सन्त नेता कृष्णप्रसाद भट्टराई शत वार्षिकी पुण्यतिथिमा आयोजित कार्यक्रममा विजयकुमारका भावनाहरु ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 126

  • @K.BChanda
    @K.BChanda หลายเดือนก่อน

    सलाम बैतडीको बाहुनको छोरा यतिको सान्दार सान्दर्भिक शब्दमा भावाना सन्देश दिनु भएकोमा आत्मै देखि सम्मान बाकि आर्को पटक

  • @surajrana5636
    @surajrana5636 ปีที่แล้ว +23

    कृष्ण प्रसाद भट्टराईलाई हराउने गुट नै अहिले नेपाली कांग्रेसमा हाबी भएको हो त्यसमा शेर बहादुर देउवा र बाल कृष्ण खांड प्रमुख पात्र

  • @PakaKura
    @PakaKura 11 หลายเดือนก่อน +1

    कृष्ण प्रसाद भट्टराई जस्ता त्यागी पुरूषकाे अहिले हाम्रो देशमा अावश्यक छ ।

  • @nepalidude
    @nepalidude ปีที่แล้ว +3

    मिनेन्द्र बालाई पनि नेपाल माथि भरोसा छैन जस्तो छ। आपना सन्तानलाई आपू शीर्ष नेता भएको देशमा नराखी अमेरिका पठाउनु भएको छ र आफू स्वयम पनि आधा समय उतै बरालिनु हुन्छ । आफूले नेतृत्व गरेको देश माथि बिश्वास र भरोसा गर्ने नेता चाहियो।

  • @muktimishra4257
    @muktimishra4257 ปีที่แล้ว +2

    अात्मालाई अगाडि राखेर राजनीति गर्ने किसुन जीप्रति श्रद्धा सुमन।

  • @bishnuprasadregmi8983
    @bishnuprasadregmi8983 ปีที่แล้ว +6

    अध्यात्मसंग विवेक,विचार र वैराग्य हुन्छ,राजनीतिकमा याे छुटेकाे हुन्छ । विवेकले सत असत छुट्याउछ,विचारले सत पक्षलाई अंगालेरअगाडि बढाउछ,वैराग्यले असत कुराहरूलाई त्याग्न सिकाउछ । अहिलेकाै राजनीतिमा यी कुराकाे अभाव छ । अरू पक्षमा तपाईंले गर्नु भएकाे विश्लेषण सहि छ ।

  • @ceraliboom8848
    @ceraliboom8848 ปีที่แล้ว +19

    कुर्सीको लोभमा कहिल्यै नफस्नू ! एउटा यस्तो कुर्सी समातेर बस्नु - जो कसैले खोस्न नसकोस् ..
    -सन्त नेता, कृष्णप्रसाद भट्टराई 💙🙏💙

  • @sunitagurung3623
    @sunitagurung3623 10 หลายเดือนก่อน

    तपाई जस्तो पत्रिकार नै सदा जीवित रहन्छ हरेक को धड्कनमा। नत्र अरू त कति आए कति गए यस क्षेत्रमा। तपाई सदा बस्दछ हाम्रो मन मुटु र हद्रयमा। जय हो बिजय हो।🎉
    कृष्ण प्रसाद भट्टराई ज्यू पनि यसरी नै रहन्छ सबैको छातीमा। तपाई पनि राजनीतिमा आउनु भए कृष्ण जी जस्तै बिचार र नीति संग आउनु हुन्थियो हामीलाई विश्वास छ।

  • @bedbkhadka859
    @bedbkhadka859 ปีที่แล้ว +1

    विजय जि एऊटा जिज्ञासा कृपया झरकेा नमानी सत्य तथ्य वताईदीय किसुन जि केा आत्मा ले शान्ती पाऊने छ
    तत्कालीन धर्म भिरु नेपाली समाज मा तपॅाई ले आफ्नेा पत्रकारीता पेसा चम्काऊन किसुन जि ले रक्सी पियकेा ने टे मा देखायर तत्कालीन प्रतीनीधी सभा केा चुनाव हराऊन भुमीका खेलनु भयको यथार्थ या हैन जानकरी
    पाम

