Luckily I got opportunity to talk live in video conference with one of the servivor, Dr and his wife.The legend, told and explained the realistic story which brought tears around my eyes.
तपाईंको अत्यन्तै मिठो समधुर स्वरमा यो घटना सुन्दा असाध्यै भैङ्कर दर्दनाक तर यो सुन्दै गर्दा यस्तो पनि हुन सक्छ भनेर विश्वास गर्न एकदमै गारौं भयो सिधै भन्नुपर्दा काल्पनिक घटना जस्तो अनुभूति भयो ।
जानकारी बढो दुखदायी भएपनी जानकारी सहि छ। इतिहासमा यस्ता धेरै कुराहरु छन जुन हामीले सुनेका पनि छैनौं। अब एउटा भिडीयो पृथ्वीको उत्पती सम्बन्धी विभिन्न वैज्ञानिक हरुको सिद्धान्त सम्बन्धी बनाउनुहोस, जस्तै:- जिन्स एन्ड जेफ्रे, इमानुअल कान्ट,सुपर नोभा इत्यादी समेटेर।
जीवन मा मैले पहिलो चोटि आज यो घटना सुने धेरै नै मन्त्रमग्ध बनायो मलाई । सायद लाग्छ जटिल अवस्था बाट पनि सास रहेसम्म बाच्ने आस गर्नु पर्छ भन्ने यो घटना बाट पारित हुन्छ।
यो भिडियो अप्लोड भएको 1 बर्ष पछि सुने तर घटना बारे सुन्दै गर्दा आँसु नै आयो धेरै आश्चर्य पनि लाग्यो तर बाध्यता मा परे पछि मर्नु भन्दा बौलाउनु नै बेश हुदोरहेछ ❤️
यो घटना को नेपालमा एउटा किताब पनि छ।यो मैले धेरै वर्ष पहिला पढिसकेको थिए। तर मलाई त्यो एउटा कथा जस्तो मात्र लाग्थ्यो। तर यो कुरा सत्य रहेछ आज थाहा पाए।
म हजुरको भिडियो सधै हेर्छु । मलाइ मन पर्छ र म हजुरको नया ऋङखला प्रतिक्षा गरेर दैनिक हेर्दछु अनि आजको यो घटना चाहि मैले धेरै अधि देखि सुन्दै पढ्दै र हेर्दै आईरहेको छु र तेहि खेलाडि ले लेखेको पुस्तकको केहि साभार अंस हरु पत्रपत्रिका इन्टरनेट हरुमा पढेको पनि छु । आज चाहि मैले थोरै केहि गल्ति हरु भेटे अझै बढि अध्ययन गरेर जानकारि गराउदा राम्रो हुन्थौ कि ।
सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले साँझ 7:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद
Hjr
दोहोरियाएर भिडियो नहाल्नु🙏🙏
Wrup
@@bhanubhaktajoshi4430 1
@@bhanubhaktajoshi4430 nncbcbnhjbnb
जीवनमा पहिलोपटक सुनेको अति दुर्लभ र भयानक घटना😗
हजुरको आवाज सुनिरहुँजस्तो लाग्छ|वाचन शैलीकै कारण पनि कार्यक्रम रोचक भएको हो
So sad
Very sad
यो सब घटना सुनेर म त स्तब्ध भए।कल्पना पनि गर्न नसकिने दूर्लभ घटना।हजुरको बाचन शैली अत्यन्तै कर्णप्रिय।
Luckily I got opportunity to talk live in video conference with one of the servivor, Dr and his wife.The legend, told and explained the realistic story which brought tears around my eyes.
जीवन एक संघर्ष हो। मानिसहरु आफू जीबित रहन अनेक दुखकष्ट सहनुपर्छ।
कसैले सोचेनन है धन्न बाचेर आये भनेर
हे भोलेनाथ येस्तो कहिले कसैलाई nahos🙏🙏🙏🙏
Your voice is amazing 🙏
सर तपाई को विदियो हरु धेरै राम्रो ज्ञान मुलक हुन्छन🙏👍❤️
This video is motivation for me to never give up easily. Thanks a lot sir
Unbelievable Reality....Great Show!
