्छ ,यो गित,,
Euta yug ko pratiniditto garne geet ho yo.tyo yog sadhaivari Rahos.
म जतिखेर पनि सुनी रहन्छु दिदीले गाएका ती जतिपनि गीतहरू छन् कति मीठा छन्
अति झरिलो अनि सुमधुर स्वर दिज्यूको।
सानो मा रेडियो नेपाल मा बज्दा सुन्न साह्रै आनन्द लाग्थ्यो।
Old is gold.
Sanoma redioma suneko ko yadd aayo👌👌🙏🙏🙏❤️❤️
अहिले को युवा पुस्ताले पनि यो गीत मनपराउँदै जानु भएको देख्दा खुशी लाग्छ । ❤️
Ahileko Melina Rai jastai pahilako beautiful pabitra subba Didi hununxa kahile namarne git
51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।
खुशी लाग्यो ! धन्यबाद !
Ati man pareko
Respect sir
School ma love parda ko aile jhaljhali yaad aauyxa
मैले पनि धेरै सुन्थे र अहिले पनि दिन मा 3/4 पटक सुन्छु
उनलाई नेपाली युवती चाहिन्छ, उनी कुवेतमा बसेकी हुनुपर्छ
म सानो हुदा रेडियो नेपाल मा आउदा सारै खुसि लाग्थियो
यो गीत सूंड़ yatti आनंद aauxa की सबै पीर byatha vulinxa Amezing
पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।
खुशा लाग्यो ! धन्यबाद छ 🥰
कति मीठो स्वर पवित्रा दिदीको।🙏
Aahaaaaaa
Kahile sunera nathakine yo git sadhai Amar rahane x
सदाबहार सुनिरहु लाग्ने गित!!!
जति नै male भर्सन अावोस , cover अावोस Original लाई कहिल्यै पनि पछि पार्ने छैन
जुन किसिमको गायकि छ यो गितमा ,त्यस किसिमको गायकि ल्याउनु पबित्रा सुब्बा नै फेरि जन्मिनु पर्छ , शब्द सङ्गीत र Arange khub राम्रो लाग्छ
बहिनी को यो सारै मिठो लाग्छ। यतिबेलाको कोही नेपाल आईडल, भ्वाइस च्याम्पियन ले कसैले यतिको गाउन सक्दैन, यति राम्रो सदाबहार गितको लागि धन्यवाद बहिनी
तॅंपाईलाई धेरै धेरै धन्बाद छ🌸
सेवारो । मेरो बेस्ट गीत । ♥️♥️♥️♥️♥️ यो गीत सुनेर कहिले थाकेको छैन म 🌹🌹🌹🌹🌹🌹🌹🌹
धन्यवाद भाइ।
@@PabitraSubba sewaro dherai dherai samjhana didi.......♥️♥️♥️♥️🌹🌹🌹
काल झै बनेको गित सिस wow
यो सदाबहार गीत आज भन्दा धेरै बर्ष पहिले सुनिसकेको हो ज्यादै उत्कृष्ट लाग्छ ढिलै भए पनि हजुरको आधिकारिक च्यानलमा लगाउनु भएकोमा धन्यवाद
तॅंराईलाई पनि धेरै धेरै धन्यबाद छ अाजसम्म् मेरो गीतहरूलाई माया गरिदीनु भएकोमा।मेरो channel हेर्दै गर्नु होला अरु गीतहरु पनी क्रमस upload गर्नेछु।
cover song भन्दा त ओर्जिनल पबित्रा दिदिको गित नै राम्रो 2079 जेठ 1 सुन्ने हाजिर गरौं त ❤
पहिलाको नै मीठो छ गित
The voice of kid ma toofan magar ko performance herera aaune ko ko hununxa ✋
हामी सानो छदा यो गीन औधी गुनगुनाउनुहुन्थ्यो हाम्रो पुफुहरु घाँस गोठालो जादा जति सुने पनि न अघाउने गीत मध्ये यो पनि एक हो ❣️🙏
कति राम्रो गित छ है
We don't have Gopal yonjan and whibalsara like musicians any more now. So these talented singers end up singing in traditional old style.
