आणविक बमका आबिष्कारक ओपेनहाइमर भागवतबाट प्रभाबित | Oppenheimer influenced by bhagavad Gita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 230

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +8

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 ปีที่แล้ว +34

    वैदिक सनातन हिन्दु धर्म संकृत नै दुनीय को सत्य वैज्ञानिक आधार हो🕉️📿🙏

    • @freedom5224
      @freedom5224 2 ปีที่แล้ว +5

      त्यसोभए नेपालमा किन केही पनि आविष्कार भएनन् ?😄आज विश्वकै गरिबको सुचीमा पर्छ नेपाल होईन र ?

    • @MilanPanchakoti
      @MilanPanchakoti 2 ปีที่แล้ว +4

      @@freedom5224 बिदेशी दलाल देशद्रोही नेताहरु ले देश र नेपाली जनताहरू लाई लुटेर रगत चुसेर खाएको कारण ले केहि पनि हुन नसकेको हो

    • @भक्तमहाकालका-म7ट
      @भक्तमहाकालका-म7ट 2 ปีที่แล้ว +2

      @@freedom5224 500 barsha agi ko bharat hernus sanatan vedic kai karad le duniya ko 25% Dhan kebal bharat ma thiyo

    • @takindrarana8932
      @takindrarana8932 2 ปีที่แล้ว

      सहि भन्नु भयो
      जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @thamanbasnet2538
      @thamanbasnet2538 2 ปีที่แล้ว

      Right bhannubhayo..

  • @deepaktimalsina4799
    @deepaktimalsina4799 2 ปีที่แล้ว +5

    राम्रो जानकारी गराउनु भयको मा धन्यबाद हजुर

  • @dineshshrestha2179
    @dineshshrestha2179 2 ปีที่แล้ว +19

    श्रीमद भागवत गिता यथारुप कसैलाई चाहियमा सम्पर्क गर्न सक्नुहुन्छ 🙏

    • @santoshkumarmahato8222
      @santoshkumarmahato8222 2 ปีที่แล้ว

      Malai chahinxa contact number

    • @dineshshrestha2179
      @dineshshrestha2179 2 ปีที่แล้ว

      @@santoshkumarmahato8222 कहाँ हुनुहुन्छ हजुर ?

    • @pujansubedi5127
      @pujansubedi5127 2 ปีที่แล้ว

      🤣free ma dina ho vana ma linxu

    • @dineshshrestha2179
      @dineshshrestha2179 2 ปีที่แล้ว

      @@pujansubedi5127 ok hajur कहाँ हुनुहुन्छ ?

    • @diipakaryal
      @diipakaryal 2 ปีที่แล้ว

      @@pujansubedi5127 free ma gyan lina khojera gyan lina sakne kinera lina nasakine ho bro😂

  • @khemgurung9274
    @khemgurung9274 2 ปีที่แล้ว +4

    बिसुद्द मानव जातिको कल्याण गर्ने हेतु आफ्नो अमुल्य जीवन र समय दिने बैज्ञानिक हरु ,राइट ब्रदर ,ओपेन हाइमन ,अल्बरट आइन्सटाइन ,स्टेफ्यान हकिङ, लगाएत कैयौं हामिले नामै नसुनेका बैज्ञानिक हरुले मानव कल्याणका लागि गरेका योगदानलाई आफ्नो जातिको हैकम र ध्वासे पारा र पाखनडीपन देखाउन र जनतालाइ फर्जी जानकारी दिएर गुमराह र अन्धकारमा राख्ने कुचेस्ता नगरे हुन्छ बलराम जि ! तपाईंको अहिलेसम्मको एपिसाेड ज्ञानमुलक लाग्थ्यो तर बैज्ञानिकको अमुल्य योगदानलाई कुनै धर्म विशेष संग जोडने काइते प्रयास गरेको थाहा पाइयो ,!अब देखिको एपिसाेड मा कुनैपनि धर्मलाइ बिज्ञान संग नजोडनु होला ,किनभने कुनैपनी बैज्ञानिक हरु आस्तिक थिएनन् , जहाँ सम्म उनिहरु क्रिश्चियन परिवारमा जन्मिए हुर्किएपनी उनिहरु नास्तिक नै थिए !यदि ओपेन हाइमर गिता बाट प्रभावित हुन्थे भने उनी पनि भारत हरियाणा का एम बि बि एस प्रमाणपत्र धारी मनोज मित्तलले जस्तै गाइको गोबर र गाइको मुत सेवनको फाइदा बारे बिज्ञापन गरेका हुन्थे !परमाणु बमको आविष्कार को अस्तित्व नै हुदैन थियो ! हुँदा हुँदा अब तपाइले मोबाइल फोनको आविस्कार गर्ने बैज्ञानिक भागवत गिता बाट प्रेरित थिए भन्ने सम्भावना रह्यो ! 😅😅😅😅😅😅😅😅

    • @babukumartmg1303
      @babukumartmg1303 2 ปีที่แล้ว

      Ek dum thik bhannu bhayo chitta bujyo👏🙏🙏🙏.