Ben
P
सरको यो भिडियो राम्रो लाग्यो। यस बारे मैले एक फिल्म हेरेको थिएं। आज यो च्यानलमा हेर्दा अति डर लाग्यो। जुन एकदम डर लाग्ने पो रहेछ।
This is one of the most intresting episode till i watched...
Niinnni
Fgufx
तपाईंको अत्यन्तै मिठो समधुर स्वरमा यो घटना सुन्दा असाध्यै भैङ्कर दर्दनाक तर यो सुन्दै गर्दा यस्तो पनि हुन सक्छ भनेर विश्वास गर्न एकदमै गारौं भयो सिधै भन्नुपर्दा काल्पनिक घटना जस्तो अनुभूति भयो ।
जानकारी बढो दुखदायी भएपनी जानकारी सहि छ। इतिहासमा यस्ता धेरै कुराहरु छन जुन हामीले सुनेका पनि छैनौं। अब एउटा भिडीयो पृथ्वीको उत्पती सम्बन्धी विभिन्न वैज्ञानिक हरुको सिद्धान्त सम्बन्धी बनाउनुहोस, जस्तै:- जिन्स एन्ड जेफ्रे, इमानुअल कान्ट,सुपर नोभा इत्यादी समेटेर।
10 yrs ago I had seen this movie . The name of this movie is “ALIVE “
It’s one of
my favorite movie documentary of my life .
Link pathaunu na
kahani sunda ...aasu nai aayo ...heart touching😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
😢😢😢
जीवन मा मैले पहिलो चोटि आज यो घटना सुने
धेरै नै मन्त्रमग्ध बनायो मलाई ।
सायद लाग्छ जटिल अवस्था बाट पनि सास रहेसम्म बाच्ने आस गर्नु पर्छ भन्ने यो घटना बाट पारित हुन्छ।
मिठो आवाज संगै शुद्ध बोली हजुरको सर
मलाइ मन पर्ने च्यानेल्♥️♥️🙏
सुनदा नै आङ जिरीङ भयो😭😭😪
यो भिडियो अप्लोड भएको 1 बर्ष पछि सुने तर घटना बारे सुन्दै गर्दा आँसु नै आयो धेरै आश्चर्य पनि लाग्यो तर बाध्यता मा परे पछि मर्नु भन्दा बौलाउनु नै बेश हुदोरहेछ ❤️
दादा हजुरको voice को ठूलो फ्यान हो म।।। हजुरको voice सधै सुन्न पाम।।।
धेरै दर लाग्दो र कथिन परिस्थिति घतना रहेछ ।
यी दृश्यहरु कुनै फ्लिम का हुन् जस्तो लाग्यो जे भए पनि राम्रो छ
Amazing n sad.!😭
Ghatana ta khatra xa thank you
बाफ्रे! यो त सपनामा भन्दा खतरा हो
Really hearttouching story😢😢
यो घट्नाको बारेमा अन्य भाषामा पनि सुनेता पनि हजुरको अावाज बेहतरिन लाग्यो
Rochak jankari, Best of luck 👍👍 all team members
यो घटनाले भयंकर मन तर्सायो!🤦♂️
यो घटना को नेपालमा एउटा किताब पनि छ।यो मैले धेरै वर्ष पहिला पढिसकेको थिए। तर मलाई त्यो एउटा कथा जस्तो मात्र लाग्थ्यो। तर यो कुरा सत्य रहेछ आज थाहा पाए।
Sarai ramro lagyo malai ta sundani euta dant katha jasto
मैले पहिले पनि सुनेको थिय यो कुरा
Khabr sunda himmta bdhyo 😍
अझै यस्तै यस्तै भिडियो सार्बजनिक गर्नुहोला।।।
One of the best video I like it more than more
Thankyou so much for your kind video. I had heard about this event. But from your video I became clear.
The movie "Alive" is based on this incident.
