म यहाँ नियमित दर्शक मात्रै नभएर, मैले वार्ता नियमित नै हो।🎓️🌹🙏 तर मलाई एउटामात्र कुराले सतायो, के भने 🌹? यो सङ्गितमा निकै बिजोग देखे, गितकार र सङ्गितकार निकै मर्कामा देखे, कसरी😪? निकै दुख बाट सङ्गीत र शब्द्द बन्छन् तर त्यहिमा गाउने गाएक शुरूवात गाउछ, पहिलो रकम लिन्छन, दुर्भाग्यपूर्ण पछि स्टेज कार्यक्रम मा गायक ले प्रत्येक कार्यक्रम मा पैसा लिन्छ, उ लखपती बनी भ्याउछ, ट्रयाकमा गाई गाउदा तर शब्द्द सकलक र सङ्गितकार त जहाँ को त्यही हुन्छ, यो सारै अन्याय भएन ती सर्जकहरुमा😪 लौन हजुरले यसलाइ मर्मस्पर्शी तरिकाले उठाउनु र 🌹🇳🇵हाम्रो कर्तव्य पनि होला नी टीका सर्🙏🌹🇳🇵🎓️💎
नयां जमाना काटे रगत सबैको रातै हो सबै समान, भरिया दाईले, कि सास चाहियो, किसानी दाईको, लगायत भुगोल र यसको बस्तुस्थिती केन्द्रीत रहेर लोक स्ंगितको माध्यमबाट योगदान पुर्याउनुभएका विश्नु खत्रीलाई हेर्ने र सुन्ने धोको छ्।
मदन पुरस्कार बिजेता भगिराजलाई बोलाउनुपरो यात्री भाइ। सिमान्तकृत बर्गलाई पनि स्थान दिनुपरो। नेपालको ठुलो भनाउदो मिडियामा किन सीमान्तकृत बर्गहरु र जनाजाति अधिकारकर्मीहरुलाई स्थान दिइदैन?
नगर कोटि ले गरेर अनुभव बाद्नू भयो साह्रै मिठो लागो ।उहाको कविता ले त्यस्तै मन छोयो ।उहाको कविताको किताव कहाकहा पाइन्छ र कितावको नामहरु पाइन्छ के । भू पि लाइ पनि छूट्टै नगर कोटिको जस्तै छुट्टै शैलि पाइन्थ्यो। तस्तै खगेन्द्र संग्रौला तस्तो लागथ्यो शब्द खेलाउनमा तर अहिले...
नियमित दर्शक आज पनि हाजिर छु अब यक चोटि सागर थापा नेपाली फुट्बल टिम का पुर्ब कप्तान जस्लाई म्यचफिक्सिग को आरोरोप लागेको थियो उहालाई मनको भावना राख्ने अबसर टिकारम सर ले ठाउँ दिनुपरो हजुर
यो अन्तरवार्ता १० मिनेट हेरेपछि पूरा हेर्नुभन्दा अगाडि पहिलाको भाग हेर्नुपर्छ भन्ने लाग्यो र त्यो हेरेर आईयो । नगरकोटीका पुस्तकको आलोचना निकै सुनिएका हुन्थे बजारमा त्यसैले पढिएको थिएन। अब कम्तीमा एउटा चाहिं पढ्ने निर्णय गरियो
सर्लाइ म को हु भन्ने यात्रा मा जो साचो म छ जुन दिम्माग्ले बनाउन सक्दैन त्यो नै एउटा इस्थिर सुन्य निराकार छ | सर्लाइ सुभ्कामना येस्तो बास्ना र इस्च्या नभएको मानिस विरलै भेतिन्छ|
नहेरै comment गरियो । यो देशमा सौरभ ,आहुती र नगरकोटी बाहेक अरु कोहि छैन ? स्वास्थ्य ,अर्थशास्त्र, भुगोल, जल विद्युत,कृषि , पुर्वाधार विकास, पर्यटन, वन वातावरण आदि क्षेत्रका मान्छेको खडेरी परेको हो ??
अबको अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रलाई ल्याउनुपर्यो♥️🙏
Vak muzi
Gulam madarchod raja ko kando chat
Ho ho
Tero baau bhan saranarthi, daasi manasikta bokera hidne janawar
मिस्टिका - २० पटक पढे - सार्है राम्रो लेखन कुमार दाईको🌎️🌎️
20 chai ali besi
book k ko barema ho?
अबको अन्तर्वार्तामा स्वामी श्री हरिदास जि, लाई ल्याउनु पर्छ।
आ हा ...समाजले के भन्छ त्यस्को प्रभा नगरी जिन्दगी बिताउनु भएको छ। बधाई।
tyo nai thulo kura ho
Oh my goodness . What a great person. Thanks alot tika sir .