    • @babukumartmg1303
      @babukumartmg1303 2 ปีที่แล้ว

      Yo propaganda ho hajur .dharma bachaun.

  • @nimaghale2363
    @nimaghale2363 2 ปีที่แล้ว +3

    Adhvud jankari ko lagi dhanyabat 🙏

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 ปีที่แล้ว

    कस्तो अनौठो अनि सान्दर्भिक सत्यतथ्य कुरा
    आउदो कुनै एपिसोडमा वेद र रामायण को बारेमा सन्देश मुलक जानकारी दिनुहुने भए धेरै भन्दा धेरै राम्रो हुने थ्यो ।

  • @nimaghale2363
    @nimaghale2363 2 ปีที่แล้ว +14

    Clear definition of destruction the world can’t imagine like this.may universe have peace forever.

  • @mrhimalayanyoutubeofficial8959
    @mrhimalayanyoutubeofficial8959 2 ปีที่แล้ว +11

    नमस्ते विश्व घटना अनि अल हिस्ट्री परिवार सब्बै जनालाइ । तपाइलाइ कस्तो लाग्छ था छैन तर मलाइ यी दुई च्यानलका हरेक दिन प्रशारण हुने भिडियो नहेरी त निन्द्रै लाग्दैन ।

  • @amritbk7022
    @amritbk7022 หลายเดือนก่อน

    धेरै राम्रो छ।❤❤❤🎉🎉🎉

  • @wordswave7317
    @wordswave7317 2 ปีที่แล้ว +2

    biswo lai lai raktapaat dine haru ko man lai pani saanta banaune rahecha gita le... jay radha krishna

  • @ShivaKumal-e8s
    @ShivaKumal-e8s 8 หลายเดือนก่อน

    रामरो जानकारी🙏🏻

  • @diipakaryal
    @diipakaryal 2 ปีที่แล้ว +1

    Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram hare hare 🙏

  • @seemabaral9721
    @seemabaral9721 2 ปีที่แล้ว +2

    Such a interesting video

  • @animalsworlds1161
    @animalsworlds1161 2 ปีที่แล้ว +8

    Jay Shree ram 🇳🇵🕉️🙏

    • @sharadavaidya1636
      @sharadavaidya1636 2 ปีที่แล้ว +2

      भागवत गिताकाे अाधारमा भन्ने हाे भने -----
      जय श्री कृष्ण
      राधे, राधे हाे।
      राधे, राधे भन्याे भने तु श्री कृष्ण खुसि हुन्छन भनिन्छ।

    • @animalsworlds1161
      @animalsworlds1161 2 ปีที่แล้ว

      @@sharadavaidya1636 jay Shree Krishna 🕉️🙏

    • @sharada5383
      @sharada5383 2 ปีที่แล้ว

      @@animalsworlds1161 jay Shree Krishna. Rhadey, Rhadey.

  • @sharadavaidya1636
    @sharadavaidya1636 2 ปีที่แล้ว +6

    भागवतबाटनै यति ठुलाे प्रेरणा मिलेकाे हाे भने लुकाईएकाे बेद पुस्तकालयमा साधारण व्यक्ति लकरमा किन पठाउँथ्याे ।
    ( यहिकुरा अाजकाे All Histry मा बयान गरेकाे पुस्तकालयकाे बारेमा खुल्ला गर्न चाहेकि हुँ ।)
    चाेरेर लगेकाे बेदबाट कति फाईदा लिई रहेकाे छ र उल्टै 2022 A.D बर्ष मात्र भएकाे बाईबलकाे ज्ञान काेहि , काेहि मूर्ख नेपालिलाई पवित्र लागेकाे छ।

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 ปีที่แล้ว

      स्वाभाविक रूपमा पबित्र छ्,बेद तेति शक्ति साली रहेछ,तेहि भएर यो नेपाल देश हिन्दु धर्म गोरुले एकल सत्ता कब्जा गरेको भएर पो?यो हालत भएको आज बल्ल थाहा भयो,,??

