Timi Tare Bhir । तारेभीर । - Pabitra Subba | Nepali Song | Official MV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • A Nepali Song "Timi Tare Bhir", performed by Pabitra Subba.
    "तिमी तारेभीर” यो गीत धेरै स्रोता र दर्शकहरुको माया पाऊन सफल गीत हो भन्न धक लाग्दैन र आजसम्म पनि उत्तिकै माया र सम्मान पाईरहेकि छु।देशभित्र र देश बाहीर रहेर पनि यो गीतलाई दुई दशकभन्दा बडी अटुट् माया गरीरहनु भयो यसको लागी मेरा सबै स्रोता र दर्शकहरुप्रति सदा कृतज्ञ रहनेछु ।तॅंपाईहरुको माया नै मेरो ऊर्जा हो ।
    सदा धन्यबाद🌸
    This song was first released on 1993 (2050 BC) and the music video later relased on 2004 (2061 BC)
    Song
    TIMI TARE BHIR (तारेभीर)
    Album
    SAILEE
    Vocal
    PABITRA SUBBA
    Lyrics
    SHRAWAN MUKARUNG
    Music
    SHANTIRAM RAI
    Arranger
    NORBU TSHIRING
    Studio
    SAANG
    Recordist
    DHANPAL GURUNG
    Premaster
    MAHESWOR MAN RAJBHANDARI
    STUDIO SOUNDMILL
    Director
    KALA SUBBA
    Camera
    DEEPAK BASNET
    Editor
    RAJENDRA PANDY
    Featuring Artists
    PABITRA SUBBA
    RAMESH SHINGOK
    Location
    CHOBHAR
    KATHMANDU
    (2004)
    Producer
    PABITRA SUBBA
    तारेभीर
    तिमी तारेभीर,म त लहरा
    तिमी म‌ै म लहराउँछु
    तिमी साहारा
    तिमी तारेभीर...
    तिम्रो आखॅा आखॅा
    मेरो खेल्ने अॅागन
    तिमी भित्र भित्रै
    मेरा जुनतारा छन्
    ईष्र्यालु अॅाखा बगाउँछन छहरा
    तिमी मै म लहराऊँछु
    तिमी साहारा
    तिमी तारेभिर...
    तिमी बाहेक मेरो
    अर्को संसार छैन
    तिमी बिना मैले
    बाँच्नु सार छैन
    अरूलाई कहाली
    मलाई त पहरा
    तिमी मै लहराउँछु
    तिमी साहारा
    तिमी तारेभिर...
    #timitarebhir #pabitrasubba #nepalisong
    Listen 'Best of Pabitra Subba' at:
    Spotify: open.spotify.c...
    Apple Music: / best-of-pabitra-subba
    Amazon Music: music.amazon.c...
    Deezer: www.deezer.com...
    TIDAL: tidal.com/brow...
    Instagram : / pabitrasubbas
    Facebook : www.facebook.c...
    Facebook Page : / subbapabitra
    © Pabitra Subba.

ความคิดเห็น • 1.5K

  • @PabitraSubba
    @PabitraSubba  2 ปีที่แล้ว +956

    मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰

    • @santakumar7836
      @santakumar7836 2 ปีที่แล้ว +41

      दिदी,,, तपाईंको गित यत्ती धेरै शेयर गर्छु नि,,, दुनियाँमा मात्र हजुरको गित गुन्जियोस जस्तो लाग्छ, सधै हजुरको सम्झना हुनेछ।। जत्ती सुने पनि कान नथाक्ने हजुरको गित प्रती सधै आभारी छु।।।

    • @kafiyadahal2526
      @kafiyadahal2526 2 ปีที่แล้ว +20

      Di tapai ko swor Kati mitho x yo git arulai gauna dinu Vanda aafaile new video ma leunu vako vaye Sarai ramro hunthyo.

