नसुनाइएका र नसुनिएका यादहरूले नै जीवनमा दस्तखत गरिरहेका हुन्छन् । अक्षरहरूको आलयमा रजगज गरिरहेका नगरकोटी अब 'फूल-फ्लेज' भिडियोमा आएका छन् । पोलिसदार वार्ताले फुलिस मात्रै गराउँछ । फुलिसहरूको वार्ताले मनमा पोलिस लगाउँछ । जय ! कुमार नगरकोटी !
interview bhane mann khayena! byakttitwa, abhinay ra chhap bhane baristha chhan nai (lekhekai matra hunchhan bhanne yaha pani aayo kathama). keep sharing both of u.
अहो!कस्तो सरल शील स्वभाव नीर शाह ज्यु त्यतिकै णीरशाह भएका होइन रहेछन!
Nir shah ♥️
मेरो प्रिय कलाकार नीर शाहा हुन् भने उस्तै प्रिय लाग्छन यी गुफामा रहने साहित्यकार कुमार नगरकोटी।
Nir Shah hajur sanga bhet garnu akdamai Mann cha jai Nir shah jai Nepal jai sikkim
जीदो हुनुको प्रमाण यादहरु!
कुमार दाइको नयाँ अवतार ! यादहरुको दस्तखतमा नीर शाहको दस्तखत क्या गज्जब ! हार्दिक बधाई तथा शुभकामना दाइ !❤
नसुनाइएका र नसुनिएका यादहरूले नै जीवनमा दस्तखत गरिरहेका हुन्छन् । अक्षरहरूको आलयमा रजगज गरिरहेका नगरकोटी अब 'फूल-फ्लेज' भिडियोमा आएका छन् ।
पोलिसदार वार्ताले फुलिस मात्रै गराउँछ ।
फुलिसहरूको वार्ताले मनमा पोलिस लगाउँछ ।
जय ! कुमार नगरकोटी !
Bless everyone god 💸🌈💰
दुई सिरियल किलरहरूकाे गज्जबकाे वार्तान्सेसन !
great program नमन दुबै अग्रजहरुमा ।
देसको अमुल्य गहना हरु ❤❤
लोकप्रिय कलाकार निर शाह र प्रसिद्ध लेखक कुमार नगरकोटी प्रति हार्दिक नमन र सम्मान ।
दुबै जनालाई हार्दिक नमन ❤❤
awesome ❤
My favourite writer of all time ...
Kumar nagarkoti🍀🌷🌻🌺💗🙏💐
Wow kumar daii ko. Kasare aachama lagerhayau. N nirshah 😊😊😊😊
Namsty koti koti naman dai
कस्तो राम्रो कार्यक्रम ❤
नमन दुवै अग्रज कलाकार 🙏🙏🇳🇵🇳🇵
जय होस् हजुर दुवै को
Respected. ❤❤❤❤ahavinathaa. Nira saha. Ju. ❤❤❤❤❤🇳🇵 🇳🇵 🇳🇵 aama ki jaya.
Kati ramro I.v
views kam aayo vaney ni banda nagarnu hola yo programme, we love to read, listen and watch nagarkoti-
Excelent
युगपुरुष नीर शाह साब नेपाल र नेपालीको लागि!
If you are looking for Narayan Gopal ka kura.
41:15.
koti koti naman🎉🎉🎉
Really enjoyed the program and thoroughly listened it twice continuously.
Wow 🤩 ❤ सुभ कामना कुमार दाईं
Nir.Rajako.Ramailo.yadgar
Lovely ~oh~ Lovely! I love you #यादहरुकोदस्तखत
One of the best rendezvous I ever watched.
Love from Darjeeling
शुभकामना कुमार दाई
नमन ❤
Dami Kumar dai
good job nir sir swor samrat narayan gopal jasto singer ava paauna garo xa🙏🙏🎤
आहा❤❤शुभकामना
गजबको कुराकानी ❤
interview bhane mann khayena! byakttitwa, abhinay ra chhap bhane baristha chhan nai (lekhekai matra hunchhan bhanne yaha pani aayo kathama). keep sharing both of u.
I really enjoyed listening to the whole conversation
❤
🙏🙏🙏
मस्तमोला!!!
मलाई यो शव्द को शाब्दिक अर्थ कुमार नगरकोटी भित्र भेट्छु म!
अर्को एपिसोडमा पोखराबाट गनेस जोगीलाई बोलाईयोस।
Yeti Thulo Hastiko life's katha 😂😂arko hasti bat sunna paune vagyamani ma ni vaye. Dhanyabad Nir sir 🙏 🙌 👏 👌 and sampurna teams lai❤❤
💕🙏💕
प्रीय नीर दाइ । एउटा किताब लेख्नुस् न सप्पै सम्झनाहरुको....
We need new episodes🤟🙏
अमृत गुरूङदाइ नेपाल अाउनुभएपछि वहाँलाई फेवातालछेउमा राखेर कुरा गर्नुस न।
Download garera sunna mile banaiyos
❤😮❤😮❤😮
अब अाउने एपिसोडमा गनेस पौडेल जोगीलाई बोलाईयोस्
Anurodh gardaxu 🎉😊
त्यो भनेको को हो ?
प्रस्तोताको नाम किन अगाडि ?
NIR saga jasto manchhe aba janmana gaharo chho
34/35 Sal hoina … 36/37 Sal ho. 36 Sal ma jana at San graha ghosana bhaeko.
Bless everyone god 💸🌈💰
❤