  • @khemgurung9274
    @khemgurung9274 2 ปีที่แล้ว +2

    यदि तपाई हरु सचेत जागरुक मानव हुनुहुन्छ भने कुनै धर्म जात विशेष लाई बढावा दिने कुचेस्ता नगर्नुस , त्यस्ता क्रियाकलापले अन्धविश्वासको दलदलमा फसेको भारतीय र नेपाली समाजलाई अझै गहिरो खाडलमा ढकेल्ने छ !राम,सीता ,कृष्ण राधा ,महादेव पार्बती ,जिसस,क्राइस्त ,मोहम्मद ,वाहे गुरु ती सबै ,साधारण मानबले जस्तै भोजन पानी खाने पिउने ,मलमुत्र बिसर्जन गर्ने ,शादी बिवाहा गर्ने सम्भोग गर्ने ,सन्तान पैदा गर्ने गर्थे !उनिहरु चलाक नेताजी हुन ,उनिहरुले कवि साहित्यकार हरुलाइ प्रलोभन र धम्की को प्रभावमा पारेर आफू यो संसारको सृष्टिकर्ता मालिक भएको लेख्न र गुणगान गाउन लेख्न लगाएका हुन !हो त्यसैलाइ हामी बेद शास्त्र भन्छौ ! यदि ब्रह्माले यो संसार सृष्टि गरेको हो भने ब्रह्मालाई कस्ले सृष्टि गर्‍यो त ? इतिहास देखि अहिलेसम्म जतिपनी नरसंहार भएका छन ती सबै तथाकथित भगवान ,जिसस ,मोहम्मद ,गुरु गोबिन्द, जस्ता उर्फ हरुकै बहानामा भएका छन ! नेपालमा त्यत्रो बीनाशकारी भुकम्पले हज्जारौं हज्जारको ज्यान जादा भगवानले किन उनिहरुको रक्षा गरेनन् त ? फिलिपिन्समा समुन्द्री अाँधी बाट लाखौंको ज्यान गुमाए तर जिससले रक्षा गरेनन् ! भारत - पाकिस्तान बिभाजन पछि पाकिस्तानी हरुले लाखौंको संख्यामा शीखकाे नरसंहार गरे ,त्यो बेलामा वाहेगुरु परमात्माले शीख,धर्मावलम्बीको ज्यानको सुरक्षा किन गरेनन त ?1918 मा साउदी अरबको मक्का तिर्थस्थलमा तिर्थयात्रीले खाना पकाउदा ग्यास लिक,भएर आगो लाग्दा त्यसमा भागडौड मच्चिदा हज्जारौं तिर्थालुहरुको जलेर कुल्चिएर ज्यान गयो तर अल्लाहले रक्षा गर्न सकेनन् !10 बर्ष पहिला भारत बाट तिर्थालु बोकेर पशुपतिको दर्शन गर्न आएका हरु थानकोट बाट पल्टीएर बसमा भएका सबै तिर्थयात्रीले ज्यान गुमाए तर ती मरि सकेका भगवानले बचाउने कुरै भएन ! ती मरेका भगवान ,जिसस,अल्लाहको कारण मानबता भुल्दै छन सबैले !फलस्वरूप बिश्वमा अशान्ति को वातावरण बनेको छ !

    • @RamkrishnaRaiDANUWAR24680
      @RamkrishnaRaiDANUWAR24680 2 ปีที่แล้ว

      धेरै राम्रो कुरा गर्नुभयो हजुरलाई धन्यवाद छ हजुरको प्रश्नको जवाफ छिट्टै विश्व भरि फैलिएर हजुरको आइपुग्नेछ

    • @beyou4266
      @beyou4266 2 ปีที่แล้ว

      Krishna Lila Ani bhagwat gitako barema hajurko bichar Socha k xa

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว

    राम्रो जानकारी

  • @yadavghimire7886
    @yadavghimire7886 2 ปีที่แล้ว

    Great job 🙏🌞🌞🌞

  • @sagarpaudel7153
    @sagarpaudel7153 2 ปีที่แล้ว

    Best of best...

  • @lokendra.budha2052
    @lokendra.budha2052 2 ปีที่แล้ว

    Mahabharat,ramayen haru ko fact video pani banaidinuna 🙏🙏

  • @दाविलोनेपाल
    @दाविलोनेपाल 2 ปีที่แล้ว

    म अलि confuse भए! जुलियस रोबर्ट र बेला ले रोबर्ट जन्माएको अनि! रोबर्ट कि जुलिस रोबर्ट चै बैज्ञानिक ?

  • @freedom5224
    @freedom5224 2 ปีที่แล้ว +2

    यदि यो भागवत गित नै विज्ञान सम्बन्धि थियो भने देशमा किन सियोको आविष्कार पनि भएन ? आज विश्वकै गरिबीको सुचीभित्र किन पर्न गयो देश ? देशले के कती बिज्ञान जन्मायो ? देशमा मानवहितको लागि केके आविष्कार भए यो बारे पनि जानकारी पाम्न।

    • @deenuDRB
      @deenuDRB 2 ปีที่แล้ว +2

      Varw matrai khi hunna nitw bro tyo lai bujna sakxu parxa , aabo Kati le tw dekhe ko ni xaina hola !