  • @UpendraKoirala-f7q
    @UpendraKoirala-f7q ปีที่แล้ว +1

    वहांकै। चरित्र ्त्याग र निष्ठलाइ हृदयंगम गरि वहांकै पार्टिको
    नैतिकवान कार्यकर्ता बनियो ्दुर्भाग्य वहंकै नजिक हुनेजति भांडियर अनेकका गुटबन्दिमा लागेर निष्टा र बिबेक बिर्सिदै भडकियको देख्दा दिक्क लागेर अाउन थालेको छ ।
    जानकारि गराउनु भयकोमा पाण्डे सर लाइ साधुबाद ।
    महान सन्त नेता कृष्ण प्रसाद भण्डारि प्रति हार्दिक श्रध्दासुमन
    जोजस्ता हुन उननैले भोगुन ्सकेसम्म बुझेसम्म वहांकै अनुसरण मै लागि रहन पाउं यहि कामना गर्दछु ्जयहोस ्ॐॐॐ

  • @damodarpoudel5294
    @damodarpoudel5294 ปีที่แล้ว +1

    जुनदिन किसुनजिले चुनाव हारे वा हराइए तेहि दिन नेपालमा मुल्य ,मान्यता र इमानको राजनीतिले हारेको हो।आजसम्म पनि बेइमान ,भ्रष्ट र मुल्यबिहिन राजनितिको रजगज चलिराखेको छ।

  • @HemantPaudel-ud9jy
    @HemantPaudel-ud9jy ปีที่แล้ว +7

    दाईको सब्दचयनको तारिफचाई गर्नै पर्छ।😊😊😊

  • @amritagyawali9860
    @amritagyawali9860 ปีที่แล้ว

    तपाईका धेरै कुरा सोचले उजागर गरेको छ,किशुनजी,
    अमर रहुन!

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p ปีที่แล้ว +1

    सुरुमानै किस्नपर्साद भटराइ जि 4:28 सम्जिनुभयको मा हजुरलाइ धेरै धेरै धन्यबाद हजुर बिजय जि

    • @BhagwatiPandey-c1p
      @BhagwatiPandey-c1p ปีที่แล้ว

      किस्नजि जस्तो नेदा आज हामिले खोजेरपाउदैनउ पनिपाउदैन

  • @durgaPokhrel-g8v
    @durgaPokhrel-g8v 9 หลายเดือนก่อน

    हजुरको भनाइलाइ यतार्थ रुपमा अबलमन गर्दा काम लाग्ने र नलाग्ने भय किन बि पि गणेशमान र किसुन जि को प्रसंङ्ग कसरी आयो तेसैले कुनै पनि प्राणि जन्मेपछी एकदिन अवश्य मर्नु पर्दछ तर ईतिहास कहिलेपनी मर्दैन तेसैले ..................

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p ปีที่แล้ว

    मलाइसारै मन पर्ने हजुरको पर्सतुति युवराज घिमिर्र े र हजुर लाई धेरैसमजनछु

  • @prakashrawal19
    @prakashrawal19 ปีที่แล้ว +5

    थोरै बोली धेरै देशलाई दिने र बोल्दै नबोली पनि केही नकेही दिन सन्त नेता किसुन जी प्रति हार्दिक श्रद्धासुमन।❤

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 ปีที่แล้ว

    मलाई पछुतो छ वहाँको मूल्य नबुझेर ।

  • @sushilaadhikari-yh4dv
    @sushilaadhikari-yh4dv 11 หลายเดือนก่อน

    ईतिहास जति सुकै साैर्य वान भयपनि बर्तमानकाे बाेझ बाेक्न सक्दैन हाे यस्ले बाटाे देखाउन सक्छ

  • @badrinathpaudel
    @badrinathpaudel ปีที่แล้ว +2

    यस्तो प्रस्तुतीकरण र भट्टराइको जीवनको बारेमा अलिकति भए पनि बुझ्ने अवसर, अब शेयर गरिएन भने अर्को गल्ती हुन्छ।

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p ปีที่แล้ว

    दाइ हजुरको प्रस्तुतिको परिणाम सबैमाजावोस

  • @dipendragc2638
    @dipendragc2638 9 หลายเดือนก่อน

    किसुन जि लाई कसैले साँचो अर्थमा व्याख्या गर्न सक्छ भने त्यो बिजय कु. पाण्डे हो।

  • @haribaral9279
    @haribaral9279 ปีที่แล้ว +1

    बोल्दा आफ्नो हैसियत कहिले नखसाल्ने इ मान्छे जस्तो कोहि देखिन।आफ्नो हैसियत जहिले सबैले राखौ।🙏🙏🙏🙏नमन

