आध्यात्मिक हुनु भनेको कुनै धर्म-सम्प्रदाय प्रति अनुरक्त हुनु नभई आध्यात्मिक चेत राख्न सक्नु हो, आध्यात्मिक हुन वा मानशिक रुपमा समेत स्वस्थ रहन सात्विक भोजन आबश्यक हुने, त्यसका लागि भोजन विज्ञानको अनुशरण आबश्यक पर्छ भन्ने अवधारणा र अभ्यास गराउँदै आउनुभएका डा. हरिप्रसाद पोख्रेलज्यूको चिकित्शकीय सुझाव यथा-सम्भव परिपालनबाट नै म आफ्नो डाक्टर आफै बनी धेरैजसो स्वास्थ्य समस्याबाट टाढै रहन सकेको महसुस गरेको छु। डाक्टर साहब प्रति नमन् छ!🍓🍎🥑🍒🌽🍄
बल्ल नयाँ र फरक कार्यक्रम हेर्न पाइयाे । तक्षशिलामा यस्ता पात्र चाहियाे हजुर।तर यस्तामा भ्युज हुन्न फेरि । नेपाली फटाहहरुलाइ नेताकाे गालि मात्र मनपर्छ।
योग , ध्यान र अध्यात्म सम्बन्धी कार्यक्रम ल्याउदै गर्नु होला है प्रकाश जी
जय होस
आध्यात्मिक हुनु भनेको कुनै धर्म-सम्प्रदाय प्रति अनुरक्त हुनु नभई आध्यात्मिक चेत राख्न सक्नु हो, आध्यात्मिक हुन वा मानशिक रुपमा समेत स्वस्थ रहन सात्विक भोजन आबश्यक हुने, त्यसका लागि भोजन विज्ञानको अनुशरण आबश्यक पर्छ भन्ने अवधारणा र अभ्यास गराउँदै आउनुभएका डा. हरिप्रसाद पोख्रेलज्यूको चिकित्शकीय सुझाव यथा-सम्भव परिपालनबाट नै म आफ्नो डाक्टर आफै बनी धेरैजसो स्वास्थ्य समस्याबाट टाढै रहन सकेको महसुस गरेको छु। डाक्टर साहब प्रति नमन् छ!🍓🍎🥑🍒🌽🍄
धेरै राम्रो कुरा सुन्न पाउँदा खुशि लाग्यो❣
😮धन्यवाद सुने मात्र होइन बनाएर खानु पर्छ
धेरै राम्रो कुरा सुन्न पाउँदा खुशि लाग्यो
यस किसिमको जीवन, जगत र आध्यात्मको बारेमा चिन्तन, मनन, र ज्ञान बढाउने सम्वादको लागि हार्दिक आभार !
बल्ल नयाँ र फरक कार्यक्रम हेर्न पाइयाे । तक्षशिलामा यस्ता पात्र चाहियाे हजुर।तर यस्तामा भ्युज हुन्न फेरि । नेपाली फटाहहरुलाइ नेताकाे गालि मात्र मनपर्छ।
सलाम आलेकम । ।
आज बल्ल नयाँ र फरक कार्यक्रम ल्याउनु भएछ। सधै राजनीति को बारेमा सुन्दा वाक्क भइ एथ्यो।
Good
Nice
मुमाराम खनाल लाई ल्याउनु सर
जय होस