    • @babukumartmg1303
      @babukumartmg1303 2 ปีที่แล้ว

      ek dum thik vannu bhayi

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 ปีที่แล้ว

      @@deenuDRBअरुले त पाएन?? हिन्दु धर्म अनुसार बाहुन त पुजारी धर्मगुरु हरुले एकल सत्ता शासन कब्जा गरेको देश नेपाल विश्व को शक्ति साली देशको सुचिमा हुन पर्ने हो,,यद्यपि तेस्तो ज्ञान छ् भने,बेद साथै हिन्दु धर्म शास्त्र मा???अझ बम पडकाउने बेला सस्कृत मा बोल्दै थियो रे,दोस्रो विश्व युद्धमा बैज्ञानिक😀😀😀

    • @anujsapkota502
      @anujsapkota502 2 ปีที่แล้ว +1

      सरकारी र प्राइभेट ठुला कम्पनी मा मेहनत मात्र हैन पावर पनि चल्छ। त्यो मान्छे चिन्न सक्ने खुबी त्यो भन्दा बाहिर काे निकाय मा हुन्न। त्यस्तै हो हिन्दु धर्म काे विज्ञान। मानव हित काे आविष्कार कुनै respect, legend , goat कुइरे र पश्चिमा ले मात्र गरेका थिएनन् दक्षिण एशियाली हरु काे पनि ठूलो योगदान छ। चन्द्रशेखर बेनकाटरमण, शिरडी बाबा, सुदुर पश्चिम का धामी जाति हरु, तेज वोङसी सिरिजंगा, नेपाल का वैद्य जाति हरु, ले पनि मानव हित काे लागि ठूलो योगदान दिएका थिए। दक्षिण एशिया को बिरामी लाई उपचार गर्ने शैली लाई विश्व ले प्रशंसा गर्छ। देश गरिबी यहाँ काे मानिस काे विदेशी लाई हाई हाई, स्वदेशी लाई बाई बाई गर्ने नीति ले गर्दा भाको हो। सियो काे प्रसंग मा भन्नु पर्दा सियो बन्नु भन्दा १०० वर्ष अगाडि त्यही नेपाल का दमाई जाति ले विश्व कै उत्कृष्ट लुगा बनाएको इतिहास साक्षी छ र त्यसको उत्तर हो मल्ल, लिच्छवि, देखि शाह बंस का राजा का लुगा। हामी दक्षिण एशियन ले मानव कल्याण काे लागि कैले आफू लाई अघि देखएनौं जसको मासुम्ता काे फाइदा पश्चिमा ले लियो

    • @greatvision4808
      @greatvision4808 2 ปีที่แล้ว

      चोरेर लगे रेन्त बाहुनहरुको बिज्ञान ले भरिएको बेद चाहिँ 😀

  • @deepakshreesh7555
    @deepakshreesh7555 2 ปีที่แล้ว

    👌👌👌

  • @hatmanrai9251
    @hatmanrai9251 2 ปีที่แล้ว +2

    🕉

  • @Khabarinepali
    @Khabarinepali 2 ปีที่แล้ว +1

    Nice job bro

  • @Diluthapa9268
    @Diluthapa9268 ปีที่แล้ว

    ❤❤❤

  • @bindasdon2378
    @bindasdon2378 2 ปีที่แล้ว

    Amazig

  • @sujanshakya5810
    @sujanshakya5810 2 ปีที่แล้ว

    need to change bgm for these kind of contents. The bgm makes bit scary while using headphones

  • @rajipyadav8006
    @rajipyadav8006 2 ปีที่แล้ว

    Ghita ko suluk ku video bananu pilija sir

  • @Meefire-fk7pq
    @Meefire-fk7pq ปีที่แล้ว

    यो हिन्दु अराजक बादी राम्रो कुरा जतिसबै हामी ले गर्दा भन्ने बानी फेरि बिज्ञान हामी हौ भन्छ यो भगौडा हरु 😏😏😏

  • @saharaghartimagar5901
    @saharaghartimagar5901 2 ปีที่แล้ว

    Thanks

  • @Tilbir
    @Tilbir 5 วันที่ผ่านมา

    उसो भय भारतमा किन आनबिक बमबन्नसकेन

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 2 ปีที่แล้ว

    Make a video about Metaverse

  • @akshaykc5672
    @akshaykc5672 2 ปีที่แล้ว +1

    Kathmandu; Baneshwor-10; Nepali boy👍

  • @tekendra003
    @tekendra003 2 ปีที่แล้ว

    Please make a vedio amazing design of world
    Like building, bridge etc.