  • @binoddhital8593
    @binoddhital8593 8 หลายเดือนก่อน

    Pure hearted man logic lekhna aauxa tara kati mitho bachan just wow😔🙏🙏🙏

  • @BhagwatiPandey-c1p
    @BhagwatiPandey-c1p ปีที่แล้ว

    सयमा सयप्रतिसत सहि ।

  • @netrakhatri2894
    @netrakhatri2894 ปีที่แล้ว

    Greay 🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @illusionmstr
    @illusionmstr ปีที่แล้ว +4

    Thank you sir for such an inspiring word. You both are always on top🙏

  • @pro_gamer._.arogya168
    @pro_gamer._.arogya168 ปีที่แล้ว +2

    न भुतो: न भबिस्यती ,जय सन्त नेता जय किशुन जि ❤❤

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 ปีที่แล้ว +1

    हो तपाई को शब्द हरुमा कीसुन ब्बा को थोरै अंस देखिन्छ र सुनिन्छ। राम्राे लाग्छ।
    मलाई जब कोई धेरै राम्राे मान्छेको सम्झना धेरै मान्छे हरुको अगाडी यौटा राम्राे मान्छे ले गरि रहेको हुन्छ। जो आज देखें र सुने अत्यन्त आभार प्रकट गर्दछु। 💐🌺🙏🙏🙏🙏🙏🙏

  • @sisirsainju3647
    @sisirsainju3647 11 หลายเดือนก่อน

    Lot of honour to Krishna Prasad Bhattarai. This country need honest people like him.

  • @chhatranathdhakal4299
    @chhatranathdhakal4299 ปีที่แล้ว +2

    भ्रष्टचार गर्नेहरुले मन्चमा भ्रष्टचार गर्न हुन्नभन्नेमात्र हुन्।आखिर भ्रष्टचार गर्ने त उनैहुन् ।

  • @kalpanaojha9827
    @kalpanaojha9827 ปีที่แล้ว +2

    जीवनको महत्व त्यतिबेला बल्ल अनुभव हुन्छ
    जब हामी प्राकृतिक वस्तुको सामिप्यमा पुग्छौँ
    हामी यहीं प्रकृतिका सुन्दर उपज हौँ ।
    प्रकृतिको उपासनाले मानवमा प्रत्यक्ष प्रभाव पार्दछ
    त्यतिबेला हामीलाई यावत कृतिम बिलासिताको
    महत्व रहँदैन मात्र प्राकृतिक वस्तुले हामीलाई
    आनन्दित बनाईरहेको हुन्छ
    त्यही हो अलौकिक शान्ति अध्यात्म

  • @nawarajkhatri2861
    @nawarajkhatri2861 ปีที่แล้ว +6

    story telling style of Bijay Kr is wow!!!! always respect sir😇

  • @pram_esh
    @pram_esh ปีที่แล้ว +1

    I absolutely agree with Vijaya Sir that Girijababu portrayed to be one of the greatest leader is ironical.

  • @biduradhikari7914
    @biduradhikari7914 ปีที่แล้ว

    धन्यवाद दाजु प्रकाश पार्नु भयेको मा।

  • @bishnughimire4940
    @bishnughimire4940 ปีที่แล้ว

    Real hero of Nepalese journalists. Thank you so much Bijaya kumar jyu for your valuable speech about Santa neta late pm. Krishna Prasad Bhattarai.

  • @RajuRayamajhi-g1d
    @RajuRayamajhi-g1d 10 หลายเดือนก่อน

    Wow❤🎉😊

  • @ShovaThapa-u7z
    @ShovaThapa-u7z 8 หลายเดือนก่อน

    विजय कुमार ,नेपाल ,,अमेरिका मिलेर जन्मेको हिकि ? अङ्ग्रेजी र नेपाली मिलायर बोल्नु हुन्छ ,,,शुद्ध नेपाली बोल्ने गरे कसो होला ,,

  • @prakashkhadka1900
    @prakashkhadka1900 ปีที่แล้ว

    One of the best speeches of Vijay Kumarji. So precisely and minutely described.

  • @netragautam8372
    @netragautam8372 ปีที่แล้ว

    विजय कुमारको outstanding note on Kisun ji !