    • @deepakpoon9679
      @deepakpoon9679 2 ปีที่แล้ว +9

      Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u

    • @madanrai9812
      @madanrai9812 2 ปีที่แล้ว +20

      आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏

    • @santakumar7836
      @santakumar7836 2 ปีที่แล้ว +2

      @@kafiyadahal2526 सहि भन्नू भयो।।

  • @buddhalamaofficial8037
    @buddhalamaofficial8037 3 ปีที่แล้ว +104

    तिमि बाहेक मेरो अर्को संसार छैन
    तिमी बिना मैले बाँच्नु सारा छैन❤️
    हजुरको यो शब्दले मेरी आमाको सारै याद आयो
    Miss you आमा😭❤️

    • @bishnu171
      @bishnu171 ปีที่แล้ว +1

      ❤❤❤🎉

    • @bishnu171
      @bishnu171 ปีที่แล้ว

    • @bishnu171
      @bishnu171 ปีที่แล้ว +1

      ❤❤❤❤❤🍇🏌️‍♀️🍎

    • @bishnu171
      @bishnu171 ปีที่แล้ว

      ❤❤❤❤❤❤❤❤❤

    • @Sunarbeepana125
      @Sunarbeepana125 ปีที่แล้ว +1

      मलाई पनि ❤❤❤

  • @suryashrestha6007
    @suryashrestha6007 3 ปีที่แล้ว +99

    सानैदेखि सुन्दै आएको यो गीत आज बुढ्यौली लाग्दासम्म पनि सुनेर कहिल्यै थाकेको छैन ।

  • @ramkrishnaadhikari6684
    @ramkrishnaadhikari6684 3 วันที่ผ่านมา

    कति राम्रो शब्द अनी कति मिठो स्वर आहा यस्तो गायिकालाइ एकपटक भेट्न पाए हुन्थो।

  • @HemRodung
    @HemRodung 2 ปีที่แล้ว +7

    अति झरिलो अनि सुमधुर स्वर दिज्यूको।
    सानो मा रेडियो नेपाल मा बज्दा सुन्न साह्रै आनन्द लाग्थ्यो।
    Old is gold.

  • @user-sr1y4
    @user-sr1y4 29 วันที่ผ่านมา

    भावनाको मीठो उजागर गरेको छ श्रावण मुकारुङ ज्यु🙏🙏

  • @sewasewarotv9674
    @sewasewarotv9674 2 ปีที่แล้ว +145

    फेरि एक पटक यो गित पबित्रा दिदी को आवाज मा सुन्न आए!! मेल भर्जन गित ले एया ल्यायो 😊😘😘😘😘😘

    • @britnigurung6871
      @britnigurung6871 2 ปีที่แล้ว +7

      Maile pani

    • @raisalon76
      @raisalon76 2 ปีที่แล้ว +3

      Malai pani mel bharjan le laaiiyoo jatti sune pani napugne yo geet

    • @coolwind8940
      @coolwind8940 2 ปีที่แล้ว +4

      Same here.❤

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว +5

      🥰

    • @ramkhanal9727
      @ramkhanal9727 2 ปีที่แล้ว +3

      Ma pani ; male version le khallo garayo ani yeta aaye

  • @udaytamang6190
    @udaytamang6190 วันที่ผ่านมา

    शब्द , स्वर र संगीतको त्रिबेणि कालजयी यो गित सधै यस्तै अजर अमर रहने छ

  • @parumathihang9792
    @parumathihang9792 2 ปีที่แล้ว +16

    पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว

      खुशा लाग्यो ! धन्यबाद छ 🥰

  • @bishnudurga
    @bishnudurga ปีที่แล้ว +1

    तिमी बाहेक मेरो अर्को संसार छैन,
    तिमी बिना मैले बाँच्नु सार छैन ।
    समर्पण .... लाई ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +75

    सदाबाहार गीत जति सुन्यो उतिनै सुनोै सुनोै लाग्छ, पवित्र बहिनी अाजकल तपाईं कुन दुनियाँमा हुनुहुन्छ ?