  • @nishanop32
    @nishanop32 2 ปีที่แล้ว +1

    Namasta bisco ghanata

  • @netarbahadur5846
    @netarbahadur5846 2 ปีที่แล้ว

    Right jai Nepal🇳🇵🇳🇵

  • @pasangtamang2291
    @pasangtamang2291 2 ปีที่แล้ว

    Jay prabhu sadananda ji.

  • @tikarammgr850
    @tikarammgr850 2 ปีที่แล้ว

    👌👌👌✔️✔️❣️❤️🌻🌻

  • @babukumartmg1303
    @babukumartmg1303 2 ปีที่แล้ว +1

    अध्ययन अलि कम भयो तपाईंको एक चोटि हिन्दी scientific channel science journey.the release azad.manavraj.samyog soch.galib kamal channel हरु पनि हेर्ने गरौं ।

    • @greatvision4808
      @greatvision4808 2 ปีที่แล้ว +1

      बाहुनबादीले के को गालिब कमालको च्यानल हेर्नू ? त्यहाँ त इनिहरुको भण्डाफोर भईहाल्छ नि सर।

    • @babukumartmg1303
      @babukumartmg1303 2 ปีที่แล้ว

      @@greatvision4808 ठिक भन्नू भयो sir नाली बेलि खोलीदिन्छन् धोती तान्दै कुत्नु पर्छ 😂😂

  • @SachetJanata
    @SachetJanata ปีที่แล้ว

    जय भागवत गिता

  • @bimallove236
    @bimallove236 2 ปีที่แล้ว

    Nice

  • @bhaktakhadka4878
    @bhaktakhadka4878 2 ปีที่แล้ว

    Hello Sir Namaste

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 2 ปีที่แล้ว

    Its easy to destroy. And cant be rebuilt the way it was. World leaders need to learn it.

  • @npnetwork87
    @npnetwork87 2 ปีที่แล้ว

    wow

  • @ritabaral979
    @ritabaral979 2 ปีที่แล้ว

    Thanks sir 🙏

  • @lilapiya8569
    @lilapiya8569 2 ปีที่แล้ว

    🙏🙏❤️❤️

  • @dipakbahadurbk3664
    @dipakbahadurbk3664 ปีที่แล้ว

    ,❤️❤️❤️❤️❤️

  • @samshernegi2857
    @samshernegi2857 8 หลายเดือนก่อน

    कुकुर खानी र गाई खानी लाई मात्र ग्यान शक्ति दिएछ भगवान ले एस्तो ग्यान नेपालिलाइ किन भएन

  • @change2change
    @change2change 2 ปีที่แล้ว

    यसमा e=mc squared नामक सूत्रको चर्चा कही भएन । के आइन्स्टाइनको भूमिका अणु बम निर्माण गर्ने कार्यमा अहम थिएन ?भिडियोमा अणु बम , हिरोशिमा र नागासाकीको बारेमा चर्चा हुदा आइन्स्टाइनको नाम भन्दा बढी ओपेन्हाइमर र अन्य वैज्ञानिकको नाम पोआयो ! कुरो बुझिएन ।

    • @aavash_Gorkhali
      @aavash_Gorkhali 2 ปีที่แล้ว +1

      अहम भूमिका पक्कै थियो तर सायद भिडियो लामो हुन्छ भनेर होला ।

  • @saritashrestha129
    @saritashrestha129 2 ปีที่แล้ว

    Namaste

  • @babylovers5472
    @babylovers5472 2 ปีที่แล้ว

    ❤️💙🖤

  • @dhanbro2116
    @dhanbro2116 2 ปีที่แล้ว

    😍😍😍😍😍

  • @sharozjungkunwar
    @sharozjungkunwar 2 ปีที่แล้ว

    💪💪💪

  • @kailashoffical6993
    @kailashoffical6993 2 ปีที่แล้ว

    🙏🙏♥️♥️🙏🙏

  • @khemgurung9274
    @khemgurung9274 2 ปีที่แล้ว +1

    सात समुन्द्र पारी पृथ्वीको पश्चिमी टुप्पो अमेरिकाका बैज्ञानिक जुलिएस रोबर्ट ओपेन हाइमन जस्ता बैज्ञानिक समेत भागवत गिता बाट प्रभावित भएभने ,अझ अाणबीक बमको परिक्षण गर्दा समेत संसकृत श्लोक बाचन गर्थेभने ,हाम्रै छिमेकी देश भारत र नेपालका बाहुन छेत्री नेता र कर्मचारी जो भ्रष्टाचार र ढिलासुस्ती ,घुसखोरी मा संलग्न हुन्छन उनिहरुपनी भागवत गिता बाट प्रभावित नहुने संभावना नै रहन्न होला !