I recommend everyone to watch it.
thankyou
yes I watched this movie
every time tear came on my eyes till the end yar sir thank you so much sir for your great struggle to make this beautiful videos
One of my favorite channels, wow speechless
l lo
मलाई मन पर्ने chanel हो अरु कसलाई मन पर्छ
Me😎
Great information , thanks
जिबन मा पहिलो ताल यो समाचार सुने मुटु को चाल नै बन्दा होला जस्तो भयो हेर्दा त झन देखेको भए त बिहोश पो हुने रैछ हजुर बाच्नु नै जिबन मा ठुलो कुरा भयो
The best channel under Nepal
sarai bukha lagdo News. yasto din kasalai nii nahos 😢😢
M hjr ko voice ko big fan✈️🔥😍🙏👌
Thank you so much sir 🙏🌍🔥📡👌👑🔝📲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵information ko lagi I'm from New Delhi India bat
Very interesting video i ever watched 👍👍👍👍
Perfect knowledge 👌 👏
घटना एक्दमै भयानक रैछ सुन्दा पनि मुटु चस्किनि
Your voice is amazing 😍😍🥰🥰
तपाईंको आवाज सजिएका प्रत्येक भिडियो हरु जहिले नि उत्कृष्ट छन सर ।
1 million subscribers pugekoma congratulations
म हजुरको भिडियो सधै हेर्छु । मलाइ मन पर्छ र म हजुरको नया ऋङखला प्रतिक्षा गरेर दैनिक हेर्दछु अनि आजको यो घटना चाहि मैले धेरै अधि देखि सुन्दै पढ्दै र हेर्दै आईरहेको छु र तेहि खेलाडि ले लेखेको पुस्तकको केहि साभार अंस हरु पत्रपत्रिका इन्टरनेट हरुमा पढेको पनि छु । आज चाहि मैले थोरै केहि गल्ति हरु भेटे अझै बढि अध्ययन गरेर जानकारि गराउदा राम्रो हुन्थौ कि ।
Yo ghatana fm 📻 ma suneko thiye 7/8 sal pahila kasto kasto sahanu parxa life ma hai
Good Daba All Jay Nepal 💯
Katti ta hajurko voice ko lagi Matra herxan jasto lagxa! Watching frok Denver, Colorado 🙏🏻. Katti ramro banaunu hunxa sabai video
Good job bro thanks 4 video.
😑😑😑😑really heart touching
Your voice is Amazing 😻
This story is amazing maanai chiso vayo kati interesting
What a adventure episode wow amazing ✌✌
सारै दुख पनि लाग्यो यो घटनाको जानकारी बाट
Bhok ! Vanne subda '( words) katti dukhdai r... Pida mlai sodhnush bhok vanne kastoh hunchh ? maile bhogeko cchu ,
North_East Assam India.
Omg sachinai bhayanak durghatna 😭😭bhokle ati bhayepachi lash pani khana pardo rahecha😭😭
ramro lagyo
पत्याउनी कि नपत्याउनी झै भो सर
Yo real ghatana ho ani yo movie banako ho.
Sabailai mero sasto namaskar🙏😂
Sarah ramrod layo
O so sad and full of tragedy .😢😞
Hope we too won't have to face those harsh situation.🥺
hjr ko bachan sarai mitho
daai tapai ko channel aja sammma nachutai herdai chhu aja bholi dherai rochak.
This is one painful truth.😥😥
शरीर काम्ने गट्ना🤯🤯🤯
Baabal lagyo...
Dherai ramro chha
Amazing 😭😭
धन्यवाद ।
This is amazing😯😯😯😯
सारै अनौठो अनि रोचक जानकारी पाइयो
Man dheryi xoyo sar
Achamba lagyo
यस घटना मा आधारित Alive नाम को English फिल्म बनिसकेको छ ...धन्यवाद जानकारी को लागि
Strange event in aviation accident history.
Very interesting story bro
very good news.
यो रियल घटनामा बनेको फिलिम मैले हेरेको थिय ।
same ho
पत्याउनै गाह्रो छ 😥😥😥
२०५८ दरवार हत्याकाण्डको बारेमा भिडियो बनाउनु पर्यो हजुर
This one is must interesting vvideo
Most interesting sir .thanks
Nice story keep it
this is really misterious and intreasting chanel salute to u sar for making this intelligent chanel
बलराम दाइको आवाज नै मन पर्छ।
हृदयविदारक घटना
Wow l proud to be this mans who are successful to protect their life with huge struggle 😱😱😱😱😘😘😘😘💖💖💖💝💝💝
Amazing story
Very emotional bideo.