    • @rajushrivastav9766
      @rajushrivastav9766 3 ปีที่แล้ว

      Wow
      💞💞

    • @razzbibas4361
      @razzbibas4361 3 ปีที่แล้ว

      Plz aaunu paryo bhannu na la❤❤❤

    • @Thalthaleworkshop
      @Thalthaleworkshop 2 ปีที่แล้ว +1

      ६/७ मा पढदा यो गित सुनेको अतिनई मन परेको थियो यो गितगाउने मान्छे कस्तो हुन्थियो होला भन्ने लाक्थिय यो गित मेरो सबसे बेस्ट हो

  • @abhishekbashyal
    @abhishekbashyal 5 วันที่ผ่านมา

    आहा, पहिलो पटक को सुनाई मा यस्तो के नै रैछ र गीत भन्ने उ आको थियो तर अहिले आनन्द ले बसेर सुन्दा त कत्ति राम्रो पो लाग्यो । हुन पनि जमाना कै गीत रछ ।

  • @sumanstha39
    @sumanstha39 2 ปีที่แล้ว +50

    यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।

    • @khamanlimbu7336
      @khamanlimbu7336 2 ปีที่แล้ว +2

      Maile pani dherai choti redio nepal maa pathako Anurodh garera

    • @thulung3210
      @thulung3210 ปีที่แล้ว

      tare veer ko meaning k hola?

  • @surendrarai9819
    @surendrarai9819 22 วันที่ผ่านมา

    Mero best man parne singer ho uha..Tara hija aaja kata hunuhun6 gumnaam hunubhayo...gothalo gardai radio ma yo geet gunjinda Sarai ramailo lagthyo♥️♥️♥️🌹🌹🌹👏👏👏

  • @shantarai8172
    @shantarai8172 หลายเดือนก่อน +4

    म सानो हुदा रेडियो नेपाल मा आउदा सारै खुसि लाग्थियो

  • @kbcat123
    @kbcat123 หลายเดือนก่อน

    त्यो एक जमाना थियो। यो गित सुनेर घाँस दाउरा गरेको फेरि त्यो दिनको याद आयो। धेरै राम्रो गित 🎤👍

  • @unirkmusic
    @unirkmusic 2 ปีที่แล้ว +21

    अहिले को युवा पुस्ताले पनि यो गीत मनपराउँदै जानु भएको देख्दा खुशी लाग्छ । ❤️

  • @krishnagaire5039
    @krishnagaire5039 6 หลายเดือนก่อน

    अति नै सुन्दर गित मनलाई आन्नदित वनाउछ एउटा छुट्टै संन्सारमा पुर्याउछ यो गितले मलाई पनि................

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 3 ปีที่แล้ว +171

    रचना :- श्रवण मुकारुङ
    संगीत :- शान्तिराम राई
    स्वर :- पवित्रा सुब्बा 🎹🎻🎼🎤🎧❤️❤️❤️

  • @anishraianishrai8733
    @anishraianishrai8733 ปีที่แล้ว

    Pabitra subba Nana le gaunu vayko yo git Sadabahar kal jhai sabeiko man mutu ma baseko git ho yo pustoupusta yasari nei sabeiko man man manmastik ma basne x ♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @user-nb3vq9ct9r
    @user-nb3vq9ct9r 4 ปีที่แล้ว +6

    सेवारो । मेरो बेस्ट गीत । ♥️♥️♥️♥️♥️ यो गीत सुनेर कहिले थाकेको छैन म 🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @PabitraSubba
      @PabitraSubba  4 ปีที่แล้ว

      धन्यवाद भाइ।

    • @user-nb3vq9ct9r
      @user-nb3vq9ct9r 4 ปีที่แล้ว

      @@PabitraSubba sewaro dherai dherai samjhana didi.......♥️♥️♥️♥️🌹🌹🌹

  • @MadanBhandari-pp2dc
    @MadanBhandari-pp2dc 8 หลายเดือนก่อน

    कालजयी गित।। शब्द र स्वरमा उस्तै मिठास।। मैले यो गित वाल्यकाल्देखी नै सुन्दै आएको छु ।। मेरो मनपर्ने मध्येको गित हो ।।