    • @villagerneplease
      @villagerneplease 2 ปีที่แล้ว +2

      यिनीहरु वेद पुराण धर्मकर्ममा ध्यान दिँदैनन्।।यिनीहरु जसरी फटाईं गर्ने भन्ने मात्र सोँचमा हुन्छन।

  • @anamthapa3659
    @anamthapa3659 2 ปีที่แล้ว +1

    💕💕🤭👌👌😍

  • @purnagurung1482
    @purnagurung1482 2 ปีที่แล้ว

    तर एटाेम बमको पिता भनेर अल्वरट आइन्स टाइन कसरी चिनियो?? sir

    • @aavash_Gorkhali
      @aavash_Gorkhali 2 ปีที่แล้ว

      Atombic bomb को पिता भनेर चिनिने हैन। E=mc2 भनेका आइन्स्टाइनले भनेका हुन । उनी 5 प्रमुख बैज्ञानिक मध्ये आइन्स्टाइन पनि एक हुन्

  • @RajKumar-ye7yv
    @RajKumar-ye7yv 2 ปีที่แล้ว

    Who Read Geeta?

  • @RaiRabin-f5o
    @RaiRabin-f5o ปีที่แล้ว

    होइन होला बैज्ञानिक बिज्ञान शास्त्र धर्म शास्त्र होइन

  • @hajarjuni
    @hajarjuni 2 ปีที่แล้ว +1

    Garman le May 7, 1945 ma surrender gareko thiyo. Hiroshima ra Nagasaki
    ma Aug 6, 1945 - Aug 9, 1945 bombs khasakoxa. ysari herne ho vaneta second world parmanu bomle Garda end vako dekhidaina ta. aha Garman kamjori navai surrender nagareko vaya ajha war lambine dekhinxa... mero bicharma.

    • @nightskyowl
      @nightskyowl 2 ปีที่แล้ว

      Hello please, The war were between America and Japan at the end...

  • @yaakthung1737
    @yaakthung1737 2 ปีที่แล้ว +5

    अ है सन्सार को सबै ठुला ठुला ब्याक्तित्व बैज्ञानिक हरुले हिन्दु धर्म बाटै सिकेर ठुला ठुला आविस्कार भको सन्सार का सबै बिकसित मुलुक हिन्दु धर्मले सिकाएर बिकसित भको कुरो पनि फेदन टुप्पाको गर्छ यार

    • @anujsapkota502
      @anujsapkota502 2 ปีที่แล้ว

      माया जाल, पढ्यन्त्र, जालझेल भन्ने शब्द पनि हुन्छ भन्ने हेक्का हुन्छ। जे देखेको त्यो मात्र सत्य हुँदैन र जे आज काे समाचार बन्छ त्यो भोलि अर्कै तिर मोडिन नी सक्छ। दक्षिण एशिया मा कब्जा गर्ने मा फारसी र अंग्रेज के लाटो थियो र यहाँ आएर राज गर्न लाई मात्र । उनीहरु काे उदेश्य राज गर्नु मात्र थिएन यहाँ काे दुर्लभ तत्व हरु लाई आफ्नो तिर मोड्नु पनि थिए। आज जो वैज्ञानिक छ त्यो सबै त्यही समुदाय का छन। चन्द्रशेखर बेनकाटरमन्, शिवकर बापुजी तल्पदे, गहेन्द्र शमशेर जस्ता महान वैज्ञानिक पश्चिमा पढ्यन्त्र काे पासो मा परे जसको परिणाम उनीहरू केबल एक सानो पाना मा मात्र सुनिन्छन्

    • @yaakthung1737
      @yaakthung1737 2 ปีที่แล้ว

      @@anujsapkota502 अ है अनि अरु अरु?

    • @anujsapkota502
      @anujsapkota502 2 ปีที่แล้ว +1

      @@yaakthung1737 चासो दिएर अरु भनेको भए यो नै यति हो, यसको बारेमा अनुसन्धान गर्नुस् तर यदि अहंकार र दम्भ ले अरु भनेको भए legend, goat , icon , he is intresting, पश्चिमा नै सत्य हुन्,तिनीहरू कै कुरा सुन्न जानु आदरणीय दाजु।

    • @varatkrishna4799
      @varatkrishna4799 2 ปีที่แล้ว

      @@yaakthung1737 गु न परिस गनाउने त तेरो काम नै हो ।

    • @bindas1446
      @bindas1446 2 ปีที่แล้ว

      भाइ अनि बिश्वले मानेको कुरो हो नि भाइ !! तिमिले नमाने नमान !!