मज्जा लाग्यो अन्तरबार्ता सुनेर
मीठो सम्वाद का लागि धन्यवाद राजनितिक,साहित्यक,सबै तहर तप्काका ब्याक्तित्वको सम्वाद हेरीयो अबको एपिसोटमा लोकोदोहोरी गायक राजुपरियारलाई हेर्न मीठो सम्वाद सुन्ने अपेक्षा लिएका छौ
सही भन्नु भयाे शिशिर र राजु लाई सुन्न पाए हुन्थ्यो
म यहाँ नियमित दर्शक मात्रै नभएर, मैले वार्ता नियमित नै हो।🎓️🌹🙏 तर मलाई एउटामात्र कुराले सतायो, के भने 🌹? यो सङ्गितमा निकै बिजोग देखे, गितकार र सङ्गितकार निकै मर्कामा देखे, कसरी😪? निकै दुख बाट सङ्गीत र शब्द्द बन्छन् तर त्यहिमा गाउने गाएक शुरूवात गाउछ, पहिलो रकम लिन्छन, दुर्भाग्यपूर्ण पछि स्टेज कार्यक्रम मा गायक ले प्रत्येक कार्यक्रम मा पैसा लिन्छ, उ लखपती बनी भ्याउछ, ट्रयाकमा गाई गाउदा तर शब्द्द सकलक र सङ्गितकार त जहाँ को त्यही हुन्छ, यो सारै अन्याय भएन ती सर्जकहरुमा😪 लौन हजुरले यसलाइ मर्मस्पर्शी तरिकाले उठाउनु र 🌹🇳🇵हाम्रो कर्तव्य पनि होला नी टीका सर्🙏🌹🇳🇵🎓️💎
बिन्दाश रैछ नगरकाेटी जि।
Tika Ram G tapaiko haaso kati meetho ho. I am your big FAN.
कस्तो उर्जा मिल्ने कुमार सरको अनुभव वा!
दिल खोलेर गरेको गफ जे होस नेचुरल गफ सार्है रमाईलो समय बितेको पत्तै भयेन!
कुमार नगरकाेटीज्यु, तपाईं अर्काे जन्ममा पक्कै जीवनमुक्त याेगी बन्नु हुन्छ हाेला ।
This is the man whom i wanna listen for hours
I like his writing style and play of words
@@krishnaharimaharjan2278 I haven't read any of his books yet .. Hope to read soon
सारै रमाइलो
जिन्दगीको रंगमञ्चमा
बिन्दास लेखक,👌👍️
आहा!!कुमार नगरकाेटीका सामान्य मान्छे भन्दा विभिन्न अनुभूति,भिन्न जिन्दगी साेच्ने,भाेग्ने भाेगाई।
नगरकोटि अराजक नै हुन यिनलाई जहाँ सुन्छु जहीले मथिंगल खलबल्याईदिन्छन।
रोचक वाग्यो।
Soch bichar kati ramro .
This is the best interview .I ever seen in this programs
Really enjoyed this Show.Thank you !!!
नयां जमाना काटे रगत सबैको रातै हो सबै समान, भरिया दाईले, कि सास चाहियो, किसानी दाईको, लगायत भुगोल र यसको बस्तुस्थिती केन्द्रीत रहेर लोक स्ंगितको माध्यमबाट योगदान पुर्याउनुभएका विश्नु खत्रीलाई हेर्ने र सुन्ने धोको छ्।
सारै आनन्द आयो।भस्ट्रचारीहरु को कुरा सुन्नु भन्दा।
मदन पुरस्कार बिजेता भगिराजलाई बोलाउनुपरो यात्री भाइ। सिमान्तकृत बर्गलाई पनि स्थान दिनुपरो। नेपालको ठुलो भनाउदो मिडियामा किन सीमान्तकृत बर्गहरु र जनाजाति अधिकारकर्मीहरुलाई स्थान दिइदैन?
sir hug respect 100% hajur lai
नगर कोटि ले गरेर अनुभव बाद्नू भयो साह्रै मिठो लागो ।उहाको कविता ले त्यस्तै मन छोयो ।उहाको कविताको किताव कहाकहा पाइन्छ र कितावको नामहरु पाइन्छ के । भू पि लाइ पनि छूट्टै नगर कोटिको जस्तै छुट्टै शैलि पाइन्थ्यो। तस्तै खगेन्द्र संग्रौला तस्तो लागथ्यो शब्द खेलाउनमा तर अहिले...
Kumar nagarkoti sir🙏❤️
Kasto aananda bindaas. Kahaa chha dukha , khojera pani paaidaina.