  • @mewahang4484
    @mewahang4484 3 ปีที่แล้ว +4

    नेपाली साङ्गितिक नक्षेत्रको गर्बिला सम्पत्ति हुन यो गित।
    सर्जक प्रती नमन अभिब्यक्ता गर्न चहान्छु।

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb 5 หลายเดือนก่อน

    यो हृदय स्पर्शी गितले किन किन मलाई यति भाबुक बनाऊछ,कि यो संसारमा म बाहेक अरु कोही छैन होला झैं लाग्छ ।

  • @machindrarai5388
    @machindrarai5388 2 ปีที่แล้ว +32

    सदाबहार सुनिरहु लाग्ने गित!!!

  • @nabinrai8678
    @nabinrai8678 2 ปีที่แล้ว +2

    तिमी तारेभिर जस्ता उत्कृष्ट लोक आधुनिक गित का शब्द लय शङकलनले र सुनिता सुब्बा दिदी को स्वरको आवाजले सजिएको यो सद्बभार गित सधै अम्मर सदाबहार रहिरहने छ।

  • @autarisaila4532
    @autarisaila4532 ปีที่แล้ว

    जति सुने पनि सुनौ सुनौ लाग्ने गित सच्चिकै पबित्रै भयो💘

  • @hariharjoshi8344
    @hariharjoshi8344 2 ปีที่แล้ว +3

    We don't have Gopal yonjan and whibalsara like musicians any more now. So these talented singers end up singing in traditional old style.

  • @rajendrarajendra4708
    @rajendrarajendra4708 ปีที่แล้ว

    यो गीत ले धेरैको मन रियाएको छ सायद यस्तो गीत विरलै होला

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +22

    अाहा!
    हजुरकाे गित सानाे हुदा चक्का किनेर कति धेरै सुन्थे सिस।
    सिरानीले भिजायाे कि।
    तिमी तारे भिर।
    गाेलाे क्यासेट किनेकाे थिए।
    चक्का धेरै हजुरकै किन्थे।।
    अाजा,रेवत राई ले फेरी,गाउदा हजुरकाे साह्रै याद,अायाे ।🙏🙏🙏🙏🙏💕💕💕

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว

      धन्यबाद भाई 🥰

    • @kismayagrg873
      @kismayagrg873 4 หลายเดือนก่อน

      Dherei ramro geet

  • @krishnakerungthegim1861
    @krishnakerungthegim1861 หลายเดือนก่อน

    Sarai ramro lagxa yo geet
    Jati sune pani khaile wakkai nahune🎉🎉

  • @gumantumrok8207
    @gumantumrok8207 2 ปีที่แล้ว +3

    मेरो आन्नेको गित तिमी तारेभिर जति सुने उति सुनौ सुनौ लाग्ने गित

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 29 วันที่ผ่านมา

    Hriday sparsha gareko anubhuti vyo,tq bahini pabitra subba.yastai yastai dherae prashtuti ko aasha gareko xu.

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 4 ปีที่แล้ว +5

    Swor Pani koili ko jasto mitho manchhe Pani ramri beautiful ❣️ pabitra Didi

  • @user-ss8sj4cz9e
    @user-ss8sj4cz9e 2 ปีที่แล้ว +2

    मैले नेपाली गीत हरु मध्येमा सबैभन्दा अनगिन्ती कैयौ पटक सुनेको पबित्रा दिज्यु को तिमि तारेभिर नै हो

  • @omsubba5385
    @omsubba5385 3 ปีที่แล้ว +11

    बहिनी को यो सारै मिठो लाग्छ। यतिबेलाको कोही नेपाल आईडल, भ्वाइस च्याम्पियन ले कसैले यतिको गाउन सक्दैन, यति राम्रो सदाबहार गितको लागि धन्यवाद बहिनी