यो गीत जहिल्यै पनि उस्तै छ, कहिल्यै नमर्ने गीत ले यो स्थान पाई रहोस् ।
सदबहार गितहरु 😍😍😘😘 आजभोलि यस्तो गितहरु कहाँ बन्छन् र । यी गितहरु जति सुने पन सुनिरहुँ लाग्छ ।
yo song aauda ma 3 barsha ko they kina ki mero janma 2048 vako ho 2051 sal ma yo songs aako ho 😢😢😢😢😢😢😢😢😢😢
के राइ इज किङ भन्छन यो गीतको को आज सम्म कोही जवाफ छैन मेरी प्यारी लुम्बिनि चेलि लाई ह्रदय देखि नै सम्मान दिए सेवा रो 🙏❤❤❤❤
के मिठो सोर सब्द beauty ful गायक mam 🙏🙏🙏🙏💕💕💕❤️❤️🎉🎉
आफ्नो आमा हुँदा हुँदै अरुको आमालाई जबर्जस्ती आमा बनाको केटालो voice ठिक लागेन मलाई
यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️
Sumadhur Aawaj ko dhani aadharniya nana hjur 👌👌👌👌👌🙏🙏🙏🙏🙏
एतिमिठो आवाज आजभोलि कता होला नयाँ अरुपनी ल्यानुहोस म हजुरको शुभ चिन्तक
Dhanyabad tapailai. Mero channel herdai garnu hola. Aru geetharu pani upload gardaichu
@@PabitraSubba दिदी हजुरको नयाँ गीतको प्रतीक्षामा हजुरकै शुभचिन्तक
Xetie garerw Naya geet nikalnuu hola pabitra didi cute voice Ani hjr ati ramrii ❤️❣️❤️
यो हृदय स्पर्शी गितले किन किन मलाई यति भाबुक बनाऊछ,कि यो संसारमा म बाहेक अरु कोही छैन होला झैं लाग्छ ।
यो नै मेरो गीतको सफलता हो। तॅंपाईलाई धन्यबाद।🌹
आहा! यति का बर्ष बिति सकेछन् याे गित नेपाली माझ् आएकाे, पबित्र, शान्ति श्रवण द ट्रयू लेजेण्ड्स्🙏🙏🙏
धन्यबाद
यो गित सधै भरी ताजा रहने छ
केटाले तपाई जती राम्रो गाउन सकेन ,मलाई तपाईको स्वर धेरै मन पर्छ है हजुर😍😍😍😍😍😍😍
धन्यबाद 🥰
@@PabitraSubba 😍😍😍😍
Janme dekhi suneko hola yo 20 yeara vaya aajhai sunxu
राम्रो मनोहर अती सुन्दर के के नाम ले सम्बोधन गरूँ ...
धेरै धेरै धन्यबाद छ ।
thank u so much!!
Voice kids Nepal bata ako hai ma 😊❤
beautiful song
उमेरले डाँडा काट्ने समय हुँदा समेत यो गीत सुन्दा अझै जहाँको त्यहीँ छु जस्तो लाग्छ । दिदिको सुमधुर स्वर ,शान्तिराम राई को संगीत अनि श्रवण मुकारुङ दाईको शब्दमा रहेको यो गीत रेडियो नेपालबाट सँधै सुनेको,त्यो पनि हुलाकबाट चिठी पठाएर अनुरोध गरी गरी ,भर्खर जस्तो लाग्छ।
रचनाकार श्रवण मुकारुङ ले यो गितको सन्दर्भमा एउटा अन्तर्वार्ता ( रेडियो नेपाल )मा भनेको अझै सम्झन्छु। यो गित र माथि माथि शैलुङ्गेमा गित लेख्दा चाहिँ धेरै मेहनत यो गितमा परेको थियो रे । गित दुवै राम्रो बने ।
दिदि जहाँ भए पनि सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु।
बहिनी पवित्रा, जति सुन्यो सुनी रहुँ लाग्ने यो गीत अति कर्ण पृय एवं सदाबहार छ युगैं युग यस्तै रहि रहोस् भन्न चाहान्छु । धन्यवाद
Dhanyabhad hazur
कति सालमा रेकर्डिङ् भएको होला यो गीत?🤔
Hi Parbati Sis, highly melodious song congratulations. Old is goal.
गीतका शब्दहरू उत्कृष्टछन्।कर्णप्रिय स्वरको गुन्जायसले भित्री मनलाई प्रफुल्लित
र आनन्दित बनाई दिंदा यो गीतलाई सम्झनु सायद न्यायपूर्ण होला।पवित्रा बहिनीको स्वरले जिवन्तता पाईरहोस।धन्यवाद!
धन्यबाद !🙏🏻
evergreen जतिबेला सुने पनि नया पहिलोपटक सुने झै महसुस हुने ।
Dhanyabad 🌹
नेपाली साङ्गितिक नक्षेत्रको गर्बिला सम्पत्ति हुन यो गित।
सर्जक प्रती नमन अभिब्यक्ता गर्न चहान्छु।
धेरै नै सुन्छु शब्द मिथो लाग्छ सयेद बुदेस्काल्ले छोयेर हो कि ?
Pabitra subba Sis is one of the Legend singer .