  • @preamsuryabanshi
    @preamsuryabanshi ปีที่แล้ว

    जब सम्म शिक्षा लाई अध्यत्म सँग जोदिदैन तब सम्म शिक्षा अधुरो नै हुन्छ।र यो शिक्षा ले अधुरो मानव नै निर्माण गर्छ।खालि भौतिक अवस्था मा रमाउने मानिस भनेको अधुरो मानव हुन ।जो मानिस अध्यात्म सँग जोडिएर कर्म गर्छ त्यो नै पुर्ण मानाव हुन ।एउटा पखेटा काटेको पन्छि हिड्न सक्ला तर उड्न सक्दैन।हो भैतिक अवस्था मा बाच्ने मालिस पनि त्यै एउटा पखेटा कातिएको चरा जस्तै हो।अहिले को सिक्षा ले कसरि कामाउने भन्ने मात्र सिखाएको छ कसरि बाच्ने भन्ने कुरा सिकाएको छैन ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 ปีที่แล้ว +1

    खै चाेर नेताहरुकाे उपस्थिति त देखियन नि।

  • @Bishan-u4x
    @Bishan-u4x ปีที่แล้ว

    I like bijaa dai

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 ปีที่แล้ว

    आज भोली मा ३ लाख बिघा
    भुमि गणतन्त्र का कार्यकर्ता लाइ बाड्ने योजना यो वर्तमान सरकार को छ!!!
    खबरदार गरौ!!! mural art भन्दै नेपाल को नक्सा बिदेशी सन्सद मा,,,,,
    भुमि ,,,,,,,,
    नेपाल नेपाली लाइ मार्ने यो योजना छर्लङ्ग देखिन्छ!!!!

  • @PrakashKhatri-t3z
    @PrakashKhatri-t3z ปีที่แล้ว

    साैरभ जिसित अन्तर्वार्ता लिउ हजुर!🇳🇵मिल्छ भने

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 ปีที่แล้ว

    Bijaya Babu n. all Honourable Dignity Present In this Memorable Sava are Great Hamro Tarfa.bat Naman Ch

  • @dashrathmangola6974
    @dashrathmangola6974 ปีที่แล้ว

    कांग्रेसको पुच्छर

  • @greecerana40
    @greecerana40 ปีที่แล้ว

    Wow
    Voice nai khatra dami lagxa Vijay sir.
    I alway salute him....

  • @chhatranathdhakal4299
    @chhatranathdhakal4299 ปีที่แล้ว +1

    स्याबास् बिजय जी।

  • @Sayapatritv
    @Sayapatritv ปีที่แล้ว

    Ma bijayekumar sir ko bhawana haru Sunnu matrai aako

  • @कौशिकीवैदिकगुरुकुलम्

    किसुनजी प्रति श्रद्धा सुमन

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 ปีที่แล้ว

    Mahan Santa Neta ma Hamro Samurna Brihad Family Ko Naman Ch Mero Fufa DR Yagnath Sharma Chief Medical Offi er Nepal n WHO Afganistan.....

  • @manjusapkota7214
    @manjusapkota7214 ปีที่แล้ว +1

    kasto ramro lagxa hajurko kura

  • @meetasingh6148
    @meetasingh6148 ปีที่แล้ว +1

    Such a great tribute to KPBhattarai,you spoke from your heart.Outsyanding you said people of today cannot understand true and great people,so it not only the government people want,it is also leader people want.Throughly enjoyed listening

  • @sirishbc2683
    @sirishbc2683 ปีที่แล้ว +16

    “My life is guided and its duration is decided not by me but God Almighty himself. Only all the lacunas and deficiencies are mine.” -- Krishna Prasad Bhattarai

  • @rudralamichhane5792
    @rudralamichhane5792 ปีที่แล้ว +2

    Mindblowing words of Bijaya sir in the commemoration of Kp bhattarai a historic and a true leader.Huge respect to him.❤

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 ปีที่แล้ว +1

    बिजयजी तपाइले पनि किसुनजी लाई बदनाम नै गर्नु भएको हो ।

  • @sugriv3405
    @sugriv3405 ปีที่แล้ว

    Kati vagyamani live herna sunna paune haru ❤🙏

  • @OmSuryaKiranGurung-jd1nr
    @OmSuryaKiranGurung-jd1nr ปีที่แล้ว +2

    My Respected Legend Man Bijaya Dai

  • @binodian1
    @binodian1 ปีที่แล้ว

    One of the best analysis by honourable writer Journalist Vijaya sir, hats off from the core of my heart sir, always your big fan