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว

      तॅंपाईलाई धेरै धेरै धन्बाद छ🌸

  • @nirmalagurung6819
    @nirmalagurung6819 7 หลายเดือนก่อน

    पबित्रा धेराई समझाना यो गीत सुनेर। कहिले अघाउडैन ❤❤❤❤

  • @malatirai498
    @malatirai498 3 ปีที่แล้ว +4

    के मिठो सोर सब्द beauty ful गायक mam 🙏🙏🙏🙏💕💕💕❤️❤️🎉🎉

  • @amitlimbu1752
    @amitlimbu1752 2 ปีที่แล้ว +2

    🎶😍❤️

  • @ArjunKGrg
    @ArjunKGrg 4 ปีที่แล้ว +5

    आह!! सदा-सदाबहार!! कालजयी गित …
    सदा-अजर|अमर्🎶🎶🎶🙏🙏😘
    सार्है मीठो शब्द, संगीत अनि स्वोर ले सजियेको उय्कृट सृजना।। जति सुन्दा पनि अझै सुनौ सुनौ लागिनै रहने।। 😘😘😘

  • @purnajung3081
    @purnajung3081 3 ปีที่แล้ว +1

    Bachpan ma santos redioma suneko .....kati marmik xa yo git.

  • @thakurihthakuri932
    @thakurihthakuri932 4 ปีที่แล้ว +13

    All time favorite song !
    💓💓💓🇳🇵🇳🇵🇳🇵 Missing those beautiful Golden days and beautiful someone!

  • @maheshpokharel3939
    @maheshpokharel3939 ปีที่แล้ว

    मलाई साह्रै मन पर्ने गीत। अतिनै मिठास जाती सुन्यो त्यति सुन्न मन लाग्ने।सदाबहार गीत।

  • @deepmalarai7137
    @deepmalarai7137 4 ปีที่แล้ว +12

    जति सुनेपनि सुनिरहु लाग्ने यो गीत झन् यो गीतको lyrics उत्तिनै राम्रो। Thank you so much for singing such beautiful song Pabitraji

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 2 ปีที่แล้ว +2

    Aahaaaaaa

  • @Sandipchamlingraiofficial
    @Sandipchamlingraiofficial 3 ปีที่แล้ว +68

    म सानो हुदा मेरो आमाले गाउनु हुन्थ्यो आज आमाको याद आयो i miss you Aama तर मेरो आमा संसारमा हुनुहुन्न😪😪

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว +15

      दुख लाग्यो भाई , के गर्नु संसारको रीत हो।अाफुलाई सम्हाल्नु।

    • @sanjibkarki1526
      @sanjibkarki1526 3 ปีที่แล้ว +1

      @@PabitraSubba 100% Sahi Kura hajurko

  • @mayabhujel6873
    @mayabhujel6873 11 หลายเดือนก่อน

    सारै मिठाे गित गाउनु भयाे जति सुनेपनि सुनम सुनम लागिरने ❤❤❤❤❤❤❤❤❤

  • @shreeanjanrai3587
    @shreeanjanrai3587 4 ปีที่แล้ว +7

    सुन्दर स्वर शब्द, संगीत र दृश्र्यले सजिएको सुन्दर गीत

  • @monarai729
    @monarai729 2 ปีที่แล้ว

    जति टाढा टाढा हुन्छ जीवन ऊति नै गीत सुनेर आनन्द हुन्छ

  • @hemrai60
    @hemrai60 2 ปีที่แล้ว +8

    So beautiful song to vocal loved & congratulations pabitra subba di👏👏👏❤️❤️❤️🇳🇵

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 2 ปีที่แล้ว

    रेवत जि ले गर्दा धेरै पछी पवित्रा दिदीको गित सुन्न यहाँ सम्म आएँ खुसि लाग्यो मज्जा आयो