Excellent
ल सुन्न र हेर्न लागे ।
.Nice Excelent👍👍👍
म फेरि सुन्दै छु
निकै प्रभावपूर्ण अन्तरवार्ता 🙏🙇❣️
much respect to Nagarkoti Sir enjoyed his words a lot
Mazza aayo 🤗🥰
नियमित दर्शक आज पनि हाजिर छु अब यक चोटि सागर थापा नेपाली फुट्बल टिम का पुर्ब कप्तान जस्लाई म्यचफिक्सिग को आरोरोप लागेको थियो उहालाई मनको भावना राख्ने अबसर टिकारम सर ले ठाउँ दिनुपरो हजुर
युग संबत ब्यक्तित्व 🌱
बाबा जी को पाटो निक्कै राम्रो लाग्यो ।
Very Nice Interview
यो अन्तरवार्ता १० मिनेट हेरेपछि पूरा हेर्नुभन्दा अगाडि पहिलाको भाग हेर्नुपर्छ भन्ने लाग्यो र त्यो हेरेर आईयो । नगरकोटीका पुस्तकको आलोचना निकै सुनिएका हुन्थे बजारमा त्यसैले पढिएको थिएन। अब कम्तीमा एउटा चाहिं पढ्ने निर्णय गरियो
really enjoyed this show❤❤😊
once in a life i wanna meet him ❤️
आहा ! ए फकिरा 🤞🏆️!!
excellent episode.
Divine indeed
Enjoyed a lot❣️
Nagarkoti arajak koti. Be always arajak.just love from ur voracious reader
सारै मज्जा आयो!
sarai maja lagyo kura sunda
Interviewer and interviewee both are amazing personality, very good interview, enjoyed the show !
सर्लाइ म को हु भन्ने यात्रा मा जो साचो म छ जुन दिम्माग्ले बनाउन सक्दैन त्यो नै एउटा इस्थिर सुन्य निराकार छ | सर्लाइ सुभ्कामना येस्तो बास्ना र इस्च्या नभएको मानिस विरलै भेतिन्छ|
very interesting person, wow
great 👌 person ❤️nagarkoti sir🙏🙏
U r amazing guy
Great personality great thought great life
नगरकोटी को अन्तरबार्ता हेर्दा हराउन पर्छ
हराइसकि पछि खोज्नुको मज्जा छुट्टै
Memorable bhayo
राजन मुकारुङ पनि ल्याउन्नु पर्यो दाइ।
great person ..............
अहो! दिन बन्यो ।
What a talk very impressed
Sarai Ramro sambad
Assam tira ka lai kaile ho
मनको मान्छेलाई सुन्ना पईयो ❣️🙏
कुमार नगरकोटि मलाइ अब्स्ट्र्याक आर्ट जस्तो लाग्छ।
नगरकोटीका किर्ति बूझ्दिन तर पढ्न पनि छोड्दैन पनि । म नगरकोटीलाई सम्मान गर्दछु ।
Sabina karki dd lai ni leunu paryo hajur
Kumar Nagarkoti 🙏🙏🙏🙏
बैबाहिक संस्था रहेन भने भ्रस्टाचार अत्यन्तै न्यून हुन्छ।
By the way this is my third time witching this episode
good
❤️❤️
मुकुन्दे लाई बोलाउन पर्यो सर
अरु अन्तरवातर्तामा भन्दा अाज खुले जस्ताे लाग्याे कुमार जी।
Make us more proud buddy.
Dipendra Police School Grad.
Life ma ekchoti vetna man cha sir sanga 🙏 ani sangai Ghat ma gayera guf garna man pani cha 😘
🙏🏻
He is cool 👆️
Love nagarkoti
34:50 Wow!!! Akshar print......
Gifted he is! Think he's making inroads in nepali literature through his sheer writing talent.
Bafre...he has deep sense of humour ....
Enjoyable conversation .,thanks
both of you.🌹🌹🌹😍
53:00 ko bhagyamani ko hola?? 🤔🤔🤔
🙏🙏🙏
oh ! Fakiraa 👌👌
Spiritual Anarchism.... Bichar milyo
👏👏👏👏
♥️♥️♥️❣️❣️❣️
सवै राम्रो , तर यात्री जि ले मुत्ने जस्तो शब्द नलिएकाे भए बिग्रन्थ्याे हाेला र ?
शब्द लोप होला भनेर भन्नू भएको होला 😂😂😀😀
बहस कोसङ्ग छ यो पनि हेरुम , त्यसैले होला।
Jogi , dherai maaya cha hai 🌱
समाज बिराेधि रछ
❤️
बुद्धि सागर लाई पनि बोलाउनु परो अब !!
A1
नहेरै comment गरियो । यो देशमा सौरभ ,आहुती र नगरकोटी बाहेक अरु कोहि छैन ? स्वास्थ्य ,अर्थशास्त्र, भुगोल, जल विद्युत,कृषि , पुर्वाधार विकास, पर्यटन, वन वातावरण आदि क्षेत्रका मान्छेको खडेरी परेको हो ??
Tei ta
अराजक मात्र हैन वाईयात लेखक ३ वटा किताब मागको थिए २ वटा पढि सकेपछि तेस्रो नपढ्न बाध्य बनायो।
👏👏👏🙏🙏🙏
ali chale paxi j kura gareni hune hai...