  • @shaktigharti4359
    @shaktigharti4359 2 ปีที่แล้ว

    Sar hjur ko face dakaunos please

  • @ulbdrthapa8989
    @ulbdrthapa8989 2 ปีที่แล้ว

    Kam napayera hudo nahudo khabar dinxa teyo padheko pani pahila inai patturukarle dekheko raixa

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 ปีที่แล้ว

      यो राम्रो channel होला भनेको त?मोदि मेडिया जस्तो रहेछ,नहुने हिन्दु अतिबादी कुराको मात्र प्रमोट गर्छ,दोस्रो विश्व युद्धमा बम बनाउन बेद को ज्ञान प्रयोग गरेको भए,कति बर्ष अगाडि लगेको थियो,बेद???अनि तेस्तो ज्ञान दिने धर्म किन विश्व मा सफल हुन सकेन,,त्यो नि अमेरिका जस्तो फटाहा देशमा???🤔🤔🤔

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 2 ปีที่แล้ว +2

    हावा गफ गर्छन 🤣🤣🤣🤣भगवत गिता काे प्रभाव रे🤣🤣🤣🤣

  • @Threeseven7077
    @Threeseven7077 2 ปีที่แล้ว

    😁😁😁😁😁😁😁😁

  • @princeuniversal7431
    @princeuniversal7431 2 ปีที่แล้ว

    🙏🙏🙏💝💝💝🇳🇵🌏️

  • @mankumar6921
    @mankumar6921 2 ปีที่แล้ว +1

    होइना अमेरिक तिरक पनि हिन्दू सस्कृत चल्छ र 😆😆😆

    • @ashmitakhadka7695
      @ashmitakhadka7695 2 ปีที่แล้ว +4

      Hajur america ma jhan dherai Krishna bhakta haru hunu hunxa ahile sabai western’s haru hamro sastra follow garirako xa but hami Nepali haru uniharu ko nakkal garxau aafu sanga vayeko gyan sastra bujhna khojdainau dukha lagxa

    • @Dayaramstha
      @Dayaramstha 2 ปีที่แล้ว +1

      एक पटक गुगल गरेर हेर भाई थाहा पाउछस काे काे हो भनेर ,,,,स्टिभ जब्स,,फेसबुक काे मालिक सबै हिन्दु शास्त्र लाई फलाे गर्छन अन्य धेरै ब्यक्ति छन् ,,,तुल्सि गार्वेट भन्ने अमेरिकी राष्टपतिकाे दाबेदार नि हो

  • @ashokbhattarai4638
    @ashokbhattarai4638 2 ปีที่แล้ว +1

    भगवद्गिता हुन्छ भगवत हुदैन

    • @villagerneplease
      @villagerneplease 2 ปีที่แล้ว

      भागवत नै हुन्छ हो एकचोटी लाईबेरेरी गएर हेर्नू त

  • @princenoor9573
    @princenoor9573 2 ปีที่แล้ว +1

    बाईवलमा याे भागकाे किताब पढ्नुभयाे भने यस्ताे अवस्था अब हुनेछ भनिएकाे छ अबकाे वर्तमानमा केही समय पछि निकट भबिस्यमा💔💔
    💕Luka 21:5-36,
    💕2peter 3:8-13,
    💕Malachi4:1-3,
    💕jecharia14:12-15,
    💕revelation 16:15-21,
    💕jeremiah4:5-11
    🙏💕यि पुस्तक जसरी भएपनि यहाँहरूले पढ्नु हाेला यहाँहरूकाे विचारमा मनगन्ते लागेता पनि
    💖revelation 22:17-💖💕

    • @dhakalashok
      @dhakalashok 2 ปีที่แล้ว +9

      किन बैज्ञानिकले भागवत् पढे भनेर पेटमा चुर्ना पर्न लाग्यो क्या

    • @avinashshah4183
      @avinashshah4183 2 ปีที่แล้ว +3

      कृपया आफनो बाइबल आफ्नो खल्ती मा राख्नू।
      र अर्को घर कहा रे।।
      पृथ्वी कै बासी हो कि मंगल ग्रह काे।
      ल क्षित्तो भन्नुस् त

    • @princenoor9573
      @princenoor9573 2 ปีที่แล้ว

      तपाईले जे साेच्नुहुन्छ गलत साेच्नुभएकाे मैले त याे पृथ्वी का मानवीय जातीयलाई अनन्त जिवन दिन याे पृथ्वीमा अाईबक्सिनुभएका पिता र माता परमेश्वरकाे बिषयमा जानाकारी मात्रै गराएकाे हाे साथी 👍️🙏

    • @avinashshah4183
      @avinashshah4183 2 ปีที่แล้ว +1

      @@princenoor9573 नमस्कार 🙏🙏 हो र कुन पिता र माता आउँनु भयको छ पृथ्वीमा ल xitto भन्नुस् त

    • @princenoor9573
      @princenoor9573 2 ปีที่แล้ว

      पुर्वकाे अन्तिम कुनाकाे देश दक्षिण काेरिया 💕isaiah 46:10-

  • @greatvision4808
    @greatvision4808 2 ปีที่แล้ว +4

    यस्तो बाहुनबादीलाई बढावा दिने साथै भारतिय हिन्दी च्यानलका कार्यक्रम चोरेर नेपालीमा बनाउने यो च्यानलाई unsubscribe गरौं !