  • @gambhirmansinghrai1203
    @gambhirmansinghrai1203 4 ปีที่แล้ว +7

    राम्रो मनोहर अती सुन्दर के के नाम ले सम्बोधन गरूँ ...
    धेरै धेरै धन्यबाद छ ।

  • @OppoA57-xk8vc
    @OppoA57-xk8vc 11 หลายเดือนก่อน

    जति सुनेपनि सुनौ सुनौ लाग्ने जुन समयमा निकै लोकप्रियता कमाएको गित

  • @supersenterem3591
    @supersenterem3591 3 ปีที่แล้ว +6

    मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว

      तॅंपाईको भावनालाई कदर गर्छु ! मायाको लागी कोटी कोटी धन्यबाद!🌸

  • @bibanrai9918
    @bibanrai9918 2 ปีที่แล้ว +1

    Aaj ballla original song heriyo,, man dhukka vayo,,

  • @AngKamiSherpa
    @AngKamiSherpa 3 ปีที่แล้ว +25

    This is One of my favourite evergreen song, with❤️❤️from Taiwan. God bless you all👏🎤🎼

    • @taragurung933
      @taragurung933 3 ปีที่แล้ว +1

      Amai taiwan ma ni nepali xa hai

  • @nepalanil
    @nepalanil 15 วันที่ผ่านมา

    एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤

  • @Bikramthakuri999
    @Bikramthakuri999 4 ปีที่แล้ว +8

    Yo geet sunda man ka sabai baha harauxan.. kati sundar xa yo jiwan .. yo sansaar .. 💕💕

  • @pancharai5506
    @pancharai5506 ปีที่แล้ว

    यो संगित र स्वरको विकल्प अरु कुनै हुन सक्दैन ।

  • @ashalimbuofficial8972
    @ashalimbuofficial8972 2 ปีที่แล้ว +3

    जति सुने पनि कहिले नअाघाउने हजुरको आवाज दिदी हजुरको सुन्दरताको पनि ठूलो फ्यान म ❤️सानो छँदा देखि नै सुन्दै आएको सदा बहार सुन्दर गीत ❤️😘🥰🥰

  • @chemjongdhanush1399
    @chemjongdhanush1399 2 ปีที่แล้ว

    हजुरकाे जिबन्त काल झै गित जति सुन्याे उति मिठाे ❤️❤️❤️❤️👏👏👏

  • @narmayalimbu1299
    @narmayalimbu1299 2 ปีที่แล้ว +5

    गीतका शब्दहरू उत्कृष्टछन्।कर्णप्रिय स्वरको गुन्जायसले भित्री मनलाई प्रफुल्लित
    र आनन्दित बनाई दिंदा यो गीतलाई सम्झनु सायद न्यायपूर्ण होला।पवित्रा बहिनीको स्वरले जिवन्तता पाईरहोस।धन्यवाद!

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว +1

      धन्यबाद !🙏🏻

  • @lazarusmulbasi2717
    @lazarusmulbasi2717 2 ปีที่แล้ว +1

    मेरो सबै भन्दा मन पर्ने गीत।

  • @ltttmagar4511
    @ltttmagar4511 2 ปีที่แล้ว +4

    Wow ❤❤

  • @rajanirai9222
    @rajanirai9222 5 หลายเดือนก่อน

    यो गीत सूंड़ yatti आनंद aauxa की सबै पीर byatha vulinxa Amezing

  • @kamalrai247
    @kamalrai247 2 ปีที่แล้ว +57

    Pabitra subba Sis is one of the Legend singer .
    We all hope she'll re-rise
    Again with new songs 🌹🌹🌹

  • @prakasharyal806
    @prakasharyal806 ปีที่แล้ว

    पुरानो गित भनेको पुरानै हो के आहा मिठास छ सुनेरै न अघाउनु old is gold ❤❤❤

  • @crai4223
    @crai4223 3 ปีที่แล้ว +14

    बहिनी पवित्रा, जति सुन्यो सुनी रहुँ लाग्ने यो गीत अति कर्ण पृय एवं सदाबहार छ युगैं युग यस्तै रहि रहोस् भन्न चाहान्छु । धन्यवाद

    • @PabitraSubba
      @PabitraSubba  3 ปีที่แล้ว +3

      Dhanyabhad hazur

    • @mediabuzz8225
      @mediabuzz8225 2 ปีที่แล้ว

      कति सालमा रेकर्डिङ् भएको होला यो गीत?🤔

  • @thapa812
    @thapa812 8 หลายเดือนก่อน

    Geetko lai ustai ramro sabda tyastai ani swor pani ustai ramro यो geet sadhai sunne garxu