  • @deepakshrestha6644
    @deepakshrestha6644 ปีที่แล้ว

    M a very big fan of Bijaya sir. I really appreciate his talking language with very frankly style. 🙏🙏🙏

  • @Zetaminpro
    @Zetaminpro ปีที่แล้ว

    Sir i lop u … ma bidesh ma xu ma nepal ma vetna man parayako manxe ma …. Hajur ho sir❤

  • @drojha77
    @drojha77 ปีที่แล้ว +1

    Thank you Rt. Dai

  • @maheshmahara6973
    @maheshmahara6973 ปีที่แล้ว

    The journalist with zero haters ❤❤

  • @sheshashah3728
    @sheshashah3728 ปีที่แล้ว

    Reputed Journalist practical Intellect Vijay K Pandey in this podium Looks like Dhin Bhandu Guru who is reciting Garud Puran to all these audiences who are listening very attentively like the kids in Kindergarten but honestly saying I don't know exactly so the grave Questions are: how much these guys have consumed the gist of this Puran and how much they gonna apply in their lives after the end of this attitude adjustment session obviously in search of their Ideal Destiny ??

  • @janakbhatchhetri
    @janakbhatchhetri ปีที่แล้ว

    Legendary commentary on krishna prasad bhattarai 💜💛💙🙏🙏🙏💐💐💐
    Thank u so much🙏🙏

  • @pankajkoirala7902
    @pankajkoirala7902 ปีที่แล้ว +1

    My life is my message .....such a powerful line

  • @alvindon
    @alvindon ปีที่แล้ว +1

    मैले विजय कुमार जि को भाषणको सार जनयुद्धको शुरूवाती दिनहरूमै सुनिसकेर जीवन व्यवहारमा उतार्ने भगीरथ प्रयास गरें तर कृष्णप्रसाद होइन भगवान श्रीकृष्णको भक्त बन्ने हाल अभ्यास गरिरहेकाले कुनै कमेन्ट गर्न ठानिन ।

  • @kabitalama9289
    @kabitalama9289 ปีที่แล้ว

    Thank you sir om Mani pembe hum 🙏🙏🙏🇳🇵

  • @sundarsingh92
    @sundarsingh92 ปีที่แล้ว +1

    Deeply touching and true.

  • @tirtharoka7825
    @tirtharoka7825 ปีที่แล้ว

    हजुरको नयाँ पुस्तक कहिले आउँछ ।

  • @ncebschool3578
    @ncebschool3578 ปีที่แล้ว +1

    High level words... marvelous and lucrative...!

  • @BiplovSubedi-v8d
    @BiplovSubedi-v8d ปีที่แล้ว

    one of the most nepal most intelligen person ❤❤❤

  • @sureshbasnet6576
    @sureshbasnet6576 ปีที่แล้ว

    विजय सर ईंट्टापार्ने शाचो काहा छ ईंट्टाहरू कस्तो प्रकारका बनेहेर्नु पर्ला पैशा सबैहोत

  • @bpnrai6738
    @bpnrai6738 ปีที่แล้ว

    Always great to hear from vijay sir. Thanks to technical team as well.

  • @madansubedi4817
    @madansubedi4817 ปีที่แล้ว

    अद्भुत!

  • @sudeepbhattarai7260
    @sudeepbhattarai7260 ปีที่แล้ว

    Kisunji sang nepalgunj gharbaritole ma mero chhimeki shradhey daju Ranendra Hamal ( BhairajaDai) Ko gharma bhet vayera namaskar Jay nepal bhayeko ho.tyatibela ma jhandai 14 barsa ko thiye. Bhairaja dai pra. Ne. Kangress Ko madhyapaschim kammander hunuhunthiyo. Dukh ko kuro 2045 saal ma bhairaja dai bitnu vayo. Ani matra Sushil koirala ko nepalgunj ma uday vayo. Bhairaja ka bhaie dwaya Gajendra Hamal ra Surendra Hamal kongress ko rajniti ma aghi badhnu vayo. Bhairaja dai ko patni hamro ward ko ward chairman hunuvayo. Gajendraji 39 hrs mantri hunuvayo ra surendra Hamal vice mayor ra prades bidhayak lumbiniko hunuvayo. Bhairaja ko anuyayi ma krishna singh pariyar sansad vaye. Arka anuyayi Yuraj sharma ahile rastriya sava ko manniya sansad hunuhunxa. Sansadma Kailashnath gupta ra Meraj shah hun.dukhad kuro bhairaja dai le bahudal herna paunu vayena. Paschima netajyu aaunda Ganeshman , kishunji ra G P koirale vetne neta bhairaja hun. Ahile kangress kata kata harayo. yours Sudeep Bhattarai 9848043879 Gharbaritole nepalgunj.