    • @freedom5224
      @freedom5224 2 ปีที่แล้ว

      ए होर ? मलाई पनि शंका त लागेको थियो।

  • @mukpagrg5426
    @mukpagrg5426 2 ปีที่แล้ว +1

    Hawa hawa kura nagarata jatha nonsense

  • @sudeeprai7072
    @sudeeprai7072 2 ปีที่แล้ว +3

    बकबास खबर यो चै

    • @aavash_Gorkhali
      @aavash_Gorkhali 2 ปีที่แล้ว +3

      यो पक्कै ईसाई हुनुपर्छ ... हिन्दूको कुरा गर्ने बित्तिकै यस्ताको पारो तात्छ 🤣🤣🤣🤣🤣🖕

    • @grow704
      @grow704 2 ปีที่แล้ว

      @@aavash_Gorkhali 🤣🤣🤣🤣 hola hola

    • @RUPESH694
      @RUPESH694 2 ปีที่แล้ว

      💩

  • @bishalscreation
    @bishalscreation 2 ปีที่แล้ว

    Hahahhahahahhahahha taaait 🤣

  • @nabinkajinepal7344
    @nabinkajinepal7344 2 ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhiringcerpa2985
    @chhiringcerpa2985 2 ปีที่แล้ว

    Ale aafno dharmako parchar garako jasto po lago aajako yo thapiko vedio🥵👍🏻

    • @himalluintel2322
      @himalluintel2322 2 ปีที่แล้ว

      हो यहि सोच ले पछि परिन्छ.

  • @adventurehunt6080
    @adventurehunt6080 2 ปีที่แล้ว

    Sanskrit pani European languages Ko sakha ho

    • @Dayaramstha
      @Dayaramstha 2 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣

  • @greatvision4808
    @greatvision4808 2 ปีที่แล้ว

    वाइयात बाहुनबादीलाइ बढावा दिने झुटो डकुमेन्ट्री !

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 ปีที่แล้ว

    सर्बप्रथम होसियार दक्षिण कोरिया देखि आएको क्रीस्चियन हरुको बिश्वास नगर्नुहोला,माता पिता मान्छन्🙏 पहिला म सोच्दथिय कि,हिन्दु भौमान ले किन खुडा तरबार त्रिसुल बन्चरो हसिया बोकेको होला भनेको त,आज थाहा भयो बेदमा झन बम बनाउन सिकाएको रहेछ?यति राम्रो ज्ञान दिने अरु धर्मशास्त्र हुन सक्दैन🤔तेहि भएर नेपाल देशमा हिन्दु धर्मको ठुला जाती गुरु हरुले एकल सत्ता कब्जा गरेको देश हत्या बलात्कार भ्रष्टाचार दलाल हुने रहेछ,,शिक्षा तेस्तै😀😀अनि बम पडकाउदा बैज्ञानिक बेद को सार बोल्दै थियो रे🤔यो बोल्ने तोर्पे ले देखेको हो,???मोदि मेडिया भन्दा पनि तल्लो स्तरमा रहेछ,,राम्रो मान्थे विश्व घटना🖕🖕🖕आज देखि

    • @khemgurung9274
      @khemgurung9274 2 ปีที่แล้ว +1

      भागवत गिताकै देन ले नेपाल भारत बिश्वमै अब्ब्बल दर्जाको बैज्ञानिक भएको देश भनेर दुनियाँले चिन्दछ ,सबैभन्दा पहिला रकेट बनाएर चन्द्रमा पुग्ने ,नेपाली र भारतीय बाहुन हरुनै हो !सबैभन्दा पहिला हवाई जहाज बनाएर उडाउने पनि नेपाली र भारतिय नै हो ,बम ,एके 47 राइफल बनाउने पनि नेपाली बाहुन र भारतिय धोती नै हो ,!बिश्वमा जतिपनी बैज्ञानिक आविस्कार भएका छन ती सबै भागवत गिताकै देन हो ,भारत र नेपालमा हुने ढिलासुस्ति ,भ्रष्टाचार ,घुसखोरी सबै ,भागवत गिता बाट प्रेरित भएरै भएको हुनसक्छ है !

    • @nirojrowudy3015
      @nirojrowudy3015 2 ปีที่แล้ว

      @@khemgurung9274 😀😀😀

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 ปีที่แล้ว +1

    thanks sir 🙏

  • @bhaktakhadka4878
    @bhaktakhadka4878 2 ปีที่แล้ว

    Nice

  • @tikarammgr850
    @tikarammgr850 2 ปีที่แล้ว

    👌👌👌✔️✔️❣️❤️🌻🌻