  • @umeshrai5047
    @umeshrai5047 3 ปีที่แล้ว +3

    सधैं सुनिरहनु मन पर्ने गीत❤️❤️

  • @dhanlalthokar7318
    @dhanlalthokar7318 17 วันที่ผ่านมา

    जति सुनिएपनी कहिलै पुरानो नहुने..दिन दिनै नयाँ लाग्छ यो गित

  • @janamlimbu394
    @janamlimbu394 2 ปีที่แล้ว +3

    Sano huda batanai pyaro geet ❤️❤️passed many years

  • @chamlingtube
    @chamlingtube 2 ปีที่แล้ว

    फेरि यादहरु फर्केर आयो!
    सायद मनमा फेरि बहार ल्यायो!!

  • @wochyu1
    @wochyu1 2 ปีที่แล้ว +7

    आहा! यति का बर्ष बिति सकेछन् याे गित नेपाली माझ् आएकाे, पबित्र, शान्ति श्रवण द ट्रयू लेजेण्ड्स्🙏🙏🙏

  • @girlgod8952
    @girlgod8952 ปีที่แล้ว +1

    सदाबहार कालजायी तिमी तारे भिर😍😍🤗🤗🤗बालपन बाट सुन्दै आएको बुणेसकाल लागुन्जेली सुनिरहु जस्तो।

  • @DhirendraBhandari
    @DhirendraBhandari 2 ปีที่แล้ว +15

    This song deserve 20M views !
    What a masterpiece it is 😍☹️!!
    Male version बाट यो गितको identity होईन , This song is an identity itself !
    धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .

    • @__khajum07
      @__khajum07 2 ปีที่แล้ว +1

      Malai remake prati ghrina chha.

  • @sumangurung3334
    @sumangurung3334 3 ปีที่แล้ว +1

    गोरे गुरुङ्को बाचबन्धन फिलिमको गित जस्तै सारै भावुक र मार्मिक मन छुने मेरो मन पर्ने गित ! tq so much pabitra sis God bless u

  • @raichandra24
    @raichandra24 2 ปีที่แล้ว +35

    दिज्यु! यति मीठो गित गाएर कता हराउनु भयो? नेपाली सांगितिक क्षेत्रले अझै कुरिरहेको छ!😍😍

    • @chiranlawati9037
      @chiranlawati9037 2 ปีที่แล้ว

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว +9

      माया को लागी धन्यबाद छ भाई ! म हराए पनि मेरो गीतहरुमा म सधै गुन्जीरहनेछु ।

  • @bharatrai2146
    @bharatrai2146 ปีที่แล้ว

    पबित्र सुब्बा को शोर नै अति मिठो

  • @rameshbasnet44
    @rameshbasnet44 2 ปีที่แล้ว +3

    Euta yug ko pratiniditto garne geet ho yo.tyo yog sadhaivari Rahos.

  • @narayankhimding1963
    @narayankhimding1963 2 ปีที่แล้ว +2

    पबित्रा दिदीको यो गित जतीसुने पनि अझसुनौ
    सुनौलाग्ने.... तारे भिर ❤️❤️🙏🙏😘😘

  • @800pmnepal4
    @800pmnepal4 2 ปีที่แล้ว +3

    सदाबाहार कालझै गित अजर अमर

  • @udimrai9169
    @udimrai9169 2 ปีที่แล้ว +2

    Big fan vhaye hjr ko best of luck

  • @KingofHearbs
    @KingofHearbs 3 ปีที่แล้ว +11

    सदबहार गितहरु 😍😍😘😘 आजभोलि यस्तो गितहरु कहाँ बन्छन् र । यी गितहरु जति सुने पन सुनिरहुँ लाग्छ ।