  • @baburamaryal8457
    @baburamaryal8457 ปีที่แล้ว

    Miss you Kisun da

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 ปีที่แล้ว

    अध्यात्मकाे परिभाषा सतही दिनुभयाे कि सर?

  • @BhagwatiKumariKarkiSilwal
    @BhagwatiKumariKarkiSilwal ปีที่แล้ว

    Sahi ho

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 ปีที่แล้ว

    Worth to watch it .

  • @Suraz1978
    @Suraz1978 ปีที่แล้ว

    Bijay ji ...ive been following u since 8 baje karyakram n then magazine called nepal....my question..melamchi
    project ..was it his project ?
    N next question ..was he bramhachari?

  • @janakilamichhane3488
    @janakilamichhane3488 6 หลายเดือนก่อน

    काँग्रस भनेकाे याे हाे

  • @AasishThapaMagarx
    @AasishThapaMagarx ปีที่แล้ว

    Pls anyone tell me meaning of 'Baisyayugin'? heard frequently mention by him?

  • @startubenepal4927
    @startubenepal4927 ปีที่แล้ว

    भन्दा भन्याजस्तो हुन्छ।हजुरको नयाॅं सामग्री नआउॅंदा साह्रै न्यास्रो लाग्छ मलाई।गुणस्तरीय सामग्रीको खडेरी लागेको देशमा।

  • @HerneClip
    @HerneClip ปีที่แล้ว +2

    "my life is my message" 💖 6:00

  • @Ganeshdev2024
    @Ganeshdev2024 ปีที่แล้ว +1

    सुनयनाको दोश्रो प्रश्न आएन?
    नियमित प्रशारण गर्दै गर्नुस न।हजुरको भिडियो जति हेरेपनी धित मर्दैन।
    आदरणीय बिजय दाजु हजुरलाई भेट्ने इच्छा पनि छ।

  • @ManbahadurK
    @ManbahadurK ปีที่แล้ว

    History is not only solution of all problems

  • @ajitsharma91
    @ajitsharma91 ปีที่แล้ว

    ठग संग पाैडेर बाच्ने value added persona लाई सुन्ने र थपडि बजाउने हरु माथि थपडि बजाउन मन लाग्याे😂😂

  • @anilrijalable
    @anilrijalable ปีที่แล้ว +1

    Girija ji lai Congress I le khelayo

    • @surajrana5636
      @surajrana5636 ปีที่แล้ว +2

      कांग्रेस बिग्रिएको गिरिजा र उनका गुटले गर्दा नै हो जस्ले गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईलाई राजनिती बाट बाहिर लखेटे

  • @Kamjorjanata
    @Kamjorjanata ปีที่แล้ว

    Ok Bijaya ji: u know many things... but plj tell Nepalese people why you lobbied for MCC.

  • @baniyaranjit7068
    @baniyaranjit7068 ปีที่แล้ว

    tapai ko kura suneyo vane aayle ko samaj ma bachna garo cha daje

  • @rajendradangol9010
    @rajendradangol9010 ปีที่แล้ว

    40 minutes past like 4 minutes

  • @basantashahi
    @basantashahi ปีที่แล้ว +1

    किसुन जिका बारेमा तपाईंको किताब खुसी मा पनि पढ्दै थिएँ हिजोआज ।

  • @damodarpoudel5294
    @damodarpoudel5294 ปีที่แล้ว +4

    "My life is guided and its duration is decided not by me but God Almighty himself . Only all the lacunas and deficiencies are mine"-kisunji

  • @deepakpandey9509
    @deepakpandey9509 ปีที่แล้ว +1

  • @samirpoudel1889
    @samirpoudel1889 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @assignfield6256
    @assignfield6256 ปีที่แล้ว

    yasta pani chalekai chhan

  • @simranbastola5920
    @simranbastola5920 11 หลายเดือนก่อน

    Nepali jantale napatyaka neta matra birjung le jibankalma 1patak jitara pathako 🎉

  • @ceraliboom8848
    @ceraliboom8848 ปีที่แล้ว +1

    ❤🙏❤