We all hope she'll re-rise
Again with new songs 🌹🌹🌹
😅Ym🎉😢
@@MangaliRai-nv1ws❤❤
यो गित बच्चामा सुनेको अझै यो गित यति प्यारो लाग्द कि भने साध्ये छैन ।यो गितका सर्जकहरुलाई धेरै धेरै धन्यावाद ,शान्तिराम राई अनि पवित्रा शुब्बा दिज्यु ।यो गितका रचनाकार चैँ को हजनुहुन्छ ??
यो गीत आफैंमा उच्च थियो, रेवत राईले गाउनुभए पछि गीत सर्वोच्च बन्यो । जति सुनौं उति शीतल र उतिनै बहकाउने गीत हो यो । यो गीत र म सँग सँगै जन्मेका होला सायद ! म बुढो भइसके तर गीत उस्तै उत्तिकै बहार युक्त छ । शक्तिशाली छ । पवित्रा दिदि, शान्तिराम दाई र श्रवण मुकारुङ दाई प्रति हार्दिक नमन् 🙏🙏
खोटाङ बाट धनु विष्ट
Man kai kura garnu vo hajur le!
नया गीत सुनेर यता आएँ म अवाक भएँ कसरी के लेखुँ निशब्द छु। यो साँच्चिकै पबित्रा दि कै आवाज हो त ? हो भने नयाँ गीत त यसको तुलनामा फिक्का हुने रहेछ।
This song deserve 20M views !
What a masterpiece it is 😍☹️!!
Male version बाट यो गितको identity होईन , This song is an identity itself !
धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .
Malai remake prati ghrina chha.
This is
Sweets
Song
Old
Is
Gold
Song
Very
Best
Song
All
My dear friends
Now time
Good morning miss
And
Brother
सदाबाहार कालझै गित अजर अमर
पहिलाको यति राम्रो गायिकाहरु कता गुम्नाम भएको होला !ममता दिपविम पबित्र सुब्बा फेरि आउनु पर्यो
तिमी तारेभिर जस्ता उत्कृष्ट लोक आधुनिक गित का शब्द लय शङकलनले र सुनिता सुब्बा दिदी को स्वरको आवाजले सजिएको यो सद्बभार गित सधै अम्मर सदाबहार रहिरहने छ।
नेपाली सांगीतिक आकासको ध्रव तारा झै अटल गीत हो तारे भिर युगौयुगसम्म डगमगाउदैन।।
पवित्र सुब्बा नान तपाईंको भोकलको ठुलो फ्यान हु म।।
कुनै दिन समयले साथ दियो भने हजुरसंग एक सेल्फि लिने रहर पनि पूरा हुनेछ मेरो।।
माया र सम्मानको लागी धेरै धेरै धन्यबाद छ । अवश्य भेट हुनेछ भाई ! संगै सेल्फी लिउला है 🥰
तिमी तारेभीर म त लहरा सदावहार सुनिरहु लाग्ने गीत ❤️
एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤
मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏
तॅंपाईको भावनालाई कदर गर्छु ! मायाको लागी कोटी कोटी धन्यबाद!🌸
तपाईंले गाउदा जुन मिठास छ त्यो रेवतले गर्न सकेन।
एक अमर स्वर यो सृष्टिले आज पनि खोजी रहेको छ।नौतुन कलाकारहरु यो कोकिला स्वरबाट फेरि स्थापित हुन खोजेका छ्न।याक्थुङ समाजले आफ्नो संगितमा धरातलिय उचाइ खोजिरहेको छ भने देशले अलौकिक कला।हुन सक्छ भने फेरि ज्वालामुखी आउनु पर्छ दिदी।
अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏
Aaj ballla original song heriyo,, man dhukka vayo,,
सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!
नेपाली साँगितिक आकासको कालझै गित ।जति सुने पनि सुनौ सुनौ लाग्ने।
" तिम्रो आँखा आँखा मेरो खेल्ने आगन
तिमी भित्र भित्रै मेरा जुन तारा छन
ईष्र्यालू आँखा बगाउछ्न छहारा
तिमी मै म लहराउछु तिमी साहारा
तिमी तारे भिर म त लहरा "
यो माथी को गित को हरफ ले चै मलाई जैले नि छुन्छ है 😁
गित को लागि जति नै तारिफ गरे नि कम हुन्छ , रचना देखि लिएर संगीत ,गायकी सबै peefect match ,विशेषगरि मलाई मन परेको चै यो गित को शब्दहरु ,छोटो सरल भए नि निकै गहिराई हरु छ |
सबै entire team lai
आप्छुवारी 🙏(chamling )
नोगेन 🙏