  • @thulungpramukh
    @thulungpramukh 2 ปีที่แล้ว +2

    Yo geet bajda ma sanai thiye ..paxi pani mero playlist ma sadhai aataune geet ho...tapaiko voice ekdam sumadhur xa didi..always love....😍😍😍😍😍😍😍😍😍😍

  • @dilipbohara2286
    @dilipbohara2286 2 ปีที่แล้ว +4

    beautiful song

  • @dhadhilalsapkota4361
    @dhadhilalsapkota4361 2 ปีที่แล้ว

    सानाे छदा देखि याे गित रेडियाे नेपालबाट सुनी राख्थे अहिले पनि उतिनैैै मन पर्छ

  • @umeshrai7191
    @umeshrai7191 2 ปีที่แล้ว +8

    Such a beautiful song ❤️❤️❤️
    My favourite song 🙏🙏🙏

  • @dikrajnembang005
    @dikrajnembang005 3 ปีที่แล้ว +1

    यो गित उ बेला रेडियो नेपालको अनुरोध सङ्गीत कार्यक्रम खुब सुनिन्थ्यो । कहिलेकाही सुन्छु उहीँ बेलाको याद आउँछ अति आनन्द लाग्छ

  • @netrakhimding4974
    @netrakhimding4974 2 ปีที่แล้ว +17

    पवित्र दिदीको यो गीत सुन्दा निन्द्रा लागि रहेको बेला पनि व्युझै दिन्छ नी ।

  • @raikshitij5758
    @raikshitij5758 2 ปีที่แล้ว +1

    Atyantai mithas sabda sangit ani mithash geet dil xoyo❤️❤️❤️

  • @kamalarai9262
    @kamalarai9262 4 ปีที่แล้ว +7

    U bela, pahadko harek garkhaharuma gunjine. Maile sayed sabai bhanda der suneko geetma yo parchha. Mayalu jodiko lagi ta you geet jhanai sahara nai ho. I love you all team for this perfect song .

  • @rajinchamling5180
    @rajinchamling5180 3 หลายเดือนก่อน

    यति मिठो गित जसले मन मुटुमै राज गररिरहन्छ

  • @parbatibaraili656
    @parbatibaraili656 2 ปีที่แล้ว +35

    This song never gets old its forever green

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว

      Thanks a million 🥰🥰

  • @aloklimbu2656
    @aloklimbu2656 2 ปีที่แล้ว

    Wow wow orginal nai yasto danger raichha dherai heart touching song kalgat song raichha 😮😮😮😮😮

  • @amazinganimals2488
    @amazinganimals2488 2 ปีที่แล้ว +4

    सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!

  • @gitalimbu3386
    @gitalimbu3386 3 ปีที่แล้ว +1

    मेरो अति बेस्ट गित हो तारे भिर जत्ती सुने पनि सुनिरहुङ लाग्ने गित र भोकल पबित्रा सुब्बा को

  • @dnmagarupahar2211
    @dnmagarupahar2211 2 ปีที่แล้ว +26

    51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।

    • @PabitraSubba
      @PabitraSubba  2 ปีที่แล้ว +1

      खुशी लाग्यो ! धन्यबाद !

    • @shankarmalla5614
      @shankarmalla5614 ปีที่แล้ว

      Ati man pareko

    • @pabringgyz2387
      @pabringgyz2387 ปีที่แล้ว

      Respect sir

    • @gangarajbanshi1632
      @gangarajbanshi1632 3 หลายเดือนก่อน

      School ma love parda ko aile jhaljhali yaad aauyxa

  • @lbrai8506
    @lbrai8506 2 ปีที่แล้ว +1

    आहा!! कति सुमधुर अनि मर्मस्पर्शी गीत।। म धेरै भावुक भएँ यो गीत सुनेर।

  • @RupakChamlingRai
    @RupakChamlingRai 2 ปีที่แล้ว +5

    हामी सानो छदा यो गीन औधी गुनगुनाउनुहुन्थ्यो हाम्रो पुफुहरु घाँस गोठालो जादा जति सुने पनि न अघाउने गीत मध्ये यो पनि एक हो ❣️🙏